English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
I won't let Tom down.
म टमलाई निराश पार्ने छैन।
tateoba
I bought three apples, some eggs and some yogurt.
मैले तीनवटा स्याउ, केही अण्डा र केही दही किनेँ।
tateoba
We just got here.
हामी भर्खरै यहाँ आइ पुग्यौं।
tateoba
You've made your point.
तपाईंले आफ्नो कुरा राख्नुभएको छ।
tateoba
Tom was showing Mary how to fly a kite.
टमले मेरीलाई चङ्गा उडाउने तरिका देखाउँदै थिए।
tateoba
I don't think that Tom knows how to read or write.
मलाई लाग्दैन कि टमलाई कसरी पढ्ने वा लेख्न भन्ने थाहा छ।
tateoba
I can understand Turkish, but I can't speak it.
म टर्की भाषा बुझ्न सक्छु, तर म बोल्न सक्दिन।
tateoba
You should've seen them dance.
तपाईंले तिनीहरू नाचेको देख्नुभएको हुनुपर्छ।
tateoba
Tom didn't know Mary was sick.
टमलाई थाहा थिएन कि मेरी बिरामी छिन्।
tateoba
Supplies are very low.
आपूर्ति धेरै कम छ।
tateoba
Do you know how to change a fuse?
के तपाईंलाई फ्यूज कसरी परिवर्तन गर्ने थाहा छ?
tateoba
Don't depend on Tom too much.
टममा धेरै भर पर्नु हुँदैन।
tateoba
Tom was my boyfriend then.
टम त्यतिबेला मेरो प्रेमी थियो।
tateoba
The drag show was opened up for children.
ड्र्याग शो बालबालिकाका लागि खुला गरिएको थियो।
tateoba
All those boxes are empty.
ती सबै बक्सहरू खाली छन्।
tateoba
She's started dating him.
तिनी ऊ सँग डेट गर्न थालेकी छिन् ।
tateoba
Who is Tom?
टम को हो?
tateoba
Who is Tom anyway?
जे भए पनि टम को हो?
tateoba
Who is Tom, anyway?
जे भए पनि, टम को हो?
tateoba
Who is Tom really?
टम साँच्चै को हो?
tateoba
Who is Tom visiting?
टम कसलाई भेट्दै हुनुहुन्छ?
tateoba
Who is Tom Jackson?
टम ज्याक्सन को हुन्?
tateoba
Who is Tom to you?
तपाईको लागि टम को हो?
tateoba
Who is Tom's girlfriend?
टमकी प्रेमिका को हुन्?
tateoba
Who is Tom talking to?
टम कोसँग कुरा गर्दैछ?
tateoba
Who is Tom talking about?
टम कसको बारेमा कुरा गर्दै हुनुहुन्छ?
tateoba
Who is Tom afraid of?
टम कोसँग डराउँछ?
tateoba
Who is Tom walking with?
टम को संग हिडिरहेको छ?
tateoba
Well, who is Tom's girlfriend?
खैर, टमको प्रेमिका को हो?
tateoba
Who is Tom running away from?
टम कोबाट भाग्दै छ?
tateoba
Who is Tom? One of your friends from school?
टम को हो? तपाइँको स्कूल देखि को एक साथी?
tateoba
Who is this Tom?
यो टम को हो?
tateoba
Who exactly is Tom?
ठ्याक्कै टम को हो?
tateoba
Who is this Tom anyway?
जे भए पनि यो टम को हो?
tateoba
Who is taller, Tom or Mary?
को अग्लो छ, टम वा मेरी?
tateoba
Who is younger, Tom or Mary?
को कान्छो हो, टम वा मेरी?
tateoba
Who is heavier, Tom or Mary?
को भारी छ, टम वा मेरी?
tateoba
Who is taller, you or Tom?
को अग्लो छ, तपाईं वा टम?
tateoba
Who is stronger, you or Tom?
को बलियो छ, तपाईं वा टम?
tateoba
Who is this? "It's Tom."
यो को हो? "यो टम हो।"
tateoba
Who is it? "It's Tom."
यो को हो? "यो टम हो।"
tateoba
The one who does that is Tom.
गाडीमा को छ? "टम छ।"
tateoba
Who is this Tom you always talk about?
यो टम को हो जुन तपाईं सधैं कुरा गर्नुहुन्छ?
tateoba
Who is better at French, Tom or Mary?
फ्रान्सेली मा को राम्रो छ, टम वा मेरी?
tateoba
The person who can help you is Tom.
तपाईलाई मद्दत गर्न सक्ने व्यक्ति टम हो।
tateoba
I didn't kiss him.
मैले उसलाई चुम्बन गरिनँ।
tateoba
A man can't be judged by his appearance.
मानिसलाई उसको रूपले मूल्याङ्कन गर्न सकिँदैन।
tateoba
Tom would never have approved.
टमले कहिल्यै अनुमोदन गर्ने थिएन।
tateoba
When did you buy this bicycle?
तपाईले यो साइकल कहिले किन्नु भयो?
tateoba
Have you been lying to me?
के तिमीले मसँग झूट बोलेको छौ ?
tateoba
Are you a local?
के तपाइँ स्थानीय हुनुहुन्छ?
tateoba
Are you a townie?
के तपाई शहरवासी हुनुहुन्छ?
tateoba
Reading this sentence made me want to drink.
यो वाक्य पढेर मलाई पिउन मन लाग्यो।
tateoba
I want a daiquiri.
म एक डाईक्वरी चाहन्छु।
tateoba
Are you a couple?
के तपाईहरू जोडी हुनुहुन्छ?
tateoba
Are you a couple now?
के तपाईहरू अहिले जोडी हुनुहुन्छ?
tateoba
We closed our eyes.
हामीले आँखा बन्द गर्यौं ।
tateoba
I hope our plane leaves on time.
मलाई आशा छ कि हाम्रो विमान समयमै प्रस्थान गर्छ।
tateoba
How much milk did you buy?
तपाईले कति दुध किन्नु भयो ?
tateoba
Tom should tell Mary to do that.
टमले मेरीलाई त्यसो गर्न भन्नु पर्छ।
tateoba
Sami was almost crying.
सामी झन्डै रोएको थियो।
tateoba
It was just a happy accident.
यो केवल एक सुखद दुर्घटना थियो।
tateoba
Tom didn't know what to say to Mary.
मेरीलाई के भन्ने भनेर टमलाई थाहा थिएन।
tateoba
I'll be home alone all night.
म रातभर घरमा एक्लै हुनेछु।
tateoba
She didn't know what to say to him.
उसलाई के भन्ने उनीलाई थाहा थिएन।
tateoba
I'm not used to making speeches in public.
मलाई सार्वजनिक रूपमा भाषण गर्ने बानी छैन।
tateoba
I played the violin when I was in high school.
म हाईस्कूलमा हुँदा भायोलिन बजाउथें ।
tateoba
It will be hot tomorrow.
भोलि गर्मी हुनेछ ।
tateoba
How many times a day does the bus run?
बस दिनमा कति पटक चल्छ?
tateoba
Tom abused Mary.
टमले मेरीलाई दुर्व्यवहार गरे।
tateoba
The bird was about that big.
चरा त्यति ठूलो थियो।
tateoba
Tom used to smoke.
टम धुम्रपान गर्थे।
tateoba
I've been in line all afternoon.
दिउँसो दिनभर लाइनमा बसेको छु ।
tateoba
Please teach me how to drive.
कृपया मलाई कसरी ड्राइभ गर्ने सिकाउनुहोस्।
tateoba
Sami could do it in thirty minutes.
सामीले तीस मिनेटमा यो गर्न सके।
tateoba
Are you in Berlin?
तपाईं बर्लिनमा हुनुहुन्छ?
tateoba
Are you in Berlin?
के तपाई बर्लिनमा हुनुहुन्छ?
tateoba
Speak with me.
मसँग कुरा गर्नुहोस्।
tateoba
Speak with me.
म संग कुरा गर।
tateoba
Tom always had a lot of money.
टमसँग सधैं धेरै पैसा थियो।
tateoba
Tom showed Mary where he kept his money.
टमले मेरीलाई आफ्नो पैसा कहाँ राखेको देखाए ।
tateoba
Do you have cough drops?
के तपाईसँग खोकी को औषधि छ?
tateoba
Tom doesn't usually wear a hat.
टमले सामान्यतया टोपी लगाउँदैन।
tateoba
Tom should probably not tell Mary what she wants to know.
टमले सायद मेरीलाई उनी के जान्न चाहन्छन् भनेर बताउन हुँदैन।
tateoba
Sami is very young.
सामी निकै सानी छिन् ।
tateoba
The response was predictable.
प्रतिक्रिया अनुमान गर्न सकिने थियो।
tateoba
I knew that Tom was in his room reading.
मलाई थाहा थियो कि टम आफ्नो कोठामा पढिरहेको थियो।
tateoba
Tom lied about what he'd done.
टमले आफूले गरेको कामको बारेमा झूट बोल्यो।
tateoba
The truck matched my speed.
टमले भने कि ऊ चाँडै घर जानुपर्छ।
tateoba
Tom plans to study French.
टमले फ्रान्सेली अध्ययन गर्ने योजना बनायो।
tateoba
Tom plans to study French.
टमले फ्रान्सेली पढ्ने योजना बनाए।
tateoba
That's what I'm trying to do.
मैले गर्न खोजेको यही हो।
tateoba
Sharkskin can be used like the skin of other animals.
सार्कस्किन अन्य जनावरहरूको छाला जस्तै प्रयोग गर्न सकिन्छ।
tateoba
I forgot my pen on the table.
मैले मेरो पेन टेबुलमा बिर्सिएँ।
tateoba
You're a good teammate.
तपाईं एक राम्रो टिममेट हुनुहुन्छ।
tateoba
Tom is engaged to Ruth.
टमले रुथसँग इन्गेजमेन्ट गरेका छन्।
tateoba
Tom is engaged to Ruth.
टमको रुथसँग इन्गेजमेन्ट भएको छ।
tateoba
It's just talk.
यो कुरा मात्रै हो ।
tateoba
Go slow.
बिस्तारै जाउ।
tateoba
I wish I hadn't believed Tom.
काश मैले टमलाई विश्वास नगरेको भए।
tateoba