English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
There was nobody else in the room except Tom.
कोठामा टम बाहेक कोही थिएन।
tateoba
The exam is coming up next week.
अर्को हप्ता परीक्षा आउँदैछ।
tateoba
He was seen to go upstairs.
ऊ माथिल्लो तलामा गएको देखियो।
tateoba
Tom was the one who gave me this.
टम एक थियो जसले मलाई यो दियो।
tateoba
I know Tom is active.
मलाई थाहा छ टम सक्रिय छ।
tateoba
They can leave if they want.
उनीहरूले चाहेमा छोड्न सक्छन्।
tateoba
Tom wasn't able to get the motor started.
टम मोटर सुरु गर्न सक्षम थिएन।
tateoba
What's that building?
त्यो भवन के हो?
tateoba
Do you know where Tom might've gone?
के तपाईंलाई थाहा छ टम कहाँ गएको हुन सक्छ?
tateoba
Mary likes the plants and animals of the earth.
मेरीलाई पृथ्वीको बोटबिरुवा र जनावरहरू मनपर्छ।
tateoba
You must be a good athlete to run one mile in such a short amount of time.
यति छोटो समयमा एक माइल दौडनको लागि तपाई राम्रो खेलाडी हुनैपर्छ।
tateoba
He is poor.
ऊ गरिब छ।
tateoba
They said they couldn't swim well.
उनीहरुले आफूहरु राम्रो पौडी नआउने बताए ।
tateoba
We always like what we don't have.
हामीलाई सधैं हामीसँग नभएको कुरा मनपर्छ।
tateoba
I know you from somewhere, don't I?
म तिमीलाई कतैबाट चिन्छु, हैन?
tateoba
I thought Tom would be pleased.
मैले सोचें कि टम खुसी हुनेछ।
tateoba
He worked on this book for two years.
उनले दुई वर्षसम्म यो पुस्तकमा काम गरे।
tateoba
Sami and Layla ate dinner.
सामी र लैलाले खाना खाए।
tateoba
Tom gave Mary the signal to close the door.
टमले मेरीलाई ढोका बन्द गर्न संकेत दिए।
tateoba
The photographs are the only proof we have.
तस्बिरहरू मात्र हामीसँग प्रमाण हुन्।
tateoba
I'm going to break up with Tom.
म टमसँग ब्रेकअप गर्न जाँदैछु।
tateoba
I would like to improve my French.
म मेरो फ्रान्सेली सुधार गर्न चाहन्छु।
tateoba
Are you unhappy, Tom?
के तिमी दुखी छौ, टम?
tateoba
I have it in my blood.
त्यो मेरो रगतमा छ।
tateoba
Tom swims like a dog.
टम कुकुर जस्तै पौडिन्छ।
tateoba
I think you spend too much time watching TV.
मलाई लाग्छ तपाईं टिभी हेरेर धेरै समय बिताउनुहुन्छ।
tateoba
Tom doesn't like milk in his coffee.
टमलाई आफ्नो कफीमा दूध मन पर्दैन।
tateoba
The drink I drink the most is coffee.
मैले सबैभन्दा धेरै पिउने पेय भनेको कफी हो।
tateoba
Bring me a cup of coffee.
मलाई एक कप कफी ल्याउनुहोस्।
tateoba
I think you've got a really bad attitude.
मलाई लाग्छ कि तपाईंले साँच्चै नराम्रो मनोवृत्ति पाउनुभएको छ।
tateoba
I shouldn't have been so rude.
म यति असभ्य हुनुहुँदैन थियो।
tateoba
We'll meet you outside.
हामी तपाईलाई बाहिर भेट्नेछौं।
tateoba
I want to eat breakfast outside.
म बिहानको खाजा बाहिर खान चाहन्छु।
tateoba
Let's see what's happening outside.
बाहिर के भइरहेको छ हेरौं।
tateoba
There's someone waiting for me outside.
बाहिर कोही मलाई पर्खिरहेको छ।
tateoba
We waited outside.
हामी बाहिर पर्ख्यौं।
tateoba
The place was empty inside.
भित्र ठाउँ खाली थियो ।
tateoba
I was waiting for someone outside.
म बाहिर कसैलाई पर्खिरहेको थिएँ।
tateoba
Tom was waiting for someone outside.
टम बाहिर कसैलाई पर्खिरहेको थियो।
tateoba
I don't like to eat natto, but I have to eat it.
मलाई नट्टो खान मन लाग्दैन तर खानु पर्छ।
tateoba
Do you actually like this?
के तपाई साँच्चै यो मनपर्छ?
tateoba
Tom blew out the candle.
टमले मैनबत्ती निभाए।
tateoba
I want to buy a new laptop, but I don't have the money.
म नयाँ ल्यापटप किन्न चाहन्छु, तर मसँग पैसा छैन।
tateoba
Tom can buy a new laptop because he is rich.
टमले नयाँ ल्यापटप किन्न सक्छ किनभने ऊ धनी छ।
tateoba
I want to visit many places but I don't have money.
म धेरै ठाउँ घुम्न चाहन्छु तर मसँग पैसा छैन।
tateoba
What? The earth is flat? I didn't know that.
के? पृथ्वी समतल छ! मलाई त्यो थाहा थिएन।
tateoba
What is the difference between flat and round characters?
समतल र गोल वर्णहरू बीच के भिन्नता छ?
tateoba
What is a simple definition of science?
विज्ञान को सरल परिभाषा के हो?
tateoba
I didn't know Mary was going to Boston by herself.
मलाई थाहा थिएन मेरी आफै बोस्टन जाँदैछिन्।
tateoba
More than 20% of people on earth eat only once a day.
पृथ्वीमा २०% भन्दा बढी मानिसले दिनमा एकपटक मात्रै खान्छन्।
tateoba
We've got a real good car.
हामीसँग साँच्चै राम्रो कार छ।
tateoba
There are more than 8 billion people on earth but no one is bigger than Tom.
पृथ्वीमा ८ अर्बभन्दा बढी मानिस छन् तर टमभन्दा ठूलो कोही छैन ।
tateoba
Tom got married yesterday but didn't invite me to the party.
टमले हिजो विवाह गर्यो तर मलाई पार्टीमा बोलाएन।
tateoba
Tom is younger than me, but he's taller than me.
टम म भन्दा कान्छो छ तर ऊ म भन्दा अग्लो छ।
tateoba
I always used to wonder why people dance, but after meeting him I started to like dancing, too. I can't explain, but it feels good.
म सधै मान्छेहरु किन नाच्छन भनेर छक्क पर्थे तर उहाँलाई भेटेपछि मलाई पनि नाच्न मन लाग्न थाल्यो । म व्याख्या गर्न सक्दिन, तर यो राम्रो लाग्छ।
tateoba
What is the definition of development? Do you know?
विकासको परिभाषा के हो ? के तपाईंलाई थाहा छ?
tateoba
Time stands still.
समय स्थिर छ।
tateoba
I might not be able to run because I'm getting fat.
म दौडन सक्दिन किनभने म मोटो हुँदैछु।
tateoba
Going down is harder than going up, you have to keep your feet in control.
तल जान माथि जानु भन्दा गाह्रो छ, तपाईंले आफ्नो खुट्टालाई नियन्त्रणमा राख्नु पर्छ।
tateoba
Moominvalley is very beautiful, isn't it?
मोमिन उपत्यका धेरै सुन्दर छ, हैन?
tateoba
When I was a kid I used to walk 1 hour to school, those days were very difficult.
जब म बच्चा थिएँ म स्कूल पुग्न १ घण्टा हिँड्थे, ती दिनहरू धेरै गाह्रो थिए।
tateoba
Are we eating to live or living to eat?
के हामी बाँच्नको लागि खाँदैछौं कि खानको लागि बाँचिरहेका छौं?
tateoba
The world is a garden of different flowers.
संसार विभिन्न फूलको बगैंचा हो।
tateoba
Sometimes I fall, but I never give up.
कहिलेकाहीँ म लढे, तर मैले कहिल्यै हार मानिनँ।
tateoba
Next thing you know, you'll be in the papers.
अर्को कुरा तपाईलाई थाहा छ, तपाई पत्रिकामा हुनुहुनेछ।
tateoba
Please repeat that.
कृपया यसलाई दोहोर्याउनुहोस्।
tateoba
Tom is a dog lover.
टम एक कुकुर प्रेमी हो।
tateoba
Tell Tom that I'm working as fast as I can.
टमलाई भन्नुहोस् कि म सकेसम्म छिटो काम गरिरहेको छु।
tateoba
You've always been a quiet person.
तपाईं सधैं शान्त व्यक्ति हुनुहुन्छ।
tateoba
Where did you take the children yesterday afternoon?
हिजो दिउँसो केटाकेटीलाई कहाँ लैजानुभयो ?
tateoba
Aren't you allergic to anything?
तपाईलाई कुनै कुरामा एलर्जी छैन?
tateoba
Tom moved house.
टमले घर सार्यो।
tateoba
Students from the suburbs come to school by bus.
उपनगरका विद्यार्थीहरू बसबाट विद्यालय आउँछन् ।
tateoba
Do you live here alone?
तिमी यहाँ एक्लै बस्छौ?
tateoba
Do you live here alone?
तपाई यहाँ एक्लै बस्नुहुन्छ?
tateoba
Do you live here alone?
त यहाँ एक्लै बस्छस्?
tateoba
He has a knowledge of English.
उनलाई अंग्रेजी भाषाको ज्ञान छ ।
tateoba
After winning the Nobel prize, she remained as modest as ever.
नोबेल पुरस्कार जितेपछि उनी सधैँजस्तै नम्र भइन्।
tateoba
Tom and Mary are dieting.
टम र मेरी डाइट गर्दै छन्।
tateoba
Please take care of our dog while we're away.
कृपया हामी टाढा हुँदा हाम्रो कुकुरको हेरचाह गर्नुहोस्।
tateoba
You need to prove that to yourself.
तपाईंले आफैलाई यो प्रमाणित गर्न आवश्यक छ।
tateoba
Tom proved otherwise.
टमले अन्यथा प्रमाणित गरे।
tateoba
She was not sure what to do.
के गर्ने भनेर उनलाई थाहा थिएन ।
tateoba
Whose eyes would have seen such an impactful view?
यस्तो प्रभावशाली दृश्य कसको आँखाले देखेको होला ?
tateoba
How is your sister?
तिम्री बहिनीलाई कस्तो छ?
tateoba
I'm sorry, I don't speak Portuguese.
मलाई माफ गर्नुहोस्, म पोर्तुगाली बोल्दिन।
tateoba
The people from Colombia speak Spanish.
कोलम्बियाका मानिसहरू स्पेनिश बोल्छन्।
tateoba
I want to make it clear that I don't want to do that.
म त्यसो गर्न चाहन्न भनेर स्पष्ट पार्न चाहन्छु।
tateoba
It's walking distance from here.
यहाँबाट हिड्ने दूरीमा छ।
tateoba
I know Tom isn't happy.
मलाई थाहा छ टम खुसी छैन।
tateoba
I don't know why you're studying French.
मलाई थाहा छैन तिमी किन फ्रेन्च पढ्दै छौ।
tateoba
He just told me he wasn't at home.
उसले भर्खरै भन्यो कि ऊ घरमा छैन।
tateoba
Sami can't remember what Layla was saying.
सामीले लैला के भन्दै थिइन भनेर सम्झन सकेनन्।
tateoba
Tell me where you were born.
तिम्रो जन्म कहाँ भएको हो भन ।
tateoba
I wanna be a magician when I grow up.
म ठूलो भएपछि जादूगर बन्न चाहन्छु।
tateoba
Are they all like that?
के तिनीहरू सबै यस्तै हुन्?
tateoba
I must do that anyway.
मैले जसरी पनि त्यो गर्नुपर्छ।
tateoba
Corruption is negatively impacting every sector in Algeria.
भ्रष्टाचारले अल्जेरियाका हरेक क्षेत्रलाई नकारात्मक असर पारिरहेको छ।
tateoba
Tom is all alone with no one to talk to.
टम एक्लै छ जससँग कुरा गर्न कोही छैन।
tateoba
Tom sat on the table.
टम टेबलमा बस्यो।
tateoba