content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता काठमाडौंको दरबारमार्गमा रहेको क्लव डेजाभुमा तोडफोड भएको छ।,गए राति क्लवमा सहभागी भएकाहरुले तोडफोड गरेका हुन्। तोडफोडले डे जाभुको भित्र सबै क्षति पुगेको छ। डिजे मार्समेलो आउने भन्दै क्लव ब्यवस्थापनले टिकट केही महिनादेखि नै विक्री गरेको र उनी नआएको जानकारी पाएपछि क्लव पुगेकाहरुले तोडफोड गरेको दरबारमार... |
सेतोपाटी संवाददाता क्याम्पस पढ्न गएका एक विद्यार्थी ३ दिनदेखि हराइरहेका छन् ।,गोर्खा मकैसिंह घर घइ काठमाडौंको मनमैजुमा बस्दै आएका १९ वषीए शुशान्त अधिकारी हराइरहेका हुन् । २६ गते विहान केएमसी पढ्न गएका उनी अहिलेसम्म घर नफर्किएको उनका आफन्तले बताएका छन् ।,उनले सधैँ बोक्ने गरेको मोबाइल घरमै छाडेका छन् ।,छोरा हराएपछि बाबु... |
सेतोपाटी संवाददाता गजुरी गाउँपालिका–१ गजुरी बजार स्थित पृथ्वीलोकमार्गबाट प्रहरीले ३० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ।,ना.२ ख ७३११ नम्वरको खाली ट्रकबाट ३० केजी गाँजा सहित ट्रक चालक पर्सा कल्याणपुर गाउँपालिका–४ बस्ने २७ बर्षीय हृदय नन्द प्रसाद महव्त र सह–चालक बिरगञ्ज महानगरपालिका–२ छप्कैया बस्ने १२ वर्षीय आकाश क... |
सुजिता कार्की मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ।,सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरिक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई ... |
नारायण खड्का दाङका तरकारी बेच्ने किसानले आफूहरू सार्वजनिक यातायातबाट नै ठगिएको गुनासो गरेका छन्।,बिहिबार बिहानै तुलसीपुरको बाहिनी चोकमा तरकारी बेच्न बसेका महिलाहरूले सार्वजनिक यातायातबाट नै आफूहरू ठगिएको बताएका हुन्।,तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिला निवासी ४५ वर्षीया शोभा चौधरीले सोझा किसानहरूलाई ठग्ने क्रम या... |
सुजिता कार्की विश्व सम्पदा सूचीमा सूचीकृत बसन्तपुर तथा त्यस वरपर क्षेत्रको सौन्दर्य कायम राख्न नेकपा (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नं ८ ले सरसफाइ अभियान सुरू गरेको छ।,चुनावको अवधिमा विभिन्न स्थानमा राखिएका प्रचार सामग्रीको उचित व्यवस्थापनका लागि विश्व सम्पदामा सूचीकृत त्यस क्षेत्रमा रहेका तुल, तोरण, ब्यानर, पर्चा ... |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीलाई अत्यन्त अशोभनिय शब्द प्रयोग गरी फेसबुकमा स्टाटस र कमेन्ट गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।,तनहुँ बन्दीपुर घर भइ काठमाडौंको कालिमाटी बस्ने २० वर्षका विवेक बानियाँलाई प्रहरीको सिआइबीको टोलीले पक्राउ गरेको हो। सामाजिक संजाल फेसबुक मार्फतको बिषयमा अत्यन्त अ... |
सेतोपाटी संवाददाता इलाम नगरपालिका–८ तिल्केनीबाट प्रहरीले ३ वटा पेस्तोल र ८ राउण्ड गोली बरामद गरेको छ।,प्रहरीले बिहीबार बेवारिसे अवस्थामा रहेको इन्डियन पेस्तोल ३ थान र सोको ८ राउण्ड गोली बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इलामबाट ३ वटा पेस्तोल र ८ राउण्ड गोली ... |
प्रकाश ढुंगाना लामो समयदेखि ट्राफिक लाइट नचल्दा हातको इसाराले सवारी व्यवस्थापन हुँदै आएको राजधानीका मुख्य चोकहरुमा अब 'स्मार्ट ट्राफिक लाइट' जडान गरिने भएको छ।,महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा ट्राफिक लाइट जडान गरिन लागेको हो।,स्मार्ट ट्राफिक लाइट जडान जिम्मा यार्सा टे... |
सेतोपाटी संवाददाता लहान नगरपालिका–१ स्थित लोकतन्त्रचोक छेउमा बम पड्किएको छ।,बेवारिसे अवस्थामा रहेको साईकलको सिटमुनी फिट गरेको सकेट बम बिष्फोटन हुदाँ छर्रा लागेर सप्तरीको खडक नगरपालिका–२ बनरझुल्ला बस्ने ४६ वर्षीय परमेश्वर चौधरी र सोही नगरपालिका–४ पनसेरा बस्ने ४४ वर्षीय धनराज चौधरी घाइते भएका छन् ।,हात, खुट्टा, ढाड र कम... |
सुजिता कार्की जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेशन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई एक लाख रुपैयाँ घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।,मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो।,सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा ... |
सुजिता कार्की पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन् ।,प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन् ।,तोडफोडबाट कार्यालयको झ्यालका शिश... |
सेतोपाटी संवाददाता काठमाडौंको दरबारमार्गमा रहेको डेजाभू नाइट क्लबमा भएको तोडफोडको विषयमा सोधपुछ गर्न प्रहरीले राष्ट्रिय क्रिकेटर पृथु बास्कोटासहित डेजाभू नाइट क्लबका ८ जना पक्राउ गरेको छ।,प्रहरीको महानगरीय अपराध महाशाखाले उनीहरूलाई पक्राउ गरेको हो ।,अपराध महाशाखाका प्रमुख दिवेश लोहोनीका अनुसार पक्राउ पर्नेमा क्लबका स... |
अर्जुन गिरि पोखरा लेखनाथ महानगरपालिकाको अनुमतिबिना विश्वकर्मा समाज तालचोक इकाइले भवन निर्माण गर्न सुरू गरेको छ।,पोखरा २७ तालचोकबाट पश्चिम बगादी खोलाको डिलमा रहेको १ रोपनी ३ आना जग्गामा भवन निर्माणका लागि ट्रस पनि हालिसकिएको छ।,राज्यले सार्वजनिक ठाउँमा कुनै पनि संघ/संस्थाको भवन निर्माण नगर्न निर्देशन दिएको छ। तर, त्यस ... |
सेतोपाटी संवाददाता काभ्रेको भुम्लु गाउँपालिका १० बाट जीप सुनकाशी नदीमा खसेको छ।,बा ३ च ६७८७ नम्बरको जीप अन्दाजी ५० मिटर तल सुनकोशी नदीमा खसेको काभ्रेका एसपी सहकुल थापाले जानकारी दिए। जीप 'ब्याक' गरेको अवस्थामा नदीमा खसेको प्रहरीले जनाएको छ।,घटनास्थल पुगेको प्रहरी टोलीले नदीमा गएर हेर्दा कोही पनि भेटेको छैन् । 'चालकको ... |
सेतोपाटी संवाददाता निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।,केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको बताइएको छ।,हत्यामा संलग्न सुटरसहित ७ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो ।,गौचनको अस... |
सेतोपाटी संवाददाता निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई आइतबार सार्वजनिक गरेको छ।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बस्नेतलाई भारतबाट पक्राउ गरि ल्याएको हो।,डाँफे कन्ट्रक्सनको सेयर नपाएपछि गौचनको हत्या गरेको बस्नेतले प्रहरीसामू बयान दिएका छन्।,केन्द... |
नारायण महर्जन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन्।,ज्यापू संस्कृति विकास कोषले यहाँ आज आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उनले नेपालको मौलिक संस्कृतिक... |
प्रकाश ढुंगाना नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य योजनाकार समिरमानसिंह बस्नेत काठमाडौं १३ बाफलका हुन्। २ वर्ष ६ महिनादेखि उनी नेपालमा थिएनन् ।,भारतका विभिन्न सहरमा बस्ने र नेपालका व्यवसायीलाई उनले तर्साउने गर्दथे । व्यवसायीलाई आतंकित पारेर उनले करोडौं रुपैयाँ असुल गर्दथे।,२४ वर्षका ब... |
रवि महर्जन किराँत समुदायको मौलिक सांस्कृतिक पर्व उधौंली आईतबारदेखि भव्यरुपमा मनाउन सुरु गरिएको छ।,किराँत समुदायले नयाँ बाली भित्रयाउने बेलामा प्रकृतिको पूजा गर्दै यो पर्व मनाउने गर्दछन। यसै अवसरमा ललितपुरको हात्तिवनमा पनि किराँत समुदायले एक भव्य कार्यक्रम आयोजना गरेका छन। हुर्काउने, बढाउने काम प्रकृतिले नै गरेकाले उनै... |
सुन्दर कुमार थकाली हिमालपारी मुस्ताङको जोमसोममा २ दिने बृहत स्वास्थ्य शिविर भएको छ। चाईनिज भाषामा ब्याचलरको कोर्ष पूरागरि फर्किएका डक्टरहरुको सामाजिक संस्था अरनिको समाज काठमाडौंले शनिबार र आईतबार जोमसोममा शिविर सञ्चालन गरेको हो। संस्थाले जोमसोममा समेत गरेर ३ हिमाली जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ। संस्थाल... |
सेतोपाटी संवाददाता नेपाल स्पाइनल कर्ड इञ्जुरी खेलकुद संघका खेलाडीहरूलाई बुद्ध शान्ति बिमला रेग्मी समाजसेवा पुरस्कार २०७४ तथा श्री बुद्ध शान्ति सम्मान २०७४ प्रदान गरिएको छ।,बुद्ध शान्ति फाउन्डेशनद्वारा राजधानीमा आयोजित कार्यक्रममा नगद ७० हजार प्रदान गरिएको हो।,बुद्ध शान्ति फाउन्डेशनका सन्स्थापक अध्यक्ष, इन्जिनियर, ... |
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तर्फको नतिजा सोमबार सार्वजनिक गरेको छ।,सार्वजनिक नतिजाअनुसार आंशिकतर्फ ३५.५८ अर्थात ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा १ लाख १ हजार ३ सय ७५ जना सहभागी थिए।,स्थानीय तहको निर्वाचनका कारण परीक्षाको मिति पटक पटक सर्दै असारको १ बाट परीक्षा स... |
सेतोपाटी संवाददाता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पक्षपातरहित ढंगले पुनर्निर्माणको काममा सहभागी हुन प्राविधिकहरूलाई निर्देशन दिएको छ।,आइतबार भूकम्प प्रभावित ३१ जिल्लाका लागि करारमा नियुक्त गरिएका २ सय ८२ जना इन्जिनियर र ४ सय जना सव इन्जिनियरहरूको तालिम समापन कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भ... |
बिद्या राजपुत चितवन रत्ननगरकी २४ वर्षीया रिना चौधरी कम्मरमा डाली बाँधेर घुँडा घुँडा आउने गरि हिलोमा दविएर घोङी खोज्दै थिइन्।,खोज्दै जाँदा हातमा गंगटा, माछा, घोङी जे पर्छ टिप्न व्यस्त थिइन्। उनको हातमा १५ मिनेटसम्म कहिले केही हात लाग्थेन भने कहिले फटाफट माछा र गंगटा हात लाग्थे। जसलाई थपक्क कम्मरमा बाँधेको डालीमा राखेर... |
भानुभक्त ,धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ।,प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।,प्रधानमन्त्री शेरबहादुर देउवा बसे... |
सेतोपाटी संवाददाता नेपाल सेनाले तनहुँको आबुखैरनीबाट ४ वटा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।,निर्वाचनका क्रममा खटेको सेनाको टोलीले आबुखैरेनी गाउँपालिका ३ का अभियान श्रेष्ठको घरबाट नाइन एमएमको ९ वटा पेस्तोल, ७ वटा म्यागेजिन र ४८ राउण्ड गोली बरामद गरेको छ।,चुनावलाई प्रभावित पार्न सक्ने भन्दै सेनाले चलाएको अप्रेसनमा श... |
रासस पोखरीमा डुबेर खोटाङमा १८ महिने एक बालकको मृत्यु भएको छ। घरछेउमा पालिएको माछापोखरीमा डुबेर रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युकेस राईको आज मृत्यु भएको हो।,आमा बिरामी परेका कारण हजुरआमाको रेखदेखमा रहेका बालक हजुरमा गाईवस्तुलाई घाँस दिन गएर फर्कँदा घरमा नभेटिएपछि खोज्दा पोखरीमा डुबेको अवस्थामा भेटिएको स्थानीय... |
नारायण खड्का नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आम मतदाता र उम्मेदवारहरुको पूर्ण सुरक्षाको जिम्मा लिन मातहतका निकाएलाई निर्देशन दिएका छन्। सोमबार गृह जिल्ला दाङको घोराहीमा आएका अर्यालले प्रदेश प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी लगाएतका अधिकारीलाई हरेक मतदाताले ढुक्क भएर मतदानमा ... |
प्रकाश ढुंगाना सोमबार विहान कांग्रेस नेता गगन थापा चुनाव प्रचारकै सिलसिलामा रहेको बेला उनको छेवैमा बम विष्फोट गराइयो। थापा उनको निर्वाचन क्षेत्र ४ अन्तर्गत चपली पुगेका थिए। हिँडिरहेको स्थान छेवैमा घर नजिकैको कान्लामा रहेको किट्ली बममा अचानक दवाव सिर्जना गरेर उक्त विष्फोट गराइएको थियो।,घटनास्थल पुगेका एसएसपी रविन्द्र ध... |
द न्यूयोर्क टाइम्स सन् १२८४ मा रुड्लानको मूर्ति स्थापना गरिनुको आधार के? भिन्डोलान्दा भनेको के हो? राष्ट्रिय घोडचडी संग्रहालय कहाँ पर्छ? बेलायतमा छिमेकीहरूको झगडा हुने दुइटा प्रमुख कारण के हुन्?,यी केही यस्ता प्रश्न हुन्, जुन बेलायती महारानी एलिजाबेथ द्वितीयका नाति राजकुमार ह्यारीसँग बिहे गरेर दरबार छिर्न आँटेकी मेगन ... |
सुजिता कार्की पछिल्लो समय काठमाडौं महानगरपालिकामा विकासको कामले गति लिएको छ।,जनप्रतिनिधि आएपछिको मुख्य प्राथमिकतामा परेको ‘क्लिन द सिटी’ (सफा सहर) अभियान अहिले तीव्ररूपमा अघि बढेको छ भने अन्य विकास निर्माणको काम पनि भइरहेको छ।,करीब एक हप्तादेखि बिहानको समयमा ब्रुमर (धुलो सोस्ने) को माध्यमबाट सडकको थुलो उठाएको कामपाले ... |
सुजिता कार्की सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा सञ्चालन गरिएको छ।,वर्षातको पानीले सडकमा पारेको खाल्डाखुल्डी पुर्नाका साथै मर्मत गरेर दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सञ्चालन गरिएको हो ।,करीब ९१ किलोमिटर लम्बाइ रहेको भोजपुरको देउरालीसम्मका लागि दिक्तेलबाट बिहान ७ः१५ बजे बस छुट्ने व्यवस्था मिलाइएको याता... |
सुजिता कार्की कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ।,बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए।,मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस भएका उपा... |
प्रकाश ढुंगाना कृषि विकास बैंक न्युरोड शाखाबाट भएको रकम घोटालामा नेपाली सेनाका सहायक रथी मुछिएका छन् । वीरेन्द्र सैनिक अस्पताल छाउनीका सहायक रथी डाक्टर रमेश विष्ट बैंक घोटालामा मुछिएका हुन् ।,बैंकको ४ करोड ९१ लाख रुपैयाँ घोटाला गरेको बैंककी कर्मचारी दीपिका रेग्मी पक्राउ पछि विष्ट मुछिएका हुन् । 'विष्टको खातामा ३५ ला... |
भानुभक्त देशका पश्चिमी क्षेत्रमा मतदानको दिन पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।,महाशाखाले चुनावका लागि जारी गरेको विशेष मौसमी बुलेटिनमा मंसिर २१ गते प्रदेश नम्बर ४, ५, ६ र ७ का केही स्थानमा बुधबार पनि हल्का वर्षा हुने सम्भावना रहेको र यो क्रम मतदानको दिन पनि जारी रहने उल्लेख छ।,महाश... |
प्रकाश ढुंगाना तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।,एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी सार्वजनिक गरेको हो ।,उनको साथबाट चार थान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारको सु... |
विवेक भण्डारी बेइजिङको पश्चिम क्षेत्रमा फुचेङमेन भन्ने ठाउँ छ। तेह्रौं शताब्दीमा यहाँ युआन साम्राज्यको राजधानी थियो, जहाँ कुब्लाई खान शासन गर्थे।,आठ सय वर्षपछि कुब्लाई खान वंशको यहाँ नामनिशान छैन। भएका केही संरचना पनि वरिपरिका गगनचुम्बी टावरसामु होचा छन्, हराएका छन्।,त्यही गगनचुम्बी टावरबीच मियायोइङ मन्दिरले भने ऐतिहा... |
चेतना गुरागाईं ‘मनमैंजु माइक्रो पार्क कहाँ हो?’,‘उ त्यहाँ तल, ओरालो सकिने बित्तिकै,’ मनमैंजु लोकतान्त्रिक चोकका चिया व्यापारीले भने।,‘त्यहाँ मान्छे लाइन लागेर माइक्रो चढ्छन् हो?’,‘हो त,’ उनले उत्साहित हुँदै सुनाए, ‘दुई वर्ष भइसक्यो लाइन लाग्न थालेको।’,हामी उनले देखाएको ओरालो झर्यौं। माथिबाटै लाम देखियो। छ–सात जना यात्... |
सुदीप श्रेष्ठ पुष्पकमल दाहाल छोराको तेह्रदिने किरिया बसेका भए गत शुक्रबार बल्ल चोखिन्थे।,उनी बसेनन्।,माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालका एकमात्र छोरा प्रकाशको ‘आकस्मिक हृदयाघात’ ले मंसिर ३ गते निधन भएको थियो।,त्यसै दिन छोराको अन्त्येष्टि गरेर दाहाल पर्सिपल्टै चुनावी प्रचारमा चितवन पुगे। उनकी शोका... |
सुजिता कार्की सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।,लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो। फेला परेको सो सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेद... |
सुजिता कार्की नेपाल प्रहरीले बिहिबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ।,प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो। नेकप... |
सेतोपाटी संवाददाता केही दिन यता रत्नपार्क आसपासका सडक सफा र चिल्ला देखिन थालेका छन्। हिँड्दा मास्क नलगाए साससँगै धुलो पनि मुख भित्र पस्ला कि भनेर मुख नछोपे पनि हुन्छ।,महानगरपालिकाले यो क्षेत्रमा बिहान धुलो उठाउने र रात परेपछि सडक पखाल्न थालेपछि यो सम्भव भएको हो।,‘बिहान ब्रुमर लगाएर धुलो उठाउँछौं, ब्रुमरले नभ्याउने खा... |
भानुभक्त सरकारले मकवानपुरको रातोमाटेदेखि राप्तीपुलसम्मको वाइपासलाई राजमार्ग बनाउने निर्णय गरेको छ।,आज बसेको मन्त्रिपरिषद बैंठकले निमार्णाधीन बाइपासलाई राजमार्गका रूपमा निर्माण गर्ने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिए। बाइपासलाई राजमार्गमा रूपान्तरण गरे अब यात्रा गर्नेहरुले हेटौंडा बजार पुग्नु पर्देन।... |
प्रकाश ढुंगाना / कमल नेपाल ललितपुरको नख्खुमा अहिलेसम्मकै ठूलो लगानीमा बनेको अस्पताल नेपाल मेडिसिटीले देशभरका नाम चलेसहित ३२ जना डाक्टरहरुलाई तानेको छ।,‘एक अस्पताल एक डाक्टर’ नीति लिएको मेडिसिटीले काठमाडौंका नाम चलेका अस्पतालहरू ग्रान्डी, बयोधा, सहिद गंगालाल, बीएण्डबी लगायतकाबाट ३२ जना डाक्टर तानेको हो।,आर्कषक सेवा सुव... |
सुजिता कार्की काठमाडौंको त्रिचन्द्र क्याम्पस क्षेत्रमा आज बिहान फेला परेको वस्तु बम नभएको पुष्टी भएको छ।,उक्त वस्तुलाई नेपाली सेना र प्रहरीले अनुसन्धान गरी डिस्पोज गर्दा बम नभएको पुष्टी भएको हो।,त्रिचन्द्र क्याम्पसको पछाडि पर्खालसँगैको भूईमा फलामको डल्लोमा तार जोडिएको र बाहिर बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि जमल... |
सुजिता कार्की यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ ।,प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार जिल्लाको कुल तीन लाख ४९ हजार ९४७ मतदाताका लागि ३०३ मतदानस्थल र ४७५ मतदान केन्द्रको व्यवस्था गरिएकाम... |
नारायण महर्जन राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७३५ रहेको जनाएको छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ ।,केन्द्रका निर्देशक डा. विकास लामिछानेका अनुसार २० हजार २३२ पुरुष र १२ हजार ५३ महिला एचआइभी संक्रमित छन् । ‘सन् २००५ देखि १६ सम्ममा विश्वव्... |
सुजिता कार्की निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री र भारत जलपाइगुडीका सुभाष तामाङ छन् ।,यस्तै, पक्राउ पर्नेमा भगवती मावि इला... |
सुजिता कार्की रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।,बिहिबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको विभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झडप भएको हो। झडपमा परेर १... |
सुजिता कार्की ‘गोरखा भूकम्प’ गएको तीस महिना हुँदा सरकारी अनुदान रकम लिएर गोरखामा चार हजार ५८५ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन्। भूकम्पले करीब ७० हजार वटा घर तथा गोठ भत्किएको भए पनि सरकारले ६१ हजार ३०० जना लाई घर बनाउन अनुदान दिने गरी लाभग्राही सूचीमा राखेको छ।,राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समि... |
सबिना श्रेष्ठ नब्बे सालको भुइँचालोले पाटन दरबार क्षेत्रका धेरै सम्पदा भग्नावशेष बनाएको थियो। तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाका पहलमा सबैजसो मन्दिर पुनर्निर्माण भए।,एउटा भने त्यसै रह्यो– भाइदेग।,भाइदेग मन्दिरले भत्किएको ८४ वर्षपछि फेरि आफ्नो संरचना पाउँदै छ।,पाटनका तत्कालीन राजा श्रीनिवास मल्लका पालामा चौतारिया ... |
प्रकाश ढुंगाना मंसिर ५ गते चाल्नाखेलबाट पक्राउ परेका टुल्कु लामाले महिलालाई यौन शोषण गर्ने मुख्य उद्देश्य राखेर नै गुम्बा स्थापना गरेको निश्कर्षमा प्रहरी पुगेको छ।,लामाले एक्लै चाल्नाखेलमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वा स्थापना गरेर दश वर्षदेखि चलाइरहेका थिए।,उनले आफूलाई गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्जन ब... |
शान्ति तामाङ असनलाई किन सवारीमुक्त बनाउनुपर्छ?,यसको जवाफ हो, कृष्ण कायस्थको सय वर्ष पुरानो फलाम पसल।,सय रुपैयाँदेखि २ हजार ५ सयसम्म पर्ने भोजपुरी खुकुरी उनको पसलको विशेषता हो। भान्छामा प्रयोग हुने फलामका सामग्रीदेखि खेतबारीमा प्रयोग हुने औजारसम्म यहाँ पाइन्छन्। ग्राहकको मागअनुसार आल्मुनियम र स्टिलका भाँडाकुँडा पनि उनल... |
चेतना गुरागाईं टेकुबाट बागमती खोला निस्कँदा दाहिनेतिर विद्युत प्राधिकरणको ‘पावर हाउस’ छ। सँगै फराकिलो आँगनमा जस्ताले छाएको अग्लो र लाम्चो टहरा छ। बाहिरबाट झट्ट हेर्दा पुरानो फलाम कारखानाजस्तो देखिने त्यो टहरा यातायात व्यवस्था विभाग मातहतको सवारी परीक्षण कार्यालय हो।,नामअनुसार यसले सडकमा कुद्ने सबै किसिमका सवारी परीक्ष... |
सबिना श्रेष्ठ ‘भुँ भर्याङबाट लडिन्, उनको टाउकोमा चोट लागेको छ।’,काठमाडौं, नयाँबजार बस्ने इन्दिरालाई खबर आयो।,बालाजुमाथिको नेवार गाउँ लोलाङस्थित किन्डरगार्डेन ‘फायरफ्लाई बालगृह’ बाट आएको खबरले इन्दिरा स्तब्ध भइन्।,उनी केहीबेर भुँलाई छाडेर हिँडेकी थिइन्। दुई वर्ष उमेर कटेकी चञ्चली भुँ त्यही बेला यताउति दुगुरिछन्।,‘भर्या... |
सुदीप श्रेष्ठ सन् १९३६ को कुरा हो, बेलायती राजा एडवार्ड आठौं प्रेममा थिए, एक अमेरिकी ‘डिभोर्सी’ सँग।,दरबारले एडवार्डलाई गैरबेलायती र डिभोर्सी प्रेमिकासँग विवाह गर्न अनुमति दिएन। एडवार्डले प्रेमिका र राजपाठमध्ये एउटा छोड्नुपर्ने भयो।,उनले राजपाठ त्यागे।,राजगद्दी छाडेर फ्रान्स निर्वासनमा गएका उनले १९३७ मा प्रेमिका वालिस... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयमा लामो समय पढाएर अवकाश पाएका गुरुहरू फेरि कक्षामा जानुपरे कस्ता विद्यार्थी रोज्लान्? कुन विषय पढाउन रुचाउलान्?,कीर्तिपुरभित्र पढाएरै जीवन बिताए पनि सिंगो नेपाली समाजमा उँचो व्यक्तित्व बनाएका केही गुरुसँग कुराकानी गर्दा पहिलेभन्दा फरक रूपमा प्रस्तुत हुने रुचि देखाए।,प्राध्यापक ... |
भानुभक्त/तस्बिरः नारायण महर्जन बिहीबार राति साढे आठ बजे केशरमहल अगाडि सडकछेउ महानगरको गाडी रोकिएको थियो।,कुचीकार धनीराम चौधरी बेल्चाले सडकको धूलो उठाउँदै गाडीमा हाल्दै थिए। चालक राजेश नेपाली एक-एकछिनमा गाडी थोरै अघि बढाउँथे, फेरि रोक्थे।,पौने ९ बजेतिर सवारी पातलो भइसकेको थियो। मध्य मंसिरको चिसो रातमा बाक्लो शित पर्न थ... |
शान्ति तामाङ असनलाई किन सवारीमुक्त बनाउनुपर्छ?,यसका जवाफ हुन्, ६० वर्षीया सुवर्ण श्रेष्ठ।,सुवर्ण असनबाट इन्द्रचोक जाने भित्री गल्लीमा बाटैछेउ नुन बेच्छिन्। यो नुन हामीले अचेल खानेजस्तो आयोडिनयुक्त नुन होइन। धेरै वर्षअघि बजारमा छ्यासछ्यास्ती भेटिने ढिकेनुन हो, जसलाई तिब्बतबाट ल्याएको ‘भोटेनुन’ भनिन्थ्यो।,अचेल यो जतासुक... |
शान्ति तामाङ असनलाई किन सवारीमुक्त बनाउनुपर्छ?,यसको जवाफ हो, १०० वर्ष पुरानो दिनेश श्रेष्ठको मसला पसल।,झट्ट हेर्दा उनको पसल बटुवाले आश्रय लिने पाटीजस्तो देखिन्छ। तर, झिसमिसेदेखि झमक्क साँझ नहुञ्जेल यो ठाउँ खाली हुन्न।,विसं १९७४ सालमा स्थापना भएको यो पसलमा न कुनै होर्डिङ बोर्ड छ न त ग्राहकको ध्यान तान्न सामानको विशेषता... |
चेतना गुरागाईं मास्क लगाएका ४ वर्षीय बालक घरिघरि आमालाई सोध्छन्, ‘हाम्रो पालो आएन मामु?’,कान्ति बाल अस्पतालको दमरोग ओपिडीमा बिरामी खचाखच छ। चौध नम्बरको पालो भर्खरै आयो। अझै छ जनापछि बल्ल उनको पालो आउँछ। त्यतिञ्जेल बिरामी छोरा सम्हाल्न आमालाई हम्मे परिसक्यो।,आमा सीता कोइरालाका अनुसार उनलाई रुघाखोकी र सास फेर्दा छाती घ्... |
चेतना गुरागाईं भारतको राजधानी नयाँदिल्लीलाई मुख्यमन्त्री अरविन्द केजरीवालले नै ‘ग्यास च्याम्बर’ को संज्ञा दिएका छन्।,‘विषालु’ तुँवालोले ढाकिएर सहर उकुसमुकुस भएपछि केजरीवालले ट्विटरमा यस्तो टिप्पणी गरेका हुन्।,नयाँदिल्लीसँग डेढ घन्टा हवाई दुरीको काठमाडौं पनि ‘धूलोधुवाँ च्याम्बर’ भन्दा कम छैन। प्रदूषणको ‘उत्प्रेरक’ मानि... |
शान्ति तामाङ असनलाई किन सवारीमुक्त बनाउनुपर्छ?,यसको जवाफ हो, २४२ वर्ष पुरानो तिलिङ्गा वैद्य पसल।,असनबाट इन्द्रचोक जाँदा लगभग सय मिटर हिँडेपछि दाहिनेतिर एउटा सानो बोर्ड देखिन्छ, जसमा लेखिएको छ–,‘तिलिङ्गा औषधालय– यहाँ आयुर्वेदिक शास्त्रीय विधिपूर्वक बनेको औषधि पाइनुका साथै ग्याष्ट्रिक, बाथ लगायत रोग उपचारका लागि सम्पर्क... |
चेतना गुरागाईं ‘जुन सहरमा तीन हजारको साइकल चढ्ने र तीस लाखको गाडी चढ्ने व्यक्तिलाई एउटै दृष्टिले हेरिन्छ, त्यो नै सच्चा लोकतन्त्र हो।’,कोलम्बियास्थित बोगोटा सहरका मेयर इनरिक पेनालोसाले यो त्यसै भनेका होइनन्।,सन् १९९० दशकतिर तीव्र सहरीकरणले बोगोटाको जनजीवन अस्तव्यस्त थियो, अहिले काठमाडौंजस्तै। वर्षौंदेखि शिथिल सहर पुनर... |
सुन्दर कुमार थकाली ,प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मंसिर १० गते भोट खसालेर मुस्ताङी फेरि बेसी फर्किएका छन्। यस सिजनको हिउँदयाम सुरु हुँनु अगाबै चिसो छल्न बेशी झरेका उनीहरुलाई जिल्लाका राजनीतिक दलकै आग्रहमा भोट खसाल्न २ साताअघि जिल्ला फर्काईएको थियो। पहिलो चरणको निर्वाचन सकेर ३ महिनाका लागि चिसो छल्न पुनः बेशीमै झर्... |
सेतोपाटी संवाददाता तारा एयरको विमान हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा दुर्घटना भएको छ ।,मंगलबार बिहान सुर्खेत उड्ने तयारी गर्दै गर्दा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।,दुर्घटनामा परी पाइलटसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ।,दुर्घटनामा परेको विमानको अ... |
सेतोपाटी संवाददाता उपत्यकाको एउटा चिरपरिचित स्मारकसँग अब कलात्मक महत्व जोडिने भएको छ। पाटनको मुख्य नाकामा उभिएको पाटनढोका पहिले संरचना मात्र थियो, अब यसलाई पौभा कलाको नमूनाका रूपमा विकास गरिँदैछ।,यसअघिसम्म फाट्टफुट्ट ‘साइनबोर्ड पेन्टर’ का चित्र वा सन्देश मात्र अटाउन सकेको यो पुरानो ढोकामा एक–दुई दिनभित्रै अष्टमातृका ल... |
नारायण महर्जन कीर्तिपुरको पाँगामा विष्णुदेवीको जात्रा भव्यरुपमा मनाइएको छ। यसलाई ‘सात गाउँले जात्रा’ पनि भनिन्छ। यो जात्रा प्रत्येक वर्ष मङ्सिर शुक्ल अष्टमीका दिन सुरु भई द्वादशीसम्म जात्रामा नवमीका दिन विष्णुदेवीको मूर्तिलाई खटजात्रा तथा स्थानीय वैष्णवी देवीको मन्दिरमा लगेर पूजा गर्ने चलन छ।,कीर्तिपुरका स्थानीयवासीले... |
सुजिता कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यस वर्षको बाढीबाट प्रभावित तराई जिल्लाका पीडितलाई राहतस्वरुप प्रतिपरिवार १५ हजार रुपैयाँ वितरणको जिम्मेवारी पाएको छ।,मन्त्रिपरिषद्को निर्णयानुसार प्राधिकरणले जिम्मेवारी प्राप्त गरेपछि प्रक्रिया प्रारम्भ गरेको हो। बाढी तथा डुबानबाट पूर्णरुपमा घर क्षति भएका ४१ हजार ६२६ घ... |
सुजिता कार्की नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का कार्यकर्ताले राजविराज– कुनौली सडक खण्ड अन्तर्गत रञ्जीतपुरस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै राखेको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाले आज बिहान फेला पारी निष्क्रिय पारेको छ ।,प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार विप्लवका कार्यकर्ताले उक्त बम पड... |
सेतोपाटी संवाददाता प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा रुकुममा मतपेटिकामा एसिड हाल्न प्रयास गर्ने महिला नेकपा माओवादी केन्द्रकी निर्वाचित जनप्रतिनिधि भएको खुल्न आएको छ।,आठविसकोट नगरपालिका–३ को मतदान केन्द्र हिमालय मावि खदीको मतपेटिकामा आइतबार एसिड हाल्न खोज्ने महिला रुपा विक सोही वडाकी निर्वाचित वडा सदस्य रह... |
सुजिता कार्की चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई जिल्ला वन कार्यालयले १० लाख रुपैयाँ राहत प्रदान गरेको छ।,चितुवाको आक्रमणबाट मृत्यु भएका मेल्लेख गाउँपालिका– ८ का १५ वर्षीय पवन भुलको परिवारलाई सो रकम प्रदान गरिएको हो।,राति घरमा सुतिरहेको अवस्थामा भुललाई चितुवाले आक्रमण गरेको थियो। उनको मृत्यु भएपछि जिल्ला वन क... |
सुन्दर कुमार थकाली प्रतिनिधि र प्रदेशसभा निर्वाचन गराउन उपल्लो मुस्ताङको छोसेर मतदान केन्द्रमा खटिएका एक कर्मचारीको अत्याधिक चिसो र लेक लागेर मृत्यु भएको छ ।,यसअघि मूख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयंम् सेवक सहयोगीलाई गत बिहिबार गोलाप्रथाद्धारा कर्मचारी समायोजन ग... |
सेतोपाटी संवाददाता ललितपुरको लगनखेलमा बम विस्फोट भएको छ ।,वाम गठबन्धनको सभा भइरहेको बेला अपरान्ह बम विस्फोट भएको हो । नमुना मछिन्द्र स्कुल नजिकै बम विस्फोट हुदाँ घरका सिसाहरु फुटेका छन् ।,मानवीय क्षति भने नभएको ललितपुरका एसएसपी गणेश ऐरले सेतोपाटीलाई जानकारी दिए। वाम गठबन्धनको सभाकन लागि मात्रै ललितपुर प्रहरीले सय भन्द... |
सुजिता कार्की देउमाई नगरपालिकाको मंगलबारे गाग्रेभञ्ज्याङ दानाबारी हुँदै विर्तामोड पुग्ने सडक आगामी २०७५ जेठसम्ममा सम्पन्न हुने भएको छ।,डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन सो सडकको ५८ प्रतिशत काम पूरा भएको आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिए।,उन्नति समावेशी परियोजनाअन्तर्गत सो सडकको स्तरोन्नतिको काम भइरहेको... |
सेतोपाटी संवाददाता ललितपुरको लगनखेल नजिकै बम विष्फोट भएको छ।,वाम गठवन्धनको चुनावी सभालाई लक्षित गरी बम विष्फोटन गराइएको हो।,सभा स्थलबाट करीब ५ सय मिटरको दूरीमा रहेको नमूना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो ।,मंगलबार दिउँसो वाम गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले... |
सेतोपाटी संवाददाता कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् ।,मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।,मृत्यु हुनेमा मु... |
सेतोपाटी संवाददाता चितवनको फिस्लिङबाट त्रिशुली नदीमा बस खस्दा ७ जनाको मृत्यु भएको छ। काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको लु २ ख २९१ नम्बरकाे बस ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको हो।,मृत्यु भएका ६ जनामा ५ जना पुरुष र २ जना महिला रहेकाे चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिए।,एक बालक र २३ जना घाइतेलाई प्रहरीले उद्द... |
प्रकाश ढुंगाना झापामा एकपछि अर्को गर्दै उम्मेदवार लक्षित आक्रमण शुरु भएको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउँदै आक्रमण हुन थालेका छन् ।,भद्रपुरस्थित संघीय एकाइ प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले मेचीबाट निर्वाचन विरोधी गतिविधिमा संलग... |
सुजिता कार्की उदयपुरमा बम विस्फोट हुँदा ४ जना घाइते भएका छन्।,उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायण कार्कीसहित ४ जना घाइते भएको प्रहरीले जनाएको छ।,घाइते भएका राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
... |
सेतोपाटी संवाददाता प्रहरीले ८ केजी मनोद्धिपक लागू औषधसहित ३ जना सोमालियन नागरिकलाई पक्राउ गरेको छ।,लागू औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको ठमेल १६ मा उनीहरूलाई पक्राउ गरेको हो। अफ्रिकन मुलुक इथियोपियाबाट नेपाल हुँदै नेदरल्याण्ड पठाउन लागिएको अवस्थामा प्रहरीले सो खात बरामद गरेको हो।, खात के हो?,खात एक प्रकारको व... |
सेतोपाटी संवाददाता भक्तपुरको नैचालमा कार खोल्सामा खस्दा चालकको मृत्यु भएको छ।,बुधबार साढे २ बजे आशापुरीबाट डोलेश्वरतर्फ गइरहेको बा ८ च २४३१ नम्बरको कार सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको डिएसपी कृष्ण प्रसाईले जानकारी दिए।,कार दुर्घटनामा चालक भक्तपुर नलिनचोकका ४० वर्षीय जितेन्द्र खत्रीको मृत्यु भएको उनले बताए।
... |
विनोद आचार्य सन् २००७ को कुरा हो।,अमेरिकी नागरिक केलभ स्पेयर नेपाल आएका थिए। उनले काठमाडौं आसपास क्षेत्रमा अन्न छोडाउने र पिस्ने काम हातैले गरेको देखे।,केलभले अमेरिकाका ग्रामीण भेग सम्झे, जहाँ यस्ता काममा साइकल प्रयोग हुन्थ्यो। उनलाई लाग्यो, नेपालमा पनि त्यस्तै साइकल बनाउन सके, हातैले अन्न छोडाइरहेका किसानलाई सुविस्ता... |
प्रकाश ढुंगाना काठमाडौंबाट अर्घाखाँची जादैँ गरेको बस बुधबार विहान चितवनको फिस्लिङबाट झण्डै २ सय मिटर तल त्रिशुली नदीमा खस्यो। चितवनबाट आइरहेको ट्रकलाई ठक्कर दिएर बस नदीमा खस्न पुग्यो। बस तल खस्दा उछिट्एिर ३० जना खसे ।,खसेका मध्ये ७ जना मृत अवस्थामा भेटिए। घाइतेमध्ये ५ जनालाई काठमाडौं ल्याइएको छ भने १६ जनालाई भरतपुर ल... |
सेतोपाटी संवाददाता यो वर्ष कात्तिकमै ह्वात्तै जाडो बढ्यो। छिट्टै बढेको चिसोले हिमालमा हिउँ जम्यो। हिउँ जमेपछि नदीमा पानीको बहाव कम भयो। त्यसको सोझो असर पर्यो, बिजुली उत्पादनमा।,नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी एबाट मंसिर पहिलो साता पोहोरभन्दा २२ मेगावाट बिजुली कम उत्पादन भयो। १४४ मेगावाट क्षमताको यो आयोजनाम... |
सेतोपाटी संवाददाता अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै पोखरामा सेमिनारको आयोजना हुने भएको छ। ‘इपी माइग्रेशन अष्ट्रेलिया’ नामक संस्थाले आगामी मंसिर १६ गते सेमिनारको आयोजना गर्न लागेको हो। ‘एएसएपी’को इभेन्ट म्यानेजमेन्टमा हुन लागेको सेमिनार चाउथेस्थित रोयल पाम रिसोर्टमा हुन लागेको हो ।,सेमिनारमा अष्ट्रेल... |
नारायण खड्का मंगलबार कांग्रेसले तुलसीपुरको अरनी मैदानमा बृहत चुनावी सभा गरेको थियो। प्रधानमन्त्री तथा कांग्रेस सभपति शेरबहादुर देउवा तुलसीपुर आउँदै थिए।,सभास्थलको झन्डै डेढ सय मिटर पर बसपार्क जाने सडकमै म्याद प्रहरी विनोद चौधरी ड्यूटीमा थिए। दिउँसो साढे ३ बजे प्रधानमन्त्री चुनाव सभास्थलमा प्रवेश गर्दा मोटरसाइलकलमा ... |
चेतना गुरागाईं अमृता ज्ञवाली छक्क परिन्, सडकमा ह्विलचेयरको ढुक्क ओहोरदोहोर देखेर।,न छेउबाट हुत्तिँदै आएको मान्छेले ठेल्ला भन्ने पिर! न परबाट बत्तिँदै आएको गाडीले छुसुक्क छोइदेला भन्ने डर!,उबडखाबड बाटोमा ह्विलचेयरका पाङ्ग्रा गुडाउने सकस छैन! टुलुटुलु सहानुभूति आँखा देखेर मनमा उकुसमुकुस पनि हुन्न!,ती ह्विलचेयरमा हिँड्ने... |
सेतोपाटी संवाददाता आफूलाई दशौं पुस्तासम्म एउटै कुलमा जन्मेको अवतारी लामा भएको दाबी गर्दै महिलामाथि यौन शोषण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।,केन्द्रीय अनुसन्धान ब्यूरोको टोली दक्षिणकाली–१ चाल्नाखेलको गुम्बाबाट सिन्धुली कुशेश्वर दुम्चा–९ का टुल्कु लामालाई मंगलबार पक्राउ गरेको हो।,आफूलाई गुरु रेम्पोछे छुल्ठिम दोर्जे यो... |
लेखनाथ खतिवडा पाँचथर र इलामको राँके–रबी सडकखण्डमा फेला परेको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।,पाँचथर र इलामको सीमावर्ती राँके–रबी सडक खण्ड अन्तर्गत फाकफोकथुम गाउँपालिका ४ साविक इलाम जिल्लाको फुएतप्पा तथा पाँचथर जिल्लाको फाक्तेपको सीमानामा राखिएको बम नेपाली सेनाको टोलीले बिहिबार दिउँसो निष्क्रिय पारेको हो।,स... |
सुजिता कार्की नारायणगढ–मुग्लिन सडक विस्तारका लागि केहीबेर सवारी रोक्दै भित्तो काट्दै गर्ने काम प्रभावकारी हुन सकेको छैन।,निर्वाचनका कारण यात्रुले दुःख पाउने भन्दै स्थानीय प्रशासनले दिनमा चारपटक सवारी रोकेर भित्तो काट्न भनेको भए पनि यसरी काम गर्दा प्रभावकारी हुन नसकेको हो ।,नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव ख... |
चेतना गुरागाईं त्यो आउँदै थियो, कसैले देखेनन्।,धेरै नजिक आइसकेपछि पनि त्यसलाई पहिलोपटक देख्ने कुनै मान्छे थिएन, टेलिस्कोप थियो।,अमेरिकाको हवाइस्थित ज्वालामुखी पहाडमा रहेको टेलिस्कोपले अक्टोबर १९ मा त्यसको तस्बिर खिचेको थियो, पृथ्वी छेउछाउ आउने उल्का र क्षुद्रग्रहझैं।,त्यही तस्बिर हेर्ने पहिलो मान्छे थिए, हवाइ विश्वविद... |
सेतोपाटी संवाददाता नाइजेरियाबाट नेपालमा वन्यजन्तुको तस्करीमा सघाएको भन्दै नेपाल प्रहरीको सिआइबीले पशु क्वारेन्टाइन कार्यालय काठमाडौंका डाक्टरलाई पक्राउ गरेको छ।,कालिमाटी घर भइ पशु क्वारेन्टाइन कार्यालय काठमाडौंमा कार्यरत डाक्टर धिरेन्द्रबहादुर शाहलाई पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।,उनले ना... |
प्रकाश ढुंगाना काठमाडौं दक्षिणकाली नगरपालिका १ चाल्नाखेलमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वा छ। १२ रोपनी जग्गामा फैलिएको सो गुम्वा पाठशाला भन्दा पनि धर्मशालाका नामले बढी चिनिएको छ।,१० वर्षअघि आफूलाई गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्जन बताउने ५६ वर्षीय टुल्कु लामाले सो गुम्बा बनाएका हुन् । सो गुम्बामा रोग निको हुन... |
प्रकाश ढुंगाना मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि गएराति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ ।,लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि १३ राउण्ड हवाइ फायरिङ गरिएको र अहिले त्यस क्षेत्रको स्थिति सामान... |
सेतोपाटी संवाददाता सिराहा जिल्लास्थित प्रतिनिधिसभा क्षेत्र नम्बर ४ काे प्रचारप्रसार कार्यालयमा कुकर बम विष्फाेट भएकाे छ ।,शुक्रबार दिउँसाे गठबन्धनकाे कार्यालयमा कुकर बम विष्फाेट भएकाे इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जगुसिद्धि बज्राचार्यले जानकारी दिए ।,बम विष्फाेटका कारण कार्यालय भवनमा सामान्य क्षति पुगेकाे छ ... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रुपन्देहीबाट खटिएको एपीएफ टोलीले ४० लाख नौ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।,रुपन्देही जिल्लाको कोटहीमाई गाँउपालिका ५ नौडिहवा बस्ने २४ वर्षिय विजयनाथ यादवलाई सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित मेउडीहवा भन्ने स्थानबाट एपीएफ टोल... |
भानुभक्त आज बिहानदेखि सडकमा सार्वजनिक सवारी न्यून चलेका छन्। ठाउँठाउँमा गाडी कुरिरहेका यात्रु देखिन्छन्। शिक्षण संस्था बन्द छन्। सडकमा सवारी पातला छन्। मान्छेहरु हिँडिरहेका छन्। तर कसैलाई थाहा छैन, किन र कसले बन्द गरेको हो?,यसअघि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द गरेको हल्ला चलेको थियो। तर चन्द... |
प्रकाश ढुंगाना दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ ।,जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला वडीगाउँ नगरपालिका निवासी चालक २८ वर्षीय चन्द्रबहादुर वाइबा र सहचालक १७ वर्षीय कुमार थिङको मृत्यु भएको हो ।,अर्घाखाँची सिमेन... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.