text stringlengths 2 914 |
|---|
नयाँ वर्षको शुभकामना लेनदेन गरिसकेपछि अब एउटा पात्रो हेरौं, जसले आउने दिनबारे होइन गइसकेका दिनबारे बताउँछ । आगामी दिनमा कुन बाटो हिँड्नुपर्छ भनी सही निर्णय गर्न पछाडि फर्केर हेर्न सघाउँछ । यस पात्रोले आजभन्दा पचास वर्ष पहिले अर्थात् २०३० सालको कुरा बताउँछ । |
अभिनय नै सौगातको आराधना |
दयाहाङ राई |
मेरा लागि सौगात मल्ल असाध्यै प्रिय अभिनेता हो । ऊ एकदमै ‘पर्फेक्ट एक्टर’ हो । उसले जुन चरित्रको निर्माण गर्छ, त्यसको रिदममै ऊ काम गरिरहेको हुन्छ । चरित्र निर्माणमा उसको लामो र लोभलाग्दो साधना छ । त्यसैले पटक–पटक भन्छु, सौगात एक पर्फेक्ट एक्टर हो । |
कविता : वैशाख |
माधवप्रसाद घिमिरे |
डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले |
चैत्र २४, २०८० |
किन शान्त छन् ब्यान्ड ? |
सजना बराल |
सबैभन्दा चर्को स्वर भएकै कार्यक्रमको नाम थियो– साइलेन्स फेस्टिभल । हेभी मेटल ब्यान्डहरूको महोत्सव ! सन् २०१९ मा अन्तिम पटकको छैटौं संस्करणपछि साइलेन्स फेस्टिभल बन्द छ । हुन त मेटल ब्यान्डहरू प्रायःजसो सीमित समुदायमाझ नै सक्रिय हुने गरेका भए पनि अचेल ठप्पप्रायः देखिन्छन् । |
बुद्धका पाइला पछ्याउँदै |
घनश्याम खड्का |
मलाई असाध्यै मनपरेको एउटा पुस्तक छ– ‘जहाँ जहाँ चरण परे गौतमके’ । विख्यात बौद्ध भिक्षु थिक न्यात हन्हको त्यस पुस्तकमा बुद्ध कहाँ कहाँ गए र क–कसलाई देशना दिए भन्ने सुस्वादु वर्णन छ । |
नयन र म : न जमेका, न पग्लेका |
श्यामल |
कुन मितिमा मेरो र नयनको भेट भयो, म भन्न सक्दिनँ । तर, भेट भएको त्यो ठाउँ मेरो प्यारो सहर नेपालगन्ज थियो अनि भेट गराउने तत्त्व कविता थियो, त्योचाहिँ ठोकेरै भन्न सक्छु । |
वनकर्मीको संघर्ष–वृत्तान्त |
गोविन्द काफ्ले |
एक वनकर्मी हुन् डा. जगदीश चन्द्र बराल र उनको हालै प्रकाशित किताब ‘वन, समुदाय र म’ एउटा नेपाली वनकर्मीको गाथा हो, जहाँ छन्– सामुदायिक वनका लागि गरिएका तमाम संघर्षका कथा । यो किताबमा बयान गरिएको एक कालखण्डको प्रत्यक्ष साक्षी म पनि हुँ । त्यसैले यसको सत्यतामाथि म जानकार छु । |
बा, गुनकेसरी त फुलिरहेकै छ |
विवश वस्ती |
पूरै चाउरी परेको हातले आफूजस्तै वृद्धवययुक्त लौरो टेक्दै आईसीयूभित्र छिर्ने बेला बाको अनुहार पूरै हँसिलो–रसिलो देखिन्थ्यो । केही क्षणको आईसीयूको बसाइपछि बाहिर निस्किँदा भने आँसुले डब्डबाएका अनुहारबीच नियाल्यौं, हामीले । उहाँको अनुहार न हँसिलो, न त थियो रसिलो नै । |
त्यो चितवन, यो चितवन |
विपी बडाल |
आफ्नी गर्भवती श्रीमतीलाई कसैले त्याग्न सक्ला ? हो अयोध्याका राजा रामले त्यागे । भनिन्छ, उनै महारानी सीता, नेपालकी राष्ट्रिय विभूतिले बास बसेको वन, लव र कुश जस्ता वीर राजकुमारहरूको जन्मस्थल, वाल्मीकि रामायण लेखिएको वाल्मीकि आश्रम भएको सीतावन नै आजको चितवन हो । |
मान्छेलाई मर्ने सुविधा छैन ! |
सोझो गाउँले |
बरू बौलाउनु नै बेस हुन्छ घरि आफ्नै अनुहार चिथोर्दै |
के नेपाली फिल्ममा माटोको सुगन्ध छ ? |
फिडेल देवकोटा |
हाम्रा फिल्ममा त्यस्तो के तत्त्व हराइरहेको छ, जसले नेपाली फिल्मलाई नेपाली बन्न दिइरहेको छैन ? नेपाली फिल्मको पहिचान के हो ? यो अहिलेको गम्भीर प्रश्न हो । |
चैत्र १७, २०८० |
मलाई फकिर रहन देऊ |
शिक्षा रिसाल |
लिलन एक्सप्रेसको ‘५४ सी’ सिट नम्बरको झ्यालबाट बाहिर हेरिरहेकी छु म । झ्यालको सिसा फोहोर छ । पर कतै क्षितिजमा सूर्यास्त हुँदै छ । मेरा आँखाले भ्याउनेसम्म विन्डमिलका टावर, बिजुलीका खम्बा मात्रै देखिन्छन् । कतिकति बेला स–साना झुपडी देखिन्छन् । अनि फेरि स–साना बस्ती आउँछन् । जयपुरबाट चलेको लिलन एक्सप्रेसको आफ्नै रफ्तार छ । |
न सोचेको, न चिताएको ! |
विप्लव प्रतीक |
हाइकु लेखन जापानमा उदय भएको हो, सोह्रौं शताब्दीमा । हाइकुमा अक्सर प्रकृतिको छवि देखिन्छ या यसले शब्दमार्फत छवि निर्माण गर्छ । सरलता, गहिराइ र स्पष्ट अभिव्यक्ति यसको चारित्रिक विशेषता हो । मेरो हाइकुसँग कुनै साइनो थिएन । न पढ्ने मौका जुरेको थियो, न चासो नै थियो । हाइकुसँग मेरो परिचय सन् २००६/०७ तिर जब लेखक भूषिता वशिष्ठसँग भेट भयो, तब भयो । |
एक नेपालविज्ञको कूटनीतिक संस्मरण |
इन्द्र अधिकारी |
व्यक्ति प्राज्ञ बन्नु र स्थापित हुनु कठिन विषय हो । आफ्नै पेसा, प्रकाशन र प्रस्तुतिले प्रदान गर्ने परिणामले प्राज्ञिक र विज्ञता सिद्ध गर्ने हो । प्राज्ञका अध्ययन र अनुसन्धानबाट बनेका विचार र निष्कर्षले समाजमा उनीबारे पनि विचार बनाउन भूमिका खेल्छ । तर, एक प्राज्ञबारे बन्ने यस्ता विचार मानिसको विषयगत रुचि र ज्ञान, बुझाइको तह साथै व्यक्तिसम्मको पहुँचले निर्धारण गर्छ । |
अभि सर : कालक्रमको एउटा कथा |
अरुण गुप्तो |
शनिबार बिहान–बिहान अभि सरसँग चिया खाने क्रम सुरु भएको ३० वर्ष पुग्नै लाग्यो । लाग्छ, सरसँगका अन्तरंग कुरा मात्रै लेखे पनि त्यो एउटा बृहत् प्राज्ञिक ग्रन्थ बन्ला । सांख्य दर्शनदेखि ज्याक डेरिडा अनि नदी रंगमञ्चदेखि विश्वविद्यालयसम्मका हाम्रा ती विमर्श नबिर्सिने दिनहरू बनेका छन् । |
संस्कृतका केस्रा छोडाइरहेका डच प्रोफेसर |
तारानाथ सापकोटा |
भाषिक विविधता भएको नेपाल र भारतमा संस्कृत भाषासँग राजनीति यति बलियोसँग किन जोडिएको छ ? यही उत्सुकताले भेटाएको थियो, प्राध्यापक पिटरसँग । पिटर भन्छन्, ‘नेपाल र भारतको आधुनिक इतिहासमा संस्कृत एउटा भाषामा मात्रै सीमित थिएन र होइन, तर संस्कृत सामान्य मानिसको माध्यम भाषा कहिल्यै भएन । |
तिनीहरू जब नारी भए |
अभय श्रेष्ठ |
स्वतन्त्रताको हुटहुटी सन् २००० मा बनेको फिल्म ‘द डे आई बिकेम अ वमन’ लाई समीक्षकहरूले आधुनिक क्लासिक्सको दर्जा दिएका छन् । इस्लाम राज्यमा महिला स्वतन्त्रताको कल्पना गर्न मुस्किल छ । इरानी सन्दर्भ जोड्दै निर्देशक मार्जे मेस्किनीले कलाको गहिरो तहमा पुगेर महिला स्वतन्त्रताको मुख्य आधार आर्थिक स्वतन्त्रता हो भन्ने तर्क गरेकी छन् । |
तोप्केगोलाको उकालो |
दिलविक्रम आङदेम्बे |
केही महिनाअघिको तोप्केगोला–यात्राले नेपालका मिथ, इतिहास र मान्छे बाँचिरहेको युगीन पुरानो कथाहरू बुझ्न सघाउँछ । प्राध्यापक बालकृष्ण मावोहाङ, मानवशास्त्री डाक्टर उद्धव राई, जगबहादुर बुढा र मैले ताप्लेजुङको तोप्केगोला हुँदै संखुवासभाको किमाथाङ्कासम्मको यात्रा गरेका थियौं । |
बा बन्दै गइरहेछु |
विश्व सिग्देल |
जब टेक्छु कुनै प्राचीन नगरको प्रवेशद्वारको ढुंगा छापिएको बाटो म पस्दै गरेको त्यो बस्तीको पुछारबाट मेरा बा निस्कँदै गरेको आभासले विचलित हुन्छु । |
चैत्र १०, २०८० |
निश्चल अर्थात् ट्वीस्ट ! |
मनोज पण्डित |
लुट शब्द सुन्नेबित्तिकै घृणा, डर र आक्रोशको भाव आउँछ सबैको मानसपटलमा । तर, नेपाली सिनेमाका लागि ‘लुट’ प्रिय बनेको छ, एक गर्विलो शब्द । ‘लुट’ लाई ऐतिहसिक बनाउने श्रेय जान्छ– निश्चल बस्नेतलाई । ‘लुट’ फिल्म सम्झिनेबित्तिकै एउटा |
‘मेरो उपन्यासकी पात्र तुलसा मेरै पत्नी हुन्’ |
कान्तिपुर संवाददाता |
आख्यानकार परशु प्रधान (२००० माघ ३०–२०८० चैत्र ५) पञ्चायतकालमा सीडीओसम्म भए । तर, सरकारी संयन्त्रका कुरूप पक्ष चित्रण गर्ने उनका कथाको आलोचनात्मक सान्दर्भिकता साहसी छ । भौतिक अवसान भए पनि लेखनको तीक्ष्ण वैचारिक धार, नवीन शिल्पको प्रयोग र पात्रप्रतिको सूक्ष्म अन्तर्दृष्टिले उनलाई नेपाली साहित्यको फाँटमा विमर्शपूर्ण बनाइरहनेछन् । |
आईपीएलको सनसनी र चुनावी गर्मी |
हिमेश |
सोरभ गाँगुली भारतीय क्रिकेट टिमको कप्तान त थिए नै । उनी भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अध्यक्ष पनि भए । पछि त्यस पदबाट फ्यालिए । त्यो अर्कै कुरा । पाकिस्तानी क्रिकेट खेलाडीलाई इंगित गर्दै उनले बोलेको एउटा भिडियो क्लिप खुबै भाइरल भएको थियो । त्यसमा उनी भनिरहेका थिए, प्रायोजकमा रूपमा भारतीय क्रिकेटमा पैसा आउने त कति हो कति । पैसा देऊ भनिरहनु पर्दैन । उल्टै व्यापारिक संस्थाहरू यो हाम्रो पैसा लेऊ भन्न आउँछन् । |
दिमाग घोच्ने मान्छेको बकपत्र |
मिलन पाण्डे |
उत्साहान्निर्श्चयाध्दैर्यात् तत्तत्कर्म प्रवर्तनात् । संगत्यागात्सतो वृत्ते: षङ्भिर्भक्ति: प्रसिद्धयति ।। |
ढोरपाटनका दुई फूल |
रीना मोक्तान |
चकमन्न ढोरपाटन, हिउँले ढाकिएको गाउँ । त्यही गाउँलाई रेखदेख गर्दै आइरहेकी दुई सौतेनी । ‘ढोरपाटन’ का यी दुई सौतेनीको जिन्दगीलाई डकुमेन्ट्रीको अंग्रेजी नामले सजिलै व्यक्त गर्छ, ‘नो विन्टर होलिडेज’ । अर्थात्, रतिमा र कलिमाको जीवनसँग हिउँदे बिदाको कुनै सम्बन्ध छैन । |
कार्लेश्वर मार्क्सहादेव – एक लोककथा |
शिवानीसिंह थारू |
म के हुँ भनेर हामीलाई थाहा हुन्छ । तर हामीलाई थाहा हुँदैन, ‘म कस्तो हुने हुँ’ भनेर– शेक्सपियर (ह्याम्लेट) |
एउटा घरको दिनचर्या |
गगन योक्पाङ्देन |
सबेरै उठेर एकजोर चुरा र पाउजुको लय हतार–हतार |
चैत्र ३, २०८० |
केटीहरू कस्ता कुरा गर्छन् ? |
सम्झना वाग्ले भट्टराई |
एउटा परिहास ‘तिमीहरू केटी–मान्छे मात्रै भेट हुँदा आपसमा कस्ता कुरा गर्छौ ?’– केटा । ‘केटा–मान्छेले जस्तो कुरा गर्छन्, त्यस्तै त हो नि ।’ – केटी । |
निबन्ध निरञ्जन |
भूपेन्द्र खड्का |
भर्खरै शंकर–रात्रि सकिएको छ अर्थात् शिवरात्रि । धुनी जगाएर चराचर जगत्का कल्याणकारी बाबाको जन्मदिन धुमधामसाथ मनाइएको छ । नव–दिशा र नव–देशका भक्तहरुले भोलेबाबाको दर्शन गरिसकेका छन् । रुप, रङ, आवरण, आकृति र कर्मका कारण उनका करोडौं फ्यान छन् । |
खराब अनुवाद : गम्भीर सवाल |
सुल्ताना बानु |
अनुवाद नहुँदो हो त संसारका कैयौं राम्रा, गहन र अर्थपूर्ण कृतिको लुत्फ उठाउन सक्दैनथे पाठकले । अनुवादमार्फत नै मौलिक भाषामा रचिएका कृतिले संसारभरका अलगभाषी पाठकलाई साहित्य, लोकगाथा र दर्शनका दृष्टिकोण बुझ्न सहयोग गरेको छ । |
अनि नेपालमा खुल्यो बोर्डिङ स्कुल ! |
लोकरञ्जन पराजुली |
असार १४, २००३ को ‘गोरखापत्र’ को छैटौं पातोमा तात्कालिक शिक्षा विभागको एउटा सूचना छापिएको छ– सहर बाहिर स्वास्थ्यकर ठाउँमा छात्रावास सहितको ‘पब्लिक’ स्कुल खोल्ने योजना गर्नलाई छात्रसंख्या थाहा हुनुपर्ने भएकाले यो सूचना दिने काम भएको छ । |
उथलपुथल गाथा |
शंकर तिवारी |
सन् १९५० को दशकदेखि नेपालमा उल्लेख्य परिवर्तन भएका छन् । धेरै सोचेका कुरा भएनन् र नसोचेका घटनाक्रम देखिए । यसले देखाउँछ, नेपाल आश्चर्यहरूको देश हो, जुन अन्यतिर विरलै हुन्छ । उदाहरणका लागि राजतन्त्र उन्मूलन,’ सन् २०२३ मा रूपा पब्लिकेसनबाट प्रकाशित राजनीतिशास्त्री लोकराज बरालको पछिल्लो किताब ‘नेपाल : फ्रम मोनार्की टु रिपब्लिक’ को सुरुवाती अध्यायमा लेखिएको छ । |
कविता : शिलाजित |
विनोदविक्रम केसी |
सहरमा शिलाजित बेच्नेहरु बढेका छन् सहरमा शिलाजित खोज्नेहरु बढेका छन् |
साइबेरियादेखि नेपालसम्म |
मनोज पौडेल |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.