content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता बझाङमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।,
,
बित्थडचिर गाउँपालिका–९ सुनकुडामा महेन्द्रनगर आउँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिंदा सोही ठाउँकी २ वर्षीया बालिका दीपिका बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।, उनले बिहीबार साँ... |
सेतोपाटी काठमाडौं महानगरपालिकाले ब्रुमरबाट सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ। , महानगरले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ। हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ। , यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउ... |
सेतोपाटी सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का पवन बजागाईँले विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना गरेका छन्। , आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बजगाईँले बताए। , नेपाली सेनामा कार्यरत बजगाईँले विवाहको खर्च कटौती गरेको रकमले अक्षय... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना पुष्टि भएको छ।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ। , पछिल्लो २४ घण्टामा १०६४ जना निको भएर फर्किएका छ... |
सविता बुढा एसियाली विकास बैंकको ऋण सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिकामा सात वटा अत्याधुनिक सडकको निर्माण कार्य सुरू भएको छ।, बिहीबार धनगढी उपमहानगरपलिकाका मेयर नृपबहादुर वड र उपमेयर सुशीला मिश्र भट्टले वडा नम्बर ४ चटकपुर–क्याम्पस सडकको शिलान्यास गरेका हुन्।, क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत दुई वर्षभित्र योसहित... |
सेतोपाटी संवाददाता भजनी नगरपालिका-८ भठानटोलका स्थानीयले पथरिया नदीको बेलुवा–जनकपुर घाटमा काठेपुल बनाएका छन्। उनीहरूले पाँच दिन लगाएर उक्त पुल बनाएका हुन्।, नदीमा वारपार गर्न सहज होस् भनेर गाउँलेले २५ हजार नगद रुपैँया र काठ, बाँस संकलन गरी उक्त काठेपुल बनाएको भलमन्सा सीताराम चौधरीले बताए।, भठानपुरका बासिन्दाले वर्षातम... |
एजेन्सी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ।, जलालाबादस्थित कार्यालय जाने क्रममा मलाला माइवन्डलाई अज्ञात समूहले गाडीमा गोली हानि हत्या गरेको हो। उनीसँगै उनका ड्राइभर मोहम्मद ताहिरको पनि हत्या भएको ,बिबिसी,ले जनाएको छ। , अहिलेसम्म कुनै पनि समूहले उनीमाथि भएको आक्रमणको जिम्मेवारी लिएका छैनन्। माइवाण्... |
सेतोपाटी संवाददाता विराटनगरको मध्यबजारबाट प्रहरीले ३३ लाखभन्दा बढीको कपडा बरामद गरेको छ। भन्सार छलेर चोरी पैठारी गरी भण्डारण गरेको कपडा प्रहरीले बिहीबार दिउँसो बरामद गरेको हो। , विराटनगर-७ जलजला चोकनजिक तरुणकुमार साह (रौनियारले) भण्डारण गरेको तयारी कपडा बरामद गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए। , बरामद ... |
सविता बुढा कैलालीको गोदावरीकी एक महिलाले छोराको आसमा १२ पटक छोरीको गर्भपतन गराइन्। गर्भपतनकै कारण उनको ज्यान कमजोर भयो। छोरा पाउन नसकेको आरोप थोपरेर श्रीमानले उनीमाथि सौता भित्र्याए।, ‘कहिले भारतको पलिया पुगेर फालें। कतिपटक कैलालीकै अत्तरियामा। कहिलेकाहीँ त आफैं औषधि किनेर पनि खाएँ’ गर्भमा छोरी भएको थाहा पाएपछि गर्भपत... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने भएको छ। , सोसम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको हो। , भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर ... |
सेतोपाटी संवाददाता पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाले आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि आफ्नी कान्छी श्रीमतीलाई लामो वृतान्त लेखेका थिए। , सो वृतान्त लेखेको सात दिनमा उनको निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका काभ्रेली नेता कमानसिंहको कोरोना संक्रमणका कारण निधन भएको हो। , ६९ वर्षीय लामा चौंरी देउराल... |
सेतोपाटी संवाददाता गत कात्तिक २८ गते उर्लाबारी-९ दुर्गापुरीका व्यवसायी इन्द्र लामामाथि सांघातिक हमला गर्ने समूहका तीन जना पक्राउ परेका छन्।, घटनालगत्तै उनीहरू पक्राउ परे पनि राजनीतिक दलका स्थानीय नेताको दबाबमा केही घण्टापछि छुटेका थिए।, व्यवसायी लामा साथीहरूसँग आफ्नै काष्ठ मिलमा खानपिन गरिरहेका बेला आक्रमणमा परेका थिए... |
एजेन्सी कोरोना भाइरस नियन्त्रणको लागि बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले थप २५ करोड डलर सहयोग गर्ने भएको छ। , काेराेना भाइरससँग सम्बन्धित अनुसन्धान तथा खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप रकम उपलब्ध गराउने घोषणा गरेको हाे।, यो सँगै काेराेना भाइरसविरुद्धको संघर्षमा विश्वका धनाढ्य बिल गेट्सको अगुवाईमा स्... |
एजेन्सी जापानको राजधानी टोकियोमा बिहीबार पहिलो पटक एकैदिन कोरोना भाइरसबाट ६ सयभन्दा बढी सङ्क्रमित भएका छन्। , दैनिक सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले सबैलाई आग्रह गरेका छन्।, टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरी भने दुई हजार ८१० जना सङ्क्रमित भएका छन्। , जा... |
सेतोपाटी रौतहटकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्।, वीरगञ्ज महानगरपालिका–१६, तराई हस्पिटलमा बिहीबार रौतहट, बँकुल निवासी अनितादेवी कुशवहाले स्वस्थ तिम्ल्याहा शिशु जन्माएकी हुन्।, उनले दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। रासस,
रौतहटकी महिलाले जन्माइन् तिम्ल्याहा शिशु |
सेतोपाटी संवाददाता निमोनियाका कारण गम्भीर बिरामी परेका राप्रपा सांसद राजेन्द्र लिङ्देनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ। , लिङ्देनलाई सेनाको हेलिकप्टरले झापाबाट त्रिभुवन विमानस्थल ल्याएको हो। विमानस्थलबाट सिधै लिङ्देनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको राप्रपा केन्द्रीय सदस्य एवम् प्रवक्ता मो... |
सेतोपाटी ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ। , चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन्। , मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन पुग... |
सेतोपाटी संवाददाता लामो समयसम्म आफ्नै दाजुबाट बलात्कृत भएको भन्दै एक युवतीले अदालतमा मुद्दा दायर गरेकी छन्।, पाल्पाको साविक दोमान गाविस-५ की ३२ वर्षीया युवतीले आफ्नै दाजुविरूद्ध अदालतमा मुद्दा दर्ता गराएकी हुन्। बलात्कार मुद्दा अनुसन्धानको हद म्याद नाघिसकेकाले ती युवतीले हाडनाता करणी शीर्षकमा अदालतमा मुद्दा दिएकी हुन्... |
सेतोपाटी बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका स्थानीय बासिन्दालाई अतिक्रमित जग्गामा निर्माण गरिएका घर–टहरा हटाउन १० दिने समय दिएको छ। , बराहपोखरीमा रहेको शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउन यसअघि तीनपटक... |
सेतोपाटी एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ। , पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ।, कार्यालयमा दुई-तीन महिना पहिले छापिएकादेखि दुई-तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेक... |
सेतोपाटी ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रदर्शन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ।, तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ । , नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गए राति चालकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दा पूर्वपश्चिम... |
सेतोपाटी देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ आग्रह गरेको छ। , मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो। समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाचतुर्दशी मेलामा देवघाटमा तीर्थयात्रीको अत्यधिक आगमन हुन सक्नेतर्फ सचेत गराएको ... |
सेतोपाटी संवाददाता चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ। इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो।, प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ। सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको अवसमा अनावरण गरिएको हो।, सो प्रतिमा तामा र पित्तलबाट निर्म... |
सेतोपाटी संवाददाता धनगढी उपमहानरपालिका क्षेत्रका भित्रका सडक स्तरोन्नतिको गर्न थालिएको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा धनगढीको ट्राफिक चोकदेखि कैलाली नालासम्म एक हजार ३८० मिटर र चटकपुरदेखि क्याम्पस रोडसम्म तीन हजार ६५० मिटर सडक स्तरोन्नति गर्न थालिएको उपमहानगरपालिकाले जनाएको छ । यसबाहेक गुल्म–चर्च,... |
सेतोपाटी संवाददाता चण्डिभञ्ज्याङबाट नारायणगढ–मुग्लिङ सडकखण्डतर्फ आउँदै गरेको बोलेरो गाडी विद्युत् पोलमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।, इच्छाकामना गाउँपालिका–५ जलबिरेस्थित भित्री सडकबाट नारायणगढ–मुग्लिङ सडकखण्डतर्फ आइरहेको ना ४ च ५०५० नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडक छेउमा रहेको विद्युतीय पोलमा ठोक्किएको थियो... |
सेतोपाटी बझाङमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। , बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको हो।, चैनपुरदेखि महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। , बालिकाका आफन्तले न्यायको माग गर्दै बिहीबार बेलुकादेखि ... |
सेतोपाटी संवाददाता स्वर्गीय नन्दलाल गौतमको स्मृतिमा मानव कल्याण समाज (सेवा घर) दुवाकोटलाई श्रीमति, छोरा र बुहारीले खाद्यान्य, लत्ताकपडा र आवश्यक सामाग्री सहयोग गरेका छन्।, सेवा घरको सेवालाई थप सरल र सहज बनाउनको लागि आफ्ना बुबाको स्मृतिमा सानो सहयोग गरेको गोल्डेन सुनगाभा स्कुलका प्रिन्सिपलसमेत रहेका जेठा छोरा महेश चन्द... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले बु्रमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ । , यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकि... |
सेतोपाटी संवाददाता मुगुको मुगूम कार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा जाडो बिदा कटाइएको छ। , जाडो बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गाउँ कार्यपालिकाले गरेको हो। , यो शैक्षिक सत्रका बाँकी दिनमध्ये शनिबारबाहेक अन्य सार्वजनिक बिदा र जाडो बिदाको दिन पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।, कोभिड–१९ को जो... |
सेतोपाटी काठमाडौंको कलंकीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज मृत्यु भएको छ।, घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। , ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। , पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको... |
सेतोपाटी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मस्जिद धार्मिक सहिष्णुता र सद्भावको नमूना भएको बताएका छन्। , आज घण्टाघरस्थित पञ्च काश्मिरी तकिया निरीक्षण गर्दै उनले धर्मसंस्कृति संरक्षण र संर्वद्धन गर्ने दायित्व सरकारको भएको उल्लेख गरे। , मन्त्री भट्टराईले मस्जिदका लागि बजेट विनियोजन गरेको जानकारी ... |
सेतोपाटी संवाददाता गएको मंसिर ८ गते पोखरामा भएको प्याराग्लाइडिङ दुघर्टना पाइलटको लापरबाहीका कारण भएको नेपाल हवाई खेलकूद संस्था एनएएले जनाएको छ ।, करिब दुई दशकदेखि प्याराग्लाइडिङको क्षेत्रमा क्रियाशील रहेको एनएएले पछिल्लो दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्षसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाएको छ ।, नेपाल नागर... |
एजेन्सी बेलायतमा फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरस विरुद्धको खोप लिने दुई जनामा एलर्जिक असर देखिएको छ। , द गार्डियनका अनुसार मंगलबार खोप लिएका दुई जनालाई एलर्जी भएको हो। योसँगै बेलायतको औषधि तथा स्वास्थ्यसेवा नियामक निकायले कुनै प्रकारकको एलर्जी भएका वा हुने मान्छेहरूले उक्त खोप नलिन भनेको छ।, खोप लगाएपछि असर दे... |
सेतोपाटी संवाददाता क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेका छ।, महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो साढे २ बजे काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट दुई जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा भारत पश्चिम बंगाल कलकत्ता बर्दमान घर बताउने ४९ वर्षीय शेखसम्सुर आलोन र अर्घाखाँचीकी ४२ वर्... |
सेतोपाटी संवाददाता माेरङकाे रंगेली नगरपालिका- ७ स्थित बसपार्क नजिकैबाट प्रहरीले लागूऔषधसहित २ युवालाई पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय रंगेलीले सुनवर्षी नगरपालिका ९ बस्ने २४ वर्षका कुन्दन सहनी र १९ वर्षका आदर्श दासलाई पक्राउ गरेको हो। , उनीहरूकाे साथबाट नेपालमा प्रतिबन्धित लागूऔंषध नाईट्राभेट ट्यावलेट १ हजार ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ। , पछिल्लो २४ घण्टामा १४८३ जना निको भएर फर्किएका छन्। योसहित ... |
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले मोरङका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याप्रति खेद प्रकट गरेको छ। , आयोगले बुधबार विज्ञप्ति जारी गर्दै कुनै पनि व्यक्तिलाई विचार, आस्था र आशंका भरमा पक्राउ गरी यातना दिने कार्य नगर्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेको छ।, 'आफ्ना विचारहरूम... |
सेतोपाटी संवाददाता श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय जनकपुरले श्रीमानसहित २ जना विरूद्ध जिल्ला अदालत धनुषामा अभियोगपत्र दर्ता गराएको छ। , तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश जारी भएपछि जनकपुरधाममा एसिड प्रहार सम्बन्धी पहिलो मुद्दा दर्ता भएको छ ।, सरकारी वकिल कार्यालयका न्... |
सविता बुढा कैलालीका केही स्थानीय तहले प्रशस्तै मान्छेहरूको आवतजावत हुने ठाउँमा पुल बनाउनुको साटो व्यक्तिलाई खोला-नदी ठेक्कामा दिएर जनतासँग पैसा असुल्ने गरेका छन्।, खोला-नदीमा काठेपुल र डुंगा सञ्चालन गर्न स्थानीय तह र ठेकेदारबीच सम्झौता गरिएको छ। काठेपुल र डुंगा सञ्चालन गर्ने ठेकेदारले जनतासँग पैसा उठाउने गरेका छन्।, ... |
नारायण महर्जन वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रलाई बुंगमतिबाट पाटन ल्याइएको छ। बुधबार दिउँसो खटमा बोकेर रातो मच्छिन्द्रनाथलाई खटमा ल्याइएको हो।, प्रत्यक वर्षको ६-६ महिना रातो मच्छिन्द्रनाथ पाटन र बुंगमति बस्ने चलन छ। यो पटक भने कोरोना महामारीका कारण रथ यात्रा नै समयमा भएन। समय घर्किँदै भदौतिर बल्ल सम्पन्न भ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ। , ‘यस वर्षको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गर्ने, काठमाडौं महानगरपालिकाले गरिरहेका पूर्वाधार विकास, सम्पदा निर्माण–पुननिर्माण, सेवा प्रवाहलगायतका सन्दर्भमा नागरिकको अभिमत लिने लगायतको... |
सेतोपाटी संवाददाता काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ। , नेपाल सकरारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानून बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो। , बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बोर्डको कार्यालयको उद्घाटन गरेका हुन्।, क... |
सेतोपाटी संवाददाता सहरी विकास मन्त्रालयले उर्लाबारीस्थित सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने विषयमा विस्तृत अध्ययन सुरू गरेको छ। त्यसको लागि मन्त्रालयले इन्जिनियर सहितको टोली मोरङको उर्लाबारी पठाएको छ। , सहरी विकास मन्त्रालयका सहसचिव सुरेन्द्रमोहन श्रेष्ठको संयोजकत्वमा योजनाविद इन्जिनियर शसिन्द्र घिमिरे, सूर्यबह... |
सेतोपाटी अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट बुधबार एक जनाको चार लाख रूपैयाँ रकम लुटेर लगेका छन्। , लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका– २३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले हतियार देखाएर रक... |
सेतोपाटी प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट लागुऔषधसहित दुई युवकलाई बुधबार पक्राउ गरेको छ। , पक्राउपर्नेमा वडा नं ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चितानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा ब... |
सेतोपाटी हत्यामा संग्लनता भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। , जिल्लाको दोर्दी गाउँपालिका– ६ बस्ने ३२ वर्षीया पदमी गुरुङलाई सोही वडाको सिमी गाउँमा रहेको माइती घरबाट बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।,
,
उनका अनुसार विसं २... |
सेतोपाटी संवाददाता प्रहरी जवान संगीत तर्फको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।, सुर्खेतको वीरेन्द्रनगरमा रहेको लोक सेवा आयोगका कार्यालयमा सञ्चालन भएको उक्त परीक्षामा सहभागी भएका ७ जना नक्कली परीक्षार्थी र त्यसको व्यवस्थापन मिलाउने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको ... |
सेतोपाटी कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ। , नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो। , लामो समयदेखि बन्द भएको विद्यालय मङ्सिर २१ गतेदेखि सञ्चालन ... |
सेतोपाटी खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा एकै आर्थिक वर्ष ८७ लाख रूपैयाँ बढी दुरुपयोग भएको पाइएको छ। , मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिका नाममा जाली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग भएको देखिएको हो।, भत्तामा अनियमितता भएको विषय बाहिरिएपछि गा... |
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट झापा, मोरङ र सुनसरीमा तीन वृद्धको मृत्यु भएको छ। , सुनसरीको रामधुनी-७ का ६३ वर्षीय वृद्धको बिहीबार बिहान नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ। ती वृद्धलाई २३ गते अस्पताल भर्ना गरिएको थियो। , यस्तै, दमक-१० का ६९ वर्षीय वृद्धको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा बुधबार राति मृत्... |
सेतोपाटी संवाददाता कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ। , बुधबार पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–३ को कुचैनीमा से१प ५५७८ र से ६ प ३७११ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा घाइते भएका एकजनाको बुधबार राति मृत्यु भएको हो।, घटनामा से १प ५५७८ नम्बरको मोटरसाइकलमा सवार धनगढ... |
सेतोपाटी नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ।, सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू हुने गरी सबैभन्दा पहिलोपटक गर्न लागिएको बताइएको छ।, पत्रकार म... |
सेतोपाटी संवाददाता दाङमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। , बबई गाउँपालिका वडा नं. ४ की ७२ बर्षीया महिलाको बेलझुण्डी कोरोना विशेष अस्पतालमा बिहीवार बिहान साढे ७ बजे मृत्यु भएको छ । , ती महिला मंसिर १९ गतेदेखि अस्पताको आइसियूमा उपचाररत थिइन । , बेलझुण्डी अस्पतालका व्यवस्थापक द्रोर्ण वलीका अनुसार ती महिल... |
सेतोपाटी संवाददाता नेपाल शिक्षक संघ र अधिकार र कर्तव्यका लागि शिक्षक एकताले मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न विप्लव माअोवादीका कार्यकर्तालाई कानुनी कारबाहीको दायरामा नल्याए देशभरका शिक्षक आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। दुवै संगठनले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी चेतावनी द... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेश अस्पतालमा दैलेखका कोरोना संक्रमति एक जना वृद्धको मृत्यु भएको छ। , सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबार बिहान उनको मृत्यु भएको हो।, दैलेखको गुराँस गाउँपालिका–५ का ८७ वर्षीय ती वृद्धलाई सास फेर्न गाह्रो भएपछि मंसिर १५ गते प्रदेश अस्पतालमा भर्ना भएको सामाजिक ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।, सेती प्रादेशिक अस्पतालको कोरोना भवनको भेन्टिलेटरमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६५ वर्षीय संक्रमित पुरूषको मृत्यु भएको हो।, उनमा स्वास्थ्य समस्या आएपछि गएराति ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी ... |
सेतोपाटी संवाददाता गत शुक्रबारदेखि मिथुन उल्का वर्षा सक्रिय छ। , यो उल्का वर्षा पुस २ गतेसम्म सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। , सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार मिथुन उल्का वर्षा आउँदो आइतबार राति भने अत्यधिक सक्रिय हुनेछ।, त्यसरात ८ बजेदेखि भोलिपल्ट बिहान साढे ५ बजेसम्म उल्का वर्षा देख्न स... |
सेतोपाटी संवाददाता पाँचथरमा भएको मोटरसाइकल दुर्घटना परि एक युवकको मृत्यु हुनुका साथै पछाडि बस्ने युवती गम्भीर घाइते भएकी छन्।, मृत्यु हुनेमा पाँचथरको हिलिहाङ गाउँपालिकाका-१ का २४ वर्षीय प्रवीण कालिकोटे छन्। उनीसँगै मोटरसाइकलमा सवार हिलिहाङ–२ की २० वर्षीया मुना पाख्रिन गम्भीर घाइते भएकी छन्।, जिल्ला प्रहरी कार्यालय पाँ... |
सेतोपाटी संवाददाता राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै भर्खरै जन्मेका शिशुहरुलाई न्यानो बनाउन प्रयोग गरिने ‘बेबी वार्मर’ निर्माण गरेको छ।, इन्टरनेसनल इलेक्ट्रोनिकल कमिसनको कोड आइइसी ६०६०१–१–२–२१ अनुसारको गुणस्तरसँग मिल्ने गरी उक्त बेबी वार्मर निर्माण गरेको केन्द्रले जनाएको छ।, केन्द्रले उक्त बेबी वार्मरलाई ‘न्यानो न... |
सेतोपाटी संवाददाता १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक युवा पक्राउ परेका छन्।, महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।, श्रीकृष्णले ती किशोरीलाई ललाइफकाइ गरी पटकपटक जबरजस्ती करणी गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्र... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारस्थित जेष्ठ नागरिक आवास गृहको शिलान्यास गरेका छन्।, उनले मंगलबार उक्त भवन शिलान्यास गरेका हुन्।, उक्त भवन शुलक्षण कीर्ति बिहारले स्थापना गर्न लागेको हो। भवनको नाम ‘शान्ति सुद्धम्मावासा’ राखिएको छ। , तस्बिरहरू:,
प्रधानमन्त्रीद्वारा जेष्ठ नागरिक आवास गृह शिलान्... |
रासस नेपाल दूरसञ्चार प्राधिकरणले नेपालकै स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेको छ। चार वर्ष अर्थात् २०७३ सालदेखि सुरू भएको प्रक्रिया खारेज भएको प्राधिकरणले जनाएको छ। , सुरूआती चरणमा स्याटेलाइन राख्ने आह्वान गरिएको अन्तर्राष्ट्रिय आशयपत्रमा सबै जिम्मा एकै कम्पनीलाई दिने तयारी भएको थियो तर पछिल्लो समय सरकारले स्याटेलाइ... |
खिलानाथ ढकाल मोरङ मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ। , मंगलबार बिहान छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द 'विप्लव' समूहका कार्यकर्ताले उनलाई अपहरण गरेका थिए। घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या... |
सेतोपाटी संवाददाता देशभर थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना पुष्टि भएको छ।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ३४ हजार ३७७ पुगेको छ। , पछिल्लो २४ घण्टामा १६२१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट ... |
नारायण खड्का दाङका एक व्यक्तिले हराएको साढे ७ लाख र बाँकेका अर्का व्यक्तिले हराएको ४ लाख नगद फेला पारी प्रहरीले सम्बन्धित व्यक्तिलाई दिएको छ।, दाङको घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नाका ५४ वर्षीय दत्तबहादुर नाथले सोमबार अटो रिक्सा चढेपछि ७ लाख ४० हजार नगद हराएका थिए।, भारतबाट मजदूरी गरी घर फर्किरहेका दत्त नेपालगञ्ज... |
एजेन्सी ९० वर्षीया वृद्धाले कोरोना भाइरसविरूद्धको खोप लगाएकी छन्। , औषधी निर्माता कम्पनी फाइजर/ बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरूद्धको खोप लगाउने उनी पहिलो व्यक्ति बनेकी छिन्।, बेलायत सरकारले कोरोनाविरूद्धको खोप वितरण गर्न अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य सेवा मंगलबार खोप वितरण गर्ने कार्यक्रम आयोजना गरेको द गार्ड... |
सेतोपाटी संवाददाता गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर आगामी आइतबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।, कोभिड–१९ का कारण विगत नौ महिनादेखि बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला हुन लागेको हो। , मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको वैठकले २८ मंसिरबाट खुला गर्ने निर्णय भएको समितिका कार्यकारी नि... |
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजले ७ वर्षीया बालिकाको मुटुमा पेशमेकर राखेर सफल शल्यक्रिया गरेको छ। भरतपुर महानगरपालिका–१२ बस्ने खुसी थापाको मुटुको शल्यक्रिया सफल भएको मुटुरोग विशेषज्ञ प्रा. डा. श्यामराज रेग्मीले जानकारी दिए।, तनहुँ जिल्ला घिरिङ गाउपालिका–२ घर भएका धनकुमार थापाकाअनुसार श्वास फेर्न गाह्रो हुने, बेला... |
एजेन्सी स्पेनको बार्सिलोनास्थित चिडियाघरका चार सिंहमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , तीन पोथी र एक भाले सिंहमा कोरोना पुष्टि भएको रोयटर्सले जनाएको छ। , जाला, निमा र रन-रन पोथी र कुइम्बे नामक भाले सिंहमा कोरोना देखिएको चिडियाघरका भेटनरी अधिकारीहरूले मंगलबार बताएका हुन्। , ती सिंहमा संक्रमणका लक्षण देखिएपछि कोर... |
सेतोपाटी संवाददाता शिक्षक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या मिक्लाजुङ गाउँपालिका-१ मा प्रहरीले ‘सर्च अपरेसन’ चलाएको छ। , मिक्लाजुङ-१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक श्रेष्ठको मंगलबार नेत्रविक्रम चन्द विप्लव समूहले अपहरणपछि जंगलमा लगेर घाँटी रेटी हत्या गरेको थियो। , प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी ... |
सेतोपाटी संवाददाता हत्या गरी फरार भएका अभियुक्त ३० वर्षपछि पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय, तनहुँले शुक्लागण्डकी-११ का ४९ वर्षीय टोपबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको हो।, उनलाई सोमबार बेलुकी काठमाडौंको एक होटलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। , उनले २०४७ असोज ६ गते साविक राईपुर गाविस-४ का भीमबहादुर... |
सेतोपाटी संवाददाता बाँके प्रहरीले जबरजस्ती करणी मुद्दाका एक जना फरार अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको छ। , बाँकेको साविक लक्ष्मणपुर गाविस वडा नं. १ र हाल नरैनापुर गाउँपालिका वडा नं. २ का ३४ वर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले पक्राउपछि मंगलबार सार्वजनिक गरेको हो। , इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले... |
युवराज श्रेष्ठ मेरो नाम सीता बस्ताकोटी। घर लेखनाथ-२६। परिचय राखिनसक्दै सीताको आँखामा आँसु उर्लिए, मसिनो स्वरमा थपिन्, ‘मेरो श्रीमान बेपत्ता हुनुहुन्छ, म केही भन्न सक्दिनँ।’, यति भनेर उनी कुर्सीमा बसिन्। आँसु पुछेर सामान्य अवस्थामा फर्किन खोजिन्।, आफूभित्र गुम्सिएको पीडा निकाल्दा आँसु झर्नु स्वभाविक थियो। सीताले त्यो प... |
एजेन्सी गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन्। करोडौं मानिस संक्रमित भइसकेका छन्।, यो समाचार तयार पार्दासम्म विश्वमा ६ करोड ८५ लाख ४२ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। १५ लाख ६२ हजार २९ जनाले ज्यान गुम... |
बिबिसी मार्गरेट केनान आउँदो साता ९१ वर्ष पुग्दै छिन्। उनी फाइजर-बायोएनटेक कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरूद्ध खोप लगाउने संसारकै पहिलो व्यक्ति हुन्।, पछिल्लो एक वर्षमा संसारभरि साढे १५ लाखभन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरसविरुद्ध मंगलबार खोप लगाएपछि मार्गरेटले भनिन्, ‘यो मेरो निम्ति जन्मदिनको सुन्दर उपहार हो।... |
सेतोपाटी संवाददाता पाँचथरको फिदिम नगरपालिका–४ स्थित एक घरमा आगलागी हुँदा करिब १३ लाख बराबरको क्षति भएको छ ।, मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।, आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु. एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब रु १३ ... |
राजेश घिमिरे आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिक सुरु भइसक्यो। चितवन राष्ट्रिय निकुञ्जमा यसै वर्ष भित्रमा तयार परिसक्नुपर्ने घाँसे मैदानको टेण्डर प्रकृया भने बल्ल अन्तिम चरणमा पुग्दैछ।, वन्यजन्तुको मुख्य बासस्थान मानिने निकुञ्जमा चरनका लागि घाँसे मैदान तयार र व्यवस्थित गर्नुलाई महत्वपूर्ण काम मानिन्छ। घाँसे मैदान जत... |
सेतोपाटी संवाददाता हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू-भागहरु र प्रदेश न २ मा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भा... |
सेतोपाटी संवाददाता नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन्। सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्य... |
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी नगरमा कोरोना संक्रमण भएर मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।, मंगलबार दिउँसो शिवसताक्षी नगरपालिका वडा नम्बर १० का ८६ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएसँगै नगरमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो ।, मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धको विर्तामोडस्थि... |
सेतोपाटी संवाददाता बाँके प्रहरीले जवरजस्ती करणी मुद्दाका एक जना फरार अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको छ। , बाँकेको साविक लक्ष्मणपुर गाविस वडा नं. १ र हाल नरैनापुर गाउँपालिका वडा नं. २ का ३४ वर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले पक्राउ पछि मंगलवार सार्वजनिक गरेको छ। , इलाका प्रहरी कार्यालय भगवानपुरवाट खटिएको प्रहरीले... |
सेतोपाटी संवाददाता भक्तपुरबाट ३८ वटा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स)सहित एक जना पक्राउ परेका छन्। , महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले मंगलबार मध्यपुर ठिमी नगरपालिका-६ ठिमिबाट एक जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा सिन्धुपालचोक साँगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भइ ठिमी बस्ने २८ वर्षीय आशिष गिरी... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुन सकेको छैन । , एक दशक पहिले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक सडक ६ लेनमा विस्तार गरेको थियो । , जाइकालले नै सूर्यविनायक–धुलिखेल सडकसमेत विस्तार गर्ने भनि... |
सेतोपाटी संवाददाता नागरिक समाजले कोरोना भ्याक्सिनको छनोट, आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन सरकारसँग अपिल गरेको छ।, बुधबार नागरिक समाजका अगुवाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ- भ्याक्सिन छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया... |
सेतोपाटी संवाददाता रौतहट बमकाण्डका आरोपी मोहम्मद मोहताब आलम पक्राउ परेका छन्। , भारतीय प्रहरीको सहयोगमा प्रहरीले उनलाई भारत मोतिहारीबाट पक्राउ गरेको हो। , ५५ वर्षीय मोहताब रौतहट बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमका भाइ हुन्। , रौतहट साविक राजपुर फरदहवा गाविस-४ हाल राजपुर नगरपालिका-४ मा २०६४ चैत २७ गते बम विस्फोट ... |
सेतोपाटी संवाददाता काठमाडौंको तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ दिने भएको छ।, नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिन लागिएको जनाएको छ।, कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट... |
सेतोपाटी संवाददाता आज अभिनेत्री श्वेता खड्का विवाह वन्धनमा बाँधिदैछिन्।, धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्।, उनीहरू दुबै केही समयदेखि प्रेममा थिए।, उनीहरूको गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह हुँदैछन्।, विवाहको पूर्वसन्ध्यामा उनले गोकर्ण फरेस्ट रिसोर्... |
सेतोपाटी संवाददाता कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् । , कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक विद्यालयले पठनपाठनका लागि खुल्ला गरे... |
सेतोपाटी संवाददाता नापी विभागले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा भोलि मंगलबार गर्ने भएको छ।, मंसिर १० गते बुधबारको मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको थियो।, सरकारले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको ... |
सेतोपाटी संवाददाता मध्यराति काठमाडौं-३२, कोटेश्वरस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको बेला एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुपाल्चोक बाह्रबिसे घर भई कोटेश्वर बसिरहेका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले पक्राउ गरेको हो। , मुनीभैरब-कोटेश्वरको बीचमा रहेको सो बैंकक... |
सेतोपाटी संवाददाता मोरङको धनपालथान गाउँपालिका वडा नम्बर १ स्थित गडरिया चोकबाट नेपाल प्रहरीले ठूलो परिमाणमा गाई, गोरू बरामद गरेको छ।, नेपालबाट भन्सार छलि भारततर्फ अवैध रूपमा लैजादै गरेको गाई गोरू प्रहरीले नियन्त्रणमा लिएको हो।, गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको ... |
सेतोपाटी संवाददाता विराटनगर-१४ मा रहेको विराट गोल्छा घ्यू उद्योगले बजारमा पठाउने गरेको घ्यू मिसावटयुक्त रहेको पत्ता लागेको छ। , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सो उद्योगले उत्पादन गरेको दुई सय लिटर घ्यू आइतबार नष्ट गरेको छ।, घ्यूमा वनस्पतिजन्य पदार्थ मिसावट देखिएपछि उद्योगबाट जफत गरी नष्ट गरिएको का... |
विवेक राई सरकारले कोरोनाभाइरस विरूद्धको खोप विश्व बजारमा आउनेबित्तिकै तत्काल नेपाल ल्याउने गरी विभिन्न समिति बनाएर आवश्यक पूर्वतयारीको काम गरिरहेको छ। , तिनै समितिमध्ये 'कोभिड भ्याक्सिन सल्लाहकार समिति' ले नेपाललाई आवश्यक पर्ने खोप, खोप पाउने समूहको प्राथमिकता निर्धारणलगायत कार्ययोजना बनाएको छ। , समितिका संयोजक स्वास्... |
सेतोपाटी संवाददाता कोरोना महामारीका कारण विगत ८ महिनादेखि बन्द रहेका विराटनगरका विद्यालयहरू पुस २ गतेदेखि खुल्ने भएका छन्।, विराटनगर महानगपालिकाले कोरोना जोखिम कम भएको निष्कर्ष निकाल्दै आगामी पुस २ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।, विहान र दिउँसो गरि विराटनगरमा दुई सिफ्टमा कक्षा सञ्चालन हुने साथै अनलाइन कक... |
सेतोपाटी नेपालमा एकैदिन ३ सय ९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो।, त्यहीबेला भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरेका थिए। , बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नक्शा अनुसार जग्गा अपुग भयो। भरतपुर अस्पतालको नाममा ३० बिघा... |
सेतोपाटी संवाददाता महोत्तरीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, पिपरा गाउँपालिका-१ एकरहियास्थित सडकमा ना१क ४८०५ नम्बरको स्कुल बसले ज५प २२२९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको हो। , स्कुल बसको ठक्करले मोटरसाइकल चालक पिपरा गाउँपालिका-३ का १९ वर्षीय अमित यादवको मृत्यु भएको प्रहरीले जनाएको... |
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराज नगरपालिकाको नगरभित्र वृक्षारोपण गर्न छुट्याएको रकम हिनामिना प्रकरणमा नगरपालिकाका सव-इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। , अख्तियारले नगर कार्यपालिकाका सव-इन्जिनियर सत्यजीवकुमार सिंह, तत्कालीन अनुगमन तथा मूल्यांकन अधिकृत शीतल... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमणबाट थप २० को मृत्यु पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार मृतक थप २० मा कोरोना पुष्टि भएको हो। यीसहित सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको छ। , त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १४ जना संक्रमित थपिएका छन्... |
सेतोपाटी मुहान विवादका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा निर्माण गर्न लागिएको सिँचाइ आयोजना अन्योलमा परेको छ। , खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा औला सिँचाइ आयोजना निर्माण गर्न ५६ लाख ७१ हजार १४२ रूपैयाँमा भगवती मालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो। , विसं २०७८ जे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.