text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
नेपाल विद्यार्थी संघको समन्वयमा कानुन पढ्ने विद्यार्थीका लागि ‘पेड इन्टर्नसिप’ सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । |
विपद् प्रभावित शैक्षिक संस्थामा चाडवाडलगत्तै पठनपाठनको वातावरण बनाउन कांग्रेसको माग |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसले बाढीपहिरोबाट प्रभावित शैक्षिक संस्थाहरूको मर्मत सम्भार गरी चाडपर्व सकिने बित्तिकै पठनपाठन सञ्चालन गर्न सकिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । केन्द्रीय शिक्षा विभागको बिहीबार बसेको बैठकले अविरल वर्षाबाट विभिन्न ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा क्षति पुर्याएकोबारे समीक्षा गर्दै चाडपर्वलगत्... |
आश्विन १६, २०८१ |
मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारका लागि १३ जनाले दिए आवेदन |
तृप्ति शाही |
मध्यपश्चिम विश्वविद्यालय (एमयू)को रजिस्ट्रार पदका लागि १३ जनाले आवेदन दिएका छन् । विश्वविद्यालयले रजिस्ट्रार नियुक्तिको लागि भदौ ३० गते खुला दरखास्त आह्वान गरेको थियो । |
आश्विन १२, २०८१ |
त्रिवि स्नातक तह दोस्रो वर्षका परीक्षा २१ गते हुने |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयले आइतबार हुने मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधितर्फका स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित गरेको छ । |
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न सरकारको आग्रह |
कान्तिपुर संवाददाता |
सरकारले भोलि आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भई लाग्न अनुरोध गरेको उल्लेख गर्दै शिक्षा, विज्ञान तथा प्रविधि... |
कृषि, वागबानी र पशु चिकित्सातर्फ स्नातक तहको प्रवेश परीक्षा स्थगित |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयले कृषि, वागबानी र पशु चिकित्सा स्नातक तह भर्नाको प्रवेश परीक्षा स्थगित भएको छ । |
आश्विन ११, २०८१ |
नेपाल संस्कृत विश्वविद्यालयका सबै ताला खुले |
दुर्गालाल केसी |
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुन्डीमा लागेका सबै ताला तीन महिनापछि खुलेका छन् । विभिन्न विद्यार्थी संगठनहरूले तालाबन्दी गर्दै आएकोमा बिहीबार सबै संगठनले ताला खोलेको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले बताए । |
कलेज टु वाच : एपेक्स कलेजमा ‘भीम्याग’ |
कान्तिपुर संवाददाता |
नेपालमा सञ्चालित विभिन्न कलेजको शैक्षिक वातावरण, शिक्षाको गुणस्तर, अतिरिक्त क्रियाकलापलगायतका विषयमा जानकारी दिँदै आएको ‘भीम्याग’ टिम यस पटक काठमाडौंको नयाँ बानेश्वरस्थित एपेक्स कलेजमा पुगेको छ । |
आश्विन ९, २०८१ |
डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्तिमा उपकुलपतिले निकटता हेरेर नियुक्ति दिन लागेको भन्दै विरोध प्रदर्शन |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयमा योग्यताभन्दा निकटतालाई आधार बनाएर डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुखहरू नियुक्त गर्न खोजिएको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । |
आश्विन ४, २०८१ |
शिक्षामा तीन वटै तहका सरकारले निश्चित बजेट छुट्याउनुपर्छ : मन्त्री भट्टराई |
कान्तिपुर संवाददाता |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा निःशुल्क शिक्षा कार्यान्वयन गर्न सम्भव रहेको बताएकी छन् । कक्षा १२ सम्मको शिक्षा निःशुल्कसहित कक्षा ८ सम्म अनिवार्य गर्न तीन वटै तहको सरकारले निश्चित बजेट छुट्याउनुपर्ने बताइन् । |
आश्विन २, २०८१ |
गोकर्णेश्वर नगरपालिकामा स्थानीय पाठ्यक्रमको भिडियो सामग्री |
कान्तिपुर संवाददाता |
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित भिडियो सामग्री सञ्चालनमा ल्याएको छ । शिक्षा दिवसको अवसरमा आज नगरपालिकामा आयोजित समारोहमा सो भिडियो सामग्री सञ्चालनमा ल्याइएको हो । |
शिक्षा दिवसमा वाग्मती प्रदेशका १० विद्यालय पुरस्कृत |
कान्तिपुर संवाददाता |
शिक्षा दिवसको अवसरमा वाग्मती प्रदेशका १० विद्यालयलाई पुरस्कृत गरिएको छ । दिवसको अवसरमा ५ सामुदायिक र ५ संस्थागत विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको हो । |
भाद्र ३०, २०८१ |
दम्पतीद्वारा विद्यालयमा ५ लाख ५५ हजारको अक्षय कोष स्थापना |
लक्ष्मी गौतम |
हिलिहाङ गाउॅपालिका-२ का ८३ वर्षीय हरिप्रसाद गौतम र लिलादेवी गौतमले स्थानीय सिंहापुर पशुपति माध्यमिक विद्यालयमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । गौतम दम्पती र उनीहरुका सन्ततिले प्रत्येक वर्ष विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले यत्तिका रकमको छात्रवृत्ति कोष स्... |
भाद्र २८, २०८१ |
नेसंविमा आंशिक प्राध्यापकले लगाएको ताला खुल्यो |
दुर्गालाल केसी |
नेपाल संस्कृत विश्वविद्यालयमा आंशिक प्राध्यापकले लगाएको ताला शुक्रबार खुलेको छ । प्राध्यापकहरुले पेशागत माग राखी असार ३१ देखि बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए । |
भाद्र २६, २०८१ |
गोरखा बहुप्राविधिक शिक्षालयमा विद्यार्थीले लगाए ताला |
हरिराम उप्रेती |
पालुङटार नगरपालिका–४ को गोरखा बहुप्राविधिक शिक्षालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् । शिक्षालयको इलोक्ट्रीकल संकायको प्रथम वर्ष प्रथम खण्ड र दोस्रो वर्षको पहिलो खण्डमा अध्ययनरत ६ जना विद्यार्थीले परीक्षामा सहभागी भए पनि नतिजा नआएको भन्दै शिक्षालय प्रमुखको कार्यकक्षमा बुधबार तालाबन्दी गरेका हुन् । |
भाद्र २५, २०८१ |
निजी मेडिकल कलेजमाथि श्रम शोषणको आरोप |
कान्तिपुर संवाददाता |
चिकित्सा शिक्षामा स्नातकोत्तर तह (पीजी) अध्ययनरत विद्यार्थीलाई निर्वाह भत्ता दिनु परे शैक्षिक कार्यक्रम सञ्चालन नगर्ने मेडिकल कलेजहरुमाथि श्रम शोषण गरेको आरोप लागेको छ । उक्त तहमा अध्ययनरत चिकित्सकहरुले निर्वाह भत्ता नदिइ शिक्षण शुल्क लिएर मेडिकल कलेजहरुले श्रम ऐनविपरीत शोषण गरेको बताएका छन् । |
भाद्र २३, २०८१ |
प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन मन्त्री भट्टराईको निर्देशन |
रासस |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन निर्देशन दिएका छन् । |
भाद्र २२, २०८१ |
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबीबीएसको पढाइ हुने |
रासस |
चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । |
भाद्र १९, २०८१ |
विद्यालय शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति गठन गर्ने तयारी |
कान्तिपुर संवाददाता |
विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरी विधेयकलाई अझ व्यवस्थित बनाइने बताए । |
भाद्र १७, २०८१ |
संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा खतिवडा |
रासस |
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका छन् । |
चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि सच्यायो |
कान्तिपुर संवाददाता |
चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षाको नतिजामा भएको त्रुटि सच्याउँदै संशोधित नतिजा सार्वजनिक गरेको छ । |
भाद्र १५, २०८१ |
‘पुस्तकालयको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ’ |
रासस |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टाराईले सङ्घीय सरकार पुस्तकालयको विकास र प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताएकी छन् । |
भाद्र १२, २०८१ |
शिक्षामा राजनीतिक हस्तक्षेप रोक्न दलहरूको प्रतिबद्धता चाहिन्छ : शिक्षामन्त्री भट्टराई |
कान्तिपुर संवाददाता |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलगायत शिक्षा क्षेत्रमा हुने गरेको राजनीतिक हस्तक्षेप रोक्न राजनीतिक दलहरूको प्रतिबद्धता चाहिने बताएकी छिन् । बुधबार शिक्षा मन्त्रालयमा सञ्चारकर्मीहरूसँग छलफल गर्दै शिक्षा क्षेत्रमा देखिएको राजनीतिक समस्याको समाधान राजनीतिक दलहरूबाटै खोजिनुपर्ने ब... |
भाद्र १०, २०८१ |
समाजशास्त्र विभागको प्रमुखमा सहप्राध्यापक शेर्पा नियुक्त |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सहप्राध्पाक पासाङ शेर्पा नियुक्त भएका छन् । |
भाद्र ९, २०८१ |
माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको योजना : मन्त्री भट्टराई |
रासस |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको योजना रहेको बताएकी छन् । |
भाद्र ८, २०८१ |
अब शिक्षा कस्तो बनाउने भनेर बहस गर्न आवश्यक : मन्त्री भट्टराई |
नारायण शर्मा |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अबको शिक्षा कस्तो बनाउने भनेर बहस गर्न आवश्यक रहेको बताएकी छन् । |
विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन : मन्त्री भट्टराई |
रासस |
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन् । |
भाद्र ५, २०८१ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.