text stringlengths 2 914 |
|---|
पूरै धर्ती कम्पायमान भयो विशाल स्थापत्यहरू ढले |
कार्तिक २४, २०८१ |
‘इपिसेन्टर’ बबरमहल : रंगीन सम्झना, सादा सम्झना |
सागरशमशेर राणा |
८५ वर्षको बदलिँदो समयका अनेकौं कथा मेरो मनमस्तिष्कमा यदाकदा घुमिरहन्छन् । म जन्मेको समय, संवत् १९९४ को काठमाडौंलाई आजको आँखाबाट हेर्दा त्यो कुनै मध्ययुगीन भावभूमिझैं लाग्छ । बबरमहलको हुर्काइ, भारत अनि बेलायतको अक्सफोर्ड युनिभर्सिटीको पढाइ, विवाह, खेलकुदको सौख, कला/हस्तकला प्रवर्धनको रुचि, टाइगर टप्सको स्थापनादेखि संसारको परिभ्रमण ! |
किन बेचे पूर्णबहादुरले सारङ्गी ? |
रीमा केसी |
गाउँ–सहर तिहारको झिलिमिलीमा रमाइरहँदा, घर–घरमा लक्ष्मीपूजा चलिरहँदा म चलचित्र घर पुगेकी थिएँ, ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न । फिल्म हलमा तिहारको असर राम्रै देखिन्थ्यो । हलका खाली सिटहरू बीच १५/२० जना मानिस फिल्मको दुनियाँमा प्रवेश गरिरहेका थिए । |
कथा : नगरदुर्गाको खमेय् |
अभय श्रेष्ठ |
भीड छिचोल्दै एउटा केटोको काँध समाएर रश्मिला नवदुर्गा द्योछें (देवघर) को पिँढीमा उक्ली र आँखीझ्यालबाट खमेय् (जन्ड राँगो) लाई हेरी । यसपालि उसकै बाबु हरिसुन्दर मुनकर्मीले नङ्खेल निवासी आशाकाजी ब्यान्जुको राँगो दुई लाख तिरेर नवदुर्गालाई चढाएको थियो । राँगो चढाउँछु भनेर इच्छाएको चार वर्षपछि बल्ल पालो आउँदा बाबुको मात्र नभई रश्मिलाको पनि मनको इच्छा पूरा भएको थियो । |
सुनमा रमाएका तेजरत्न |
विमल खतिवडा |
अहिले सुन तोलाकै दुई लाख रुपैयाँ नजिक छ । तर, ६ दशकअघि सुन व्यवसायमा लागेका काठमाडौं, न्युरोडका तेजरत्न शाक्यले सुनको भाउ यतिबिघ्न बढ्ला भन्ने त्यसताका अनुमान गरेकै थिएनन् । उनी २०२२ सालमा यो व्यवसायमा आउँदा तोलाको २३२ रुपैयाँ थियो सुनको भाउ । तेजरत्नको पुरानो समयतिर चियाउँदा त्यो आँखीझ्यालबाट फरक श्यामश्वेत तस्बिर देखिन्छ । |
सिकार आरक्ष : रैथानेलाई बेवास्ता |
कमल थापा , इन्दिराकुमारी श्रीस मगर |
आदिवासी रैथाने ज्ञानपद्धतिले पारिस्थितिकीय प्रणालीलाई जोगाइराखेको ढोरपाटन क्षेत्रमा पर्यटनका नाममा जंगली जनावरको जीवनमाथि पनि मोल तोकिएको छ, त्यो पनि स्थानीय आदिवासीहरूको स्वत्वलाई कुल्चेर । सोचिल्याउँदा उदेक लाग्छ– जंगलमा आफ्नै तरिकाले खेलिहुर्केको कुनै जीवको मोलभाउ गर्ने हामी को हौं ? |
आत्म–अन्वेषणको यात्रा |
घनश्याम खड्का |
सामाजिक विभेद, राजनीतिक पाखण्ड, आदर्श देखिने नेतृत्वको नीचता, सामान्य ठानिएकाहरूको जीवनमा संसारले देख्न नसकेको असामान्य प्रेमको उत्सर्ग, साधारण ठानिएका मानिसको असाधारण वीरता, वीर भनिएकाहरूको जीवनका लुकेको कायरता इत्यादि जीवन–जगत्का अनेकन पहलुलाई उपन्यासले पात्रकै मार्फत भन्दै आएको छ । |
प्रशासन चियाउने आँखीझ्याल |
कुलचन्द्र न्यौपाने |
निजामती सेवामा प्रवेश गर्ने कुनै अधिकृत कर्मचारीको अन्तिम लक्ष्य के हुन सक्छ ? बढीमा मुख्य सचिव, नभए सचिव । तर, पछिल्लो समय अधिकांश विशिष्ट श्रेणीका कर्मचारीको सपना यत्तिमै सीमित छैन । अवकाशपछि पनि राजनीतिक नियुक्तिमार्फत सत्ता र शक्तिकै वरिपरि घुमिरहने आम प्रवृत्ति बढेको छ । |
कार्तिक १७, २०८१ |
पच्चीस डलरका बुद्ध |
जयदेव गौतम |
एक गोधुली साँझबेला थियो । म बैठककक्षको झ्यालबाट बाहिर आँखा डुलाउँदै घरभित्र बसिरहेको थिएँ । दिमागमा धूलिचूर्णदेखि विस्तीर्ण व्योमसम्मका अनेकानेक तर्कना–तरेलीहरू गज्याङमज्याङ गर्दै आइजाइ गरिरहेका थिए । |
डोटीको कथा : कहाँ हराए राजा ? |
जनक रसिक |
‘पृथ्वीनारायण शाहको मावली घर कुन राज्यमा थियो ?’ शिक्षक सेवा आयोगले पछिल्लोपटक लिएको माध्यमिक तहको परीक्षामा सोधिएको पहिलो प्रश्न थियो यो । सरकारी सेवाका लागि योग्य प्रमाणित गरिदिने लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विश्वविद्यालय सेवा आयोग लगायत निकायले आफ्ना हरेक परिक्षामा कम्तिमा एक प्रश्न पृथ्वीनारायण शाहका बारेमा सोध्ने गरेका छन् । |
कार्तिक १०, २०८१ |
नोबेल पुरस्कारको नयाँ रुख |
गणेश खनियाँ |
स्वेत्लाना एलेक्सेभिच, ओल्गा टाकार्जुक, लुइस, ग्लक, एनी एन्रो एक दशकयताका साहित्यका नोबेल विजयी महिला लेखक हुन् । यही लहरमा उभिएकी छन्– हान काङ्, जसले एसियाबाट सन् २०२४ को यो पुरस्कार जित्ने पहिलो महिलाको कीर्तिमान रचेकी छन् । |
हम जाएगा : एक मिथक, एक मान्छे |
छुदेन काविमो |
त्यो अर्कै जमाना थियो, जतिबेला घर–घरमा टीभी थिएन तैपनि मान्छेको दिमागले नै हम जाएगाको नक्सा बनाउँथ्यो । र, मान्छेहरू आफैं मुस्कुराउँथे । हात–हातमा फोन थिएन, तैपनि हरकोही हम जाएगाकै नाम लिएर गफ सुरु गर्थे । र, फेरि खित्का छोड्दै हाँस्थे । किनभने त्यो समय नै जोक्स भन्ने र सुन्नेहरूको जमाना थियो । हम जाएगाको नामैले बजार पिटेको एउटा युग थियो । |
समीरको काँधमा ‘एक्सन’ को भारी |
रीना मोक्तान |
फरक कथ्य शैली र नयाँ भाष्यसहित जब नेपाली फिल्मले मौलिक पहिचान खोज्न थाल्यो, तब बिस्तारै ‘हिरो’ को दृष्टिकोण बदलियो । फलस्वरूप थिएटरका कलाकारले त्यो मान्यता तोड्दै पर्दामा फरक चरित्र बाँचे, फरक कथाहरू आउने क्रम बढ्यो । |
वीरेन्द्रलाई चन्द्रमाको त्यो चिनो |
सजना बराल |
के पृथ्वीबाहिर, अर्को कुनै ठाउँमा जीवन सम्भव छ ? यसको जवाफ खोज्न अन्वषेकहरूले कैयौं वर्षदेखि प्रयत्न गरिरहेका छन् । जवाफ खोज्ने पछिल्लो सिलसिलामा हालै अमेरिकी अन्तरिक्ष निकाय, नासाले बृहस्पति ग्रहका ९५ वटा उपग्रहमध्ये एक युरोपामा एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । |
चितवनका चरा |
मनोज पौडेल |
विश्वमै दुर्लभ घाँसे चरा ‘खरमुजुर’ हेर्न भनेरै बेलायती लेखक पिटर क्लेमेन्ट सन् २००५ मा नेपाल आए । चाँचर प्रजातिका चरासम्बन्धी पुस्तकका लेखक क्लेमेन्ट उक्त चरा हेर्न चितवन आइपुगेका थिए । |
कस्तो हुनेछ भृङ्गारेश्वर रूप ? |
प्रशान्त माली |
ललितपुर, सुनाकोठीको व्युत्पत्तिबारे अनुसन्धान गर्ने हो भने हामी भृङ्गारेश्वर महादेवसम्म पुग्नुपर्छ । ‘भृङ्गारेश्वर’ अर्थात् सांसारिक बन्धनबाट मुक्ति दिलाउने सुवर्णकलशरूपी महादेव । त्यसैबाट ‘भृङ्गार’ ग्राम वा हालको सुनाकोठी बनेको अर्थबोध हुन्छ । ‘भृङ्गार’ को अर्थ सुवर्णकलश अथवा सुवर्णघट (सुनको कलश अथवा सुनको ग्रागी) हुन्छ । |
महिला आन्दोलनको खोजीमेली |
हिसिला यमी |
नेपालको महिला आन्दोलनबारे लेखिएको व्यवस्थित खोजीसहितको सायद पहिलो किताब हो– ‘महिला आन्दोलनको सहखोजी’ । द स्टोरी किचेन र त्रि.वि., लैंगिक अध्ययन विभागको संयुक्त प्रकाशनबाट निस्केको (२०८१) यो किताबको बाहिरी कभर नै औंठीको छापबाट सुरु हुन्छ । |
‘कृतिको तुलना नै भ्रमपूर्ण हुन्छ’ |
दीपक सापकोटा |
जीवनलाई नै ‘एक अद्भुत कथासंग्रह’ सोच्ने कवि/कथाकार रमेश क्षितिजको पहिलो कथासंग्रह ‘एउटा मायी नगरमा’ प्रकाशित छ । यसअघि उनका कविता–किताब ‘अर्को साँझ पर्खेर साँझमा’, ‘घर फर्किरहेको मानिस’, ‘पर्वत पर्वतमा बटुवा घाम’ बहुचर्चित छन् । |
कार्तिक ३, २०८१ |
ह्वाङ–हो : हर्ष र पीडाको पीत प्रवाह |
दीपक सापकोटा |
चेयरम्यान माओ त्से तुङले ह्वाङ–हो नदी वरपर लङ–मार्च गरेका थिए । चिनियाँ जनमुक्ति सेनाका कैयौं क्रान्तिकारी यसैको भँगालोमा विलीन भए भने हजारौंले यसको उत्ताल तरंगलाई जिते । १५ वटा सहायक नदीको पानीले बनेको यस नदीको बेसिन झन्डै साढे सात लाख वर्ग किलोमिटर विशाल छ । |
हलवालाको ‘शो’ राजनीति |
रीना मोक्तान |
नेपाली फिल्म क्षेत्रमा दुई विषय चर्किएको छ । पहिलो– एकसाथ प्रदर्शनमा आएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ बीचको प्रतिस्पर्धात्मक व्यापार ! दोस्रो– कम शो दिएको भन्दै निश्चल बस्नेतले फिल्म ‘बेहुली फ्रम मेघौली’ लाई हलबाट हटाएको प्रसंग ! |
बोम्बो क्याराभान |
भक्त स्याङतान |
झ्याउँकिरीको संगीत बेस्सरी गुन्जिरहेको थियो । कोलाजमय किरिङरिङ आवाजले साँझ पर्नै लागेको संकेत दिँदै थियो, यो हिमाली माझजंगलमा । स्युक्पाखर्कमा (धुपी) अरू केही सुनिँदैनथ्यो, त्यो आवाजबाहेक । कानमा गुन्जिरहेको झ्याउँकिरीको तिखो आवाजबाट मुक्ति पाउन दुई हत्केलाले दुवै कान केहीबेर छोपिदिएँ । |
गुमनाम माड्सापको किताबखाना |
चन्द्र घिमिरे |
यो त्रिपन्न वर्षसम्म नलेखिएको ‘ओबिच्युरी’ हो । अहँ, कसैले लेखेन । ऊबेला बच्चै त थिएँ म । उमेर सात वर्ष पुगेकै थिएन । २०२९ साल जेठ टेकेको एउटा बेकामे दिन ! बेकामे यस मानेमा कि उखरमाउलो गर्मी थियो । मानौं सूर्यदेव सातवटा घोडाले तान्ने रथ चढेर धरानकै नजिकैबाट ब्रह्माण्डको यात्रामा निस्कँदै थिए । |
‘उपन्यासले सिर्जना गरेका समस्यालाई औपन्यासिक तर्ककै आधारमा हेर्नुपर्छ’ |
दीपक सापकोटा |
आख्यानकार, पत्रकार बसन्त बस्नेतको नयाँ उपन्यास ‘सिमसारा’ प्रकाशित छ । किताबले पारिवारिक विखण्डन, तनाव र विरक्तिको कथा भन्छ । यसअघि उनको राजनीति, धर्म र प्रेम–कथामा आधारित उपन्यास ‘महाभारा’ र गैरआख्यान ‘७२ को विस्मय’ प्रकाशित छ । |
आमा |
विशाल नाल्बो |
एक दिन सुनाउनु छ |
म कविता लेखेर युद्ध लड्दै छु |
सीमु श्रेष्ठ |
धेरै पटक मलाई पनि लागेको हो |
एक दूरदर्शी, एक पूर्वविद्रोही |
गंगा बीसी |
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पहिलो सार्वजनिक परिचय हो– गोरखाबाट एसएलसी बोर्ड फस्ट, २०२७ । उनको दोस्रो राजनीतिक परिचय हो, तत्कालीन संयुक्त जनमोर्चा नेपालको अध्यक्ष । तेस्रो, २०६५ मा माओवादी नेतृत्व सरकारको अर्थमन्त्री । चौथो, मुलुकको ३५ औं प्रधानमन्त्री । |
आश्विन २५, २०८१ |
संस्मरण : त्यो राजकीय बँदेल |
बीएन जोशी |
पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक खण्डमा कतै खाली छैन । मुख्यसडक मार्गमा यत्रतत्र पुलिसहरु छ्यापछ्याप्ती छन् । |
आश्विन १९, २०८१ |
तीन मृत्यु |
नयनराज पाण्डे |
हर्दा त उनी बीच सडकमै आनन्दले निदाइरहेको जस्तो लागिरहेको थियो । तर, उनको हलचलविहीन देहलाई घेरेर रमिता हेरिरहेकाहरू भन्दै थिए, ‘यो मरिसक्यो ।’ |
धौलगडीको तीरैतीर |
दिनमान गुर्मछान |
आझ्गनभरि छताछुल्ल पोखिँदै थियो– उज्यालो, तर होइजालीको अनुहारमा भने औंसी छाएथ्यो । अनिँदो आँखा लिएर ऊ भाले खोज्न थालेकी थिई । हिजोअस्ति भए भाले यसबेलासम्म खोरभित्रै हुन्थ्यो । |
आठ बजेको बुलेटिन |
भूषिता वशिष्ठ |
उद्यान प्रकरण गर्मी उखपात थियो । अलकत्रा पग्लिएर घाममा टट्टाएका अजिंगरजस्ता भएका थिए सडक । संग्रहालयको भित्री प्रकोष्ठ शीतलै थियो । तर, मलाई फर्किएर जाने आँट आएन । मैले त्यो किताब किन चोरें, मलाई पनि थाहा छैन । |
केस नम्बर– ४ |
खगेन्द्र गिरी |
डेरा सरेको भोलिपल्ट अपराह्न सुगत बार्दलीबाट आफ्नो छिमेक नियाल्छ । पहिलोपल्ट हात परेको अज्ञात भाषाको किताबजस्तै लाग्छ, उसलाई सहर । एकदम दुर्बोध । |
आश्विन १२, २०८१ |
डिजिटल हाटबजार |
सजना बराल |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.