content stringlengths 20 64.1k ⌀ |
|---|
नारायण महर्जन अहिले खण्डग्रास सूर्यग्रहण लागेको छ। बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू भएको सूर्यग्रहण बिहान ११ बजेर ३३ मिनेटसम्म रहने छ।, कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास बोर्डको परिसरबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल सूर्यग्रहण हेरेका छ... |
सेतोपाटी संवाददाता महालक्ष्मी नगरपालिका, ललितपुरका लेखा अधिकृत र लेखापाल तीस हजार घुस रकमसहित पक्राउ परेका छन्।, बुधबार अख्तियार दुरूपयोग अन्सन्धान आयोग, टंगालको टोलीले लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुँवेर केसीलाई तीस हजार घुस रकमसहित पक्राउ गरेको हो।, उनीहरूले विज्ञापन गरी दिएको भुक्तानी रकम वापत सेवाग्राहीसँ... |
सेतोपाटी संवाददाता बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लागेको छ। नेपाली समयअनुसार बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू भएको सूर्यग्रहण बिहान ११ बजेर ३३ मिनेटसम्म रहेको थियो। , ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिएो थियो। पृथ्वीका केही स्थानबाट ... |
युवराज श्रेष्ठ फेवाताल जोगाउन गण्डकी प्रदेश र पोखरा महानगरले आधा/आधा लगानीमा ५ वटा थिग्राउने पोखरी अर्थात् सिल्टेसन ड्याम बनाउने भएका छन्।, फेवातालमा बगेर आउने ढल, ढुङ्गा, माटो, बालुवाले वर्षेनी ताल पुरिँदै गएपछि जोगाउन यस्तो पहल थालिएको हो। फेवातालमा जाने ढल, ढुङ्गा, माटोलाई थिग्राउनेगरी पोखरीमा जम्मा गर्ने र त्यहाँब... |
सेतोपाटी संवाददाता महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बाल यौन दुर्व्यवहार तथा शोषण विरुद्धको अभियानमा सरकारको भूमिकालाई व्यवहारमा कार्यान्वयन गर्न नैतिक जिम्मेवारी आएको बताएका छन्।, ‘भ्वाइस अफ चिल्ड्रेन’ले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा मन्त्री गुरुङले अभियानकर्ता, संघसंस्था, नागरिक समाज, सर... |
प्रशन्न पोखरेल काठमाडौंमा यो साता भएका दुइटा दुर्घटनाले धेरैको ध्यान खिचेको छ।, सोमबार बिहानै सुकेधारामा यात्रुवाहक बसको ठक्करबाट गोरखा, मिरकोट घर भएकी पशुपति क्याम्पस पढ्ने २१ वर्षीया सृष्टि पन्तको मृत्यु भयो।, काठमाडौं-भक्तपुर रूटमा चल्ने बा४ख ५९२० नम्बरको बसले हुइकिँदै आएर ठक्कर दिएपछि सृष्टि सडकमै ढलेकी थिइन्। चाब... |
सेतोपाटी संवाददाता सरकारले ४४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ। पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ४४३ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, हेर्नुहोस् को कहाँ सरुवा भए ?,
४४३ इन्स्पेक्टरको सरुवा |
सेतोपाटी कैलालीको धनगढीबाट अत्तरियातर्फ गइरहेको बा१८च ९६४३ नं को जीप आइतबार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ।, गोदावरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त जीप धनगढीको बोराडाँडीमा नियन्त्रणमा लिई तोडफोड गर्दै निज भट्टका साथबाट मोबाइलसमेत लुट्ने समूहका व्यक्तिलाई सोमबार पक... |
प्रकाश ढुंगाना सोमबार बिहान प्रहरीले काठमाडौंको बूढानीलकण्ठ, मनमैजु, बाँसवारी लगायतका स्थानमा प्रहरीले विदेशी नागरिक बस्दै आएका अपार्टमेन्ट र होटलहरूमा छापा मार्यो।, छापाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नेतृत्व गरेको थियो भने महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले सिआइबीलाई सहयोग गरेको थ... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट चेक जाँचको क्रममा बहुमुल्य वनस्पति यार्सागुम्बासहित तीन जना पक्राउ परेका छन्।, विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगामा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काको कमाण्डमा खटिएको टोलीले नागढुंगामा चेकजाँच गर्दा ४.२४५ केजी यार्सागुम्बासहित तीन जनालाई पक्राउ ... |
सेतोपाटी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताएका हुन्।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख.३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ ... |
सेतोपाटी संवाददाता महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ।, मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।, धनुषाको जनकपुरबा... |
सेतोपाटी संवाददाता काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करले मोटरसाइकल चालक ४१ वर्षका अर्जुनबहादुर केसीको मृत्यु भएको छ।, प्रदेश ३-०२-००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका केसीलाई मंगलबार बिहान नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो।, पर्वत ठूलोपोखरी घर भएका भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ चेकपोस्ट बस्ने केसीको घट... |
सेतोपाटी विदेशी विश्वविद्यालयबाट सम्बन्धनको सरकारबाट लिने अनुमति नलिइ पढाइरहेका कलेजको सम्बन्धन परिवर्तन गराउने भएको छ।, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धन नयाँ कलेजलाई नभइ पहिले सम्बन्धन लिएका कलेजलाई नै फरक देश र विश्वविद्यालयको लागि सम्बन्धन परिवर्तन गराउने भएको हो। , मन्त्रालयक... |
सेतोपाटी संवाददाता गोरखा पालुङटार नगरपालिका–६ बूढीचौरमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।, मंगलबार बिहान १० बजे गोरखाबाट काठमाडौं आउँदै गरेको ग १ ज ७४९४ नम्बरको बोलेरो जीप पल्टिँदा पाँच जना घाइते भएका हुन्।, उक्त जीपमा ७ जना सवार थिए।, एक जनाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका एसपी ओम ... |
अनुषा अधिकारी महिनावारीका कुरा, अभिनेत्री स्वस्तिमा खड्का पहिलो महिनावारी बार्न सात दिन आफ्नो मामाघर गएर बसिन्। त्यो बेला उनी पन्ध्र वर्षकी थिइन्।, मामाघरमा आफ्नै उमेरकी बहिनीसँग खेल्न पाउने कुराले निकै खुसी थिइन्। वास्तविकता भने उनको सोचभन्दा तितो थियो। उनलाई कोठामा कसैलाई छुन नपाउने सर्तमा एक्लै थुनेर राखियो।, घरपरि... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा सबभन्दा धेरै ६ वटा छावालाई जन्म दिएकी ‘पूजाकली’ हात्तीको मृत्यु भएको छ।, पूजाकलीको मंगलबार बिहान ७ बजे निकुञ्जस्थित हात्तीसारमा मृत्यु भएको निकुञ्जका शाखा अधिकृत बुधन चौधरीले जानकारी दिए।, २०४६ सालमा पूजाकलीलाई कोशी टप्पु वन्यजजन्तु आरक्षबाट ल्याइएको थियो।, चितवनमा राष्ट्रि... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, भुवा पर्वका लागि प्रदेशभर बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले निकालेको सूचनामा उल्लेख छ।, ‘भुवा पर्वको अवसरमा पुस १० गते यस प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक न... |
सेतोपाटी संवाददाता एकै परिवारका तीन जनाको हत्या गरी फरार रहेका सिरहाका एक व्यक्तिलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ।, पक्राउ पर्नेमा साविकको लगडिगदियानी गाविस वडा नम्बर ६ (हाल सिरहा नगरपालिका-२०) का ६८ वर्षीय हिरवा सहनी छन्। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सहनीलाई घरबाटै पक्राउ गरेको हो।, प्रहरीका अन... |
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले १० करोड ७३ लाख रुपैयाँ राजश्व छलेको अभियोगमा बुटवलको श्रीराम टोबाको तथा संचालकहरुविरुद्ध मुद्दा दायर गरेको छ।, श्रीराम टोबाकोका संचालकहरु कटानबहादुर पाण्डे, कमल किशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल, श्रबणकुमार बेरिवाल, बलराम अधिकारी, रामप्रसाद ढकाल र उमादेवी शर्मा समेतले अ... |
विनोद सापकोटा शिवसताक्षी नगरपालिकाले नगरमा रिङरोड निर्माण थालेको छ। पञ्चवर्षीय योजना अन्तर्गत नगरमा रिङरोड निर्माण थालिएको नगरपालिकाले जनाएको छ।, कतिपय स्थानीयले रिङरोड नगर प्रमुखको महत्वकांक्षी योजना भनेका छन्। नगर प्रमुख चन्द्रकुमार शेर्माले नगरका हरेक नागरिकलाई पूर्वपश्चिम राजमार्गसँग जोड्न रिङरोड बनाउन लागिएको बता... |
सेतोपाटी संवाददाता काठमाडौंमा नक्कली नोटको कारोबार गर्ने चार जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। पेप्सीकोलामा लुकिछिपी बसिरहेका उनीहरूलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर भक्तपुरले एक हजारका १८ थान नेपाली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बंगलादेशको फरिदपुर घर भएका २६... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले २७ लाख रुपैयाँ बराबरको नक्कली बेरिङहरू बरामद गरेको छ। , वीरगन्ज महानगरपालिका–८ को श्याम मेसिनरी टुल्सबाट प्रहरीले सो बराबरको तीन हजार ५८ थान बैरिङ बरामद गरेको हो। , भारतमा निर्मित एसकेएफ कम्पनीको भन्दै नक्कली बेरिङ बेचिरहेको पत्ता लागेपछि सञ्चालकसहितलाई पक्राउ गरिएको पर्सा प्रहरीले जन... |
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले अव्यवस्थित तथा सुकुम्बासी जग्गाको नापजाँच र तथ्याङ्कक संकलन सुरु गरेको छ। , उपमहानगरभित्र १६ हजार ५ सय घरधुरी अव्यवस्थित तथा सुकुम्बासी रहेको प्रारम्भिक आँकलन गरिएपनि तिमध्ये वास्तविक सुकुम्बासी कति छन् भन्ने तथ्याङ्क उपमहानगरसँग छैन। सबैभन्दा धेरै सुकुम्बासी तथा अव्यवस्थित बस... |
सेतोपाटी संवाददाता स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ‘क्षय–कुष्ठ’ सहायक (पाँचौ) मनिषकुमार महतोसहित तीन जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गर्दा चार लाख ८१ हजार ९९५ रूपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै आयोग... |
सेतोपाटी संवाददाता साल्ट ट्रेडिङ कर्पोरेसनले यो वर्षको हेम बहादुर मल्ल पुरस्कार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ।, नेपाल जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसनले राजधानीमा एक पत्रकार सम्मेलन गर्दै दुई व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको हो।, घिसिङले नेप... |
सेतोपाटी संवाददाता सरकारले संघीय शिक्षा ऐन छिटो बनाउन नसक्दा स्थानीय तहमा अन्यौलता बढेको एक अध्ययनले देखाएको छ।, शिक्षा पत्रकार समूह र सेभ द चिल्ड्रेनको संयुक्त सहकार्यमा सात प्रदेशका १३ वटा स्थानीय तहमा गरिएको अध्ययनले संघीय शिक्षा ऐन तयारीमा ढिलाइ हुँदा शिक्षक नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा स्थानीय तहले चाहेर प... |
रोशन सिग्देल 'पढ्न उमेरले छेक्दैन।', केही दिनयता सामाजिक सञ्जालमा यो क्याप्सनसहित एउटा फोटो 'भाइरल' छ। फोटो एक महिलाको हो। पहेँलो फुर्का झुन्डिएको कालो टोपीसँगै ती महिलाले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त पोसाक लगाएकी छन्। (आवरण तस्बिर), गत बिहीबार दस हजारभन्दा बढी युवाको भिडमा देखिएकी उनी हुन् ७० वर्षीया नानीमैयाँ ... |
सेतोपाटी संवाददाता सेनाका भगौडालाई प्रहरीले कटुवा पेस्तोलसहित काठमाडौंबाट पक्राउ गरेको छ।, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ३५ वर्षीय रोशन बर्देवालाई मंगलबार काठमाडौं चुनिखेलबाट पक्राउ गरेको हो।, महाशाखाका अनुसार बर्देवा रामेछाप मन्थली नगरपालिका-१३ का हुन्। उनी काठमाडौंमा अस्थायी रूपमा बसोबास गर्थे। महाशाखाको टो... |
सेतोपाटी संवाददाता नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले ट्वीटरमा आफूलाई फलो गर्नेलाई पुरस्कार दिने भएकी छिन्। आउँदो शुक्रबारदेखि काठमाडौंमा सुरू हुने चिनियाँ फिल्म फेस्टिभललाई लक्षित गर्दै उनले यस्तो अफर ल्याएकी हुन्। , ,उनले आफूलाई फलो गरी फिल्म फेस्टिभलबारे गरिएको पोष्टलाई रिट्वीट गर्ने, कमेन्ट गर्ने र एक जनालाई... |
सेतोपाटी संवाददाता गैरकानुनी गतिविधिमा संलग्न १२२ चिनियाँलाई नेपालसँगको संयुक्त सहकार्यमा पक्राउ गरेको चीनले बताएको छ।, मंगलबार चीनका परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता गेङ सुवाङले चिनियाँ र नेपाल प्रहरीको संयुक्त सहकार्यमा उनीहरू पक्राउ परेको दाबी गरेका छन्।, एक पत्रकारले गरेको प्रश्नको उत्तर दिँदै... |
सेतोपाटी प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ गर्यो।, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई कोठमाडौँको विभन्न क्षेत्रबाट पक्राउ गरेको हो।, उनीहरु संस्थागत रुपमा घर भाडामा लिएर गैरकानूनी कार्य गरेक... |
सेतोपाटी संवाददाता रौतहटको इशनाथ नगरपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ।, रौतहट प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार बुधबार बिहान नगरपालिका कार्यालय प्रांगण खेल्न गएका बच्चाहरूले शंकास्पद बस्तु देखेका थिए। उनीहरूले स्थानीयले भनेपछि प्रहरीलाई खबर गरिएको छ।, ‘प्रहरी नगर कार्यालयमा पुगिसकेको छ, सेनाको बम ... |
रासस अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ।, सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताए। 'यसरी असुरक्षित यात्राले बालबालिका जोखिममा पर्ने सम्भा... |
रासस नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका दुई जना कर्मचारीको ट्रक दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा छ जना घाइते भएका छन्।, मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नम्बरको ट्रकमा सवार सोही कम्पनीका दुईजना कर्मचारीको दुर्घटनामा परी मृत्यु... |
रासस नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपत्यकाका सम्पदास्थलमा पैदल यात्रासहित सफाइ अभियान चलाइने भएको छ। ‘बेटर नेपाल’ नामक सामाजिक संस्थाको संयोजनमा पुस १२ गते शनिबारदेखि सम्पदा पैदलयात्रा एवं सफाइ अभियान सुरु गर्न लागिएको हो।, अभियानमा राजनीतिक दलका शीर्ष नेता, पर्यटन व्यवसायी, खेलाडी, कलाकारलगायत अभियानकर्मी सहभाग... |
सेतोपाटी संवाददाता खण्डग्रास सूर्यग्रहण कीर्तिपुरबाट अवलोकन गर्न सकिने भएको छ।, बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू हुने ग्रहणलाई कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी र विज्ञान संग्रहालय विकास बोर्डको परिसरबाट देखाइने भएको हो।, झण्डै तीन घण्टा लाग्ने ग्रहण टेलिस्कोपको सहायताले देखाइने बोर्डका... |
सेतोपाटी संवाददाता प्रहरीले ‘गुन्डा नाइके’ रमेश बाहुन समूहका एक जना ‘सुटर’लाई पक्राउ गरेको छ। नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बाहुन समूहका ‘सुटर’ दुर्गा राईलाई पक्राउ गरेको हो।, राईलाई कोटेश्वरबाट शनिबार पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए। उनका अनुसार विभिन्न व्यवसायीलाई धम्की दिँदै र... |
सेतोपाटी संवाददाता गत बिहिबार पोखराको ताल्चोकमा एकजना प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) चेक गर्दै थिए। प्रहरी हवल्दार भीमबहादुर यादव अरूको लाइसेन्स त चेक त गरिररहेका थिए तर उनी आफैंलाई भने राम्ररी सम्हाल्न सकिरहेका थिएनन्।, हवल्दार यादवले रक्सी खाएको केही सवारी चालक त मेसो पाएनन्। एकजना स्कुटी चालक महिलासँग य... |
एजेन्सी दक्षिण डेनमार्कमा ५,७०० वर्षअघि लोला नाम गरेकी किशोरी बस्थिन्। उनी कालो वर्णकी थिइन्। उनको कपाल कालो र आँखा निलो थियो। उनले अन्तिमपटक खाएको खाना जंगली कटुस र जंगली प्रजातिकै हाँस थियो। उनले दूधजन्य खाना भने खाएकी थिइनन्।, यति पुरानो मान्छेको वर्णन कसरी गर्न सकियो भन्ने लाग्छ नै। वैज्ञानिकहरूले ५ हजार ७ सय वर्ष... |
सेतोपाटी संवाददाता कारोबारीले नेपाललाई ‘ट्रान्जिट’ बनाएर हङकङमा लागुऔषध कोकिन तस्करी गर्ने गरेको खुलेको छ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले नेपाल ल्याएर हङकङ तस्करी गर्न लागेको छ किलो कोकिन पक्राउ गरेपछि त्यसको नेपाल ‘ट्रान्जिट’ पत्ता लागेको हो।, लागुऔषध नियन्त्रण ब्युरोका अनुसार छ किलो कोकिनसहित चार विदेशी प... |
रासस कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलालीको भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।, एक्काइस वर्ष छ महिना कैद सजाय पाएर कारागारबाट विसं २०६१ देखि फरार रहेका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए। साउदले विसं २०... |
समिक्षा अधिकारी ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक स्थल तथा भवन खुला गर्न थालेको छ। पुराना तथा ऐतिहासिक महत्व बोकेको सार्वजनिक भवन तथा स्थान घेरेर बनाइएका पर्खाल भत्काएर सर्वसाधारणलाई भित्रका दृश्य देखाउने महानगरको तयारी हो। , यो योजनाअन्तर्गत पहिलो चरणमा पुल्चोक इन्जिनियरिङ कलेज, जावलाखेल फुटबल... |
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न ब्रान्डका ५२ थान मोबाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।, इटहरीलगायत आसपासका सर्वसाधरणहरूले आफ्ना मोबाइल हराएको भनी निवेदन दिएसँगै खोजतलास गरिरहेको प्रहरीले यो सातामा मात्र ५२ थान मोबाइल फेला पारेर आइतबार धनीको जिम्मा लगाएको हो।, यसरी हस्तान्तरण गरिएका ... |
सेतोपाटी संवाददाता सुनसरी बराहक्षेत्रबाट प्रहरीले एक थान अत्याधुनिक हतियार एसएमजी बरामद गरेको छ।, सुनसरी बराहक्षेत्र ५ मा एक स्थानीयको कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा एक थान एमएमजी र त्यसमा लाग्ने ९ हजार ९ सय ८२ वटा गोली बरामद गरिएको प्रहरीले जनाएको छ। , गोप्य सूचनाका आधारमा छापा मार्दा हतियार भेटिएको १ नम्बर प्र... |
सेतोपाटी संवाददाता एक हजार घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक नवीनकुमार झाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।, ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत झाविरूद्ध एक हजार बिगो माग्दै आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।, टिपरको सबै कागजात हुँदाहुँदै... |
सबिना श्रेष्ठ खुलामञ्च पुग्दा कलाकार ‘मिलन राई’ ‘नोस्टाल्जिक’ हुन्छन्। यो ठाउँसँग उनको पुरानो सम्बन्ध छ।, सार्वजनिक ठाउँका रूखबिरूवामा कागजको पुतली टाँस्दै हिँड्ने मिलनलाई ‘बटरफ्लाई म्यान’ भनेर चिनिन्छ। खुला सार्वजनिक स्थलका अभियन्ता उनले खुलामञ्चसँग जोडिएको आफ्नो कथा शनिबार ‘अकुपाई टुँडिखेल’ मा सुनाए।, यो २०६९ सालको ... |
सेतोपाटी संवाददाता चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसकी विद्यार्थीलाई यात्रुवाहक बसले ठक्कर दिएर मृत्यु भएपछि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।, सोमबार बिहान बा ४ ख ५९२० नम्बरको बसले बिबिएस पढ्दै गरेकी २१ वर्षीया सृष्टि पन्तलाई ठक्कर दिएको थियो। बाटोमा हिँडिरहेको बेला बसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पन्तलाई उपच... |
दिपकजंग शाही विप्लव समूहद्वारा अपहरणमा परेका दैलेख ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले उद्दार गरेको छ। शनिबार राति अपहरणमा परेका अध्यक्ष शाहीलाई आइतबार बेलुका साढे ६ बजे उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम ओलीयाले जानकारी दिए।, अध्यक्ष शाहीलाई कालिकोटको... |
नारायण महर्जन पर्यटकीय गन्तव्य स्थल ठमेल अब ताररहित हुने भएको छ। विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी तथा विद्युत प्रधिकरणका तारहरुले कुरुप बनाएको ठमेलमा यतिबेला तार काट्ने काम भइरहेको छ।, मंसिर १६ गते काठमाडौं महानगरपालिका, नेपाल टेलिकम, विद्युत प्रधिकरण, महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रतिनिधीबीच छलफल गरी ता... |
सेतोपाटी मनोहरा खोलामा बालुवा चोरी गरेर निकासी गर्दै गरेका बालुवाका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, महानगरीय प्रहरी वृत्त थिमिले बालुवा चोरीमा संलग्न रहेको अभियोगमा आइतबार बा ४ ख ३४३७, बा ४ ख २३१६, बा २ ख ४४१६ र प्रदेश नम्बर ३–००१–००५ ख ९२५१ को मिनिट्रक नियन्त्रणमा लिएको वृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज... |
सेतोपाटी संवाददाता उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ब्रोइलर कुखुराको मासुमा मूल्यवृद्धि हुन नदिने बताएको छ।, नेपाल ह्याचरी संघले मासुमा मूल्य बढाउन भन्दै करिब चालिस लाख चल्ला नष्ट गरेको थियो। तर, विभागले मूल्य र आपूर्तिमा असहज हुन नदिने बताएको छ।, ‘चल्ला नष्ट गरेको कुराबारे हामीले संघलाई सोध्यौं, म... |
भानुभक्त १८ वर्षअघि बनेको बलिउड सिनेमा ‘कभी खुसी कभी गम’ को ट्रेलरमा अमिताभ बच्चन सोध्छन्- किन एक बुवा आफ्नो छोरासँग भन्न सक्दैन कि ऊ उसलाई कति माया गर्छ?, त्यतिबेला कलेज पढ्दै गरेका सञ्जीव न्यौपानेले ‘कभी खुसी कभी गम’ सिनेमा हेरेका थिए तर अमिताभको त्यो प्रश्नको वेग उनको मनमा पुग्नु त परैको कुरा स्पर्शसमेत नगरी गएको ... |
एजेन्सी भारतको दिल्लीस्थित एक कपडा गोदाममा आगोलागी हुँदा पाँच महिलासहित नौ जना कामदारको मृत्यु भएको छ।, रोहिनीको किरारी क्षेत्रमा रहेको उक्त आवासीय घरमा अवैध रूपमा सञ्चालित गोदाममा सोमबार आगोलागी भएको हो। आगोलागीबाट १० जना घाइते भएका छन्।, 'सन्जय गान्धी अस्पतालले पाँच महिलासहित नौ जनाको मृत्यु भइसकेको घोषणा गरेको छ,' ... |
दिपकजंग शाही शनिबार राति दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव समूहका कार्यकर्ताले अपहरण गरे। नेकपाबाट निर्वाचित शाहीलाई अपहरणमा परेको करिब १८ घण्टापछि आइतबार बेलुका प्रहरीले उद्दार गर्यो।, उनलाई आइतबार राति १ बजेतिर दैलेख बजार ल्याइएको छ।, तीन तिरबाट घेरा हालेर शाहीलाई उद्दार गरिएको कालिकोट... |
नेहा झा जाडोको मौसम आएलगत्तै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा रोगीहरुको चाप ह्वात्तै बढ्ने गर्थ्यो। आँखाको शल्यक्रिया पनि हुने भएकाले जानकी आँखा अस्पतालमा बिरामी पुगेपछि अन्यत्र जानुपर्ने बाध्यता रहँदैनथ्यो।, तर अहिले अवस्था फेरिएको छ। अस्पतालका यन्त्र, भौतिक संरचना मात्रै धरासायी भएका छैनन्, जनशक्तिको समेत अभाव ख... |
सेतोपाटी संवाददाता सुनसरी भोक्राहा नरसिंह-५ स्थित पूर्व-पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोक्किँदा एम्बुलेन्समा सवार एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा उदयपुर चौडण्डीगडी-५ का ५० वर्षीय चेतबहादुर विष्ट छन्।, सोमबार बिहान साढे ८ बजे पश्चिमतर्फ जाँदै गरेको ना७ख ३५५३ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको स१च ४९६... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी खाली भएको ९ महिना नाघेको छ।, बढुवाको प्रक्रिया अघि नबढेका कारण रिक्त दरबन्दी संख्या अब चार दिनमै ९ जना पुग्दैछ।, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय एसएसपी बढुवामा सक्रिय छैनन्। यी दुवै निकाय निष्कृय रहँदा वरिष्ठ प्रहरीहरूको बढुवा रोकिएको हो।... |
प्रशन्न पोखरेल पशुपति क्याम्पसमा पढ्ने सृष्टि पन्त सोमबार बिहान पनि सधैंझै कलेजका लागि डेराबाट हिँडिन्।, बिहान पौने छ बजे झिसमिसे उज्यालो थियो। सडकमा गाडी पातला थिए। सुकेधारा चोकमा उनले बाटो काट्न खोजिन्। अलिकति हिँडेकीमात्र के थिइन्। बत्तिँदै आएको गाडीले उनलाई ठक्कर दियो। उनी सडकमै ढलिन्।, केहीबेर स्थानीयहरूले उनलाई... |
सेतोपाटी संवाददाता गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले करिब ७० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।, भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि विदेशी नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, ‘विशेष अप्रेसन’ नै चलाएर परिसरले सोमबार बुढानिलकण्ठ, मनमैजु,... |
एजेन्सी अमेरिकाको न्यूयोर्कमा हालसम्मकै पुरानो रूखको अवशेष फेला परेको छ। खासै ध्यान नदिइएको एउटा खाली भागमा ३८ करोड ६० लाख वर्ष पुरानो रूखको अवशेष फेला परेको हो। वैज्ञानिकहरूले यो रूखको जंगल एकदमै व्यापक फैलिएको अनुमान गरेका छन्।, यसअघि संसारको सबभन्दा पुरानो रूखको अवशेष गिलबोआ रूखलाई मानिन्थ्यो, जुन न्यूयोर्कमै फेला ... |
सेतोपाटी संवाददाता गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले करिब ९६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।, भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि ती चिनियाँ नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले बताए।, केन्द्रीय अनुसन्धान ब्युरो र महानग... |
सेतोपाटी संवाददाता राष्ट्रिय सभाको चुनावमा राजपासँग भएको सहमतिलाई लिएर नेकपाकै नेताले असन्तुष्टि जनाएका छन्।, बिहीबार नेकपा स्थायी समिति बैठकमा नेता भीम रावलले कवितामार्फत असन्तुष्टि पोखेका छन्।, ‘धुँवाले छोपिदै दियो’ भन्ने शिर्षकको कवितामा उनले सो सहमतिमा राष्ट्रवाद हराएको टिप्पणी समेत गरेका छन्।, यस्तो छ उनको कविता:... |
रासस नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो।, वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले एकान्त स्थानबाट मोटरसाइक... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो।, सुरूका केही दिन त हाँसखेलमै बिते। वर्ष बित्दै गयो तर बच्चा बसेन। उनीहरूमा एक खालको तनाव पैदा भयो। उनीहरूका धेरै प्रयास असफल भए। यसैगरी झण्डै १० वर्ष बिताए।, एकदिन राममायाले कठोर... |
सेतोपाटी संवाददाता धनुषा प्रहरीले प्रहरी प्रेमिकाको पेस्तोल लिएर फरार भएका प्रेमीलाई पक्राउ गरेको छ।, उच्च अदालत जनकपुरधामका न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड रहेकी प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी जनकपुरधामबाटै पक्राउ परेका हुन्।, सुरक्षा गार्ड रनिताका प्रेमी नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर ८ का श... |
सेतोपाटी संवाददाता धनुषाको ढल्केवरमा दुई मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ भएको दुर्घटनामा अन्य दुई जना घाइते छन्।, प्रहरीका अनुसार दुर्घटनामा ज९प ९८५९ मोटरसाइकलका चालक मिथिला नगपालिका–३ हरियरपुरका २० वर्षीय दीपकुमार महतोको मृत्यु भएको हो। गम्भीर घाइते उनको जनकपुरस्थित प्रादेशिक अ... |
सेतोपाटी संवाददाता भरतपुर क्यान्सर अस्पतालका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गौतम योञ्जनलाई प्रहरीले पक्राउ गरेको छ। , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ४१ वर्षीय योञ्जनलाई बिहीबार काठमाडौंमा पक्राउ गरेको हो।, ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरबहादुर शाहीका अनुसार योञ्जनल... |
सेतोपाटी संवाददाता पश्चिमी वायु सक्रिय भएसँगै पश्चिमी नेपालको मौसममा बदली आएको छ।, अघिल्लो साता आएको पश्चिमी वायुको निकै बलियो प्रणाली शनिबार सकिएको थियो।, त्यतिबेला देशैभरि हिमालमा भारी हिमपात र पहाड-तराईमा मध्यम खालको वर्षा भएको थियो।, सोही वर्षाका कारण वायुमण्डलमा आद्रता बढेकाले केही दिनयता तराईका जिल्लामा बाक्लो ह... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत छ किलोमा मंसिर २९ गते भएको बस दुर्घटनामा मृतकको संख्या १६ पुगेको छ।, दुर्घटनामा गम्भीर घाइते भई काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत जिल्लाको बलेफी गाउँपालिका–३ निवासी सात वर्षीया आशिका तामाङको गएराति मृत्यु भएपछि मृतकको स... |
सेतोपाटी संवाददाता उपप्राध्यापक अच्युत अधिकारीले युवा वैज्ञानिक युनेस्कोबाट पुरस्कृत भएका छन्।, युनेस्कोले विकासोन्मुख मुलुकका युवा वैज्ञानिकहरूलाई दिने पुरस्कारबाट उनी सम्मनित भएका हुन्।, टिमुरबाट डाइभिटिज, ब्लड प्रेसरको औषधि बनाउन सकिने तथ्य पत्ता लगाएकाले आफूले यो पुरस्कार पाएको अधिकारीले सेतोपाटीलाई बताए।, ‘टिमुरक... |
सेतोपाटी संवाददाता जिल्ला कारागार बाँकेका महिला कैदीबन्दीले आन्दोलन सुरू गरेका छन्।, महिला कैदीबन्दीले चौकीदार हटाउन माग गर्दै शुक्रबार आन्दोलन गरेका हुन्।, 'चौकीदारसँग केही कुरामा नमिलेको भन्ने सुनिएको छ। म बुझ्दै छु। ठ्याक्क के भएको हो बुझेपछि मात्रै थाहा हुन्छ,' निमित्त जेलर दीपेन्द्र पौडेलले भने, 'अहिले चौकीदारलाई... |
एजेन्सी प्राय: आमाबुबा बूढा भए छोराछोरीले स्याहार्छन्, औषधीउपचार गर्छन्। तर चीनमा भने एक बूढी आमा आफ्ना छोरालाई स्याहारिरहेकी छन्, त्यो पनि ५१ वर्षदेखि। , हेनान प्रान्तको किफाङ गाउँमा बस्ने गाओ जुफेङ ८४ वर्ष पुगिन्। आफैंलाई अरूको सहारा चाहिने उमेरमा पुगेकी जेफुङ भने अहिले छोराको सहारा बनेकी छन्। , गरिब परिवारकी जेफुङ... |
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहलाई सप्तरी जिल्ला अदालतले १५ हजार धरौटीमा रिहा गरेको छ।, शुक्रबार जिल्ला अदालत सप्तरीका न्यायाधीश जवाहर प्रसाद सिंहको इजलासले साहलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।, साहसँगै सोही आरोपमा पक्राउ परेका अनिल ... |
एजेन्सी सोच्नुहोस् त, एउटा आठ वर्षको बच्चाले व्यवसायिक काम गर्न सक्छ? कमाउन सक्छ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला?, यी सबको जवाफ दिएका छन् रेयान नामका बालकले जो मात्रै आठ वर्षका छन्।, फोर्ब्स पत्रिकाले रेयानलाई सन् २०१९ मा संसारमै धेरै आम्दानी गर्ने युट्युब स्टार भनेको छ। उनले यो वर्ष २ करोड ६० लाख (२६ मिलियन) डलर कम... |
सेतोपाटी संवाददाता तीन लाख रूपैयाँ फिरौती माग्दै तीन बालबालिकालाई अपहरण गर्ने दुई जना पक्राउ परेका छन्। अपहरण गर्ने धनगढी घर भई बानेश्वर बस्दै आएका २४ वर्षका आशिष सिजापति र गोरखा नगरपालिका-१०का २८ वर्षका विनोद थापामगरलाई प्रहरीले पक्राउ गरेको हो।, आमाले गत शनिबार कामकाजको लागि पोखरा जान आफ्ना छोराछोरीलाई विनोदकोमा रेख... |
खिलानाथ ढकाल नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर कुखुराको मासुको मूल्य समायोजन गर्ने भन्दै झन्डै ३० लाख चल्ला जिउँदै गाडेको छ।, संघले यही साता चितवनलगायत ठाउँमा चल्ला मारेको छ भने अण्डा पनि नष्ट गरेको छ।, ४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरिएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताए।, पछिल्लो समय मासुको मूल्य घटेक... |
सेतोपाटी संवाददाता शुक्रबार साँझ अफगानिस्तानको हिन्दुकुश पर्वतमा केन्द्र बनाएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको छ।, भूकम्पको धक्का पाकिस्तान र भारतको राजधानी नयाँदिल्लीसम्म महशुस गरिएको छ।, भूकम्पले के कति क्षति भएको छ त्यसबारे भने विस्तृत विवरण आइसकेको छैन।,
अफगानिस्तानमा ६.८ म्याग्नेच्युडको भूकम्प, दिल्लीसम्म धक्का |
सेतोपाटी बाँकेको नेपालगञ्जस्थित कारागारका महिला बन्दीहरू आन्दोलनमा उत्रिएका छन्।, चौकीदार र कारागार व्यवस्थापनले गुणस्तरीय खाना नदिएको आरोप लगाउँदै यहाँका महिला बन्दीहरू शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन्।, कारागारका चौकीदारलाई महिला बन्दीले बन्दी गृहमै थुनेर राखेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले बताए।, पौ... |
रोशन सिग्देल त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट बिहीबार १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भए। तीमध्ये आ-आफ्नो संकायमा धेरै अंक ल्याउने विद्यार्थी 'गोल्ड मेडलिस्ट' भए। यीमध्ये पनि दुई जना यस्ता थिए, जसले तीन-तीनवटा स्वर्ण पाए।, चान्सलर पदकसहित त्रिवि प्राध्यापक संघ स्वर्ण र रामप्रसाद मानन्धर स्वर्ण... |
सेतोपाटी संवाददाता काठमाडौंको सितापाइलास्थित एक गोदाम स्टोरमा आगलागी भएको छ।, लामखुट्टे मार्ने क्वाएल, लिक्विड, स्पेयर पार्टस लगायतको गोदाममा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिएर।, डेढ घण्टाअघि देखि लागेको आगो लगभग नियन्त्रणमा आएको बोगटीले बताए। ‘चारवटा दमकलको प्रयोग गरिएक... |
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ।, प्रहरी प्रधान कार्यालयका अनुसार रौतहट, चितवन, धनुषा, झापा, सर्लाहीलगायत जिल्लाका प्रहरी प्रमख फेरिएका छन्।, रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा भएको छ।, रौतहटमा रव... |
सेतोपाटी संवाददाता नेपाल प्रहरी अस्पतालको जिम्मेवारी सम्हाल्न डिआइजी डाक्टर मीनराज पाठकलाई पठाइएको छ।, एआइजी डाक्टर दुर्गा थापाको ३० वर्षे सेवा अवधि सकिएपछि पाठकलाई निमित्तको जिम्मेवारी दिएर खटाइएको हो।, थापाको विदाइ पनि गरिसकिएको छ।, पाठकले शुक्रबारदेखि नै अस्पतालको निमित्त डाइरेक्टरको जिम्मेवारी सम्हालेका हुन्। बालर... |
सेतोपाटी बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।, हत्यापछि महिलाको शवलाई जलाउँदै गरेको सूचना पाएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको हो।, पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज ख... |
सेतोपाटी संवाददाता सबैका लागि खाना, सबैका लागि नाना, सबैका लागि खानाः हाम्रो घोषणा भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ।, कुनै पनि वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकपेटी र सार्वजनिकस्थलमा जीवन बिताउनु नपरोस् भन्ने उद्धेश्यले बुटवल उपमहानगरपालि... |
भगवती पाण्डे वैशाखीको सहारामा हिँड्डुल गर्ने शोभाराम महतो बिहानैदेखि पाहुनाहरूको स्वागतमा व्यस्त हुन्छन्। पत्नी मिना महतो सरसफाइ र तरकारीको जोहोमा खटिरहँदा शोभाराम भने अँगेनामै बसेर खाना पकाउन सघाउँछन्। उनका तीन जना छोरा सबैले होमस्टे चलाएका छन्।, तीन-चार वर्षअघि पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १५ बाघखोर ... |
सेतोपाटी संवाददाता धनुषामा एक प्रहरी घुससहित रंगेहात पक्राउ परेका छन्।, धनुषाको धारापानीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले धारापानीस्थित प्रहरी चौकी यज्ञभूमिमा कार्यरत सई कालीचरण पंजियारलाई १५ हजार रुपैयाँ घुससहित प... |
सेतोपाटी संवाददाता भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले भक्तपुर सूर्यविनायक नगरपालिका रानीकोटमा शनिबार आँखा शिविर गरेको छ।, भक्तपुर सामुदायिक स्वास्थ्य केन्द्र र माट्रिका आई सेन्टरको प्राविधिक सहयोगमा फाउण्डेशनले गरेको नि:शुल्क शिविरबाट एक सय ५० जना विरामीले सेवा लिए।, विरामीको आँखा परीक्षण गरी चस्मा र आवश्यकताअनुसार औष... |
रोशन सिग्देल त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट बिहीबार १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भए। तीमध्ये आ-आफ्नो संकायमा धेरै अंक ल्याउने विद्यार्थी 'गोल्ड मेडलिस्ट' भए। यीमध्ये पनि दुई जना यस्ता थिए, जसले तीन-तीनवटा स्वर्ण पाए।, अर्थशास्त्र संकायमा उत्कृष्ट हुने डोल्पाका विद्यमान महताराका बारे हामील... |
सेतोपाटी बागलुङ जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको छ।, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शनिबार यहाँ सार्वजनिक गरेको तथ्याङ्कले जिल्लामा गत वर्षको तुलनामा दोब्बरले मानवअधिकार उल्लङ्घन तथा घरेलु हिंसालगायतका घटना वृद्धि हुँदै गएको जनाएको छ।, सन् २०१९ को ११ महिने अवधिमा १०५ मानवअधिकार उल्लङ्घनका घटन... |
रासस शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन्।, राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आइतबारदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ।, बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी वृत्त कीर्तिपुरले सोधपुछका लागि बोलाइएका थुनुवा भागेका छन्।, शनिबार चोरीडकैतीको मुद्दामा सोधपुछको लागि कीर्तिपुर प्रहरीले रिजन थापा क्षेत्रीलाई बोलाएको थियो।, आइतबार बिहान शौच गर्ने बहानामा उनी भागेको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी छेदीलाल कमातीले जानकारी दिए।, ‘हिजो बोलाएर स... |
सेतोपाटी संवाददाता विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ।, घरमा अन्य कोही नभएका बेला गत मंसिर १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय क... |
सेतोपाटी संवाददाता रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ। आकार एउटै र रङ पनि उस्तै भएको घर। एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैं घरहरू चिटिक्कका छन्।, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित ... |
सेतोपाटी संवाददाता चितवनको इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मंगलबार राति एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, प्रहरीका अनुसार भालुटारबाट पदमपुरतर्फ आउँद... |
सेतोपाटी संवाददाता मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराउने गोठाटारका २१ वर्षीय पृथ्वी मल्ललाई प्रहरीले सवारी ज्यानमुद्दामा अनुसन्धान अघि बढाएको छ।, मदिरा सेवन गरी सवारी चलाएको देखिएपछि प्रहरीले मल्लविरूद्ध सवारी ज्यानमुद्दामा अनुसन्धान थालेको हो। शनिबार उनले चलाएको बा१४च ६१२३ नम्बरको कारले बुढानिलकण्ठ स्कुल गेटैमा ठक... |
रासस पोखरामा दुई हेलिकप्टरलाई खेल मैदानमा आकस्मिक अवतरण गराइएको छ।, पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको हो... |
सेतोपाटी संवाददाता गत आर्थिक वर्षमा प्रदेश ५ का ६ वटा स्थानीय तहले मात्रै प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदान तर्फको सबै रकम खर्च गरेका छन्।, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार नवलपरासीको सुनवल र रामग्राम नगरपालिका, अर्घाखाँचीको पाणिनी गाउँपालिका, रोल्पाको माडी गाउँपालिका, रुकुम पूर्वको सिस्ने ग... |
सन्जिब बगाले सिस्नेरी बेसक्याम्पका प्राविधिक सेनानी राजेशकुमार देवले ब्लाष्टिङका लागि निगरानी गरिरहेका छन्। सुरक्षित ब्लाष्टिङ गराउन आफ्नो टोली परिचालन गर्ने उनकै जिम्मेवारी हो। जटिल भुगोल भएकाले यो क्षेत्रमा सेना आफैंले सडक खन्ने काम गरिरहेको छ। यो क्षेत्रमा १ सय २० मिटरसम्मको पहाड काट्नु पर्नेछ भने सडकलाई ४३ मिटरसम्... |
सेतोपाटी संवाददाता अमेरिकी सरकारले नेपाली सेनालाई दुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गिरीलाई ती स्काई ट्रक हस्तान्तरण गरेका हुन्।, छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.