English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
Tom doesn't have a cell phone.
टमसँग मोबाइल छैन।
tateoba
Do you want us to help you?
के तपाई हामीले तपाईलाई मद्दत गरुन भन्ने चाहनुहुन्छ?
tateoba
Do you want us to help you?
के तिमी हामीले तिमीलाई मद्दत गरुन भन्ने चाहान्छौ?
tateoba
What website do you visit most often?
तपाइँ प्रायः कुन वेबसाइट चलाउने गर्नुहुन्छ?
tateoba
I'll be coming home.
म घर आउदै छु।
tateoba
I bought a watch and an empty box.
मैले एउटा घडी र एउटा खाली बक्स किनेँ।
tateoba
Did you buy a new phone?
के तपाईंले नयाँ फोन किन्नु भयो?
tateoba
It rained five days in a row.
लगातार पाँच दिन पानी पर्यो।
tateoba
Tom spent the night in jail.
टमले जेलमा रात बिताए।
tateoba
Tom spent the night in jail.
टमले जेलमा रात बितायो।
tateoba
It's not that far.
यो त्यति टाढा छैन।
tateoba
Tom tried to fix the gate.
टमले गेट बनाउने कोसिस गर्यो।
tateoba
Tom speaks French as well as Mary.
टम फ्रेन्च बोल्छन् र मेरी पनि।
tateoba
Tom and Mary are now eating lunch.
टम र मेरी अहिले खाजा खाँदैछन्।
tateoba
Do you know where Tom's house is?
के तपाईलाई थाहा छ टमको घर कहाँ छ?
tateoba
Tom has everything under control.
टमको नियन्त्रणमा सबै कुरा छ।
tateoba
You may come visit whenever you want to.
तपाईले चाहानु भएको बेला घुम्न आउन सक्नुहुन्छ।
tateoba
Tom went straight home after the party.
टम पार्टी पछि सिधै घर गए।
tateoba
Tom was holding a small flashlight in his right hand.
टमले आफ्नो दाहिने हातमा सानो फ्ल्यासलाइट समातिरहेको थियो।
tateoba
It's not enough.
यो पर्याप्त छैन।
tateoba
He's always late to class.
ऊ सधैं कक्षामा ढिलो हुन्छ।
tateoba
Invite us to dinner at a restaurant.
हामीलाई रेस्टुरेन्टमा डिनरको लागि निम्तो दिनुहोस्।
tateoba
Do you know this man?
के तपाई यो मान्छे लाई चिन्नुहुन्छ?
tateoba
Tom should arrive in a few minutes.
टम केही मिनेटमा आइपुग्नु पर्छ।
tateoba
Tom thinks it's impossible.
टमले यो असम्भव छ भन्ने सोच्दछ।
tateoba
You're supposed to be busy.
तपाईं व्यस्त हुनु पर्छ।
tateoba
Tom decided not to go swimming.
टमले पौडी खेल्न नजाने निर्णय गरे।
tateoba
Why did you call me?
तिमीले मलाई किन बोलाएको?
tateoba
Why did you call me?
तिमीले मलाई किन फोन गरेको?
tateoba
Keep away from Tom.
टमबाट टाढा रहनुहोस्।
tateoba
Tom has a friend who is a wrestling coach.
टमको एक साथी छन् जो कुश्तीका प्रशिक्षक हुन्।
tateoba
What do they think?
तिनीहरू के सोच्छन्?
tateoba
I can help if you want me to.
यदि तपाईं मलाई चाहनुहुन्छ भने म मद्दत गर्न सक्छु।
tateoba
I think Tom gave up too easily.
मलाई लाग्छ टमले सजिलै हार मान्यो।
tateoba
I don't think Tom will ever speak to me again.
मलाई लाग्दैन कि टमले मसँग फेरि कहिल्यै बोल्नेछ।
tateoba
We don't know who did this.
हामीलाई थाहा छैन यो कसले गर्यो।
tateoba
Sorry for being so late.
धेरै ढिलो भएकोमा माफी चाहन्छु।
tateoba
First think, and then speak.
पहिले सोच, अनि बोल।
tateoba
You have great potential.
तपाईंसँग ठूलो क्षमता छ।
tateoba
Tom put himself and his children at risk.
टमले आफू र आफ्ना छोराछोरीलाई जोखिममा राखे।
tateoba
I think I do good work.
मलाई राम्रो काम गर्छु भन्ने लाग्छ।
tateoba
Tom needed your help.
टमलाई तपाईंको मद्दत चाहिएको थियो।
tateoba
I have more than one girlfriend.
मेरो एक भन्दा बढी प्रेमिका छन्।
tateoba
I have more than one girlfriend.
मे संग एक भन्दा बढी प्रेमिका छन्।
tateoba
Tom really likes you.
टमले तिमीलाई साँच्चै मन पराउँछ।
tateoba
I'm truly impressed.
म साँच्चै प्रभावित छु।
tateoba
French is an interesting language.
फ्रेन्च एउटा रोचक भाषा हो।
tateoba
Tom has a half-brother.
टमको सौतेनी भाइ छ।
tateoba
They got into the boat.
तिनीहरू डुङ्गामा चढे।
tateoba
It's a very serious question.
यो निकै गम्भीर प्रश्न हो।
tateoba
I can see a pattern.
म एउटा ढाँचा देख्न सक्छु।
tateoba
Tom offered to buy Mary a beer.
टमले मेरीलाई बियर किनिदिने प्रस्ताव गरे।
tateoba
Someone threw a rock at Tom.
कसैले टमलाई ढुङ्गा हान्यो।
tateoba
We're going as fast as we can.
हामी सकेसम्म छिटो गइरहेका छौं।
tateoba
We must pay the tax.
हामीले कर तिर्नु पर्छ।
tateoba
Tom is very happy in Boston.
टम बोस्टनमा धेरै खुसी छन्।
tateoba
I've been boxing since I was thirteen.
म तेह्र वर्षको उमेरदेखि बक्सिङ गर्दै आएको छु।
tateoba
We really want to impress Tom.
हामी वास्तवमै टमलाई प्रभावित गर्न चाहन्छौं।
tateoba
Tom couldn't find his class.
टमले आफ्नो कक्षा फेला पार्न सकेन।
tateoba
Tom started running.
टम दौडन थाल्यो।
tateoba
You haven't met my family yet.
तिमीले मेरो परिवारलाई अझै भेटेका छैनौ।
tateoba
This is the only tie I have.
यो मसँग भएको एकमात्र टाई हो।
tateoba
Tom said he was happy to do that.
टमले यसो गर्न पाउँदा खुसी लागेको बताए।
tateoba
Sorry, I don't have a pencil.
माफ गर्नुहोस्, मसँग पेन्सिल छैन।
tateoba
Drive faster.
छिटो चलाउनुहोस्।
tateoba
Tom eats a lot of fish.
टमले धेरै माछा खान्छ।
tateoba
Tom thinks Mary is over forty.
टमले मेरीलाई चालीस वर्ष नाघेको सोच्छ।
tateoba
What do you plan to do?
के गर्ने योजनामा हुनुहुन्छ?
tateoba
I did not understand him at all.
मैले उसलाई पटक्कै बुझिन।
tateoba
When's the next meeting?
अर्को बैठक कहिले हुन्छ?
tateoba
I'm not making changes.
म परिवर्तन गरिरहेको छुइन।
tateoba
I want a friend.
मलाई एउटा साथी चाहियो।
tateoba
You need to pay attention.
तपाईंले ध्यान दिन आवश्यक छ।
tateoba
I'm sure Tom will be ready to do that soon.
टम फ्रान्सेली मा आश्चर्यजनक रूपमा राम्रो छ।
tateoba
Tom and Mary first met at a restaurant in Boston.
टम र मेरी पहिलो पटक बोस्टनको एक रेस्टुरेन्टमा भेटेका थिए।
tateoba
This should be fun.
यो रमाइलो हुनुपर्छ।
tateoba
Tell me why you don't like Tom.
मलाई भन्नुहोस् कि तपाई टमलाई किन मन पराउनुहुन्न।
tateoba
Tom first came to Boston three years ago.
टम पहिलो पटक तीन वर्ष पहिले बोस्टन आएका थिए।
tateoba
Tom left because of you.
टमले तिम्रो कारणले छोड्यो।
tateoba
Did you forget your wallet again?
के तपाईंले आफ्नो वालेट फेरि बिर्सनुभयो?
tateoba
I think you shouldn't have called Tom.
मलाई लाग्छ तपाईंले टमलाई बोलाउनु हुँदैनथ्यो।
tateoba
You'd better not leave today.
तिमी आज नजानु नै बेस हुन्छ।
tateoba
The sun is setting below the horizon.
सूर्य क्षितिज मुनि अस्ताउँदैछ।
tateoba
Why don't you have any kids yet?
तपाईका अझै बच्चाहरू किन छैनन्?
tateoba
Tom gave almost all his money to charity.
टमले आफ्नो प्रायः सबै पैसा परोपकारलाई दिए।
tateoba
I told Tom to wait.
मैले टमलाई पर्खन भनें।
tateoba
I sent a letter to my parents.
मैले आमाबुवालाई चिठी पठाएँ।
tateoba
She is as busy as a bee.
उनी मौरी जस्तै व्यस्त छिन्।
tateoba
She used to play tennis every Sunday.
उनी हरेक आइतबार टेनिस खेल्ने गर्दथिन्।
tateoba
That isn't practical.
त्यो व्यावहारिक छैन।
tateoba
Tom wasn't the only one who drank tea.
चिया पिउने टम मात्र थिएनन्।
tateoba
What's your favorite kind of pizza?
तपाइँको मनपर्ने पिज्जा कस्तो प्रकारको हो?
tateoba
How often do you do that?
तपाईं कत्तिको त्यसो गर्नुहुन्छ?
tateoba
Time is passing by slowly today.
आज समय बिस्तारै बितिरहेको छ।
tateoba
They're in the staffroom.
तिनीहरू स्टाफ रुममा छन्।
tateoba
I'm only human.
म मान्छे मात्रै हुँ।
tateoba
Did Tom really kiss Mary?
के टमले साँच्चै मेरीलाई चुम्बन गरेको थियो?
tateoba
You're feeling very sleepy, aren't you?
तपाईलाई धेरै निद्रा लागेको छ, हैन?
tateoba
You're feeling very sleepy, aren't you?
तिमीलाई धेरै निद्रा लागेको छ, हैन?
tateoba
I'm happy with what I've seen.
मैले जे देखेको छु त्यसमा म खुसी छु।
tateoba