content stringlengths 20 64.1k ⌀ |
|---|
नारायण खड्का सल्यानको बरलामा बस दुर्घटना भएको छ।,बस दुर्घटनामा परि १९ जना घाइते भएका छन्। रोल्पाको सुकावडारबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख ८०७७ नं. बस शुक्रबार दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक नरबहादुर सलामीले जानकारी दिए।,सलामीका अनुसार ... |
विद्या राजपुत ‘काठमाडौंमा बसेर पढ्दै गरेकी एक युवतीको घरमा विवाहको कुरा आयो। उनको कसैसँग प्रेम सम्बन्ध थियो। घरमा प्रेमीको कुरा बताउन सकेकी थिइनन्। दबाब बढ्दै गएपछि भने आमालाई मात्र भनिन्।,आमाबाट त्यो कुरा बुवासम्म पुग्यो। उनले स्वीकारेनन् र खोजेकै केटासँग विवाह गर्न भने। धेरै कर गरेपछि उनी विवाह गर्न तयार भइन्। आफ्नो... |
कमलेश मण्डल महोत्तरीको बलवा नगरपालिका–५ को बनौटा सडकमा ट्याक्टरको ठक्करले मोटरसाइकाल चालकको मृत्यु भएको छ ।,ज १ त ८४११ नम्बरको ट्याक्टरले बा२४प ५०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ चालक माहोत्तरी गाँउपालिका–५ का जयकुमार साहको मृत्यु भएको हो ।,ट्याक्टरमा सवार ७ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको जनकपुरमा र ३ जना... |
कमलेश मण्डल प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवम् राजपाका शीर्ष नेता सरदसिह भण्डारीको महोत्तरीको औरहीस्थित घर नजिक प्रेसर कुकर बम बिस्फोट भएको छ।,औरही नगरपालिका २ स्थित उनको घर नजिकै रहेको पोखरीको डिलमा गए राति १ बजेको समयमा बम बिस्फोट भएको हो।,भण्डारी घरमै रहेको समयमा भएको बिस्फोटले कुनै मानविय र भौतिक क्षति नभएको मह... |
कुनाल बिक्रम साह, वरिष्ठ मुटुरोग विशेषज्ञ सहरीकरण जति बढ्दै गयो हामीलाई हिँड्न उति नै कठिन लाग्न थालेको छ। केही पाइला हिँड्न पनि हामी सवारीसाधन नै खोज्न थालेका छौं।,सुविधा खोज्ने होडमा हामी मुटु रोगको जोखिम बढाइरहेका छौं। मुटु रोग पछिल्लो समयमा घातक र भयावह बन्दैछ।,यसको जोखिम कम गर्ने सबभन्दा सहज उपाय भनेको आफ्नो दैनि... |
चेतना गुरागाईं काठमाडौं महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ।,हाल काठमाडौँ उपत्यकामा १० वटा आकाशे पुल छन्। केही समय अघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दस वटा मात्र सञ्चालनमा रहेको हो। तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डलगायत स्थानका पुल जीर्ण भइसकेका छन्।,का... |
चेतना गुरागाईं इजिप्टको सिनाई प्रान्तस्थित एक मस्जिदमा शुक्रबार भएको आतंककारी हमलामा २ सय ३५ जनाभन्दा बढी मारिएका छन् भने १ सय ९ जनाभन्दा बढी घाइते छन्। यो इजिप्टको आधुनिक इतिहासकै सबभन्दा ठूलो हमला हो।,सुफी मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका बेला आतंककारीहरूले बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली बर्साएका थिए।... |
सेतोपाटी संवाददाता सिरहामा अज्ञात समूहको गोली लागि २ जना प्रहरी गम्भीर घाइते भएका छन्। सिराहाको निरदनामा आइतबार भएको गोलीकाण्डमा गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।,गोली लागेर घाइते हुनेमा जीतना प्रहरी चौकीमा कार्यत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन्। गोली कसले... |
सुजिता कार्की सिरहामा अज्ञात समूहको गोली प्रहारबाट दुई सुरक्षाकर्मी घाइते भएका छन्।,आइतबार दिउँसो अज्ञात समूहले चलाएको गोली लागेर जीतना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।,सुरक्षा चेकजाँचका क्रममा मोटरसाइकलमा आएका दुई जना मध्ये... |
लेखनाथ खतिवडा मतदान जारी रहेको बेला पाँचथरको कुम्मायक ४ साविक रानिगाउँ ९ देवल भन्ने ठाउँमा घरेलु बम फेला परेको छ।,निर्वानमा सहभागी हुन जाने क्रममा स्थानीयहरूले बाटोमा रेडवुलको खोलमा तारजडेर तयार गरिएको बस्तु (घरेलु वम) फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार दिउँसो साढे ३ बजेतिर फेला परेको सो वस्तु तुरुन्तै डिस्... |
सेतोपाटी संवाददाता ललितपुरको गोदावरी नगरपालिका रानागाउँमा स्काभेटरले ढुंगा निकाल्दा लागेर एक कामदारको मृत्यु भएको छ।,डोकोमा ढुंगा थाप्दै गरेको बेला स्काभेटरबाट खसेको ढुंगाले टाउकोमा लाग्दा महोत्तरी बर्दिवासका कृष्ण भण्डारीको मृत्यु भएकाृ चापागाउँ प्रहरी वृतका डिएसपी रबिन्द्र रेग्मीले जानकारी दिए।,ढुंगा लागेर अन्य २ जन... |
सुजिता कार्की पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गुणस्तरहीन मदिरा विक्री वितरणमा रोक लगाउने भएको छ।,गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले आफ्नो क्षेत्रभित्रका सबै वडामा प्लास्टिक बोतलमा भित्रिने सिलबन्दी भएको र गुणस्तरहीन रक्सीको विक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो।,गाउँपालिकाले आइतबार पत्रकार स... |
प्रकाश ढुंगाना उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा८९प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुुर्घटना भएको हो ।,मृत्यु हुनेमा जीतेन्द्र अधि... |
प्रकाश ढुंगाना मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आज साँझ बम विस्फोट भएको छ ।,विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नंं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो ।,मतपेटिका लिएर दलका प्रतिनिधि तथा सुरक्षाकर्मी... |
प्रकाश ढुंगाना ट्रकले ठक्कर दिँदा गएराति दुई जनाको मृत्यु भएको छ ।,बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलबाट पश्चिम आउँदै गरेको ना२ख ९९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु१६प ५२०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थ... |
सुजिता कार्की मोरङमा आज बिहान दुई ठाउँमा विस्फोटक पदार्थ फेला परेको छ ।,केराबारी गाउँपालिका–९ स्थित देवीझोराको सामुदायिक वनमा सात थान सकेट बम र दुई थान हेण्ड ग्रेनेट बम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।,बरामद गरिएका ती सबै विस्फोटक पदार्थलाई नेपाली सेनाका बम निष्क्रिय टोलीले निस्तेज पारेको छ ।,त्यस्तै, आज ... |
सुजिता कार्की आइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट गराएको छ।,आज बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो। विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जा... |
सुजिता कार्की एशियाली विकास बैंकले विभिन्न आठ वटा नगरपालिकाको सहरी विकासका लागि १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता गर्ने भएको छ ।,विरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भिमदत्त, धनगढी , गोदावरी र शुक्लाफाँट नगरपालिकाको सहरी विकासका लागि एशियाली विकास बैंकले ऋण सहायता उपलब्ध गराउन लागेको हो।,अर्थमन्त्रालयमा सोमबार ... |
सेतोपाटी संवाददाता पति प्रकाश दाहालको निधनको खबरसँगै उनकी पत्नी बिना मगर काठमाडौंको नर्भिक अस्पातल आइसकेकी छन्।,छोरासहित काठमाडौं आएकी उनी अर्धचेत अवस्था अस्पताल पुगेकी छन्। कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी मगर धनगढीबाट काठमाडौं आएकी हुन्।,उनी तीन वर्षीय छोरा र बहिनीसहित क... |
सेतोपाटी संवाददाता पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ।,अस्पतालले पत्रकार सम्मेलन गर्दै भनेको छ- प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । उनको शरीरमा जीवनक... |
सुजिता कार्की माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ ।,ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका उच्च अधिकारीको उपस्थितिमा आज बिहान मुख्य सुरुङ निर्माण कार्य सम्पन्न भएको हो ।,कुल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएसँगै आ... |
भानुभक्त आइतबार बिहान निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको आजै अन्त्येष्टि गरिने भएको छ।,माओवादी प्रवक्ता पम्फा भुषालले दिउँसो ४ बजे उनको अन्त्येष्टि गरिने जानकारी दिइन्। भुषालका अनुसार त्यसअघि दाहालको शव दिउँसो साढे १ बजे पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धान्जलीका लागि राखिनेछ... |
प्रकाश/शाेभा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको अस्पताल लैजानुभन्दा ३ घन्टा अघि नै मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।,नर्भिक अस्पतालमा मुटु रोग विशेषज्ञ डाक्टर जेपी जैसवालले प्रकाशलाई दुई जना सुरक्षा गार्डले ५ बजेर ५० मिनेटमा अस्पताल ल्याएको र लक्षणहरू हेर्दा उनको ३ घन्टा अघि नै निधन भए... |
शोभा/प्रकाश माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको आकस्मिक हृदयघातले निधन भएको अस्पतालले जनाएको छ।,नर्भिक अस्पताल चिकित्सक जेपी जैसवालले पत्रकार सम्मेलनमा आकस्मिक हृदयघातका कारण प्रकाशको मृत्यु भएको बताए।,‘बिहान ५.५० बजे यहाँ ल्याइपुर्याउँदा उहाँको हातगोडा चिसो भइसकेको थियो, आँखा सुन्निएको थियो र अनुहा... |
सुजिता कार्की स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ ।,आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो । सिभिलतर्फको काम करीब ९० प्रतिशत सकिएको आयोजनाले ‘ब्रेक थ्रु’ कार्यक्रममा जानकारी दिए... |
नारायण महर्जन पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ।,अस्पतालले पत्रकार सम्मेलन गर्दै भनेको छ- प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । उनको शरीरमा जीवनको कुन... |
सेतोपाटी संवाददाता सर्लाहीको हरिऔनबाट प्रहरीले कौडा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ।,प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरबाट डिएसपी शिशु शर्मा नेतृत्वको टोलीले कुलबहादुर कार्कीको टहरामा छापा मारेर १८ जनालाई पक्राउ गरेको हो ।,प्रहरीले उनीहरुको साथबाट ४ लाख ५४ हजार रुपैयाँ, कौडा र तास बरामद गरेको छ। माछा पोखरी संचाल... |
सेतोपाटी संवाददाता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको आजै अन्त्येष्टि गरिने भएको छ।,अहिले उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ। अन्तिम श्रद्धाञ्जली दिनको लागि विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको आउने क्रम जारी छ।,आइतबार अस्पतालले पत्रकार सम... |
सेतोपाटी संवाददाता सताक्षीधाममा यस वर्ष लागेको बालाचर्तुदर्शी धार्मीक मेलाको भेटी सार्वजनिक भएको छ। सताक्षीधाम मन्दिर विकास समितिले मेला सकिएको एक दिन पछाडि नै औपचारीक रुपमा भेटी सार्वजनिक गरेको हो।,मन्दिर विकास समितिका सहसचिव ज्ञानप्रसाद लुईँटेलले यस वर्ष ५ लाख ५२ हजार १ सय ९० रूपैयाँ भेटी शंकलन भएको बताए। सवारी पार्... |
बिबिसी एकाबिहानै आनन्द बोराको फोन बज्यो।,‘एउटा चितुवा इनारमा खसेको छ,’ उताबाट कसैले भन्यो।,सन् २०१२ जुलाई १९ को दिन थियो त्यो।,बोरालाई यस्ता खबर आइरहन्थे, गाउँमा शिक्षक भएकाले।,त्यस दिन भने शिक्षक भएकाले मात्र उक्त खबर आएको थिएन। उनी ‘वाइल्डलाइफ’ फोटोग्राफर पनि हुन्। वन कार्यालयका कर्मचारीले जनावर उद्दार गर्दाका विभिन... |
प्रकाश ढुंगाना आज बिहान साढे ५ बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ मा बम विस्फोट भएको छ।,जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए।,निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेद... |
प्रकाश ढुंगाना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ ।,नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिए । चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान था... |
सेतोपाटी संवाददाता चितवन प्रहरीले विस्फोटक पदार्थसहित २ जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकतालाई पक्राउ गरेको छ।,पक्राउ पर्नेमा दीपक भुसाल र अरुण गिरी रहेका छन्। भरतपुर ७ पीपलचोकमा चेकजाचका क्रममा उनीहरुको साथबाट ५ केजी जिलेटिन र विस्फोटक पदार्थ बनाउन लाग्ने तार बरामद गरेको छ।,जिल्ला प्रहरी कार्यालयले निर्वाचन विरोधी... |
सबिना श्रेष्ठ ललितपुरको दरबार क्षेत्रमा धेरैको ध्यान कृष्ण मन्दिरले मात्र तान्छ। तर, त्यसैसँग मल्लकालीन सभ्यता झल्काउने अर्को मन्दिर छ, विश्वनाथको मन्दिर।,२०७२ को भुइँचालोमा क्षति पुगेर लामो समय पुनर्निर्माण हुन नसकेको यो मन्दिरलाई काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी) ले फेरि उभ्याउँदैछ।,सिद्धिनरसिंह मल्लका प... |
सेतोपाटी संवाददाता आफुलाई कृषि कार्यालय खुमलटारको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।,सर्लाही मलंगवा ८ घर भइ ललितपुरको ग्वार्को बस्ने ३४ वर्षीय मनोज भन्ने संजिव कुमार साहलाई पक्राउ गरिएको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। उनले कात्तिक मसान्तभित्र कोरिया, जापान पठाइदिने र सवारी लाइ... |
सेतोपाटी संवाददाता प्रहरीले ३ किलो सुनसहित २ जनालाई रत्नपार्कबाट पक्राउ गरेको छ।,काठमाडौं महानगरपालिका–३ महाराजगंज घर भई हाल ढल्कु बस्ने २४ वर्षीय मोहन महर्जन र काठमाडौं महानगरपालिका–३२ जडिबुटीका २२ वर्षीय आयुष बज्राचार्य पक्राउ परेका हुन्।,काठमाडौं महानगरपालिका–२८ स्थित रत्नपार्क बागबजार जोड्ने आकासे पुलमुनि महानगरीय... |
भानुभक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारले छोरा प्रकाशको परम्परागत तरिकाले किरिया नगर्ने भएको छ।,आइतबार निधन भएका प्रकाशको अन्त्येष्टि भने हिन्दु परम्परा अनुसार भएको थियो। पशुपति आर्यघाटमा प्रकाशको चितामा बुवा दाहालले दागबत्ती दिएका थिए।,स्रोतका अनुसार प्रकाशको कोही किरियापुत्री बसेको छैन न त परिवारका ... |
सुजिता कार्की पोखरा–बागलुङ राजमार्गको चौडाइ फेरी ३० मिटर कायम गरिएको छ। निर्माणाधीन मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार गत वर्ष दोब्बर बनाइए पनि फेरि यस वर्ष संशोधन गरिएको हो।,सडकको मध्य भागबाट ३०/३० मिटर दायाँ बायाँ चौडा बनाउने मापदण्ड तोकिएकामा संशोधन गरी १५/१५ मिटर कायम गरिएको छ ।,सडक सीमा ६० मिटर बनाउँदा सदरमुकाम क... |
भानुभक्त बेलायतको बर्हिंगम दरबारले सोमबार एउटा तस्बिर सार्वजनिक गर्यो। सो तस्बिर महारानी इलिजाबेथ र उनका श्रीमान् फिलिप्सको ७० विवाहोत्सवको उपलक्ष्यमा सावर्जनिक गरिएको थियो।,इलिजावेथ र फिलिप्सको विवाह सन् १९४७ नोभेम्बर २० मा भएको थियो।,बेलायती राजपरिवारमा यो सबैभन्दा लामो वैवाहिक जीवन हो। यसअघि राजा जर्ज तेस्रो र रान... |
भानुभक्त प्रहरी सर्वोच्च अदालत परिसरमा बम राखेको भन्ने हल्लामात्र भएको बताएको छ।,काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार सबैलाई बाहिर निकालेर खोज्दा पनि केही फेला परेको छैन। ‘हामीले खोज्दा केही भेटिएन, बम राखेको हल्ला मात्र हो,’ धानुकले भने।,मंगलबार अपरान्ह सर्वोच्च परिसरमा बम राखेको हल्ला चलेपछि प्रहर... |
सुजिता कार्की काठमाडौं महानगरपालिकाभित्र कसैले सडक भत्काएमा सबैभन्दा पहिले महानगरलाई जानकारी दिनुपर्ने भएको छ।,काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडक भत्काउने र बनाउने गरेकै कारण नै स्थानीयवासीले धेरै सास्ती खेप्नुपरेको भन्दै आगामी दिनमा महानगरभित्र रहेका सडक भत्काउँदा महानगरलाई जानकारी दिनुपर्ने बता... |
सेतोपाटी संवाददाता काठमाडौंको नैकापमा आजदेखि प्रथम चन्द्रागिरी गोल्ड कप सुरु भएको छ।,आज भएको उदघाटन खेलमा फेन्डस क्लवले ब्राइट युवा क्लवलाई चार तीन गोलले पराजित गरेको छ। फेन्ड्सका लागि धिरज श्रेष्ठले ह्याटिक गरे । मंसिर ५ गतेसम्म हुने प्रतियोगितामा ८ वटा क्लवहरुले सहभागिता जनाएका छन् ।,नेपाल पुलिस, संकटा, त्रिभुवन आर्... |
सेतोपाटी संवाददाता ललितपुरको पाटन औद्योगिक क्षेत्रमा भित्र लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।,आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको र सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल प्रयोग भइरहेको छ।,यस्तै आगो निभाउन नागरिक उड्डयन प्राधिकरणको पनि सहयोग लिइएको छ । निजी ट्यांकरबाट पनि पानी ओसा... |
चेतना गुरागाईं जर्जिया भनेको युरोप र मध्य पूर्वबीचको उर्वर उपत्यका हो, जहाँ मानव सभ्यतामै पहिलोचोटि अंगुर खेती सुरु भएको थियो।,अब जर्जियाले नयाँ चिनारी पाएको छ।,संसारभरका वाइनप्रेमी ‘टोस्ट’ उठाउँदै जर्जियाका नाममा चियर्स गर्नेछन्।,यसको श्रेय जान्छ, अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयका पुरातत्व अनुसन्धानकर्ता टोलीला... |
सेतोपाटी संवाददाता घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीलाई पाण्डेलाई बुधबार पक्राउ गरेको हो ।,विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो।... |
सेतोपाटी संवाददाता ललितपुरको पाटक औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ।,हिजो साँझ साढे ६ बजेदेखि लागेको आगो १६ घन्टापछि नियन्त्रणमा आएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले सेतोपाटीलाई बताए।,आनन्द प्लाष्टिक उद्योगको पर्खाल अग्लो भएका कारण अन्य उद्योगमा क्षति नपुगेको उनले बताए। आगो निभाउनका लागि भ... |
सुजिता कार्की महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौंको धुलोमुक्त बनाउने अभियान अझै पनि अगाडि बढ्न सकेको छैन।,काठमाडौं महानगरपािलकाले तत्काल ब्रुमर (यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौंको फोहर सफा गर्न नसक्ने जनाएको छ। कामपा प्रमुख विद्यासुन्दर शाक्यले ब्रुमरका लागि केही सम... |
कमलेश मण्डल महोत्तरीको बर्दिबासबाट चाँदीका गरगहना र हात्तीको पुच्छरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।,प्रहरीले कैलाली टीकापुर नगरपालिका १ का विश्वराज तिवारी र कालिकोट तिलकनगर ९ बस्ने लक्ष्मी कोइरालालाई पक्राउ गरेको हो ।,इलाका प्रहरी कार्यालय बर्दिबासमा डिएसपी प्रविण पोखरेलका अनुसार उनीहरूलाई बर्दिवासस्थित शिशमहल... |
नारायण खड्का दाङमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ।,बबई गाउँपालिका वडा नं. ४ सुन्दरखाल निवासी अन्दाजी ४५ वर्षीया हिरा रानाको बसको ठक्करबाट मृत्यु भएको दाङ प्रहरीले बताएको छ।,बिहिबार बिहान साढे ९ बजेतिर बबई ४ सुन्दरखालमा पैदल हिडिरहेकी यात्रु रानालाई ग १ ख ७७०३० नम्वरको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम... |
शान्ति तामाङ जतिबेला ठमेललाई सवारीमुक्त घोषणा गरियो, असन बजारमा त्यही नियम लागू गर्ने तयारी हुँदै थियो। ट्राफिक प्रहरीले ‘सवारी साधन प्रवेश निषेध’ लेखिएका बोर्ड असनको बीच सडकमा ल्याएर तेर्स्याइसकेका थिए।,एकाएक यो तयारी स्थगित भयो।,असनजस्तो व्यस्त बजारमा सवारी आवागमन रोक्दा व्यापार खस्किने भन्दै स्थानीयले असन्तुष्टि जन... |
सुजिता कार्की बेलौरी नगरपालिका–५ सोभाताल मुक्तकमैया शिविरका सीताराम चौधरीले तरकारी खेतीका लागि अनुदान रकम र जग्गाको व्यवस्था गरिदिने उम्मेदवारलाई मतदान गर्ने सोच बनाएका छन्।,तरकारी खेतीका लागि आवश्यक पर्ने मलखाद, उन्नत बीउबिजन, कीटनाशक औषधी, पोषक तत्व र सिँचाइ गर्न बोरिङ जडानका लागि अनुदान रकम उपलब्ध गराउने उम्मेदवारल... |
सुजिता कार्की म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा रहेका छन् ।,विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कुल जनसंख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७ दशमलव ८ प्रतिशत अर्थात् ८८ हजार, ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।,नेपाल टेलिकम दूरसञ्चार का... |
सुजिता कार्की पश्चिमी न्यून चापीय प्रणालीको असरले आज देशको अधिकांश भेगमा बदली भएको छ।,पश्चिमी न्यून चापीय प्रणालीका साथै उत्तर पश्चिम बंगालको खाडीमा विकसित भएको बलियो खालको न्यून चापीय प्रणालीले नेपालमा पनि असर गरेको मौसमविद् सुवास रिमालले बताए। मौसम बदलीसँगै आज काठमाडौं उपत्यकामा चिसो महसुस गरिएको छ।,मौसमी प्रणालीको ... |
भानुभक्त मकवानपुर प्रहरीले ३५ हजार अमेरिकी डलरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।,बिहीबार बिहान पौने ६ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा-१५ रातोमाटेको प्रहरी चेकपोष्टमा ती भारतीयलाई पक्राउ गरेको हो।,काठमाडौंबाट वीरगंज जाँदै गरेको ना ६ ख ६२९१ को बसमा पुर्वी चम्पारण विहारका शेषन... |
नारायण महर्जन आज मंसिर कृष्ण चतुर्दशीका अर्थात बाला चतुर्दशी। पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ ।,नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै ... |
राकेश यादव रौतहटका बिपन्न परिवारको सहारा बनेका हाँस्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यतिखेर चुनावका कारण आर्थिक संकटमा परेका छन्।,महत्वकांक्षी योजनासहित रौतहटको चन्द्रपुर–८ सन्तपुरका बिपन्न दलित परिवारलाई एकीकृत नमुनाबस्ती बनाउन लागेका धुर्मुस सुन्तलीलाई चुनाव नजिकिएकाले दाताहरूको सहयोग... |
द न्यूयोर्क टाइम्स संसारमा एक जना मान्छे बराबर १ करोड ७० लाख झिँगा छन्।,तिनीहरू परागसेचन गर्छन्। कुहिएका चिज र नालीका कीरा खान्छन्। अन्नबाली बिगार्छन्। रोग फैलाउँछन्। माकुरा मार्छन्। र, झ्यालिन्चाको शिकार गर्छन्।,यीमध्ये केहीले आफ्नो पखेटा गुमाएका हुन्छन्। त्यस्ता झिँगा चमेराको रगत खाएर जीवित रहन्छन्। उनीहरू चमेराका भ... |
सेतोपाटी संवाददाता नेपालको कृषि विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग साझेदारी गर्दै अमेरिकी सरकारले नयाँ रणनीति सार्वजनिक गरेको छ। कृषि उत्पादन तथा पोषणको स्थितिमा सुधार ल्याउने उद्देश्यका साथ अमेरिकी सरकारले विश्व खाद्य सुरक्षासम्बन्धी पञ्चवर्षीय रणनीति (ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी) सार्वजनिक गरेको हो।,अम... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषध विरुद्धको महाअभियान सुरु गरेको छ। जिल्लामा लागु औषधकर्ता धेरै पक्राउ परेपछि त्यसलाई निमूल पार्न अभियान संचालन गरिएको एसपी अशोक सिंहले जानकारी दिए ।,उनका अनुसार पक्राउ पर्ने मध्ये ५० देखि ६० प्रतिशत लागु औषध प्रयोगकर्ता छन् ।,३ महिनाको अवधिमा ७५ जना लागु औषध स... |
सेतोपाटी संवाददाता निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा सम्लग्न थप २ जनालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ।,उनीहरूलाई २ वटा पेस्तोल र १० राउण्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।,पक्राउ पर्नेमा बसन्त थेवे र धनराज योङहाङ रहेका छन् ।,यसअघि गत कात्तिक २८ गते प्रहरीले गौचनको हत्यामा ... |
सुजिता कार्की पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालेपछि दुर्गम भेगका सरकारी कार्यालयको कामकाजमा सजिलो भएको छ ।,पिडा काठमाण्डौं नेपाल, काठमाण्डौं अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा मित्यालमा हावाबाट बिजुली बत्ती आएपछि विद्युत् सेवाबाट कार्यालयको काम सहज भएको हो।,एक हजार ... |
गिरीश गिरी तीन वर्षअघिको भुइँचालोले माटोमा परिणत मुलुकका अधिकांश पहाडी गाउँ राम्ररी उठ्न सकेका छैनन्। सिन्धुपाल्चोकको अतिविकट तेम्पाथाङले भने त्यसरी ध्वस्त हुनुको पीडालाई अवसरमा बदल्न सुरु गरिसकेको छ।,‘मौलिक नेपाली घरहरुले भरिएको मुलुककै सुन्दर गाउँ बन्दैछ,’ गाउँबाटै उठेर काठमाडौंमा स्थापित भइसकेका पर्यटन व्यवसायी सोन... |
गौतमबुद्ध बज्राचार्य काठमाडौँको मुटुमा रहेको हनुमानढोका दरबार क्षेत्र हजारौँ वर्षअघिको नेवारी कला र संस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि जीवन्त संग्रहालयका रुपमा छ।,पूर्वमा महाँकाल, संकटा तथा भद्रकाली मन्दिर, पश्चिममा काष्ठमण्डप तथा मरुहिटी, दक्षिणमा जैशीदेवल तथा उत्तरमा सेतो मच्छिन्द्रनाथको मन्दिर रहेको सो क... |
चेतना गुरागाईं रौतहटको चन्द्रपुरमा वाम गठबन्धनको भेलास्थलमा बम विस्फोट भएको छ। विस्फोटमा परी आमाछोरा ३१ वर्षीय सरीता राई र ७ वर्षीय जैविक राई गम्भीर घाइते भएका छन्।,अन्य घाइतेमा चन्द्रपुर ५ का ४५ वर्षीय लक्ष्मी राई, ५५ वर्षीय राम बहादुर बिक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीय दिलमाया राई, ५० वर्षीय... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय रसुवागढीले केरुङबाट लुकाएर ल्याएको १७ किलो सुन बरामद गरेको छ। गाडीमा लुकाएर ल्याएको सुनसहित प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ।,बा ११ च ७९१८ नम्बरको जीपबाट भन्सार छलेर भित्र्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरेको रसुवाका डिएसपी शरत कुमार थापाले सेतोपाटीलाई जान... |
सागर राज तिमिल्सिना आन्तरिक राजस्व कार्यालयको आयोजनामा पोखरामा छैंटो राष्ट्रिय कर सप्ताह दिवस सुरू भएको छ।,कर दिवस तथा कर सप्ताहको अवसरमा पोखरामा प्रभातफेरी निकालिएको छ। कर सप्ताह अन्तरगत गण्डकी र धौलागिरीका उत्कृष्ट करदातालाई सम्मान गर्ने, कर प्रशासन, कर सचेतना तथा सहभागिता र सञ्चालनमा सहयोग पुर्याउन कार्यक्रम गरिने... |
चेतना गुरागाईं विराटनगर महानगरपालिकाको बरगाछीदेखि रोडशेष चोकसम्मको तीन किमी धुलाम्मे सडक कालोपत्र भई समस्या समाधान हुने भएको छ।,महानगरपालिका र व्यापारिक मार्ग विस्तार आयोजना (छ लेन) को प्रतिनिधिको टोलीबीच शुक्रबार सडक समस्या चाँडै समाधान गर्ने सहमति भएको छ। अहिले तत्कालका लागि बरगाछीदेखि रोडशेष चोकसम्म तीन किमी र नौ म... |
सेतोपाटी संवाददाता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ।,गएराति आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका उनलाई बिहान साढे ५ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो।,गम्भीर बिरामी परेका दाहाललाई उपचारमा संलग्न डाक्टरहरूको टोलीले मृत घोषित गरेको हो। यद्यपी उनका बुबा चुनावी प्रचार प्रसारक... |
सुजिता कार्की पर्वतमा शुक्रबार यात्रुबाहक बस भीरबाट खस्दा एक यात्रुको मृत्यु भएको छ।,जिल्लाको पञ्चासेमा बालाचतुर्दशी मेला भर्न गएका यात्रु बोकेको ध १ ख ८७ नम्बरको बस दिउँसो साढे तीन बजेतिर सडकबाट डेढ सय मिटर तल भीरमा खसेको थियो। '१ जनाको घटनास्थलमै ज्यान गएको छ, थुप्रै यात्रु घाइते छन्,' घटनास्थलमा रहेका नेपाल प्रहरीक... |
सेतोपाटी संवाददाता माओवादी केन्द्रका नेता प्रकाश दाहालको निधन भएपछि उनका पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेरमा अस्पताल पुग्दैछन्।,उनको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको स्रोतले जनाएको छ। यद्यपी, अस्पतालले औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ।,छोराको निधन ... |
सेतोपाटी संवाददाता श्रीमतीको हत्या गरी फरार रहेका रामलाल विकलाई प्रहरीले पक्राउ गरेको छ।,काभ्रे कानपुर घर भइ काठमाडौंको जोरपाटीमा बस्ने विकलाई सिआइबीले पोखराबाट पक्राउ गरेको हो।,उनले २०६७ साल साउन २४ गते रविना विकको घाँटी रेटी हत्या गरेका थिए। त्यसपछि फरार रहेका विकलाई पोखराको अमरसिंह चोकबाट पक्राउ गरिएको एसपी जीवनकुम... |
नारायण खड्का पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको देउखुरीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन्।,दुर्घटनामा परि राप्ती गाउँपालिका वडा नं. –५ मौरीघाट निवासी ३६ वर्षीया रामपती चौधरी र सोही गाउँपालिका वडा नं. ८ निवासी २८ वर्षीया गीता बस्यालको मृत्यु भएको वडा प्रहरी कार्यालय लम... |
द न्यूयोर्क टाइम्स दुबई बस्ने अस्ट्रेलियन नागरिक स्कट रिचर्डलाई यस कारण जेल हालियो, किनकि उनले चिसोमा कठ्यांग्रिएका अफगानी केटाकेटीलाई सिरक किनिदिन खोजेका थिए। अदालतले उनी यस्तो सहयोग गर्ने आधिकारिक संस्थामा आबद्ध नभएको भन्दै सजाय सुनायो।,एक फुटबल टिमका प्रमुख डेभिड हेगलाई ‘ट्विट गरेको’ भन्दै सात महिना जेल हालियो। बेल... |
भानुभक्त कैलालीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।,बैतडीबाट महेन्द्रनगर आउँदै गरेको ना ७ ख २७२६ नम्बरको बस बिहान साढे पाँच बजे चुरे गाउँपालिका– ३ मा दुर्घटनामा परेको थियो।,‘तीब्र गतिका कारण मोडमा नियन्त्रण गर्न नसकेपछि बस डेढ सय मिटर तल खस्यो,’ कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरे... |
भानुभक्त आइतबार बिहान सिंहदरबार अगाडि सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।,बिहान सात बजे सिंहदरबार चोकनेर बा २ ज २३२४ नम्बरको ट्याक्सीले बा ३३ प ७४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।,ट्याक्सीको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक धादिङका रुप घलेको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।,ठक्करबाट घाइते घलेको ... |
सुजिता कार्की नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भनिए पनि उच्च सवारी चापका कारण सोमबारदेखि मात्र भित्तो काट्ने काम गरिने भएको छ ।,सो सडकको सेतीदोभानमा ठूलो ढुंगा झर्ने अवस्थामा पुगेपछि शनिबार बिहान १० बजेदेखि राति ९ः ३० बजेसम्म सवारी रोकेर ढुंगो खस... |
सुजिता कार्की महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।,प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको उद्घाटन गर्दै संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा व्याख्या गरिएकाले प्रहरीले पनि नागर... |
भगवती पाण्डे गुडिरहेको प्रहरीको गाडीबाट हाम फाल्दा रुपन्देहीमा एक जना कैदीको ज्यान गएको छ। चोरी मुद्दामा पक्राउ परी जिल्ला अदालत भैरहवामा म्याद थप गरी फर्किदै गर्दा गाडीबाट हामफालेर भाग्न खोज्दा भारत सिद्धार्थनगर थाना महाना ग्राम नौतनवा बस्ने २५ वर्षीय विजयकुमार खटिकको ज्यान गएको प्रहरीले जनाएको छ।,इलाका प्रहरी कार्य... |
विनोद सापकोटा चार वर्षअघि उर्लाबारीमा हत्या गरी ट्यांकीमा फ्याँकिएको एक बालक फेला पर्यो। प्रहरीले अनुसन्धान गर्दा बालक हत्यामा सडक जीवन व्यतित गर्दै हिड्ने ‘काली’नाम गरेकी बालिका र अर्का एक जना व्यक्ति दोषि देखिए।,तीन महिनाअघि उर्लाबारीमा सडक जीवन व्यतित गरिरहेकी एक महिलालाई यहाँका सडक बालकहरुले सामूहिक रुपमा बलात्का... |
एजेन्सी इरान र इराकको सीमामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ।,अमेरिकी भूर्गभविदहरुका अनुसार इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ३ रेक्टर स्केलको भूकम्पमा ३ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।,केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकक... |
सुजिता कार्की जलेश्वर नगरपालिकाका एक वडा अध्यक्ष गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन् ।,पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।,गए राति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घ... |
काठमाडौं, कात्तिक २७ (सेतोपाटी) इराक र इरानको सीमावर्ती क्षेत्रमा ७.३ म्याग्नेच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार राति सवा ९ बजे भूकम्प गएको हो।,भूकम्पबाट इरानको पश्चिमी प्रान्त केर्मान्साहमा कम्तिमा १२९ जनाको ज्यान गएको अधिकारीहरूले बताएको बिबिसीले उल्लेख गरेको छ।,इराकमा भने ४ जनाको ज्यान गएको बताइएको छ। अधिकारी... |
सुजिता कार्की काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ढल व्यवस्थापन, हरियाली निर्माण, नियमविपरित राखिएका विज्ञापन तत्काल हटाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन्।,आज सञ्चारकर्मीसँग कामपाका केही स्थानमा गरिएको अवलोकनपछि प्रमुख शाक्यले सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतरुपमा हुने कामपाको सफाइ अभियानलाई... |
सुजिता कार्की बढी सामान बोकेर नेपाल भित्रिएका ठूला भारतीय सवारी साधनलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ ।,कृष्णनगर नाकाबाट मात्र दैनिक करीब ४ सयभन्दा बढी भारतीय सवारी साधन नेपाल भित्रने गरेका छन्। जरिमाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको कपिलवस्तु ट्राफिक प्रहरीले शुक्रबारबाट क्षमताभन्दा बढी सामान बोक्ने ट्रकको सामान ख... |
सुजिता कार्की विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ ।,जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका–२ बाट उनीहरूलाई पक्राउ गरेको हो ।,पक्राउ पर्नेमा ग्रामथान गाउँपा... |
सेतोपाटी संवाददाता नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार आएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ।,राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार आएको उल्लेख गरिएको हो। सर्वेक्षणले ५ वर्षमुनिका बालबालिकाको मृत्युदर विगत २० वर्षमा तीन गुणा घटेको पनि स्पष्ट पारेक... |
सेतोपाटी संवाददाता एटीम कार्डको डाटा चोरी गर्ने बुल्गेरियन नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले भिटालिउ भासिलिइभिच नेकिटलाई पक्राउ गरेको हो । उनले नेपाल इन्भेष्टमेन्ट बैंको ठमेल चाक्सीबारीस्थित एटीएम मेसिमा स्किमर जडान गरेको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए। बै... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा समग्र पुनर्निर्माण कार्यहरूको अनुमगन तथा सहजीकरण गर्न कार्यकारी समिति सदस्यहरुलाई जिम्मेवारी दिएको छ ।,प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अनुगमन कार्य क्षेत्र छुट्टाएर कार्यकारी समिति सदस्यहरू चन्द्रबहादुर श्रेष्ठ, धुव्रप्रसाद शर्मा,... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमको पूर्ण पालना गर्न यातायात व्यवसायीहरूलाई पुनः आग्रह गरेको छ।,महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक नियमको पूर्ण पालना गरी यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न लागि पर्न यातायात व्यवसायीहरूलाई आग्रह गरेका हुन्।,उनले ... |
द न्यूयोर्क टाइम्स यो धर्तीमा १६ करोड वर्षभन्दा बढी राज गरेको डायनासोर लोप हुनुको रहस्य वैज्ञानिकहरूले लगभग सुल्झाइसकेका छन्।,उनीहरूका अनुसार ६ करोड ६० लाख वर्षअघि आकाशबाट ठूलो उल्कापिण्ड खस्यो। यसले पृथ्वीको वायुमण्डलमा यस्तो हलचल मच्चियो, डायनासोर र अन्य स्तनधारी जन्तु लोप भए।,के उल्कापिण्ड खस्नुले मात्र डायनासोर लो... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका चार डिआइजी एआईजी बढुवामा सिफारिस भएका छन्। एआईजीको थप दुई वटा दरबन्दी थप गरी चारजनालाई एआईजी बढुवामा सिफारीस गरिएको हो ।,डिआईजीहरु हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवामा सिफारीस गरिएको हो। उनीहरू सबै आईजिपी प्रकाश अर्यालका ब्याची हुन्। तीन महिनाअघि नै सरक... |
सागराराज तिमल्सिना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ निर्माण कम्पनीले काम थालेको छ। कामदानका लागि बस्ने आवास निमार्ण गर्न तीन महिना पहिलेबाट थालेको काम्पनीले पोखरा विमानस्थल निर्माण काम आइतबारदेखि थालेको हो।,आइतबारदेखि डोजर, एक्साभेटर, लोडर र ट्रिपर लगायत उपकरण विमानस्थल निर्माणका लागि प्रयोग भएका छन्। चिनियाँ... |
सेतोपाटी संवाददाता निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। लामो समयको अनुसन्धानपछि प्रहरीले घटनामा संलग्नलाई मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।,पक्राउ पर्नेहरुमा राजीव स्याङ्ताङ, शिवजी महतो, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी र सन... |
सेतोपाटी संवाददाता ललितपुर जिल्लालाई पुस भित्रमा फोहरमुक्त जिल्ला घोषणा गरिने भएको छ।,मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा जिल्लामा रहेका गाउँपालिका, नगरपालिका र महानगरपालिकालाई मङ्सिरभित्र खुला दिशामुक्त क्षेत्र घोषणा र पुसभित्र जिल्लालाई फोहरमुक्त सहर घोषणा गर्ने जानकारी दिइएको हो।,जिल्लामा तीन गाउँपालिका, दुई नग... |
नारायण महर्जन राजधानी प्रवेशको मुख्य नाका कलंकीमा वर्षौदेखि दैनिक जामका कारण दिक्क भएका सर्वसाधारणले २०७५ साउनदेखि सहज महसुस गर्न पाउने भएका छन्। चीन सरकारको सहयोगमा कलंकी चोकमा बन्न लागेको ‘क्रस रोड’को काम आउँदो पुसभित्र सक्ने लक्ष्य रहे पनि भूकम्प र अघोषित नाकाबन्दीले लम्ब्याएपछि सात महिना धकेलिएको थियो।,आयोजनाले पृ... |
नारायण खड्का दाङ देउखुरी जिल्ला अदालतले घोराहीका युवा बाबु पुनलाई पुरपक्षका लागि थुनामा पठाएको छ ।,सोमबार जिल्ला अदालतको निर्णय अनुसार पुनलाई पुरपक्षका लागि थुनामा र उनका चारजना सहयोगीहरूलाई जनही एक/एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।,धरौटीमा रिहा हुने चारजना उनका सहयोगीहरूमा गणेश वली, रवि रोका, श्याम पुन र जनक खड... |
सेतोपाटी संवाददाता एउटा भनाइ छ, भूइँचालोको दोस्रो दिन हरेक मान्छे भू-गर्भविद हुन्छ।,२०७२ वैशाख १२ को भूइँचालोले धेरै नेपालीलाई भू-गर्भविद त बनाएन, हिमाली क्षेत्रमा भूइँचालो जाने कारणबारे जानकारी अवश्य दियो।,त्यही आधारमा हामी धेरैलाई थाहा भइसक्यो, नेपाल भौगोलिक रूपले पृथ्वीको यस्तो दरारमाथि बसेको छ जहाँ दक्षिणबाट बग्दै... |
सुजिता कार्की बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।,गएराति ११ बजेतिर नम्बर नखुलेको जीपको ठक्करबाट घाइते भएका नुवाकोट गेर्खुका शेखर प्याकुरेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।,यस्तै, साइकलको पछाडि रहेका तनहुँ दमौलीका मन्दीप परियारको पिपल्स अस्पतालमा उप... |
सेतोपाटी संवाददाता पाटन औद्योगिक क्षेत्रको आनन्द प्लास्टिक उद्योगमा आगलागी भएको छ।,मंगलबार बेलुकी साढे ६ बजेबाट आगलागी सुरु भए पनि कारण खुल्न सकेको छैन। आगलागीमा मानवीय क्षति नभएको वारुणयन्त्रका अधिकारीले बताए।,ललितपुर दमकलले निभाउन नसकेपछि काठमाडौंबाट थप दुई र भक्तपुरबाट एउटा दमकल मगाइएको छ। तीनैवटा दमकलबाट आगो निभाउ... |
गोपाल काफ्ले ,पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी–जयचौक सडक खण्डमा दुर्घटनामा परेको मालबाहक भारतीय ट्रक एक महिना बितिसक्दासम्म हटाइएको छैन। साँघुरो सडकमा दुर्घटनामा परेको ट्रक नहटाउँदा दुर्घटनाको थप जोखिम बढेको छ।,असोज १९ गते राति भारतबाट काकडभिट्टाहुँदै विश्वकर्मा सिमेन्ट उद्योगको कच्चा सामग्री बोकेर वीरगञ्जतर... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.