text stringlengths 2 914 |
|---|
केही दिन मोफसलको महोत्सवमा कलाकारसँग रमाएँ । रसुवा, पोखरा, वीरगन्ज, ठिमी, काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुरदेखि ५८ जना चित्रकार हेटौंडामा भेला भएका थिए । राति मानव सेवा आश्रममा बास बस्थे । |
कमानको पुष्पन–पन्छी |
दीपक सापकोटा |
गायक पुष्पन प्रधानको आवाज शुद्धबुद्ध क्रान्तिकारी आवाज हो । भजनकीर्तन माहोलमा माझिएको त्यो आवाज करिब १२ वर्षअघि भारतको डुर्वसबाट लुसुक्क नेपाल पसेको थियो । अकबरे सुनलाई कसी लगाउनुपरेन, कुनै हल्लाखल्ला गर्नैपरेन । कृपा अन्प्लग्डमा जब पुष्पनले सुर हाले, उनको आवाज नेपाली मनमनमा पस्यो । |
कुबेर धनोन्माद वृत्तान्त |
शैलेन्द्र अधिकारी |
लघुकथाबाट साहित्य–राजमार्गमा हिँडेका लेखक रवीन्द्र समीरको पछिल्लो उपन्यास ‘पैसाको उडान’ प्रकाशित छ । नवीन मार्ग अन्वेषण गर्नु र त्यसलाई चल्तीको मार्ग बनाउनु साहित्यमा चुनौतीपूर्ण छ । समीरले त्यही चुनौतीको बाटो अवलम्बन गरेका छन् । |
जीवनयात्राको उकालो |
अशोक थापा |
केही जरुरी छैन स्रष्टाका जिन्दगी दुरुस्त अक्षरमा जस्तै कुँदिएका हुन्छन् भन्ने ! लेखकीय जीवन र व्यक्तिगत दैनिकी उस्तै हुनुपर्छ भन्ने पनि साहित्यकारहरूमा गरिएको आग्रह मात्र हो । भलै पाठकले यस्तो अपेक्षा राख्नु घोर अनर्गल कुरा भने होइन । धेरै लेखकको लेखाइ र भोगाइको काँटा सन्तुलित पनि देखिँदैन । |
‘... अनि राजा सति गए’ |
युवराज नयाँघरे |
वुइँक्क जंगलतिरै ज्यान पसे हाम्रा । पूर्व–पश्चिम लमतन्निएको महेन्द्र राजमार्गमा एक घण्टा वेग मारेर आइपुगेथ्यौं– कानेपोखरी । कानेपोखरीको गन्जागोल भीड नपुग्दै अलिक वरबाटै फेरि जंगलतिरै हुइँकिनु पर्यो । गोठाला जाँदा मोरुङे, भलायो, भाउन्ने रूखका कथा खुबै सुनाउँथे पाकाहरू । हरेक रूखका अनेक कथा, उपकथा, लोककथा र सत्यकथा सुनेर मैले घाँसपात र गोठालो बिताएको हुँ । |
जेष्ठ १९, २०८१ |
हिंसा/सैतान उर्फ ‘ब्ल्याक–होल’ |
विवेक ओझा |
आज म कथा भन्ने छैन । तर, ‘ह्यान्सल र ग्रेटल’ को कथाको उपसंहारबाट आलेख सुरु गर्नेछु । त्यसको कारण खुल्दै जाला । त्यही प्रख्यात लोककथा, जो संसारभर दर्जनौं किसिमले मानिसले सुनिरहेका छन् । |
समाज र शास्त्र नबुझेको ‘पुजार सार्की’ |
विश्वास खड्काथोकी |
मैले दलित आन्दोलनका पहिलो योद्धा भगत सर्वजित विश्वकर्माको जन्मस्थान (बागलुङ) मा बसेर ‘पुजार सार्की’ हेरें । निर्माण पक्षको दाबी छ– यो सत्य घटनामा आधारित फिल्म हो । |
हातमा सारंगी, जिन्दगी बेरंगी |
राजकुमार बानियाँ |
काठमाडौं महानगरीको सडक किनारमा यतिखेर बहुलाएर फुलेका छन्, भँगेरी फूल । सिंगो उपत्यकालाई एक सिजन वैजनी रङले सिंगार्ने शिरीषपाते भँगेरी फूलले महानगरवासीको हृदयमा वासन्ती बहार ल्याइदिएको छ । |
कलम प्रतिबन्धको ‘प्रिज्म’ |
राजेन्द्र महर्जन |
गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ अँध्यारोको अँगालोमा आफैं बेरिएछ संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ –आभास |
किन दुखिरहन्छ मन ? |
अमृता अनमोल |
पुसको एक बिहान हुस्सुले ढपक्कै ढाकिएको थियो बुटवल । म हतारमा थिएँ, कपिलवस्तु गइरहेको थिएँ । फटाफट गोडा चाल्दै बस स्टप पुग्नै लाग्दा छिमेकी दिदी गंगा बाटोमा भेटिइन् । उनी विछिप्त थिइन् । एकोहोरो गाडी गुडेको हेरिरहेकी थिइन् । |
सम्बन्धहरूको नयाँ लेन्स |
चन्द्रबहादुर लामा |
आदिकालदेखि नै मानवले भौतिक शरीर मात्रै होइन, आफैंभित्रको अमूर्त भावना र संवेदनामा पनि विविध विषयको पहिचान र रहस्योद्घाटन गरेको छ । यस्तै नौलो पहिचानको कथा हो लेखक जे. एन. दाहालको उपन्यास ‘प्रहेलिका’ । |
रेडपाण्डा हेर्न छिन्टापु |
गिरिराज बाँस्कोटा |
साँझ पाँचथर सदरमुकाम फिदिमबाट दुई वटा बाइकमा तीन जना निस्किएका थियौं । पहाडका गाउँहरू छिचोलेर मकैबारी पुग्दा रात सुनसान बन्दै थियो । भीरमा बनाइएको सडक साँघुरो, केही अप्ठ्यारो थियो । जंगलको बाटो, थरीथरीका गुराँस फुलेका थिए । छेउटारमा तीनचार घर थिए । जति उकालो चढ्यो उति सुन्दर, आकाश त ‘त्यही डाँडामाथि छ’ जस्तो लाग्ने ! |
एब्स्ट्र्याक्ट प्रेम : माजुसँग |
बलिन्द्र योङहाङ |
माजु ! तिम्रो लहरले एकपल के छोएर गएको थियो म बालुवा भएँ । |
जेष्ठ १२, २०८१ |
‘सहरमा ढुक्कले लेखपढ गर्नु सम्भव छैन’ |
डा.महेशराज पन्त |
साढे तीन महिनाअगाडि ९२ वर्षमा टेकेका ज्ञानमणि नेपाल यही जेठ १ गते दिवंगत हुँदा झन्डै ७२ वर्ष यतादेखि चलिरहेको एउटा सुदीर्घ साधनाको अन्त्य भयो । ज्ञानमणिका साना–ठूला गरी दुई दर्जनभन्दा बढी कृति पुस्तकाकारमा प्रकाशित छन् त सयौं लेख पत्रपत्रिकामा छापिएका छन् । उनको खोजी राजनीतिको किंवा राजवंशको इतिहासमा मात्र सीमित छैन, नेपालमा रचित संस्कृत भाषाका कृतिको र नेपाली भाषामा रचिएका ग्रन्थको सम्पादनमा पनि उनको ठूलो अवदान छ । |
हिजोको बाइस्कोप दुनियाँ |
गोपालचन्द्र लामिछाने |
दृश्य : एक नायक बन्ने सपनामा फिल्म उद्योगमा प्रवेश गरेको एउटा १८–२० वर्षे युवकले कलाकार हुने चाहना पूरा गर्न निकै ठूलो योगदान दिनुपर्यो । कलाकार बन्ने धोको त पूरा भयो, तर उनी नायकको बाबु बन्नुपर्यो । |
रिमाल विश्वकै महानतम् कविमध्येका हुन् : युयुत्सु शर्मा |
कान्तिपुर संवाददाता |
कवि युयुत्सु शर्माको नेतृत्वमा काठमान्डुमा जेठ १० देखि न्युयोर्क राइटर्स वर्कसप आयोजना हुादै छ । शर्माकै पहलमा १४ र १५ मा हिमालयन लिटरेचर फेस्टिबल पनि हुनेछ, जहाा विदेशी–नेपाली लेखकहरू अन्तर्क्रिया गर्नेछन् । वर्कसप र फेस्टिबलको सेरोफेरोमा शर्मासाग वार्ता : |
अलपत्र कमरेडको आत्मालाप |
निरूपा प्रसून |
‘समयले डामेपछि हाँसो भन्ने चिज कता गायब हुँदो रैछ कता !’ ‘युद्धले कसैको भलो नगर्दो रहेछ, हतियार बेच्ने व्यापारीको बाहेक ।’ |
अभिनयमा अब्बल, लेखनमा प्रवीण |
दीपक सापकोटा |
मृत्युपश्चात् छोराले पिण्डदान नगरे ‘स्वर्ग’ पुगिन्न भन्ने विश्वाससहित बाँचिरहेका पिताका निम्ति सन्तानको चाहना पूरा गर्न नसकेको पात्र हो– दधिराम पोखरेल । दुइटी श्रीमतीका निम्ति एक ‘असफल पति’ र पिताका निम्ति ‘असफल छोरा’ मात्रै होइन दधिराम, ऊ अधिकांश नेपाली समाजको एक प्रतिनिधि हो । वा हो– मक्किँदै गएको शताब्दीऔं पुरानो परम्पराको एक पात्र । |
मुनरोको हुलाक टिकट |
गोविन्द गिरी प्रेरणा |
नोवेल पुरस्कार स्थापनाको ११३ औं वर्षमा त्यस पुरस्कारले सम्मानित एलिस मुनरोको १३, मे २०२४ का दिन पोर्ट होप, ओन्टारियो क्यानाडामा देहान्त भयो । उनलाई विगत १२ वर्षदेखि डिमेन्सियाले आक्रान्त पारेको थियो । |
कविता : छाडेर जानेसँग |
दिनेश थपलिया |
रातको अनिँदो छटपटीसँगै अनायास तिमीलाई सम्झें |
सगरमाथाको फेदतिर |
महेश केसी |
वरिपरि हिमाल, बीचमा म । रंगीविरंगी त्रिपाल, बीचमा म । संसारको सान, नेपालको एक बलियो परिचय सर्वोच्च शिखर सगरमाथाको फेदीमा म । आधारशिविर पुगेपछि शिखरै चुमेझैं वरिपरिका दृश्य क्यामरामा कैद गरें, सँगै गएका दर्जन साथीलाई बेवास्ता गर्दै आफ्नै लयमा दौडिन थालें । |
बेजोड सिटी |
हिमेश |
जति जति बेला म्यानचेस्टर सिटीले केही न जित्छ, सर एलेक्सन फर्गुसनको त्यो भनाइ फेरि पनि याद आइहाल्छ । म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेको बेला फर्गुसनले भनेका थिए, ‘सिटी भनेको हल्ला मात्र गर्ने छिमेकी हो । यो जुनीमा मैले देख्न पाउने गरेर यसले केही ठूलो जित्ने छैन ।’ |
जेष्ठ ५, २०८१ |
गाउँ एक रेलवे स्टेसन |
हरि रोका |
अकस्मात् बन्यो काठमाडौंबाट गाउँ प्रस्थानको योजना । २०५८ सालपछि राजनीतिको मूलधारले मलाई किनारीकृत गर्दै घेराबाहिर उछिट्याइदिएपछि र माओवादी ‘जनयुद्ध’ चरम उत्कर्षतर्फ लम्किरहेको त्यसबखत म गाउँमा टिक्न सक्ने अवस्था बनेन । त्यसैले जसरी पनि दुःखम–सुखम खाल्डोमा (काठमाडौं) समय गुजार्ने सोच बन्यो । तर, केही समय नगुज्रँदै राजधानी पनि जोखिमयुक्त बन्दै गयो । |
‘संस्कृति कहिल्यै बोझ हुँदैन’ |
प्रदीप घिमिरे |
सन् १९७१, भारत–पाकिस्तान युद्ध चरमोत्कर्षमा थियो । त्यही वर्ष स्थलमार्ग हुँदै आफ्नै सवारीसाधनमा भारत भ्रमणमा निस्किएका जर्मनीका आक्सेल मिखायेल्स बनारसका पण्डित अम्बिकादत्त उपाध्यायसँग संस्कृत–भाषा र भारतीय संस्कृति अध्ययन गरिरहेका थिए । युद्ध झन् चर्किंदै गएपछि उनी आफूले चढेर आएको सवारी बेचेर पुनः जर्मनी फर्किने सोचमा पुगे । |
के उमेर फगत एक अंक हो ? |
अनुपम रोशी |
महाकालीमा बगिरहेको पानी र डुब्नै आँटेको घाम दुवैलाई पालैपालो हेर्छु म । अँगालोभरिको सूर्य अलि पर चाँदनी गाउँको सानो बस्तीमा बिस्तारै खसेजस्तो लाग्छ । सूर्य त्यहीं कतै विलीन हुन्छ । म उभिएर एकछिन अँध्यारिँदै गएको आकाशको लालिमा हेरिरहन्छु । |
क्यान्टरबेरी एक्सप्रेस |
कुमार शर्मा |
हाई ! क्यान आई बुक अ सेसन दिस इभिनिङ्ग ? फर थर्टी मिनट्स ? |
चिन्तनका फरक आयाम |
राजेन्द्र तारकिणी |
कवि अमृता स्मृतिको कविता–किताब ‘नदीको तिर्खा’ मा नेपाली समाजमाथि विमर्श छ । आफूले भोगेकै समयलाई कवितामा उनेकी छन् उनले । किताबको शीर्षक नै अनौठो छ । नदी, जो आफैं पानीले परिपूर्ण छ, उसलाई केको तिर्खा ? तर, स्मृति भन्छिन्– ‘नदीको पनि तिर्खा छ, सागर भेट्ने तिर्खा ।’ |
मुसा लखेटिरहेको न्युयोर्क सहर |
किशोर पन्थी |
जलवायु परिवर्तनको विमर्शमा आउने विषय हुन्– हिमालमा हिउँ पग्लिनु, समुद्री सतह बढ्नु, तातो हावा, खडेरी, बाढी, जंगलमा लाग्ने आगो वा चक्रवातहरू । तर, जलवायु परिवर्तनले मानिसको दैनिक जीवनका ससाना विषयमा पनि उत्तिकै असर गरिरहेको हुन्छ । |
घाइते खुसीहरु |
दीपावली शर्मा |
फुल्नुभन्दा अगावै कोपिलामै निमोठिएका |
गाउँको डढेलो |
फुलमान वल |
कसले सल्कायो होला गाउँमा डढेलो ? चराहरुको गीत डढ्ने गरी |
वैशाख २९, २०८१ |
मेरो सहर जो सास खोजिरहेछ |
विमल आचार्य |
बाबा, यहाँ वाटर एनिमल खै त ?’ एकाबिहानै ऊ मलाई यस्तो सोध्छ । हामी धोबीखोला किनारै किनार हिँडिरहेछौं । रिभरसाइडमै हाम्रो बास छ । स्कुल पनि रिभरसाइडमै छ । |
हे पुरुष, अब महिलालाई पालो देऊ ! |
प्रगति राई |
मैले लेख्न थालेको २० वर्ष नाघिसक्यो । तर, मेरो लेखनले पुरस्कार पाउला भन्ने कहिल्यै कल्पना गरिनँ । किनभने आजसम्मका पुरस्कृत कृतिभन्दा फरक किसिमको विषयमा कलम चलाइरहने म एक भुइँमान्छे हुँ । मैले लेख्ने कुरा, मैले खेल्ने समुदाय यस्तो छ कि, मानव सभ्यताको २१ औं शताब्दीमा पनि आफूलाई मान्छे हुँ भनेर प्रमाणित गर्न सकिरहेको छैन । जन्मनासाथ वस्तुको रूपमा अर्काको सामान भएर पहिचान दिइन्छ । त्यो वस्तुरूपी मान्छे हो– स्त्री अर्थात् छोरी । |
सुम्निमा–पारुहाङ सम्झेर सिलिचुङ |
कविता राई |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.