content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता सरकारले कोरोनाभाइरस (कोभिड-१९) को नियन्त्रण, रोकथाम र उपचारको निम्ति ६ अर्ब बजेट छुट्याएको छ।, आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले सो जानकारी गराएका हुन्।, साथै संक्रमणलाई थप विस्तार हुन नदिनको लागि उच्च जोखिम क्षेत्रमा परीक्षणको दायरा बढाउने र गुणस्तरीय क्वारेन्ट... |
सेतोपाटी संवाददाता सुरक्षाकर्मीलगायत राष्ट्र सेवकले लगाउने पोशाक, जुत्ता र अन्य सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने भएको छ।, बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले सुरक्षाकर्मीलगायत राष्ट्रसेवकका पोशाक, जुत्ता र अन्य सामाग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाउने बताएका ह... |
सेतोपाटी संवाददाता सरकारले चालू वर्षको तुलनामा शिक्षामा ८ अर्ब बजेट बढाएको छ।, आगामी वर्षका लागि संघीय संसदमा बजेट प्रस्तुत गर्दै डा. युवराज खतिवडाले आगामी वर्षका लागि शिक्षातर्फ १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको जानकारी दिएका छन्।, चालू वर्षका लागि यस्तो बजेट १ खर्ब ६३ अर्ब विनियोजन गरिएको थियो।,
शिक्षामा ८ अर्ब बज... |
सेतोपाटी संवाददाता सरकारले भित्री मधेसका जिल्लाहरूमा पूर्वदेखि पश्चिमसम्म जोडिने मदन भण्डारी राजमार्गका लागि तीन अर्ब ७ करोड रुपैयाँ बजेट छुट्याएको छ।, बिहीबार संसदमा आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले मदन भण्डारी राजमार्ग पाँच वर्षमा बनाएर सकिने बताए।,
मदन भण्डारी राजमार्गका लागि तीन अर्ब ७ कर... |
सेतोपाटी संवाददाता सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइने भएको छ।, बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक सरोकार र लोक कल्यण्कारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइने बताएका हुन्।, 'सूचना प्रविधिमा आधारित सञ्... |
नारायण खड्का बिहीबार दाङमा २ र कपिलवस्तु जिल्लामा थप ९ जना कोरोना संक्रमित भेटिएका छन्।, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार गरिएको पिसिआर परीक्षणमा ११ जनामा रिपोर्ट पोजेटिभ देखिएको उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिइन्।, संक्रमितमध्ये दाङको गढवा गाउँपालिका वडा नं. १ का २८ वर्षीय पुरूष र गढवा २ म... |
रवीन्द्र शाही सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट ल्याएको छ।, अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आगामी वर्षका लागि उक्त बजेटको घोषणा गरेका हुन्।, यो बजेट चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटको तुलनामा न्यून हो। यो वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो।, खतिवडाका अनुस... |
सेतोपाटी संवाददाता गत शनिबार झुण्डिएको अवस्थामा फेला परेकी रुपन्देहीको देवदह ११ बड्की गुम्मीकी किशोरी अंगिरा पासीको हत्या आरोपमा तीन जना पक्राउ परेका छन्।, शनिबार अपरान्ह १३ वर्षीया किशोरी अंगिरा पासी देवदह-२ स्थित रोहिणी खोला किनारमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।, गत शुक्रबार राति स्थानीय २६ वर्षीय वीरेन्द्र भ... |
सेतोपाटी संवाददाता धनुषाका एक जना पत्रकार कोरोनामुक्त भएका छन्। संक्रमणलाई जितेर बिहीबार डिस्चार्ज भएका हुन्।, कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई गत वैशाख ३१ जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार चलिरहेको थियो।, उनको तेस्रो कोरोना टेस्टको रिपोर्ट नेगेटिभ आएपछि उनलाई बिहीबार चिकित्सकहरूको रोहबरमा ड... |
सेतोपाटी संवाददाता काठमाडौंस्थित भारतीय राजदूतावासले आफ्ना नागरिकलाई फर्काउन बसको व्यवस्था गरेको छ।, लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई फर्काउन बसको व्यवस्था गरेको हो।, 'काठमाडौंलगायत विभिन्न स्थानमा अड्किएका आफ्ना नागरिकहरूलाई लैजान आएका बस काठमाडौं पुगेका छन्,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा ड... |
सेतोपाटी संवाददाता सप्तरीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा चारजनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।, संक्रमण पुष्टि भएकाहरु राजविराज नगरपालिकाका २० देखि २६ वर्ष उमेर समूहका रहेको र सबै ज... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका पाँचौं व्यक्तिको पशुपतिस्थित शवगृहमा अन्त्येष्टि भएको छ।, बिहीबार साँझ ललितपुर महानगरपालिका-२२ बुङ्गमतीका ५६ वर्षीय पुरूषको पशुपतिस्थित विद्युतीय शव गृहबाट अन्त्येष्टि गरिएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिए।, 'कोरोना संक्रमित... |
प्रशन्न पोखरेल भारतबाट दिनहुँ सयौं नागरिक घर फर्किएपछि सुदुरपश्चिम प्रदेशस्थित डोटीका प्रहरीहरूले दैनिक १८ घन्टासम्म ड्युटीमा खटिनु परेको छ।, भारतका विभिन्न ठाउँबाट कैलालीको गौरीफन्टा नाका हुँदै स्वदेश भित्रिएका नेपालीहरूलाई सम्बन्धित स्थानीय तह पठाउन डोटीका प्रहरी दिनरात खटेका छन्।, डोटीका प्रहरी उपरीक्षक दीलिपसिंह द... |
रासस नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयक... |
जुना श्रेष्ठ लाजिम्पाटस्थित मूर्तिकार विजय महर्जनको ग्यालरीमा एउटा मूर्ति बन्दै थियो- परी। तर यी परी बनाउने कलाकार चिरपरिचित मूर्तिकार विजय होइनन्। उनीकहाँ काम सिक्दै गरेकी २३ वर्षीया सजल सिवाकोटी हुन्। , आफूलाई व्यवसायिक मूर्तिकार भनेर चिनाउन नचाहने सजल परीका कपाल लहराउँदै थिइन्। जीउलाई आकार दिँदै थिइन्। अनुहारका बान... |
सेतोपाटी संवाददाता वाटर सप्लाई एण्ड स्यानिटेसन कोलाबरेटिभ काउन्सिल (डब्लुएससिसी) र यूएनअप्सले डोमिनिक ओनियललाई डब्लुएससिसीको नयाँ कार्यकारी निर्देशकका रूपमा नियुक्त गरेको छ।, उनले २०२० सेप्टेम्बरदेखि नयाँ पदीय जिम्मेवारी सम्हाल्नेछन्। ओनियल हाल विश्व वन्यजन्तु कोष, अन्तर्राष्ट्रियका प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्य... |
सेतोपाटी संवाददाता सप्तरीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, सप्तरीको बोदे बरसाइन नगरपालिकाका ४७ वर्षीय पुरुष र विष्णुपुर गाउँपालिकाका ३२ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।, थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्... |
सेतोपाटी संवाददाता नेपाली सेनाको शान्ति मिसनमा रहेका ३ जना सैनिक कोरोना संक्रमित भएका छन्।, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत दुई देशमा रहेका ३ सैनिकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।, दक्षिण सुडानमा रहेका १ र मालीमा रहेका २ गरी ३ जना सैनिकलाई कोरोना भाइरससको संक्रमण देखिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे... |
नारायण खड्का रुकुमपूर्वका एक संक्रमित साढे दुई महिना अगाडि मलेसियाबाट आएको खुल्न आएको छ। मलेसियाबाट फागुन अन्तिममा काठमाडौं आएका उनी जिल्लामा चैत ५ गते र घर चैत ६ गते पुगेको खुलेको हो।, जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का २३ वर्षीय उनी चैत ६ गते घर पुग्दा क्वारेन्टिन निर्माण गरिएकै थिएन। चैत ११ गतेदेखि मा... |
गिरीश गिरी टोलका छिमेकीहरूको जमघट थियो। जमघटमा गितार समातेका तन्नेरीहरूले नारायण गोपालको 'पोखिएर घामको झुल्का' गाउन सुरू गरे।, 'ए बा! तिमीहरूले त्यो गितार थ्री-फोर टाइमिङमा बजाइरहेका छौ,' टोलकै पाका सिबी क्षत्रीले बीचैमा सुझाए, 'पछाडिको एउटा बारलाई छाडेरै बजाई हेर त! अझ राम्रो सुनिन्छ।', हामी सबैका टोल-छिमेकमा अवकाशप्... |
सेतोपाटी संवाददाता काठमाडौं तराई मधेस द्रुत मार्ग (फास्ट ट्रयाक)का लागि परामर्शदाता छनोट भएको छ।, योसिन इञ्जिनियरिङ कर्पोरेसनसँग जेठ २ गते सेनाले सम्झौता गरेको हो।, परामर्शदाता छनोटसँगै फास्ट ट्रयाकको काम दोस्रो चरणमा प्रवेश गरेको आयोजना प्रमुख प्राविधिक सहयाक रथी शरदलाल श्रेष्ठले बताए।, नेपाली सेनाले आयोजना गरेको पत्... |
अनुषा अधिकारी कोरोना लकडाउनले सबभन्दा बढी असर तिनलाई परेको छ, जो दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँथे।, तिनैमध्ये पर्छन्, तराईको मुसहर बस्तीका स्थानीय र भारतबाट फर्केका कामदार। उनीहरूसँग न किनेर खाने ठाउँ छ, न आम्दानीको बाटो।, बिहान-बेलुकी हातमुख जोर्ने समस्यामा परेका यस्ता समूहका लागि वीरगन्जको गैरसरकारी संस्था '... |
सेतोपाटी संवाददाता कोरोना भाइरस संक्रमणका कारण बुधबार साँझ ललितपुरमा एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।, ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले ललितपुरको बुंगमतीका ५७ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरे।, ‘आज साँझ रोग नियन्त्रण महाशाखाबाट मलाई खबर आयो।... |
एजेन्सी सिरियाको उत्तरपश्चिमी क्षेत्रमा बुधबार भएको विस्फोटमा परी छ जना अतिवादी मारिएका छन्।, ती अतिवादीहरु सिरियाका नभएर बाहिरका भएको बताइएको छ। अतिवादीहरुका हतियार राख्ने स्थानमा सो विस्फोट भएको बताइएको छ।, सो स्थानमा केही दिन यतादेखि रुसी युद्धक विमानहरु उड्ने गरेको थियो। तर बुधबारको विस्फोटमा उक्त विमानको हात छ या... |
सेतोपाटी संवाददाता पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाविरुद्ध बुधबार बुटवलमा प्रदर्शन भएको छ। दलित नागरिक अगुवा तथा मानवअधिकारकर्मीले जाजरकोटका नवराज विक सहितको हत्या घटना छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्।, सहभागीहरुले 'रुकुम हत्यामा संलग्नलाई कारवाही गर, जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म? ... |
रासस काठमाडौंमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण भएका तुलसीपुर उपमहानगरपालिका वडा नं – ४ का ४६ वर्षीय पुरुष कोरोनालाई जितेर घर फर्किएका छन्।, काठमाडौंबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट आज घर फर्किएका उनलाई रक्षाचौरस्थित क्वारेन्टिनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गरे।, 'कोरोना जित्नु... |
सेतोपाटी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ जना कैदीको बाँकी कैद सजाय माफी मिनाहा दिएकी छन्।, नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहितका कैदी... |
एजेन्सी फिलिपिन्सको एक अदालतले बुधबार एक अमेरिकीलाई बाल यौन दुर्व्यवहारको आरोपमा जन्मकैदको जेल सजाय सुनाएको छ।, डेभिड तिमोथी डकिन नामका ती अमेरिकी नागरिकलाई वेभ क्यामराको प्रयोग गरी विदेशी ग्राहकहरुलाई बालबालिकाको भिडियो, फोटो र लाइभ स्ट्रिम बेचबिखनको आरोप लागेको थियो।, राष्ट्रिय अनुसन्धान ब्युरोका अधिकारी जेनेट फ्रान... |
सेतोपाटी संवाददाता बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। , नयाँ बाँकेमा प्रमुख जिल्ला अधिकारीका रुपमा रामबहादुर कुरुम्बाङ आए लगतै जिल्ला भर निषेधाज्ञा जारी गरेका हुन्।, बुधवार राति १० बजेदेखि जारी गरिएको निषेधाज्ञा अर्को आदेश नहुँदासम्म जिल्लाभर जारी रहने कुरुम्बाङले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।, जसमा... |
सेतोपाटी नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ।, आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना८ख १५५२ नंको टेलर एकापसमा ठोक्किँदा एक चालक घाइते भएको इल... |
सेतोपाटी संवाददाता बिहीबार बिहान गण्डकी प्रदेशमा चार जना कोरोना संक्रमित थपिएका छन्।, प्रदेश स्वास्थ्य निर्देशालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जाका तीन जना र नवलपरासी सुस्ता पूर्वका एकजनामा संक्रमण भएको पुष्टि गरेको छ।, स्याङ्जाका तीन जना संक्रमितमध्ये दुई पुरुष र एक महिला छन्।, उनीहरू वालिङ निवासी हुन् र सोही न... |
सेतोपाटी संवाददाता बिहीबार कैलालीका दुई जना र दार्चुलाका एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।, कैलालीका दुई जना संक्रमितहरू जानकी गाउँपालिकाका हुन् र उनीहरू २५ र ३० वर्षका छन्।, यस्त... |
नारायण खड्का रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा भएको घटनामा संलग्न रहेको आशंकामा १८ जना पक्राउ परेका छन्।, त्यहाँका वडाध्यक्षसहित २० जना विरुद्ध किटानी जाहेरी परेको छ।, वडाध्यक्षसहित १२ जना सोमबार पक्राउ परेका थिए भने थप ६ जनालाई बुधबार पक्राउ गरिएको हो।, फरार दुई जनाको खोजी जारी रहेको जिल्ला प्रहरी प्... |
सेतोपाटी संवाददाता प्रदेश दुईका थप ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।, स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।, थपिएका संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १२, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन्।, प्रदे... |
एजेन्सी एक चिनियाँ सर्वेक्षण टोली बुधवार सगरमाथा (माउन्ट चोमोलाङ्मा/ माउन्ट एभरेष्ट)को शिखरमा पुगेका छन्।, उनीहरुले संसारको सबैभन्दा अग्लो शिखरको उचाइ पुनः नापेका छन्।, यसलाई हिमाली सर्वेक्षणमा एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले प्रकृतिप्रति मानवीय ज्ञान बढाउने र वैज्ञानिक विकासलाई बढावा दिने विश्वास पनि राखि... |
एजेन्सी १४ वर्षीय किशोरी छोरीको हत्यामा संलग्न बाबुलाई इरानको प्रहरीले पक्राउ गरेको छ।, ती व्यक्तिले 'अनर किलिङ'कामा नाम छोरीको हत्या गरेको बिबिसीले आफ्नो समाचारमा जनाएको छ। हत्याले इरानमा व्यापक आक्रोश उत्पन्न गराएको छ।, हत्या गरिएकी किशोरीको नाम रोमिना अस्रफी हो।, ३५ वर्षे प्रेमीसँग विवाह गर्ने चाहनालाई बाबुले अस्वी... |
सेतोपाटी संवाददाता कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का वडाध्यक्षको गए राति क्वारेन्टाइन निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको छ।, ५८ वर्षीय ती वडाध्यक्षको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले पुष्टि गरेका हुन्।, 'उहाँलाई राति एक्कासी समस्या भएर अस्पताल ल्याइएको थियो तर उहाँक... |
सुरेन्द्र फुयाल चौडा कालोपत्रे सडकमा दुवै छेउ ढकमक्क निलो फुलेका ज्याकरन्डाका रूख। सुकिला क्याफे। नर्थ फेस र ब्ल्याक याकजस्ता कपडा र जुत्ता पसलका लस्कर।, दक्षिणपट्टि तीन देवीका मन्दिर, जसको नामबाट राखिएको त्रिदेवीमार्गदेखि दरबारमार्गसम्म दुवैतर्फ सडक पेटीमा नेपाली युवायुवतीका ताँती।, बिहान सुनसान, तर घाम रानीपोखरी-असन... |
एजेन्सी संदिग्ध इस्लामी लडाकुहरूले सोमबार उत्तरपूर्वी कंगोको एक गाउँमा आक्रमण गर्दा कम्तिमा १७ जना मारिएका छन्।, एक स्थानीय नागरिक समाजका नेता र अनुगमन संस्थाका अनुसार उक्त हिंसा पछिल्लो हमलाको विरोधमा भएको हिंसा हो।, स्थानीय समय अनुसार बिहान ५ बजेतिर आक्रमण भएको हो।, इस्लामिक स्टेट समूहसँग सहबद्धता भएको दाबी गर्ने अल... |
सेतोपाटी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ।, १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय ... |
सेतोपाटी संवाददाता बिहीबार कर्णाली प्रदेशमा ८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। ,कर्णालीको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बिहीबार थपिएकामध्ये १ जना वर्षदिन... |
एजेन्सी विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमण नियन्त्रण भएका मुलुकहरुमा संक्रमणको दोस्रो लहर फैलिन सक्ने चेतावनी दिएको छ।, ती देशहरुले संक्रमण नियन्त्रण भयो भन्दै लगाइएका प्रतिबन्धहरु हटाउन हतार गरे महामारीको दोश्रो लहर आउने चेतावनी डब्लुएचओले सोमबार दिएको हो। , 'विश्व अझै पनि कोरोना भाइरसको प्रकोपको प... |
सेतोपाटी स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ।, मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका–१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज ... |
सेतोपाटी संवाददाता मंगलबार बाग्लुङका ६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।, बडिगाड र तमानखोलाका वासिन्दा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गौलौचन सैंजूले जानकारी दिए।, अहिले संक्रमितहरूलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याइँदैछ।, सबै संक्रमित भारतबाट आएको खुलेको छ... |
सेतोपाटी संवाददाता भारतबाट आएका कैलाली गौरीगंगा नगरपालिका-७ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ।, मंगलबार दिउँसो आइसोलेसनमा भर्ना गरिएको उनको आज बिहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।, भारतको महाराष्ट्रबाट आएको बुझिएको उनलाई गौरीफन्टा नाकाबाट सिध... |
सेतोपाटी संवाददाता वीरगन्जमा उपचाररत २१ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्।, जसमा एकजना १५ महिने र अढाई वर्षका बच्चा पनि छन्।, उनीहरू वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत थिए।, मंगलबार राति ११ बजेतिर उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले... |
सेतोपाटी संवाददाता हेटौंडा उपमहानगरपालिका-१ निवासी २५ वर्षीया युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, हेटौंडास्थित किटजन्य अनुसन्धान प्रयोगशालामा गरिएको परीक्षणले उनमा संक्रमण पुष्टि गरेको हो।, संक्रमित युवती गत जेठ ९ गते चितवनको भरतपुरबाट हेटौंडा पुगेकी जिल्ला आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए।,... |
सञ्चिता घिमिरे नेपालमा ९० प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ।, अर्थ मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा पाँच लाख आठ हजार २२० जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको पाइएको छ।, आधारभूत सरसफाइको पहुँच शतप्रतिशत नागरिकमा पुगेको पाइएको छ।, सन् २०१५ सम्ममा १५ प्... |
सन्जिब बगाले नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ।, चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।, 'आज साँझ वाइडवडी चीन जाने तय भएको छ। ग्वाङ्जाओ स्वास्थ्य सामग्री लिएर भोलि फर्किन्छ',... |
रासस भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राति मृत्यु भएको छ।, मंगलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत् प्रदेश अस्पताल पुर्याइएको थियो। सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय युवकको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाट... |
सेतोपाटी संवाददाता अत्यावश्यकबाहेक तुलसीपुर क्षेत्रका अन्य पसल पनि आलोपालो खोल्ने निर्णय भएको छ।, तुलसीपुर उद्योग वाणिज्य संघको बुधबार बसेको बैठकले सातामा दुई दिन फेन्सी, कस्मेटिक, प्लाष्टिक,भाँडा पसल, जुत्ता चप्पल पसल र कपडा पसल खोल्ने निर्णय गरेको छ।, हप्ताको आइतबार र बिहीबार मात्रै यी पसल खोल्ने निर्णय गरिएको हो।, ... |
एजेन्सी भारतको महाराष्ट्र सरकारकाले पत्रकार अर्नव गोस्वामीविरूद्धको आत्महत्या दुरूत्साहन मुद्दाको फेरि अनुसन्धान गर्ने भएको छ।, दुई वर्षअघि एक आर्किटेक्ट र उनकी आमाले आत्महत्या गरेका थिए। आर्किटेक्टले लेखेको सुसाइड नोटमा अर्नवको स्वामित्वमा रहेको रिपब्लिक टिभीको प्यारेन्ट कम्पनी एआरजी आउटलायर मिडियाले दिनुपर्ने ५.४ कर... |
नारायण खड्का बर्दियाको क्वारेन्टिनमा बुधबार बिहान एक जना पुरुषको मृत्यु भएको छ।, गुलरियाको बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका ५५ वर्षीय एक व्यक्तिको बुधबार बिहान सवा ६ बजेतिर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सेतोपाटीलाई बताए।, ‘उहाँ हिजोमात्रै अछामबाट आउनु भएको रहेछ,’ लामिछानेले भने, ‘सोझै... |
सेतोपाटी संवाददाता भारतबाट धनुषाको जटही नाका हुँदै नेपाल आउन लागेका एक जनाको आज बिहान मृत्यु भएको छ।, धनुषाको जटही नाकाबाट घर आउन लागेका सहिदनगर नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय वीरेन्द्र यादवको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए।, प्रजिअ निरौलाले भने, 'मृतक यादव ३ बजेतिर नाकामा पु... |
सेतोपाटी संवाददाता सर्लाहीमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। , बुधबार बिहान बसबरिया गाउँपालिका ५ धनगडा बस्ने ७० वर्षीय रामअधिन रायको हत्या गरेको आरोपमा ४० वर्षीय छोरा विनोद रायलाई पक्राउ गरेको हो। , मंगलबार राति गोठमा सुतिरहेका रायको टाउको तथा अनुहारमा लाठीले हानेर हत्या भएको खबर जिल्ला प्रह... |
सेतोपाटी संवाददाता बुधबार रौतहटमा एकैपटक ३५ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, भारतबाट आएर क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासले जानकारी दिए।, संक्रमितहरूमा गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, गढिमाई नगरपालिकाका ७, देवाही गोनाही र कटहर... |
रासस सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।, गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टिनमा केही दिन राखिएको थियो। क्वारेन्टिनबाट निक्लिएपछि उनको सोमबार मृत्यु भएको थियो।, मृतक महिलाको स्वाब परीक्षणका ... |
सेतोपाटी संवाददाता धादिङको औषधी उद्योग नोभा जेनेटिक प्राइभेट लिमिटेडमा आगलागी भएको छ।, बुधबार दिउँसो करिब १२ बजे धुनिबेंसी नगरपालिका-८ खानीखोलास्थित औषधी उद्योगमा आगलागी भएको हो।, स्यानिटाइजर बनाउन प्रयोग हुने स्प्रिट ट्यांकरबाट खनाउने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर रूकबहादुर खड्काले ज... |
सेतोपाटी संवाददाता बुधबार बारामा ८ जना कोरोना संक्रमित थपिएका छन्। पचरौता नगरपालिकामा देखिएका ८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी समेत रहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाकारी दिए।, बाँकी संक्रमित भने भारतबाट आएका हुन्। भारतबाट आएका उनीहरूलाई क्वारेन्टिनमा राखिएको थियो। योसँगै कोरोना संक्रमितको सं... |
नारायण खड्का नेपालको कान्छो जिल्ला भनेर चिनिएको रुकुम पूर्वमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नं. ५ अन्तर्गतको हिमाली जिल्ला रुकुम पूर्वमा बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का १५, १८ र २३ वर्षका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो। राप्ती स... |
रासस प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौं उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।, प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनले भने, ‘प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर... |
विवेक राई गत जेठ ८ गतेदेखि अछामको मेल्लेख गाउँपालिकामा मात्र ४ सय ७ जना मानिस भारतबाट फर्किएका छन्। धनगढीको गौरिफन्टा नाका हुँदै फर्किएका उनीहरूको एक जनाको पनि कोरोना परीक्षण गरिएन।, नाकामा आएपछि उनीहरूलाई पिसिआर त के एक जनामा पनि र्यापिड टेस्ट नगरी गाउँपालिकाको जिम्मा लगाइयो। गाउँपालिकाले पनि धनगढीबाट उनीहरूलाई गाडी... |
सेतोपाटी संवाददाता बुधाबार झापामा १७ जना कोरोना संक्रमित थपिएका छन्।, विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालकी डा. संगिता मिश्रले जानकारी दिइन्। , संक्रमितमध्ये १५ जना केचनकवल गाउँपालिकाका छन्। उनीहरू भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए। , बाँकी दुई जना भने... |
सेतोपाटी संवाददाता बुधबार सिराहा जिल्ला प्रहरी कार्यालयका दुई जना हवल्दारलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालयले उनीहरूमा संक्रमण पुष्टि भएको जनाएकाे छ।, जिल्ला प्रहरीका उच्च अधिकारीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएका एसपी र सिडिओसहित १७ जनाको परीक्षण गर्न स्व... |
सेतोपाटी संवाददाता जाजरकोटको भेरी नदीमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ।, भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शव कुदु भन्ने नदीमा तैरिएको अवस्थामा गोताखोरले फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।, रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती... |
एजेन्सी रुसमा कोरोनाभाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति सङ्क्रमित भएका छन्।, योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङख्या तीन लाख ५० हजारभन्दा बढी भएको अधिकारीहरुले जानकारी दिएका छन्।, त्यसैगरी कोरोनाभाइरसका कारण रुसमा अहिलेसम्म तीन हजार ६३३ जनाको मृत्यु भएको छ। तीमध्ये ९२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भए... |
दिपकजंग शाही कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ।, सोमबार गरिएको पिसीआर परीक्षणमा थप १२ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले जानकारी दिए।, उनका अनुसार मंगलबार रिपोर्ट आएका ति १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका हुन् भने २ जना सिम्ता गाउँपालिकाका हुन्।... |
सेतोपाटी टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन्।, काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने द... |
सेतोपाटी प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानविन गरी दोषीउपर कडा कारवाही गर्न सरकारसँग माग गरेकी छन्।, दैलेखबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसद विशुन्खेले प्रेस विज्ञप्ति जारी गर्दै रुकुमपश्चिम चौरजहारी–८ मा कुटपिटबाट जाजरकोटका नवराज विश्वकर्मा र रुकुम चौरजहारी–१ कै टीकाराम विश्वकर्माको म... |
सेतोपाटी दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ।, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको ह... |
सेतोपाटी संवाददाता भक्तपुरमा टिपरको ठक्करबाट प्रहरी नायब निरीक्षक(सई) को मृत्यु भएको छ।, सोमबार राति साढे ९ बजेतिर नयाँठिमीको बालकुमारी चोकमा ड्युटी रहेका सई निमबहादुर घर्तीलाई टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।, नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको टिपर र पछिसँगै आउँदै गरेको बा ४... |
रासस प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मृत्यु भएको छ। ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए।, उनी लामो समयदेखि ब्रेन... |
सेतोपाटी संवाददाता भारतबाट आएका स्याङ्जा वालिङका दुई जना युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, ६ दिनअघि नयाँदिल्लीबाट आएका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।, संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ।, स्याङ्जामा यसअघि संक्रमण भेटिएको थिएन। संक्रमित देखिएका दुबै युवकलाई भारतबाट आउ... |
सेतोपाटी संवाददाता बारामा नेपाली सेनाका दुई जनासहित पाँच जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, संक्रमित सेनाका दुई जना क्वारेन्टिनको सुरक्षार्थमा खटिएका र बाँकी तीन जना भारतबाट आएका स्थानीय रहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवलकिशोर यादबले बताए।, बाँकी तीन जनामध्ये दुई जना वडा नम्बर १ का पुरूष र अर्का ... |
सबिना श्रेष्ठ पाटनसँग मेरो नजिकको दोस्ती छ। संस्कृति र सम्पदाको रिर्पोटिङ मैले यहीँका मन्दिर र पोखरीबाट सुरू गरेकी थिएँ। दुई वर्षको अन्तरालमा यहाँका केही गल्ली र केही मान्छेसँग मेरो दोहोरो सम्बन्ध गाँसिएको छ।, लकडाउनमा मैले सबभन्दा बढी 'मिस' गरेको यहाँका गल्लीहरू हुन्। ती मान्छेसँगको भेटघाट हो। र, हप्तादिनमा पुग्ने रै... |
सेतोपाटी संवाददाता रौतहटमा २२ जना कोरोना संक्रमित थपिएका छन्। २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।, संक्रमित सबै जना सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए। उनीहरू सबै भारतबाट आएका हुन्।, संक्रमितहरूलाई क... |
सेतोपाटी संवाददाता स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भेट गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको छ। उनको कोरोना जाँच्न मंगलबार स्वाब लिइएको स्वास्थ्य सचिव यादव कोइरालाले बताए।, ‘उहाँसँग जम्काभेट भएको मानिसलाई कोरोना देखिएको रहेछ। त्यो भेट पनि धेरै बेर होइन’ उनले भने, ‘पछि ती व्यक्तिमा कोरोना... |
युनिक श्रेष्ठ सोमबार दिउँसो भक्तपुर प्रहरीको टोली सूर्यविनायक नगरपालिका-५ घलाँतेको एउटा घरमा पुग्यो।, त्यो घरनजिकै शिशुको शव कुहिएको भनेर स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।, प्रहरीले घरको करेसाबारीमा कुहिन लागेको बच्चीको शव भेटायो। कसको बच्चा हो भन्ने सोधखोज हुँदा त्यही घरमा डेरामा बस्ने रमिला राई सुत्क... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर ५ को गुल्मीस्थित धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफूलाई कोरोना भाइरस संक्रमण देखिएको बताएका छन्।, जेठ १० गते गाउँपालिका भित्रका केही जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र प्रहरीको आरडिटी परीक्षण गरिएकोमा एक जना पदाधिकारीको रिपोर्ट पोजेटिभ आएको थियो।, त्यस... |
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीमा १३ वर्षीया बालिकाको गाडिसकेको शवलाई प्रहरीले निकालेको छ।, बालिकाको हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय परासीले सोमबार सुस्ता गाउँपालिका-३ बाट गाडिसकेको शवलाई निकालेको हो।, 'विष सेवन गरेर आत्महत्या गरेको र अस्पताल लग्दा मृत घोषणा गरेपछि गाड्न लगेको भनेर बुवाले बयान दिएका छन्,'... |
सेतोपाटी संवाददाता नेपालमा मंगलबार ९० कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जा... |
सेतोपाटी संवाददाता प्रहरीले शंखरापुर नगरपालिका २ पटापस्थित घाटमा चितामा राखिएको शवलाई नियन्त्रणमा लिएको छ।, सोमबार दिउँसो १५ वर्षीय सुनबहादुर तामाङले आत्महत्या गरेको भन्ने जानकारी प्रहरीलाई नदिएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो।, ‘हिजो आत्महत्या गरेको भन्ने खबर बेलुकी सात बजे पायौं तर हामीले झुण्डिएको देखेका थिए... |
सेतोपाटी संवाददाता मंगलबार ४३ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।, नारायणी अस्पतालमा उपचाररत् व्यक्तिहरू निको भएर घर फर्किएका हुन्।, उनीहरू ७ देखि ५३ वर्ष उमेरका छन्। जसमध्ये २ महिला र ४१ पुरूष रहेका छन्।, स्वास्थ्य मन्त्रालयका अनुसार, उनीहरू ११ देखि १६ औं दिनमा डिस्चार्ज भएका हुन्।, योसँगै कोरोना सं... |
सेतोपाटी संवाददाता एक हप्तामै कोरोना संक्रमितको संख्या झन्डै दोब्बरले बढेको छ। गत मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३ सय ९० रहेकोमा आज त्यो संख्या ७ सय ७२ पुगेको छ।, आज मात्र स्वास्थ्य मन्त्रालयले ९० जना संक्रमित थपिएको पुष्टि गरेको हो। हिजो ७८ जना संक्रमित थपिएका थिए।, नेपालमा पहिलोपटक गत माघ ९ गते एकजना युवकमा सं... |
सेतोपाटी संवाददाता मंगलबार साँझ सप्तरीमा ११ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, जसमा एक जना महिला र बाँकी सबै पुरूष रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए।, संक्रमितहरूमा बोदेबरसाइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २ र सुरुङ्गा नगरपालिकाका एक जना छन्।, उनीहरूलाई राजविराजस्थित ... |
युवराज श्रेष्ठ सरकारले विदेशमा अलपत्र नेपालीलाई ल्याउने निर्णय गरेपछि उनीहरूलाई कहाँ राख्ने भन्ने अन्यौल कायमै छ।, विदेशबाट आउनेलाई क्वारेनटिनमा राख्ने र उनीहरूको कोरोना परीक्षण गर्न समस्या हुने भएकाले सरकारले उनीहरूलाई ३ वटा महानगरमा राख्ने जनाएको छ।, ‘सरकारले हामीले मात्र राख्न नसक्ने भयौं, काठमाडौं, पोखरा र भरतपुरल... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ९० जना कोरोना संक्रमितमा प्रदेश ५ का मात्रै ३८ जना रहेका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश ५ को कपिलवस्तुमा २६, बाँकेमा ७, गुल्मी र अर्घाखाँचीमा २/२ र रुपन्देहीमा एक जना संक्रमित थपिएका हुन्।, योसँगै प्रदेश-५ मा कूल संक्रमितको संख्या ३ सय ३१ पुग... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।, उनको मंगलबार नै स्वाब संकलन गरी परीक्षण गरिएको थियो। प्रेस सल्लाहकार माधव तिवारीले मन्त्रीको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।, यसअघि मन्त्री ढकालले भेट गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको हो... |
नारायण खड्का दाङ घोराही उपमहानगरपालिका वडा नं. ९ भगुवारका ४४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको ८ पछि मात्रै उनको घर परिवारको स्वाब संकलन भएको छ।, मंगलबार मात्रै संक्रमितका अभिभावक, पत्नी र बच्चाहरुको स्वाब संकलन गरिएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।, घोराही ९ का वडाध्यक्ष मानबहादुर बस्नेत... |
सेतोपाटी संवाददाता मंगलबार एकैदिन १०१ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मको सबभन्दा ठूलो वृद्धिदर हो।, यसअघि एकैदिन सर्वाधिक ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। आज १०१ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुगेको छ।, एक सातामै संक्रमितको संख्या दोब्बर भएको छ। गत मंगलबारसम्म संक्रमित सं... |
रासस क्वारेन्टिनमा मुत्यु भएकी प्युठान, ऐरावती गाउँपालिका –ं ६ की २६ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ।, महिलासँगै बसेका परिवारका पाँच सदस्यको आरडिटी रिपोर्ट नेगेटिभ आएको र मृतकको पिसिआर रिपोर्ट आउन बाँकी रहेका कारण सुरक्षा सतर्कताका साथ परिवारको सहमतिमा शव जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहर... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा मंगलबारसम्म २७ जना संक्रमितलाई राखिएको छ। , दाङसहित, बाँके, बर्दिया, कपिलबस्तु, अर्घाखाँची, लगायत जिल्लाका गरी २७ जनालाई उपचारका लागि राखिएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए। , कोरोना अस्पतालमा दाङका ३, बाँकेका ८, कपिलबस्तुका ६, बर... |
सञ्चिता घिमिरे देशभरमा रणनीतिक र स्थानीय सडक सञ्जालको लम्बाइ ३४ हजार ३४७ किलोमिटर पुगेको छ।, अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा देशभरमा कालोपत्र सडक १५ हजार २५४ किमी, खण्डस्मिथ नौ हजार २५१ किमी र कच्ची सडक नौ हजार ८४२ किमी निर्माण भएको छ।, देशभरका रणनीतिक र स्थानीय सडकसमेत ग... |
सेतोपाटी बढी मुनाफा लिएर धानको बीउ बिक्री गरेपछि यहाँको एक एग्रोभेट पसललाई दुई लाख रूपैयाँ जरिमानासहित कारवाही गरिएको छ।, संयुक्त बजार अनुगमन समितिले आज गरेको बजार अनुगमनमा स्थानीय खजुरारोडस्थित मुनाल एग्रोभेट पसलले प्रतिकिलो दुई सय रूपैयाँ पर्ने ‘मुकाबला—२३ सुखी’ नामको धानको बीउलाई तीन सय रूपैयाँभन्दा बढीमा बिक्री गर... |
सेतोपाटी मंगलबार साँझ आएको हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएको जानकारी दिएका छन्।, उनका अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउ... |
सेतोपाटी संवाददाता सोमबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक जना ३५ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ।, नगरपालिकाका मयेर उद्धव प्रसाद खरेलका अनुसार उनी आफ्नो निजी गाडीमा अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई अस्पताल पुर्याउने काम गर्थे।, 'उहाँ समाजसेवी हुनुहुन्छ। धेरै पटक बिरामी परेकाहरूलाई आफ्नै निजी गाडीमा अ... |
विवेक राई नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। , वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका-७ एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।, ७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।, नारायणी अस्पतालका सुपरिटेन्डेन्... |
सेतोपाटी इलाम–पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकआपसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ।, सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो।, लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन ग... |
सेतोपाटी गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ।, बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः सुरू भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक पदमा कार्यरत ५८ वर्षीय स्थानीयवासीमा कोरोना पुष्टि भएपछि नगरपालिकाको वडा... |
सेतोपाटी संवाददाता काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ६ को एक किराना पसलेमा कोरोना संक्रमण पुष्टि भएको छ।, ४१ वर्षीय पुरुषले महिना दिनअघि मात्र किराना पसल किनेर व्यापार थालेका थिए।, टोखा नगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउने क्रममा किराना पसले र मेडिकल सञ्चालकको कोरोना परीक्षण गरेको थियो।, वडा नम्बर ६ का अध्यक्ष... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.