English
stringlengths
3
162
Nepali
stringlengths
2
160
I have hiccups.
मलाई बाडुली लागेको छ।
I'm sorry to hear that Tom is so sick.
टम धेरै बिरामी भएको कुरा सुनेर मलाई दुख लाग्यो।
Who could ask for more?
कसले धेरै माग्न सक्छ?
We washed our clothes in the river.
हामीले खोलामा लुगा धोयौं।
The express train does not stop between Shibuya and Naka-Meguro.
एक्सप्रेस ट्रेन शिबुया र नाका-मेगुरोको बीचमा रोक्दैन।
I am John.
म जोन हुँ।
Tom hasn't taken a bath in a long time.
टमले लामो समयदेखि नुहाएको छैन।
How many books did you read?
तपाईले कति पुस्तकहरू पढ्नुभएको छ ?
You need to hire people you can trust.
तपाईंले विश्वास गर्न सक्ने व्यक्तिहरूलाई भर्ना गर्न आवश्यक छ।
You'd better do that again.
तपाईंले त्यो फेरि गर्नु राम्रो हुन्छ।
What are we waiting for?
हामी के पर्खिरहेका छौं?
What's Tom worried about?
टमलाई केको चिन्ता छ?
Even though I'm Brazilian, I root for the French national team because my grandpa was born in Paris and I have a French last name, and also because I love France.
म ब्राजिलियन भए पनि, म फ्रान्सेली राष्ट्रिय टोलीलाई समर्थन गर्छु किनभने मेरो हजुरबुबा पेरिसमा जन्मनुभएको थियो र मेरो फ्रान्सेली थर छ, र म फ्रान्सलाई माया गर्छु।
Please take your time.
कृपया आफ्नो समय लिनुहोस्।
I want to wash my hands.
म आफ्नो हात धुन चाहन्छु।
We don't have enough information about him.
उहाँको बारेमा हामीसँग पर्याप्त जानकारी छैन।
He got off the train.
ऊ रेलबाट ओर्लियो।
Let's eat dessert.
मिठाई, खाऔं।
English is spoken in Canada.
क्यानडामा अंग्रेजी बोलिन्छ।
Sleep.
सुत्नुहोस्।
Sleep.
सुत।
Sleep.
सुत्।
Is he sleeping?
के ऊ सुतिरहेको छ?
Japan began to import rice from the United States.
जापानले अमेरिकाबाट चामल आयात गर्न थाल्यो।
Long time no see!
धेरै भयो नदेखेको!
Are you disappointed?
के तपाई निराश हुनुहुन्छ?
You tell me.
तिमी मलाई भन।
You need to take good care of your house.
तिमीले घरको राम्रो हेरचाह गर्नुपर्छ।
There are many fish in the sea.
खुट्‍टा भए जुत्ता हजार।
I'm very angry.
म धेरै रिसाएको छु।
I am very angry.
म धेरै रिसाएको छु।
It's not difficult to do.
यो त्यति मुस्किल छैन।
It's not difficult to do.
यो गर्नलाई धेरै गाह्रो छैन।
It's not difficult to do.
यो गर्न कठिन छैन।
I'm happy when you're there.
म तिम्रो साथमा हुँदा खुसी हुन्छु।
You're friends with Tom, aren't you? "Yeah." "What's he like?"
तिमी टमसँग साथी हौ, हैन? "ओह।" "टम कस्तो मान्छे हो?"
This bus is going to Minsk.
यो बस मिन्स्क जान्छ।
This bus is going to Minsk.
यो मिन्स्क जाने बस हो।
See you later!
फेरी भेटौला!
No matter how old you get, you can still learn.
तपाईं जति उमेरको भए पनि सिक्न सक्नुहुन्छ।
I am Indian.
म भारतीय हुँ।
Do you know exactly what you're looking for?
के तपाईलाई थाहा छ ठ्याकै तपाई के खोज्दै हुनुहुन्छ?
Tom hated this.
टमले यसलाई घृणा गर्यो।
Tom hates bugs.
टमले किराहरूलाई घृणा गर्छ।
Thank you for teaching me so many things.
मलाई धेरै कुरा सिकाउनु भएकोमा धन्यवाद।
That old house is thought to be haunted.
त्यो पुरानो घरमा तर्साउने गरेको मानिन्छ ।
I play soccer every day.
म हरेक दिन फुटबल खेल्छु।
This is the only way to solve this problem.
यो समस्या समाधान गर्ने एक मात्र तरिका हो।
Why did Tom decide not to go to Australia?
टमले किन अस्ट्रेलिया नजाने निर्णय गरे?
This shop is closed today.
यो पसल आज बन्द छ।
This shop will be closed from today.
यो पसल आज देखि बन्द हुनेछ।
Tom said he was dying.
टमले भनो कि ऊ मर्दैछ।
Hell is empty, and all the devils are here!
नर्क खाली छ, सबै दानवहरू यहाँ पृथ्वीमा छन्!
Tom planted a little peach tree.
टमले एउटा सानो आरुको रूख रोपे।
I can't drive anywhere because my car's out of gas.
म कतै ड्राइभ गर्न सक्दिन किनकि मेरो कारको तेल सकिएको छ।
Making model planes is his only hobby.
मोडल प्लेन बनाउनु उनको एकमात्र शौक हो।
Where did he go?
उनी कहाँ गए?
Where did he go?
ऊ कहाँ गयो?
Is there a McDonald's near here?
यहाँ नजिकै एउटा म्याकडोनाल्ड छ?
I went straight to the post office.
म सिधै हुलाक कार्यालय गएँ।
Do you want to do something after work tonight?
तपाईं आज राती काम पछि केहि गर्न चाहनुहुन्छ?
You probably already know about our company.
सायद तपाईलाई हाम्रो कम्पनी बारेमा पहिले नै थाहा छ।
You don't need to finish it by tomorrow.
तपाईंले यसलाई भोलिसम्म पूरा गर्न आवश्यक छैन।
Tom lives in the apartment above us.
टम हाम्रो अपार्टमेन्ट भन्दा माथिल्लो तल्लामा बस्छ।
My father isn't talkative.
मेरो बुबा खासै बोल्नु हुन्न।
My father isn't talkative.
मेरो बुबा मौन हुनुहुन्छ।
This food is very nutritious.
यो खाना धेरै पौष्टिक छ।
Tom wore a cap.
टमले टोपी लगाएको थियो।
Tom and I aren't ready.
टम र म अझै तयार छैनौं।
I think that car is a little too small for you.
मलाई लाग्छ कि त्यो कार तपाईका लागि अलिकति सानो छ।
I want to punch you in the face.
म तेरो अनुहारमा मुक्का हान्न चाहन्छु।
This is a bus stop.
यो बस बिसौनी हो।
This is a bus stop.
यो बस स्टप हो।
What is this? This is a car.
यो के हो? यो कार हो।
He often eats breakfast here.
उहाँ प्रायः यहाँ बिहानको खाजा खानुहुन्छ।
He often eats breakfast here.
उनी प्रायः यहाँ बिहानको खाजा खान्छन्।
Again?
अझै?
Tom likes to show off.
टमलाई देखावटी गर्न मनपर्छ।
I can't bear the pain.
म पीडा सहन सक्दिन।
Do you pray every day?
के तपाईं हरेक दिन प्रार्थना गर्नुहुन्छ?
It is likely to rain soon.
छिट्टै पानी पर्ने जस्तो देखिन्छ।
It's 4:30 in the afternoon.
अहिले दिउँसोको ४:३० बजेको छ।
I can't see the price tag.
म मूल्य ट्याग देख्न सक्दिन।
Christmas is almost here.
क्रिसमस आइसकेको छ।
I don't know her.
म तिनलाई चिन्दिन।
Which house do you live in?
कुन घरमा बस्नुहुन्छ?
Nice to meet you.
तपाईँलाई भेटेर खुशी लाग्यो।
Pleased to meet you.
तपाईँलाई भेटेर खुशी लाग्यो।
Glad to meet you!
तपाईँलाई भेटेर खुशी लाग्यो।
I'm glad to meet you.
तपाईँलाई भेटेर खुशी लाग्यो।
Where should I put these suitcases?
मैले मेरो सुटकेस कहाँ राख्नु पर्छ?
Tom gave his three-year-old son a puppy for Christmas.
टमले आफ्नो 3 वर्षीय छोरालाई क्रिसमसको लागि कुकुरको बच्चा दिए।
These flowers are pretty.
यी फूलहरू सुन्दर छन्।
He is a friendly person.
ऊ मिलनसार व्यक्ति छ।
What's the name of the store where you bought that?
तपाईले त्यो किन्नु भएको पसलको नाम के हो?
This pond is three metres deep.
यस पोखरीको गहिराई ३ मिटर रहेको छ।
My first boyfriend was Tom.
मेरो पहिलो प्रेमी टम थियो।
Welcome to our small town.
हाम्रो सानो सहरमा स्वागत छ।
Boston is a really beautiful place.
बोस्टन साँच्चै सुन्दर ठाउँ हो।
Boston is a really beautiful place.
बोस्टन एक साँच्चै सुन्दर स्थान हो।