Nepali
stringlengths
2
160
source
stringclasses
1 value
कसको कार सबैभन्दा पुरानो हो?
tateoba
उनी जापानी हुन्।
tateoba
उहाँ जापानी हुनुहुन्छ।
tateoba
यदि यसले काम गर्दैन भने, मलाई भन्नुहोस्।
tateoba
म नयाँ टोपी चाहन्छु।
tateoba
कति जना ग्राहक छन्?
tateoba
१,००० मिटर १ किलोमिटर हो।
tateoba
उसले बायाँ र दायाँ हेर्यो।
tateoba
एक्सप्रेस ट्रेन शिबुया र नाका-मेगुरोको बीचमा रोक्दैन।
tateoba
टमको वयस्क छोरी छिन्।
tateoba
म क्रेडिट कार्ड द्वारा भुक्तानी गर्नेछु।
tateoba
म क्रेडिट कार्ड द्वारा भुक्तानी गर्छु।
tateoba
म ब्रेड खान्न।
tateoba
म पाउरोटी खान्न।
tateoba
म जोन हुँ।
tateoba
उनको उपन्यास राम्रो संग बिक्यो।
tateoba
टम बाहेक सबैजना हाँसे।
tateoba
हामी एउटा सस्तो होटलमा बस्यौं।
tateoba
हे, के हेर्दै हुनुहुन्छ?
tateoba
त्यहाँ शौचालय छ।
tateoba
बोस्टन सबै भन्दा राम्रो छ!
tateoba
अहिले कति बज्यो ? "३:२० भयो।"
tateoba
म टमसँग कुरा गर्दै थिएँ।
tateoba
म भौतिकशास्त्रको प्राध्यापक थिएँ।
tateoba
मलाई प्रश्नको जवाफ सजिलो लाग्यो।
tateoba
बेन्चमा बस्नुहोस्।
tateoba
टमले लामो समयदेखि नुहाएको छैन।
tateoba
टम लामो समयदेखि ओफुरोमा पसेको छैन।
tateoba
यो मेरो किताब हो।
tateoba
तपाईले कति पुस्तकहरू पढ्नुभएको छ ?
tateoba
यो पुस्तकको कथा साँच्चै डरलाग्दो छ।
tateoba
तपाईंले विश्वास गर्न सक्ने व्यक्तिहरूलाई भर्ना गर्न आवश्यक छ।
tateoba
तपाईंले त्यो फेरि गर्नु राम्रो हुन्छ।
tateoba
हामी के पर्खिरहेका छौं?
tateoba
उनी धावक हुन्।
tateoba
के तपाई बिरामी हुनुहुन्छ? तिम्रो अनुहार पहेंलो छ।
tateoba
टमलाई केको चिन्ता छ?
tateoba
ढोका बन्द भएको आवाज सुनेँ।
tateoba
म उसको मृत्यु भएको तथ्यलाई स्वीकार गर्न सक्दिन।
tateoba
म ब्राजिलियन भए पनि, म फ्रान्सेली राष्ट्रिय टोलीलाई समर्थन गर्छु किनभने मेरो हजुरबुबा पेरिसमा जन्मनुभएको थियो र मेरो फ्रान्सेली थर छ, र म फ्रान्सलाई माया गर्छु।
tateoba
इन्टरनेटमा स्वागत छ!
tateoba
सडकको दायाँ छेउमा गाडी नचलाउनुहोस्।
tateoba
कृपया आफ्नो समय लिनुहोस्।
tateoba
मेरा आठ जना दाजुहरू हुनुहुन्छ।
tateoba
म एक्लै छु।
tateoba
पैसा सबै कुरा होइन, तर पैसा बिना तपाईं केहि गर्न सक्नुहुन्न।
tateoba
कृपया छुट्टाछुट्टै भुक्तानी गर्नुहोस्।
tateoba
म जे पनि गर्न सक्छु।
tateoba
हात धुन चाहन्छु।
tateoba
म आफ्नो हात धुन चाहन्छु।
tateoba
उहाँको बारेमा हामीसँग पर्याप्त जानकारी छैन।
tateoba
समुद्रमा धेरै माछाहरू छन्।
tateoba
कृपया मेरो कफीमा धेरै दूध राख्नुहोस्।
tateoba
सगरमाथालाई चोमोलुंगमा पनि भनिन्छ।
tateoba
आज कति गते हो?
tateoba
आज कुन महिना र गते हो?
tateoba
मलाई लाग्यो कि तपाई फ्रेन्च बोल्न सक्नुहुन्न।
tateoba
त्यो दिन मेरो जन्मदिन रहेछ।
tateoba
मैले सबै काम आफैले गर्नुपर्थ्यो।
tateoba
सबै काम आफैले गर्नुपर्थ्यो।
tateoba
तिमीलाई सासिमी मन पर्दैन, हो? "किन र? मलाई एकदम मनपर्छ!"
tateoba
म जापानी हुँ, तर म जापानमा बस्दिनँ।
tateoba
के म माइक्रोवेव प्रयोग गर्न सक्छु?
tateoba
ऊ रेलबाट ओर्लियो।
tateoba
मिठाई, खाऔं।
tateoba
भात खाएर जाऔं।
tateoba
टम बोस्टनमा हुर्केका थिए।
tateoba
के तपाई मलाई आफ्नो फोन नम्बर दिन सक्नुहुन्छ?
tateoba
यो सायद इन्फ्लुएन्जा हो।
tateoba
क्यानडामा अंग्रेजी बोलिन्छ।
tateoba
सुत्नुहोस्।
tateoba
सुत।
tateoba
सुत्।
tateoba
के ऊ सुतिरहेको छ?
tateoba
सुत्ने बेला भयो। रेडियो बन्द गर।
tateoba
जापानले अमेरिकाबाट चामल आयात गर्न थाल्यो।
tateoba
धेरै भयो नदेखेको!
tateoba
निगातामा धेरै हिउँ पर्छ।
tateoba
टमले आफ्नै मिठाई मात्र नभएर, मेरीको पनि खायो।
tateoba
टम मेरीको भविष्यको बारेमा चिन्तित छ।
tateoba
टमले आफ्नो वालेट टेबलमा राख्यो।
tateoba
साँच्चै थाकेको छु।
tateoba
आज दिउँसो पानी पर्छ जस्तो लाग्दैन।
tateoba
के तपाईंले अस्ट्रेलिया जाने निर्णय गर्नु भयो?
tateoba
टम त्यहाँ छैन।
tateoba
टमले मलाई खानेकुरा ल्याइदियो।
tateoba
चन्द्रमालाई हेर!
tateoba
के तपाईं बस्न सक्षम हुनुहुन्थ्यो?
tateoba
घिनलाग्दो!
tateoba
बिर्सनुहोस्!
tateoba
के तपाई निराश हुनुहुन्छ?
tateoba
तपाईको शौक के हो?
tateoba
मलाई लाग्छ कि उनी कम्तिमा 40 वर्ष भन्दा माथिकी हुन्।
tateoba
कृपया अर्को पटक थप सावधान रहनुहोस्।
tateoba
अर्को पटक, थप सचेत रहनुहोला।
tateoba
खैर, अन्ततः सकियो।
tateoba
उनको विकल्प खोज्न गाह्रो हुनेछ।
tateoba
जे पनि ठीक छ।
tateoba
मेरो डायरी कसैले पढून् भन्ने म चाहन्न।
tateoba
यो मेरो गल्ती थियो।
tateoba