English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
He was completely wrong.
ऊ पूर्णतया गलत थियो।
tateoba
This apple is sour.
यो स्याउ अमिलो छ।
tateoba
This isn't your kind of place, Tom.
यो तिम्रो प्रकारको ठाउँ होइन, टम।
tateoba
Do you trust us?
के तिमी हामीलाई विश्वास गर्छौ ?
tateoba
The public has the right to know.
जनतालाई जान्न पाउने अधिकार छ ।
tateoba
You're going to be my son-in-law.
तपाई मेरो ज्वाइँ बन्दै हुनुहुन्छ।
tateoba
Delete Tom's name from the list.
सूचीबाट टमको नाम मेटाउनुहोस्।
tateoba
I like steak.
मलाई स्टेक मन पर्छ।
tateoba
I'll bring you a cup of tea while you wait.
तिमी पर्खँदा म एक कप चिया ल्याइदिन्छु।
tateoba
I'm tired and I want to go to bed.
म थाकेको छु र म ओछ्यानमा जान चाहन्छु।
tateoba
Tom went to Mary's house.
टम मेरीको घर गए।
tateoba
I can't understand what you said at all.
तपाईंले के भन्नुभयो मैले केही पनी बुझ्न सकिन।
tateoba
We'll be here for a while.
हामी केही समयको लागि यहाँ हुनेछौं।
tateoba
Tom broke his left arm.
टमले आफ्नो देब्रे हात भाँच्यो।
tateoba
Tom said that Mary was very drunk.
टमले मेरी धेरै मातेको बताए।
tateoba
Do they know what's going on?
के भैरहेको छ भनेर के उनीहरुलाई थाहा छ?
tateoba
Sami is really independent.
सामी साँच्चै आत्मनिर्भर छन्।
tateoba
Would you put those bags in the car?
के तपाईं ती झोलाहरू कारमा राख्नु हुन्छ?
tateoba
We really had a lot of fun.
हामीले साँच्चै धेरै रमाइलो गर्यौं।
tateoba
What are Tom's sisters' names?
टमका बहिनीहरूको नाम के हो?
tateoba
I'd do anything to help Tom.
म टमलाई मद्दत गर्न जे पनि गर्नेछु।
tateoba
Tom isn't jealous, is he?
टम ईर्ष्यालु छैन, हो?
tateoba
Tom took a book out of his briefcase.
टमले आफ्नो ब्रिफकेसबाट एउटा किताब निकाले।
tateoba
Would you ever accept a ride from a stranger?
के तपाइँ कहिल्यै अपरिचित व्यक्तिबाट सवारी स्वीकार गर्नुहुन्छ?
tateoba
Tom is in heaven.
टम स्वर्गमा छ।
tateoba
Tom was on the same plane as I was.
टम म भएकै विमानमा थियो।
tateoba
This could save many lives.
यसले धेरैको ज्यान बचाउन सक्छ।
tateoba
This ring is the one Tom gave me.
यो टमले मलाई दिएको एउटा औंठी हो।
tateoba
The truth can be more painful than a lie.
सत्य झूट भन्दा धेरै पीडादायी हुन सक्छ।
tateoba
Tom isn't studying French. He's studying English.
टमले फ्रान्सेली भाषा पढिरहेको छैन। ऊ अंग्रेजी पढ्दै छ।
tateoba
She told me she wasn't sleepy.
उनले मलाई निन्द्रा नलागेको बताइन् ।
tateoba
Tom might not have enough money to buy everything he wants.
टमसँग आफूले चाहेको सबै कुरा किन्न पर्याप्त पैसा नहुन सक्छ।
tateoba
As requested, we are submitting our final report.
अनुरोध गरे अनुसार, हामी हाम्रो अन्तिम प्रतिवेदन पेश गर्दैछौं।
tateoba
I thought that Tom would want it back.
मैले सोचे कि टमले यो फिर्ता चाहन्छ।
tateoba
Tom didn't want us to do this.
टमले हामीले यो गरून् भन्ने चाहँदैनथ्यो।
tateoba
I live next door to the toy shop.
म खेलौना पसलको छेउमा बस्छु।
tateoba
I'm still doing that.
म अझै पनि त्यही गरिरहेको छु।
tateoba
Women generally live longer than men.
महिलाहरु सामान्यतया पुरुषहरु भन्दा लामो समय बाँच्ने गर्दछ।
tateoba
Are you still afraid to do that?
के तपाई अझै पनि त्यसो गर्न डराउनुहुन्छ?
tateoba
Please call me Tom from now on.
कृपया मलाई अब देखि टम भन्ने गर्नुहोस्।
tateoba
Please call me Tom from now on.
कृपया मलाई अब देखि टम भनेर बोलाउनुहोस्।
tateoba
Please call me Tom.
कृपया मलाई टम भन्नुहोस्।
tateoba
Are you stopping?
के तपाइँ रोकिदै हुनुहुन्छ?
tateoba
I'm having a lot of fun here.
म यहाँ धेरै रमाइलो गर्दैछु।
tateoba
I know I've been shot.
मलाई गोली लागेको थाहा छ।
tateoba
When I was young, we used to swim in the river.
म सानो छँदा, हामी खोलामा पौडी खेल्थ्यौं ।
tateoba
Do you know about this?
के तपाईलाई यसको बारेमा थाहा छ?
tateoba
Tom was afraid to stay in the cave.
टम गुफामा बस्न डरायो।
tateoba
Tom's story makes zero sense.
टमको कथाले शून्य अर्थ दिन्छ।
tateoba
Just don't go outside.
बस बाहिर नजानुहोस्।
tateoba
I'm your new roommate.
म तिम्रो नयाँ रूममेट हुँ।
tateoba
I'm your new roommate.
म तिम्रो नयाँ कोठामा बस्ने साथी हुँ।
tateoba
It's not raining hard.
ठुलो पानी परेको छैन।
tateoba
You must be very worried about Tom.
तपाईं टमको बारेमा धेरै चिन्तित हुनुपर्छ।
tateoba
I forgot to close the windows.
मैले झ्यालहरू बन्द गर्न बिर्सें।
tateoba
We knew what to expect.
के आशा गर्ने भन्ने हामीलाई थाहा थियो।
tateoba
We knew what to expect.
हामीलाई के आशा गर्ने थाहा थियो।
tateoba
This group is smart.
यो समूह चतुर छ।
tateoba
Look! A falling star!
हेर! खसेको तारा !
tateoba
Look! A falling star!
हेर्नुहोस ! खसेको तारा !
tateoba
I knew Tom could do that by himself.
मलाई थाहा थियो कि टम आफैले यो गर्न सक्छ।
tateoba
Has the rain stopped? It would be good if it has.
के वर्षा रोकिएको छ? रोकिएको भए राम्रो हुन्थ्यो ।
tateoba
Oranges are a good source of vitamin C.
सुन्तला भिटामिन सी को राम्रो स्रोत हो।
tateoba
What is bullfighting?
बुलफाइटिंग भनेको के हो?
tateoba
What is bullfighting?
गोरु जुदाई भनेको के हो?
tateoba
Are you colleagues?
के तपाई सहकर्मी हुनुहुन्छ?
tateoba
Tom didn't have a ticket.
टमसँग कुनै टिकट थिएन।
tateoba
Tom left with Mary.
टम मेरीसँग गए।
tateoba
A cat is sitting on the chair.
एउटा बिरालो कुर्सीमा बसेको छ।
tateoba
I'm literally starving.
म साँच्चै भोकै छु।
tateoba
Tom asked Mary to make him something to eat.
टमले मेरीलाई उसका लागी केही खानेकुरा बनाउन आग्रह गरे।
tateoba
What's Tom's favorite dessert?
टमको मनपर्ने मिठाई के हो?
tateoba
What's Tom's favorite dessert?
टमको मनपर्ने डेजर्ट के हो?
tateoba
This is exactly what I've been looking for.
यो ठ्याक्कै मैले खोजेको कुरा हो।
tateoba
Japan produces a lot of good cameras.
जापानले धेरै राम्रा क्यामेराहरू उत्पादन गर्छ।
tateoba
We've already paid our rent.
हामीले पहिले नै हाम्रो भाडा तिरेका छौं।
tateoba
Tom saw a car parked in front of Mary's house.
टमले मेरीको घर अगाडि एउटा कार पार्क गरेको देखे।
tateoba
What time did you go to sleep last night?
हिजो राति कति बजे सुत्नु भएको थियो ?
tateoba
I don't understand the meaning of this word.
मैले यो शब्दको अर्थ बुझिन।
tateoba
I only have two hours.
मसँग जम्मा दुई घण्टा छ।
tateoba
I have been thinking about starting a new business.
म नयाँ व्यवसाय सुरु गर्ने सोचमा छु।
tateoba
What happened to the book I lent you?
मैले तिमीलाई दिएको किताब के भयो?
tateoba
He came to New York in search of work.
कामको खोजीमा उनी न्यूयोर्क आएका थिए ।
tateoba
The door is already unlocked.
ढोका पहिले नै खोलिएको छ।
tateoba
The back door was wide open.
पछाडिको ढोका फराकिलो खुल्ला थियो ।
tateoba
The door of the safe was open.
सेफको ढोका खुला थियो ।
tateoba
The door of the safe was open.
गल्लाको ढोका खुला थियो ।
tateoba
I need you by my side.
मलाई तिम्रो साथ चाहिन्छ।
tateoba
Life is short.
जिवन छोटो छ।
tateoba
I know life is short.
मलाई थाहा छ जीवन छोटो छ।
tateoba
I don't think they've found a cure for that yet.
मलाई लाग्दैन कि उनीहरूले अहिलेसम्म यसको उपचार फेला पारेका छन्।
tateoba
Let us know if you'd like to join us.
यदि तपाईं हामीसँग सामेल हुन चाहनुहुन्छ भने हामीलाई थाहा दिनुहोस्।
tateoba
Tom doesn't like to talk about Boston.
टम बोस्टनको बारेमा कुरा गर्न मन पराउँदैनन्।
tateoba
I am forever in your debt.
म तिम्रो ऋणमा सदाको लागि छु।
tateoba
Tom is fine, but Mary isn't.
टम ठीक छ, तर मेरी छैन।
tateoba
Have you made plans for your summer vacation?
के तपाईंले आफ्नो गर्मी बिदाको लागि योजना बनाउनुभएको छ?
tateoba
Tom will never become a good musician.
टम कहिल्यै राम्रो संगीतकार बन्ने छैन।
tateoba
I hope I didn't scare Tom.
मलाई आशा छ कि मैले टमलाई डराएको छैन।
tateoba
He likes coffee better than tea.
उसलाई चियाभन्दा कफी मन पर्छ ।
tateoba
Tom pulled out his phone.
टमले आफ्नो फोन निकाल्यो।
tateoba