Nepali
stringlengths
2
160
source
stringclasses
1 value
म अथक प्रयास गर्नेछु।
tateoba
म मेरो क्षमताले भ्याएसम्म प्रयास गर्नेछु।
tateoba
कृपया दुईवटा ह्याम्बर्गर र एउटा कोक दिनुहोस्।
tateoba
खोलाको पानी चिसो छ।
tateoba
मैले सबै ढोकाहरूमा ताल्चा लगाए।
tateoba
मैले सबै ढोकाहरूमा चाँवी लगाए।
tateoba
हामीले सबै ढोकामा ताल्चा लगायौ।
tateoba
टम र मेरी दुबैले चलचित्रको आनन्द लिए।
tateoba
म तिमीलाई समर्थन गर्छु।
tateoba
गल्ती हुनु सामान्य हो।
tateoba
आजको खाजाको पैसा म तिर्छु।
tateoba
कृपया शान्त रहनु होला।
tateoba
तपाईलाई मनपर्ने गर्मीको खानेकुरा के हो?
tateoba
के तपाई सहरमा आउनु भएको हो?
tateoba
के टम र मेरी अझै बोस्टनमा छन्?
tateoba
टमलाई ठक्कर दिने कारको चालक रक्सीले मातेको थियो।
tateoba
टम मैले सोचेको भन्दा बुढो रहेछ।
tateoba
काम सकियो।
tateoba
टम अस्पतालमा छ, हैन?
tateoba
मैले उसलाई पैसा दिएँ।
tateoba
हालसालै कुनै चलचित्र हेर्नुभएको छ?
tateoba
अशुभ कुरा केही नभन्नुहोस न।
tateoba
हो, आज शुक्रबार हो।
tateoba
बक्समा खाली बोतलहरु छन्।
tateoba
बाकसमा खाली बोतलहरु छन्।
tateoba
मैले धेरै पटक प्रयास गरें।
tateoba
मेरो भाइले पढ्दै पढ्दैन। खेल्ने र साथीहरूसँग घुम्ने कुरामा मात्र ध्यान दिन्छ।
tateoba
मेरो भाइले पढ्दै पढ्दैन। खेल्ने र साथीहरूसँग घुम्ने कुरा बाहेक अरु केहिपनि सोच्दैन।
tateoba
बोस्टन र शिकागोको बीचको दूरी कति छ?
tateoba
बोस्टन देखि शिकागो कति टाढा छ?
tateoba
ऊ बिरामी थियो जस्तो देखिन्छ।
tateoba
अहिले हल्का टाउको दुखेको छ।
tateoba
म तपाईले यो भिडियो हेर्नुहोस् भन्ने चाहन्छु।
tateoba
माफ गर्नुहोस्, स्टेशन कुन दिशातिर छ?
tateoba
यहाँ बाट माउन्ट फुजी देख्न सकिन्छ।
tateoba
तपाईं भविष्यमा के गर्न चाहनुहुन्छ?
tateoba
तिमी भविष्यमा के गर्न चाहान्छौ?
tateoba
उनले रातो ज्याकेट लगाउने निर्णय गरिन्।
tateoba
म गाडीमा चढ्न भन्दा हिड्न रुचाउँछु।
tateoba
के तपाईसँग फाउन्टेन पेन छ?
tateoba
टम आज राती फर्किनेछ।
tateoba
मेरो आँखाको अवस्था ठिक छैन।
tateoba
तिमी के गर्न चाहान्छौ?
tateoba
तपाई के गर्न चाहानुहुन्छ?
tateoba
दुबै जना अझै पनि सम्पर्कमा छन्।
tateoba
उनले ढोका खोलिन्।
tateoba
कृपया आफ्नो युजर नेम र त्यसपछि आफ्नो पासवर्ड हाल्नुहोस्।
tateoba
असफलता देखि नडराऊ।
tateoba
म एक गिलास चिया पिउन चाहान्छु।
tateoba
मेरी आमा कडा हुनुहुन्छ, तर बुबा त्यस्तो हुनुहुन्न।
tateoba
टम मेरीलाई घृणा गर्थ्यो।
tateoba
टम मेरीलाई मन परौउँदैन थियो।
tateoba
यति चर्को स्वरमा बोल्नुपर्ने कुनै पनि आवश्यकता छैन।
tateoba
तिमी किन अझै विद्यालयमा छौ?
tateoba
म अझ धेरै पैसा बचत गर्न खोज्दै छु।
tateoba
मलाई धेरै भोक लागेको छ।
tateoba
म भोकले मर्छु जस्तो भयो।
tateoba
भाषा संचार को एक माध्यम हो।
tateoba
म हरेक बिहान छ बजे उठ्छु।
tateoba
वसन्त ऋतुमा गुलाब फुल्छन्।
tateoba
मेरो भतिज र म एउटै उमेरका छौ र हामी एउटै कक्षामा पढ्छौं।
tateoba
फ्रान्सेली भाषामा "म तिमीलाई माया गर्छु" भन्दा कसरी भन्छौ?
tateoba
रेडियो सुन्दा रमाइलो हुन्छ।
tateoba
सम्मेलन कक्षमा बिरालो छ।
tateoba
मेरीको प्रेमीको नाम के हो?
tateoba
सायद टमले अरू कसैलाई मन पराउँछ।
tateoba
टमले आफ्नो गल्तीबाट धेरै कुरा सिक्यो।
tateoba
बस भर्खरै छुट्यो।
tateoba
मैले ४० वर्ष अगाडी पहिलो पटक कम्प्युटर चलाएको थिए।
tateoba
टम अझै कार भित्र छ।
tateoba
टम एकदमै बलियो छ।
tateoba
ऊ फर्केर नआउञ्जेल म यहिँ पर्खनेछु।
tateoba
कति बजे तिर?
tateoba
यो घर धेरै फराकिलो छ।
tateoba
प्रत्येक बर्षको गर्मीमा, धेरै जापानीहरू विदेश भ्रमण गर्छन्।
tateoba
म त्यो खान सक्दिन।
tateoba
के यो वाक्य हो?
tateoba
यो फल खाए पनि हुन्छ।
tateoba
मेरो जिउभरि रात दागहरू छन्।
tateoba
टमले गम्भीर गल्ती गर्‍यो।
tateoba
मैले भर्खरै चेक गरे।
tateoba
हिजो भेटेको मान्छे कस्तो थियो?
tateoba
मेरी सुँगुरको मासु खादिनन् , हैन?
tateoba
माफ गर्नुहोस्, मैले बिर्सिएँ।
tateoba
तपाई आजकल के गर्दै हुनुहुन्छ?
tateoba
के म तपाईंको पासपोर्ट हेर्न सक्छु?
tateoba
म एक्लै हिड्न रुचाउछु।
tateoba
क्रिसमसको शुभकामना!
tateoba
के गर्दै छौ?
tateoba
तिमि के गरिरको छौ?
tateoba
तिमि के गर्दै छौ?
tateoba
उनले उसलाई धम्की दिइन्।
tateoba
मलाई बुढो हुदै गए जस्तो लाग्छ।
tateoba
मेरो समान नछुनुहोस्।
tateoba
उनी ठूली भएपछि टेनिस खेलाडी बन्न चाहन्छिन्।
tateoba
म प्राय टमसँग काम गर्छु।
tateoba
टम र म प्राय सँगै काम गर्छौ।
tateoba
मलाई शशिमी मन पर्छ।
tateoba
टमको घर अगाडि पार्क गरिएको कार निलो थियो।
tateoba
के तपाईसँग कार छ?
tateoba