English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
She had to smile at her misfortune.
उनीलाई आफ्नो दुर्भाग्य देखेर मुस्कुराउनु पर्यो ।
tateoba
If the fruit is fermented, you shouldn't eat it.
यदि फल फ़र्मेण्टेड भएको छ भने, तपाईंले त्यसलाई लाई खान हुँदैन।
tateoba
I know that I won't be allowed to do that anymore.
मलाई थाहा छ मलाई अब त्यसो गर्न दिइने छैन।
tateoba
Tom has to get ready.
टम तयार हुनुपर्छ।
tateoba
I find them very easy to talk to.
मलाई उनीहरूसँग कुरा गर्न धेरै सजिलो लाग्छ।
tateoba
What are your duties?
तिम्रा कर्तव्यहरु के के छन् ?
tateoba
Tom didn't do that last year.
टमले गत वर्ष त्यो गरेन।
tateoba
There are many monkeys on the mountain.
पहाडमा धेरै बाँदरहरु छन्।
tateoba
I can't emphasize it enough.
म यसलाई पर्याप्त जोड दिन सक्दिन।
tateoba
My grandmother is convalescing in a nursing home.
मेरी हजुरआमा नर्सिङ होममा निको भइरहनुभएको छ।
tateoba
Tell Tom he ought to do that.
टमलाई भन्नुहोस् कि उसले त्यो गर्नुपर्छ।
tateoba
Tom knows he shouldn't be here.
टमलाई थाहा छ ऊ यहाँ हुनुहुँदैन।
tateoba
Mary wore a strapless dress to the party.
मेरीले पार्टीमा स्ट्र्यापलेस पोशाक लगाएकी थिइन्।
tateoba
Has anyone ever told you what really happened that day?
के त्यो दिन साँच्चै के भयो भनेर कसैले तपाईलाई बताएको छ?
tateoba
Tom couldn't come with us because he was sick.
टम हामीसँग आउन सकेन किनभने ऊ बिरामी थियो ।
tateoba
The Netherlands is famous for its windmills, tulips, wooden clogs and canals.
नेदरल्याण्ड्स यसको पवनचक्की, घन्टी फूल, काठको चप्पल र नहरहरूको लागि प्रसिद्ध छ।
tateoba
Tom was obviously not very impressed.
टम स्पष्ट रूपमा धेरै प्रभावित थिएनन्।
tateoba
Tomorrow is OK, too.
भोलि पनि ठिक छ।
tateoba
But that's the only thing I could do against this injustice.
तर यो अन्याय विरुद्ध मैले गर्न सक्ने एउटा मात्र कुरा हो।
tateoba
Tom is very shallow, isn't he?
टम धेरै खोक्रो छ, हैन?
tateoba
Tom isn't new.
टम नयाँ होइन।
tateoba
Has anyone ever told you that you've got serious trust issues?
के कसैले तपाईंलाई कहिल्यै भन्यो कि तपाईंसँग गम्भीर विश्वास समस्याहरू छन् भनेर?
tateoba
Has anyone ever told you you've got serious trust issues?
के कसैले तपाईंलाई कहिल्यै भन्यो कि तपाईंसँग गम्भीर विश्वास मुद्दाहरू छन्?
tateoba
Tom and I are having a baby.
टम र म बच्चा जन्माउँदैछौं।
tateoba
Tom knew that he wasn't likely be able to convince Mary to help him.
टमलाई थाहा थियो कि उसले मेरीलाई मद्दत गर्न मनाउन सक्दैन।
tateoba
Which toe am I touching?
म कुन औंला छुदैछु?
tateoba
He is amusing himself by playing video games.
उनी भिडियो गेम खेलेर रमाइलो गरिरहेका छन् ।
tateoba
He is amusing himself by playing video games.
उ भिडियो गेम खेलेर रमाइलो गरिरहेका छ ।
tateoba
Dan has been arrested at least seven times.
डान कम्तिमा सात पटक पक्राउ परेका छन्।
tateoba
She looks like she's half asleep.
उनी आधा निदाएकी जस्तो देखिन्छिन्।
tateoba
Ziri watched something in Berber.
जिरीले बर्बरमा केहि हेर्यो।
tateoba
Where's your dog? "It's dead. Are you happy now?"
तिम्रो कुकुर कहाँ छ? "यो मरिसक्यो। तिमी अहिले खुसी छौ?"
tateoba
Algeria needs to expand its military influence.
अल्जेरियाले आफ्नो सैन्य प्रभाव विस्तार गर्न आवश्यक छ।
tateoba
No one is that lucky.
त्यस्तो भाग्यमानी कोही छैन ।
tateoba
Sami made more videos.
सामीले थप भिडियोहरू बनाएका छन्।
tateoba
Stop being so nice to me.
मसँग यति राम्रो नबन्नुहोस।
tateoba
Why is it important to save money?
किन पैसा बचत गर्न महत्त्वपूर्ण छ?
tateoba
I promised I wouldn't say anything.
मैले केही नबोल्ने वाचा गरेँ ।
tateoba
Don't talk to him about it.
उहाँसँग यसको बारेमा कुरा नगर्नुहोस्।
tateoba
Tom didn't look very busy to me.
टम मेरो लागि धेरै व्यस्त देखिएन।
tateoba
If it's possible, I'd like to exchange this for a larger size.
यदि यो सम्भव छ भने, म यसलाई ठूलो आकारको लागि साट्न चाहन्छु।
tateoba
Bill is a complete idiot.
बिल एक पूर्ण मूर्ख हो।
tateoba
Stay away from Yanni.
यानीबाट टाढा रहनुहोस्।
tateoba
Tom said he felt awkward.
टमले आफूलाई अप्ठ्यारो महसुस भएको बताए।
tateoba
How many billionaires are there in the world?
विश्वमा कति अर्बपति छन् ?
tateoba
It is especially cold this morning.
विशेषगरी आज बिहान चिसो छ।
tateoba
Sami and I go to the same school.
सामी र म एउटै स्कुलमा जान्छौँ।
tateoba
Tom rolled his shirtsleeves up.
टमले आफ्नो शर्टको बाहुला माथि घुमाए।
tateoba
Tom rolled up his shirtsleeves.
टमले आफ्नो शर्टका बाहुलाहरू सुर्कियो।
tateoba
Tom doesn't know why Mary wanted to do that.
टमलाई थाहा छैन किन मेरीले त्यसो गर्न चाहान्थिन।
tateoba
We must provide for old age.
हामीले बुढेसकालको लागि व्यवस्था गर्नुपर्छ।
tateoba
My grandson loves the story of Snow White.
मेरो नातिलाई स्नो व्हाइटको कथा मन पर्छ।
tateoba
My best friend is a Canadian.
मेरो सबैभन्दा मिल्ने साथी क्यानेडियन हो।
tateoba
The child is the father of the man.
बच्चा मानिसको बुबा हो।
tateoba
Louder.
चर्को।
tateoba
Correct!
सहि हो!
tateoba
I'd almost fallen asleep.
म झन्डै निदाएको थिए ।
tateoba
Too bitter.
धेरै तीतो।
tateoba
You sound bitter.
तिमी तितो सुनिन्छौ।
tateoba
This tastes bitter.
यसको स्वाद तितो छ।
tateoba
Who am I?
म को हु?
tateoba
He did a lot for his people, but he could have done much more.
उहाँले आफ्ना जनताको लागि धेरै गर्नुभयो, तर उहाँले अझ धेरै गर्न सक्नुहुन्थ्यो।
tateoba
Tom says he can't walk any further.
टम भन्छन् कि उनी अगाडि हिड्न सक्दैनन्।
tateoba
You're being too strict. Give your employees some leeway.
तपाईं धेरै कडा हुनुहुन्छ। आफ्ना कर्मचारीहरूलाई केही छुट दिनुहोस्।
tateoba
Take one of these.
यी मध्ये एक लिनुहोस्।
tateoba
The fire destroyed the whole city.
आगलागीले पूरै सहर ध्वस्त पारेको छ ।
tateoba
I hope Tom isn't still in Australia.
मलाई आशा छ कि टम अझै अष्ट्रेलियामा छैन।
tateoba
Don't ever challenge someone who's got nothing to lose.
कसैलाई कहिल्यै चुनौती नदिनुहोस् जससँग गुमाउन केहि छैन।
tateoba
Rima and Skura are in the hospital.
रिमा र स्कुरा अस्पतालमा छन्।
tateoba
I know what you mean, Jamal.
मलाई थाहा छ तिमी के भन्न खोज्दै छौ, जमाल।
tateoba
I didn't spend as much time studying as I should've.
पढाइमा जति समय दिनुपर्थ्यो, त्यति खर्च गर्न सकिनँ ।
tateoba
Tom and Mary said they wouldn't be there.
टम र मेरीले भने कि तिनीहरू त्यहाँ हुनेछैनन्।
tateoba
Mary is making the beds.
मेरीले ओछ्यान बनाउँदै छिन्।
tateoba
Yanni has a soft side as well.
यानीको पनि नरम पक्ष छ।
tateoba
Tom should be getting ready for the party.
टम पार्टीको लागि तयार हुनुपर्दछ।
tateoba
Tom would agree with that.
टम त्यसमा सहमत हुनेछन्।
tateoba
It makes you curious.
यसले तपाईंलाई जिज्ञासु बनाउँछ।
tateoba
Food has been in short supply.
खाद्यान्नको अभाव भएको छ ।
tateoba
My nephew is married.
मेरो भतिजो विवाहित छ।
tateoba
How did he become a singer?
ऊ कसरी गायक बन्यो ?
tateoba
They said that they weren't guilty.
उनीहरुले आफू दोषी नभएको बताएका छन् ।
tateoba
The difference between the right word and almost the right word is the difference between lightning and the lightning bug.
सही शब्द र लगभग सही शब्द बीचको भिन्नता बत्ति र जुनकिरी बीचको भिन्नता हो।
tateoba
That isn't a bad idea.
त्यो नराम्रो विचार होइन।
tateoba
That's a big deal.
त्यो ठूलो कुरा हो।
tateoba
They are footballers.
उनीहरु फुटबलर हुन् ।
tateoba
They are football players.
उनीहरु फुटबल खेलाडी हुन् ।
tateoba
I like Nepal very much.
मलाई नेपाल धेरै मन पर्छ।
tateoba
What is your name?
तिम्रो नाम के हो?
tateoba
I am speaking Nepali.
म नेपाली बोल्दै छु।
tateoba
Tom is a high school freshman.
टम हाईस्कूलको नयाँ विद्यार्थी हो।
tateoba
What is that big new building?
त्यो ठूलो नयाँ भवन के हो?
tateoba
I'm not sitting next to Tom.
म टमको छेउमा बसेको छैन।
tateoba
Yes. I am Tom.
हो। म टम हुँ।
tateoba
Let me rephrase it.
मलाई यसलाई दोहोर्याउन दिनुहोस्।
tateoba
Tom, are you there?
टम, तिमी त्यहाँ छौ?
tateoba
You go to school, don't you?
तिमी स्कुल जान्छौ, हैन ?
tateoba
I don't know this part of town well.
मलाई सहरको यो भाग राम्ररी थाहा छैन।
tateoba
I like disco music.
मलाई डिस्को संगीत मन पर्छ।
tateoba
They're asleep in their bedrooms.
उनीहरु आफ्नो सुत्ने कोठामा सुतिरहेका छन् ।
tateoba
I've got a six-year-old son.
मेरो छ वर्षको छोरो छ।
tateoba