Nepali
stringlengths
2
160
source
stringclasses
1 value
तपाईं किन टमलाई मद्दत गर्न आग्रह गर्नुहुन्न?
tateoba
बाहिर कोलाहल भएकोले म राम्ररी सुत्न सकिन।
tateoba
टमले आफूलाई राम्रोसँग व्यक्त गर्दैन।
tateoba
म हेर्न सक्दिन।
tateoba
मैले तलब पाएको छैन।
tateoba
टम जे पनि लिन सक्छ।
tateoba
म खुसी छु यसले तपाईंलाई खुशी बनाउँछ।
tateoba
टमले मेरीलाई सानी हुँदादेखि नै चिनेका छन्।
tateoba
टम बोर भएको हुन सक्छ।
tateoba
मैले भर्खरै धेरै फाईलहरू डाउनलोड गरें।
tateoba
यो हाम्रो टोली हो।
tateoba
यो तस्विर कसले बनाएको हो ?
tateoba
टमले धेरै राम्रो समय बिताएको थियो।
tateoba
यसबारे अलिकति कुरा गर्न सक्नुहुन्छ?
tateoba
म उसलाई विश्वास गर्छु।
tateoba
के तपाईं त्यो पहिचान गर्न सक्नुहुन्छ?
tateoba
मान्छेहरु तपाईसँग किन डराउँछन्?
tateoba
म तिमीलाई दबाब दिन चाहन्न।
tateoba
तपाईसँग लेखापाल छैन?
tateoba
हामी यसरी बाँच्न सक्दैनौं।
tateoba
टमले भने कि उसले यो विश्वास गर्न सक्दैनन्।
tateoba
मलाई एउटा कार भाडामा लिनु पर्ने छ।
tateoba
टमले अब देखि त्यसो गर्ने छैन।
tateoba
भोलिको खाना तरकारी र भात हुनेछ।
tateoba
टमसँग छाता छ, तर मेरीसँग छैन।
tateoba
म हेर्दा राम्रो छैन।
tateoba
टम निश्चित छैन।
tateoba
टम मेरो रक्षा गर्न चाहन्छ।
tateoba
मैले तिम्रो पत्र प्राप्त गरेको छु।
tateoba
म बियर पटक्कै पिउँदिन।
tateoba
चिरो बिरालो हो, त्यसैले उसलाई लिची मन पर्दैन।
tateoba
ऊ यति छिटो हिँड्यो कि म ऊसंगै रहन सकिन।
tateoba
टमले सुसेलेर खुशीको धुन बजाउन थाल्यो।
tateoba
टम अझै पनि पार्क मा कतै छ।
tateoba
हामीसँग कोठा छ।
tateoba
टम र मेरीले त्यो गर्नेछन्।
tateoba
हामी आशा गर्छौं कि हाम्रो टोलीले जित्छ।
tateoba
उनीहरू टमलाई पर्खिरहेका थिए।
tateoba
तिनीहरू टमको प्रतीक्षा गर्दै थिए।
tateoba
खोलामा लुगा धोएँ।
tateoba
मेरी बहिनी अस्ट्रेलियामा बस्छिन्।
tateoba
के तपाई चिन्तित हुनुहुन्छ?
tateoba
मैले बिस्तारै आँखा खोलेँ।
tateoba
टमले स्वीकार गरे कि यो सत्य थियो।
tateoba
टम चकित र भ्रमित देखिन्थ्यो।
tateoba
तपाईलाई विश्वास गर्न सक्ने व्यक्ति चाहिन्छ।
tateoba
टम एक्लै बस्थे।
tateoba
मलाई लाग्छ कि सबैले विदेशी भाषा पढ्नुपर्छ।
tateoba
यस्तो गीत पहिले कहिल्यै सुन्नुभएको छ?
tateoba
म उसलाई पर्खिरहेको छु।
tateoba
म तिमीलाई मन पराउँछु।
tateoba
म मन पराउँछु।
tateoba
मलाई मन पर्छ।
tateoba
म तिमीलाई माया गर्छु।
tateoba
टम सोमबार मेरीलाई भेट्न चाहन्छन्।
tateoba
मैले अब अध्ययन गर्नुपर्छ।
tateoba
मैले अब पढ्नुपर्छ।
tateoba
म आश्चर्यचकित छु कि टम के गर्ला।
tateoba
परिवर्तन अपरिहार्य छ।
tateoba
म टमलाई नुहाइदिन जाँदैछु।
tateoba
टमले अष्ट्रेलियामा पनि समय बिताएका छन्।
tateoba
गहिरो सास फेर्नु स्वस्थकर हुन्छ।
tateoba
के तिनी तिम्रो शिक्षिका हुन्?
tateoba
प्रष्ट होऔं।
tateoba
प्रष्ट बनौं।
tateoba
कहिलेकाहीँ त्यस्तो हुन्छ।
tateoba
मेरो काम राम्रोसँग चलिरहेको छ।
tateoba
के यो तिम्रो वास्तविक नाम हो?
tateoba
मलाई बाडुली लागेको छ।
tateoba
टम धेरै बिरामी भएको कुरा सुनेर मलाई दुख लाग्यो।
tateoba
कसले धेरै माग्न सक्छ?
tateoba
हामीले खोलामा लुगा धोयौं।
tateoba
आज मौसम राम्रो।
tateoba
सबै नामहरू वर्णमाला क्रममा छन्।
tateoba
मेरीलाई आफ्ना साथीहरूसँग बाहिर जान मन पर्छ।
tateoba
मलाई यस्तो शर्ट किन्न मन लाग्दैन।
tateoba
मैले यो किनेको छैन।
tateoba
टमले धेरै पैसाको व्यवस्थापन गर्छ।
tateoba
म १३ वर्षको हुँदा तपाईंले दिनुभएको स्वेटर मसँग अझै छ।
tateoba
म १३ वर्षको हुँदा पाएको स्वेटर मसँग अझै छ।
tateoba
के त्यो अग्लो मान्छे यो केटाको बुबा हो?
tateoba
टम अलि ढिलो आयो।
tateoba
क्याफिन भएको पेय पदार्थ नपिउनुहोस्।
tateoba
ऊ चलाख छ तर घमण्डी छ।
tateoba
मेरीको कोठाको भित्ताहरू पोस्टरले ढाकिएको थियो।
tateoba
मैले उनलाई पहिलो पटक भेटेको म कहिल्यै बिर्सने छैन।
tateoba
बिहे गरौं।
tateoba
स्कूल ३:३० मा समाप्त हुन्छ।
tateoba
टम आफ्नो कोठामा फ्रान्सेली पढ्दै छ।
tateoba
के को बारेमा कुरा गर्दै हुनुहुन्छ?
tateoba
झ्याल नखोल्नुहोस्।
tateoba
टम तीन छोराछोरी मध्ये एक थियो।
tateoba
म प्राय: आठ बजे भन्दा पहिले विद्यालय जान्छु।
tateoba
टम बिहान तीन बजेसम्म नसुती बस्यो।
tateoba
म कहिल्यै अमेरिका गएको छैन।
tateoba
मलाई मात्र पैसा चाहियो।
tateoba
म सँग कम्प्युटर छ।
tateoba
मैले भिसाको लागि आवेदन दिएँ।
tateoba
मेरो बुबाले मलाई यहाँ कारमा ल्याउनुभयो।
tateoba
मलाई लाग्यो ऊ बिरामी छ।
tateoba