content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको टोलीले बुधबार दुई जनालाई पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार एक महिला र एक पुरूषलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका-१ घर... |
सेतोपाटी संवाददाता सिराहामा २८ वर्षीय युवक शिव कुमार यादवको हत्या गरेको आरोपमा उनकै काकाका छोरासहित दुईजनालाई सिराहा प्रहरीले पक्राउ गरेको छ।, सिराहाको मिर्चैया नगरपालिका-७ का यादवको हत्या गरेको आरोपमा नातामा काकाको छोरा पर्ने विष्णु यादव र विष्णुकै नातामा जेठान पर्ने इन्द्रदेव यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो... |
राजेश घिमिरे करिब पाँच महिना अघिको कुरा हो, भरतपुर महानगरपालिका-१० की धनकुमारी लामा अस्वस्थ भएपछि काठमाडौंस्थित एक अस्पतालमा जँचाउन पुगिन्।, काठमाडौंको एक सहकारीमा कार्यरत श्रीमान रनबहादुर तामाङ धनकुमारीलाई लिएर अस्पताल पुगेका थिए। आवश्यक परीक्षणपछि चिकित्सकले भनेको कुराले रनबहादुर छाँगोबाट खसेझैं भए। उनकी बिरामी श्री... |
सेतोपाटी संवाददाता ४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्। , जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए। , 'प्रदेश सरकारले उहाँलाई तत्काल नागरिकता दिएर उपचार गर्ने निर... |
सेतोपाटी संवाददाता धनुषामा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत विश्वकर्मा चोकमा जनकपुरधामतर्फ आउँदै गरेको बा १४ च ९९७४ नम्बरको स्कार्पियोले साइकलमा सवार ४० वर्षीय शुभनारायण यादवलाई ठक्कर दिएको थियो।, स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशि... |
सेतोपाटी संवाददाता प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ।, बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ ... |
सेतोपाटी संवाददाता कपिलवस्तुबाट सवा ३ लाखमा किनेर बाँकेमा बेच्न लगेको १२ केजी चरेशसहित दुई युवा पक्राउ परेका छन्। , पक्राउ पर्नेमा रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ७ का २४ वर्षीय रूपबहादुर बुढा र रुकुम पूर्व भुमे गाउँपालिका वडा नं. ७ का २१ वर्षीय रवि पुन रहेको बाँकेका निमित्त प्रहरी प्रमुख सुवास खड्काले... |
सेतोपाटी संवाददाता सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ। , बिहीबार बिहान साढे ८ बजे मलंगवा नगरपालिका-९ मा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले जानकारी दिए। , खेतमा टाउको नभएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थि... |
सविता बुढा बैतडीकी १७ वर्षीया भागरथी भट्ट बलात्कार र हत्या प्रकरणमा अनुसन्धानको महत्वपूर्ण पक्ष मानिएको भजाइनल स्वाबको डिएनए परीक्षणको रिपोर्ट आएको छ।, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता मुकेशकुमार सिंहले बिहीबार केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भजाइनल स्वाबको डिएनए र... |
सेतोपाटी संवाददाता घुम्न जाउँ भनेर घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्।, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँझा घर भएकी १९ वर्षीया युवतीलाई होमस्टेमा पुर्याई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा २४ वर्षीय मिमबहादुर बुढा पक्राउ परेका हुन्।, बाँकेका निमित्त प्रह... |
सेतोपाटी संवाददाता रौतहटमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ।, बिहीबार बिहान करिब सवा १० बजे यमुनामाई गाउँपालिका-५ झुनखुनुवास्थित सुन्दर साहको खेतमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठले जानकारी दिए।, ती महिलाको पहिचान नखुलेको श्रेष्ठले बताए।, डिएसप... |
नेहा झा एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव बिहीबार फेला परेको छ। महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।, प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहका अनुसार फेला परेको शव हराइरहेका झा दम्पतीकै हो।, ‘अस्ती हराएका बुढा... |
दिपकजंग शाही दैलेखको आठबिसकोट नगरपालिका-३ निमायलकी सुकी बडुवालसहित चार छोराछोरीको मृत्युको घटनाबारे सुकीका भाइले भिनाजुविरूद्ध मुद्दा दायर गरेका छन्। उनका भाइ बजिरबहादुर थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा चैत ४ गते ज्यानसम्बन्धी कसुर (आत्महत्या दुरूत्साहन) मुद्दा दिएका हुन्।, उनले ४३ वर्षीय भिनाजु मानसिंह बडुवालको ... |
सेतोपाटी संवाददाता नेपालमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २८९१ मा पिसिआर गर्दा १२० जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ।, पछिल्लो २४ घन्टामा ८५ जना निको भ... |
द न्यूयोर्क टाइम्स के तपाईं आफ्नो मुटु स्वस्थ राख्न चाहनुहुन्छ? उसो भए जतिसक्दो धेरै व्यायाम गर्नुस्।, हालैको एक अध्ययनअनुसार तपाईंले जति धेरै व्यायाम गर्नुभयो, मुटु उति स्वस्थ रहनेछ। शारीरिक व्यायाम र मुटु रोगको सम्बन्धमाथि गरिएको उक्त अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।, जो व्यक्ति निरन्तर सक्रिय रहन्छ, उसलाई मुटु ... |
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय दाङले कोभिड-१९ को महामारीलाई मध्यनजर गर्दै बिहीबारदेखि नै लागू हुने गरी भीडभाड नगर्न आग्रह गरेको छ। , जिल्ला प्रशासन कार्यालय दाङमा बिहीबार प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले बिहीबारदेखि नै लागू हुने गरी सार्वजनिक स्थानमा कुनै पनि भीडभाड नगर्न ... |
दिपकजंग शाही मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकायतर्फको प्रवेश परीक्षा विवादित बनेको छ। परीक्षा विवादित बनेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले बुधबार परीक्षाको नतिजा नै रद्द गरिदिएको छ।, फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षा लिएक... |
सेतोपाटी जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती सहर रुपैडिया जान रोक लगाएको छ।, भारतबाट कोरोना संक्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी द... |
सेतोपाटी संवाददाता दाङको दंगिशरण गाउँपालिकामा करेन्ट लगाई माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ। , दंगिशरण गाउँपालिका वडा नं. ६ बागरका २६ वर्षीय गोविन्द सुनारको घरनजिकै बागर कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा दिउँसो मृत्यु भएको हो। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अ... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर ललितपुरका थुनुवाहरूका लागि 'किताब कर्नर'को सुरूआत भएको छ।, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले 'किताब कर्नर'को उद्घाटन गरेका हुन्।, उनी परिसरका शाखा तथा हिरासतको निरीक्षण गर्न मंगलबार परिसर पुगेका थिए।, सोहीक्रममा उनले हिरासत... |
सेतोपाटी जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरू सास्ती झेल्न बाध्य भएका छन्।, कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सास्ती झेल्न बाध्य हुनु परेको सेवाग्राहीहरूको गुनासो छ।, प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ जना कर्मचारीमात्र कार्यरत छन्।, कार... |
सेतोपाटी संवाददाता दाङको घोराही क्षेत्रमा बुधबार बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। , बिहान ७:५० बजेतिर घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्लीबाट घोराही बजारतर्फ आउँदै गरेको ना ५ ख २०६२ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ४० वर्षीय विष्णु चौधरीको मृत्यु भएको... |
सेतोपाटी संवाददाता जनकपुरधामको एक होटलमा आफ्नो श्रीमानसँगै बसेकी महिला मृत फेला परेकी छन्।, धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार रामानन्द चोकस्थित सर्लाही होटल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी म्याग्दीको ३० वर्षीया सृजना सुनार श्रीपालीको शव फेला परेको हो।, श्रीपालीको शव होटलको... |
सेतोपाटी दैलेखको नारायण नगरपालिका-५ नवदुर्गा निमावि धिताहमा सयौं विद्यार्थी बिरामीले थला परेका छन्। बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ।, ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी हुने लगायतले विद्यार्थी थला परेपछि मंगलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध... |
भगवती पाण्डे बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड तय गरेको छ। नयाँ मापदण्ड अनुसार अब बुटवलमा बहुतलाका घर बनाउन सकिने छ।, बुटवलमा रहेका सार्वजनिक जग्गाको संरक्षण, सदुपयोग र कृषियोग्य भूमिको अधिकतम सदुपयोग गर्दै व्यवस्थित सहरीकरण र सुरक्षित आवास निर्माण गर्ने उद्धेश्यले नयाँ मापदण्ड तय गरिएको उपमहानगर... |
एजेन्सी बंगलादेशको कक्सबजारस्थित रोहिंग्या शरणार्थी क्याम्पमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।, संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार कम्तीमा १५ जनाको मृत्यु र चार सय जना बेपत्ता छन्।, 'यो विशाल छ, यो विनाशकारी छ,' युएनएचसिआरका जोहानेस भानडेर क्लाउले भने।, उनका अनुसार पाँच सय ... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको छ।, मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले सबै प्रशासन कार्यालयमा पत्र पठाएको जानकारी दिए।, उनका अनुसार स्वास्थ्य मन्त्रालयले कोरोनाको जो... |
नारायण खड्का मंगलबार बिहान बाँके राष्ट्रिय निकुञ्जस्थित टाइगर हेल्पिङ सेन्टरको खोरको एंगल बंगाएर जंगल पसेको बाघ निकुञ्ज क्षेत्रमै रहेको पाइएको छ। , निकुञ्जका वार्डेन श्यामकुमार शाहले आफूहरू निरन्तर अनुगमनमै रहेको भन्दै उक्त बाघ आफूहरूको नियन्त्रणमै रहेको तथा निकुञ्ज क्षेत्रमै रहेको सेतोपाटीलाई बताए। , ‘बाघ हाम्रो निकु... |
नारायण खड्का दाङको पब्लिक ज्ञानज्योति स्कुलमा कक्षा ११ मा अध्ययनरत सञ्जना केसीको मंगलबार एकाबिहानै स्कुलबस दुर्घटनामा मृत्यु भयो। , कम्प्युटर साइन्स पढिरहेकी सञ्जनाको विद्यालयकै बस दुर्घटना परी मृत्यु भएको हो।, शोकमा मंगलबार जिल्लाभरका निजी विद्यालय बन्द गरिए। , त्यसको पीडा घर, परिवार र आफन्तमा बढी हुन्छ नै।, सञ्जनाक... |
नारायण खड्का रूकुम पूर्वमा दुई बालिकालाई आठ दिनसम्म बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले अस्पतालका चालकसहित दुई जनालाई पक्राउ गरेको छ।, जिल्लाको भूमे गाउँपालिकाका १४ र १५ वर्षीया बालिकालाई ८ दिनसम्म जिल्ला अस्पतालको पुरानो भवनमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा अस्पतालकै चालकसहित २ जना पक्राउ परेका छन्।, जिल्ला ... |
सेतोपाटी संवाददाता सप्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, जिल्लाको पोर्ताहास्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. ३३ प ७७१५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना.७ ख ९३३९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको कञ्चनरूप नगरपालिका-५ निवासी २० व... |
सेतोपाटी संवाददाता नेपालमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९६३ मा पिसिआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ।, पछिल्लो २४ घन्टामा ९० जना निको भए... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले एक थान कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। , प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट हिजो साँझ खटिएको संयुक्त गस्ती टोलीले जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुरस्थित हुलाकी सडकमा हिँडिरहेका दुई जना युवक उपर शंका लागि उनीह... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघ कैलालीको कार्यालयमा तालाबन्दी गरिएको छ। , एकलौटी रूपमा सदस्यता सिफारिस गरेको भन्दै प्रेस मन्च नेपाल र जन पत्रकार संघले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्।, विज्ञप्ति जारी गर्दै दुबै संगठनले नयाँ सदस्यमा एकलौटी रूपमा नाम सिफरिस गरेको र आफ्ना निवेदनमाथि कुनै सुनुवाइ नभएको भन्दै आप... |
सेतोपाटी संवाददाता पर्सामा मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही गरिने भएको छ। , जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला संकट व्यवस्थापन केन्द्रको सम्पन्न बैठकमा पर्सा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले मास्क नलगाई हिँडडुल तथा अटेर गर्नेलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय गरिएको हो।, बैठकले जिल्लामा... |
सेतोपाटी संवाददाता बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।, तलकोट गाउँपालिकामा-४ की १६ वर्षीया मिउजला बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। , मंगलबार बिहान ट्युसन पढ्न हिँडेकी मिउजला भोलिपल्टसम्म घर नफर्केपछि आफन्तहरूले उनको खोजी गरेका थिए। , खोज्ने क्रममा उनको शव भीरबाट लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले यस वर्षको होली पनि घरमै बसेर मनाउन अनुरोध गरेको छ।, बुधबारको प्रेस ब्रिफिङमा सह-प्रवक्ता डा. समिर अधिकारीले कोरोना भाइरसको संक्रमण बढेको हुँदा यसवर्ष होली घरमै भीडभाड नगरी मनाउन अनुरोध गरेको हो।, आउँदो चैत १५ गते पहाडमा र १६ गते तराईमा होली मनाइँदैछ। , त्यसैलाई म... |
सेतोपाटी संवाददाता लागुऔषधसहित रूकुम पश्चिममा दुई जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय जाजरकोटले विशेष सूचनाका आधारमा रूकुम पश्चिमको चौरजहारी नगरपालिका-३ का २१ वर्षीय एङ्गेश बस्नेत र २२ वर्षीय सञ्चित रानालाई पक्राउ गरेको हो।, मंगलबार राति लु ६२ प ०६८५ नम्बरको मोटरसाइकलमा नेपालगञ्जदेखि जाजरकोट आउँदै गरेको उनी... |
युनिक श्रेष्ठ प्रहरीले रेडपाण्डा(हाब्रे)को छालासहित तीन जनालाई सोलुखुम्बुबाट पक्राउ गरेको छ।, सोलुखुम्बु प्रहरीले महाकुलुङ गाउँपालिका-२ का ७६ वर्षीय जगतबहादुर राई, वडा ३ का ५७ वर्षीय मित्रधन राई र ५६ वर्षीय कविरशंखर राईलाई पक्राउ गरेको हो।, उनीहरूबाट प्रहरीले ७ वटा रेडपाण्डाको छाला बरामद गरेको छ।, त्यस्तै, रेडपाण्डा ... |
भानुभक्त इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि गत शनिबार भारतीय जेलबाट रिहा भए। यो चार दशकमा उनीमाथि भएको अन्यायको कथा लामो छ।, उनको कथाजस्तै लामो छ, इलाममा रहेकी उनकी आमालाई भेटाउन महत्वपूर्ण भूमिका खेलेको ह्याम रेडियोको कथा।, कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासले जति प्रयास गर्दा पनि दुर्गाप्रसादको नेपालको ठेगान... |
सेतोपाटी संवाददाता चितवनको दासढुंगामा ट्रक र कार ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।, नारायणगढ–मुग्लिन सडक खण्डको दासढुंगामा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रक र बिपरीत दिशाबाट आइरहेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको र ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय... |
भानुभक्त इलामका दुर्गाप्रसाद तिम्सिनाले अनाहकमा ४० वर्ष भारतीय जेलमा बस्नुपर्यो।, हत्या आरोपमा दार्जिलिङबाट पक्राउ परेका उनी भारतीय प्रहरी र जेल प्रशासनको लापरबाहीले यति लामो समय जेल बस्नु परेको हो।, यो बीचमा दुर्गाप्रसादलाई राख्ने जेल फेरिए, जेलर पनि फेरिए। तर ती कसैले सोचेनन्- यो मान्छे अहिलेसम्म किन यहाँ छ? अनि कह... |
अनुषा अधिकारी पाँच वर्षअगाडि दुर्गानाथ दाहाललाई आफ्नो व्यापारभन्दा अरू काम गर्ने फुर्सदै थिएन। उनी चीन, बंगलादेश, भारत, थाइल्यान्डबाट सामान ल्याएर काठमाडौंमा बेच्थे। १३ वर्ष लगातार व्यापार र व्यवसायमा भिजेका उनलाई पैसाको धेरै खाँचो भएन। परिवार राम्रोसँग पालेका थिए, केही पैसा सामाजिक काममा खर्चिन्थे।, २०७२ सालको भुइँचा... |
एजेन्सी अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १० जनाको मृत्यु भएको छ।, स्थानीय समयअनुसार सोमबार दिउँसो साढे तीन बजेतिर बन्दुकधारीले ग्रोसरी स्टोरमा गोली चलाएका हुन्।, द न्युयोर्क टाइम्सका अनुसार शंकास्पद बन्दुकधारीलाई प्रहरी... |
नारायण खड्का दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना भएको हो। प्लस टू का विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।, दुर्घटनामा परेर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका १५ की १८ वर्षिया सम्झना केसीको मृत्य... |
रासस भूकम्पपछि पुनःनिर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा कोठा र तला थप्न चाहने लाभग्राहीलाई बाटो खुलेको छ।, यस्ता लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि सोमबार बृहत् अन्तरक्रिया गरिएको छ।, कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनःनिर्माणमा खटिएका... |
सेतोपाटी संवाददाता करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ।, मंगलसेन नगरपालिका वडा नम्बर १ की १५ वर्षिया सपना नाथको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।, सोमबार राति मोबाइल चार्ज गर्ने क्रममा: उनलाई करेन्ट लागेको थियो। , उपचारका लागि जिल्ला अस्पताल लगे पनि उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए। , सपना कुन्... |
सेतोपाटी संवाददाता म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ। उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।, सहा... |
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ की बालिका वली मंगलबार बिहान ५ बजेतिर घरबाट निस्किइन्।, उनी तुलसीपुर वडा नम्बर ६ बरूवा गाउँमा रहेको पब्लिक ज्ञानज्योतिमा पढ्छिन्।, घरदेखि आठ किलोमिटर टाढा रहेको विद्यालय आउजाउ गर्न उनले स्कुल बस प्रयोग गर्छिन्।, मंगलबार बिहान पनि स्कुल बस चढेर उनीसहित साथीहरू विद्... |
सेतोपाटी संवाददाता कैलालीमा बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।, लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा साेही नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटा बुढाकाे मृत्यु भएको प्रहरीले जनाएको हो। , ठक्करबाट घाइते भएकी उनकाे लम्कीकै लालरत्न अस्पतालमा उप... |
सेतोपाटी संवाददाता भारतमा कोभिड-१९को संक्रमण फेरि आक्रमक रूपमा बढ्न थालेको छ। , नेपालमा जस्तै करिब पाँच महिनादेखि संक्रमणको गति कम देखिएको भारतमा पछिल्ला दिनमा संक्रमण ह्वात्तै बढ्न थालेको छ। यसको परिणाम भारत फेरि तेस्रो दैनिक धेरै संक्रमण हुने मुलुक भएको छ।, विश्व स्वास्थ्य संगठनलाई उदृत गर्दै ,टाइम्स अफ इन्डिया,का अ... |
सविता बुढा कैलालीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्।, आज बिहान धनगढीबाट टीकापुरतर्फ जाँदै गरेको बसले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको थियो। , मृतकका आफन्त र आक्रोसित स्थानीयले सडक अवरूद्ध पार्दै टायर बालेर प्रदर्शन गरेका थिए।, उनीहरूले शवसहित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्श... |
सविता बुढा कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ की दीपा उपाध्याय टिकटक बनाउन कैलालीको गोदावरी पुगेकी थिइन्।, शनिबार उनी गोदावरीको जीर्ण काठे पुलमा टिकटक बनाउन थालिन्। उनीसँगै आएका साथी पनि पालैपालो भिडिओ खिचिरहेका थिए। उनीहरूले फोटो र सेल्फी पनि लिन भ्याए।, 'गोदावरीमा घुमघाम गर्न, यताको भ्युहरू हेर्न आएका हौं,' दीपाले भनिन... |
राजेश घिमिरे २०७२, वैशाख १२ गते चितवन राष्ट्रिय निकुञ्जको घना जंगलमा एक सिंगे गैंडा गणना हुँदै थियो, अचानक हात्तीहरूले नौलो व्यवहार देखाउन थाले।, अनुभवी माउतेहरूले हात्तीलाई ठाउँको ठाउँ सुताए। तर कौशिला मोक्तान चढेको हात्ती सुत्न नमानी दौडियो।, केहीबेरमा मात्रै माउते, गणकहरूले चाल पाए- भूकम्प गएको रहेछ।, सौराहा सेक्टर... |
सेतोपाटी संवाददाता बौद्ध परिसरमा टिकटक भिडिओ खिँच्न निषेध गरिएको छ। श्री बौद्धनाथ क्षेत्र विकास समितिले सोमबारदेखि भिडिओ खिँच्न निषेध गरेको हो।, बौद्ध परिसरमा दिनरात टिकटक भिडिओ बनाउँदा आगन्तुकहरुलाई ‘डिस्टर्भ’ गरेको भन्दै समितिले सूचना बोर्डसमेत राखेको छ।, ‘बौद्धनाथ क्षेत्रलाई धार्मिक एवम् शान्तिपूर्ण क्षेत्र मानिन्छ... |
सेतोपाटी संवाददाता गोंगबुमा ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका छन्।, आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेको भन्ने जानकारी आएको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले सेतोपाटीलाई बताइन्। , घटना सोमबार बिहानको हो।, सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थ... |
रवीन्द्र काफ्ले पाँचथरको याङवरक गाउँपालिकामा सञ्चालित याङवरक, ठिङ्गेपुर, वसुम र चिण्डेअसिने खानेपानी आयोजनाका लागि चालु आर्थिक वर्षमा करिब रु चार करोड बजेट आवश्यक भए पनि पर्याप्त बजेट निकासा हुन सकेको छैन।, याङवरक–१, २ र ४ मा सञ्चालित यी योजना यसै आर्थिक वर्षमा सम्पन्न गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तयारी... |
राजेश घिमिरे चितवनमा पहिलो पटक ‘लामपुच्छ्रे चाँचर’ भेटिएको छ।, यो चरा रारा, मकालु वरुण, लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र कञ्चनजंगा संरक्षण क्षेत्रमा भेटिन्छ। आगन्तुककारूपमा शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा पनि रेकर्ड भएको लामपुच्छ्रे चाँचर चितवन राष्ट्रिय निकुञ्जमा भने पहिलो पटक भेटिएको वर्ड एजुकेसन सोसाइटी स... |
भगवती पाण्डे सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्रका सडक सफा र हरियालीमात्र होइन सडक डिभाइडरमा लगाएको फूल फुलेर रंगीचंगी बनेको छ। , नगरभित्रको ६ लेन सडक निर्माण भएलगत्तै सडक बत्तीले रातिको समयमा झिलिमिली देखिने सडक दिउँसोको समयमा हरियाली बोटबिरूवा र ढकमक्क फुलेका रंगीचंगी फूलहरूले आकर्... |
सेतोपाटी संवाददाता नेपालमा थप १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४०३२ मा पिसिआर गर्दा १८८ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ।, पछिल्लो २४ घन्टामा ७७ जना निको ... |
सेतोपाटी सरकारको निर्णयानुरूप सहायता सामग्री लिन राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ।, कोभिड-१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल’मा यही चैत १५ गते उडान भर्ने भएको हो।, बेजिङबाट स्व... |
सेतोपाटी संवाददाता कोभिड–१९का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन्।, चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीले आफ्नो इन्टर्नसिप पुरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिपछि ... |
सेतोपाटी संवाददाता भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु भएको छ।, बान्निगढी जयगढ गाउँपालिका- ६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। , मंगलबार उनी घरबाट विद्यालय जाँदै गर्दा भीर बाटो भन्ने ठाउँबाट करिब १ सय ५० मिटर तल खसेकी थिइन्।, गम्भीर घाइते भएकी उनलाई अस्पताल ल... |
सेतोपाटी संवाददाता धानभित्र भारतीय कपडा लुकाएर नेपाल भित्रिएको ट्रकलाई सशस्त्र प्रहरीले आज बिहान पर्साको आइसिपी भन्सारबाट नियन्त्रणमा लिएको छ। , सशस्त्र प्रहरीले प्राप्त गरेको विशेष सूचनाको आधारमा आइसिपी भन्सार हुँदै काठमाडौं जान लागेको बिआर ०६ जिवी ४१५६ भारतीय नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी... |
राजेश घिमिरे दुर्लभ एक सिंगे गैंडाको गणना सोमबारबाट सुरु गरिँदैछ।, पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन मन्त्री प्रेमबहादुर आलेले वनदेवीको पूजा गरी गैंडा गणनाको सुरुवात गर्ने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।, देशका चार वटा निकुञ्जमा पाइने एक सिंगे गैंडा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी छन्। त्यसैले गणनाको... |
नारायण खड्का बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट समोतर चैत ५ गते बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनेको बाघ खोरको एंगल बंगाएर पुनः आफ्नो प्राकृतिक घर जंगल पसेको छ।, उक्त बाघले बर्दिया क्षेत्रमा मानिसलाई पटक/पटक आक्रमण गरेको सूचनाका आधारमा समातिएको थियो। बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाहका अनुसार... |
रासस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैध रूपमा बसेका छन्।, नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन्।, संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन्।, भ्रमणमा आएका विदेशी नागरिक अनुमत... |
सेतोपाटी कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला परेको छ।, बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो।, त्यहाँ आइतबार फेला परेको बम नै भएकाले निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।, फेल... |
भानुभक्त 'आमा हजुरको जेठो छोरा घर आउनुभयो नि?', आइतबार दिउँसो ८६ वर्षीया धनमाया तिम्सिनालाई यसो भन्दा उनले जवाफमा यत्ति भनिन्, 'राम्रै भयो।', धनमाया त्यति बेला घरको आँगनमै थिइन्। आँगनमा कुखुराहरू खोस्रिरहेका थिए। इलामको माई नगरपालिका-१०, लुम्बाकस्थित उनको घर रङ उडिसकेको टिनले छाएको थियो। आँगनको छेउमा कालो कराई घोप्ट्य... |
राजु अधिकारी किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ (पानीढुंगो) संरक्षण अभियानमा साथ दिन प्रदेश नम्बर १ का प्रमुख राजनीतिक दलहरु अग्रसर भएका छन्।, प्रदेश संसद्का प्रमुख राजनीतिक दलका सांसदहरुले खुवालुङ फुटाउने सरकारी योजना किराँत संस्कृति माथिको धावा हुने बताउँदै हाल चलिरहेको संरक्षण अभियानमा साथ दिने बताएका छ... |
सेतोपाटी संवाददाता कैलालीमा नाली खन्दा फेला परेकाे बम डिस्पोज गरिएको छ।, आइतबार टीकापुर नगरपालिका वडा नम्बर १ मा डाेजरले नाली खन्दा उक्त बम फेला परेकाे थियो।, साेमबार बिहान नेपाली सेनाकाे डिस्पोजल टाेलीले बम डिस्पोज गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।, बम कसले राखेकाे भन्न... |
ध्रुबसागर शर्मा यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको म्याग्दीको कुइनेमङ्गले गाउँको परिचय अहिले भने फेरिएको छ।, रघुगङ्गा गाउँपालिका-८ मा पर्ने कुइनेमङ्गलेको घ्यासीखर्कमा यातायातका साधन पुगेपछि गाउँको सौन्दर्यमा शिक्षा, स्वास्थ्य र जनचेतनाको विकासले निखारता ल्याएको छ।, गलेश्वरदेखि कुइनेम... |
रासस एक दशकअघि कर्णालीका अस्पतालमा चिकित्सक भेटिने गरेका थिएनन्।, कुनै घटनाको शव परीक्षण गर्न हप्ता दिन कुर्नुपर्ने अवस्था थियो। दुर्गमले परिचित कर्णाली अहिले चिकित्सा शिक्षा ‘डाक्टर’ पठाउने भएको छ।, काठमाडौँको आँखाले कर्णाली दुर्गम भनिथ्यो र कर्णालीमा चिकित्सकदेखि कर्मचारी आउने मान्दैन थिए। सरकारले कर्मचारीले कर्णाली... |
सेतोपाटी संवाददाता सवारी ज्यान मुद्दामा फरार रहेका एक जना ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ।, कैलाली प्रहरीले १८ वर्षपछि एक जना चालकलाई आइतबार नियन्त्रणमा लिएको छ।, जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले बता... |
सेतोपाटी संवाददाता दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, दुहु गाउँपालिका-३ का अन्दाजी ६३ वर्षीय पदमबहादुर बमके मृत्यु भएको प्रहरीले जनाएको छ।, आइतबार मौरी घार हेर्न गएका बेला विद्युतको पोलबाट लिक हुँदा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर ... |
सेतोपाटी संवाददाता भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्।, सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर मम एन्ड चिकेन हाउसमा आइतबार ग्याँस सिलिन्डर पड्केर आगालागी भएको हो। प्रहरी र दमकलको सहायतामा आयो नियन्त्रणमा लिइएको थियो। , महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी... |
राजु अधिकारी प्रदेश नम्बर १ का सांसदहरू खुवालुङ क्षेत्रको अवलोकनका लागि पुगेका छन्।, किराँत समुदायको आस्थाको केन्द्र मानिने खुवालुङ (पानीढुंगो) संरक्षण अभियानमा साथ दिन सांसदहरू सोमबार त्यसक्षेत्र पुगेका हुन्।, खुवालुङको संरक्षण गर्न सांसदहरू अग्रसर भएका छन्।, प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका सांसद... |
एजेन्सी म्यानमारमा पक्राउ परेका बीबीसीका पत्रकार आङ थुर रिहा भएका छन्।, बीबीसी बुर्मिज सर्भिसका पत्रकार थुर गत शुक्रबार १९ मार्चमा पक्राउ परेका थिए। उनलाई सादा पोशाकमा आएका केही पुरूषले पक्राउ गरी लगेको बीबीसीले जनाएको छ।, सो समयमा उनी नेपिअदस्थित अदालत बाहिर रिपोर्टिङ गरिरहेका थिए।, म्यानमारमा अहिलेसम्म ४० जना पत्रका... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर-४ का किरण किशोर सापकोटाले २०७६ वैशाखमा व्यक्तिगत लगानीमा वीरेन्द्रनगर बजारको मुख्य सडकमा जेब्रा क्रसिङ बनाए। , तीन ठाउँमा जेब्रा क्रसिङ बनाउन उनले ८५ हजार रुपैयाँ व्यक्तिगत रूपमा खर्च गरे। सँगै उनले सर्वसाधारणलाई लाइन भएको ठाउँबाट बाटो काट्न भनेर पनि सिकाए।, ‘दिल्लीबाट रङ र सडक सुरक... |
सेतोपाटी कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसित जोड्ने नाकाका रूपमा विकास गर्न विस्तार थालिएको महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ (ब्रह्मदेव क्षेत्र) को झण्डै बाह्र वर्षपछि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ।, विसं २०६५ देखि सुरू भएको महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाकाको सुरूआत बिन्दुमा अझै काम अघि बढ्न ... |
सेतोपाटी संवाददाता चेक बाउन्सका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ।, सिआइबीले काठमाडौं महानगरपालिका-३० ठहिटी घर भई ललितपुर महानगरपालिका-१५ नखिपोट बस्ने ४१ वर्षीय पूर्णलामालाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले आइतबार जावलाखेलबाट पक्राउ गरेको सिआइबीकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३० वटा चोरी भएका मोटरसाइकल र स्कुटर बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। सोमबार महाशाखाको परिसरमा आयाेजित कार्यक्रममा महाशाखाले १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित सवारी धनीलाई फिर्ता गरेको हो। ,
,
चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ पनि गरेको छ। प... |
भानुभक्त कलकत्ता उच्च अदालतले ४० वर्षपछि भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन भनेको छ। , इलामका तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार कलकत्ताको उच्च अदालतले उनका परिवारले मागे कानुनअनुसार क्षतिपूर्ति दिन भनेको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हाले सेतोपाट... |
सेतोपाटी संवाददाता नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४४७२ मा पिसिआर गर्दा १५० जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ।, पछिल्लो २४ घन्टामा ९९ जना निको भए... |
सेतोपाटी संवाददाता बाँके प्रहरीले एक युवतीलाई बेहोस बनाई भारतमा लगेर ५० हजारमा विक्री गर्ने आरोपितलाई पक्राउ गरेको छ। , बाँके जिल्लाको साबिक नरैनापुर गाविस वडा नं. ९ र हाल नेपालगञ्ज उपमहागनरपालिका वडा नं. २१ का ३२ वर्षीय अमर क्षत्री कार्कीलाई ६ वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। , २०७१ साल असार २८ गते कार्कीले ए... |
सेतोपाटी संवाददाता बाँकेमा चितुवाको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । , पक्राउ पर्नेमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का ५० वर्षीय गंगबहादुर खत्री, सोही ठाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख जिल्लाको भगवती गाउँपालिका वडा नं. ४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्ला जिल्लाको तिला गाउँपालिका व... |
सेतोपाटी संवाददाता काठमाडौंबाट चितुवाको छालासहित चार जना पक्राउ परेका छन्।, महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई आइतबार चितुवाको छालासहित पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले काठमाडौं महानगरपालिका-२६ मित्रनगर ऐश्वर्यमार्गबाट पक्राउ गरेको महाशाखाले जनाएको छ।, सो क्षेत्रमा कारोबार हुनलागेको भन्ने पूर्व सूचना अनुसार... |
भगवती पाण्डे आफू अनुकूलको काम नगरेको भन्दै रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ का वडाअध्यक्षले पालिकामै कार्यरत सबओभरसियरलाई कुटपिट गरेका छन्। , वडाअध्यक्ष नारायणबहादुर यादवले गाउँमा निर्माण गरिएको सडकको गलत रिपोर्ट तयार गरी प्रमाणित गर्न भनेको र गाउँपालिकाको प्राविधिक शाखामा कार्यरत सबओभरसियर प्रेमसागर पासवानले ... |
राजेश घिमिरे लहरै उभिएका हात्ती, त्यसमाथि माउते र गणक। एक सिंगे गैंडा गन्नका लागि जंगल पस्न ठिक्क परेका उनीहरू पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा सोमबार सबेरै तयार थिए। पर्खाइ थियो त केवल निर्देशनको।, वन मन्त्री, मन्त्रालयका सचिव, निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय... |
सेतोपाटी संवाददाता नेपालमा कोरोना संक्रमितको संख्या माघ २० यता पछिल्लो २४ घन्टामा सर्वाधिक संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय लगातार संक्रमितको संख्या घटिरहेको नेपालमा सोमबारबाट फेरि बढ्न सुरू गरेको छ।, मन्त्रालयका अनुसार माघ २० गते नेपालमा १७१ जनामा कोरोना संक्रमण देखिएको ... |
सेतोपाटी संवाददाता किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौं महानगरपालिका-हाडीगाँउबाट २६ वर्षीय मिमबहादुर बुढालाई पक्राउ गरेको हो।, हुम्ला सर्केगाढ गाउँपालिका-१ का उनलाई प्रहरीले आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी ... |
सेतोपाटी संवाददाता नेपाल सरकारले २०७८ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। , सोमबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो।, आउँदो वर्षमा सरकारले घटस्थापनामा पनि बिदा दिएको छ। असोज २६ गते फूलपातीदेखि ३० गते एकादशीसम्म बिदा हुने सरकारले जनाएकाे छ।, हेर्नुस् सूची,
यस्तो छ २०७८ सालमा दिइने सा... |
सेतोपाटी संवाददाता नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २६३७ मा पिसिआर गर्दा ७९ जनामा कोरोना पुष्टि भएको हो।, योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ।, पछिल्लो २४ घन्टामा ८२ जना निको भएर ... |
रासस इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ।, नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा उनलाई शनिबार मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली ... |
सेतोपाटी संवाददाता भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, शनिबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका-१० चितापोलस्थित भित्री सडकमा टिपरले मोटरसाइललाई ठक्कर दिएको हो।, नलिन्चोकबाट चितापोल जाँदै गरेको बा ४ ख ९८१० नम्बरको टिपरले मे. ८ प. ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी ... |
भानुभक्त शनिबार बिहान साढे ११ बजेतिर कलकत्ताको दमदम सेन्ट्रलमा पुग्दा गेटमा अलिअलि भीड थियो। जेलभित्र परेका आफन्तलाई खाना पुर्याउन/भेट्न आएकाहरू झ्यालबाट नाम टिपाइरहेका थिए। , इलामको चुलाचुलीका प्रकाशचन्द्र तिम्सिना पनि आफ्ना दाइलाई भेट्न जेलभित्र जाँदै थिए।, शुक्रबारमात्रै कलकत्ता आइपुगेका उनी यसपालि दाइलाई घर लैजान... |
सेतोपाटी नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ।, निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ।, मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२:३० बजेदेखि चैत १० गते दिउँसो १२: ३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घक... |
सेतोपाटी संवाददाता मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन जनाको मृत्यु भएको छ।, शनिबार दिउँसो साढे ३ बजे नासो गाउँपालिका-३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खसेको नदीमा खसेको हो।, प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार उकालो चढ्नेक्रममा अनियन्त्रित हुँदै ब्याक भएर खोलामा ट... |
रासस टिपरको ठक्करबाट शनिबार साँझ दमकमा थप एक जनाको ज्यान गएको छ।, पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१क १०८२ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका–८ ब... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्।, बेदकोट नगरपालिका १० दैजी बजारबाट शनिबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा बेदकोट १० बस्ने २२ वर्षीय सुनिल साहु, २४ वर्षीय हेमन्त धामी, २२ वर्षीय रामचन्द्र राना, २० वर्षीय उमेश डंगौरा र २० वर्षीय सुरज राना रहेको जिल्ला प्रह... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.