content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता डडेल्धुरामा मान्छे मार्ने चितुवालाई स्थानीयहरूले मारेका छन्। सोमबार बेलुका युवतीको शव खान थालेको चितुवालाई स्थानीयले घेरा हाली ढुंगा हानेर मारेका हुन्।, चितुवाले अरू स्थानीयलाई पनि आक्रमण गर्न थालेपछि मारेको प्रहरीले जनाएको छ। , चितुवाको आक्रमणबाट अरू चार जना सामान्य घाइते भएका छन्।, दिउँसो आक्रमण ग... |
सेतोपाटी संवाददाता बर्दियाका दुई र दाङका एक जना गरी सोमबार तीन जना संक्रमितको बाँकेमा मृत्यु भएको छ। , बर्दियाको ठाकुरद्धारा नगरपालिका वडा नं. २ निवासी २९ सोमबार दिउँसो बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। , सोमबार विहान मात्रै स्वाब परीक्षण गरिएका उनको बेलुका ६ बजे मात्रै रिपोर्ट पोजेटिभ... |
सेतोपाटी मोटरसाइकलको ठक्करबाट डोटीमा एक वृद्धाको मृत्यु भएको छ। , इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन्।, डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगाले काठमाडौं चन्द्रागिरि २ नागढुंगास्थित चेक प्वाइन्टबाट बिल तथा कागजात नभएको मोबाइल बरामद गरेको छ।, प्रहरी निरीक्षक हेमन्त विक्रम थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै चेक गर्ने क्रममा ९४ थान मोबाइल बरामद गरेको हो।, चितवनबाट काठमाडौं आएको बा ३ ख ३१०६ नम्बरक... |
सेतोपाटी संवाददाता काठमाडौंको थानकोट नजिक बसले ठक्कर दिँदा तरकारी व्यापारीको मृत्यु भएको छ। , मंगलबार बिहान अन्दाजी साढे ४ बजे चन्द्रागिरि नगरपालिका-७ थानकोट हाइवेमा दुर्घटना भएको हो।, मलंगवा-काठमाडौंमा चल्ने ना ५ ख ८४७४ नम्बरको बसले उनलाई ठक्कर दिएर भागेको थियो। , ठक्करबाट बाजुरा घर भई चन्द्रागिरि नगरपालिका-६ महादेवस... |
एजेन्सी चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन्।, अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न सक्ने चेतावनी विज्ञहरूले दिएको अमेरिकी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा जनाएका छन्।, अमेरिकीहरू जाडोमा बिदामा बस्ने र पारिवारिक जमघटका साथै लामो... |
सेतोपाटी संवाददाता चितवन मेडिकल कलेजमा उपचाररत् एक पुरुषको सोमबार बेलुका मृत्यु भएको छ। , कोरोना संक्रमित ७७ वर्षीय पुरुषको सोमबार बेलुका साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। , कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइसियू कक्षमा उपचार भइरहेको थियो। , उनी श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए... |
सेतोपाटी संवाददाता फेसबुकमा 'सुसाइड नोट' लेखेर बेपत्ता भएका भक्तपुरका डाक्टर फेला परेका छन्। , भक्तपुरको राधेराधे अगाडि डेन्टल क्लिनिक चलाउँदै आएका अन्दाजी ३२ वर्षीय डाक्टर मंगलबार बिहान बेपत्ता भएका थिए। उनी सोही ठाउँमा बस्थे। , महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार आफ्ना बुवासँग झग... |
सेतोपाटी संवाददाता बर्दिया जिल्लाका दुई र दाङका एक जना गरी सोमबार तीन जना संक्रमितको बाँकेमा मृत्यु भएको छ। , बर्दियाको ठाकुरद्वार नगरपालिका वडा नं. २ का २९ वर्षीय एक युवाको सोमबार दिउँसो बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ। , सोमबार बिहान मात्रै स्वाब परीक्षण गरिएका उनको बेलुका ६ बजे मात्र... |
प्रशन्न पोखरेल सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरेर विद्यालय खोल्ने गृहकार्य गरेको छ।, कोरोना संक्रमित नभएको र संक्रमणको जोखिम नरहेका क्षेत्रमा विद्यालय खोल्ने तयारी गरिएको हो।, यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेबारे कार्यढाँचा निर्माण ... |
सेतोपाटी संवाददाता काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ।, मंगलबार दिउँसो ४ बजेर २९ मिनेटमा भूकम्प गएको हो।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ छत्रदेउराली केन्द्र रहेर भूकम्प गएको जानकारी दिएको छ।, केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ।,
काठमाडौंमा भू... |
सेतोपाटी संवाददाता दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। , सुनसरीको बराहक्षेत्र नगरपालिका-१ करमखोला पुलमा मंगलबार बिहान सवा ८ बजे प्रदेश १-०२-०४० प ५२९६ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका स्थानीय ५५ वर्षीय धनबहादुर कार्कीको उपचारको क्रममा बिपी कोइराला स्वास्... |
सेतोपाटी संवाददाता उदयपुरका कोरोना संक्रमित ४२ वर्षीय एक पुरुषको मृत्यु भएको छ। , उदयपुर चौदन्डीगडी नगरपालिका-२ का ती पुरुषको उपचारको क्रममा मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।, उनको मध्याह्न साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। , उनी कात्तिक १४ गते बिपीमा भर्ना भएका थिए। उनला... |
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत् प्रहरी हवल्दार शिवचन्द्र सहनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार सहनीविरूद्ध चार लाख रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। , धरौटीमा छुटाइदिन सहयोग गरेबापत सेवाग्राहीसँग उनले घुस लिइसकेको अवस्थ... |
सेतोपाटी संवाददाता मंगलबार थप दुई हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, योसँगै संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ।, त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा २२ जनाको मृत्यु भएको छ। योसहित कोरो... |
सेतोपाटी संवाददाता तपस्वीको भेषमा बसेर बलात्कार हत्या र हिंसाको दुष्चक्र चलाएको आरोप लागेका रामबहादुर बमजनलाई अदालतमा उपस्थित हुन आउन भन्दै प्रहरीले उनको स्थायी घर र वडाकार्यालयमा सूचना टाँस गरेको छ। , रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको अभियोगमा मुद्दा परेपछि बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरेक... |
सेतोपाटी संवाददाता कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहलपहल व्यापक हुन्थ्यो।, साथीभाइ जमघट भएर यतिबेला देउसी-भैलो खेल्ने तयारी हुन्थे। , तर, यो वर्ष अवस्था फरक छ।, कोरोना संक्रमणको जोखिमले अहिले समूहमा खेल्ने, बस्ने अवस्था छैन।, तिहारको समयमा देउसी-भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय पनि चौपट्ट बनेको ... |
खिलानाथ ढकाल आफ्नै संगठनमा कार्यरत् व्यक्तिमाथि अदालतले पक्राउ पूर्जी जारी गरेकोबारे सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी मागेको छ। , सिंगापुर प्रहरीमा कार्यरत् धरानका २२ वर्षीय आइतराज माबोविरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेकोबारे सिंगापुर प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी मागेको ह... |
शोभा शर्मा तपस्वीको भेषमा आफ्ना अनुयायीमाथि बलात्कार गर्ने, हत्या गर्ने, बेपत्ता पार्ने र शारीरिक मानसिक यातना दिने आरोप लागेका रामबहादुर बमजनविरूद्ध जिल्ला अदालत सर्लाहीले वारेण्ट जारी गरेको चार महिना पुग्यो। , अहिलेसम्म पक्राउ परेर वा आफैं उपस्थित हुन बमजन अदालतमा नआएको जिल्ला अदातल सर्लाहीका श्रेष्तेदार शिवहरि पौडे... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ८ सय १७ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार १२ हजार ३ सय ११ जनाको परीक्षण गर्दा सबैभन्दा धेरै काठमाडौंमा संक्रमित भेटिएका हुन्। , काठमाडौंमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरी उपत्य... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा 'होम आइसोलेसन' मा रहेका कोरोना संक्रमितको निगरानी गर्न टोली परिचालन गर्ने भएको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाको वडा स्तरमा क्लष्टर खडा गरी होम क्वारेन्टिन वा आइसोलेसनमा रहेका संक्रमितको निगरानी गरिने बताएका हुन्।, दैनिक उपत्... |
सेतोपाटी संवाददाता दार्चुलाको झुलाघाट नाकाबाट भारतमा सामान किन्न जानेहरूको भीड बढेपछि प्रहरीले लाठी चार्ज गरेको छ। , प्रहरीले आइतबार भीडलाई नियन्त्रण गर्न बल प्रयोग गरेको हो।, जिल्ला प्रशासन कार्यालय दार्चुलाले अत्यावश्यक कामका लागि आधा घण्टा नाकामा आवतजावत गर्न दिन भनेको थियो। , त्यही समयमा भारतीय बजार धारचुलामा सामा... |
सेतोपाटी पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ। , भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरू आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरूलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो। , नौ कर्मचारी र ४५ बटुकको नियमित खर्च धान्न समस्या हुन थालेको धाम विकास ... |
सेतोपाटी काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन्। , अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनीयरिङ, स्कुल अफ साइन्स्, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका... |
राजेश घिमिरे २०३२ सालताका स्कटल्याण्डका अनुसन्धानकर्ता एचआर अस्टर्न चितवन आएर घडियाल गोहीका अण्डाबारे अनुसन्धान गर्दै थिए।, उनले गरेको दौडधुपलाई हेरिरहेको चितवन राष्ट्रिय निकुञ्जलाई भने यो विल्कुलै नयाँ लागिरहेको थियो।, विश्वमै दुर्लभ मानिएको एक सिंगे गैंडा, बाघ लगायतका जीवको संरक्षणलाई प्रमुख प्राथमिकतामा राखेको निकु... |
एजेन्सी संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरूमा प्रतिबन्ध लगाएको बताएको छ। , अधिकारीहरूका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्ध गरेको हो। डेनमार्कमा पछिल्लो समयमा कोभिड-१९ का संक्रमितहरू बढ्दै गएपछि आवागमनमा प्रतिबन्ध लगाइएको हो ।, डेनमार्कको डेनिस मिन्क फार्ममा कोरोना भाइरसको प्रकोप बढ्दै ग... |
एजेन्सी एक इन्टेरियर डिजाइनरको आत्महत्या दुरूत्सहान घटनामा पक्राउ परेका रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसंपादक अर्नब गोस्वामीलाई क्वारेन्टिनबाट जेल पठाइएको छ।, न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्र पठाइएको थियो। भारतीय समाचार संस्था (पिटिआई)का अनुसार अर्नबले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि... |
एजेन्सी पाकिस्तानमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको महामारीका क्रममा सङ्क्रमितको सङ्ख्या अत्यधिक बृद्धि हुँदै गएको छ। , सरकारी अधिकारीहरूले गत जुलाईपछि शनिबार अहिलेसम्मकै धेरै सङ्क्रमितहरू भेटिएको जानकारी दिएका छन्। उनीहरूका अनुसार शनिबार मात्रै पाकिस्तानमा एक हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन्। , पाकिस्तानको र... |
सेतोपाटी नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ। , मंसिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ। , राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन ... |
नारायण खड्का बर्दियाबाट नरभक्षी बाघ नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आइतबार दिउँसो डार्ट गरी बाघ नियन्त्रणमा लिएको हो। , प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार नियन्त्रणमा लिइएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जको केजमै राखिएको छ। , बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृ... |
राजेश घिमिरे मोटरसाइकल हराएको भन्दै खोजिदिन माग गरेर प्रहरी कार्यालयमा दैनिक दुई–तीनवटा निवेदन आएकै हुन्छन्। तर भेटिने कमै हुन्छन्। फट्टफुट्ट मोटरसाइकल भेटिए पनि चोरीमा संलग्नलाई समात्न भने प्रहरी असफल हुँदै आएको थियो।, पछिल्लो एक हप्तामा प्रहरीले मोटरसाइकल चोरीको गिरोहलाई नै नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ। चोर... |
सेतोपाटी संवाददाता सेती प्रादेशिक अस्पतालमा उपचाररत् कैलालीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–२ का ८२ वर्षीय पुरुषको सोमबार बिहान ९ बजे मृत्यु भएको हो।, अस्पतालले दिएको जानकारीअनुसार २१ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।, उनमा निमोनिया र श्वासप्रश्वासम... |
सविता बुढा अनेरास्ववियुका कैलाली जिल्ला संयोजक समिर जोशीले चार पटक कोरोना जाँच गरे। , धनगढीका जोशी सुरूमा लकडाउन भएपछि त्रिनगर नाकामा खाना खुवाउने, क्वारेन्टिनमा खाना खुवाउने, भाडामा बसेर पढ्ने विद्यार्थीलाई राहत वितरण गर्ने काममा उनी सहभागी भएका थिए। त्यसबेला संक्रमित हुने जोखिम रहेकाले उनले सेती प्रादेशिक अस्पतालमा ... |
सेतोपाटी संवाददाता रुपन्देहीमा सोमबार बिहान दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। , बुटवल १० रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ४५ वर्षीय पुरुष र भैरहवा भिम अस्पतालमा ५६ वर्षीय महिलाको मृत्यु भएको हो। उनीहरूको १५ मिनेटको फरकमा मृत्यु भएको हो । , भिम अस्पतालमा भर्ना भएकी सैनामैनाकी ५६ वर्षिया महि... |
सेतोपाटी संवाददाता हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक बनेका छन्।, ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो। , ऊर्जा मन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंले आजैदेखि शाक्यले पद सम्हाल्ने बताए। , कुलमान घिसिङको क... |
एजेन्सी बलिउड निर्माता फिरोज नडियाडवालाकी पत्नीलाई भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एमसिबी)ले आइतबार पक्राउ गरेको छ। , ब्यूरोका अधिकारीले छापा मार्ने क्रममा १० ग्राम गाँजा भेट्टाएपछि फिरोजकी पत्नी शबाना सईद पक्राउ परेकी हुन्।।, घटनामा उनीसँगै अन्य चार जना पनि पक्राउ परेका छन्।, आइतबार फिरोज खानलाई बयानका लागि बोलाइ... |
सञ्चिता घिमिरे जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ।, गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानुन निर्माण, आवश्यक पूर्वाधार लगायतको तयारी भइरहेको हो। , कोभिड–१९ संक्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गर... |
सेतोपाटी संवाददाता स्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक भारतीय पक्राउ परेका छन्।, वीरगञ्ज महानगरपालिका-८ माइस्थान चोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित भारत रक्सौल पूर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। , रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको ... |
रासस नुवाकोटमा यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ। , आइतबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। , कोरोना भाइरसको संक्रमण फैलिने डरले तिहारमा देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो।, प्रमुख जिल्ला अधिकारी झंकनाथ ... |
सेतोपाटी संवाददाता कैलालीमा होम आइसोलसनमा बसेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।, टीकापुर नगरपालिकाका ४९ वर्षीय पुरूष र बर्दगोरिया गाउँपालिकाकी ५९ वर्षीया कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको हो।, उनीहरू दुवैको स्वास्थ्यमा समस्या आएपछि होमआइसोलेसनमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिक... |
नारायण महर्जन गुल्मीका पूर्ण पाण्डेले लकडाउन अघिसम्म खाना बनाएर थुप्रैलाई खुवाए। अचेल उनी हरेक दिन खाना खान खुलामञ्च पुग्छन्।, लकडाउनअघि उनी एक स्कुलमा कुकका रूपमा जागिरे थिए। परिस्थिति यस्तो आइदियो, उनको जागिर क्षणभरमा खोसियो। , अनि खाना पकाएर खुवाउने हातहरू अचेल खुलामञ्चमा खाना थाप्न फैलिन थालेका छन्। तर एक सातापछि ... |
सेतोपाटी संवाददाता दाङ घोराहीका ५९ वर्षीय एक पुरुषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको छ। , घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ती पुरुषको बाँकको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिवार विहान मृत्यु भएको हो। , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई कात्तिक ६ ग... |
सेतोपाटी संवाददाता शनिबार थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। , योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ। , त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना नि... |
सेतोपाटी काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महशुस गरिएको छ। , उपत्यकासहित देशभर चिसो बढेको हो। , मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ। , शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो। आज काठमाडौं उपत्यकामा यस वर्... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय १२ जनामा संक्रमण पुष्टि भएको हो।, थपिएका संक्रमितमध्ये ६ सय २५ महिला र ८ सय ८७ जना पुरुष छन्।, अहिले काठमाडौंमा १५ हजार ४५५ , भक... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान आजदेखि सुरू गरेको छ।, महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले आज शनिबार एक कार्यक्रमबीच उक्त अभियानको सुरू गरेका हुन्।, सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिवृद्धि गर्न र सडक दुर... |
रासस नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट पक्राउ गरेको छ। , घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको आरोपमा पौडेलसहित उनलाई सहयोग पुर्याउने बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई ... |
युवराज श्रेष्ठ स्थानीय तहका जनप्रतिनिधिलाई कोरोना संक्रमितको उपचारमा जुट्दै यतिबेला फुर्सद छैन।, कोरोना परीक्षणदेखि संक्रमितको उपचारसम्म स्थानीय जनप्रतिनिधि खटिएका छन्, क्वारेन्टिन व्यवस्थापनमा त झनै सुरूदेखि लागेकै छन्। , पोखरा महानगरपालिकाका वडा नं. १० का वडा सदस्य ६२ वर्षीय सम्मरबहादुर श्रेष्ठ खटिने जनप्रतिनिधिमध्य... |
सेतोपाटी संवाददाता चराउने क्रममा हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु भएको छ। , शनिबार दिउँसो चितवनको रत्ननगर नगरपालिका-६ स्थित जंगलमा चराउने क्रममा माउतेलाई नै हात्तीले आक्रमण गरेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।, राष्टिय प्रकृति संरक्षण कोषले पाल्दै आएको हात्तीले रौतहटको चन्दपुर गैड... |
सेतोपाटी संवाददाता बिएण्डसी अस्पतालले पहिलो पटक अत्याधुनिक क्याथ ल्याब सञ्चालनमा ल्याएको छ। , मुटुसम्बन्धी उपचारका लागि प्रयोग हुने क्याथमा अत्याधुनिक उपकरण जडान गरिएको छ। यो मेसिन अस्पतालले पाँच दिनदेखि प्रयोगमा ल्याएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए।, अस्पतालमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मुट... |
सेतोपाटी दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ। , दोलखामा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसका कारण देखाउँदै सङ्कट व्यवस्थापन केन्द्रले नित्यपूजाबाहेक अन्यलाई दर्शन तथा पूजापाठ गर्नका लागि बन्द गरिएको जनाएको छ। , लकडाउनका... |
सेतोपाटी सल्यानमा शनिबार बेलुका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। , दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। , दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५... |
एजेन्सी काबुलमा शनिबार भएको विष्फोटमा परी एक पत्रकारसहित तीन व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गरी अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले उल्लेख गरेको छ।, सरकारले विद्रोही तालिवान समूहले गराएको हुनसक्ने बताएको छ। दावी गरिएको उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको छ।, अहिलेसम्म आक्रमणको कुनै समूह वा व... |
एजेन्सी फ्रान्समा महामारीको सुरू भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४८६ नयाँ कोरोना भाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ। , फ्रान्समा पछिल्ला दिनहरूमा कोभिड–१९ सङ्क्रमणको अवस्था जटिल बन्दै गएको छ। , शुक्रबार पनि फ्रान्समा ५८ हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण... |
सेतोपाटी संवाददाता दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित छ जना पक्राउ परेका छन्। , महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महालक्ष्मीस्थान नगरपालिका-४ इमाडोलस्थित दीपक लिम्बूको बस्ने डेराबाट छ जनालाई पक्राउ गरेको हो। , लिम्बू, खोटाङ दिक्तेल नगरपालिका-१ का हुन्। , उनीसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ ... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, चालक रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय भीमबहादुर ओली, गँगादेव ५ का ६५ वर्षीय गंजबहादुर बुढा र दाङ बबई गाउँपालिकका २ पंचकुलेका १७ वर्षीय भीमराज बुढाको घटनास्थलमै मृत्यु भएको हो।, जिपमा सा... |
सेतोपाटी चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ। , डोल्पोबुद्धका ६ विद्यालयमध्ये ५ विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन्।, वडा नं २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत, र इन्द्रधन... |
सेतोपाटी संवाददाता रोल्पाका एक जना ५६ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ।, ,
जिल्लाको लिबाङ नगरपालिका वडा नं. ४ का ती पुरुषको गएराति १२ : १० मा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। , बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनलाई कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी बिगत एक वर्षदे... |
सेतोपाटी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियुक्त गर्न लागेको गाउँपालिका प्रहरी भर्नाका लागि ५४ जनाको दरखास्त परेको छ।, गाउँपालिका प्रहरी भर्नाका लागि गाउँपालिकाले हप्ता दिनको म्याद दिएर दरखास्त आह्वान गरेपछि ५४ उम्मेदवारको आवेदन परेको हो।, एक हवल्दार र चार जवान भर्नाका लागि गाउँपालिकाले गत कात्तिक १३ गते विज्ञा... |
सेतोपाटी संवाददाता मकवानपुरमा गत शुक्रबार एक युवकको हत्या भयो। मृतक बकैया गाउँपालिका-४ नयाँदमारका २० वर्षीय विकास वाइबा हुन्।, उनलाई आफ्नै ‘साथी’ले हत्या गरेका थिए। हत्या गर्ने व्यक्ति २० वर्षीय शंकर भन्ने भीमराज भोलन रहेको प्रहरीको भनाइ छ।, उनले आफ्ना साथीमाथि पटक-पटक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। ... |
सेतोपाटी संवाददाता नेपाली सेनाको सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ युएन मिसनमा तैनाथ तारादल गण शान्ति सेनाको छैठौं डफ्फा फिर्ता भएको छ। , सो डफ्फालाई बदली गर्न आज प्रमुख सेनानी सुशील प्याकुरेको नेतृत्वमा सातौं डफ्फा सुडान प्रस्थान गरेको छ। , संयुक्त राष्ट्र संघ युएन मिसनको जहाजद्वारा प्याकुरेलको नेतृत्वमा श्री गोरखबहा... |
नेहा झा धेरैले सामाजिक सञ्जाल मनोरञ्जनका लागि प्रयोग गर्छन्। फेसबुकका पोस्ट पढ्ने, लाइक र कमेन्ट गरेर रमाइरहेका हुन्छन्। , धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१० जानकी चोकका १९ वर्षीय किसनकुमार साहका लागि भने फेसबुक एक अभियानको माध्यम बनेको छ।, सरकारले कोरोना महामारीको जोखिम कम गर्न भन्दै चैत ११ देखि देशभर लकडाउन गर्यो।... |
सेतोपाटी संवाददाता राजमार्गमा छाडा छाडिएका चौपायाका कारण दुर्घटना बढ्न थालेपछि प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले नयाँ उपाय शुरु गरेको छ। , अहिले सडकमा छाडा रुपमा देखिएका चौपायाहरुमा प्रहरीले रिफलेक्टर बेल्ट लगाउन शुरु गरेको छ।, शुरुमा सुनसरी र मोरङ जिल्लाका छाडा चौपायाहरुको घाँटीमा बेल्ट लगाउने काम सकिएको एसपी... |
सेतोपाटी संवाददाता कोरोना संक्रमण देखिएका कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।, उनको परिवारका एक सदस्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार गजुरेललाई निमोनिया देखिएको छ।, ‘उहाँलाई निमोनिया देखिएको छ,’ ती सदस्यले भने, ‘कोरोना लागेका धेरैजसो बिरामीलाई निमोनिया पनि देखिने रहेछ। अवस्था सामान्य छ। सुधारोन्मुख ... |
रासस काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ।, वाग्मती प्रदेश सरकारले धुलिखेल–नगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाएको हो।, वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयक... |
सेतोपाटी संवाददाता कैलालीमा कोरोना कारणका एक जना वडा अध्यक्षको मृत्यु भएको छ।, गौरीगंगा नगरपालिका वडा नम्बर ३ का ७३ वर्षीय वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार मृत्यु भएको हो।, स्वास्थ्यमा समस्या देखिएपछि उनी १२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।, अस्पतालमा भर्ना भएको ५ दिन पछि १७ गते उनलाई कोरोना पुष... |
एजेन्सी भारतको महाराष्ट्र राज्यमा एक ५० वर्षीय पुरूषले श्रीमतीको प्रेमीसँगको नग्न भिडिओ सार्वजनिक भएपछि हत्या गरेका छन्। , भिडिओ सामाजिक संजालमा भाइरल भएपछि उनले पत्नीको चक्कु प्रहार गरी हत्या गरेको समाचार टाइम्स अफ इण्डियाले प्रकाशित छ।, हत्यापश्चातः रफिक मोहम्मद युनुसले प्रहरीसमक्ष आत्मसमर्पण गरेको समाचारमा जनाइएको ... |
सबिना श्रेष्ठ एकदिन अपरिचित मान्छेहरू पूर्णशोभा तुलाधरको टहरामा आए।, उनीसँग कुराकानी गरे र फर्किए।, अर्को पटक उनीहरू फेरि आए। उनीहरूले टहरा वरिपरि सरसफाई गरे। पूर्णशोभालाई नुहाइदिए पनि। कपालमा कालो रङ लगाइदिए।, ८० वर्षीया पूर्णशोभाले फुर्सदमा केही थैलीहरू बनाएकी थिइन्। ती मान्छेहरूले लिएर गएका थिए। ती थैली उनीहरूले कत... |
प्रशन्न पोखरेल तपाईंहरूले २०७२ को भुइँचालो बिर्सनुभएको त छैन?, परकम्पनले बेलाबेला याद दिलाए पनि अरू बेला त किन सम्झिराख्नु र! होइन?, गोरखावासीले भने वैशाख १२ को भुइँचालो फेरि सम्झिरहेका छन्। त्यति बेला गोरखामा मात्र चार सय ७२ जनाको ज्यान गएको थियो। बारपाक, लाप्राक, गुम्दा लगायत थुप्रै गाउँ सोतर भएका थिए।, गोरखावासीले ... |
सिएनएन युरोपमा रेनेसा (जागरण) कालको सुरूआतमै स्वीस चिकित्सक एवं दार्शनिक पाराचेजस्ले भनेका कुरा असाध्यै प्रचलित छ– 'विष भन्ने कुरा मात्राले निर्धारण गर्छ।', यसको अर्थ हुन्छ, कुनै पनि कुरा चाहिने भन्दा बढी खायो भने विषालु भइदिन्छ। मात्राभन्दा असाध्यै धेरै पानी नै पिउने हो भने पनि त्यसले शरीरबाट 'इलेक्ट्रोलाइट्स'को मात्... |
राजेश घिमिरे चौरमा एउटी सानी 'केटी' छ। ऊ कहिले दौडन्छे, कहिले खान्छे, कहिले घाम त कहिले ओतमा टहलिएकी हुन्छे। मन लागेको गर्छे। , एक जना पुरूष उसको पिछा छाड्दैनन्। ती पुरूषको काम नै केटीको ख्याल राख्ने, केटीलाई खुवाउने अनि टहलाउने भएको छ अचेल।, जाजरकोटका लोकबहादुर महतरालाई गैँडाकी बच्ची ती फुच्ची केटी आफ्नै सन्तानझैं ला... |
डा. शेरबहादुर पुन केही समय अगाडिसम्म कोरोनाको रिपोर्टमा पोजेटिभ हो वा नेगेटिभ भन्नेमात्र उल्लेख हुन्थ्यो। अहिले भने रिपोर्ट दिँदा त्यसमा कोरोनाको जीनको ‘सिटी भ्यालु’ समेत समावेश गर्न थालिएको छ।, त्यसैले अहिले धेरैको जिज्ञासा नै सिटी भ्यालु के हो भन्नेमा छ। , सिटी अथवा 'साइकल थ्रेसहोल्ड' को भ्यालु(अंक) चिकित्सकको लागि ... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना संक्रमित बिरामीलाई सहयोग पुर्याउन ,‘प्लाज्मा एप’, सञ्चालनमा ल्याएका छन्।, प्लाज्मा चाहिने र दिने व्यक्तिलाई सम्पर्क गराउन ‘प्लाज्मा मोबाइल एप’ सञ्चालनमा ल्याएको पौडेलले जानकारी दिए। , गत मंगलबारदेखि यो एप सञ्चालनमा आएको हो। , ‘प्लाज्मा दिन चाह... |
एजेन्सी न्युजिल्यान्ड सरकारले गाँजालाई वैधानिकता नदिने भएको छ। सरकारले गाँजालाई वैध बनाउने वा नबनाउने भन्ने विषयमा जनमत संग्रह गरेको थियो। शुक्रबार आएको नतिजाअनुसार गाँजालाई वैध नबनाउने निर्णय भएको हो। , ५१ प्रतिशतले गाँजालाई वैध बनाउन नहुने पक्षमा भोट हालेपछि वैध नहुने भएको हो। ४८ प्रतिशतले गाँजालाई वैध बनाउनु पर्ने ... |
सेतोपाटी संवाददाता काठमाडौं चन्द्रागिरि नगरपालिका, नागढुंगाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्।, शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेिएको डिएसपी घनश्याम श्रेष्ठले बताए। , पक्राउ पर्नेमा पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका-२... |
सेतोपाटी संवाददाता रुकुम पश्चिममा १२ केजी अफिमसहित दुई व्यक्ति पक्राउ परेका छन्। , पक्राउ पर्नेमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ८ निवासी ४६ वर्षीय मालबहादुर सिंह र सोही ठाउँ निवासी ६० वर्षीय कालीबहादुर सिंह छन्। , जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि वलीका अनुसार उनीहरूलाई शुक्रबार बिहान साढे ८ बजे प... |
राजेश घिमिरे त्यो दिन उनको मन जति खुसीले चंगा भएको थियो, उति नै थियो मनभरी दकस! , १५ वर्षको जेल सजाय काटेर निस्किएका थिए दिलबहादुर!, २ वर्षअघिको कुरा हो। उनी पुग्दा गाउँ १५ वर्षअघि छोडेजस्तो थिएन। उनी पनि त सामान्य गाउँलेबाट 'गैंडा तस्करीका कसुरदार' बनेका थिए। , उनको मनभरि धेरै कुरा खेल्दै थिए- गाउँलेसँग कसरी बोल्ने ह... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त थानकोटले दुई लाख ७६ हजार थान पटाका नष्ट गरेको छ।, करिब १४ लाख मूल्य बराबरको विभिन्न किसिमका पटाका काठमाडौं जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं, चन्द्रागिरि नगरपालिका लगायतका प्रतिनिधिको रोहवरमा ठूलो परिमाणमा पटाका नष्ट गरिएको हो।, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमु... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।, थपिएका संक्रमितमध्ये ५ सय ७० महिला र ७ सय ६८ जना पुरुष छन्।, अहिले काठमाडौंमा १५ हजार १, भक्तप... |
सेतोपाटी संवाददाता शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। , योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। , त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना नि... |
सेतोपाटी संवाददाता मंसिर २ गतेदेखि खुलामञ्चलगायत काठमाडौंका कुनै पनि सार्वजनिक स्थलबाट भोजन सेवा (निःशुल्क भोजन) नगराउने सहमति भएको छ। , खुला क्षेत्रबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा आज काठमाडौं महानगर र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका पक्षबीच भएको छलफलपछि यस्तो सहमति भएको हो। , उक्त छ... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुरकी एक २० वर्षीया सुत्केरीको कोरोनाका कारण मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी संक्रमित ती महिलाको बच्चा जन्मी सकेपछि कोरोनाका कारण मृत्यु भएको हो।, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी कात्तिक १६ गते प्रसुती सेवा लिनका लागि कोहलपुर मेडिकल कलेजमा भर्न... |
सेतोपाटी संवाददाता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बहुमत सचिवालय सदस्यहरुको धुम्बाराहीमा अनौपचारिक बैठक चलिरहँदा गृहमन्त्री रामबहादुर थापा 'बादल' र अर्थमन्त्री विष्णु पौडेलले छुट्टै छलफल गरेका छन्।, गृहमन्त्रालयमा साढे २ बजेपछि १ घण्टाभन्दा बढी समयसम्म सचिवालय सदस्य बादल र महासचिव पौडेलबीच भेट भएको ... |
सेतोपाटी संवाददाता कैलालीको धनगढीमा सडक क्षेत्राधिकारभित्र पर्ने संरचनाहरू घरधनी आफैले धमाधम भत्काउन थालेका छन्। , कतिपय जिल्लामा घरधनीले सडक विस्तारका क्रममा मुआव्जा माग्दै मुद्दा मामिला गर्दा सडक निर्माण तथा विस्तारको काम अलपत्र परिरहेका बेला धनगढीमा भने सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू भत्काउन धरधनी आफै लागि... |
सेतोपाटी लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुई जना पक्राउ परेका छन् । , प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार पक्राउ गरेको हो ।, इलाका प्रहरी कार्यालय आठब... |
सेतोपाटी नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ।, परियारले घरमा बसिरहेकी श्रीमतीमाथि तेल खन्याएका थिए।, तातो तेलले उनको टाउको, ढाड, घाँटी, गोडा र हात पोलेको छ। , घाइतेको किर्तिपुर मोडेल अस्पतालम... |
सेतोपाटी संवाददाता जाजरकोटका एक व्यक्ति बाँकेबाट १० किलो चार सय ग्राम लागुऔषध अफिमसहित पक्राउ परेका छन्। , जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं. २ का ३७ वर्षीय तिलकबहादुर शाही बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. ८ रनियापुरबाट पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आशंका लागेर खान तलासी गर्... |
सेतोपाटी कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ। , प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गरेका हुन्। , तराईमा भव्यताका मनाइने दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशास... |
एजेन्सी अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी ६ जना सर्वसाधारणको ज्यान गएको छ। , सो विस्फोटमा परेर अरु कम्तीमा पनि १४ जना नराम्ररी घाइते भएका बताइएको छ। , बुधबार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गर्नुभएको छ।, कुन्दुजको खनावाद जिल्लामा भएको सो विस्फोट बुधबार दिउँसो १ बजे भएको थियो... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिना समयका कर्मचारी माग गरेको छ।, सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै मन्त्रालयले कर्मचारी दरखास्त आह्वान गरेको छ।, कोरोना महामारी व्यवस्थापनमा थप सहयोग पुर्याउन गत भदौ ३१ को निर्णयअनुस... |
सेतोपाटी चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन्। , निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। , निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार द... |
सेतोपाटी संवाददाता तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १ सयका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ। , कार्यपालिकाको ९५ औं बैठकले स्मार्ट छोरी विहेबारी २० वर्षपारी कार्यविधि पारित गर्दै यस्तो व्यवस्था लागु गरेको हो। , कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाले चा... |
सेतोपाटी सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ। , उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।,
,
होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग... |
एजेन्सी आत्महत्या दुरूत्साहनको अभियोगमा बुधबार पक्राउ परेका भारतीय टेलिभिजन रिपब्लिक टिभीका संस्थापक तथा प्रधानसम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ।, गोस्वामीसँगै अन्य दुईलाई पनि बुधबार राति न्यायिक हिरासतमा पठाइएको छ।,
,
न्यायिक हिरासतमा पठाइएका अर्नबका वकिलले जमानतका लागि निवेदन दिइएको र स... |
सेतोपाटी संवाददाता रौतहटमा पुजारीको हत्या गर्ने प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्।, माधवनारायण नगरपालिका-२ खैस्रैया चोकको हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्री राम साहको हत्या गर्ने प्रतिवादीहरू कारागार चलान भएका हुन्।, पुजारी साहको हत्या गर्ने गोनाही नगरपालिका-१ करूनियाका ३६ वर्षीय राम नरेश पटेल र २८... |
रासस भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ।, सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे। , प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमण... |
सेतोपाटी संवाददाता स्याङ्जामा एकै दिन एक सय ११ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्।, बुधबार जिल्ला प्रहरी कार्यालय, स्याङ्जा तथा त्यसमा मातहतका युनिटबाट खटिएको टोलीले एक सय ११ जनालाई पक्राउ गरेको हो। , विशेषगरी अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल गर्न बाँकी मुद्दाका प्रतिवादीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक... |
रूमा रिजाल विराटनगर महानगरपालिका-३ का ६५ वर्षीय बलमान तामाङ (नाम परिविर्तन) को कोरोनाका कारण मृत्यु भएको आज पाँच दिन भयो। , विराट टिचिङ अस्पतालमा बुवाको मृत्युपछि अस्पतालको बिल तिर्न नसकेर पाएको सास्ती उनकी छोरीलाई भुल्न सकस भइरहेको छ।, ९ दिनअघि बिरामी भएर अस्पतालमा भर्ना भएका थिए। शनिबार मृत्यु भएपछि उनको शव ३ दिनसम्... |
सेतोपाटी संवाददाता कैलालीमा ट्रयाक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ।, बिहीबार घोडाघोडी नगरपालिका वडा नम्बर १ से १ च ५०८४ नम्बरको ट्रयाक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुखडका सुरेश लामिछानेको ज्यान गएको हो।, ठक्करपछि घाइते भएका लामिछानेलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्याए पनि उपचार सम्भव नभए... |
भगवती पाण्डे भैरहवाका सडकमा हिजोआज डमी ट्राफिक देखिन्छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा राखेको डमी ट्राफिकले ट्राफिक व्यवस्थापनमा प्रभावकारिता देखिन थालेको छ। , गत महिना भैरहवाका विभिन्न तीन स्थानमा राखिएका डमीबाट सवारी चालकलाई मात्र होइन पैदलयात्रीलाई समेत ट्राफिक नियमबारे सचेतना जगाउन सघाउ पुगे... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.