content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी टिम विदेशमा रहेका नेपालीलाई आउन दिनुपर्छ भन्ने कुरा चल्न थालेपछि बन्द रहेका भारतसँगका नाका खुकुला भइसकेका थिए।, नाका खुकुलो भएसँगै सुदूरपश्चिममा जेठमात्रै ६० हजार बढी नेपाली भारतबाट स्वदेश फर्किए। तर उनीहरूमध्ये अधिकांशको कोरोना परीक्षण गरिएन।, सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार भारतबाट फर्किएका ५... |
दिपकजंग शाही दैलेखमा एकै दिन ११३ जना कोरोना संक्रमित थपिएका छन्।, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा १०५ जना र सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएको हो।, यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा मुगुको खत्याड गाउँपालिका–२ का एक जना पुरुष... |
सेतोपाटी शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनले दाइजोका लागि फर्निचर बनाउन उपभोक्तालाई काठ उपलब्ध नगराउने भएको छ।, दाइजो प्रथालाई निरुत्साहित गर्नका लागि सामुदायिक वनले काठ उपलब्ध नगराउने निर्णय कडाइका साथ लागू गरेको छ।, दाइजोका कारण समाजमा थुप्रै कुरीतिहरु निम्तिन थालेकाले सामुदायिक वनबाट काठ नदिने नि... |
सेतोपाटी नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन्।, कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ।, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्ता गाउँपालिका–५ सुस्ताको १४ हजार ५००... |
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रूपैयाँ घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ।, डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो।, उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घु... |
सेतोपाटी संवाददाता मंगलबार एकैदिन ३०१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय १२ पुगेको छ।, कुल संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश-२ का छन्।, प्रदेश-२ मा ८ सय १६ जनामा संक्रमण पुष्टि भएको छ जसमा एकजनाको मृत्यु भएको छ।, यस्तै १ सय ४ जना निको भएका छन्।, मृत्यु भएका एकजना बाराका ७० वर्षीय... |
सविता बुढा डडेल्धुरामा क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको छ।, जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेन्टिनमा बसेकी महिलाको हिजो राती १० बजे मृत्यु भएको हो।, ती महिला जेठ १८ गते भारतको नयाँ दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्किएकी थिइन्।, बेलुकाको खाना खाइसके... |
सेतोपाटी कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ।, हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए।, हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनु... |
सेतोपाटी संवाददाता कीर्तिपुरमा नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, रामेछाप घर भई कीर्तिपुर नगरपालिका-४ भत्केपाटीमा डेरा गरी बस्ने बुबाले ७ वर्षीया छोरीलाई बलात्कार गरेको खबर एक सहयोगी संस्थाले प्रहरी दिएको थियो।, महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीका अनुसार खबर ... |
सेतोपाटी संवाददाता जुम्लामा तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। मंगलबार साँझ सूचना जारी गरी निषेधाज्ञाको घोषणा गरिएको हो।, कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन क... |
दुर्गा देवकोटा कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा रहेका आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या भएको छ।, आइसोलेसन वार्ड भरिएपछि थप सङ्क्रमित राख्न समस्या भएको अस्पतालले जनाएको छ। कैलालीका यी दुबै अस्पतालमा रहेका आइसोलेसन वार्डमा सङ्क्रमित बिरामी भरिएपछि समस्या भएको छ।, मङ्गलबार कैलालीका १० जनामा कोरोना... |
सेतोपाटी संवाददाता काठमाडौंको मैतीदेवीमा बिहीबारदेखि दिउँसो १ बजेसम्म पसल खोल्न मौखिक रूपमा सहमति भएको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर २९ मैतीदेवीका व्यापारीले बुधबार बिहान पसल खोल्ने समय अपुग भएको भन्दै विरोध गरेका थिए।, विरोधपश्चात वडाध्यक्ष कुश ढकालले दिउँसो १ बजेसम्म पसल खोल्न सुझाएका हुन्।, 'व्यापारीहरूले पसल... |
सेतोपाटी संवाददाता सप्तरीमा दुई समूहबीच झडप हुँदा प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ।, बुधबार बिहान छिन्नमस्ता गाउँपालिका-७ मा जग्गाको विषयमा दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए।, झडप हुँदा १५ जना घाइते समेत भएका छन् भने उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल राजविराज... |
सेतोपाटी संवाददाता आफ्ना दुई जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आकस्मिकलगायत सम्पूर्ण सेवा स्थगित गरेको छ।, मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं मेडिकल कलेजका चार जनामा संक्रमण देखिएको पुष्टि गरेका थिए। अस्पतालले विज्ञप्ति जारी गर्दै ... |
सेतोपाटी संवाददाता डोटीको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।, गाउँको बाटो हिँड्ने क्रममा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ।, स्वास्थ्यकर... |
नेहा झा भारत जोगवनी फरबेसगञ्जका मोहम्मद अख्तर आफ्नो परिवारका सुनौला सपनाहरु पूरा गर्नका लागि रोजगारी गर्न नेपाल आए।, १४ वर्षअघि पैसा कमाउने उद्देश्यले राजधानी काठमाडौं छिरेका अख्तरलाई लकडाउनले भने ठूलै समस्या पार्यो।, लकडाउनपछि न काम भयो, न हातमुख जोड्ने उपाय नै रह्यो। अख्तर भन्छन् ‘होलीको छुट्टीमा गाउँ जाँदा श्रीमती ... |
प्रशन्न पोखरेल ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित सेन्ट जेभियर्स स्कुलले भोगचलन गर्दै आएको केशरमहल भवनलाई क्वारेन्टिन बनाइएको छ।, कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भइरहेको भन्दै गोदावरी नगरपालिका वडा नम्बर ३ ले स्कुलले भोगचलन गर्दै आएको शिक्षक/कर्मचारी आवासगृह रहेको भवनलाई क्वारेन्टिनको रूपमा सञ्चालन गरिएक... |
नारायण खड्का लकडाउनका बेला सबै बन्द छ, काम गरी खानेको काम पनि बन्द। , तर तुलसीपुर उपमहानगरपालिका-६ गौलौराकी ३८ वर्षीया कल्पना सुनार भने कुलो सफा गर्ने काम पाएकी छन्।, उनको परिवारलाई साँझ बिहानको गर्जो टार्न ज्याला मदजुरी काम नगरी पुग्दैन।, ‘लकडाउन’ भन्ने शब्द पहिलो पटक सुनेकी सुनारले यस्तो होला भन्ने कल्पनै गरेकी थिइन... |
एजेन्सी गत बुधबार भारतको केरलामा एक गर्भिणी हात्ती पानीमा सुँड डुबाएर उभिइरहेको अवस्थामा मरी।, हात्ती कुनै रोग वा दुर्घटनामा परेर मरेकी होइन। मानव-जनावर द्वन्द्वमा मानिसले देखाएको क्रुरताको पराकाष्ठाले उसको ज्यान लिएको हो।, स्थानीयले उक्त हात्तीलाई भित्र विस्फोटक पदार्थ हालेर भुइँकटहर खुवाएका थिए। केही भुइँकटहर हात्ती... |
सेतोपाटी संवाददाता मलेसियाको विमानस्थलमा २ महिनादेखि अलपत्र परेका नवलपरासीका प्रितम दर्लामी मलेसियन एयरको उडानबाट आज काठमाडौं आइपुगेका छन्।, विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीकाअनुसार उनी विश्व खाद्य कार्यक्रमको कार्गो उडानबाट नेपाल आएका हुन्।, मलेसियन एयरको जहाजबाट नेपालका लागि सहायता सामग्री बोकेर आएको उक्त ... |
नारायण खड्का रूकुम पश्चिमको मुसीकोट नगरपालिका- १३ का वडाध्यक्ष दीपक केसीले मदिराले मातेपछि ग्याङसहित प्रहरी चौकीमा आक्रमण गरेका छन्।, वडाध्यक्ष केसीले वडा नम्बर १४ स्थित अस्थायी प्रहरी पोष्ट छिवाङमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जानकारी दिएको छ।, ‘वडाध्यक्षले चौकी आक्रमण गरी पेस्तोल समेत खोसेछन्। ... |
सेतोपाटी संवाददाता कर्णाली प्रदेशमा चार महिने शिशुसहित थप १६ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन्।, बुधबार सामाजिक विकास मन्त्रालय, सुर्खेतले दिएको जानकारी अनुसार थप १६ जनामा संक्रमित थपिएका हुन्।, योसँगै कर्णालीमा संक्रमित संख्या २ सय ७८ पुगेको छ।, प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका दुई जना र दैलेखका... |
सेतोपाटी संवाददाता सर्लाहीमा ट्याक्टरसँग ठोक्किएर टिपर पल्टिँदा सहचालकको मृत्यु भएको छ। , मंगलबार राति पौने नौ बजे ईश्वरपुर नगरपालिका ५ फुलजोरमा ना ८ ख ३०९३ नम्बरको टिपर र विपरित दिशाबाट जाँदै गरेको ना४त ४१२५ नम्बरको ट्याक्टर आपसमा ठोक्किएका थिए। , ठोक्किएपछि टिपर अनियन्त्रित भई पल्टिँदा चालक र सहचालक घाइते भएका थिए।,... |
सेतोपाटी संवाददाता प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले लामो समयदेखि जारी रहेको लकडाउनका कारण नेपालमा रोगभन्दा पनि भोकले मानिस मर्ने बताएका छन्।, बुधबार प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै मुख्यमन्त्री राउतले लकडाउनका कारण काम गर्न नसकेका गरिब तथा विपन्नहरु भोकले मर्न सक्ने बताए।, मुख्यमन्त्री राउतले स्थ... |
सेतोपाटी संवाददाता नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९,... |
सेतोपाटी संवाददाता रौतहटमा जलाउन लागेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, बुधबार बिहान करिब ४ बजे चन्द्रपुर नगरपालिका १०की सीमाकुमारी पण्डितको मृत्यु भएको थियो। मृत्यु भएपछि परिवारले माइती पक्षलाई खबर नगरी घाटमा शव जलाउन लगेका थिए।, माइती पक्षले थाहा पाएर बिहान ७ बजे प्रहरीलाई खबर गरेपछि जलाउन लगेको शवलाई नियन्त्रण... |
सेतोपाटी संवाददाता बुटवल कोरोना आइसोलेसन अस्पतालमा उपचाररत दाङका युवाको अवस्था गम्भीर बन्दै गएको छ।, दाङको बबई गाउँपालिका- ६ का ३० वर्षीय युवालाई कोरोनासँगै डेंगीको संक्रमण देखिएको छ।, दाङको बेलझुण्डी अस्पतालमा रहेका उनलाई मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा रिफर गरिएको थियो।... |
सेतोपाटी संवाददाता बुधबार थपिएका २०१ जना कोरोना संक्रमितमध्ये एक जना सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजकी स्वास्थ्यकर्मी रहेको खुलेको छ।, मंगलबारमात्र दुई जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएकोमा आज थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।, मंगलबार दुई स्वास्थ्यकर्मीसहित अस्पतालमा उपचार गर्न आएक... |
सेतोपाटी संवाददाता सिराहामा एक १५ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, गएराति सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ३ गागन खोलामा लगेर ४ जना युवाले आफूलाई बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई बताएकी थिइन्।, इलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको प्रहरीको टोलीले घटन... |
सेतोपाटी संवाददाता नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। , त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। , दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महार... |
नारायण खड्का रूकुम पश्चिमको मुसीकोट नगरपालिका-१३ का वडाध्यक्ष दीपक केसी पक्राउ परेका छन्।, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको सेतोपाटीलाई जानकारी दिए।, ‘प्रहरीले केहीबेर अघि उहाँलाई पक्राउ गरेको छ,’ प्रजिअ पौडेलले भने ‘चौकी आक्रमण गर्न जाने अन्यको खोजी कार्य भइरहेको ... |
सेतोपाटी संवाददाता धनुषामा आज थपिएका चार जना कोरोनाका संक्रमितहरूमध्ये एकजना नेपाली सेना रहेका छन्।, धनुषाका प्रमुख जिल्ला अधिकार कोषहरि निरौलाका अनुसार नेपाली सेनाका हवल्दार उनी धनुषाको जटही नाकामा अभिलेख राख्ने काम गर्दै आएका थिए।, ,आज पुष्टि भएका नेपाली सेनाका एकजना सहित चारैजनालाई धनुषाको सपहीमा नेपाली सेनाले निर्... |
सेतोपाटी संवाददाता नवलपरासीको मंगलापुरमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन्।, जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई स्थानीय २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए।, आफू नुहाउन गएको समयमा घरमा छोरी एक्लै भएको मौका छोपी आइतबार दिउँसो ३... |
सेतोपाटी संवाददाता देशभर रहेका २० वटा प्रयोगशालाले कोरोनाको परीक्षण धान्न नसकेपछि सरकारले ठूलो क्षमताको आरटी पिसिआर मेसिन खरिद गर्ने भएको छ।, त्यसका लागि स्वास्थ्य मन्त्रालयले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कस्ता र कति वटा मेसिन थप्ने हो भनेर सिफारिस गर्न भनेको छ। प्रयोगशालाकी निर्देशक डा. रूना झाले दुई... |
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जनालाई हिरासतमा राख्न अनुमति दिएको छ।, सोमबार साँझ कमलादीको गन्गोर रिजेन्सी बुटिक होटलमा जुवा खेलिरहेको अवस्थामा त्यहाँका सञ्चालकसहित नौं जना व्यापारी पक्राउ परेको प्रहरीले जनाएको थियो।, उनीहरूमाथि अनुसन्धान गर्न प्रशासनले पाँ... |
नारायण खड्का सानो नाति बोकेर छोराबुहारी नै परदेश हिँडेपछि उनी कान्छा छोराको घर नबिग्रियोस् भनेर रूँघेर बसेकी थिइन्। पिलर उठाएर ढलान गर्न नसकेपछि टिनले छाएको घर उनले डेढ वर्ष स्याहारिन्। उनको बुढा साइँला छोरासँगै बसे।, सोमबारसम्म उनी छोरा बुहारी र हलक्क बढेको नातिलाई घरमा स्वागत गर्न आतुर थिएन।, तर मंगलबारसम्म उनका छोर... |
सेतोपाटी संवाददाता प्रदेश २ मा आज एकैदिनमा थप १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट र बारामा गरी थप १२० जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश नम्बर दुईका स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत डाक्टर विजय झा जानकारी दिए।, उनका अनुसार रौतहटमा मात्रै ७४ जना ... |
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले जेठ दुई गतेदेखि जारी गरिएका पासहरूको म्याद सकिए पनि नवीकरण गर्न नपर्ने व्यवस्था गरेको छ। , मंगलबार कार्यालयले सूचना जारी गरी जेठ २ देखि १९ गतेका पासको नवीकरण गर्न नपर्ने जानकारी गराएको हो। , कार्यालयले सार्वजनिक निर्माण कार्य तथा अत्यावश्यक सेवा प्रदान गर्ने संस्था... |
सन्जिब बगाले सरकारले स्वदेश फर्किने नेपाली नागरिकको व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका नेपाली सेनालाई दिएको छ।, प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पुर्याई होल्डिङ सेन्टरबाट होटल, क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमा पुर्याउन आवश्यक यातायातको व्यवस्था गर्ने जिम्मेवारी सेनालाई दिइए... |
सेतोपाटी संवाददाता काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, मंगलबार थपिएका संक्रमितमध्ये चार जना मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।, संक्रमितहरूमा तीन जना महिला र एकजना पुरुष छन्।, महिलाहरू २४ देखि ३२ वर्ष उमेर समूहक... |
एजेन्सी शक्ति राष्ट्र अमेरिका अहिले एकैचोटी दुई कुरासँग जुधिरहेको छ। एकातिर दैनिक रूपमा कोरोनाभाइरसका हजारौं संक्रमित थपिइरहेका छन् भने सयौंले ज्यान गुमाइरहेका छन् अर्कातिर ६ दिनदेखि अमेरिकाभरका सहरमा लाखौं मानिस सडकमा उत्रिएका छन्। नश्लीय विभेदविरूद्ध उनीहरूको आक्रोश छ।, एकजना गोरा प्रहरी अधिकारीले मिनियापोलिस सहरका ... |
सेतोपाटी संवाददाता सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गते सम्मका लम्ब्याइसकेको छ। पटक-पटक थपिँदै गएको लकडाउनको अन्त्य कहिले हुने निश्चित छैन।, सरकारले लकडाउन थप्दै गएपछि भने सर्वसाधारणले भने अवज्ञा गर्न थालेका छन्। लकडाउन खुवाउनेबारे सरकारको स्पष्ट नीति नहुँदा सर्वसाधारणले लकडाउन अवज्ञा गर्दै हिँडेका हुन्... |
एजेन्सी चीनले कोरोनाभाइरसको उदगम थलो हुबेई प्रान्तको राजधानी वुहान सहरका झन्डै १ करोड मानिसको कोरोना परीक्षण गरेको छ।, तोंजी मेडिकल कलेजका प्राध्यापक लु जुसुनले मंगलबार पत्रकार सम्मेलन गर्दै मे १४ देखि जुन १सम्म ९८ लाख ९९ हजार ८ सय २८ जनाको न्युक्लेइक एसिड परीक्षण गरिको जानकारी दिए।, उनका अनुसार परीक्षण गरिएकामध्ये कस... |
सेतोपाटी संवाददाता गत साता नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७८३ रहेकोमा सो संख्या आज अपरान्हसम्म २ हजार ९९ पुगको छ। यो हेर्दा संक्रमित संख्या एक हप्तामै एक हजार ३ सय १६ जना बढेको छ। अर्थात एक हप्तामै संक्रमितको संख्या दोब्बर बढी छ।, आज मात्र २८८ जना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्च वृद्धिदर हो। नेपालमा पह... |
सेतोपाटी संवाददाता नेपालमा मंगलबार २८८ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै ठूलो दैनिक वृद्धि हो। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका... |
सेतोपाटी संवाददाता भारतबाट फर्केका पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरूषको तानसेनस्थित युनाइटेड अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ।, सोमबार अस्पताल भर्ना भएका उनको आज दिउँसो साढे १२ बजे निधन भएको अस्पतालका प्रशासकीय अधिकारी जीवन भट्टराईले जानकारी दिए।, अस्पतालका अनुसार मृतक पुरूषलाई सोमबार क्वारेन्टिनमै हुँद... |
नारायण महर्जन यतिबेला किसानहरु धान रोपाइँको तयारी गरिरहेका छन्। रोपाइँका लागि खेत जोत्ने, मल हाल्ने, सम्याउने जस्ता काममा किसान व्यस्त छन्। कतिपय ठाउँमा भने रोपाइँ समेत भइसकेको छ। साँखुका अधिकांश खेतमा रोपाइँ भइसकेको छ। यहाँ किसान रोपाइँमै व्यस्त छन्।, ललितपुरको खोकना, भक्तपुरको चाँगु नारायणमा गहुँ पाकेकै खेतबारी खनजो... |
सेतोपाटी टिम कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभरि लकडाउन गरेको ७० दिन बितेको छ। बितेका ७० दिनमा कोरोनाभाइरस नियन्त्रण हुनु त परको कुरा, संक्रमितको संख्या दिनदिनै बढिरहेको छ।, मेडिकल सामग्रीको आपूर्ति, स्वास्थ्य पूर्वाधार, परीक्षणको दायरा विस्तार र क्वारेन्टिनको व्यवस्थापनमा चाहिएजस्तो काम गर्न नसकेको सरकारल... |
सेतोपाटी संवाददाता सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ।, कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो।, छलफलमा सहभागी विभिन्न पेशा व्यवसायका छाता संगठनका प्रतिनिधि... |
रासस प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।, प्रदेश मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट एक लाख उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका प्रव... |
नारायण खड्का दाङका एक जना कोरोना संक्रमितलाई असजिलो भएपछि बुटवल ‘रिफर’ गरिएको छ।, बबई गाउँपालिका वडा नं. ६ का ३० वर्षीय डेंगीका संक्रमित समेत रहेका युवालाई मंगलबार दिउँसो बुटवल धागो कोरोना विशेष अस्पतालमा रिफर गरिएको हो।, अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले डेंगीका बिरामी समेत रहेका ती युवालाई ज्वरो बढ्दै जान थाल... |
सेतोपाटी संवाददाता दैलेखको दुल्लुस्थित विद्युत प्राधिकरण क्वारेन्टिनमा बसेकाहरुले घर जान पाउनुपर्ने माग राख्दै नाराबाजी गरेका छन्।, दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालका अनुसार क्वारेन्टिनमा बसेको १५ दिन पुगेका व्यक्तिहरूले घरजान पाउँ भन्दै नाराबाजी गरेपछि सम्झाइबुझाइ गर्न प्रहरी पठाइएको छ।, उनका... |
सेतोपाटी संवाददाता चौरजहारी घटनाका क्रममा भेरी नदीमा बेपत्ता भएका गोविन्द शाहीको पनि शव भेटिएको छ। मंगलबार भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिकै भेरी नदीको किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।, भेरी नगरपालिका–११ का गोविन्द पनि नवराजलाई साथ दिन चौरजहारी ग... |
सेतोपाटी संवाददाता लकडाउनको समयमा सुन पसलमा चोरी गर्ने एक जना र चोरीको सो सामान किन्ने दुई जना पक्राउ परेका छन्।, सोमबार महानगरीय अपराध महाशाखाको टोलीले चोरीमा संलग्न पोखरा महानगरपालिका १० अमरसिंह चोक घर भइ गोङ्गबु बस्दै आएका १७ वर्षीय मिलन तामाङलाई पक्राउ गरेको हो।, गत वैशाख ६ गते राति काठमाडौं महानगरपालिका सरकारीधार... |
सेतोपाटी संवाददाता सोमबार साँझ कपिलवस्तुका सात जनासहित १३ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। यो सँगै संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ।, स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु मायाँदेवी गाउँपालिकाका सात जना पुरूष छन्। त्यसमा १९ वर्षीय, २१ वर्षीय, २६ वर्षीय दुई जना, २७ वर्षीय, ३५ वर्ष... |
दिपकजंग शाही सोमबार कर्णालीमा थप ३५ जना कोरोना संक्रमित थपिएका छन्। जसमा सुर्खेतका १६, दैलेखका ९, सल्यानका ९ जना र अछामका एक जना रहेका छन्। अछामका चौरपाटी गाउँपालिका–२ का ३१ वर्षीय पुरूषको सुर्खेतको प्रयोगशालामा गरिएको स्वाब परीक्षण्का पोजेटिभ देखिएको हो।, सोमबार थपिएकामध्ये सुर्खेतको लेकवेंशी नगरपालिका–१ का ७ जना पुर... |
सेतोपाटी संवाददाता बाँकेको ठुरिया जंगलमा गएराति भएको सवारी दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये चार जनाको सनाखत भएको छ।, दाङको राजपुर गाउँपालिका वडा नं. ६ का २१ वर्षीय रामकुमार पुन, गाडी चालक दैलेखको गुराँस गाउँपालिका वडा नं. ४ का २८ वर्षीय दानबहादुर खड्का र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका वडा नं. ३ निवासी सहचालक १९ वर... |
सबिना श्रेष्ठ कर्णाली प्रदेशको सुर्खेतमा एक जना बोल्न नसक्ने व्यक्ति कोरोना प्रभावित भनेर स्वास्थ्य मन्त्रालयले पुष्टि गर्यो। दोहोरो संवादमा समस्या आएपछि नाम, ठेगाना, परिचय खुल्न सकेको छैन।, 'संक्रमित अन्दाजी ३५ वर्षका हुनुहुन्छ। सुर्खेत क्वारेन्टाइनमा हुनुहुन्छ रे,' राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका अध्यक्ष दिनेश... |
युवराज श्रेष्ठ बिजुलीको लाइन नआएर के भो! घरनजिकै खोला बग्छ। खोलामा एक पाइप पानी छ। २-४ घरलाई पुग्ने बिजुली आफैं निकाल्न सकिन्छ।, यसैको उदाहरण बनेका छन्, मर्दी पदमार्गको फरेष्ट क्याम्प र लो क्याम्पका होटलहरू।, मर्दी पदमार्ग नजिकै खोलाबाट निकालिएको बिजुलीबाट फरेष्ट क्याम्पमा तीन वटा होटललाई पुगेको छ। त्यस्तै लो क्याम्पम... |
सेतोपाटी संवाददाता डोल्पामा भेरी नदीले बगाउँदा तीन जना बालिकाको मृत्यु भएको छ।, मंगलबार दिउँसो करिब साढे २ बजे ठूलीभेरी नगरपालिका-९ मोतीपुरमा तीन बालिका भेरी नदी किनारामा गोठालो गएका थिए। त्यही क्रममा एउटा गाई भेरी नदी तर्न खोज्यो। गाईलाई नदीले बगाउने चिन्ताले तीनै जना बालिका नदीमा उत्रिए।, तर सोही क्रममा भेरी नदीले त... |
सेतोपाटी भारतबाट दिन प्रतिदिन सयौँको सङ्ख्यामा नेपाली नागरिक जुम्लामा भित्रिन थालेपछि उनीहरूलाई क्वारेन्टिनमा राख्न यहाँका स्थानीय तहलाई सकस भएको छ।, जिल्लामा भएका एकीकृत क्वारेन्टिन कर्णाली प्राविधिक शिक्षालय, लामास्थित दुर्गा मावि, कुडारीस्थित सरस्वती मावि र रारालिहीस्थित कुडारी मावि भरिभराउ भएका छन्। ती क्वारेन्टिन... |
सेतोपाटी संवाददाता दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टिनमा रहेका ९ जनाको कोरोना परीक्षण गर्दा ७ जनाको कोरोना पोजेटिभ देखिएको छ।, केहीदिन अघिदेखि भारतको मुम्बई र गुजरातबाट आएका २३ सय जना मध्ये २०० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।, 'प्रतिष्ठानले अहिलेस... |
रासस बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। दुर्घटनामा परेकाहरु भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पिसिआर परीक्षण गरिएको थियो।, दुर्घटनामा मृत्यु भएका तथा घाइते भएकाहरुमा कोरोना भाइरस भए/नभएको पुष्टि गर्न बिहान स्वाब सङ्कलन गरेर परिक... |
सेतोपाटी संवाददाता पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।, आज मात्र २३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित संक्रमितको संख्या १ हजार ८११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार ५९ जिल्लामा कोरोना देखिएको छ। बाँकी १८ जिल्लामा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन। , ताप्लेज... |
सेतोपाटी एक सातादेखि भारतबाट दैनिक सयको हाराहारीमा काभ्रेपलाञ्चोकका नागरिक जिल्ला फर्किरहेका छन्। उनीहरुलाई स्थानीय क्वारेन्टिनमा राखिएको छ। , हालसम्म करिब पाँच सय भारतबाट आएका छन्। , कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टका सदस्य एवम् जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र झाले भारतबाट पछिल्ला दि... |
सेतोपाटी फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ।, यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आउनु भएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए।, गत शु... |
रासस महोत्तरीको एकडारा गाउँपालिकामा स्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ।, मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।, आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक स्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जले... |
सेतोपाटी संवाददाता काठमाडौंस्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको छ।, सोमबार साँझ प्रहरीले कमलादीस्थित गङगोर रिजेन्सी बुटिक होटलबाट उनीहरूलाई दुई लाख ७७ हजार सात सय २० रूपैयाँ सहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा नन्द किशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया,... |
सेतोपाटी नेपाल वायु सेवा निगमले एकैदिन हङकङमा तीन चाटर्ड उडान गरेको छ।, एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन्। उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन्।, निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले ज... |
सेतोपाटी नेपालगञ्ज—९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे ई-रिक्सा नचलाएको दुई महिना भयो।, ई-रिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पुर्याएको छ।, भाडाको घरमा बसेर रिक्सा चलाउँदै आएका कोरीसँग आम्दानीको अर्को कुनै ... |
एजेन्सी इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, प्रधानमन्त्रीको कार्यालयले आफ्ना एक कर्मचारीलाई कोरोना भएको जानकारी दिएको हो।, यसैगरी कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री नेतन्याहु ती कर्मचारीको सम्पर्कमा आए-नआएको बारेमा भने केही बत... |
सेतोपाटी भूमे गाउँपालिका–२, काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि वेपत्ता छन्।, पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन्।, पारिवारिक स्रोतका अनुसार यही जेठ ४ गते दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका थिए। दिदीकहाँ बसेर जेठ ६ गते घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरु सम्पर्क... |
एजेन्सी विश्व स्वास्थ्य संगठनले मध्य र दक्षिण अमेरिकामा कोरोना भाइरसको संक्रमण आफ्नो उच्च बिन्दुमा नपुगेकाले सतर्क हुनुपर्ने चेतावनी दिएको छ।, त्यहाँका मुलुकहरूले कोरोना भाइरसको रोकथामका लागि लगाइएको लकडाउनलाई खुकुलो पार्न सुरू गरेको सन्दर्भमा संगठनले चेतावनी दिएको हो।, संगठनका विशेषज्ञ डा. माइक रायनले मध्य र दक्षिण अ... |
रासस दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ।, बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत् युवा परिचालन गरेको हो।, आइतबारदेखि १३ वटै वडाका ६५ युवालाई कृषि सामग्री र विषादी दिएर परिचालन गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ।, प्रत्येक वडाका कृषि विष... |
सन्जिब बगाले जेठ लागेपछि भारतबाट फर्किनेहरू डेढ लाखभन्दा बढी भएका छन्।, भारतले वैशाख ३० गतेदेखि रेल सेवा सुरू गरेपछि लकडाउनकै बीचमा पनि नेपाल फर्किनेहरूको भीड हुन थालेको हो।, कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले भारतबाट फर्किएकाको दैनिक तथ्यांक संकलन गर्ने गरेको छ।, सेतोपाटीलाई प्राप्त तथ्यांकअनुसार जेठ ... |
सेतोपाटी संवाददाता नेपालमा फेरि अर्काे चक्रवातको प्रभाव पर्ने भएको छ।, दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ। आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने सम्भावना छ।, त्यसको प्रभावले नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात् जेठ २२–२४ मा वर्षाका साथै पश्चिमी उच्च हिमाली ... |
सेतोपाटी संवाददाता भारतबाट आएकी बैतडीकी २८ वर्षीया महिलाको क्वारेन्टिनमा मृत्यु भएको छ।, पुर्चौडी नगरपालिका-४ स्थित मालिका माविको क्वारेन्टिनमा रहेकी उनको गएराति मृत्यु भएको मेयर रणबहादुर कुँवरले जानकारी दिए।, मृतक महिला पाँच दिनअघि मात्र पञ्जाबबाट आफ्नो बच्चा र श्रीमानसहित बैतडी आएकी थिइन्।, उनीहरू भारतबाट आएलगत्तै क... |
युवराज श्रेष्ठ सरकारी अस्पतालहरूले कोरोनाभाइरसको परीक्षण र उपचारसँगै नियमित सेवा पनि जारी राखेका छन्।, स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारले सुविधा दिएको बेला निजी अस्पतालका स्वास्थ्यकर्मी भने नियमित तलबसमेत नपाउने अवस्थामा पुगेका छन्।, पोखरा-३० मोहोरियास्थित लेखनाथ सामुदायिक लायन्स अ... |
दिपकजंग शाही सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण देखिएको छ।, सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सुर्खेत, सल्यान र अछामका गरी २९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।, जसमा सुर्खेतको वीरेन्द्रनगरका ११ जना, सल्यानको दार्मा गाउँपालिकाका १०, अछा... |
सेतोपाटी संवाददाता पर्वतमा पहिलोपटक ५ जना कोरोना संक्रमित भेटिएका छन्।, प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।, पर्वतको फलेबास नगरपालिका घर भई अहिले कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका २० र ४० वर्षका २ जना, पर्वतकै महशिष गाउँपालिका घर भई कुश्माकै क्वारेन्टिनमा र... |
सेतोपाटी संवाददाता सरकारले अब लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै आइसोलेसनमा पठाउने तयारी गरेको छ। संक्रमित संख्या २ हजार नाघ्न लागेसँगै सरकारले यस्तो तयारी गरेको हो।, स्वास्थ्य मन्त्रालयले एक महिनाअघि नै संक्रमित संख्यालाई मध्यनजर गर्दै संक्रमितको उपचार कसरी गर्ने भनेर कार्यदिशा तय गरेको थियो। सो कार्यदिशामा संक्र... |
सेतोपाटी संवाददाता डाक्टर गोविन्द केसीले मिचिएको भूमि फिर्ता लिन माग गर्दै दुई दिने सत्याग्रह सुरू गरेका छन्।, मंगलबार विहान १० बजे दार्चुलामा केसीले सत्याग्रह सुरू गरेका हुन्। उनले स्वास्थ्य, शिक्षा र रोजगारीलगायतका माग पनि उठाएका छन्।, यसअघिका केही माग सरकारले पूरा गरेको उल्लेख गर्दै केसीले धेरै मागमा सम्झौता भए पनि... |
सेतोपाटी संवाददाता कपिलवस्तुमा मंगलबार १७ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार थप भएका १७ सहित कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ३४ पुगेको छ।, मंगलबार शिवराज नगरपालिकाका मात्र १५ जना संक्रमित थपिएका छन्। जसअनुसार वडा नम्बर ३ का ३ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ५ का ४ जना छन्।, त्यसैगरी, वडा नम्बर ६, ८ र १० क... |
सेतोपाटी संवाददाता सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई प्राथमिकताका आधारमा ल्याउने घोषणा गरेसँगै कुन देशबाट कति मानिस नेपाल फर्किन्छन् भन्ने चासो बढेको छ।, विदेशबाट नेपाली फर्केर आउँदा कोरोना संक्रमणको सम्भावना बढ्ने हुनाले क्वारेन्टिन र आइसोलेसनका संख्या पनि बढाउन पर्ने हुनाले पनि यो चासो बढेको हो।, सबभन्दा धेरै... |
सेतोपाटी संवाददाता पाल्पामा पहिलो पटक ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्पाका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो।, संक्रमण हुनेमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका एक जना, रैनादेवी छहरा गाउँपालिका वडा नंं ७ र ८ का १/१ जना छन्। संक्रमण पुष्टि हुने तीन... |
सेतोपाटी संवाददाता भारतबाट फर्किएका नेपाली बोकेर नेपालगन्जबाट सल्यान जाँदै गरेको बस बिग्रेर रोकिएको ट्रकमा ठोक्किदाँ ११ जनाको ज्यान गएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका इन्सपेक्टर पवेन्द्र बमका अनुसार घटनामा ११ जनाको ज्यान गएको हो।, मृतकमा १० पुरूष र एक महिला रहेका छन्। घटनामा २२ जना घाइते भएका छन्। घाइते... |
नारायण खड्का दाङमा दुई स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना संक्रमण भेटिएको हो।, नयाँ संक्रमितमध्ये तुलसीपुर उपमहानगरपालिकाका ५ जना, लमही नगरपालिकाका १ जना, गढवाका २ जना र राप्ती गाउँपालिकाका १ जना छन्।, संक्रमण ... |
नारायण खड्का गाँजा सेवनको विषयमा भएको विवादका कारण दाङमा एक युवाको हत्या भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेमा कोठा भाडामा लिएर बस्ने २९ वर्षीय मन्दिप भुजको हत्याको प्रमुख कारण गाँजा सेवनको विषयलाई लिएर भएको विवाद रहेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलन... |
नारायण महर्जन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन सय मिटर धावनमार्ग विस्तार भएको छ। आइतबार सञ्चारमाध्यमलाई स्थलगत अवलोकन गराउँदै विमानस्थलले भौतिक संरचना तथा कोरोना जोखिम नियन्त्रणका लागि अपनाइने नयाँ संरचनाबारे जानकारी दिएको हो। , कोरोना संक्रमण फैलिन नदिन सामाजिक दुरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलल... |
सेतोपाटी दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले आइतबार साँझ गाउँपालिका घेरेका छन्।, भारतबाट आएका करीब १०० जना जना सो क्वारेन्टिनमा एक हप्तादेखि बस्दै आएका छन्।, क्वारेन्टिनमा रहेका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले नाराबाजीसहित गा... |
सेतोपाटी संवाददाता बाँकेको अगैया भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। , भारतबाट आएका मजदुरलाई दाङ हुँदै सल्यानतर्फ लैजान हिँडेको बस बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ स्थित ठोरिया जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो।, घटनामा २१ जना घाइते भएका छन्।, मृत्यु हुनेमा ११ पुरूष र १ महिला र... |
एजेन्सी स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले स्पेनमा दुई साताका लागि लकडाउनको समय बढाउन संसदको अनुमति मागेको त्यहाँका सरकारी अधिकारीले आइतबार बताएका छन्।, स्पेनमा कोरोना भाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा कम भएको भए पनि अझै पूर्ण नियन्त्रणमा नआएकोले आगामी जुन २१ गतेसम्म लकडाउन बढाउने योजनामा पेद्रो छन्।, स्प... |
नारायण खड्का बाँके दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ।, नेपालगन्जस्थित भेरी अस्पतालका मेडिकल सुपरिडेन्ट डा. प्रकाश थापाले मृतक ११ जना पुरुष, एक महिलागरी १२ जना र २१ जना घाइते सबैको कोरोना भाइरस परीक्षणको गर्न स्वाब संकलन गरिएको जानकारी दिए।, ‘अस्पतालले दुर्घटन... |
नारायण महर्जन केही दिनअघि रूकुम पश्चिमको चौरजहारीमा ६ जनाको ज्यान गरी भएको घटनाको विरोधमा सोमबार बिहान कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ।, दलित महिला सन्जालले बिहान नगाउँ दोबाटोलगायत ठाउँमा सामाजिक दूरी कायम गरी घटनामा मारिएका नवराज बिकलगायतका परिवारलाई न्यायको माग गरेको थियो। प्रदर्शनकारीले घटनामा संलग्न सबै दोषीहरू... |
एजेन्सी विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।, सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक नौ अर्ब अमेरिकी डलर बराबरको बजेट खर्च गर्ने गर्छन्।, राष्ट्रसंघीय स्वास्थ्य संगठन ... |
सेतोपाटी संवाददाता बाँकेको अगैयामा भएको सवारी दुर्घटनामा मृत्यु भएका १२ जनाको दाङ, सुर्खेत, सल्यान र रोल्पाका बासिन्दा भएको खुलेको छ।, दुर्घटनामा ज्यान गुमाउनेमा दाङका २ , सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जना छन्।, मृतकमध्ये चालक सुर्खेतका रहेको जानकारी एक प्रहरीले सेतोपाटीलाई दिएका छन्।, नेपालगन्जबाट दाङ हुँदै स... |
प्रशन्न पोखरेल सहरमा बस्ने बाबुआमालाई अचेल बच्चाबच्चीको अनलाइन क्लासको हतारो छ।, स्कुल पनि जान नमान्ने आफ्ना नानीबाबुहरूलाई मोबाइल/ कम्प्युटरका स्क्रिनअगाडि घन्टौं बसाइराख्नु पर्ने सकस उनीहरूलाई छ।, सहरमा पो घरघरमै इन्टरनेट छ र अनलाइन क्लास छ। विद्यार्थी त दूरदराजका गाउँगाउँमा पनि छन्।, लकडाउनका बेला दूरदराज विद्यार्थ... |
रासस दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ।, गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई गोठमा सारिएको हो।, आरडिटी रिपोर्ट पोजेटिभ आएपछ... |
नारायण खड्का बाँके दुर्घटनाका २१ जना सबैको नाम ठेगाना खुलेको छ। ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार घाइतेमध्ये दाङका ५, सल्यानका १० र रोल्पाका ६ जना छन्।, चार जना सामान्य घाइते, १) दाङको धर्ना निवासी ४५ वर्षीय मेघजंग केसी, २) रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का १७ वर्षीय सुनिल परियार, ३) सोही ठाउँका २० वर्षीय व... |
दिपकजंग शाही कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र कर्णाली प्रदेशका ७५ जना नयाँ संक्रमित भेटिएका छन्।, आइतबार राति सुर्खेतमा रहेको पशुपंछी रोग अन्वेषण केन्द्रमा रहेको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ३२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिए... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.