content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता धनुषामा आज थपिएका तीन जना कोरोना संक्रमितमध्ये दुई जना सुरक्षाकर्मी रहेको पाइएको छ।, धनुषाको नगराईन नगरपालिका–३ फुलगामाका तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।, धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए अनुसार संक्रमित तीन जनामध्ये दुई जना प्रहरी हुन् भने एक जना भारतबाट आएका व... |
नारायण महर्जन रमजान महिना सकिएको दिन इस्लाम धर्मावलम्बीहरूले आज ईद–उल–फित्र मनाएका छन्।, अरबी पात्रो हिजरी सम्बत अनुसार दशौं महिनाको पहिलो दिन अर्थात् रमजान महिना सकिएको दिन आज मुस्लिम समुदायले विशेष नमाज (प्रार्थना) आदा (समर्पण) गरी ईद–उल–फित्र मनाउने गर्दछन्।, अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखि... |
सेतोपाटी संवाददाता आइतबार बिहान करिब ३ बजे जनकपुरधामको आइसोलेसन कक्षबाट भागेका सर्लाहीका ४० वर्षीय कोरोना संक्रमितलाई धनुषा प्रहरीले झण्डै ३५ घण्टा बितिसक्दा पनि पक्राउ गर्न सकेको छैनन्।, ४० वर्षीय ती कोरोना संक्रमित प्रादेशिक अस्पतालमा रहेको कोभिड १९ विशेष अस्पतालबाट झ्याल फोडेर भागेका थिए।, जिल्ला प्रहरी कार्यालय धन... |
सेतोपाटी संवाददाता महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा पिसिआर विधिबाट परीक्षण गर्न सकिने गरी ल्याब स्थापना गरिएको छ।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार कर्मचारीलाई तालिम दिएपछि उक्त मेसिनबाट परीक्षण सुरू गरिनेछ।, अस्पतालमा सोमबार मेसिन स्थापना गरिएको हो। सरकारले पछिल्लो समय कोरोनाभाइरसका शंकास्पद... |
सेतोपाटी संवाददाता नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरू गर्न माग गर्दै डाक्टर गोविन्द केसीले सत्याग्रह घोषणा गरेका छन्।, सोमबार विज्ञप्ति निकालेर केसीले जेठ २० गतेदेखि दुई दिन सत्याग्रह गर्ने घोषणा गरेका हुन्।, राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन र भारतबाट मिचिएका भूमि फिर्ता गर्ने प्रक्रिया सुरू ग... |
रासस गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ।, ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए।, सङ्क्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडाम... |
सञ्चिता घिमिरे स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने देखिएको छ।, घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको जोखिम असाध्यै कम हुने जनस्वास्थ्य विज्ञल... |
सेतोपाटी संवाददाता टापु राष्ट्र माल्दिभ्समा रहेका २२ नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। माल्दिभ्स सरकारले आइतबार राति सार्वजनिक गरेको तथ्याङ्कअनुसार माल्दिभ्सका १३ सय संक्रमितमध्ये २२ जना नेपाली छन्।, माल्दिभ्स पनि हेर्ने कोलोम्बोस्थित नेपाली दूतावासका अनुसार विभिन्न कामका लागि गएका झन्डै ५ हजार नेपाली माल्दिभ्... |
सेतोपाटी संवाददाता उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।, सोमबार बिहान सात बजे रौतामाई गाउँपालिका ८ की ४३ वर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ आफ्नै घरमा मृत फेला परेकी थिइन्।, उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेको खबर पाउनेवित्तिकै उदयपुर प्रहरी कार्यालयको टोली खटिएको थियो। हत्या गरेको आश... |
अनुषा अधिकारी चार दिनअघि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ मा कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली आयो। करिब ४४ जना स्थानीयको परीक्षण भयो। तीमध्ये सोमबार ३७ वर्षीय एक पुरुषमा कोराना भाइरस संक्रमण पुष्टि भयो।, आफन्तको निजी गाडी मागेर एम्बुलेन्सले झैं बिरामी ओसारपसारको सेवा दिइरहेका ती पुरुषको हाल टेकु अस्पतालमा ... |
सविता बुढा सात दिनयता सुदूरपश्चिमका विभिन्न नाका हुँदै झण्डै बीस हजार नेपाली फिर्ता भएका छन्।, कामका लागि भारत गएका नेपालीहरू सुदूरपश्चिमका चार जिल्लाका विभिन्न नाका हुँदै नेपाल फर्किएको जिल्ला अधिकारीहरूले बताएका छन्।, कैलालीको गौरीफन्टा नाका हुँदै सात दिनमा १३ हजार बढी नागरिक नेपाल भित्रिएको सूचना अधिकारी शिवराज जोश... |
सेतोपाटी संवाददाता सोमबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरूष, काठमाडौं- १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य... |
दिपकजंग शाही झापाबाट घर जान आएका कालिकोटका नागरिक आन्दोलनमा उत्रिएका छन्।, आफूमाथि प्रहरीले लाठी प्रहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। खाना खानका लागि सुर्खेतको वीरेन्द्रनगर–१४ स्थित छेडामा गाडी रोक्दा आफूहरुमाथि प्रहरीले कुटपिट गरेको उनीहरुको भनाइ छ।, लकडाउनमा फसेका उनीहरु झापाबाट चार दिन लगाएर सुर्खेत आ... |
सेतोपाटी संवाददाता सोमबार २५ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।, नारायणी अस्पताल, पाटन अस्पताल र टेकु अस्पतालमा उपचाररत् व्यक्तिहरू निको भएर घर फर्किएका हुन्।, स्वास्थ्य मन्त्रालयका अनुसार, नारायणी अस्पतालबाट १८ जना व्यक्ति डिस्चार्ज भएका हुन्। पर्साका ४ महिनादेखि ६६ वर्ष पुरूषहरू २१ दिनमा डिस्चार्ज... |
सेतोपाटी संवाददाता वीरगन्जको नेसनल मेडिकल कलेजलाई आवश्यक कारबाही गर्न सिफारिस गरिएको छ।, कोरोनाबाट मृत्यु भएका व्यक्तिको रिपोर्ट नआई शव परिवारलाई बुझाएकाले कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सेतोपाटीलाई जानकारी दिए।, ‘छलफलपछि अस्पताललाई क... |
नारायण खड्का रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ मा शनिबार साँझ भएको एउटा घटनाको अहिले देशैभरि चर्चा छ।, मल्ल थरकी प्रेमिकालाई भगाउन आएका भेरी नगरपालिका-४ जाजरकोटका नवराज बिक र उनका दुई जना साथीको मृत्यु भएपछि यो घटनासँग नेपाली समाजमा व्याप्त छुवाछुत र जातीय विभेद जोडिएको छ।, नवराज र १७ वर्षीया ती किशोरीको यो वियोगान्... |
सेतोपाटी संवाददाता फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल र अनलाईनमार्फत हुने यौन दुर्व्यवहार कति महिलाले सहे होलान्? यी माध्यममा हुने दुर्व्यवहारले कति महिला मानसिक तनाबबाट गुज्रिएका होलान्?, गएका चार वर्षमा अनलाइन दुर्व्यवहारविरूद्ध उजुरी मात्र ५ हजार ५७४ वटा परेका छन्। समाजमा अझै धेरै दुर्व्यवहार भएको र त्यसबाट महिलाह... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकालाई पूर्ण रुपमा सिल गरेर उद्योग कलकारखाना र निर्माणका काम अघि बढाउन आग्रह गरेका छन्।, उनले उपत्यकामै रहेकको जनशक्तिलाई परिचालन गर्नुपर्ने बताएका छन्। ‘तत्काल उद्योग–व्यवसाय चलाउने, कार्यालय खोल्ने, निर्माणका काम अघि बढाउने नाममा अनावश्यक रुपमा... |
समिक्षा अधिकारी कोरोना लकडाउनले नियमित पढाइ बन्द भए पनि धेरै निजी स्कुलले अनलाइन कक्षा सुरू गरेका छन्। यसले अभिभावकहरूमाथि नयाँ जिम्मेवारी थपिएको छ। ठूला कक्षाका विद्यार्थी त आफैं व्यवस्थापन गर्न सक्छन्, तर साना केटाकेटी पढाउन आफू सँगसँगै नबसी सुख छैन।, छोराछोरीको लेखाइ-पढाइका लागि आमाबाबुले यति गर्न झिँझो मान्नुपर्ने... |
सेतोपाटी संवाददाता कोरोना पोजेटिभ एक युवाको पाटन अस्पतालमा हड्डीको अपरेशन सम्पन्न भएको छ।, सप्तरीका ३२ वर्षे युवाको आज अपरेशन सम्पन्न भएको पाटन अस्पताल कोरोना डेडिकेटेड संयोजक डा विमल पाण्डेले सेतोपाटीलाई बताए। ती युवाको खुट्टा भाँचिएको थियो।, ‘सुरुमा हामीले यहाँ ठाउँ नभएर काठमाडौं मेडिकल अस्पताल पठाएका थियौं’ डा पाण्... |
सेतोपाटी संवाददाता चितवनस्थित भरतपुर अस्पतालको आइसियू कक्षमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिको कोरोना रिपाेर्ट नेगेटिभ देखिएको छ।, अस्पतालका चिकित्सक डा. प्रमोद पौडेलले ४८ वर्षीय मृतक पुरुषको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको बताए।, नवलपरासी रामग्राम-५ निवासी उनलाई आइतबार राति भरतपुर अस्पताल ल्याइएको थियो। उनमा स... |
रासस शङ्खरापुर नगरपालिका साँखुमा आज मृत्यु भएकी एक युवतीको पिसिआर परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वाब पठाइएको छ।, वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकोमा आएकी २० वर्षीय रीतु राईको मृत्यु भएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईं... |
भगवती पाण्डे प्रदेश ५ को अर्घाखाँचीमा पहिलो पटक दुईजना कोरोना संक्रमित फेला परेका छन्। तराईका सबै जिल्लामा कोरोना संक्रमण फैलिइरहँदा यो प्रदेशकाे पहाडी जिल्ला गुल्मीमा मात्र संक्रमण पुष्टि भएको थियो।, अर्घाखाँचीमा संक्रमित भेटिएपछि संक्रमित भेटिने प्रदेश ५ का आठ जिल्ला पुगेका छन्। तराईका छिमेकी जिल्लाहरु कपिलवस्तु, रु... |
भगवती पाण्डे विगतका वर्षजस्तै यस वर्ष पनि अस्पतालका नर्स तथा चिकित्सकहरुले बिहान अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाएका थिए।, अरु वर्षजस्तो र्याली, अन्तरक्रियाजस्ता कार्यक्रम भएनन्। अस्पतालभित्रै शुभकामना आदानप्रदान गरी हिमाली (परिवर्तित नाम) दिउँसो घर फर्किएकी थिइन्। , ,दिउँसो २ बजेतिर उनको मोबाइलमा फोन आयो, ‘तपाईंको को... |
सेतोपाटी संवाददाता काठमाडौंका चार जनासहित सोमबार एकैदिन ७८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। , सोमबार बिहान ७२ जना र दिउँसो थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। थपिएका संक्रमितहरूमा काठमाडौंका चार जना छन्, जसमा टोखाका दुई, बुढानिलकण्ठका एक र ... |
सेतोपाटी संवाददाता पछिल्लो समय कोरोनाभाइरसको संक्रमण धेरै देखिएको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ।, आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।, नरैनापुरमा... |
रासस कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेशन सेन्टर नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको छ।, यससँगै नगरमा रहेका आधा दर्जन एम्बुलेन्सले बिरामी ओसार्न नमान्दा संक्रमितलाई कोरोना उपचार अस्पतालमा समयमै पुर्याउन सकिएको छैन।, नगरमा झण्डै २० संक्रमित भेटिसक्दा पन... |
सेतोपाटी संवाददाता नेपालमा आइतबार* थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। , स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार १९ जना संंक्रमित थपिएका हुन्। , आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका ... |
प्रशन्न पोखरेल भारतको एक क्वारेन्टाइमा मृत्यु भएका स्याङजाको हरिनास गाउँपालिका वडा नम्बर २ प्यारासिंङका ३५ वर्षीय देवबहादुर थापा (शंकर) को शव स्वदेश ल्याउने प्रक्रिया सुरू गरिएको छ।, रूपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले शव ल्याउने तयारी गरिएको बताए।, ‘मृतकका आफन्तलाई आएपछि शव ल्याइन्छ,’ उनले सेतोपाटीसँग भने।, स... |
सेतोपाटी संवाददाता संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन निर्देशन दिएको छ।, समितिको आज बसेको बैठकले कोरोना भाइरसको महामारीका कारण गाँस, बास र स्वास्थ्य सुरक्षा लगायतका समस्याबाट संकट व्यहोरिरहेका विभिन्न देशमा रहेका नेपाली नागरिकहरुलाई प... |
रासस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए, नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ।, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २२ वैश... |
सेतोपाटी संवाददाता आइतबार काठमाडौंको सोह्रखुट्टेका एक जना पुरूषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार ६९ वर्षीय पुरूष काठमाडौं महानगरपालिका- १६ का हुन्। , वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालका अनुसार ती पुरूष केही महिनाअघि दुबईबाट नेपाल फर्किएका थिए।, 'दुई-त... |
युनिक श्रेष्ठ कीर्तिपुर-१० स्थित मंगल बहुमुखी क्याम्पसअगाडिको सडक पेटी। आइतबार दिउँसो उक्त सडक पेटीमा एक जना वृद्ध बेवारिसे पल्टिएका थिए। झुत्रा लुगा लगाएका उनी जेठको उखरमाउलो गर्मीमा कतिबेरदेखि त्यसरी पल्टिएका हुन् कसैले थाहा पाएनन्। उनको सोधीखोजी गर्ने मानिस पनि कोही थिएन।, पछि स्थानीय युवाहरूले उनलाई देखे। नजिकै गए... |
सेतोपाटी संवाददाता शिक्षाविद्हरुले विद्यालयस्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन र एसइईको परीक्षा स्थगन गर्न सुझाव दिएका छन्।, कोभिड–१९ को संक्रमण रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि सबै विद्यालय र विश्वविद्यालयको पठनपाठन बन्द छ।, लामो समयसम्म पठनपाठन बन्द गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्ने भन्दै... |
सेतोपाटी संवाददाता आइतबार नुवाकोटमा पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएका नुवाकोटका ४० वर्षीय पुरुष ककनी गाउँपालिका-३, चाउथेका स्थानीय रहेको खुलेको छ।, गाउँपालिका अध्यक्ष मानबहादुर लामाका अनुसार संक्रमित पुरुष बाहिर कतैबाट पनि नआएको र गाउँमा बालुवा झिक्ने ठेक्कापट्टाको काम गर्ने व्यक्ति भएको ज... |
साउथ चाइना मर्निङ पोस्ट कोरोना भाइरस खोप बनाउन संसारभरका वैज्ञानिकबीच प्रतिस्पर्धा छ। भाइरसको उद्गम मुलुक चीनले पनि द्रुत गतिले काम गरिरहेको छ।, यसै क्रममा चीनका एक उच्च सैन्य अधिकारी तथा भाइरल वैज्ञानिकले विकास गरेको सम्भावित खोपले सकारात्मक नतिजा देखाएको छ। सय जनाभन्दा बढी स्वस्थ व्यक्तिमा गरिएको प्रारम्भिक क्लिनिकल... |
नारायण महर्जन लकडाउनले हामी सबै घरभित्र थुनिएका बेला काठमाडौंका केही ठाउँमा भने एक दिन नबिराई काम भइरहेको छ। त्यसैमध्ये एक हो, रानीपोखरी।, २०७२ सालको भुइँचालोपछि मासिएको रानीपोखरी जीर्णोद्धार क्रममा यतिबेला पर्खाल लगाउने र पिँधमा इँटा छाप्ने काम भइरहेका छन्। बीचको मन्दिरसम्म जाने पुल, मन्दिर पुनर्निर्माण र पोख... |
सेतोपाटी संवाददाता गाउँलेले जबरजस्ती स्थानीय युवकसँग विवाह गरिदिन खोज्दा रुपन्देहीकाे देवदह नगरपालिकाकी एक किशोरीले आत्महत्या गरेकी छन्। देवदह नगरपालिका वडा नं. ११ की १५ वर्षीया किशोरीले झुण्डिएर आत्महत्या गरेकी हुन्।, गाउँकै एक युवकसँग सँगै हिँडेको भन्दै स्थानीयले उनको जबरजस्ती विवाह गराइदिन भन्दै युवकको घर हुल्दिएका... |
सेतोपाटी संवाददाता भक्तपुरको पुरानो ठिमीमा एक महिलामाथि जबरजस्ती करणीमा संलग्नमध्ये एक आराेपी पक्राउ परेका छन्। करणीमा संलग्न अन्य केही फरार भएका छन्।, जेठ ८ गते बेलुका भक्तपुरको पुरानो ठिमीमा डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय युवक रोहित गिरीले २० वर्षीया एक महिलालाई ललाईफकाई आर्थिक प्रलोभनमा पारी आफ्नो डेरामा लैजान्छन... |
सेतोपाटी संवाददाता दाङमा एक युवाको तलाउमा डुबेर मृत्यु भएको छ। माछा पाल्न निर्मित तलाउमा डुबेर रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ९ रुन्टी निवासी २२ वर्षीय विजय केसीको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियास्थित माछा पाल्न निर्मित तलाउमा आइतबार दिउँसो ६ जना साथीहरुसँगै उनी नुहाउन गएका थिए।, केसी ड... |
नारायण खड्का आइतबार बाँकेका ४ र बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दाङको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षण रिपोर्टमा दुई जिल्लाका गरी थप पाँच जनामा कोरोना संक्रमण देखिएको हो।, बाँके जिल्लाका राप्ती सोनारी गाउँपालिका वडा नं. ५ का १६, २३, २३ र २४ वर्षीय युवाहरूमा कोरोना संक्रमण देखिएक... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र निर्माण गर्न लागिएका चार वटा नयाँ सहरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ।, काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिले चार वटा नयाँ सहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बताएको छ।, समितिको आइतबार बसेको १३ ... |
सेतोपाटी संवाददाता आइतबार एकै दिन पर्साका १७ जना कोरोना संक्रमित निको भएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनीहरूलाई डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए।, १७ जनामध्ये पुरुष १० जना र महिला ७ जना छन्। उनीहरू सबै पर्साका हुन्।, योसँगै कोरोनाबाट निको हुनेको... |
सेतोपाटी सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ।, आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किन गई स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो।, उनक... |
सेतोपाटी संवाददाता देशभरिमा आइतबार २४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ।, आइतबार साँझ मात्र बाँकेका ४ र बर्दियाका एक गरी ५ जना संक्रमित थपिएका हुन्। यो विवरण भने स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराएको छैन। , यसबाहेक आइतबार थपिएका संक्रमितहरूमा रुपन्देहीका ६ ... |
सेतोपाटी काठमाडौँबाट हराएको स्कुटी मेलम्चीमा भेटिएको छ।, काठमाडौँ महानगरपालिका–५ गौचरनबाट हराएको स्कुटी आइतबार प्रहरीले चेकजाँच गर्ने क्रममा मेलम्चीमा भेटिएको हो।, प्रदेश ३–०२–००१प १९२७ नं को स्कुटीलाई मेलम्चीमा प्रहरीले रोकी जाँच गर्दा उक्त स्कुटी चोरीको भएको थाहा भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक ... |
सेतोपाटी अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन्।, दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद ... |
एजेन्सी रसियामा आइतबार कोरोना भाइरस संक्रमणका कारण थप १ सय ५३ जनाको ज्यान गएको छ।, रसियाको कोरोना भाइरस केन्द्रले पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ सय ५३ जनाको मृत्यु भएको जनाएको छ।, यो संख्या हालसम्म रेकर्ड भएको सबैभन्दा बढी दैनिकी मृत्यु संख्या हो।, योसँगै रसियामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय ४... |
सेतोपाटी कञ्चनपुरको स्थानीय प्रशासनले आज सोमबार बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ।, आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको हो।, यसअघि गत चैत ९ गतेसम्म... |
सेतोपाटी दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन्।, दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।, त्यस्तै कालीञ्चोक गाउँपालिका–७ ठूलाखेत बस्ने... |
सेतोपाटी संवाददाता चितवनको भरतपुर अस्पतालको आईसियूमा उपचारका लागि ल्याइएका एक पुरूषको मृत्यु भएको छ।, उपचारका लागि नवलपरासी रामग्राम-५ बाट भरतपुर ल्याइएका ती ४८ वर्षिय पुरुष दुई दिनदेखि गम्भीर विरामी भएको अस्पतालका चिकित्सक प्रमोद पौडेलले सेतोपाटीलाई बताए। उनलाई लुम्बिनी अञ्चल अस्पतालले भरतपुर अस्पताल रिफर गरेको थियो।... |
सेतोपाटी संवाददाता काठमाडौंमा रहेका तुलसीपुरका एक संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।, तुलसीपुर उपमहानगरनगरपालिका वडा नं. ४ रक्षाचौर निवासी ४७ बर्षीय ती पुरुषमा जेठ २ गते काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएको थियो ।, ९ दिन पाटन अस्पतालको उपचार पछि उनी निको भएका हुन्। उनी आइतबार (जेठ११ गते) डिस्चार्ज भएको ... |
रासस इलाम-पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ। सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो।, लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न ब... |
भगवती पाण्डे कपिलवस्तुको यशोधराका उनी शनिबार कोरोना संक्रमण जितेर घर जाँदै थिए। १३ दिन लामो आइसोलेसनको बसाइँपछि घर फर्किने दिन आउँदा उनको खुसीको सीमा थिएन।, आइसोलेसन अस्पतालका चिकित्सकले शनिबार ढिलो गरी उनलाई कोरोना संक्रमणमुक्त भएकोले घर पठाउन लागेको जानकारी दिएका थिए।, अस्पताल आएपछि दुई पटकसम्म गरिएका स्वाब परीक्षण ... |
रासस नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने बताए।, सीमा निगरानी, राजस्व संकलनमा वृद्धि तथा सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुन... |
सेतोपाटी संवाददाता शनिबार अपरान्ह ३६ जना कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अब कोरोना संक्रमितको कूल संख्या पाँच सय ८४ पुगेको छ।, सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका चार जनामा कोरोना देखिएको छ। उनीहरू अस... |
सेतोपाटी महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।, प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सु... |
सेतोपाटी संवाददाता आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाका एक जर्नेल र एक कर्नेल सैनिक हिरासतमा परेका छन्।, सैनिक उच्च स्रोतका अनुसार सहायक रथी प्रयोगजंग राणा(ब्रिगेडियर जनरल)र महासेनानी(कर्नेल) नवीन सिलवाललाई सैनिक प्रहरीले हिरासतमा लिएको हो।, सहायक रथी राणा र महासेनानी सिलवाल दुवैलाई वीरेन्द्र शान्ति तालिम केन्द्र प... |
सेतोपाटी संवाददाता रुपन्देहीको सीमावर्ती भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक जना नेपालीको मृत्यु भएको छ।, रोजगारीका लागि भारत गएर फर्किएका स्याङ्जाका हरिनास गाउँपालिका-२ चिसापानीका करिब ३४ वर्षीय युवाको शनिबार मृत्यु भएको हो। , ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जेठ ५ गते देखि नौत... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ अम्बाखोलीस्थित सामुदायिक वनमा ती किशोरीमाथि स्थानीय ५ जना युवाले सामूहिक बलात्कार गरेको जोहरी परेको छ।, स्थानीय अम्बाखोली सामुदायिक वनमा जेठ ६ गते रातको ९ बजे ती किशोरीमाथि सामूहिक बलात्कार भएको जा... |
सेतोपाटी संवाददाता शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छन्।, प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नं. ५ मा ७ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ। आज बिहान ३२ जना संक्रमित थपिएका थिए भने दिउँसो ३६ जना संक्रमित थपिएका थिए। , प्रदेश जनस्वास्... |
सेतोपाटी संवाददाता शनिबार एकैदिन ७५ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका मात्र २७ जना छन्।, योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ९१ पुगेको छ। शुक्रबार ५९ जना संक्रमित थपिएका थिए।, आज थपिएका बाँकी संक्रमितहरूमा सर्लाहीका १३, कविवस्तुका ११, रुपन्देहीका ११, बैतडीका ४, सुर्खेतका ३ ... |
सेतोपाटी संवाददाता शनिबार पुनः संक्रमण देखिएका दुई जनासहित ९ जना कोरोनामुक्त भएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनीहरूलाई साँझ डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।, डिस्चार्ज हुनेमा दुईजना पुनः संक्रमण देखिएर अस्पताल भर्ना भएका थिए। जसमा रौतहटका १९ वर्षीय ... |
सेतोपाटी वीरगन्ज र रूपन्देही अस्पतालमा गरी शनिबार एकै दिन १९ जना व्यक्ति कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्।, रुपन्देहीको बुटवल धागो कारखानामा रहेको आइसोलेसन अस्पतालबाट १० जना र वीरगन्जको नारायणी अस्पतालमा उपचाररत ९ जनालाई शनिबार डिस्चार्ज गरिएको हो।, बुटवलको कोरोना विशेष अस्पतालबाट शनिबार एकसाथ घर फर्किने सबै... |
एजेन्सी विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ।, स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले शनिबार कोरोनाभाइरसका कारण मार्च महिनाको मध्यदेखि बन्द अवस्थामा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरूलाई आगामी जुलाईदेखि खुला गर्ने बताएका हुन्।, 'सरकारले जुलाईदेखि विदेशी पर्य... |
सेतोपाटी गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ।, नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।, १२ जना युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ। नवराज र सोतीस्थित सुष... |
एजेन्सी पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।, कराँची केन्द्रीय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरु जानकारी दिएका छन्।, शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरै जनामा सङ्क्... |
सेतोपाटी झापाको विर्तामोड नगरपालिका–५ बाट लागुऔषध ब्राउसुगरसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।, शनिबार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी... |
सेतोपाटी सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हुँदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।, गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताए।, जग्गाको विषयमा छिमेकीसँग गत वैशाख १३ गते विवाद भएको थियो। सो विवादका क्रममा कुटपिट हुँदा उनको टाउको र खुट्ट... |
सेतोपाटी कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरका तीन घर सिल गरिएको छ।, प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिएका छन्।, ट्रेसिङ गरिएकाहरूको एक ह... |
सेतोपाटी संवाददाता सरकारले मुस्लिम समुदायको ईद पर्वका लागि आइतबार दिएको सार्वजनिक बिदा सोमबार हुने जनाएको छ।, गृहमन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारका लागि दिइएको बिदा सोमबार हुने बताएको हो।, मन्त्रालयले नेपाल र दक्षिण एसियाभरबाट चन्द्रमा नदेखिएका कारण मुस्लिम समुदायबाट सोमबार ईद मनाउने निर्णय भएका कारण ... |
सेतोपाटी डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ।, शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो।, डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो।, परीक्षणपछि उनी स्क्रब टाइफसको औष... |
सेतोपाटी विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेका छन्।, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्।, एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा स... |
सेतोपाटी काठमाडौँको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ।, कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले आज बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको बताए।, प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए। कारागार कार्यालयमा भित... |
सेतोपाटी स्वयम्भू प्रहरी चौकीमा कार्यरत असई विष्णुप्रसाद कार्कीले गोली हानेर आत्महत्या गरेका छन्।, उनले आफ्नो दाहिने कञ्चटमा पेस्तोलबाट गोली हानेका हुन्।, उनले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान जारी रहेको अपराध महाशाखाका एसएसपी दिपक थापाले सेतोपाटीलाई बताए।, राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठा गएका उन... |
रासस काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।, विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।, स्थानीय मनोज दुलाल र पासा... |
सेतोपाटी संवाददाता प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको आइसोलेसनबाट एक कोरोना संक्रमित व्यक्ति भागेका छन्।, आइतबार बिहानै आइसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति भागेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।, 'संक्रमितको मानसिक स्थिति ठिक नभएकाले उनले पटक-पटक भाग्ने प्रयास पनि गरेका थिए, आज बिहा... |
सेतोपाटी संवाददाता चीनको सियान सहरबाट अब सातामा एक पटक काठमाडौंका लागि सामान बोकेर कार्गो रेल आउने भएको छ।, पल्लो सान्सी राज्यको राजधानी सियानबाट चाइना रेल्वे एक्प्रेस सियान-काठमाडौं रूटको पहिलो रेल दुई दिनअघि छुटिसकेको छ।, चीनका लागि नेपालका कार्यवाहक राजदूत सुशील लम्सालका अनुसार नेपालका विभिन्न संस्था र व्यापारीले म... |
एजेन्सी भारतको राजधानी नयाँदिल्ली सरकारलाई केही स्वंयसेवक चाहिएको थियो। स्वंयसेवक भर्नाको विज्ञापन शनिबार त्यहाँका पत्रपत्रिकामा छापियो। विज्ञापन छापिएको केहीबेरमै भारतभरि नयाँ तरंग आयो किनकी उक्त विज्ञापनमा सिक्किमलाई एउटा छुट्टै देश लेखिएको थियो।, स्वंयसेवक हुन भारतीयसँगै नेपाल, भुटान र सिक्किमका नागरिकले आवेदन दिन ... |
रासस म्याग्दे गाउँपालिका– १ माथिल्लो गुणादीमा डेरा गरी बस्ने एक महिलाको घाँस काट्ने क्रममा आज बिहान करेण्ट लागेर मृत्यु भएको छ।, भोजपुर जिल्ला घर भई हाल कृष्ण रानाभाटका घरमा डेरा गरी बस्ने ५४ वर्षीय सीता राईको मृत्यु भएको हो। , रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँदा करेण्ट लागी सख्त घाइते ... |
रासस कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ।, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार गरिएको थियो। विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सर... |
रासस क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले पाँच हजार जरिवाना गराएको छ।, राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए।, उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना सहायक प्रहरी निरीक्षकलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।, संक्रमण पुष्टि भएपछि उनलाई कलैयास्थित जिल्ला अस्पताल लगिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।, यसअघि पनि जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक सुरक्षाकर्मीलाई संक्रमण देखिएको थियो। उनी ... |
सेतोपाटी संवाददाता शनिबार राति १२ बजेतिर स्वयम्भू प्रहरी चौकीका इन्चार्ज असई विष्णुप्रसाद कार्की ड्युटी सकेर सुतेका थिए।, ड्युटी सकेपछि त्यहाँ कार्यरत अन्य सात प्रहरी अधिकारी पनि सुत्न गए। आइतबार बिहान साढे ६ बजेतिर त्यहाँका ट्राफिक प्रहरीले केही पड्केको आवाज सुने। तर टायर, गाेली वा के पड्कियो भन्ने कसैले चिन्न सकेनन्... |
सेतोपाटी संवाददाता कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ।, जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिए।, 'कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरेका थियौं,'उनले भने,‘उनको स्वाब संकलन गरी धनगढी पठाएका थियौं। आज ... |
सेतोपाटी संवाददाता संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ।, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो।, नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।, हालकाे उक्त निशान छापमा ... |
सेतोपाटी संवाददाता नेपालमा थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्।, शुक्रबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष, कैलालीका तीन जना र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।, कैलाली जानकी गाउँपालिकाका १९,२३ र २६ वर्षीय... |
एजेन्सी पाकिस्तानमा ९० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ।, शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स(पिआइए)को एयरक्राफ्ट ए ३२० एयरबस दुर्घटना भएको हो।, पिआइएका प्रवक्ता अब्दुल सत्तरले दुर्घटना भएको पुष्टि गरेका छन्।, उक्त विमानमा आठ चालक दलसहित ९० यात्रु सवार थिए... |
सेतोपाटी संवाददाता शुक्रबार दिउँसो थप २० जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ।, स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएका २० जनामध्ये बाँकेका १४, कैलालीका ३, डेडल्धुरा, बैतडी र मोरङका एक-एक जना छन्।, अहिलेसम्म संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ भने ७० जना निको भएका छन्।,... |
सेतोपाटी संवाददाता नेपाल सरकारले भारतमा हालै आएको अंपुन चक्रवातका कारण भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ।, शुक्रबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले चक्रवातका कारण पश्चिम बंगाल र उडिसा राज्यमा ज्यान गुमाउनेहरूका परिवार र भारत सरकारप्रति समवेदना प्रकट गरेको हो। नेपालले चक्रवातमा परी घाइते हु... |
सेतोपाटी संवाददाता प्रदेश १ मा दैनिक १ हजार जनाको पिसिआर परीक्षण गरिने भएको छ। , प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्वीकृत गरेको हो। , सोअनुसार दैनिक एक हजारका दरले पिसिआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री र... |
सन्जिब बगाले गत बुधबार सरकारले लिम्पियाधुरासम्मको भुगोल समेटेर नेपालको नक्सा जारी गर्यो।, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले लगेको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरेको हो।, नक्सा पारित भएसँगै सरकारले शुक्रबार संविधान संशोधनको प्रस्तावसमेत दर्ता गरेको छ। संविधानको अनुसूचीमा रहेको निशान छाप... |
सेतोपाटी संवाददाता सर्लाहीको गोडैता नगरपालिकामा १३ जनामा कोरोनाभाइरस पोजेटिभ भेटिएपछि उक्त नगरपालिकालाई तत्कालका लागि सिल गर्ने निर्णय गरिएको छ।, गोडैता नपाको विभिन्न वडामा गरी १३ जनामा कोरोना संक्रमण देखिएपछि मेडिकल पसल बाहेकका सबै पसल बन्द गर्ने निर्णय भएको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र कुमार यादवले जानकारी... |
सेतोपाटी संवाददाता शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको हो।, यसरी थपिने संक्रमितहरुमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्।, त्... |
रासस उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ।, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकबाट राजधानी छिर्ने शङ्खरापुर नगरपालिकाका दुई नाका आजदेखि पूर्णरुपमा बन्द गरिएका छन्। वडा नं ३ को जहरसिंह पौवा र वडा नंं ८ को कात्तिके नाकाबाट छिर्न प्रतिबन्ध लगाइएको हो।, बिहीबार नगरपालिकाक... |
द न्यूयोर्क टाइम्स कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाको अनुसन्धानलाई तीव्रता दिन अमेरिकाले एक अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने भएको छ।, अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले बिहीबार उक्त निर्णय गरेको हो। यसलाई कोरोना खोप वि... |
सेतोपाटी संवाददाता शुक्रबार देशभर ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले शुक्रबार थप ५९ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो। संक्रमितमध्ये सर्वाधिक १५ जना सर्लाही र १४ जना बाँकेका छन्।, यसैगरी कपिलवस्तुका ९, बाराका ६, कैलाली र नवलपरासी सुस्ताका तीन-तीन, चितवनका २ र डडेलधुरा, बैतडी, मकवानपुर, सप्तरी... |
एजेन्सी विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले शुक्रबार दक्षिण अमेरिका कोरोना भाइरस महामारीको नयाँ 'इपिसेन्टर' बनेको जनाएको छ।, महामारीबाट सो महादेशमा ब्राजिल सबैभन्दा धेरै प्रभावित बनेको उसको भनाइ छ।, यसैगरी डब्लुएचओले अफ्रिकी महादेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अन्यत्र भन्दा तुलनात्मक रुपले कम देखिएपनि महादेशका केह... |
सेतोपाटी संवाददाता शुक्रबार पुष्टि भएकी भक्तपुरकी कोरोना संक्रमित महिला नगरपालिकाकी सदस्य रहेको खुलेको छ। ४२ वर्षीया ती महिला नगर सदस्य रहेकी भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले जानकारी दिए।, उनले संक्रमितलाई भोलि अस्पताल पठाइने बताए। अहिले ती महिला आफ्नै घरमा छन्। मेयर प्रजापतिका अनुसार महिला मुटुको बिरामी पनि ... |
सेतोपाटी संवाददाता शुक्रबार कोरोना पुष्टि भएकी मकवानपुरकी ५४ वर्षीया महिला काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेकी खुलेको छ।, सेन्टरका कोभिड-१९ म्यानेजमेन्ट टिमका संयोजक रञ्जन सापकोटाका अनुसार मुटुको समस्या रहेकी महिलालाई गत आइतबार अस्पताल भर्ना गरिएको थियो... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.