content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता ब्रिटिश, सिंगापुर र भारतीय सेनाबाट अवकास पाएका वयोवृद्ध पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट पाउने वृद्धभत्ता नरोकिने भएको छ ।, आइतबार राष्ट्रपतिले 'यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७' र 'सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७' जारी गरेसँगै सामाजिक सुरक्षा भत्ता कटौती ... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीको साइबर ब्यूरोले दुईजनालाई ललितपुर र कास्कीबाट पक्राउ गरेको छ।, सूचना प्रणालीमा अनधिकृत पहुँचमार्फत भ्रामक सन्देश फैलाएको आरोपमा ब्यूराले ललितपुरको महालक्ष्मी नगरपालिका-९ का विवेक महर्जन र पोखराका १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो।, उनीहरूले अनधिकृत रुपमा सरकारी सूचना प्रवाहका आधिकारिक... |
सेतोपाटी संवाददाता बलात्कारको आरोप लागेको चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ। , सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिने फैसला गरेको हो। , यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक... |
सेतोपाटी अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ ।, पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको ह... |
राजेश घिमिरे विकट पहाडी क्षेत्रको गाउँमा बसोबास भए पनि आइतमान घर्तीको परिवारलाई खेतीयोग्य जमिनको कमी थिएन।, साविकको शक्तिखोर गाविस-४(हाल कालिका नगरपालिका-८) मा पर्ने बुङखोलामा बस्ने उनको एक विघा ४ कट्ठा २.५ धुर नम्बरी जग्गा नै थियो। ऐलानी त कति हो कति, उनैलाई एकिन थिएन।, बाबुको पालादेखि नै धेरै सम्पत्ति भएका कारण गाउँ... |
सेतोपाटी सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ। , ती दुई जनाको अनुसन्धान बाँकी नै ... |
सुजन अधिकारी थापाथली चेस पार्क पुग्दा केही अधवैंसे पुरुषहरू चेसको चाल मार्दै थिए। छेवैमा चिया पसल छ। कोही चियाको चुस्की लिँदै खेलको आनन्द उठाइरहेका भेटिए।, यो नेपालको एक मात्र सार्वजनिक पार्क हो जहाँ चेस खेलिन्छ।, कहाँ होला यो पार्क भनेर अझै अलमलमा हुनुहुन्छ?, थापाथली मुख्य चोकबाट त्रिपुरेश्वर घुम्ती मोडैमा छ, बागमती ... |
खिलानाथ ढकाल नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ।, प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।, उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरी उपरीक... |
सविता बुढा धनगढी उपमहानगरपालिका-१ को कैलाली नाला किनारमा बस्दै आएकी नरूदेवी बोहोराको टहरामा केही दिनदेखि ‘ए सरकार गरिबलाई गरिखान देऊ’ लेखेको ब्यानर झुण्डिरहेको थियो। , आइतबार दिउँसो २ बजे धनगढी उपमहानगरपालिकाको डोजर त्यही झुपडी भत्काउन पुग्यो।, नरूदेवीको परिवार सरकारी जग्गा अतिक्रमण गरी बसेको भन्दै उपमहानगरपालिकाले भत... |
सेतोपाटी विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ। , नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो।, विभागले १३ करोड रुपैयाँ खर्चेर झण्डै दुई वर्षको अवधि... |
सेतोपाटी संवाददाता अस्थायी ट्राफिक प्रहरी पोस्ट धकधई रूपन्देहीमा कार्यरत् दुई जना महिला प्रहरीले श्याम पाठकविरूद्ध कारबाही गर्न माग गर्दै जाहेरी दिएका छन्। , रूपन्देहीको सिद्धार्थ नगरपालिका-१ को सनसाइन बोर्डिङ स्कुलका ड्युटीमा खटिइरहेका बेला पाठकले दुर्व्यवहार गरेको भन्दै प्रहरी सहायक निरीक्षक शिला कार्की र प्रहरी हवल... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले अव्यवस्थित रूपमा टाँगेका र सडकमा लत्रिएका तार व्यवस्थित गर्न थालेको छ।, अव्यवस्थित तारले शहर कुरूप बनेको र दुर्घटनाको जोखिम बढ्ने भन्दै महानगरले त्यस्ता तार हटाउन सुरू गरेको हो।, शहरको शुन्दरताका लागि अव्यवस्थित रहेका विभिन्न तारहरू हटाउन मेयर चिरिबावु महर्जनको निर्देशनसँगै आ... |
एजेन्सी श्रीमतीसँग झगडा परेपछि इटालीका एक पुरूष ४ सय ५० किलोमिटर हिँडेका छन्। , श्रीमतीसँग झगडा परेपछि एक हप्ताअघि रिसाएर घरबाट निस्किएका ती पुरूषले ४ सय ५० किलोमिटर हिँडेको बिबिसीले जनाएको छ। , सो खबर बाहिरिएपछि इटालियनहरूले उनलाई ‘फोरेस्ट गम्प’को उपनाम समेत दिएका छन्। सन् १९९४ को सिनेमा फरेस्ट गम्पमा हलिउडका कलाकार ... |
दिपकजंग शाही रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा सातै दिन विद्यालय सञ्चालन गर्न थालिएको छ।, नगरपालिकाभित्र रहेका विद्यालयहरु हप्ताको सातै दिन सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो।, नगरपालिकाका मेयर गोर्खबहादुर केसीका अनुसार शुक्रबार पूरै दिन पढाइ हुनेछ भने शुक्रबार हुने अतिरिक्त क्रियाकलापहरु शनिबार बिहान सञ्चालन गरिनेछ... |
करन ताम्राकार डडेल्धुरामा ऐतिहासिक अमरगढी किल्ला छ।, किल्लाको प्रवेशद्वारमा वडाकाजी अमरसिहं थापाको सालिक छ, जहाँ लेखिएको छ ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ।’, त्यही किल्लाका ऐतिहासिक हतियार कहाँ छन् भन्ने कसैलाई पत्तो छैन। , नेपाल एकीकरणका बेला ब्रिटिस साम्राज्यसँग लड्न वीरहरुले प्रयोग गरेका दर्जनौं हतिया... |
सेतोपाटी संवाददाता ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। , शनिबार राति प्रहरीले काठमाडौं महानगरपालिका-२१ दलाक्षीमा डेरा गरि बस्ने ५० वर्षीय बद्रीबहादुर धिताललाई पक्राउ गरेको हो।, धितालले ती बालिकामाथि बलात्कार गरेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले उनलाई प... |
सेतोपाटी कोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयको आयोजनामा आजदेखि भर्चुअलरुपमा ‘२०२० स्टार कन्फरेन्स’ विषयक दुईदिने सम्मेलन शुरु भएको छ।, ‘शेपिङ अ ह्युमान वल्र्ड: ग्लोबल पस्र्पेक्टिभ अन हाइअर एजुकेशन’ विषय... |
सेतोपाटी दोलखामा बोलेरो गाडी दुर्घटना हु्ँदा एक जनाको मृत्यु भएको छ। , बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आइतबार बिहान गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।, दुर्घटनामा गौरीशङ्कर गाउँपालिका-८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो। , बिहान करीब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा बा २० च ४३७३... |
युवराज श्रेष्ठ गाउँमा पढ्दा जहिल्यै, पहिलो वा दोस्रो हुन्थे मौदा गुरुङ। कास्कीको मादी गाउँपालिका-२ ताङतिङस्थित हिमालय माविमा अध्ययन गर्दा उनले पढाइमा गरेको प्रगति पोखरामा झरेर दुर्गतिमा परिणत भयो। जब पोखरा झरेर उनले कक्षा-९ मा भर्ना भए, त्यसपछि उनका प्राथमिकता फेरियो।, पोखरास्थित भद्रकाली माविमा भर्ना भएपछि उनको संगत ... |
सेतोपाटी संवाददाता एन्टिजेन परीक्षणलाई पिसिआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन्। , एन्टिजेनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजेनलाई पिसिआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने उनीहरुको भनाइ छ।, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तिर्थ घि... |
सेतोपाटी संवाददाता सप्तरी जिल्ला प्राविधिक कार्यलयका ईन्जिनियरसहित चार जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालयका ईन्जिनियर विकासकुमार श्रेष्ठसहित चार जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। , अख्तियारले उनीहरू विरूद्ध गैरकानूनी रुपमा लाभ लिई सरकारलाई हानिनोक्सा... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सामूदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक तयार गरेको छ । महानगरपालिकाले कक्षा एकदेखि आठ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पठ्युस्तक पठनपाठन गराउने भएको हो । , नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा... |
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने एनजीओलाई कारवाहीका लागि प्रक्रिया सुरू गरिएको बताएको छ।, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र एनसिई नेपालको सदस्य संस्था गोल्वल एक्सन नेपाल गैरसरकारी संस्थाले मन्त्रालयको नाम र नेपाल सरकारको निशाना छाप अनाधिक... |
सेतोपाटी संवाददाता देशभर आइतबार थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। , स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। , पछिल्लो २४ घण्टामा १७५२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निक... |
सेतोपाटी ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आइतबारबाट सबै विद्यालयमा पठनपाठन सुरु गरेको छ।, विद्यालयमा कार्यरत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ। , लामो समय कोरोना भइरसका कारणले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेकाले आइतबारदेखि औपचारिक विद्यालय खोल्ने निर्णय गरिएको गाउँ... |
नारायण ढुङ्गाना सरकारले सीमा क्षेत्रमा सुरक्षा उपस्थितिलाई बढाएर विगतभन्दा अब्बल बनाउँदै लगेको छ।, सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाउँदै निगरानीमा कडाइ थालेपछि अतिक्रमणदेखि सीमा क्षेत्रमा हुने विवाद, सीमापार हुने अपराध र चोरी तस्करीका घटनामा कमी हुन थालेको गृहमन्त्रालयको निष्कर्ष छ। , मन्त्रालयका प्रवक्ता चक... |
निरा गौतम लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन्।, पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन्। भ्रूणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन्। अर्काेपटक पनि गर्भको शिशु छोरी भएको... |
सेतोपाटी संवाददाता धामी-झाँक्रीले प्रयोग गर्ने थुर्मीमा तान्त्रिक शक्ति भएको भनी ठग्न खोज्ने दुई जना पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर, ललितपुरले झुटो अफवाह फैलाई ठग्न खोजेको भन्दै दुई जनालाई पक्राउ गरेको हो। , प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार मकवानपुरका ४५ वर्षीय जीवन प्रजा र ओखलढुंगाका ४३ वर्ष... |
भगवती पाण्डे पाँच वर्षदेखि बुटवलमा होटल चलाइरहेका टीकाराम खत्री सधैँझैं शनिबार साँझ पनि काउन्टरमा बसिरहेका थिए।, कोरोनाभाइरसको महामारीले झन्डै सात महिना बन्द भएको मिलनचोकस्थित उनको कलश होटलमा कात्तिकदेखि फाट्टफुट्ट पाहुना आउन थालेका थिए। तीमध्ये धेरै दिउँसोको खाजा नास्ता खान आउँथे। बास बस्ने आउने ग्राहक आउन मुस्किल थ... |
सेतोपाटी संवाददाता बीबीसीको १०० प्रभावशाली महिलामा पर्न सफल सपना राेक्का मगरललाई गैरआवासीय नेपाली संघ एनआरएनएले नगदसहित सम्मान गरेको छ। , गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएकाे पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हाे। उनलाई एक लाख एक हजार रुपैयाँ नगद र सम्मानबाट सम्मान गरि... |
सेतोपाटी पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ। , मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी जवान सुजन न्यौपाने रहेका छन्। , पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–६ म... |
सेतोपाटी संवाददाता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का २१ वर्षीय श्याम कुमार बनियालाई प्रहरीले श्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियमित चेकचाँचका क्रममा बनिया भैरहवा बसपार्क नजिकै शान्तिनगर टोलबाट पक्राउ परेका हुन्। , लु ३९ प ४४५७ नम्बरको स्कुटरमा एक हज... |
सेतोपाटी उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। , यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो। उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट ट्रेसिङ्का क्रममा स्वाब सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गरि... |
चन्द्रकला भण्डारी झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छन्।, उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो। १७ दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक... |
सेतोपाटी काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा भूमाफियाले हड्पेको दुई रोपनी तीन आना जग्गामा आकर्षक बगैँचा निर्माण हुने भएको छ। , बुद्धनगर टोल विकास समिति, जनप्रतिनिधि, स्थानीयवासीको सहयोगमा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले मकै भाँची यूएन पार्कलाई स्वामित्व ग्रहण गर्न दबाब दिएर दुई रोपनी तीन आना जग्गा सरकारी स्वामित्व... |
सेतोपाटी महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। , मृतक अन्य दुईको... |
सेतोपाटी संवाददाता बहुविवाहको आरोपमा सल्यानका वडाध्यक्ष पक्राउ परेका छन्। , प्रहरीले वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले शुक्रबार बेलुका जयतपानी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए।, वडाध्यक्षसँगै उनकी कान... |
सेतोपाटी संवाददाता दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द आफैं सडकमा खटेर सवारी चेक गरेका छन्।, घोराहीदेखि २४ किलोमिटर पश्चिमको तुलसीपुर आएर शुक्रबार दिउँसो उनीहरूले सवारी चेक गरेका हुन्।, यसभन्दा अगाडि यसरी आफैं प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जवानहरू सडकमै सँगै खटेर स... |
सेतोपाटी संवाददाता जंगलमा हिँडिरहेका दम्पत्तीलाई खुकुरी देखाएर गरगहना तथा नगद लुटपाट गर्ने एक युवा पक्राउ परेका छन्। , घोराही उपमहानगरपालिका वडा नं ३ का ३८ वर्षीय विनोदकुमार चौधरी र उनकी पत्नी मेनुका चौधरीलाई जंगलको बाटो भएर हिँडिरहेको समयमा खुकुरी देखाएर गरगहना तथा नगद लुटपाट गर्ने घोराही १३ ज्यामिरे बस्ने २८ वर्ष... |
सेतोपाटी संवाददाता कोरोना संक्रमण पुष्टिपछि घरमै बसिरहेका प्रदेश-१ प्रमुख सोमनाथ अधिकारीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। , प्रमुख अधिकारीलाई शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले जानकारी दिए। , उनले प्रमुख अ... |
सेतोपाटी सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई बेडको आइसियू कक्ष स्थापना भएको छ। , कोरोनाका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियू कक्ष स्थापना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। , उनले भने, 'हामीले जिल्ला अस्पतालमा भेन्टिले... |
सेतोपाटी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको म्याद सरकारले एक वर्ष थप गर्ने निर्णय गरेको छ।,
मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्ष थप गर्ने निर्णय गरेको हो। , प्राधिकरणले चालु आर्थिक वर्षभरि बजेट परिचालनसहित सक्रिय रुपमा काम गर्नेछ भने बाँकी पाँच महिना १० दिन दस्तावेज ह... |
सेतोपाटी कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहमा सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन्। , जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालय पुनः बन्द भएका हुन्। , कोरोना सङ्क्रमण फैलन नदिने यी दुवै स्थानीय तहमा लकडाउन घोषणा गरेकाले विद्यालय पुनः बन्द भएका हुन्। , दशरथ... |
सेतोपाटी संवाददाता रुपन्देही प्रहरीले पाँच वटा ट्रकबाट १२१ वटा गोरु नियन्त्रणमा लिएको छ। , गोरु ओसारपसारमा संलग्न पाँच जना पनि पक्राउ परेका छन्। शनिबार बिहान प्रहरी टोलीले बुटवल उपमहानगरपालिका-६ अस्पताल लाइनबाट गोरु नियन्त्रणमा लिएको हो। , ती गोरु पश्चिमबाट पूर्वतर्फ लगिँदै थियो। गोरु लैजाने अन्तिम बिन्दु कहाँ थियो भन... |
द न्यूयोर्क टाइम्स सन् १९९२ मा एक दम्पतीले उनीहरूबाट तयार भ्रूण दान गरेका थिए। उक्त भ्रूण मिडवेस्टस्थित एउटा क्लिनिकले फ्रिजमा जोगाएर राखेको थियो।, टेनेसीको नोक्सभिलस्थित एउटा स्कुलकी प्राथमिक शिक्षक टिना गिब्सन त्यतिबेला केबल दुई वर्षकी थिइन्। आफू दुई वर्षकी हुँदा अर्कै जोडीले दान गरेका तिनै भ्रूणबाट अहिले टिनाले छोर... |
सेतोपाटी संवाददाता पाँच बुँदे सहमति भएपछि विगत ४६ दिनदेखि जारी आन्दोलन वीर अस्पतालका कर्मचारीहरुले फिर्ता लिएका छन्।, आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच शुक्रबार पाँच बुँदे सहमति भएपछि वीर अस्पतालका कर्मचारीहरुले आजदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।, कोभिड भत्ता नपा... |
सेतोपाटी संवाददाता कटुवा पेस्तोलसहित मोरङको सुनवर्शीबाट एक व्यक्ति पक्राउ परेका छन्। , सुनवर्षी नगरपालिका-५ झुगी चोकबाट ४१ वर्षीय राजकुमार मण्डललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। , उनले कम्मरमा भिरेको कटुवा पेस्तोल, त्यसको दुई राउन्ड गोली र १९ हजार ३२५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। ,... |
सेतोपाटी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ। , भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमवि... |
सेतोपाटी संवाददाता अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई पक्राउ परेका छन्।, वडाध्यक्षले तेस्रो बिहे गरेको भन्दै वडाबासीले प्रहरीमा बहुविवाहको जाहेरी दिएपछि पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए।, प्रहरीले वडाध... |
सेतोपाटी संवाददाता नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।, शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा २२०६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।, त्यस्तै, यसको संक्रमणबाट थप १० जनाको मृत्यु... |
सेतोपाटी डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। , जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जिप गए राति करिब ... |
सेतोपाटी संवाददाता तीन तर्फबाट भारतीय भूमिले घेरिएको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा पहिलोपटक बिजुली बलेको छ।, बिजुली बाल्ने वर्षौंदेखिको सपना पूरा भएपछि सुस्ताबासीको मुहारमा पनि उज्यालो छाएको छ। सुस्तामा बिजुली विस्तार गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा एक सय किलोवाट क्षमताको सौर्य मिनि... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको जगेर्नामा महानगर गम्भीर रहेको बताएका छन्। , वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शनिबार शिलान्यास गर्दै उनले सम्पदा संरक्षणलाई महानगरपालिकाले प्राथमिकतामा राखेर निर्माण–पुनर्निर्माणको अभियान अघि बढाएको पन... |
दिपकजंग शाही मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो छुट्टै ‘सुरक्षा इकाई’ बनाउन थालेको छ। , सुर्खेतमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले आफ्नो छुट्टै सुरक्षा इकाई बनाउन यो वर्षको सिनेटमा प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।, भौतिक तथा अन्य आवश्यक सुरक्षाका लागि विश्वविद्यालयले ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुरक्षा... |
दिपकजंग शाही जाजरकोटमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्। शनिबार बिहान घाँस काट्न भिरमा गएकी कुशे गाउँपालिका–४ की शर्मिला नेपाली लडेर घाइते भएकी हुन्।, उनको शनिबार बेलुका ४ बजेतिर सिम्रिक एयरको हेलिकप्टरमार्फत् उद्धार गरी सुर्खेत ल्याइएको छ। , रारामा रहेको हेलिकप्टर उनको उद्धारका लागि राराबाट सिधै कुशे गाउँपालिका गए... |
सेतोपाटी संवाददाता सप्तरीमा हात्तीको समूहले चार वटा घर भत्काउँदा लाखौंको क्षति भएको छ। , सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं.–७ भंगहा टोलको दलित बस्तीमा राति करिब १२ बजेको समयमा आएको ५ वटा हात्तीको समूहले फुसको घर भत्काउनुका साथै लाखौंको क्षति पुर्याएको छ।, हात्तीको समूहले फुसको घर भत्काउँदा घरभित्र रहेको ८ क्विन्टल च... |
सेतोपाटी बालिकालाई बलात्कार गरेको आरोपमा दोगडाकेदार गाउँपालिका–६ सित्तडका १७ वर्षीय एक किशोर पक्राउ परेका छन्।, यही मङ्सिर १६ गते आफ्नै घरमा लगेर १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एंव प्रहरी निरीक्षक धनदेव साउदका अनुसार उमेर न... |
जनार्दन घिमिरे गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन्। , गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा सम्बन्ध विच्छेद गरेका हुन्।, आफ्ना पहिलेका श्रीमान्को मृत्यु भइसकेपछि विसं २०५२ मा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे ... |
सञ्चिता घिमिरे लामो समयदेखि अवरुद्ध भक्तपुर–नगरकोट सडक निर्माणले पछिल्लो समय गति लिएको छ । , सो सडक चालु आवभित्रै सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ। विसं २०७०/७१ मा सो सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म अवरुद्ध सो सडक निर्माणले पछिल्लो समय गति लिएको हो । , १५ किमी सडकमध्ये सात किमी सडकको निर्माण ... |
सेतोपाटी बैतडीमा एक बालक दुई दिनदेखि बेपत्ता भएका छन्। , बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–१ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट छन्। बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिँडेका छोरा बेपत्ता भएको विवेकका बुबा देवदत्त भट्टले बताए।, एकमात्र छोरा विवेक बेपत्ता भएपछि घरपरिवारका सदस्य चिन्तित बनेका छन्... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कपिलवस्तु कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारले नियन्त्रणमा लिएको छ।, सेवाग्राहीबाट ३५ हजार घुस लिैदै गरेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी... |
सेतोपाटी संवाददाता मोरङको रंगेली नगरपालिकाले नगरमा अपाङ्गता भएका विद्यार्थीलाई स्वेटर वितरण गरेको छ।, २९ औं अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा बिहिबार नगरपालिकामा बिहिबार आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न अपाङ्गता भएका ६६ विद्यार्थीलाई नगर उपप्रमुख केशवकुमारी खरालले स्वेटर वितरण गरेकी हुन्।, कार्यक्रममा उप प्रमुख... |
नारायण महर्जन काठमाडौं ठमेलका व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग राखेर प्रदर्शन गरेका छन्।, ठमेल पर्यटन विकास परिषदले कोरोनाका कारण बन्द रहेका रात्रीकालीन व्यवसायहरू स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड लागू गर्ने गरी व्यवसाय सञ्चालन गर्न दिइनुपर्ने माग गरेका छन्।, काठमाडौं बिजुली बजारमा भेला भए... |
सेतोपाटी संवाददाता सुर्खेतको एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।, सुर्खेतको पञ्चपुरी नगगरपालिका–६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो। कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनले शनिबार राति साढे ८ बजे ज्यान गुमाएका हुन्।, मंसिर ९ गते गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। , कोरोना संक्रमण... |
सेतोपाटी संवाददाता माइक्रोबसमा पाकेट मार्ने दुई जना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं तिलगंगा बस्ने २८ वर्षीय विकास राजवंशी र सिन्धुपाल्चोकका २७ वर्षीय सन्तोष लामा छन्। , महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले उनीहरूलाई कौशलटार बस स्टपबाट नियन्त्रणमा लिएको हो। , बिहीबार बिहान साढे १० बजे मध्यपुर ... |
एजेन्सी कोरोना भाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ।, अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकामा बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको छ। , कोरोनाबाट एकैदिन मृत्यु भएकाहरूको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको पनि अधिकारीहरूले जनाएका छन्। , यसअघि गत अप्रिल १५ मा एकैदिन सबैभन्दा धेरैक... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।, बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार थप १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा २१११ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २०... |
विनोद सापकोटा शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिने भएको छ।, झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउने तयारी सुरू भएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए। , ‘शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र’ को स्तरोन्नतिसँगै ‘... |
सेतोपाटी संवाददाता ललितपुरको पुल्चोकमा विहीबार मोटरसाइकललाई ठक्कर दिदाँ २ जना घाइते भएका छन।, बा १७ च १८५१ नम्बरको जीपले मोटरसाइकललाई ठक्कर दिएर फरार भएको प्रहरीले जनाएको छ। , जीपको ठक्करबाट मोटरसाइकल चालक ललितपुर गोदावरीका राजेश राना र सोनिका खनाल घाइते भएकी छिन ।, सोनिका खनालको एउटा खुट्टा भाँच्चिएको छ भने र नाकमा ... |
एजेन्सी रुसमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। , सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा २८ हजार १४५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्। , यसअघि अघिल्लो दिन एकैदिनमा २५ हजार ३४५ जना सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो। , रुसमा अहिलेसम्म कोरोना भाइरसब... |
सेतोपाटी संवाददाता बर्दियामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। , बिहीबार दिउँसो पौने ३ बजेको समयमा मधुवन नगरपालिका-४ ढोढरीस्थित सडकखण्डमा दुर्घटना भएको हो। , पूर्वतर्फ आउँदै गरेको ना ८ ख ३१४ नम्बरको टिपरले पश्चिम जाँदै गरेको ना १६ च २४५३ नम्बरको कारलाई ठक्कर दिएको हो। , ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत... |
राजेन्द्रप्रसाद पनेरु फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन्। , फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भन्ने उनको कल्पना थिएन।, डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा वि... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरका दुई जना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ कटाहाका ४५ वर्षका एक पुरूषको गए राति मृत्यु भएको हो। उनको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको थियो।, उनी गत मंसिर ८ गते अस्पताल भर्ना भएका थिए।, यस्तै तुलसीपुर ५ का ८१ वर्षिय एक पुरूषको कोहलपुर... |
हेमन्त केसी सात स्थानीय तह रहेको जाजरकोटमा दुर्गम क्षेत्रमा रहेको बारेकोटले सबै स्थानीय तहलाई सेवा प्रवाहमा उछिनेको छ।, स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरिएको समीक्षामा अन्य पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।, स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका २५ वटा सूच... |
सेतोपाटी संवाददाता जेव्राक्रसिङबाटै सडक पार गर्दै गर्दा गाडीको ठक्करबाट घाइते भएका रूपन्देही तिलोत्तमाका एक व्यक्तिको उपचारका क्रममा: मृत्यु भएको छ।, गत बुधबार तिलोत्तमा वडा नम्बर २ जानकी नगरस्थित जेव्राक्रसबाट सडक पार गर्दै गरेका स्थानीय ६० वर्षका थानेश्वर लम्साललाई गाडीले ठक्कर दिएको थियो।, लम्साललाई लु १७ च ६६१२ नम... |
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जले १५ वर्ष अघि गैंडा मारेको अभियोगमा बिहीबार एक व्यक्तिलाई पक्राउ गरेको छ। , निकुञ्जभित्रको सिसुवाघाट पारी भालुटापु भन्ने स्थानमा २०६२ साल असारको दोश्रो साता गोली लागेर एक सिंगे गैंडा मरेको थियो।, उक्त गैंडा मार्न पुगेका अन्य तीन जना पक्राउ गरेर पनि छुटिसकेका छन् तर गैंडालाई गोली हा... |
नारायण खड्का घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख पक्राउ परेका छन्।, उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो। , पसलमा ढुंगा हानेको आरोपमा प्रहरीले नगर प्रहरी प्रमुख रूद्रप्रसाद पन्थीलाई पक्राउ गरेको छ।, मादक पदार्थ सेवन गरी पसलमा ढुंगा हानेपछि पन्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्ष... |
रासस पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन्। , खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। , प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मंगलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्... |
सेतोपाटी संवाददाता बझाङकी १२ वर्षीया बालिका सम्झना विकको हत्या प्रकरणमा सजाय काटिरहेका राजेन्द्र बोहरा अस्पतालको शौचालयबाट फरार भएपछि ड्युटीमा खटिएका तीन जना प्रहरी निलम्बनमा परेका छन्।, दोषी प्रमाणित भएपछि उनलाई डोटीको बालसुधार गृहमा राखिएको थियो।, मंसिर ६ गते कोरोना पुष्टि भएपछि उनी जिल्ला अस्पताल डोटीको आइसोलेसन व... |
विवेक राई सरकारले काठमाडौं उपत्यकामा 'एन्टिजेन' परीक्षण तत्कालका लागि स्थगित गरेको छ।, परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि हाललाई परीक्षण स्थगित गरिएको हो।, सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू गरेको थियो। तर मानिसहरू परीक्षणमा नआएपछि सोमबार र मंगलबार मात्र परीक्षण गरी बुधबारदेखि बन्द गरिएको हो। , इपिड... |
सेतोपाटी संवाददाता मलेसियामा नेपालीलाई अपरहण गरेको आरोपमा पक्राउ परेका मोरङ सुन्दर-हरैंचा नगरपालिकाका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ कारागार चलान भएका छन्। , श्रेष्ठलाई अपहरण तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंले सोमबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। , प्रहरीले श्रेष्ठलाई डिल्लीबजार कारागा... |
सेतोपाटी संवाददाता रेड पाण्डाको छालासहित कारोबार गर्ने तीन जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाको टोलीले रेड पाण्डाको छालासहित तीन जनालाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो। , पक्राउ पर्नेमा खोटाङका ३० वर्षीय मनोज मगर, ३० वर्षीय रवन बस्नेत र उदयपुरका ३४ वर्षीय केशरबहादुर मगर छन्।, उनीहरूलाई प्रहरीले ब... |
एजेन्सी १५ वर्षीया वैज्ञानिक र आविष्कारिक टाइम म्यागजिनका पहिलो 'किड अफ द इयर' बनेकी छन्।, कोलोराडो राज्यको डेनभरकी १५ वर्षीया गीताञ्जली रावलाई टाइम म्यागजिनले यसै वर्षदेखि सुरू भएको 'किड अफ द इयर' बनाएको हो। , गीताञ्जलीले पिउने पानीमा भएको रासायनिक तत्व 'लिड' पत्ता लगाउने डिभाइस बनाएकी थिइन्। त्यस्तै उनले एप तथा साइ... |
रासस प्रहरीले एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गरेको छ।, चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। , जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए। सो आरोपमा उनलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फ... |
सेतोपाटी संवाददाता दाङको घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख रुद्रप्रसाद पन्थीविरूद्ध पीडित व्यापारीले उजुरी दिएका छन् । , बारा जिल्लाको पचौटा नगरपालिका वडा नं. २ घर भई हाल घोराहीको शहिद गेटमा शर्मा मोबाइल पसल सञ्चालन गर्दै आएका ३७ वर्षीय श्याम सुन्दर शर्माले जिल्ला प्रहरी कार्यालय घोराहीमा गएर सई पन्थीविरूद्ध श... |
राजेश घिमिरे चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको ४ वर्ष पुग्न लाग्दा पनि काम अघि बढ्न सकेको छैन।, पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा २०७३ फागुन ३ गतेको मन्त्रिपरिषद्ले औद्योगिक क्षेत्रको निर्णय गरेको थियो।, घोषणा हुँदा केही महिना भित्रैमा प्रधानमन्त्रीले शिलान्यास गर्ने भनिएको योजन... |
सेतोपाटी संवाददाता १४ वर्षीया छोरीको पेट बढ्दै गएपछि गोरखा सदरमुकाम बस्दै आएका भारत मोतिहारीका एक परिवारका सदस्य झसङ्ग भए। , छोरीको पेट दिन प्रतिदिन ठूलो हुँदै गएपछि गर्भ छ कि भन्ने शंका गरेका थिए। छोरीले के भएको हो भनेकी थिइनन्।, बल्लबल्ल छोरीबाट उनीहरूले कुरा फुत्काए- उनी बलात्कारमा परेकी रहिछन्।, घटना गत वैशाख ११ ग... |
सेतोपाटी संवाददाता विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीबाट विलम्ब शुल्क उठाएको छ। , फी समयमा नबुझाएको भन्दै कलेजले जरिवाना शुल्क उठाएको विद्यार्थीहरूले बताएका छन्। , नोबेलले ल्याब टेक्निसियन, फार्मेसी, डेन्टललगायत पढ्ने विद्यार्थीसँग विलम्ब शुल्क उठाएको हो। , नोबेलले ६ महिनामा तीन किस्ता बुझाउन जाँदा एक विद्या... |
सेतोपाटी संवाददाता प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटी तीन महिनाअघि प्रहरी प्रमुख भएर स्याङ्जा गएका थिए। , गएको केही दिनपछि उनले ६० जना प्रहरी कर्मचारीलाई सामेल गराएर सोधे- तपाईंहरूमध्ये कति जनाले श्रीमतीलाई ‘आइ लभ यू’ भन्नुहुन्छ, हात उठाउनुहोस्।, एकै जनाले हात उठाएनन्। , बोगटी अहिले हरेक सामेलमा सोध्छन्- शतप्रतिश... |
सेतोपाटी त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ।, नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन्।, समस्या स... |
सेतोपाटी संवाददाता बूढीगण्डकी जलविद्युत आयोजना क्षेत्र अन्तर्गत गोरखा र धादिङका बासिन्दाहरू विभिन्न माग राखेर धर्नामा बसेका छन्।, घ्याल्चोकस्थित आयोजनाको कार्यालयमा बुधबार आयोजना निर्माण हुँदा पानीको सतहले डुवानमा पर्ने क्षेत्रका बासिन्दाले मुआब्जालगायत माग राखेर धर्ना दिएका हुन्।, उनीहरूले छिटो आयोजना निर्माण सुरू गर... |
सेतोपाटी संवाददाता श्रीमतीको मृत्यु भएको दुई दिन नबित्दै इलाममा श्रीमानको पनि मृत्यु भएको छ। महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत ४१ वर्षीय डबलसिंह मगरको आज मृत्यु भएको हो। , उनकी श्रीमती ३४ वर्षीया अम्बिकाको यही मंसिर १५ गते मृत्यु भएको थियो। फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्... |
एजेन्सी बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोप प्रयोग गर्न अनुमति दिएको छ। योसँगै उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ।, बुधबार मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले कोरोना भाइरसविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको र प्रयोग गर्न अनुमति... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) भरतराज चौधरीलाई निलम्बन गरेको छ। , सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहका अनुसार उनलाई मन्त्रालयले मंसिर १२ गते गत शुक्रबार देखि लागू हुने गरी निलम्बन गरेको हो। , 'प्रहरी आचरणविपरीत काम गरेको भन्दै उनला... |
सेतोपाटी संवाददाता सुनसरीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। , भोक्राहा नर्सिङ गाउँपालिका-८ की १० वर्षीया रेहना खातुनको मृत्यु भएको हो। , बुधबार बिहान पौने १० बजे को २ त २०२३ नम्बरको ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।खातुन मोटरसाइकलमा सवार थिइन्।, ठक्करपछि उनको... |
सेतोपाटी संवाददाता पाँच जना पुरूषलाई दक्षिण अफ्रिका पुर्याउने एक पक्राउ परेका छन्।, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले दक्षिण अफ्रिका पुर्याउने एक जनालाई पक्राउ गरेको हो। , ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीका अनुसार ताप्लेजुङ, गेंरिडदेन गाउँपालिका-४ का ४३ वर्षीय गणेशकुमार लोंवालाई पक... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।, बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार थप १ हजार ४ सय ९० जनामा कोरोना पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १५६७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख १८ ... |
भगवती पाण्डे अनुप र पूजा आलोपालो गरी कुखुराको स्याहार र रेखदेखमा खटिन्छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ टिकुलिगढस्थित तिनाउ नदीनजिकै उनीहरूको घर र लोकल कुखुरा फार्म छ।, कोरोना महामारीका बेला लकडाउनमै सुरू गरिएकोले फार्ममा चार सयमात्रै लोकल कुखुरा राखिएका छन्। कुखुरासँगै करिब १ सय बट्टाई पनि पालेका छन्। द... |
द न्यूयोर्क टाइम्स विभिन्न अनुसन्धानमा गरिएका पछिल्ला विश्लेषणले कोरोना बिरामीले लक्षण देखिनु दुई दिनअघिदेखि र लक्षण देखिएको पाँच दिनसम्म सर्वाधिक संक्रमण फैलाउनसक्ने देखाएको छ।, यसअघि केही अध्ययनले कोरोनाका सिकिस्त वा रोग प्रतिरोधी क्षमता एकदमै कमजोर भएका केही बिरामीले भने २० दिनसम्म पनि अरूलाई सार्न सक्ने क्षमता राख... |
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमामा स्कार्पियोले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको छ।, तिलोत्तमा नगरपालिका वडा नं. २ जानकीनगरका ६० वर्षीय थानेश्वर लम्साललाई लु १७ च ६६१२ नं को स्कार्पियो गाडीले जानकीनगरस्थित जेब्राक्रसिङमा ठक्कर दिएको हो।, लम्साल बुटवल भैरहवा ६ लेन सडकखण्ड अन्तर्गत जानकीनगरमा रहेको जेब्र... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.