content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।, आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए।, उनलाई गत साउन ६ गते अस्पताल भर्ना गरिएको थियो। मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहे पनि उनी योब... |
सविता बुढा सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पिसिआर मेसिन जडान हुने भएका छन्।, प्रदेश सरकारले कैलाली, डोटी र बैतडीमा दैनिक एक हजारका दरले परीक्षण गर्ने गरी मेसिन जडान गर्न लागेको हो।, ती मेसिन र आवश्यक सामग्री खरिदका लागि ५ करोड रुपैयाँ बजेट उपलब्ध गराइएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।, ‘बैतडी र डोटीका... |
एजेन्सी अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहका लागि यान पठाएको छ।, स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजेर ५० मिनेटमा फ्लोरिडाको केप क्यानाभेरलबाट उक्त यानले जमिन छोडेको छ।, यो महिनामा मात्रै मंगल ग्रहका लागि उडेको यो तेस्रो यान हो। यसअघि संयुक्त अरब इमिरेट्स (युएई) र चीनले मंगल ग्रहका लागि यान पठाएका थिए।, अमेरिक... |
सेतोपाटी संवाददाता भिरबाट खसेको ढुंगा लागेर रोल्पामा एक युवकको मृत्यु भएको छ।, रुन्टिगढी गाउँपालिका-८ मेलटाकुरा निवासी २६ वर्षीय प्रेमबहादुर पुनको बाटोमा हिँडिरहेका बेला अचानक भिरबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको हो।, बिहीबार राति करिब १२ बजेतिर पुनलाई ढुंगाले लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ल... |
सेतोपाटी संवाददाता समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै विराटनगरमा शनिबारदेखि दुई साताको लागि पुनः लकडाउन घोषणा गरिएको छ।, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संक्रमण समुदायमा फैलिएपछि लकडाउन गर्नुपरेको जानकारी दिए।, 'अहिले विराटनगरमा मात्र सयभन्दा बढी संक्रमित छन्। त्यसमा पनि ६१ जना संक्रमितको ट्राभल ... |
सेतोपाटी संवाददाता शुक्रबार देशभर कोरोनाका २ सय २४ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन्।, यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ।, त्यस्तै विगत २४ घ... |
सेतोपाटी संवाददाता महोत्तरीमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले दुई स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ। , बिहीबार साँझ बसेको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले शुक्रबार रातिदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।, जलेश्वर नगरपालिकासहित महोत्तरी गाउँपालिकाको वड... |
सेतोपाटी संवाददाता मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबारसम्म मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरिएको जानकारी दिए।, सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि बाँहिर हिँडडुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने नियम लगाएको ... |
सेतोपाटी संवाददाता शुक्रबार काठमाडौं उपत्यकाका ३८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा उपत्यकामा ३८ जना संक्रमित थपिएको जानकारी दिए।, संक्रमितमध्ये काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका एकजना छन्। उनीहरूको उपत... |
सेतोपाटी संवाददाता कैलालीमा बुधबार आएको भारी वर्षाका कारण बाढीमा परी तीन जनाको मृत्यु भएको छ।, बुधबार बाढीमा बेपत्ता भएका भजनी नगरपालिका वडा नम्बर ८ का ४० वर्षीय ईश्वर शाह र चक्र विकको शुक्रबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।, शाह र विकको शव बेपत्ता भएको ठाउँबाट एक किलोमिट... |
सेतोपाटी संवाददाता सरकारले शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै १० हजार बढीको पिसिआर परीक्षण गरेको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गएको २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिए।, यो एकैदिन गरिएको ठूलो परीक्षण संख्या हो। सरकारले पछिल्लो समय संक्रमणको जोखिम बढेसँगै परीक्षण... |
सेतोपाटी संवाददाता सैनिक कल्याणकारी कोषको सम्पत्ति ५१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।, कल्याणकारी कोषको नगद मौज्दात ४५ अर्ब ८६ करोड ८० लाख रुपैयाँ पुगेको छ भने विभिन्न निकायमा गरिएको लगानी ५ अर्ब ७४ करोड २४ लाख रुपैयाँ पुगेको छ।, सैनिक कल्याणकारी योजना निर्देशनालयले पत्रकार सम्मेलन गरी गत असार मसान्तसम्म ३८ अर्ब ५७ कर... |
सेतोपाटी संवाददाता सरकारले नेपालसँग जोडिएका चार वटा भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भारतमा संक्रमित संख्या १६ लाख पुगेको र नेपालसँग सीमा जोडिएका प्रदेशहरूमा पनि संक्रमण बढेको भन्दै सतर्क रहनु पर्ने बताएका छन्।, शुक्रबारको... |
सेतोपाटी संवाददाता इटहरी महानगरपालिकामा कार्यरत एक जना इन्जिनियरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, उनमा बुधबार राति संक्रमण पुष्टि भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्।, अहिले संक्रमित घरमै सेल्फ आइसोलेसनमा बसेका छन्।, 'उहाँमा कुनै लक्षण छैन। त्यसैले घरमै आइसोलेसनमा बसिरहनु भएको छ,' उपमेयर गौतमले भनिन्।, एक... |
सेतोपाटी संवाददाता वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) नारायणप्रसाद रूपाखेतीलाई निकुञ्ज विभागमा तानेको छ।, निकुञ्जका सैनिकले चेपाङका घरमा आगजनी गरेको र एक जनालाई कुटपिट गरेपछि उनको मृत्यु भएको घटना बाहिर आएका थिए। यी घटनामा निकुञ्जको भूमिकामाथि प्रश्न उठेपछि मन्त्र... |
सेतोपाटी संवाददाता सिद्धार्थ राजमार्गको बुटवल-दोभान सडकखण्ड पहिरोका कारण अवरूद्ध भएको छ।, पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै रहेको हेडबक्समा पहिरो झर्दा सडक अवरूद्ध भएको हो।, प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बिहीबार मध्यान्ह पौन... |
सेतोपाटी संवाददाता मंगलबार बिहान प्रहरी स्रोतबाट खबर आयो- राजधानीको कमलादीबाट प्रहरीले १५ किलोग्राम सुन समातेको छ।, लामो समयपछि प्रहरीले ठूलो परिणाममा सुन समातेको थियो। घटनाबारे महानगरीय प्रहरी परिसर काठमाडौंले घटनाबारे जानकारी दिन दिउँसो पत्रकार सम्मेलन डाकेको थियो।, पत्रकार सम्मेलन होउन्जेलसम्म भने प्रहरीले बरामद गर... |
एजेन्सी संसारभर कोरोना महामारी चलिरहँदा भियतनाम पृथक देखियो। महामारी सुरू भएको महिनौसम्म त्यहाँ कोरोनाका कारण एक जनाको पनि मृत्यु भएन, स्थानीय संक्रमण पनि देखापरेन। यसले गर्दा भियतनामीहरू मास्क घरै छोडेर निस्कन थालेका थिए।, चाउचाउ पसलमा चपस्टिकको ट्याकट्याक र सुरूपसुरूप पहिलेझैं सुनिन थालेको थियो।, भियतनामी पर्यटकहरू ... |
सेतोपाटी संवाददाता केहीदिन यता लगातार परेको वर्षाले बुटवलको तिनाउ नदीको जलसतह बढेको छ। गत वर्षको तुलनामा यस वर्ष निरन्तर वर्षा भइरहे पनि तिनाउमा खासै जलसतह बढेको थिएन।, बिहीबार बिहान भने यसवर्षकै सबभन्दा धेरै जलसतह बढेर बाढीको जोखिम निम्तिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान तिनाउमा ठूलो बाढी आएर नदीको जलसतह... |
शोभा शर्मा गत साता अभिनेता भुवन केसीले १० करोड रूपैयाँ क्षतिपूर्ति माग्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध मुद्दा हाले।, साम्राज्ञीले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा आफूलाई यौन दुर्व्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका थिए। , स... |
नारायण खड्का बाँकेमा बिहीबार थप २७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ।, उनीहरू सबै चार दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा आएका व्यक्तिहरू भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले सेतोपाटीलाई बताए।, आन्तरिक राजस्व कार्यालयका दुई अधिकृतको सम्पर्कमा आएकामध्ये नौ जनामा संक्रमित फेला ... |
रासस केही दिनदेखि मनसुसन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ। पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ।, मनसुनजन्य विपदमा परेर पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको, छ बेपत्ता रहेका तथा १२ घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्... |
सेतोपाटी संवाददाता कमलादीमा सुन, चाँदी र बन्दुक फालेर भागेको भनिएको गाडी फेला परेको छ।, बिहीबार दिउँसो ललितपुरको नखिपोटमा बा ६ च ५५१९ नम्बरको गाडी फेला परेको हो।, 'एकछिन अगाडि नखिपोटको एउटा निर्माणधीन घरमा लुकाइएको अवस्थामा फेला परेको हो,'महानगरीय प्रहरी परिसरका डिएसपी राजकुमार केसीले जानकारी दिए।, कमलपोखरीमा चेकिङको ... |
सविता बुढा क्वारेन्टिनमा बसेका बेला सर्पले डसेका कैलालीका युवकको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।, बिहीबार बिहान ११:४५ बजे उनको मृत्यु भएको भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी संकत रिसालले बताए ।, उनको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मीले उनलाई सर्पले टोकेको भनेर औषधि चलाइएको बताइन्।, गौरीगंगा नगरपालिका वडा... |
विवेक राई एक निजी कम्पनी ‘विध म्यानेन्जमेन्ट’ले सरकारले तोकेको शुल्कभन्दा एक हजार सस्तोमा कोरोना भाइरसको परीक्षण गर्ने भएको छ।, विधले शुल्क लिएर कोरोना परीक्षण गर्ने अनुमति पाएसँगै अब ४ हजार ५ सय रुपैयाँमै पिसिआर परीक्षण गर्ने जनाएको छ।, स्वास्थ्य मन्त्रालयले भने स-शुल्क परीक्षण गरेबापत प्रतिव्यक्ति ५ हजार ५ सय रुपैया... |
सेतोपाटी संवाददाता सरकारले यसै शैक्षिक सत्रदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूगोल तथा सीमाबारे पढाउने भएको छ।, छुट्टै सन्दर्भ सामग्री (किताब) तयार गरेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सीमालगायत विषयमा पठनपाठन गर्न लागिएको हो।, पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थी र शिक्षकका ल... |
सेतोपाटी संवाददाता सरकारले अब विद्यालयहरूलई क्वारेन्टिन वा आइसोलेसन सेन्टरको रूपमा प्रयोग नगर्न निर्देशन दिएको छ।, गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय प्रस्तुत गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सो जानकारी गराएका हुन्।, 'विद्यालय परिसरमा क्वारेन्टिन र आइसोलेसन कार्य सञ्चालन गर्न पाइने छैन। साथै क्वारेन्ट... |
सेतोपाटी संवाददाता ‘चेक रिपब्लिक पठाइदिने’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय रमेश कमरलाई बुधबार बसुन्धराबाट पक्राउ गरेको हो।, उनले चेक रिपब्लिक पठाइदिन्छु भन्दै ११ लाख १३ हजार लिई सम्पर्कविहीन भएका थिए।, प्रहरीले ठगी गरेको सूच... |
सेतोपाटी संवाददाता 'बुद्धको मूर्तिमा सुन छ' भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।, प्रहरीले महोत्तरी, बर्दिबास नगरपालिका-८ का २१ वर्षीय अनिल बानियाँ र रामेछाप घर भई जोरपाटी बस्दै आएका ३७ वर्षीय बसन्त श्रेष्ठलाई पक्राउ गरेको छ।, उनीहरूलाई बुधबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको महानगरीय अपराध महाशाख... |
सविता बुढा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या प्रकरणको अनुसन्धानका क्रममा ‘यातना दिएको’ र ‘सार्वजनिक न्यायविरूद्धको कसुर’मा मुद्दा परेका आठ जना प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको छ।, बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टसहित मुद्दा ... |
सेतोपाटी संवाददाता सरकारले अनुमति पाएका सबै निजी प्रयोगशालाहरूले शुल्क लिएर कोरोनाभाइरसको परीक्षण गर्न पाउने व्यवस्था स्वीकृत गरेको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना परीक्षणको लागि स्वीकृति दिइएका प्रयोगशालालाई सशुल्क परीक्षणको लागि अनुमति दिइएको जानकारी गराए।, यसअघि मन्त्रालयले आफूखुसी ... |
रासस पहिराका कारण अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।, अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरूद्ध बनेको थियो।, एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरूपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी... |
सेतोपाटी संवाददाता बिहीबार देशभर कोरोनाका २ सय ७४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।, यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ।, त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट २ सय २७ जना निको भइ घर ... |
सेतोपाटी संवाददाता बिहीबार काठमाडौं उपत्यकाका ४५ जना व्यक्तिमा कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकाका ४५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।, संक्रमितमध्ये ४१ जना काठमाडौंका छन्। त्यस्तै, ललितपुर र भक्तपुरका दुई-दु... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डिएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ।, उनलाई महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण एकेडेमीमा तानिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।, उनका अनुसार डिएसपी दाहालको सट्टामा पुलिस एकेडेमीका डिएसपी रामशरण पौडेललाई द... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट परीक्षण गरिएकामध्ये २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।, 'संकलन भएको नमूनामध्ये झन्डै ३ हजार ४... |
नारायण महर्जन सरकारको निर्णयअनुसार बिहीबारदेखि देशभरिका होटल तथा रेष्टुरेन्टहरू खुलेका छन्। गत चैत ११ गते लकडाउन भएयता पहिलो दिन आज होटल र रेष्टुरेन्ट खुलेका हुन्।, होटल र रेष्टुरेन्ट खुले पनि ग्राहक भने आएका छैनन्। राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा बिहीबार दिउँसो पुग्दा प्राय: रेष्टुरेन्ट खुलेका थिए। तर ग्रा... |
सेतोपाटी संवाददाता कमलादीमा साढे १४ केजी चाँदी र आधा केजी सुन छाडेर भागेको गाडीलाई समात्न नसकेको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ।, गाडीलाई समात्न नसकेको विषयमा अनुसन्धान गर्न बुधबार महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन भएको हो।, 'पाँच जनाको छानबिन समिति गठन भएको छ... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।, संक्रमित सामाजिक विकास मन्त्रालयको सवारी चालक, कार्याल... |
विवेक राई बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित फेला परेका छन्। तर यो संख्या वास्तविक संक्रमित संख्यासँग मेल खाँदैन।, बिहीबारमात्र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भयो। तर तीमध्ये काठमाडौं ठेगान... |
समिक्षा अधिकारी दाङको राप्ती गाउँपालिकामा पर्ने लेवाँसे खोला तर्दै गर्दा एक युवालाई भेलले लडायो। उनी लेवाँसे खोलापारि बंगलाचुली गाउँपालिकाका २२ वर्षीय दिलबहादुर गाहामगर हुन्। पिठ्युँमा २५ किलो चामलको भारी बोकेर खोला तर्दै गरेका उनी उर्लेको भेलमा लडेको भिडिओ केही दिनअघि भाइरल भयो। , उनले भेलको भुल्कोमा चामलसहित तीन-चार... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भारइसको समुदायस्तरमा परीक्षण बढाइएको जनाएको छ।, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले परीक्षणको दायरा फराकिलो बनाउन समुदायस्तरमा परीक्षण बढाइएको बताए।, पछिल्लो समय संक्रमितको संख्या फेरि बढ्न थालेपछि सरकारले परीक्षण बढाएको छ।, गएको २४ घण्टामा मात्र ६ ह... |
सेतोपाटी संवाददाता झापामा नयाँ घरमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।, बुधबार बिहान विर्तामोड नगरपालिका-७ खालबारी बस्ने ५० वर्षीय सम्सेर तामाङलाई करेन्ट लाग्दा उपचारको क्रममा मृत्यु भएको हो।, झापाका डिएसपी राकेश थापाका अनुसार उनले आफ्नो नयाँ घरमा पानी हाल्दै गर्दा मोटरमा पानी पर्दा करेन्ट लागेपछ... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता फेरिएका छन्।, बुधबार नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुवेर कडायतले पाएका हुन्।, यसअघि तत्कालीन डिआइजी निरज शाही प्रवक्ताको जिम्मेवारीमा थिए।, उनी एआइजीमा बढुवा भएसँगै प्रवक्ता फेरिएका हुन्।, एआइजी शाही र प्रधुम्न कार्कीलाई बुधबार प्रहरी ... |
सेतोपाटी संवाददाता उर्लेको त्रिशुली नदीले गत साता झण्डै यो पुल बगाएन।, वर्षा थामिएपछि नदीमा पानीको बहाब घट्दै गएको छ। पृथ्वी राजमार्ग छेवैमा रहेको धादिङ हिक्लुङघाट र गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ हिक्लुङ जोड्ने यो पुलमा नदीको बहाब घटेपछि फोहोर थुप्रिएको देखियो।, वडाध्यक्ष जीवन गुरूङले पुलको दुबैतर्फ मर्मत गर्न... |
प्रशन्न पोखरेल मेलम्ची खानेपानी आयोजनाभित्र सुरूङका अडिट ढोका डिजाइन र निर्माणमै गम्भीर प्राविधिक त्रुटि भएको पाइएको छ।, खानेपानी मन्त्रालयले गठन गरेको प्राविधिक अध्ययन समितिले बुझाएको प्रतिवेदनअनुसार पानी परीक्षणका क्रममा ढोका नम्बर १७ खुल्नुमा गम्भीर प्राविधिक त्रुटि रहेको औंल्याइएको छ।, असार ३० गते सिन्धुपाल्चोकको ... |
अनुषा अधिकारी २१ वर्षीय प्रतीक कदरिया लकडाउन घोषणा हुने बित्तिकै रातारात आफ्नो घर झापा गए। काठमाडौंमा कलेज पढ्न आएका उनी डेरामा बस्थे। सूचना प्रविधि विषयमा स्नातक गरिरहेका थिए।, लकडाउनमा केही समय पढाइ बन्द हुने भएकाले उनले त्यतिन्जेल घरै बस्ने विचार गरेर गएका थिए। लकडाउन लम्बिएको दुई महिना भइसक्दा पनि पठनपाठन पुनः सुर... |
सेतोपाटी संवाददाता प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका निरजबहादुर शाही र प्रधुम्न कार्कीको पदस्थापन भएको छ। , सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजीमा शाही र कार्कीलाई बढुवा गरेको थियो। बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एआइजीद्वयलाई दर्ज्यानी चिन्ह लगाइदिएक... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ।, सामाजिक दूरी कायम गर्न भन्दै कार्यालयले साउन १८ गतेदेखि लागू हुने गरी नयाँ नियम ल्याएको हो।, जसअनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन्। नागरिकता प्रमाणपत्रलगायत सेवा लि... |
सेतोपाटी संवाददाता कैलालीमा बाढीमा बगेर चार जना बेपत्ता भएका छन् ।, भजनी नगरपालिकाको वडा नम्बर ८ मा नदीमा बगेका ६ जनामध्ये दुई जनाको उद्धार गरिएको छ भने बाँकी चार जना बेपत्ता भएका हुन्।, हुलाकी राजमार्ग कटान हुँदा आश्रय लिएर बसेका सोही ठाउँका ईश्वर शाह, चक्र विक, दिप्ती शाही र हेमन्त शाह बगेका थिए।, चक्र र दिप्ती रुखम... |
सेतोपाटी संवाददाता झापाको कनकाई नदीमा आएको बाढीले बगाएर बुधबार एक जना युवक बेपत्ता भएका छन्।, जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाईको बाढीमा बगेर आएका दाउरा संकलन गर्न पसेका कनकाई नगरपालिका वडा नं ४ बस्ने २८ वर्षीय कमल मुखिया बेपत्ता भएका हुन्।, बुधबार दिउँसो करिब सा... |
सेतोपाटी संवाददाता दाङको गढवामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।, प्यूठान जिल्लाको साविक धर्माबती गाविस वडा नं. ४ निवासी ४४ वर्षीय हिराबहादुर केसी दाङको गढवा गाउँपालिका वडा नं. १ जुरैनीमा मृत फेला परेका छन्।, ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार उनी पूर्वपश्चिम राजमार्गको छेउमै रहेको प्रतिक्षालय... |
सेतोपाटी संवाददाता कैलालीमा मृत फेला परेकी महिलाको हत्या आरोपमा उनका श्रीमान पक्राउ परेका छन्।, मंगलबार गोदावरी नगरपालिका वडा नम्वर १० मा मृत भेटिएकी २२ वर्षीया लक्ष्मी साउदको हत्या आरोपमा उनका श्रीमान ओम साउद पक्राउ परेका हुन्।, नहर किनारमा लक्ष्मीका शव फेला परेपछि माइती पक्षले श्रीमानका नाममा किटानी जाहेरी दर्ता गर... |
सेतोपाटी संवाददाता कटेजभित्र युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुरका एक युवा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ खमारी निवासी २७ वर्षीय होमबहादुर वली छन्।, मंगलबार दिउँसो तुलसीपुर ३ खमारी स्थित प्रिन्स कटेजभित्र कोठा सफा गरिरहेकी एक २१ वर्षीया युवतीलाई उनले जवरजस्ती बलात्कार गर... |
सेतोपाटी संवाददाता नेपालमा थप दुई जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनीहरू दुबै जना पर्साका हुन्।, वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको पुष्टि गरे।, दु... |
सविता बुढा बाजुराको बुढीनन्दा नगरपालिकाले र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरेवापत १ हजार ४ सय रुपैयाँ शुल्क लिने गरेको छ। नगरपालिकाको निर्णयअनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटी गर्नेले १ हजार ४ सय तिर्नु परिरहेको छ।, जहाजमा आवतजावत गर्नेहरुका लागि १ हजार ४ सय रुपैयाँ लिएर जाँच गर्ने गरिएको बुढीनन्दा ... |
रासस सरकारले शुल्क लिएर कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड–१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ।, सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले भोलि बिहीबारदेखि औपचारिक रुपमा कोरोनाको परीक्षण थाल्ने सञ्चालक विके भण्डारीले जानकारी दिए। ललितपुरको कुप... |
सेतोपाटी संवाददाता बागमती प्रहरी प्रदेश कार्यालयले घुस खाने चार जना प्रहरीलाई निलम्बन गरेको छ। बुधबार प्रदेशका विभिन्न जिल्लामा कार्यरत चार जना प्रहरीलाई निलम्बन गरेको प्रदेश कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिए।, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४... |
सेतोपाटी संवाददाता बाजुरामा पहिरोमा पुरिएर बेपत्ता भएका एक जनाको शव भेटिएको छ।, बुढीगंगा नगरपालिका वडा नम्बर १ अम्कोटमा पहिरोमा पुरिएका २२ वर्षका धर्मराज तिमिल्सिनाको केहीबेर अघि शव फेला परेको हो।, शव निकालेर घरमा लान लागिएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले सेतोपाटीलाई बताए।, गाई चराउन गएका बेला एक्कासि ... |
सेतोपाटी संवाददाता बुधबार साँझ थप एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।, मृतकलाई आजै विराटनगरको कोसी अस्पतालले रिफर गरेको थियो। दिउँसो १ बजे अस्पताल भर्ना भ... |
सेतोपाटी दुई दिनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ।, इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताए।, प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ।, भारतले लामो समयदेखि म... |
युवराज श्रेष्ठ कोरोना भाइरसविरुद्धको लडाइँमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा सबभन्दा बढी प्रभावित छ। जिल्ला कार्यालयमा कार्यरत ९८ जना प्रहरी तथा कर्मचारीमध्ये स्याङ्जा प्रहरी प्रमुख एसपीसहित ३८ जना कोरोना संक्रमित भएका छन्।, कार्यालयमा रहेका चार जना थुनुवामध्ये एक जनामा पनि संक्रमण देखिएको छ। अझै पाँच जना प्रहरी-कर्मच... |
नारायण ढुंगाना मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ। आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ।, यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र भीडभाडमा नजाने गर्दा सङ्क्रमणबाट जोगिन सकिन्छ। भीडभाड बढ्दा मानिसल... |
दिपकजंग शाही कालिकोटको महाबै गाउँपालिकामा गएको पहिरोमा घर पुरिँदा १ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो आएको पहिरोले महावै–७ मा रहेको तुल महताराको घर पुरिँदा ७ वर्षीया संगीता भण्डारीको मृत्यु भएको हो। , कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाका अनुसार महताराको घर आँगनमा खेलिरह... |
सेतोपाटी जिल्लाको सोताङबाट १४ लाख रूपैयाँभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरूलाई पक्राउ गरेको हो।, सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघ... |
सेतोपाटी लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै भीषण पहिरो गएको छ।, सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए।, पहिरो पन्छाउन दुईदेखि तीन दिन लाग्ने उनको ... |
सेतोपाटी धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।, सोही ठाउँका साइला तामाङसँग सामान्य भनाभन हुँदा सोमबहादुरले खुकुरी प्रहार गरेका थिए।, खुकुरी ... |
रासस दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण बुधबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिनेकी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।, गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पु... |
सविता बुढा भारी वर्षाका कारण कैलालीका विभिन्न स्थानीय तहका केही वस्ती डुवानमा परेका छन्। , गएरातिदेखिको वर्षापछि नदिनालामा आएको बाढी वस्तीहरुमा पसेपछि डुवान भएको हो।, धनगढी उप–महानगरपालिकाको वडा नम्वर १ मा नालाको पानी घरमा पसेर आधा दर्जन घरमा क्षति पुगेको छ।, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा कान्द्रा, काडा र पथरै... |
सेतोपाटी बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले एक घर बगाएको छ।, मङ्गलबार रातिदेखि निरन्तर वर्षाका कारण पहिरो आएर घर बगाएको हो। पहिरो अहिले पनि बगिरहेको स्थानीयवासी मदन थापाले बताए।, उनका अनुसार एक घर पूर्णरूपमा बगाइसकेको र पाँच घर पहिरोका नजिक रहेकाले जोखिममा छन्। ताम्सुमा ५० घरपरिवार छन् ।, पहिरो निरन्तर बग्... |
सेतोपाटी एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ।, घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगरउपप्रमुख विमला राईको पहलमा मङ्गलबार उद्धार गरेर उपचारका लागि गाडीमार्फत काठमाडौँ पठा... |
सेतोपाटी संवाददाता कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नदीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ।, तीन दिनअघि खेल्ने क्रममा स्थानीय बन्द नदीमा बगेकी मुस्कान थापाको मंगलबार शव फेला परेको थियो।, आमाबुवा सुतिरहेका बेला खेल्ने क्रममा उनी नदीमा डुबेर हराएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले ब... |
दिपकजंग शाही कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ६ जना बेपत्ता भएका छन्। बुधबार बिहान सवा ४ बजे गएको पहिरोमा नरहरिनाथ-७ मा रहेको गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना बेपत्ता भएका हुन्।, बेपत्ता हुनेमा ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुश्मा बुढा, १० वर्षीया नातिनी चन्द्... |
सेतोपाटी संवाददाता नेपाल प्रहरी मुख्यालयका थप चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, केन्द्रीय प्रवक्ता डिआइजी निरजबहादुर शाहीले बुधबार थप चार जनामा संक्रमण देखिएको जानकारी दिए।, योसँगै मुख्यालयमा संक्रमित हुनेको संख्या ३५ पुगेको छ।, संक्रमित सबैलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ।, आज थप... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंस्थित ह्याम्स अस्पताललाई शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने अनुमति दिएको छ।, अनुमति पाएसँगै अब ह्याम्स अस्पतालले स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिको निर्धारित ५ हजार ५ सय रुपैयाँ लिएर परीक्षण गर्न पाउने छ। यस्तै निरोगिताको प्रमाणपत्र चाहिएका, विदेश... |
रासस काठमाडौं जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका–२ पटापको बस्ती जोखिममा परेको छ।, वर्षा सुरू भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन्।, पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश लामिछाने, दिपु तामाङ तथा कार्की टोलका हीराप्रसाद खड्का लगायतको घर उच्च जोखिम... |
सविता बुढा कैलालीको भजनी नगरपालिका-६ खैलाडका सुरेश कडरियालाई बच्चै हुँदा हातखुट्टा, पेट, मुटु दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या भए।, के भएको भनेर कसैलाई थाहा भएन। उनको उपचार र परीक्षण पनि गरिएन। स्वाथ्यचौकीबाट दिएको सामान्य औषधीले उनलाई ठिक नभएपछि परिवारले भुतप्रेत जँचाउन गुरूवाकहाँ लगे। झारफुक गरे। निको भएन।,... |
दिपकजंग शाही कालीकोटको नगरहरीनाथ गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ।, बुधबार बिहान सवा ४ बजे गएको पहिरामा नरहरीनाथ–७ मा रहेको गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना बेपत्ता भएका थिए। सबैको शव फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।, पहिरोले घर पुर्दा ६२ बर्षीय गंगे बुढासहित उनकी श्रीमत... |
एजेन्सी आमालाई आफ्नो सन्तानको माया नाप्ने कुनै मेसिन हुँदैन। सन्तानका लागि आमाहरू जस्तोसुकै परिस्थिति पनि सामना गर्न तयार हुन्छन्। यस्तै एक आमा हुन् भारत, मुम्बई सहरकी २६ वर्षीय सोनिया दास।, सोनिया काम सिलसिलामा मुम्बई बसोबास गर्छिन्। उनको परिवार मुम्बईबाट करिब १ हजार ८ सय किलोमिटर टाढा झम्सेदपुर बस्छन्। कोरोना भाइरस ... |
सविता बुढा कैलालीमा बाढी प्रभावितको उद्धारमा सेनासहितको टोली परिचालित भएको छ।, , जिल्लाका अधिकांश स्थानीय तहमा नदीको बाढी वस्तीमा पसेर सयौं घर डुबानमा परेपछि प्रभावित भएकाहरुलाई सुरक्षित स्थानमा सार्न नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएका हुन्।, , बाढीले स्थानीयकाे घर, अन्नपात र पशुचौपायालाई क्षति... |
रासस रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ।, ज्योतिष परिषद् रुकुम (पूर्व) ले यस वर्ष घर-घरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो। रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बान्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेताराम उपाध्यायले बताए... |
सेतोपाटी संवाददाता विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लकडाउन गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम गर्न प्रतिष्ठानमा आजदेखि अर्को सूचना जारी नहुञ्जेलसम्म लकडाउन गरिएको हो।, शिक्षक/कर्मचारी/विद्यार्थीलगायतले अनिवार्य रूपमा लकडाउन पालना गर्न रजिष्ट्रार प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीले सूचना निकालेर जा... |
नारायण महर्जन देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रका कर्मचारीको कोरोनाभाइरस परीक्षणका लागि स्वाब संकलन सुरू गरिएको छ।, पछिल्लो समय काठमाडौं उपत्यकाभित्र कोरोनाभाइरसा संक्रमितको संख्या वृद्धि भएपछि सिंहदरबारभित्रका कर्मचारीको नमूना स्वाब संकलन गरी बुधबारदेखि पिसिआर परीक्षण सुरू गरिएको हो।, विभिन्न मन्त्रालयका ... |
एजेन्सी केही दिनयता अमेरिकाका विभिन्न ठाउँका नागरिकका हुलाक ठेगानामा केही प्याकेटहरू आएका छन्।, ती प्याकेटमा बाहिर खेलौना र गहना भनिएको भए पनि भित्र केही बालीका बिउहरू छन्। ती प्याकेटमा चीनबाट आएको लेखिएको छ।, दुई देशबीचको सम्बन्धमा तनाव चुलिएको बेला चीनबाट आएका भनिएका ती बिउलाई अमेरिकीहरूले निकै चासोका साथ अनुसन्धान ... |
सेतोपाटी संवाददाता आज अन्तर्राष्ट्रिय बाघ दिवस।, २०१८ को गणना अनुसार नेपालमा पाटे बाघको संख्या २३५ छ।, यीमध्ये सर्वाधिक चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ छन्। यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१ र पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा बाघ छन्।, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका जंगलम... |
सेतोपाटी संवाददाता गृह मन्त्रालय जान खोजेका 'इनफ इज इनफ' अभियानका पाँच जना अभियन्ताहरू पक्राउ परेका छन्।, बुधबार दिउँसो गृह मन्त्रालयमा प्रवेश गर्नका लागि सिंहदरबारको दक्षिण गेटमा भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।, महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरू निषेधित क्षेत्रमा ... |
सेतोपाटी संवाददाता प्रहरीले कञ्चनपुरमा प्रेमिकाको अश्लिल भिडिओ इन्टरनेटमा राख्ने एक जना पक्राउ गरेको छ।, आफ्नी प्रेमिकासँगको अश्लिल भिडिओ बनाएर इन्टरनेटमा राख्ने कृष्णपुर नगरपालिका वडा नम्बर-५ का २० वर्षीय मोहनराज भट्ट बलात्कार आरोपमा पक्राउ परेका हुन्।, केही समयदेखि प्रेमसम्बन्धमा रहेका बेला भिडिओ बनाइएको र अहिले एका... |
एजेन्सी कोरोनाभाइरस महामारीको सुरू भएको चीनमा साढे तीन महिनापछि बुधबार एकैदिन सयभन्दा बढी संक्रमित भेटिएका छन्।, साउथ चाइना मर्निङ पोष्टका अनुसार बुधबार चीनका विभिन्न सहरमा १०१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।, चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सुदूर पश्चिमी प्रान्त सिन्जियाङमा ८९ जना संक्रमित भेटिएका छन्। ... |
सेतोपाटी संवाददाता अविरल वर्षापछि खोलाहरूमा आएको बाढीले दाङमा दुई वटा एम्बुलेन्स बगाएका छन्।, घोराही उपमहानगरपालिका वडा नं. ११ स्थित हापुर खोलाले गएराति रा १ च ८१२ नम्बरको एम्बुलेन्स बगाएको हो।, बिरामी बोकेर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको उक्त एम्बुलेन्स करिब २० मिटर तलसम्म पुगेको हो।, बुधबार बिहान सात बजेतिर मात्... |
सेतोपाटी संवाददाता नेपाल प्रहरी मुख्यालयका थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, प्रवक्ता डिआइजी निरजबहादुर शाहीले थप २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।, उनले संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी रहेको जनाए।, अहिले उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल लाने तयारी ... |
सेतोपाटी संवाददाता आफ्नो खातामा पैसा नभएको जान्दा जान्दै पनि झुक्याएर चेकमार्फत ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।, नुवाकोटका ४३ वर्षीय पारस लोहोनीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले मातातिर्थबाट पक्राउ गरेको हो। लोहोनीले विभिन्न बैंकको पैसा नभएको खाताबाट विभिन्न व्यक्तिलाई भुक्तानीमा झुक्याउने गरेका थिए।, उनीविरुद्ध... |
सेतोपाटी संवाददाता भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने दुई जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ। , विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र मोतियार महेन्द्र यादवलाई सिद्धार्थनगर नगरपालिका– ५ सेन्चुरी बैंकबाट रंगेहात नियन्त्... |
दिपकजंग शाही सोमबार राति परेको अविरल वर्षाका कारण कालीकोटमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।, रास्कोट नगरपालिका–१ बडुवालतोलामा रहेको जय बहादुर शाहीको घर पहिरोमा पुरिँदा उनीसहित ५ जना बेपत्ता थिए। बेपत्तामध्ये जयबहादुर शाहीको शव भेटिएको रास्कोट नगरपालिकाका मेयर काँशिचन्द्र बरालले जानकारी दि... |
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला परीक्षण बढाउने कुरामा स्वास्थ्य मन्त्रालयका विज्ञहरू र सचिवबीच नै मतभेद देखिएको छ। पछिल्लो समय ठाउँठाउँमा 'क्लस्टर केस' देखिन थालेपछि परीक्षणलाई कसरी बढाउने भन्ने बारे मन्त्रालयले छलफल राखेको थियो।, आइतबार बसेको उक्त छलफलमा मन्त्रालयका विज्ञ सल्लाहकारहरूले ... |
भगवती पाण्डे कपिलवस्तुमा मंगलबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कपिलवस्तुमा कोरोना पोजेटिभ पुष्टि हुनेको संख्या ७ सय ९६ पुगेको छ। , कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार मंगलबार कोरोना पोजेटिभ पुष्टि हुने सबै शिवराज नगरपालिकाका रहेका छन्। शिवराज नगरपालिकाका २८ जना पुरुष र ६ जना महिलामा स... |
सेतोपाटी संवाददाता मंगलबार बिहान महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले कमलादीस्थित कृष्णपाउरोटी चोकमा नियमित चेकिङ गरिरहेको थियो। चेकिङकै क्रममा बिहान करिब ९ बजे बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी हुत्तिएर आयो।, प्रहरीले स्कोर्पियोलाई रोक्न खोज्यो। तर गाडी नरोकिकन गति बढाएर भाग्यो। प्रहरीले उनीहरूलाई पक्राउ गर्न... |
सेतोपाटी संवाददाता कोरोना भाइरसको संक्रमणबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ।, बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।, उनको गत साउन ९ गते घरमा मृत्यु भएको थियो। पछि परीक्षणको नतिजा आउँदा उनम... |
समिक्षा अधिकारी ललितपुर महानगरपालिकाले मुख्य सडकहरूमा स्मार्ट बत्ती जडान गर्ने भएको छ। ललितपुर मेयर चिरिबाबु महर्जनले मंगलबार खम्बा गाडेर स्मार्ट सडक बत्ती परियोजना सुरू गरेका हुन्।, यो परियोजनाको कुल लागत ५ करोड २० लाख रूपैयाँ र यसअन्तर्गत ६ सय ६९ वटा सडक बत्ती जडान गरिने मेयर महर्जनले बताए।, ‘स्मार्ट स्ट्रिट लाइट जड... |
सेतोपाटी संवाददाता मंगलबार कोरोनाका ३ सय ११ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ।, हालसम्म १३ हजार ८ सय ७५ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा... |
सेतोपाटी संवाददाता मंगलबारसम्म प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको छ।, केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले २७ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन्। गत आइतबार पहिलोपटक कार्यालयका चार जना कर्मचारीमा संक्रमण देखिएको थियो।, उनीहरूमध्ये केही मेसमा काम गर्ने र केही च... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.