Nepali
stringlengths
2
160
source
stringclasses
1 value
हाम्रो बारेमा कहाँ सुन्नुभयो?
tateoba
म तिमीलाई त्यसो गर्न दिने छैन!
tateoba
हिजो देखेको खबरले म छक्क परें।
tateoba
म खान सक्छु।
tateoba
यो म जान्न चाहन्छु।
tateoba
तिमी मलाई भन।
tateoba
सबै विद्यार्थीले ड्राइभिङ परीक्षा उत्तीर्ण गरेका छन्।
tateoba
उसले मलाई यो यत्तिकै दियो।
tateoba
मैले टमको प्रशंसा गरें।
tateoba
तिमीले घरको राम्रो हेरचाह गर्नुपर्छ।
tateoba
खुट्‍टा भए जुत्ता हजार।
tateoba
के तपाईसँग साइकल छ?
tateoba
तिमी टमसँग साथी हौ, हैन? "ओह।" "टम कस्तो मान्छे हो?"
tateoba
म धेरै रिसाएको छु।
tateoba
यो गर्न कठिन छैन।
tateoba
यो गर्नलाई धेरै गाह्रो छैन।
tateoba
यो त्यति मुस्किल छैन।
tateoba
म तिम्रो साथमा हुँदा खुसी हुन्छु।
tateoba
यो बस मिन्स्क जान्छ।
tateoba
यो मिन्स्क जाने बस हो।
tateoba
फेरी भेटौला!
tateoba
इबाराकी प्रिफेक्चरको राजधानी मिटो शहर हो।
tateoba
तपाईं जति उमेरको भए पनि सिक्न सक्नुहुन्छ।
tateoba
म भारतीय हुँ।
tateoba
प्रयास गरौं!
tateoba
मलाई किताबहरू पढ्न मन पर्छ।
tateoba
म हिँडेर स्कुल जान्छु।
tateoba
स्कुल सम्म हिड्छु।
tateoba
तपाई कुन बाकस मन पराउनुहुन्छ?
tateoba
लगभग १० बजेको छ।
tateoba
त्यो लिफ्टले आज काम गर्दैन।
tateoba
टम राम्रोसँग काम गर्दैन।
tateoba
अत्तर लगाउनु भएको छ?
tateoba
म आए, मैले देखे, मैले जितें।
tateoba
के तपाईलाई थाहा छ ठ्याकै तपाई के खोज्दै हुनुहुन्छ?
tateoba
टमले यसलाई घृणा गर्यो।
tateoba
टमले किराहरूलाई घृणा गर्छ।
tateoba
मलाई धेरै कुरा सिकाउनु भएकोमा धन्यवाद।
tateoba
म हरेक दिन फुटबल खेल्छु।
tateoba
त्यो पुरानो घरमा तर्साउने गरेको मानिन्छ ।
tateoba
यो समस्या समाधान गर्ने एक मात्र तरिका हो।
tateoba
टमले किन अस्ट्रेलिया नजाने निर्णय गरे?
tateoba
नयाँ वर्ष नजिकिँदै थियो।
tateoba
बसको भाडा कति हो?
tateoba
मेरो घर दुई तलाको छ।
tateoba
हामीले कस्तो सङ्गीत सुन्छौँ त्यसले तपईलाई फरक पार्छ?
tateoba
यो पसल आज बन्द छ।
tateoba
यो पसल आज देखि बन्द हुनेछ।
tateoba
टमले भनो कि ऊ मर्दैछ।
tateoba
यात्रु कति जना छन्?
tateoba
त्यहाँ कति जना जति ग्राहकहरु हुनुहुन्छ?
tateoba
के यहाँ नजिकै चिडियाखाना छ?
tateoba
आज राती धेरै जाडो हुन्छ।
tateoba
आज राती धेरै चिसो छ।
tateoba
अलिकति पछाडि सर्नुहोस।
tateoba
नर्क खाली छ, सबै दानवहरू यहाँ पृथ्वीमा छन्!
tateoba
अर्को पटक पनि यसलाई तोडेउ भने, म यसलाई ठीक गर्ने छैन।
tateoba
के म तिमीलाई प्रश्न सोध्न सक्छु? "हुन्छ जे भए पनि।"
tateoba
टमले एउटा सानो आरुको रूख रोपे।
tateoba
म कतै ड्राइभ गर्न सक्दिन किनकि मेरो कारको तेल सकिएको छ।
tateoba
तेल सकिएको ले, कतै जान सक्दिन।
tateoba
आज कुनै कक्षा छैन, हैन?
tateoba
मोडल प्लेन बनाउनु उनको एकमात्र शौक हो।
tateoba
थोरै आम्दानीमा गुजारा चलाउँछु।
tateoba
टमले आरुको बिरुवा रोपे।
tateoba
ऊ कहाँ गयो?
tateoba
उनी कहाँ गए?
tateoba
यहाँ नजिकै एउटा म्याकडोनाल्ड छ?
tateoba
म सँग घरको चाबी छैन।
tateoba
म सिधै हुलाक कार्यालय गएँ।
tateoba
तपाईं आज राती काम पछि केहि गर्न चाहनुहुन्छ?
tateoba
तपाईं आज राती काम पछि के गर्न चाहनुहुन्छ?
tateoba
सायद तपाईलाई हाम्रो कम्पनी बारेमा पहिले नै थाहा छ।
tateoba
पार्टीहरू रमाइलो गर्नका लागि हुन्।
tateoba
तपाईंले यसलाई भोलिसम्म पूरा गर्न आवश्यक छैन।
tateoba
यहाँको दृश्य पहिलेको भन्दा निक्कै फरक छ।
tateoba
हाम्रो विश्वविद्यालयको क्यान्टिन सस्तो र स्वादिष्ट छ।
tateoba
हाम्रो विश्वविद्यालयको चमेना गृह सस्तो र स्वादिष्ट छ।
tateoba
तिमी के खान चाहन्छाै?
tateoba
के खाने मन छ?
tateoba
तपाईं के खान चाहनु हुन्छ?
tateoba
आफ्नो वालेट नहराउनु।
tateoba
टम हाम्रो घर भन्दा माथि बस्छ।
tateoba
टम हाम्रो अपार्टमेन्ट भन्दा माथिल्लो तल्लामा बस्छ।
tateoba
मेरो बुबा मौन हुनुहुन्छ।
tateoba
मेरो बुबा खासै बोल्नु हुन्न।
tateoba
यो खाना धेरै पौष्टिक छ।
tateoba
ती के हुन्?
tateoba
बगैँचाबाट केही फूल ल्याऊँ।
tateoba
क्रिसमस एक विशेष छुट्टी हो।
tateoba
टमले टोपी लगाएको थियो।
tateoba
टम र म अझै तयार छैनौं।
tateoba
मलाई लाग्छ कि त्यो कार तपाईका लागि अलिकति सानो छ।
tateoba
मेरो कार सजिलै स्टार्ट हुँदैन।
tateoba
मलाई उहाँ त्यस्तो खालको मान्छे हो जस्तो लागेन।
tateoba
म हलाल मासु मात्र खान्छु।
tateoba
म हलाल मासु बाहेक अरु खन्न।
tateoba
म तेरो अनुहारमा मुक्का हान्न चाहन्छु।
tateoba
यो बस स्टप हो।
tateoba
यो बस बिसौनी हो।
tateoba