English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
The train was derailed and about thirty passengers were either killed or injured.
रेल पटरीबाट खस्यो र करिब तीस यात्रु या त मारिए वा घाइते भए।
tateoba
Won't there be a next time?
अर्को पटक हुदैन?
tateoba
My hair has grown out.
मेरो कपाल बढेको छ।
tateoba
Tom claims he can accurately predict the future.
टमले भविष्यको सही भविष्यवाणी गर्न सक्ने दाबी गर्छन्।
tateoba
I was working when it happened.
यो घटना हुँदा म काम गरिरहेको थिएँ।
tateoba
I have nothing to share.
मसँग बाँड्ने केही छैन ।
tateoba
I have the same question.
मेरो पनि एउटै प्रश्न छ।
tateoba
Johnny was a chemist; now Johnny is no more. For what he thought was water, was H2SO4.
जोनी एक रसायनशास्त्री थिए ; अहिले जोनी रहेनन्। जसलाई उनले पानी ठान्थे, त्यो H2SO4 थियो।
tateoba
How do we find her?
हामीले उनीलाई कसरी फेला पार्न सक्छौं?
tateoba
Where can we find you?
हामी तपाईंलाई कहाँ भेट्टाउन सक्छौं?
tateoba
They think that they're in big trouble.
उनीहरू ठूलो समस्यामा परेको ठान्छन्।
tateoba
Which one will she choose?
उनले कुन रोज्लिन् ?
tateoba
Are Tom and Mary still able to do that for us?
के टम र मेरी अझै हाम्रो लागि त्यो गर्न सक्षम छन्?
tateoba
Tom and Mary sometimes do that when they're drunk.
टम र मेरी कहिले काँही मातेको बेला त्यसो गर्छन्।
tateoba
If he can do it, so can I.
यदि उसले गर्न सक्छ भने, म पनि सक्छु।
tateoba
Read the novel.
उपन्यास पढेँ ।
tateoba
He reads novels.
ऊ उपन्यासहरू पढ्छ।
tateoba
He reads novels.
उनी उपन्यासहरू पढ्छन् ।
tateoba
He reads novels.
उहा उपन्यासहरू पढ्नुहुन्छ।
tateoba
Tom was kind of chubby in the third grade.
टम तेस्रो कक्षामा एक प्रकारको मोटो थियो।
tateoba
We grew up together.
हामी सँगै हुर्क्यौं।
tateoba
As is written in the Gita: Fulfill your duties without desiring their fruit.
गीतामा लेखिएको छ– फलको इच्छा नगरी आफ्नो कर्तव्य पूरा गर ।
tateoba
I think you worry too much, Tom.
मलाई लाग्छ तपाईं धेरै चिन्तित हुनुहुन्छ, टम।
tateoba
Tom and Mary asked me to pick them up at the station.
टम र मेरीले मलाई स्टेशनमा लिन आउन आग्रह गरे।
tateoba
How old are you?
तपाई कति बर्सको हुनु भयो ?
tateoba
How old are you now?
तपाई अहिले कति वर्षको हुनुभयो?
tateoba
Exactly how old are you?
ठ्याक्कै तपाईको उमेर कति हो?
tateoba
How old are you, Tom?
तपाईं कति वर्षको हुनुहुन्छ, टम?
tateoba
How old are you, Tom?
तिम्रो उमेर कति भयो , टम?
tateoba
Tom, how old are you?
टम, तिम्रो उमेर कति भयो ?
tateoba
The capital of Nepal is Kathmandu.
नेपालको राजधानी काठमाडौं हो।
tateoba
They visited the capital.
उनीहरुले राजधानीको भ्रमण गरेका थिए ।
tateoba
Mennad lives in the capital.
मेन्नाड राजधानीमा बस्छन्।
tateoba
I live in the capital.
म राजधानीमा बस्छु।
tateoba
London is the capital of England.
लन्डन इङ्गल्याण्ड को राजधानी हो।
tateoba
Bern is the capital of Switzerland.
बर्न स्विट्जरल्याण्ड को राजधानी हो।
tateoba
The capital of Brazil is Brasilia.
ब्राजिलको राजधानी ब्रासिलिया हो।
tateoba
Phoenix is the capital of Arizona.
फिनिक्स एरिजोना को राजधानी हो।
tateoba
Paris is the capital of France.
पेरिस फ्रान्सको राजधानी हो।
tateoba
Ottawa is the capital of Canada.
ओटावा क्यानाडाको राजधानी हो।
tateoba
The capital of Italy is Rome.
इटालीको राजधानी रोम हो।
tateoba
Tokyo is the capital of Japan.
टोकियो जापानको राजधानी हो।
tateoba
The capital of Japan is Tokyo.
जापानको राजधानी टोकियो हो।
tateoba
Beijing is the capital of China.
बेइजिङ चीनको राजधानी हो।
tateoba
Brussels is the capital of Belgium.
ब्रसेल्स बेल्जियम को राजधानी हो।
tateoba
Madrid is the capital of Spain.
म्याड्रिड स्पेनको राजधानी हो।
tateoba
Kyiv is the capital of Ukraine.
कीभ युक्रेनको राजधानी हो।
tateoba
Ulaanbaatar is the capital of Mongolia.
उलानबाटार मंगोलियाको राजधानी हो।
tateoba
The capital of Ukraine is Kyiv.
युक्रेनको राजधानी कीभ हो।
tateoba
Bangkok is the capital of Thailand.
बैंकक थाइल्याण्डको राजधानी हो।
tateoba
The President has fled the capital.
राष्ट्रपति राजधानीबाट भागेका छन् ।
tateoba
What is the capital of Haiti?
हाइटी को राजधानी के हो?
tateoba
The capital of Poland is Warsaw.
पोल्याण्डको राजधानी वारसा हो।
tateoba
Helsinki is the capital of Finland.
हेलसिंकी फिनल्याण्डको राजधानी हो।
tateoba
Tallinn is the capital of Estonia.
टालिन इस्टोनियाको राजधानी हो।
tateoba
Berlin is the capital of Germany.
बर्लिन जर्मनीको राजधानी हो।
tateoba
The capital of France is Paris.
फ्रान्सको राजधानी पेरिस हो।
tateoba
I live here.
म यहाँ बस्छु।
tateoba
I live alone.
म एक्लै बस्छु।
tateoba
I live nearby.
म नजिकै बस्छु।
tateoba
I live in Kakogawa.
म काकोगावामा बस्छु।
tateoba
I live in Yokohama.
म योकोहामामा बस्छु।
tateoba
I live in comfort.
म आराममा बस्छु ।
tateoba
I live in Japan.
म जापानमा बस्छु।
tateoba
I live in Hyogo.
म ह्योगोमा बस्छु ।
tateoba
I live in Tokyo.
म टोकियोमा बस्छु।
tateoba
I live near here.
म यहाँ नजिकै बस्छु।
tateoba
I live in Kobe.
म कोबेमा बस्छु।
tateoba
I live in Milan.
म मिलानमा बस्छु।
tateoba
I lived in Rome.
म रोममा बस्थे।
tateoba
I love this store.
मलाई यो स्टोर मन पर्छ।
tateoba
Tom became cranky.
टम पागल भयो।
tateoba
Can't you and Tom stay a little longer?
के तपाईं र टम केही समय बस्न सक्नुहुन्न?
tateoba
He's not serious.
उनी गम्भीर छैनन्।
tateoba
You need to be a bit more cooperative.
तिमि अलि बढी सहयोगी बन्न जरुरी छ ।
tateoba
Tom looked a bit confused.
टम अलि अलमलमा परेको देखियो ।
tateoba
I must admit I like Tom.
मैले मान्नु पर्छ कि म टमलाई मन पराउँछु।
tateoba
It has definitely helped me.
यसले पक्कै पनि मलाई मद्दत गरेको छ।
tateoba
We don't have snow here.
हामीसँग यहाँ हिउँ छैन।
tateoba
Tom and Mary say they're not angry.
टम र मेरी भन्छन् कि तिनीहरू क्रोधित छैनन्।
tateoba
I'm a Republican.
म रिपब्लिकन हुँ।
tateoba
Tom isn't very good at mathematics.
टम गणितमा धेरै राम्रो छैन।
tateoba
Please remind me to call Tom at 2:30.
कृपया मलाई 2:30 मा टमलाई कल गर्न सम्झाउनुहोस्।
tateoba
I hate girls like that.
म त्यस्ता केटीहरूलाई घृणा गर्छु।
tateoba
How long did you stay in Boston?
तपाईं बोस्टनमा कति लामो बस्नु भयो?
tateoba
I expect a lot.
म धेरै अपेक्षा गर्छु।
tateoba
I know how Tom got strong.
मलाई थाहा छ टम कसरी बलियो भयो।
tateoba
Tom repeated what Mary said.
टमले मेरीले भनेको कुरा दोहोर्यायो।
tateoba
Do you know what's going to happen next?
के तपाईलाई थाहा छ अब के हुने छ?
tateoba
Tom was detained by the police.
टमलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
tateoba
I'm sure that Tom feels the same way I do.
म पक्का छु कि टमले पनि मैले जस्तै महसुस गर्छ।
tateoba
Your mother loves you.
तिम्री आमाले तिमीलाई माया गर्नुहुन्छ।
tateoba
I sent Tom back to Boston.
मैले टमलाई बोस्टन फिर्ता पठाएँ।
tateoba
A house!
एउटा घर!
tateoba
Sometimes, we're right, and sometimes, we're wrong.
कहिलेकाहीँ, हामी सहि छौं, र कहिलेकाहीं, हामी गलत छौं।
tateoba
Tom's not sick.
टम बिरामी छैन।
tateoba
The last time we saw each other was about three years ago.
हामीले एकअर्कालाई अन्तिम पटक देखेका थियौं लगभग तीन वर्षअघि।
tateoba
Those books are written in French.
ती पुस्तकहरू फ्रेन्चमा लेखिएका छन्।
tateoba
I couldn't get them to wake up.
मैले तिनीहरूलाई उठाउन सकिन।
tateoba
Tom asked Mary to find out what papers needed to be filled out.
टमले मेरीलाई कुन कागजातहरू भर्न आवश्यक छ भनेर पत्ता लगाउन सोधे।
tateoba