text
stringlengths 2
914
|
|---|
सान्नीत्रिवेणी गाउँपालिकाको मेहेलमुडीमा रहेको पञ्चदेवल माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ ।
|
मंसिर १९, २०८१
|
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला खुलेन, पठनपाठन प्रभावित
|
डीबी बुढा
|
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षक तथा कर्मचारीहरुले बढुवाको माग गर्दै प्रतिष्ठानमा ताला लगाएपछि पठनपाठन ठप्प भएको छ ।
|
मंसिर १८, २०८१
|
मेरिटका आधारमा त्रिविमा ६ सह-परीक्षा नियन्त्रक नियुक्त
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालयले आवेदकहरुबीच प्रतिस्पर्धा गरेर मेरिटको आधारमा सोमबार परीक्षा नियन्त्रण कार्यालयका सह-परीक्षा नियन्त्रकहरुको नियुक्ति गरेको छ । उपकुलपति केशरजंग बरालले केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयमा गरी ६ जना सह-परीक्षा नियन्त्रकको नियुक्ति गरेका हुन् ।
|
मंसिर १४, २०८१
|
रामारोशनमा शैक्षिक रुपान्तरण अभियान
|
मेनुका ढुंगाना
|
रामारोशन गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक रुपान्तरण अभियान सुरु गरेको छ ।
|
लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोह आज
|
दीपेन्द्र बडुवाल
|
बुद्ध जन्मस्थलमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह शुक्रबार हुँदैछ । समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउँदैछन् ।
|
मंसिर १२, २०८१
|
जुम्ला साक्षर जिल्ला घोषणा
|
डीबी बुढा
|
जुम्ला साक्षर जिल्लाका रुपमा घोषणा भएको छ । कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले बिरुवामा पानी हालेर जुम्ला साक्षर जिल्लाका रुपमा घोषणा गरेका हुन् । साक्षरता अभियान जिल्ला समन्वय समितिको आयोजनामा कार्यक्रम गरेर जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
|
मंसिर ९, २०८१
|
चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् ।
|
मंसिर ७, २०८१
|
सीटीईभीटीको उपाध्यक्षमा प्राध्यापक बराल नियुक्त
|
कान्तिपुर संवाददाता
|
सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्षमा ओमप्रसाद बराललाई नियुक्त गरेको छ ।
|
पूर्वाञ्चल विश्वविद्यालयमा बालविकास सम्मेलन
|
कान्तिपुर संवाददाता
|
पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिराटनगरमा मंसिर २१ र २२ गते सम्मेलन हुने विश्वविद्यालयले जनाएको छ ।
|
कार्तिक २९, २०८१
|
कक्षा १० र १२ को नतिजा सुधार गर्न शिक्षामन्त्री भट्टराईको निर्देशन
|
कान्तिपुर संवाददाता
|
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कक्षा १० र १२ को शैक्षिक नतिजालाई सुधार गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छन् ।
|
कार्तिक २७, २०८१
|
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ५८ जना दीक्षित हुँदै
|
डीबी बुढा
|
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलोपटक ५८ जना विद्यार्थी दीक्षित गर्दैछ । प्रथम दीक्षान्त समारोहको आयोजना गरेका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ जना विद्यार्थी दीक्षित हुने भएका हुन् ।
|
कार्तिक २६, २०८१
|
जनकपुरमा छात्रवृत्तिका विद्यार्थीको शुल्क विवाद
|
अजित तिवारी
|
जनकपुर उपमहानगरपालिकाले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीका लागि फरक–फरक मापदण्ड तोकेपछि निजी शैक्षिक संस्थाले विरोध जनाएका छन् ।
|
त्रिविमा डिन नियुक्ति गर्न ढिलाइ
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्तिमा ढिलासुस्ती भएको भन्दै त्रिवि प्राध्यापक संघ महाराजगञ्ज चिकित्सा क्याम्पस एकाईले ध्यानार्कषण गराएको छ ।
|
कार्तिक २५, २०८१
|
परशुराममा प्राविधिक शिक्षा पढ्न प्रमाणपत्र धितोमा निर्ब्याजी ऋण
|
अर्जुन शाह
|
प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि डडेलधुराको परशुराम नगरपालिकाले नगर क्षेत्रका विद्यार्थीलाई शैक्षिक प्रमाण पत्र धितो राखेर निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ ।
|
कार्तिक २४, २०८१
|
७४ विद्यालयका ५०० विद्यार्थी ब्राइट फ्युचरमा
|
कान्तिपुर संवाददाता
|
काठमाडौंको नैकापस्थित ब्राइट फ्युचर स्कुलमा देशका विभिन्न स्थानमा सञ्चालित ७४ विद्यालयबाट पाँच सयभन्दा बढी विद्यार्थीले विभिन्न क्रियाकलापमा सहभागिता जनाएका छन् ।
|
कर्णाली प्रतिष्ठानको दीक्षान्त समारोहको तयारी पूरा
|
डीबी बुढा
|
यही कात्तिक २८ गतेका लागि तय गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहको तयारी पूरा भएको छ । गत भदौ २३ गते हुने भनिएको दीक्षान्त समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित भएको थियो ।
|
महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट
|
रासस
|
रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
|
कार्तिक २१, २०८१
|
निरीक्षकले फेल गराएका विद्यार्थी भए पास
|
डम्बरसिं राई
|
एसईई परीक्षामा निरीक्षकको लापरबाहीमा फेल गराएका विद्यार्थी पास भएका छन् । २०८० को एसईई परीक्षमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविका विद्यार्थी शिवकुमार राईको उत्तरपुस्तिका कोरेर फेल भए पनि राष्ट्रिय परीक्षा बोर्डले पास गरेको सूचना प्रकाशति गरेको हो ।
|
कार्तिक १३, २०८१
|
कलेज टु वाच : इन्फरमेटिक्स कलेज पोखरामा ‘भीम्याग’
|
कान्तिपुर संवाददाता
|
नेपालभित्र रहेका विभिन्न कलेजको शिक्षाको गुणस्तर, त्यहाँको शैक्षिक वातावरण, पढाइसँगैका विभिन्न अतिरिक्त क्रियाकलाप लगायतका विषयमा विद्यार्थी तथा अभिभावकलाई निरन्तर जानकारी दिँदै आएको ‘भीम्याग’ को टोली पछिल्लो समय भीजे संजोग कोइरालाको नेतृत्वमा काठमाडौं बाहिरका कलेजमा केन्द्रित भइरहेको छ ।
|
कार्तिक १२, २०८१
|
दिदीभाइले चलाएको बाल पुस्तकालय
|
नुमा थाम्सुहाङ
|
धुम्रबराह माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत आठ वर्षीया सुस्मिता तामाङ हरेक शनिबार धुम्रबराही मन्दिर परिसरमा रहेको धुम्बराही बाल पुस्तकालय धाउँछिन् । बिहान ९ देखि ११ बजेसम्म निःशुल्क पढ्न र पुस्तक लगेर पढ्न पाइने भएपछि उनी नियमित पुस्तकालय पुग्छिन् ।
|
कार्तिक ९, २०८१
|
दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ : मन्त्री भट्टराई
|
कान्तिपुर संवाददाता
|
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञानलाई दैनिक जीवनसँग जोड्ने गरी विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छन् ।
|
कार्तिक ६, २०८१
|
कलेज टु वाच : इटहरी इन्टरनेसनल कलेजमा ‘भीम्याग’
|
कान्तिपुर संवाददाता
|
नेपालभित्र रहेका विभिन्न कलेजको शिक्षाको गुणस्तर, त्यहाँको शैक्षिक वातावरण, पढाइसँगैका विभिन्न अतिरिक्त क्रियाकलाप लगायतका विषयमा विद्यार्थी तथा अभिभावकलाई निरन्तर जानकारी दिँदै आएको ‘भीम्याग’ को टोली पछिल्लो समय भीजे संजोग कोइरालाको नेतृत्वमा काठमाडौं बाहिरका कलेजमा केन्द्रित भइरहेको छ ।
|
कार्तिक ५, २०८१
|
कलेज टु वाच : विराटनगर इन्टरनेसनल कलेजमा ‘भीम्याग’
|
कान्तिपुर संवाददाता
|
नेपालका विभिन्न कलेजको शैक्षिक गुणस्तर, त्यहाँको वातावरण, अतिरिक्त क्रियाकलाप लगायतका विषयमा दर्शकलाई जानकारी दिँदै आएको ‘भीम्याग’ टिम यस पटक काठमाडौं बाहिर विराटनगरमा सञ्चालित विराटनगर इन्टरनेसनल कलेजमा पुगेको छ । जुन कलेज यूके युनिभर्सिटीबाट सम्बन्धन प्राप्त विराटनगरको पहिलो कलेज पनि हो ।
|
आश्विन २०, २०८१
|
न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय
|
कान्तिपुर संवाददाता
|
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ ।
|
बाढीपहिरोले काभ्रेका ९२ विद्यालयमा क्षति
|
रासस
|
गत साताको भारी वर्षा र बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाईंले जनाएको छ ।
|
आश्विन १८, २०८१
|
छैटौँ एसियाली जनससंख्या सम्मेलन मंसिरमा हुने
|
कान्तिपुर संवाददाता
|
छैटौँ एसियाली जनसंख्या सम्मेलन आगामी मंसिर १२ गतेदेखि १५ गतेसम्म काठमाडौँमा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसंख्या तथा तथ्यांक विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै जनसंख्या सम्मेलनमा विभिन्न ५० देशका करिब ८०० प्रतिनिधिको सहभागिता रहने बनाइएको छ ।
|
काठमाडौं विश्वविद्यालयमा गणित सम्मेलन सुरू
|
कान्तिपुर संवाददाता
|
काठमाडौं विश्वविद्यालय गणित विभागको आयोजनामा शुक्रबारदेखि गणित सम्मेलन सुरू भएको छ ।नेसनल कन्फरेन्स अन डेटा एण्ड कम्प्यूटिङ विषयमा भइरहेको सम्मेलनमा नेपाल तथा भारतका गरी ३८ शोधपत्रहरुको प्रस्तुति रहेका छन् ।
|
आश्विन १७, २०८१
|
नेविसंघको समन्वयमा 'पेड इन्टर्नसिप'सम्बन्धी सम्झौतामा हस्ताक्षर
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.