content stringlengths 20 64.1k ⌀ |
|---|
सबिना श्रेष्ठ मनसुन लाग्नेबित्तिकै थापाथलीस्थित बस्ती डुबानमा पर्यो।, नयाँ कुरा होइन, प्रत्येक वर्ष यो क्षेत्र डुबानमा पर्दै आएको छ। डुबानको मुख्य कारण खोला किनारमा बस्ती बसाल्नेहरू हुन् भन्दै औंल्याउनेहरू छन्।, थापाथलीबाट टेकु दोभान होस् या कुपन्डोलतर्फको कोरिडोर, बाटोछेउ हामी ब्रह्मनाल र 'भकारी' हरू देख्न सक्छौं। भ... |
रासस सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ। ,नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबारदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो।, नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जा... |
एजेन्सी बङ्लादेशमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १७ यात्रुको मृत्यु भएको छ।, देशको राजधानी ढाकादेखि १५८ किलोमिटर टाढा पर्ने नेट्रोकोना जिल्लामा भएको दुर्घटनामा परी एक जना अझै बेपत्ता रहेका छन्।, 'दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव हामीले ल्याएका छौँ, अर्का एक जनाको खोजी भइरहेको छ,' जिल्लाका एक जना प्रह... |
एजेन्सी लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै तीन लाख मानिस विस्थापित भएका छन्।, शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन्।, स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण सङ्कलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको... |
सेतोपाटी चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।, घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक... |
एजेन्सी बुधबार फेसबुकले अमेरिकी राष्ट्रपतिको एउटा फेसबुक पोस्ट हटाइदिएको छ।, फेसबुकले कोरोना भाइरससम्बन्धी गलत तथ्य पेस गरेको भन्दै पोस्ट हटाएको जनाएको छ।, फेसबुकले हटाएको उक्त पोस्टको भिडिओमा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाविरूद्ध बालबालिका लगभग प्रतिरोधी रहेको दाबी गरेका छन्।, सो भिडिओ उनले फक्स न्यूजलाई दिएको अन... |
सेतोपाटी जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।, जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले भीमाद नगरपालिका–९ का शङ्कर परियारलाई जन्मकैदको फैसला सुनाएको हो।, साथै पीडितलाई क्षतिपूर्तिबापत ५० हजार रूपैयाँ पीडकबाट दिलाउने फैसला भएको अदालतका न... |
सेतोपाटी संवाददाता कैलालीमा आजदेखि राति हिँडडुल गर्न रोक लगाइएको छ।, जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनअनुसार कैलालीका शहरी क्षेत्रमा राति ९ देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न निषेध गरेको हो।, प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सो समयमा अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा रोक लगाइने बताए।,... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसको जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका तीनमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रूपनी गाउँपलिका- ५ का ४५ वर्षीय पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जा... |
सेतोपाटी माडी नगरपालिका–९ वगईमा मंगलबार दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।, इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा स्थानीय विजय दुराकी ६ वर्षीया छोरी खुसुबु रहेकी छन्।, ठोरीबाट सामान लिएर माडीतर्फ आउँदै गरेको ना ५ ख ६७७९ नम्बरको ट्रकले खुसुबुलाई ठक्कर दिएको थियो।, ठक्करबाट बालिकाको घटनास्थलमै... |
एजेन्सी मंगलबार लेबनानको राजधानी बेरूतमा अत्याधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा भएको भयानक विष्फोटमा ७८ जना मारिनुका साथै करिब ४ हजार मानिस घाइते भएको रोयटर्सले जनाएको छ।, विस्फोटबाट नजिकका भवनहरूको सिसा फुट्नुका साथै भवनहरू ध्वस्त भएका समाचारमा जनाइएको छ। , लेबनानी सरकारी अधिकारीहरूले मृतकको संख्या... |
सेतोपाटी पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा सोमबार साँझ ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ७४०२ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको स४प ७२१० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका... |
सेतोपाटी संवाददाता बुटवलको वडा नं ११ योगिकुटी देखि वडा नं ६ को कृषि थोक बजार उपजकेन्द्रसम्म निर्माणाधीन रहेको कालिकापथ सडक विस्तारको क्रममा अवरोध गरिएका घरहरू बुधबार बिहानै भत्काइएको छ ।, घरधनीले सडक सीमा मिचेर घर संरचना निर्माण गरेको भन्दै घरहरू भत्काइएको उपमहानगरपालिकाले जनाएको छ।, बुधबार बिहान ६ बजे नै बुटवल उद्योग... |
सेतोपाटी तीन वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको उद्धार गरिएको छ। नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैंडालाई उद्धार गरिएको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो तीन बजे डार्ट गरी मध्यरातमा निकुञ्ज ल्याएर छाडिएको हो। उनका अनुसा... |
सेतोपाटी संवाददाता बिहीबार वीरगन्जमा नेपाली सेनाका १० जनासहित ४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले सेतोपाटीलाई जानकारी दिए।, संक्रमितमध्ये २ जना बारा र ४१ जना पर्साका छन्। उ... |
सेतोपाटी संवाददाता शिवसताक्षी नगरपालिकाले नगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाट बजार बन्द गरेको छ।, कोरोना नियन्त्रण तथा राहत व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले लकडाउन खुकुलो भएपछि साप्ताहिक रुपमा लाग्दै आएको बजार बुधबारदेखि बन्द गर्ने निर्णय गरेको हो।, जिल्लाका विर्तामोड र अर्जुनधारा नगरपालिकामा स्थानीय पालिक... |
सेतोपाटी कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ।, स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो।, बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट ... |
सेतोपाटी संवाददाता धरानमा बुधबार राति १२ बजेबाट लागु हुनेगरी एक साता लकडाउन हुने भएको छ।, आज बसेको धरान उपमहानगरपालिकाको बैठकले समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता लकडाउन गर्ने निर्णय गरेको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन्।, 'पछिल्लो समय धरानमा समुदायमै कोरोना संक्रमण फैलिएको हुनसक्ने भन्ने खबर पा... |
सेतोपाटी संवाददाता आइतबार मृत्यु भएकी पर्सा पोखरियाकी १८ वर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, उनमा मृत्युपछि कोरोना पुष्टि भएको नेसनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसेनले जानकारी दिए।, उनलाई आइतबार राति साढे चार बजे पोखरिया अस्पतालबाट नेसनल मेडिकल कलेज रिफर गरिएको थियो।, डा. हुसेनले भन... |
नारायण खड्का दाङको देउखुरीको जंगलमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ।, राप्ती गाउँपालिका-३ नयाँ बस्ती मसुरियाकी एक १७ वर्षीया किशोरीमाथि साउन १६ गते दिउँसो सामुहिक बलात्कार भएको प्रहरीले जानकारी दिएको छ।, पीडित किशोरीले आफूलाई राप्ती गाउँपालिका-४ का अन्दाजी २६ वर्षीय अर्जुन बिक, सोही वडाका २८ वर्षीय प्रकाश नेपाली... |
सेतोपाटी संवाददाता मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ।, सिंहदरबारभित्र पनि कोरोना भाइरस संक्रमित फेला परेपछि सावधानी अपनाइएको हो।, गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सिंहदरबार प्रवेशमा कडाइ गर्ने निर्णय नभए पनि सावधानी भने अपनाइएको जानकारी दिए।, ‘कडाइ गर्ने कुनै निर्णय मन्त्रालयब... |
रासस अविरल वर्षाका कारण एक सातादेखिको अवरूद्ध कर्णाली राजमार्ग खुलेको छ।, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार साउन १३ गते खसेको पहिरो पन्छाइएपछि राजमार्ग खुलेको हो।, उनले भने, ‘पानी परेका अवस्थामा अझै पनि कालीकोट सडकखण्डको टाकुल्ला खोलामा पुल नभएकाले र खल्लाघाटको माथिल्लो पुलमा समस्या आउन... |
सेतोपाटी संवाददाता वीरगञ्जमा थप एक जना ४६ वर्षीय पुरूषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।, वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत् उनको बुधबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।, वीरगञ्ज-१५ निवासी ती पुरूषलाई ज्वरो र खोकीको समस्या देखिएको थियो।... |
एजेन्सी मंगलबार लेबनानको राजधानी बेरूतमा भएको भयानक विष्फोटमा हालसम्म १०० जना मारिएका छन्। अत्यधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा विस्फोट हुँदा करिब ४ हजार बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ।, विस्फोटबाट नजिकका भवनहरूको सिसा फुट्नुका साथै भवनहरू ध्वस्त भएका समाचारमा जनाइएको छ।, लेबनानी सरकारी अधिक... |
सेतोपाटी संवाददाता सप्तरीमा कोरोनाभाइरसकाे जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ।, मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जना र छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो।, जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा ४५ दिन पहिले मलेसियाबाट आएका ४५ वर्षीय पुरुषलाई मंगलबार एक्कासी ज्वरो आएको र... |
नारायण खड्का रोल्पाकी २५ वर्षीया दिलसरा पुन आफ्नी ६ वर्षीया छोरी मनिषासहित सल्यानको कपुरकोट हुँदै दाङको तुलसीपुर आउँदै थिइन्।, छोरीको उपचारका साथै आफन्तीको घरमा जान भनेर हिँडेकी उनले घरबाट आउँदा मास्क लगाइनन्। कुरा साउन पहिलो हप्ताको हो।, तर कपुरकोट झर्नासाथ उनलाई कसैले मास्क नलगाए प्रहरीले १०० रुपैयाँ जरिवाना तिराउँछ... |
सेतोपाटी संवाददाता बलात्कारको आरोपमा कैलालीमा एक वडासचिव पक्राउ परेका छन्।, एक महिलालाई बलात्कार गरेको आरोपमा भजनी नगरपालिका वडा नम्वर ४ का वडासचिव सुमन कुमार चौधरी पक्राउ परेका हुन्।, ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गरेपछि चौधरीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक हिक्म... |
सेतोपाटी संवाददाता बुधबार वीरगन्जमा एकैदिन १ सय ३३ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।, संक्रमितमध्ये १७ जना बारा जिल्लाका र बाँकी सबै पर्साका छन्। उनीह... |
सेतोपाटी संवाददाता कैलालीको कैलारी गाउँपालिकाले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको छ।, गाउँपालिकाको विपद् व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीका बिओपी प्रमुख, बजारका प्रतिनिधि, नागरिक समाज र सबै वडाका अध्यक्षहरूको बैठकले बिहीबारदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो।, क्वारेन... |
अनुषा अधिकारी भारतीय र्यापर इमिवे बन्टाइले ६ महिनाअघि आफ्नो गीत ,'फिरसे मचाएंगे', युट्युब च्यानलमा अपलोड गरे। गीत सार्वजनिक भएको तीन सातामै सात करोडभन्दा बढीले हेरिसकेका थिए। हाल करिब २२ करोडभन्दा धेरै 'भ्युज' पाएको उक्त गीत छोटो समयमै हिट भयो।, फिल्म 'गली ब्वाइ' मा समेत देखिएका इमिवेले नयाँ गीतबाट थप चर्चा पाए, गीतक... |
सेतोपाटी संवाददाता बुधबार काठमाडौं उपत्यकाकामा ६२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जना संक्रमित थपिएको जानकारी दिए।, संक्रमितमध्ये काठमाडौंका ५७ र ललितपुरका ५ जना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गर... |
सेतोपाटी संवाददाता बुधबार देशका विभिन्न ठाउँमा कोरोनाका ३ सय ८१ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।, त्यस्तै विगत २४ घण्टामा १ सय ३० जना कोरोनाम... |
राजेश घिमिरे माडीको कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले जलाइदिएकै ठाउँमा स्थानीयले घर बनाएका छन्। साउनको ३ गते निकुञ्जका कर्मचारीहरूले यहाँका दुइटा घरमा आगो लगाउनुका साथै अन्य ८ वटा घर/गोठहरू भत्काइदिएका थिए। , मंगलबार बिहान ११ बजे कुसुम खोलाको धुपखोला पुग्दा दीपबहादुर चेपाङ नयाँ घरको अगेनामा आगो फुक्दै... |
सेतोपाटी संवाददाता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन्।, 'तीन-चार दिनदेखि हल्का ज्वरो र घाँटीमा असजिलो अनुभव भएपछि शंका लागेर काठमाडौं आएर स्वाब संकलन गराउँदा कोभिड... |
सेतोपाटी संवाददाता कपनको केयर बाल गृहबाट ११ जना बालिकाको उद्धार गरिएको छ।, कपनको चउरमा बालिका भेटिएको भन्दै झूटो प्रचार गरेको खुलेपछि बुधबार राष्ट्रिय बालअधिकार परिषदले त्यहाँका ११ जना बालिकाको उद्धार गरेको हो।, 'त्यहाँको सञ्चालिकाले झूटो प्रचार गरी बच्चा फेला परेको कुरा बाहिर आएपछि हामी स्थलगत रूपमै बुझ्न गयौं,'परिषद... |
सेतोपाटी संवाददाता बुधबार अपराह्न साढे चार बजे काठमाडौं उपत्यकामा भुँइचालोको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो आएको हो।, केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भुइँचालो आएको हो।, मंगलबार राती ११.४० बजे पनि भुइँचालो गएको थियो। मापन केन्द्रका अ... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतका १ जना चालकमा कोरोना संक्रमण देखिएको छ।, सर्वोच्चमै कार्यरत् एक चालकका अनुसार पुल दरबन्दीको ड्राइभर (चाहिएका बेलामात्र बोलाउने) लाई कोरोना पुष्टि भएको हो।, १ सय ८१ जना कर्मचारीको परीक्षण गरिएकोमा १८० जनाको कोरोना नेगेटिभ र एकजना पोजेटिभ देखिएको ती चालकले बताए। , सर्वोच्चले चालक, कार... |
सेतोपाटी संवाददाता सोमबार साँझ सवा ६ बजे ईलाका प्रहरी कार्यालय गैंडाकोट, पूर्वी नवलपरासीमा खबर पुग्यो- नारायणी नदीमा एक युवतीले हाम फालिन्।, खबर पाउनेबित्तिकै प्रहरी कार्यालय नारायणगढको टोली घटनास्थल पुग्यो। तर हाम फालेकी महिला भने फेला परिनन्। प्रहरी टोलीले केहीबेर खोजी गर्यो। रात छिप्पिँदै गएपछि खोज्न गाह्रो भयो र ... |
सेतोपाटी संवाददाता कोरोना संक्रमित प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई भेटेको खुलेको छ।, मन्त्री यादवले सेतोपाटीसँग कुराकानी गर्दै आफूले गत साउन १७ गते बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री, गृहमन्त्रीसहित अन्य उच्च पदस्थ व्य... |
सेतोपाटी संवाददाता पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना संक्रमित पुरूष निको भएका छन्। ग्रान्डी अस्पतालमा उपचाररत् उनलाई आजै डिस्चार्ज गरिने अस्पताल स्रोतले जानकारी दियो।, 'उहाँको स्वास्थ्य अवस्था एकदम राम्रो छ। आजै उहाँ घर जाँदै हुनुहुन्छ,' स्रोतले भन्यो।, विराटनगर निवासी ६० वर्षीय ती पुरूष गत साउन १०... |
सेतोपाटी सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सिबिआई जाँच गर्नुपर्ने बिहार सरकारको सिफारिसलाई भारतको केन्द्र सरकारले स्वीकार गरेको छ।, सरकारको यस स्वीकारोक्तिको जानकारी सर्वोच्च अदालतलाई दिइसकिएको बिबिसी हिन्दीले जनाएको छ।, आत्महत्या प्रकरणमा सुशान्तका पिताले छोराकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीविरूद्ध उजुरी द... |
सेतोपाटी संवाददाता चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ।, स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दी... |
सेतोपाटी संवाददाता बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।, सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए।, ती वृद्धामा ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए। तर ... |
सेतोपाटी संवाददाता वीरगञ्जको नारायणी अस्थायी अस्पताल गण्डकमा उपचाररत एक विरामी हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं आएका छन्।, नेकपाका नेतासमेत रहेका अरबिन्द सिंह श्वासप्रश्वासलगायत समस्या बढेपछि बुधबार एअर डाइनेष्टीको हेलिकप्टर चार्टर्ड गरी काठमाडौं आएका हुन्।उनको स्वाब परीक्षण गरिए पनि रिपोर्ट भने नेगेटिभ आएको छ। , हेलि... |
सविता बुढा अछामको मंगलसेन ओलीगाउँका झंकरी बिकलाई केही वर्षअघि कुष्ठरोग लाग्यो। रोगले उनका औंला, नाक, हात लग्यो।, शरिरका अंग गुमाउँदै जाँदा उनलाई लागेछ-मैले परिवारको सपना पनि गुमाएँ।, हुन पनि उनले छोराहरूलाई स्कुल पठाउने सबभन्दा किम्ति सपना पुरा गर्न पाएका छैनन्। उनका चार छोरा छन्।, कुष्ठरोग भएपछि उनी स्वास्थ्य संस्थाम... |
सेतोपाटी संवाददाता रुपन्देहीको बुटवलमा मोटरसाइकलको ठक्करबाट एक जना मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नं. २ गढिटोलस्थित भित्री सडकखण्डमा सोमबार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सोमबार राति साढे १० बजेतिर लु. २१ प. ३८१२ नं. को मोटरसाइकलले ठ... |
सेतोपाटी संवाददाता गत सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको 'केयर बाल गृह' मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे।, छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो। , कार्टुन... |
सेतोपाटी संवाददाता गोरखाको लक्ष्मीबजारमा व्यवसाय सञ्चालन गर्दै आएकी एक जना २४ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गोरखा नगरपालिका वडा नम्बर ९ ले आफ्नो वडाभित्र ‘सिल’ गरेको छ।, वडाध्यक्ष कुलबहादुर कुँवरका अनुसार वडाले दिने सेवा प्रवाहसमेत बन्द गरिएको छ।, ‘कोरोना पोजेटिभ पुष्टि भएकी महिलासँग सम्पर्कमा आएका... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न सरकारी कार्यालयमा बम विस्फोट गराउने फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, जिल्लाको डुडुवा गाउँपालिका वडा नं. ६ निवासी केशव राढ विगतमा विभिन्न सरकारी कार्यालय र व्यक्तिका उद्योगहरुमा समेत बम विस्फोट कार्यमा संलग्न थिए।, जिल्ला प्रहरी प्रवक्ता सुवास खड्काले केशवविरू... |
राजेश घिमिरे ठूलो तामझामका साथ सुरू गरिएको चितवनको कोरोना अस्थायी अस्पताल अलपत्र परेको छ। नेपालमा कोरोना भाइरसको महामारी सुरू हुँदै गर्दा २०७६ चैत ७ गते अस्थायी अस्पतालको उद्घाटन गरिएको थियो।, ‘भरतपुर महानगरपालिकाले बिजुली गतिमा ७२ घन्टामा अस्पताल स्थापना गर्यो’ भनेर व्यापक प्रचार गरिएको उक्त अस्पतालले सेवा दिन छाडेक... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीका अनुसार १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, ‘संक्रमण देखिएकामध्ये १४ प्रहरी र एक सिभिल ड्राइभर ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको शंका लागेका वा जोखिमयुक्त ठाउँबाट काठमाडौं उपत्यका आउने मानिसहरूको परीक्षण गर्नको लागि स्वाब संकलन केन्द्र तोकेको छ।, मन्त्रालयले उपत्यकाका विभिन्न १४ वटा अस्पताललाई स्वाब संकलन केन्द्र तोकेको छ। जसमा पाटन, सिभिल, टिचिङ, टेकु, वीरेन्द्र, स्टार, नेप... |
सेतोपाटी संवाददाता जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।, आइतबार राति अस्पतालको इमर्जेन्सी वार्डमा मृत्यु भएका व्यास गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवकको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर गजेन्द्र दुलालले ... |
विवेक राई लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण दर झण्डै दोब्बरले बढेको देखिएको छ।, लकडाउन अन्त्य भएको १३ दिन बितिसक्दा स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २ हजार ७ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्।, तर लकडाउन अन्त्य हुनुपूर्व सोही अवधिको तथ्यांक अनुसार जम्मा १ हजार ५ सय ७१ जना संक्रमित थपिएका थिए। अर्थात् लकडाउन ख... |
सेतोपाटी संवाददाता प्रहरीले बिरामी कुरूवालाई ठगी गरेको आरोपमा पाटन अस्पतालबाट एक पाकिस्तानीलाई पक्राउ गरेको छ।, मंगलबार महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी परेपछि आफूलाई पाकिस्तानी बताउने अहमद बर्लासलाई प्रहरीले पक्राउ गरेको हो।, उनले आफ्नो श्रीमती आइसियुमा भएको र आफ्नो बच्चा चाइल्ड वार्डमा भएको भन्दै एक सैनिकलाई ठ... |
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।, बुटवल नयाँगाउँस्थित राजस्व अनुसन्धान कार्यालय नजिकैबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।, चिनी व्यवसायी अनिल कुमार झासँग घुस लिँदै गर्दा अख्तियारको टोलीले ... |
सेतोपाटी संवाददाता नेवार समुदायले आज गाईजात्रा पर्व मनाएका छन्। एक वर्षमा दिवंगत भएका परिवारको सम्झनामा नेवार समुदायले आफ्नो टोलबाट गाई वा कुमारीलाई गाईको प्रतीक मानी सहर परिक्रमा गर्ने गर्छन्।, गाईलाई सहर परिक्रमा गर्नाले वर्षभर मृत्यु भएकाको आत्माले शान्ति पाउने धार्मिक विश्वास छ। यस दिन सामाजिक कुरीतिमाथि व्यंग्य प... |
सन्जिब बगाले कोरोना भाइरसको संक्रमण भएका बिरामी उपचारका लागि सहयोगी बन्न सक्ने प्ल्जामा थेरापीको पहिलो प्रयोग नेपालमा सुरू भएको छ।, केही दिनअघि त्रिवि शिक्षण अस्पतालमा एक जना संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार सुरू गरिएको हो। उपचारमा संलग्न चिकित्सिकहरूका अनुसार ती बिरामीको स्वास्थ्यमा उल्लेख सुधार भएको छ।, प्लाज्मा... |
सेतोपाटी संवाददाता मंगलबार थप २ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।, त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ६५ जना कोर... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट १० हजार बढीको परीक्षण गर्दा ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नागढुंगा, फर्पिङ र साँगा नाकाबाट १० हजार ८ सय ५३ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।, जसमा नागढुंगा ना... |
सेतोपाटी संवाददाता नारायणगढस्थित नारायणी नदीको पुलबाट हाम फालेकी एक महिलाको १२ घण्टापछि उद्धार गरिएको छ।, सोमबार साँझ ६ बजे नारायणी नदीको पुलबाट एक महिला हाम फालेको खबर चितवन जिल्ला प्रहरी कार्यालयमा आएको थियो।, मंगलबार बिहान भने उनी भरतपुर महानगरपालिका-४ रामघाट नजिकको नारायणी नदीको टापुमा देखिएकी थिइन्।, बिहान भएपछि ... |
सेतोपाटी संवाददाता कपिलवस्तुस्थित नेपाल भारत सीमा क्षेत्र नजिकबाट स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नं. १ पकडीका ३६ वर्षीय विनोद सोनार रहेको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए।, मायादेवी गाउँपालिका वडा नं. ४ ठकुरापुर गोब्ली बगैंचामा भारत... |
सेतोपाटी संवाददाता बारामा शौचालयको सेप्टिक ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ।, मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नं १ बस्ने अनिलकुमार लोहारकी ६ वर्षीया छोरी छाया कुमारी रहेकी छन्।, आज बिहान ९ बजेतिर आफ्नै घरभित्र रहेको शौचालयको सेप्टिक ट्यांकीमा लडेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्... |
सेतोपाटी संवाददाता महोत्तरीको जलेश्वर नगरपालिकाका २२ कर्मचारी कोरोनाबाट संक्रमित भएका छन्।, जलेश्वर नगरपालिका कार्यालयका ५२ जना कर्मचारीहरूको पिसिआर परीक्षण गरिएकोमा २२ कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको हो। , नगरपालिकाका प्रशासकीय अधिकृत रामुराज कडरियाका अनुसार संक्रमित सबै अहिले आइसोलेसनमा छन्।, जलेश्वर नगरपालि... |
सेतोपाटी संवाददाता कोरोना संक्रमण महामारी नियन्त्रणभन्दा बाहिर हुँदै गएपछि सर्लाही जिल्ला पनि भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा जारी हुने भएको छ।, प्रदेश २ को बारा, पर्सा र सप्तरी जिल्लाभर निषेधाज्ञा जारी भएकोमा भोलि बिहान ६ बजेदेखि लागू हुने गरी सर्लाहीमा समेत एक साताका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्... |
सेतोपाटी संवाददाता सिराहाको ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, मंगलबार दिउँसो सवा तीन बजे कर्जन्हा नगरपालिका-४ बस्तीपुरस्थित पूर्व-पश्चिम राजमार्गमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएका थिए।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१त.७४०२ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको स.४ प.७२१० नम्बरको मो... |
सेतोपाटी संवाददाता मंगलबार काठमाडौं उपत्यकामा अहिले सम्मकै बढी ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जना संक्रमित थपिएको जानकारी दिए।, संक्रमितमध्ये काठमाडौंका ४८, ललितपुरका १ र भक्तपुरका १३ जना छन्।, उनीहरूको उपत्यकाका प्र... |
युवराज श्रेष्ठ लमजुङको दाेर्दी गाउँपालिका ८ दुवारका ५३ वर्षीय विष्णुमाया राना मगरका श्रीमान बोल्न सक्दैनन्। राम्रोसँग हिँडडुल गर्न पनि सक्दैनन्।, यी वृद्ध दम्पत्तीका ४ छोरा र ३ छोरी छन्। उनीहरु कोही पनि घरमा छैनन्, छोरीहरु विवाह गरिसकेका छन् भने छोराहरु कोही विदेश त कोही कामको शिलशिलामा शहरतिर। वृद्ध दम्पत्ती मात्र गा... |
सेतोपाटी संवाददाता जनप्रतिनिधि र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।, संक्रमणको उच्च जोखिमका कारण अर्को सूचना जारी नभएसम्मको लागि कार्यालय पूर्ण रूपमा सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए।, उपमहानगरले सोमबार सूचना ... |
दिपकजंग शाही अहिलेसम्म सुर्खेतकी सपना (नाम परिवर्तन) चौधरीका दुई विहे भए।, समाजका अघि भएका यी दुवै बिहेमा उनले आफ्नै निर्णय गर्न पाइनन्। उनलाई के लागेको छ, कसैले सोधेन। आफैं उभिएर बोल्न सक्ने आँट पनि थिएन।, त्यसैले उनी चुपचाप 'राजी' भइन्।, पहिलोपटक बिहे गर्न 'राजी' हुनुको कारण थियो- आमाबाले पाल्न सक्दैनन्। दोस्रोपटक स... |
सेतोपाटी संवाददाता सर्लाहीमा श्रीमानले चलाएको मोटरसाइकलबाट खस्दा श्रीमतीको मृत्यु भएको छ।, सोमबार हरिपुर नगरपालिका-४ मा हरैयाबाट मलंगवातर्फ जाँदै गरेको बा ९ प ९९३५ नम्बरको मोटरसाइकलबाट खस्दा ४० वर्षीया श्रीमती सन्जु देवीको मृत्यु भएको हो।, सो मोटरसाइकल ४५ वर्षीय श्रीमान नागेन्द्र रामले चलाउँदै थिए। मोटरसाइकलबाट खस्दा ... |
सेतोपाटी संवाददाता सोमबार काठमाडौं उपत्यकाका ५१* जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ५२ जना संक्रमित थपिएको जानकारी दिए।, संक्रमितमध्ये काठमाडौंका ४३*, ललितपुरका ३ र भक्तपुरका ५ जना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरू... |
सेतोपाटी संवाददाता प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जनासहित धनुषामा ३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।, जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ सवारी चालक र दुई जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनासहित ३० जनामा कोरोना भ... |
सेतोपाटी संवाददाता विराटनगरस्थित कोसी अस्पतालमा एक जना कोरोना संक्रमित ७७ वर्षीय वृद्धको मृत्यु भएको छ।, सोमबार बिहानमात्र अस्पताल भर्ना भएका उनको दिउँसो सवा तीन बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।, ‘उनलाई आज बिहान साढे नौ बजे अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दै उनमा ज्... |
विवेक राई सरकारले १२ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा 'प्लाज्मा थेरापी' विधिबाट उपचार गर्न अनुमति दिएको छ।, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप कुमार ज्ञवालीले चार वटा निजीसहित १२ वटा अस्पताललाई उक्त विधिबाट संक्रमितको उपचार गर्न स्वीकृति दिएको बताएका छन्।, अनुमति पाउने निजी अस्पताल... |
सेतोपाटी संवाददाता अमेरिकामा कम्पनी दर्ता गरिदिने भन्दै ठगी गर्ने अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले आइतबार क्षेत्रपाटीबाट ६५ वर्षीय ड्यानियल लि मिकजीलाई पक्राउ गरेको हो।, कोटेश्वर बस्ने टुकनारायण श्रेष्ठबाट उनले १० लाख ठगी गरेको आरोप छ। कोटेश्वरस्थित श्रेष्ठको एट्लास् सेक्युरिटी प्र... |
सेतोपाटी संवाददाता सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा जारी हुने भएको छ। सोमबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै मंगलबार बिहान पाँच बजेदेखि सोमबार साँझ पाँच बजेसम्म (एक सातासम्म)का लागि निषेधाज्ञा जारी गरेको जानकारी दिएको हो।, जिल्लामा अहिलेसम्म कोरोनभाइरसबाट ५ सय ३१ जना संक्रमित भइसकेका छन्। त्यस्तै संक्रमण... |
सेतोपाटी संवाददाता सरकारले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने काठमाडौं उपत्यकाका होटल तथा रेष्टुरेन्ट बन्द गर्ने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने होटल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेको हो।, मन्त्रालयका प्रवक्... |
सेतोपाटी संवाददाता पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छिन्। , महानगरीय प्रहरी महाशाखाको टोलीले चितवन बस्ने ४० वर्षीया कमलाकुमारी थापालाई आइतबार पक्राउ गरेको हो। , उनले विभिन्न प्रलोभनमा पारी पोल्याण्ड पठाउने भन्दै १७ लाख ठगी गरी फरार भएकी थिइन्। मंसिर ३ गते उनीविरूद्ध उजुरी दिएपछि प्रहरीले उनको... |
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले रेल विभागको मेट्रो तथा मोनोरेल विकास आयोजनाले निकालेका दुईवटा बोलपत्र आह्वान सम्बन्धी सूचना अहिलेलाई यथावत राख्न आदेश दिएको छ।, मोनोरेलका लागि रेलवेको लिकमा माटो भर्न आयोजनाले बोलपत्र आह्वान गरेको थियो। असार १४ र १७ मा निकालेका सूचनामा ५४ ठेक्काका लागि बोलपत्र आह्वान गरिएको थियो। त... |
सेतोपाटी संवाददाता नेपालमा कोभिड १९ को संक्रमित संख्या दिनहुँ बढिरहेका बेला बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले मास्क नलगाई हिडडुल गर्नेहरुमाथि आक्रमक रुपमा कारबाही अभियान चलाएको छ।, पछिल्लो २ दिनका बीचमा ट्राफिक प्रहरीले बागमती प्रदेशमा २३ सय ४२ जनामाथि जरिवाना गरेको छ। मास्क नलगाइ सडकमा हिँडेकाहरुमाथि सय रुपैयाँ... |
सेतोपाटी भीरबाट झरेको ढुङ्गा लागेर पाँचथरमा एक वृद्धको मृत्यु भएको छ।, फिदिम नगरपालिका–११ का ८२ वर्षीय हरिप्रसाद श्रेष्ठको सोही वडाको सेजेपामा बाटो हिँडिरहेको अवस्थामा ढुङ्गाले लागेर मृत्यु भएको हो।, आइतबार सामाजिक सुरक्षा भत्ता लिन फिदिम आउनुभएका उनको सोमबार घर फर्कने क्रममा टाउकोमा चोट लागेको अवस्थामा सडकमा मृत फेला... |
एजेन्सी दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पस लगायत सम्पूर्ण शिक्षण संस्थाहरू बन्द भएका छन्।, कोरोना महामारीको संक्रमण बढ्दो रुपमा देखिएका कारण दक्षिण अफ्रिकी सरकारले यहाँका विद्यालय, विश्वविद्यालय तथा सम्पूर्ण शिक्षण संस्थाहरू बन्द गर्ने घोषणा यसअघि नै गरेको थियो। , दक्षिण अफ्रिकामा कोरोना भाइरसको महामारी पछिल्लो सम... |
सेतोपाटी रुपन्देहीको तिलोत्तमा नगरपालिका सोमबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।, तिलोत्तमा–६ पूर्व पौनीमा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। माछालाई दाना हाल्ने क्रममा एक्कासि पोखरीमा खसेर ४६ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो।, पोखरीमा डुबेका चौधरीलाई परिवारले थाहा पाई स्थानीयवासीको सहय... |
सेतोपाटी नेपाल कानून व्यवसायी परिषद्ले कीर्ते जालसाजी मुद्दामा सजाय पाएका अधिवक्ता पुष्णप्रसाद गौतम (प्र.प.न १२०१०) लाई कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ।, परिषद्अन्तर्गतको अनुशासन समितिको सोमबार बसेको बैठकले ललितपुर जिल्ला अदालत बारका एकाइका सदस्यसमेत रहनुभएका अधिवक्ता गौतमको कानून व्यवसायी प्रमाणपत... |
सेतोपाटी संवाददाता कैलालीमा नदीमा बगेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।, धनगढी उपमहानगरपालिकाको वडा नम्बर १३ श्रीलंकामा पौडी खेल्न गएका बेला आइतबार मोहना नदीमा बगेका उनीहरूको मगलबार शव भेटिएको हो।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएक... |
सेतोपाटी गण्डकी प्रदेशकै ठूलो ‘तनहुँ सभाहल’ तनहुँको सदरमुकाम दमौलीमा निर्माण गरिएको छ।, करिब ७५० जना क्षमताको उक्त भवनको हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।, विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड–१९ का कारण नेपाल सरकारले गरेको बन्दाबन्दीको घोषणापछि निर्माणक... |
सेतोपाटी भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ।, आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोट... |
सेतोपाटी संवाददाता बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय पक्राउ परेका छन्।, अख्तियार दूरूपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको झन्डै ९ लाख रकमसहित उनीहरूलाई पक्राउ गरेको हो।, उनीहरूबाट साथबाट स्रोत नखुलेको तीन लाख ४८ हजार नगद र विभिन्न मितिको बैंक भौचरहर... |
युवराज श्रेष्ठ लमजुङमा तुइन छिन्दा एक जना महिला बेपत्ता भएकी छन्।, लमजुङको दोर्दी गाउँपालिका-६ कीर्तिपुरवेंसीका ३२ वर्षीय फूलमाया गुरूङ सोमबार पूजा गर्न मन्दिर जाँदै थिइन्। दोर्दीखोला पारी रहेका जलदेवी मन्दिरमा पूजा गर्न जान तुइन चढेर खोला तर्नुपर्ने थियो। तुइनमा चढेर खोला तर्दै गर्दा अचानक तुइन छिन्यो, उनी बेपत्ता भइ... |
सेतोपाटी संवाददाता रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाएका छन्।, रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन्।, आत्महत्या प्रयास गरेका युवाको अवस्था गम्भीर रहेक... |
सेतोपाटी संवाददाता रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा मट्टीतेल खन्याएर आगो लगाएका युवाको मृत्यु भएको छ।, रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए।, शरिरमा आगो लगाएपछि गम्भीर अवस्... |
सेतोपाटी संवाददाता अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ।, चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत इच्छाकामना–७ स्थित हरिपुरखोलाको मोटरेबल पुल बगाएपछि साउन १२ गते रातिदेखि सडक अवरुद्ध बनेको थियो।, सडक अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन निर्माण गरी सोमबारदेखि ... |
सेतोपाटी कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ।, सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो। बिहान ४ बजे सुत्केरी भएकी उहाँलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो।, सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प... |
सेतोपाटी संवाददाता विराटनगरस्थित कोसी अस्पतालमा एक पुरूषको मृत्यु भएको छ। ५५ वर्षीय उनको गए राति साढे १२ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।, उदयपुरका उनलाई अस्पताल ल्याउँदा ज्वरो, श्वासप्रश्वास र वाकवाकी लाग्ने समस्या देखिएको थियो। डाक्टर दासले भने, 'उहाँलाई विराट नर्सिङ... |
सेतोपाटी बलात्कारको आरोपमा गोरखा पालुङटारका एक जना वडाध्यक्ष पक्राउ परेका छन्।, पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।, आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आर... |
सेतोपाटी संवाददाता मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदीले जानकारी दिए।, एकैपटक २२ जनामा संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अर्... |
सेतोपाटी संवाददाता झापाको विर्तामोड नगरपालिकाले आइतबार राति १२ बजेदेखि फेरि लकडाउन गर्ने निर्णय गरेको छ।, नगर प्रहरी, कर्चमारी र सुरक्षाकर्मीमा संक्रमण देखिएकाले जोखिम बढेको भन्दै लकडाउन गर्ने निर्णय भएको मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए।, 'उहाँहरूमा संक्रमण देखिएपछि हामीले ट्रेसिङ गर्न सजिलो होस् भनेर मानिसहरूल... |
सुधिर भण्डारी काठमाडौंमा थपिएका संक्रमितमध्ये एक जना ट्याम्पो चालक रहेको खुल्न आएको छ।, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार संक्रमित पुरुषले लकडाउनयता तीन दिन मात्रै शंखमुल–थापागाउँ–अनामनगर–रत्नपार्क रुटमा ट्याम्पो चलाउँदै आएका थिए।, लकडाउनका बेला उनी सुदूरपश्चिम आफ्नो घर गएका थिए। केह... |
दिपकजंग शाही जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण गर्ने नयाँ मेसिन जडान गर्न लागिएको छ। ‘अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन सिस्टम’ जडान गर्न लागिएको हो।, यसको क्षमता दैनिक कम्तिमा एक हजार स्वाब परीक्षण गर्न सक्ने हुन्छ।, केन्द्र सरकारले प्रत्येक प्रदेशका लागि भनेर ल्याएको ७ वटा यी एक्स्ट्रय... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.