English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
I'd like to report a theft.
म चोरी रिपोर्ट गर्न चाहन्छु।
tateoba
Tom will be over.
टम समाप्त हुनेछ।
tateoba
It's the shortest route to Paris.
यो पेरिसको सबैभन्दा छोटो मार्ग हो।
tateoba
You've defeated her.
तिमीले उनीलाई पराजित गर्यौ।
tateoba
Tom wore jeans.
टमले जिन्स लगाएका थिए।
tateoba
Did Tom buy a lot today?
के टमले आज धेरै किनेको छ?
tateoba
Did Tom buy a lot today?
के टमले आज धेरै किन्यो ?
tateoba
Don't you have anything better to do?
के तपाईसँग राम्रो गर्न केहि छैन र?
tateoba
Tom has earned a number of awards.
टमले धेरै अवार्ड जितिसकेका छन्।
tateoba
You didn't let me finish.
तपाईंले मलाई पूरा गर्न दिनुभएन।
tateoba
You didn't let me finish.
तिमीले मलाई समाप्त गर्न दिएनौ।
tateoba
I don't like being unemployed.
मलाई बेरोजगार रहन मन पर्दैन।
tateoba
Tell them to stop.
तिनीहरूलाई रोक्न भन्नुहोस्।
tateoba
I have to be in Australia on Monday.
म सोमबार अस्ट्रेलियामा हुनु पर्छ।
tateoba
I prefer silver rings to gold ones.
म सुनको भन्दा चाँदीको औंठी मन पराउँछु।
tateoba
I prefer silver rings to gold ones.
मलाई सुनको भन्दा चाँदीको औंठी मनपर्छ।
tateoba
I don't have seniority.
मसँग वरिष्ठता छैन।
tateoba
I'm apartment hunting.
म अपार्टमेन्ट खोज्दै छु।
tateoba
How many of you drink coffee every day?
तपाईहरु मध्ये कति जना हरेक दिन कफी पिउनुहुन्छ?
tateoba
I need to have another surgery.
मलाई अर्को शल्यक्रिया गर्न आवश्यक छ।
tateoba
I still go there once a week.
म अझै पनि हप्तामा एक पटक त्यहाँ जान्छु।
tateoba
Tom said something that he shouldn't have.
टमले आफुले भन्न नहुने कुरा भने।
tateoba
Tom is a very charismatic man.
टम एक धेरै आकर्षक मानिस हो।
tateoba
Do you think you're strong?
के तपाईं बलियो हुनुहुन्छ जस्तो लाग्छ?
tateoba
Do you think you're strong?
के तलाई बलियो छु जस्तो लाग्छ?
tateoba
Do you think you're strong?
के तिमीलाई बलियो छु जस्तो लाग्छ?
tateoba
Learning French isn't difficult.
फ्रान्सेली सिक्न गाह्रो छैन।
tateoba
Where did Tom get all those plants?
टमले ती सबै बिरुवाहरू कहाँ ल्याए?
tateoba
I don't know how long it's going to take.
मलाई थाहा छैन यसले कति समय लिन्छ।
tateoba
Cats were sacred animals in ancient Egypt.
बिरालाहरू प्राचीन इजिप्टमा पवित्र जनावरहरू थिए।
tateoba
Do they run every day?
के तिनीहरू हरेक दिन दौडिन्छन्?
tateoba
We're serious people.
हामी गम्भीर मानिसहरू हौं।
tateoba
Tom was obviously a rich man.
टम स्पष्ट रूपमा एक धनी व्यक्ति थिए।
tateoba
I want to become a doctor like my father.
म मेरो बुबा जस्तै डाक्टर बन्न चाहन्छु।
tateoba
I'm a woman, not a girl.
म महिला हुँ, केटी होइन।
tateoba
I want to get out of the car and stretch.
म कारबाट बाहिर निस्कन र जिउ तन्काउन चाहन्छु।
tateoba
An explosion blew the house apart.
विष्फोटले घर ध्वस्त पारेको छ ।
tateoba
I'm not convinced ghosts actually exist.
भूतहरू वास्तवमा छन् भन्ने कुरामा म विश्वस्त छैन।
tateoba
Don't skip classes, OK?
कक्षाहरू नछोड्नुहोस्, ठीक छ?
tateoba
I know that Tom is in bed.
मलाई थाहा छ टम ओछ्यानमा छ।
tateoba
My brother was drinking juice.
मेरो भाइ जुस पिउदै थियो।
tateoba
A beer, please.
कृपया, एक बियर।
tateoba
Two beers, please.
कृपया, दुईवटा बियर।
tateoba
He drank beer.
उनले बियर पिए ।
tateoba
He drank beer.
उसले बियर पियो ।
tateoba
Beer's good.
बियर राम्रो हो।
tateoba
Beer's good.
बियर राम्रो छ।
tateoba
We drank beer.
हामीले बियर पियौं।
tateoba
Have a beer.
बियर खानुहोस्।
tateoba
Tom is a former student of Mary's.
टम मेरीको पूर्व विद्यार्थी हो।
tateoba
I've got no complaints.
मलाई कुनै गुनासो छैन।
tateoba
I'm taking French next year.
म अर्को वर्ष फ्रान्सेली लिँदैछु।
tateoba
I'm taking French next year.
म अर्को वर्ष फ्रेन्च भाषा लिँदैछु।
tateoba
Everybody except us knew what was going on.
के भइरहेको छ हामी बाहेक सबैलाई थाहा थियो।
tateoba
I've just been sick.
म भर्खरै बिरामी भएको छु।
tateoba
All of my children like Boston.
मेरा सबै बच्चाहरूलाई बोस्टन मन पर्छ।
tateoba
I think it's very impressive.
मलाई यो धेरै प्रभावशाली छ जस्तो लाग्छ।
tateoba
Asshole!
गधा!
tateoba
Attack!
आक्रमण!
tateoba
Whose booklet is that?
त्यो पुस्तिका कसको हो ?
tateoba
A lot of companies will do that nowadays.
आजकल धेरै कम्पनीहरूले त्यसो गर्नेछन्।
tateoba
Tom obviously needed some help.
टमलाई स्पष्ट रूपमा केही मद्दत चाहिन्छ।
tateoba
Tom has received many awards.
टमले धेरै पुरस्कार पाएका छन्।
tateoba
How much of this stuff is yours?
यो सामान तपाईको कति हो?
tateoba
I'm sure it isn't true.
म पक्का छु कि यो सत्य होइन।
tateoba
Tom seemed very full of himself.
टम आफैंमा धेरै भरिएको देखिन्थ्यो।
tateoba
I'd like a room facing the ocean instead.
म यसको सट्टा समुद्रतिर फर्केको कोठा चाहन्छु।
tateoba
I don't think that you're funny.
मलाई लाग्दैन कि तपाईं हास्यास्पद हुनुहुन्छ।
tateoba
I think Tom won't be nervous doing that.
मलाई लाग्छ कि टम त्यसो गर्दा नर्भस हुनेछैन।
tateoba
The last time I saw Tom was in October.
अन्तिम पटक मैले टमलाई अक्टोबरमा देखेको थिएँ।
tateoba
I'm sorry that I opened your mail by mistake.
मैले गल्तीले तपाईको मेल खोलेकोमा क्षमाप्रार्थी छु।
tateoba
I jumped out of bed and ran downstairs.
म ओछ्यानबाट हाम फालेर तल दगुरेँ।
tateoba
Tom covered his eyes with one hand.
टमले एक हातले आफ्नो आँखा छोप्यो।
tateoba
Is Tom here, too?
के टम पनि यहाँ छ?
tateoba
We won't take it anymore.
अब हामी यसलाई लिने छैनौं।
tateoba
Tom is at school right now.
टम अहिले स्कूलमा छ।
tateoba
I'm ambitious.
म महत्वाकांक्षी छु।
tateoba
Tom says that he's happy.
टम भन्छन् कि उनी खुशी छन्।
tateoba
Try to get home before it gets dark.
अँध्यारो हुनु अघि घर जाने प्रयास गर्नुहोस्।
tateoba
Why was Tom yelling at Mary?
टम मेरीलाई किन हप्काई रहेकोको थियो?
tateoba
You must be so angry.
तपाई धेरै रिसाएको हुनुपर्छ।
tateoba
I am sorry.
मलाई माफ गर्नुहोस्।
tateoba
I am sorry to trouble you.
तपाईलाई अप्ठ्यारोमा परेकोमा म क्षमाप्रार्थी छु।
tateoba
I am sorry to hear that.
त्यो सुन्दा मलाई दुःख लाग्यो।
tateoba
Those two shirts are made from the same material.
ती दुई शर्टहरू एउटै सामग्रीबाट बनाइएका हुन्।
tateoba
Tom has visited a lot of countries.
टमले धेरै देशको भ्रमण गरेको छ।
tateoba
Tom is doing all he can.
टमले आफूले सक्ने सबै गरिरहेको छ।
tateoba
Who's John Bull?
जोन बुल को हो?
tateoba
Tom told Mary not to waste her money on such a thing.
टमले मेरीलाई यस्तो कुरामा आफ्नो पैसा खेर नफाल्नु भन्यो ।
tateoba
What shall we talk about?
हामी के को बारेमा कुरा गर्ने?
tateoba
Tom never told me that he was from Australia.
टमले मलाई आफू अस्ट्रेलियाबाट आएको कुरा कहिल्यै भनेनन्।
tateoba
Mary is happy now, isn't she?
मेरी अहिले खुसी छिन्, हैन र?
tateoba
There's been an accident.
त्यहाँ दुर्घटना भएको छ।
tateoba
Do you spend more time at home or at work?
तपाई घरमा कि काममा धेरै समय बिताउनुहुन्छ?
tateoba
What does that mean for Tom?
टमको लागि त्यसको के अर्थ छ?
tateoba
Oh, that's ancient history!
ओहो, त्यो पुरानो इतिहास हो!
tateoba
I will translate.
म अनुवाद गर्छु।
tateoba
Tom needs an incentive.
टमलाई प्रोत्साहनको आवश्यकता छ।
tateoba
I probably won't be able to win.
सायद म जित्न सक्दिन होला।
tateoba
He was completely wrong.
उहाँ पूर्णतया गलत हुनुहुन्थ्यो।
tateoba