content stringlengths 20 64.1k ⌀ |
|---|
चेतना गुरागाईं चुनावपछि बन्ने नयाँ संसदले के गाँजा प्रयोग खुला गर्ला?,यो कुनै लहडी प्रश्न होइन।,न्यूजिल्यान्डकी नवनिर्वाचित प्रधानमन्त्री ज्यासिन्डा आर्डनले ‘गाँजालाई वैधानिकता दिन संसदमा छलफल थाल्ने’ घोषणा गरेकी छन्। सन् २०२० देखि ‘उमेर हद तोकेर’ गाँजा खुला गर्ने उनको चुनावी एजेन्डा नै थियो।,आर्डनको यो एजेन्डा पनि कु... |
सुजिता कार्की उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगा सुरुङको प्रवेश मार्ग निर्माणका लागि जग्गा प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ ।,यो सुरुङ मार्ग निर्माण भएपछि उपत्यका भित्रिँदा घण्टौँ लामो जाम नहुने विश्वास गरिएको छ । आयोजनाअन्तर्गत पूर्वी सडकखण्ड निर्माण गर्न जग्ग... |
प्रकाश ढुंगाना गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २६ वर्षीया कुन्साङ विकलाई धारिलो हतियार प्रहार गरी हत्या गर्न संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको छ ।,गत कात्तिक १८ गते बेलुकी बालबच्चासहित घरमा रहेकी कुन्साङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । ... |
चेतना गुरागाईं फ्रान्सेली आर्किटेक्ट जिन नोभेलले एक दशकअघि एउटा खेस्रा कागजमा अर्धगोलाकार संरचनाको नक्सा कोरे। त्यो नक्सा उनले कल्पना गरेको संरचनाको गुंबद थियो।,आज त्यही गुंबद खेस्रा कागजबाट स्वरुप पाएर अरब मरूभूमि र पर्सियन गल्फको शोभा बनेको छ।,यो संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावीमा भर्खरै खुलेको लुभ्र स... |
सुजिता कार्की जिल्लामा रहेका सात हजार ३४३ भूकम्प प्रभावित घरमध्ये चार हजार ५४२ घरपरिवारको पुनर्निर्माणका लागि सम्झौता सम्पन्न भएको छ।,गुनासो व्यवस्थापनसम्बन्धी चितवनमा आयोजना गरिएको अभिमुखीकरण अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति चितवनको सचिवालयले दिएको तथ्याङ्कअनुसार दुई हजार ... |
सुजिता कार्की स्थानीय सरकार गठन भएको चार महिनामै बर्थिङ सेण्टर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको छ ।,स्थानीय अजयमेरु गाउँपालिका वडा नं १ समैजीमा रहेको स्वास्थ्य चौकीमा जनप्रतिनिधिको प्रयासमा बर्थिङ सेण्टर सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।,गर्भवती आमा र नवजात शिशुलाई आकालमा मृत्यु हुनबाट जोगाउन ... |
सेतोपाटी संवाददाता काठमाडौंको त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्पसँगै रहेकाे वर्क सपमा भएकाे आगलागीमा परी एक जनाको मृत्यु भएको छ।,दशरथ रंगशाला अगाडि वर्क सपमा बिहीबार साँझ साढे छ बजे भएको आगलागीमा मृत्यु हुनेको परिचय भने नखुलेको एसएसपी रवीन्द्र धानुकले सेतोपाटीलाई जानकारी दिए। मृत्यु हुनेमा पुरुष रहेका छन् ।,घटनामा ... |
प्रकाश ढुंगाना काठमाडौंको त्रिपुरेश्वरमा रहेको एक मोटरसाइकल वर्कसपमा विहीबार साँझ आगलागि हुदाँ मृत्यु भएका सोही वर्कसपमा कामदार भएको खुल्न आएको छ।,वर्कसपमा कार्यरत मुलायम यादवको जलेर मृत्यु भएको प्रहरीले बताएको छ। यादवले चुरोट खान सलाई बाल्न लाग्दा पेट्रोलमा सल्किएको र आगो लागेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।,मो... |
नारायण खड्का प्रहरीमा जागिर लगाई दिने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूलाई ठगी गर्दै हिड्ने एकजना महिलालाई दाङ प्रहरीले पक्राउ गरेको छ।,छिमेकी जिल्ला रोल्पा स्थायी घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ जानकी टोल बस्दै आएकी २३ वर्षीया जानकी वलीलाई उक्त अभियोगमा पक्राउ गरेर अनुसन्धान थालिएको दाङकी प्रहरी प्रम... |
सेतोपाटी संवाददाता केरुङदेखि काठमाडौं र पोखराबाट लुम्बिनीसम्म रेलमार्गको अध्ययन गर्न आएको चिनियाँ टोली लुम्बिनी पुगेको छ।,परराष्ट्र मन्त्रालयको अनुरोधमा टोली नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको हो।,चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले तीन दिन स्थलगत अध्ययन गरेको छ।,च... |
चन्द्र काफ्ले सामाजिक सञ्जाल ट्वीटरले अक्षरको सीमा बढाएको छ। पहिला १ सय ४० अक्षर मात्र लेख्न पाइने ट्वीटरमा ८ नोभेम्बरबाट २ सय ८० अक्षर लेख्न पाइने भयो।,ट्वीटरले अंग्रेजी, स्पेनिस जस्ता भाषामा १४० अक्षरमा ट्वीट गर्न समस्या भएको भन्दै बढाएर २८० सम्म पु¥याइएको तर्क दिएको छ।,सन् २००६ मा ट्वीटर सुरूवात भएदेखि नै १४० अक्षर... |
भानुभक्त चिनियाँ टोलीले केरूङ–काठमाडौं र पोखरा–लुम्बिनी रेलमार्ग बनाउन स्थलगत अध्ययन सकेको छ।,चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले मंगलबारदेखि बिहीबारसम्म रेलमार्गको स्थलगत अध्ययन गरेको हो।,अध्ययनपछि टोलीले शुक्रबार बिहान नेपाली अधिकारीहरूसँग छलफल गरेको छ। भौतिक पूर्वाधार तथा यात... |
द न्यूयोर्क टाइम्स भारतको राजधानी नयाँ दिल्लीका स्कुले विद्यार्थी छुट्टिमा छन्। यो छुट्टि कुनै चाडपर्व वा उत्सव मनाउन दिइएको होइन, प्रदूषणबाट बच्न हो।,
केही दिनयता दिल्लीको आकाश ‘विषालु’ तुँवालोले ढाकेर प्रदूषित भएको छ। स्वास्थ्य जोखिम बढेको भन्दै राज्य सरकारले नै स्कुल विदा दिने निर्णय गरेको हो। करिब चार हजार स्कुल ... |
सेतोपाटी संवाददाता नयाँ प्रविधिका ट्राफिक लाइट राख्ने आयोजना अगाडि बढेपछि निभेका काठमाडौंका ट्राफिक लाइट फेरि बल्ने भएका छन्।,प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सबैतिर निभेका त्यस्ता लाइटको मर्मत वा नयाँ राखेर भए पनि मुख्य चोक तथा सडकमा ट्राफिक लाइट बाल्न सडक विभागलाई निर्देशन दिएको छ।,कार्यालयले विभागलाई विभि... |
सेतोपाटी संवाददाता बन्धक बनाइएकी एक महिलालाई उद्दार गर्दै शादा पोशाकका प्रहरी,...,आफ्नै डेरामा बन्धक बनाइएकी एक महिलालाई प्रहरीले ७ घन्टापछि उद्धार गरेको छ । ललितपुरको पुल्चोकस्थित एक घरमा बन्धक बनाइएकी निता डंगोललाई पुल्चोक प्रहरीले उद्धार गरेको हो ।,प्रहरीले बन्धक बनाउने भारतीय नागरिक रबि सिंहलाई नियन्त्रणमा लिएको ... |
सेतोपाटी संवाददाता शनिबार बेलुका ८ बजेपछि दाङका होटेल खोल्न नपाईने भएको छ । प्रदेश तथा प्रतिनिधिसभाको चुनाबलाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन बेलुका ८ बजे पछि होटेल खोल्न नपाउने निर्णय स्थानीय प्रशासनले गरेका हो।,चुनावको समयमा होटेलमा बसेर बिभिन्न चलखेल हुने गरेकाले शुक्रबार ईलाका प्रशासन कार्य... |
लेखनाथ खतिवडा १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १३३ औं जन्म जयन्ति आज उनको कर्मभूमि पाँचथरसहित देशका विभिन्न भागमा विभिन्न कार्यक्रमका साथ मनाइ रहेएको छ।,विक्रम सम्मत १९४२ कात्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाम्वा भन्ने ठाउँमा जन्मेका नरध्वज लिङदेन सिकिस्त विरामी परेपछि निको हुने जनविश्वासका ... |
सुजिता कार्की पूर्वी चितवनको पर्यटकीय क्षेत्र सौराहादेखि लोथरसम्मको सडकलाई चौडा पारेर कालोपत्रको काम थालिएको छ।,दुवैतर्फ ढलसहित सडक निर्माणको कार्य अहिले धमाधम भइरहेको डिभिजन सडक कार्यालय चितवनले जानकारी दिएको छ ।,बहुवर्षे ठेक्काअन्तर्गत काम भइरहेको र कार्यालयकै निगरानीमा कालोपत्र गर्ने काम थालिएको डिभिजन सडक कार्यालय... |
सुजिता कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डिई) केदार शर्मालाई छ लाख रुपैयाँ घुसको रकमसहित पक्राउ गरेको छ।,प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ। उनीहरूको साथ... |
सुजिता कार्की बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किलोमिटर लामो चक्रपथ निर्माणको काम अघि बढेको छ।,चक्रपथ निर्माणको पहिलो चरणमा चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गर्न जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान शहरी विकास मन्त्री दिलनाथ गिरी... |
चेतना गुरागाईं चितवनको नारायणगढ–मुग्लिक सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज (शनिबार) सात घण्टा सवारी बन्द हुने भएको छ।,नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टान रहेकाले जोखिम बढेको भन्दै आज १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ।,आयो... |
सेताेपाटी संवाददाता प्राध्यापक डाक्टर सुरेशराज शर्मा सम्मानित भएका छन्। युलेन्स स्कुलले काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा शर्मालाई उनले नेपालको शिक्षा क्षेत्रमा पु,¥,याएको योगदानको कदर गर्दै सम्मानित गरेको हो।,ललितपुर खुमलटारमा शनिबार युलेन्स स्कुलले आइबिडिपी (इन्टरनेसनल ब्याक्कलरेट डिप्लोमा प्रोग्राम... |
सेतोपाटी संवाददाता सुर्खेत प्रहरीले विष्फोटक पदार्थसहित १ जनालाई पक्राउ गरेको छ।,पन्चमुखी नगरपालिका ११ कुइँनेदेखि जामुतर्फ गइरहेको ध १ च १०६ नम्बरको जीपमा प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो । प्रहरीले डेटोेनेटर ६० थान, फ्युजवायर २२ थान र जिलेटिन ५५५ बरामद गरेको एसपी मोहन आर्चायले जानकारी दिए।,प्रहरीले जीप चालक कि... |
सन्जिब बगाले काठमाडौंवासीले वर्षौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची यस वर्ष असोजमा आउने भनिएको थियो। सुरूङ खन्ने काम अन्तिम चरणमा पुगे पनि कात्तिक अन्त्यसम्म उल्लेख्य सुधार भएन। काम सुस्त हुँदा मेलम्चीको पानीका निम्ति अझै ६ महिना कुर्नुपर्ने भएको छ।,कुल साढे २७ किलोमिटर सुरूङमध्ये १२ सय ५ मिटर खन्न बाँकी नै छ। अहिले दैन... |
सेतोपाटी संवाददाता बाल यौन दुराचारीको अभियोगमा काठमाडौंबाट एक जना नेदरल्याण्डका नागरिक पक्राउ परेका छन् ।,७५ वर्षका हेनरिकस एन्ड्रीअनुस जोसेफस क्रुइजसेनलाई पक्राउ गरिएको सिआइवीले जनाएको छ। उनले बालकहरुलाई ललाइ फकाए विभिन्न प्रलोभनमा पारेर बाल यौन दुराचार गरेको एसपी जीवन श्रेष्ठले जानकारी दिए।,कोटेश्वरीस्थित एक होटलबाट... |
डा. प्रकाशराज रेग्मी शरीर उचाइका अनुपातमा हुनुपर्नेभन्दा बढी शारीरिक तौल हुनुलाई मोटोपन भनिन्छ। मोटोपनका कारण थुप्रै किमिसका रोग उत्पन्न हुन्छन्। तौल कम गर्न सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्ट्रोल, हृदयघातजस्ता रोगको जोखिम न्यूनिकरण सकिन्छ।,तौल घटाउन विभिन्न उपाय अपनाउन सकिन्छ। तर, यी उपाय अपनाउँदा क... |
प्रकाश ढुंगाना बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।,अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेक... |
चेतना गुरागाईं ,सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको देउती यातायात प्रालिको बा ४ ख ५०१० नं को गाडी शुक्रबार राति दैलेखको सियाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।,दुर्घटनामा मृत्यु हुनेमा वीरेन्द्रनगर–९ का ३१ वर्षीय पारश तिवारी, दैलेख नौमूलेका ५६ वर्षीय रत्नबहादुर सिजाली र नौमूलेकै ४५ वर्षीय जिसी राना छन् । दुर्घट... |
अर्जुन गिरी कास्की प्रहरीले शुक्रबार पोखरामा भारतीय सुटरहरु पक्राउ गरेको छ। सिद्धार्थ चोकबाट कास्की प्रहरीले ४ जनाको समूहमा भारतीय नागरिक पक्राउ गरेको हो। पक्राउ परेकामध्ये ३ जना भारतको राजस्थानमा आतंक मच्चाएका अपराधी हुन्। उनीहरुविरुद्ध असुलीदेखि हत्यासम्मको आरोपका दर्जनौं मुद्दा भारतमै दर्ता छन्। समातिएका ४ जनामध्ये... |
धरेन्द्र डाँगी रोल्पाका १० वटै स्थानीय तहले आफ्ना गाउँपालिका र नगरपालिकाभित्रको शैक्षिक अवस्थाको विश्लेषण गर्दै आगामी दिनको योजना निर्माण थालेका छन्। रोल्पाको शैक्षिक अबस्था, स्थानीय तहमा शैक्षिक योजना निर्माण सम्बन्धी लिवाङमा शुक्रबार भएको कार्यशालामा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो योजना बनाएका हुन् ।,वर्तमान पर... |
नारायण अधिकारी निर्वाचनको समयमा सवारी आवागमनमा समस्या देखिने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात नरोकी काम गरिने भएको छ।,सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ। एकातर्फबाट सवारी सञ्चालन र अर्काेतर्फ कालोपत्रे गर्न सकिने भएकाले आउने जाने सवारीलाई आलोपालो सञ्चालन गर्ने तयारी गरिएको छ।,चितवनका प्रमुख जिल्ला अधिकारी न... |
सेतोपाटी संवाददाता उड्डय क्षेत्रको जानकारी दिने उद्देश्य साथ नेपाल मै पहिलो एभिएसन म्युजियम सञ्चालन भएको छ।,एभिएसन म्युजियमले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि म्युजियमको औपचारिक सुरुवात भएको जानकारी गराएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा झण्डै सात करोड लगानीमा बनाईएको सो म्युजियम... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले गैरआवासीय नेपाली संघका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई स्वागत तथा पूर्ण कार्य सफलताको शुभकामना व्यक्त गरेको छ ।,महासंघको सभाहलमा शनिबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले नेपाल पत्रकार महासंघ गैरआवासीय नेपाली संघसंग सहकार्य गरेर अगाडि बढ्न त... |
कृष्ण अधिकारी विश्वव्यापीरुपमै वातावरणीय, जनस्वास्थ्य र स्वच्छ ऊर्जाको चुनौतीको रुपमा रहेको घरभित्रको वायु प्रदूषणको समस्यालाई न्यूनीकरणतर्फ ठोस कदम नचालिए भयावह स्थिति आउनसक्ने भन्दै विश्वका वातावरण तथा ऊर्जाविद्हरुले गहिरो चिन्ता व्यक्त गरेका छन्।,भारतको नयाँदिल्लीमा गत साता सम्पन्न स्वच्छ भान्छा र घरभित्रको वायु प्... |
चेतना गुरागाईं चीनको उत्तरी क्षेत्रमा पर्ने तिआनजिन नगरपालिकाले यस वर्ष अत्याधिक प्रदुषण गराउने नौ हजार ८१ कम्पनीहरू बन्द गरिदिएको छ।,कुल १९ हजार कम्पनीमध्ये वातावरण संरक्षण नीति उल्लंघन गरेको आरोपमा ती कम्पनी बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ।,सन् २०१७ मा गरिएको परिक्षणका क्रममा उनीहरुले गरेको ... |
लक्ष्मण देवकोटा केपी ओली सरकारको नेतृत्वका बेला भएको भारतीय नाकाबन्दीका कारण चीनसँगको व्यापारिक ढोका खोल्नुपर्छ भन्ने सहमतिकै कारण नेपालका कम्युनिष्टहरुको एकता सम्भव भएको एमाले पोलिटब्युरो सदस्य बिन्दा पाण्डेले बताएकी छिन्।,
‘मानवता बिरोधि भारतीय नाकाबन्दीका बेला भारतबेष्ठित होइन भू-परिबेष्ठित नेपाल बनाउन ब्यापार र ब... |
नारायण खड्का बाल विवाह गर्न लागेको भन्दै समाज र सरोकारवालाले अवरोध गरेपछि दाङका एक बाल दम्पत्तिले आत्महत्या गरेका छन्।,तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुर निवासी १६ वर्षीय प्रभास (विशाल) विक र १५ वर्षीया वसन्ती विकले बिछोडको पिडामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।,चैतमा विशालले भगाएर वसन्तीलाई आफ्नो घरमा ल्य... |
सेतोपाटी संवाददाता ,गैरआवासीय नेपाली संघ बेल्जियमले कल्याणकारी कार्यका लागि संकलन गरेको रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेको छ।,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसिसि बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा १ लाख ४० हजार ७ सय ८० र पैसा ५४ धुर्मुस सुन्तली फ... |
शान्ति तामाङ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दुईवटा फोन यस्ता छन्, जसमा पाँच महिनायता चार हजारभन्दा बढी कल आइसके।,ती नम्बर हुन्– टेलिकमको १६६०–०१–७२००० र एनसेलको ९८०१५७२१११, जसमा फोन गरेको पैसा लाग्दैन।,कसले गर्छन् यतिका धेरै फोन? किन गर्छन्?,यी फोन भुइँचालोमा घर भत्किएकाले गरेका हुन्, तर राहत नपाएको झोँक वा प्राधि... |
नारायण महर्जन काठमाडौं उपत्यकाका चार भञ्ज्याङमध्येको पश्चिमी चन्द्रागिरि भञ्ज्याङको काखमा पर्ने थानकोटमा महालक्ष्मी अर्थात सिन्दुर जात्रा शुरु भएको छ। यो जात्रा कात्तिक पूर्णिमाको अघिल्लो दिनदेखि शुरू भई मार्ग कृष्णपक्षको प्रतिपदासम्म गरी तीन दिन मनाइन्छ।,यसलाई न्हूँद ११३८ (नयाँ वर्ष) सुरु भएपछिको पहिलो जात्राको रूपमा... |
सुजिता कार्की नुवाकोटमा रहेका बाह्र स्थानीयतहमध्ये पाँच स्थानीयतहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ।,जिल्लामा कायम रहेका बाह्रमध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोब... |
चेतना गुरागाईं (नेपालको बाटो हुँदै चिम्पान्जी, बाँदर लगायत वन्यजन्तु तस्करी गर्ने गिरोहका केही सदस्य हालै राजधानीमा पक्राउ परे। तिनमा दुई नेपाली, तीन भारतीय र एक पाकिस्तानी नागरिक थिए। प्रहरीले दुई चिम्पान्जी, आठ बाँदर लगायत जनावर बरामद गर्यो। ,अनुसन्धानमा संलग्न प्रहरीका अनुसार तस्कर गिरोहले ती जनावर अफ्रिकाको नाइजेर... |
भानुभक्त साउदी अरबका एक राजकुमारको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको छ।,आसिर प्रान्तका डेपुटी गर्भनरसमेत रहेका राजकुमार मन्सुर बिर मक्रिन चढेको हेलिकप्टर आइतबार राति दुर्घटनामा परेको हो।,उनीसहित थुप्रै सरकारी अधिकारी चढेको हेलिकप्टर यमन सीमाना नजिकै दुर्घटनामा परेको थियो।,दुर्घटनाको कारण खुल्न नसकेको सरकारी सञ्चार... |
राकेश यादव रौतटह जिल्ला अस्पतालका प्रमुख प्रविणकुमार झाले अख्तियारले एक लाख घुस लिँदा लिँदै पक्राउ गरेको छ। जिल्ला अस्पतालमा इमर्जेन्सी विभागमा रहेको बेला झाले कोइकाका रामप्रताप यादवसँग १ लाख घुस लिँदै गर्दै अख्तियारको टोलीले रकमसहित नियन्त्रणमा लिएको हो।,
रौतहटका जिल्ला अस्पताल प्रमुख झा घ... |
विद्या राजपुत उनी एक कक्षा पढ्ने स–साना नानीबाबुलाई हात समातेर लेखाउँथिन्। चौरमा पिटी खेलाउँथिन्। दगुर्न सिकाउँथिन्।,उनै अनु पराजुली आइतबार बिहान गौशालाको भण्डारखाल जंगलमा आफैं लेफ्ट–राइट गर्दै थिइन्।,उमेरले ३५ नाघेकी उनी लाममा मिलेर बस्न, उफ्रिन, सिट्ठीको तालमा परेड खेल्न अभ्यस्त देखिन्थिन्। तै यतिबेला स–साना बालबच्च... |
सेतोपाटी संवाददाता दश जोड २ का अधिकांश विद्यार्थीले सवारी चालक अनुमति पत्रै नलिई मोटरसाइकल चलाउने गरेका छन्। महानगरीय प्रहरी ट्राफिक महाशाखाले विद्यार्थी केन्द्रित कारबाही प्रकृया सञ्चालन गर्दा एकै दिन ललितपुरबाट मात्र १०३ जना विद्यार्थी पक्राउ परे।,सवारी दुर्घटनामा विद्यार्थीको बढ्दो संख्या नियन्त्रण गर्न महाशाखाका प... |
सेतोपाटी संवाददाता थारू पत्रकार संघ नेपालको अध्यक्षमा मदन चौधरी निर्वाचित भएका छन्। आइतबार बिहान सुनसरीको झुम्कामा भएको चुनावमा प्रतिद्वन्द्वी प्रदीप लेखीलाई हराउँदै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्। खसेको ५० मतमध्ये ३६ मत चौधरीले पाएका थिए भने लेखीले १४ मत पाए।,त्यस्तै संघको उपाध्यक्षमा संजय चौधरी (चितवन) निर्विरो... |
सेतोपाटी संवाददाता भैरहवाको गौतम बुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको विमान अवतरणकाे क्रममा बायाँ टायर पंचर भएकाे छ।,ल्याण्ड गर्ने क्रममा जहाजको पछाडिको बाँया पट्टीको टायर पंचर भएको तत्काल मर्मत गरेर अहिले उक्त विमान उडिसकेकाे एयरलाइन्सका साहयक प्रवक्ता शैलेश कंशाकारले जानकारी दिए।,परीक्षण उडानमा रहेकाे एयरलाइन्सकाे 'व... |
सेतोपाटी संवाददाता नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स लगायतका सरकारी कागजात बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले धादिङ घर भइ काठमाडौंको बुढानिलकण्ठमा बस्ने शालिकराम अधिकारी र संखुवासभा घर भइ बानेश्वर बस्ने यज्ञराज कार्कीलाई पक्राउ गरेको हो।,उनीहरुले लाइसेन्स, ... |
सुजिता कार्की भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ ।,रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ ।,दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन र... |
सेतोपाटी संवाददाता करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा यातायात कार्यालय कोशीका लेखापाल सुरेश अधिकारी पक्राउ परेका छन्। आइतबार काठमाडौंको रानीबारीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।,२०६७ फागुनदेखि इटहरीस्थित यातायात कार्यालयमा काम गर्दै आएका अधिकारीले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा ... |
सेतोपाटी संवाददाता हेटौंडाको राप्तिपुल नजिकै एक पुरूषको शव फेला परेको छ।,सडकमा छेउमा एक पुरूष मृत अवस्थामा भेटिएको एसपी विकाशराज खनालले जानकारी दिए।,मृतकको सनाखत हुन सकेको छैन् । शवलाई अहिले हेटौंडा अस्पतालमा राखिएको छ।,उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हेटौंडाको रा... |
सेतोपाटी संवाददाता मकवानपुरको गढीबाट जुवा खेलिरहेका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबारराती १२ बजे छापा मानबहादुर श्रेष्ठको घरमा मारेर उनीहरुलाई पक्राउ गरिएको एसपी विकाशराज खनालले जानकारी दिए।,उनीहरुको साथबाट ३ लाख ८३ हजार रुपैयाँ र ८ सय अमेरिकी डलर पनि प्रहरीले बरामद गरेको छ।,'श्रेष्ठले ठूलो हल बनाएर ब्यावसायि... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी बृत चापागाउँका प्रमुख डिएसपी आभुषण तिमल्सिना महानगरीय प्रहरी कार्यालय रानीपोखरी मेट्रोमा तानिएको छ। सरुवा भएर गएको ३ महिनामा नै एआइजी जयबहादुर चन्दले डिएसपी तिमल्सिनालाई मेट्रोमा तानेका हुन् ।,डिएसपी तिमल्सिनालाई चापागाउँबाट मेट्रोमा तानिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रव... |
विद्या राजपुत भगवती खड्कालाई त्यो घटनापछि गाउँभरि सबैले ‘राजेश हमाल’ भन्न थाले।,उनी नौ कक्षा पढ्दाको कुरा हो। स्कुलबाट घर फर्कंदै थिइन्। मोडमा एक जना केटीसाथी भेटिइन्, जोसँग भगवतीको मनमुटाव थियो। उनी भगवतीलाई कुटाउन चार जना केटा लिएर आएकी रहिछन्।,उनलाई देख्नेबित्तिकै चारै जना एकैचोटि जाइलागे।,एक्कासि हमलाले भगवतीलाई स... |
सेतोपाटी संवाददाता फोर्ब्स पत्रिकाले गत जुलाई २७ तारिखको रात विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्यो। चार वर्षदेखि लगातार अग्रस्थानमा रहँदै आएका बिल गेट्स दोस्रोमा झरे। उनलाई उछिनेर संसारकै धनी बन्न सफल भए, जेफ बेजोस।,बेजोस त्यति भाग्यमानी ठहरिएनन्।,सर्वाधिक धनीको कुर्सीमा उनी आधा रात पनि टिक्न सकेनन्।,बेजोसलाई ‘स... |
सुजिता कार्की जुम्लामा नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाएको छ।,यस प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा तथा शिक्षाको प्रभावकारी सञ्चालन गरिरहेको बेला स्वास्थ्य अनुसन्धानको थालनी गरेको बताएको हो। प्रतिष्ठ... |
सुजिता कार्की दशैं, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करीब दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन्।,हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुन्।,प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्मचारी हतार हतारमा आ–आफ्नो कार्यालय फर्किन थालेक... |
सुजिता कार्की होलेरी—थवाङ शहीद मार्गअन्तर्गत घर्तीगाउँ—थवाङ सडकखण्डको दुईखोलीमा नेपाली सेनाले चट्टान फोरी बाटो चौडा पार्ने कामको थालनी गरेको छ।,रोल्पा दुईखोली गाउँपालिकाअन्तर्गत दुईखोली बजार नजिक कडा चट्टानका कारण बाटो साँगुरो हुँदा घर्तीगाउँ—थवाङ आवतजावतमा निकै कठिनाइ भएकाले नेपाली सेनाको सहयोगमा बाटो निर्माण कार्य स... |
भानुभक्त राजधानीको कमलादीबाट स्वचालित पेस्तोलसहित दुई भारतीय पक्राउ परेका छन्।,काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार भारतको पञ्जावका जसवीर सिंह र हरविरेन्द्र सिंह पक्राउ परेका हुन्। उनीहरुलाई हेरिटेज प्लाजाबाट प्रहरीले पक्राउ गरेको हो।,उनीहरुका साथबाट प्रहरी पेस्तोलसहित ५१ राउन्ड गोली पनि बरामद गरेको छ... |
सेतोपाटी संवाददाता राजधानीको कमलादीबाट स्वचालित पेस्तोलसहित पक्राउ परेका २ जना भारतीय सुटर रहेको प्रहरीले पुष्टि गरेको छ।,काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार भारतको पञ्जावका जसवीर सिंह र हरविरेन्द्र सिंह पक्राउ परे लगत्तै गरिएको प्रारम्भिक अनुसन्धानमा उनीहरु सुटर रहेको खुलेको हो ।,उनीहरु मंगलबार भारत... |
सुजिता कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बाढीबाट प्रभावित तराईका जिल्लामा पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको छ।,बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक अध्ययन गरी नीतिगत व्यवस्था मिलाउन र पुनर्निर्माणको समन्वय गर्न प्राधिकरण मातहत विशेष बाढी पुनर्निर्माण आयोजना एकाइ निर्माण गरिएको हो।,मन्त्रिपरिषद्... |
चेतना गुरागाईं ‘तपाईं अहिले नै गुगल इमेज (तस्बिर) मा जानुस्,’ फोटोग्राफर मिहाएला नोरोकले भनिन्, ‘र, ‘ब्युटिफुल वुमन’ टाइप गरेर कस्ता–कस्ता तस्बिर आउँछन् हेर्नुस्।’,मैले उनले भनेजस्तै गरेँ। दसौं लाख तस्बिर आए।,ती तस्बिर विभिन्न देशका मोडल तथा फिल्म अभिनेत्रीका थिए, धेरैजसो अर्धनग्न वा पारदर्शी पहिरनमा। कतिले त भित्री व... |
सेतोपाटी संवाददाता धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रौतहटको चन्द्रपुुर नगरपालिका रहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि स्थानीय रिक्सा चालकले सहयोग गरेका छन्। रिक्सा चलाएर आफ्नो परिवार धान्दै आएका उनले फाउण्डेसनलाई पाँच बोरा सिमेन्ट सहयोग प्रदान गरेका हुन्।,दैनिक तातो घाममा रिक्सा चलाएर पाँच जनाको... |
भानुभक्त प्रहरीले लमजुङमा १७ किलो सुन पक्राउ गरेको छ।,मनाङबाट लमजुङको बेसीशहर जाँदै गरेका पासाङ लामा सुनसहित पक्राउ परेका हुन्।,'मोटरसाइकलमा मनाङबाट लमजुङतर्फ आउँदै गरेको मान्छेलाई हामीले नियमित चेकजाँच गर्दा सुन भेटिएको हो', लमजुङका प्रहरी प्रमुख पदमबहादुर बिष्टले भने।,प्रहरीले उनलाई मस्याङ्दी गाउँपालिको फुदी भन्ने ... |
प्रकाश ढुंगाना काठमाडौंमा कपडाको ब्यापार गर्ने तिब्बतियन नागरिक तेन्जिङ लामा भन्ने कुन्गा तेन्जिङ भुटिया असोज ३० गते बौद्ध एरियाबाट पक्राउ परे ।,सिआइबीलाई उनीसँग नेपाली नागरिकता र राहदानी छ भन्ने सुचना थियो । उनले ३ महिना अघि नागरिकता र राहदानी बनाएका थिए।,अनुसन्धानपछि सिआइबीले लुगा ब्यापारी काठमाडाैं १६ नयाँबजार बस्न... |
बिबिसी यो ६ करोड ६० लाख वर्षअघिको घटना हो।,आकाशबाट १२ किलोमिटर लामो उल्कापिण्ड पृथ्वीमा खस्यो। पृथ्वीको वायुमण्डल र सतहमा ठूलो विनाशलीला मच्चियो। भीमकाय जन्तु डायनासोर लोप भए। अन्य स्तनधारी र घस्रने जीवजन्तुको पनि विनाश भयो। पानीको गहिराइमा बस्ने प्राणी मात्र मुश्किलले बाँचे।,वैज्ञानिकहरूले त्यो उल्कापिण्डबारे नयाँ तथ... |
समुन्द्र राज घिमिरे सुष्मिता बैंकक गएकी थिइन्, घरकी सानी छाउरी ‘विसी’ ले खाना खाइन।,सुष्मिताका आमाबाबु यताबाट तारन्तार फोनमा भनिरहन्थे, ‘तेरो कुकुरलाई खाना ख्वाउन तैं आइज! हामीले दिएको फिटिक्कै खाँदैन।’,आज खाला, भोलि खाला भन्दा–भन्दै तीन दिन बित्यो।,भिडियो कल गरेर देखाएपछि खाला कि!,सुष्मिताले ‘आइडिया’ फुराइन्। घरमा भि... |
सेतोपाटी संवाददाता काठमाडौंको कमलादीमा गोली चलाउने २ जनामध्ये १ जनासँग भारतीय प्रहरीको परिचयपत्र भेटिएको छ ।,पक्राउ परेका जसवीर सिंह र हरेन्द्र सिंहमध्ये जसवीरको साथबाट पन्जाव प्रहरीको परिचयपत्र भेटिएको हो ।,परिचयपत्र नक्कली हो कि सक्कली हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,उनीहरुले कमलादीस्थित एक डान्... |
गिरीश गिरी मुग्लिन भन्नेबित्तिकै दिमागमा खानाको प्लेट घुम्छ। अलि पर हेर्नेले भर्खरै त्रिशूली बोकेर आएको बूढीगण्डकी मर्स्याङ्दीसँग मिसिँदै गरेको देख्छ। यो संगम अब नारायणी बनेर गड्गडाउँदै गंगातिर लम्कन्छ।,गाउँ–गाउँ रसाएर बग्दै आएका यी नदीको सुसाइभन्दा पर्तिर पनि आवाज छन्। त्यो कतिले सुनेका होलान्?,कमैले।,दुईदिनको एकादशी... |
सुजिता कार्की चीनमा पठाउने दुर्लभ एकसिंगे गैँडा राख्नका लागि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहामा ‘बुमा’ (गैँडा राख्ने विशेष स्थान) को निर्माण सुरू भएको छ ।,सौराहाको निकुञ्ज कार्यालयसँगै जोडिएको जंगलमा बुमा निर्माण गर्न थालिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानका... |
एजेन्सी ट्वीटरका एक जागिरेले काम गर्ने अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत ट्वीटर एकाउन्ट बन्द (डिएक्टिभ) गरिदिएका छन्।,अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नाम नखुलाइएका ट्वीटरमा उनको बिहीबार जागिरेको अन्तिम दिन थियो। जागिर छोड्नुअघि उनले राष्ट्रपति ट्रम्पको एकाउन्ट डिएक्टिभ गरेका हुन्।,त्यसपछि ... |
सुजिता कार्की बाढीले बगाएर चितवन राष्ट्रिय निकुञ्जस्थित वन्यजन्तुको बासस्थान क्षेत्रमा थुपारेको फोहर आजदेखि उठाउन थालिएको छ।,क्षेत्रीय होटल संघको संयोजन तथा यहाँका एकदर्जन बढी संघ संस्थाको आयोजनामा आजदेखि फोहर उठाउन थालिएको हो।,गत साउन २८ गते आएको बाढीले मकवानपुर जिल्लादेखिका फोहर बगाएर चितवन राष्ट्रिय निकुञ्जमा थुपार... |
सेतोपाटी संवाददाता नाइजेरियाबाट नेपाल हुदैँ भारत बन्यजन्तु र पशुपन्छिको तस्करी गर्ने गिरोहलाई प्रहरीले संगठित अपराधको मुद्दा चलाउने भएको छ।,गत असोज ३१ गते पक्राउ परेका ३ जना भारतीय नागरिक, २ जना नेपाली नागरिक र १ जना पाकिस्तानी नागरिकलाई संगठित अपराधमा मुद्दा चलाइने सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।,काठमा... |
विद्या राजपुत ‘आमा, म ट्रेकिङ जान्छु है?’,‘कहाँ?,‘अन्नपूर्ण सर्किट, २१ दिनको ट्रेक हो।’,आमा एकछिन बोलिनन्, अनि सोधिन्, ‘को–को जाने?’,‘एक जना विदेशी लिएर।’,पूर्व पाँचथरबाट बिहे गरेर रसुवा, बेत्रावती आएकी उनकी आमा हिमाली पदयात्राको जोखिमसँग परिचित थिइन्। जिन्दगीका अनेक कष्ट झेलेर मजबुत भएकी थिइन्। र, सधैं चाहन्थिन्, छोर... |
डा. अजित खनाल पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ।,कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ। ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउनेदेखि... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन्।,शुक्रबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिल... |
चेतना गुरागाईं कल्पना बलामीलाई धेरैले सोध्छन्, ‘तपाईंले कम्प्युटर इञ्जिनियरिङ कहाँबाट गर्नुभयो?’,उनी मुसुक्क हाँस्दै जवाफ दिन्छिन्, ‘म इञ्जिनियर होइन।’,सोध्ने मान्छे विश्वास गर्दैनन्।,‘भन्नुस् न, नेपालबाटै गर्नुभा कि, इन्डियाबाट?’,उनी हाँस्छिन् मात्र।,फेरि सोध्छन्, ‘इञ्जिनियरिङ नगरे पनि ट्रेनिङ त लिनुभाको होला नि?’,उन... |
द न्यूयोर्क टाइम्स स्विट्जरल्यान्डका पूर्व टेनिस खेलाडी हेन्ज गनथार्ड भन्थे, ‘उनी ५० वर्षसम्म टेनिस खेल्न सक्छिन्।’,उनले ३७ मै छाडिन्।,संसारभर उनका प्रशंसकको आसा यसैमा अल्झिएको छ, मार्टिना हिंगिस यसपटक पनि कोर्टमा फर्किऊन्, पहिले दुईचोटिजस्तै।,स्विट्जरल्यान्डकी मार्टिनाले शनिबार सिंगापुरमा भएको प्रतियोगितापछि तेस्रोपट... |
सुधिर भण्डारी अलि पहिलेका नेपाली फिल्मले काठमाडौं देखाउनुपर्यो भने धरहरा, पशुपतिनाथ, स्वयम्भू र रत्नपार्क देखाउँथ्यो। अरु नदेखाए पनि रत्नपार्कचाहिँ अधिकांश फिल्ममा देखिन्थे। काठमाडौंको बिम्ब भनेकै रत्नपार्क हुन्थ्यो। उपत्यकाभरबाट आएका सवारी साधन मिसिने र बाँडिने रत्नपार्कमा फिल्मले गाउँबाट आएको पात्रलाई ओराल्थ्यो। र,... |
कमलेश मण्डल महोत्तरीको भिट्टामोड–जलेश्वर–जनकपुर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी धनुषाको जनकपुर उपमहानगरपालिका २१ कुर्थाका २५ वर्षीय जितेन्द्र महासेठको मृत्यु भएको छ।,ज ५ प ३२२० नम्बरको मोटरसाइकलमा चढी भिट्टामोडबाट जलेश्वरतिर आउँदै गरेका उनी जलेश्वर–२ स्थित भिट्टामोड –जलेश्वर–जनकपुर सडकखण्डका कलभर्टको खाल्डोमा खस्दा... |
सेतोपाटी संवाददाता शुक्रबार विर्तामोडमा भएको गोलीकाण्ड र अर्जुनधारा ११ का ११ वर्षिय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युबारे अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय टोलीले आजदेखि अध्ययन गर्न सुरू गरेको छ।,टोलीले आजै मृतक बालक शिवाकोटीको घर पुगेर उनका बाबु,आमा तथा छिमेकीसँग घटनाका विषयलाई लिएर सोधपुछ गरेको छ। सो टोल... |
सेतोपाटी संवाददाता छैटौँ एशिया–प्यासिफिक युवा वैज्ञानिक सम्मेलन नेपालमा हुने भएको छ। सम्मेलन यही नोमेम्वर १ देखि ५ गतेसम्म काठमाडौंस्थित पार्क भिलेज रिसोर्टमा हुने आयोजक संस्था रिसर्च सेन्टर फर एप्लाइड साइन्स एण्ड टेक्नोलोजी (रिकास्ट)ले जनाएको छ।,रिसर्च सेन्टर फर एप्लाइड साइन्स एण्ड टेक्नोलोजी (रिकास्ट)का अध्यक्ष डा. ... |
सुजिता कार्की तेह्रथुमको फेदाप गाउँपालिका–३, साविक जलजले–९ र सिम्ले–५ को देवीथाने टोलका बासिन्दा वर्षौंदेखि खानेपानीको चरम समस्या भोग्दै आएका छन्। घरमाथि पानीको ठूलो मुहान नहुँदा यहाँका डेढ दर्जन बढी घरधुरीलाई बाह्रै महिना खानेपानीको जोहो गर्न घण्टौँ लाग्ने गरेको छ।,प्रयोगमा आएका पानीका मुहान पनि सुक्दै गएको र भएका मु... |
सुजिता कार्की झापा अर्जुनधारा– ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान सुरू गरेको छ।,शनिबार आएको मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आजदेखि अनसुन्धान सुरू गरेको हो। जिल्ला प्रशासन कार्यालयमा बिहान आयोजित सुरक... |
चेतना गुरागाईं केही वर्षअघि भारतमा रजनीकान्तको फिल्म आएको थियो– रोबोट, जसमा वैज्ञानिकको यो सिर्जनाले मान्छेभन्दा अगाडिको सोचेर सहरभरि विध्वंस मच्चाउँछ। अन्ततः त्यो विध्वंस रोक्न रोबोटको ‘सिस्टम’ नै तहसनहस गरी त्यसलाई संग्रहालयमा थन्क्याउन वैज्ञानिकहरू बाध्य हुन्छन्।,रोबोटले मानव सभ्यतामा पारेको वा पार्न सक्ने क्षतिबार... |
सेतोपाटी संवाददाता पार्सल पठाइदिएको भन्दै १ करोडभन्दा बढी ठगी गर्ने गिरोहका एक जना सदस्य पक्राउ परेका छन् ।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले भारत गोरखपुर घर भए काठमाडौं डिल्लीबजार बस्ने प्रदीपकुमार अग्रवाललाई पक्राउ गरेको हो।,उनले बेलायती नागरिकको नाममा फेसबुक एकाउन्ट खोल्ने, फ्रेन्ड रिक्वेष्ट पठाउने... |
सुजिता कार्की भन्सार छली नेपालगञ्ज भित्र्याइएको ठूलो रकमको विद्युतीय (इलेक्ट्रोनिक्स) उपकरण प्रहरीले नेपालगञ्जमा बरामद गरेको छ।,संघीय प्रहरी इकाइ कार्यालय नेपागञ्जबाट खटिएको प्रहरीे टोलीले बरामद गरेको उपकरणमा ३० लाख रुपैयाँ मूल्य बराबरका विद्युतीय मेसिन, पार्टस्सहित भारतीय नम्बर प्लेट यूपी ३५ टी ७३०७ नं को ट्रकसमेत र... |
विनोद सापकोटा झापाको विर्तामोडमा लागु भएको निषेधाज्ञा ८० घन्टा पछि आज राति ९ बजेदेखि हट्ने भएको छ। जिल्ला सुरक्षा समितिको वैठक पछि सेतोपाटीसँग कुरा गर्दे झापाका प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले विहान ९ बजे सम्मका लागि निषेधाज्ञा हटाउने निर्णय भएको बताए।,झापाका प्रमुख जिल्ला अधिकारी तिवारीले सर्वसाधरणको आवश्यकताला... |
भानुभक्त गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ यात्रुबाहक माइक्रो बस भिरबाट खस्दा तीन यात्रुको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।,बुटवलबाट सदरमुकाम तम्घास जाँदै गरेको बा ४ ख ५५०१ नम्बरको माइक्रोबस दिउँसो सवा १ बजेतिर भिरबाट झण्डै २ सय मिटर तल खसेको थियो।,‘अहिलेसम्म तीन जनाको शव निकालेका छौं,’ घटनास्थलमा रहेका प्रहरी ... |
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले ३ सय २ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ। निर्वाचन आयोगसँग सहमति लिएर समय पुगेकाहरुको सरुवा गरिएको प्रहरीले जनाएको छ।,को कहाँ सरुवा भए यहाँ हेर्नुहोला,
३ सय २ जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ सरुवा भए |
सेतोपाटी संवाददाता बिर्तामोडमा लगाएको निषेधाज्ञाको समयावधि प्रशासनले छोट्याएको छ।,आइतबार राति ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्म निषेधाज्ञा हटाएको प्रशासनले ३ घण्टा बढाएर आज मध्यान्ह १२ बजेसम्म हटाइएको छ।,झापा प्रशासनले यस अघि गएराति ९ बजेदेखि आज बिहान ९ बजेसम्मका लागि निषेधाज्ञा हटाएको थियो। बिर्तामोडको जनजीवन सामान्य ... |
सुजिता कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग अन्तर्क्रिया गरेको छ।,प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका युवराज भुसालको विकास साझेदारसँग यो पहिलो अन्तर्क्रिया हो।,अन्तर्क्रियामा प्रमुख कार्यकारी अधिकृत भुसालले पुनर्निर्माण प्राधिक... |
समुन्द्र राज घिमिरे पाटन, बल्खुटोलका बाबुकाजी महर्जनले श्रीमतीका चोली र थैली सम्हालेर राखेका छन्।,तीन वर्षअघि श्रीमतीको निधनपछि यी दुई चिज नै हुन्, जसले बाबुकाजीलाई उनी आसपासै भएको आभाष दिलाउँछ। उनले यसलाई श्रीमतीको चिनो मानेर आफू सुत्ने ओछ्यानसामु भित्तामा झुन्ड्याएका छन्। जबजब उनका आँखा यसमा दौडन्छन्, श्रीमतीसँग बित... |
शान्ति तामाङ २०५९ सालमा धोविखोला कोरिडोर निर्माण सुरु हुँदा धेरैले त्यहाँ सररर सवारी चलाउने आस गरेका थिए। आज सकिएला, भोलि सकिएला भन्दाभन्दै चौध वर्ष बित्यो। चौध वर्षमा निर्माण सकिनु त के आधा काम पनि भएको छैन।,उपत्यकाको भित्री रिङरोड विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका निम्ति धोविखोला कोरिडोर निर्माण गरिएको हो।... |
नारायण महर्जन हरेक वर्षको कात्तिक शुक्ल अष्टमीदेखि दशमीसम्म मनाइने महालक्ष्मी जात्रा यो वर्ष पनि थानकोट नजिकै बलम्बुमा धूमधामका साथ मनाइयो।,कुमारी, महालक्ष्मी तथा गणेशको मूर्ति खटमा राखेर सिन्दुरे जात्रा गरिने यो पर्व नेवारहरूको नयाँ वर्षपछि सबैभन्दा पहिले मनाइने जात्राको रूपमा लिइन्छ। जात्रामा स्थानीयले बाजा गाजासहि... |
विनोद सापकोटा बिर्तामोडको शान्ति सुरक्षाको अवस्था सामान्य भएपछि झापा प्रशासनले ४ दिनदेखि लगाएको कर्फ्यू ५५ घण्टापछि पूर्ण रुपमा हटाएको छ।,गत शुक्रबार दिउँसो १ः३० बजेबाट लागू गरेको बिर्तामोडको कर्फ्यू पूर्ण रुपमा हटाइएको झापाका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।,आइतबार बेलुका बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोहिदि... |
सेतोपाटी संवाददाता विदेशी मुद्रा विनिमयको मुद्दामा फरार रहेका भिमेन्द्र कुमार गोयललाई प्रहरीले पक्राउ गरेको छ।,काठमाडौंको नक्सालबाट गोयललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको हो।,२०७४ साल वैशाख १८ गते काठमाडौं जिल्ला अदालतले उनलाई १ वर्ष कैद र १ करोड १७ लाख ४२ हजार जरिवाना तोकेको थियो।,गोय... |
सुजिता कार्की उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप आज दिनको २ बजे सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा दुर्घटना हुँदा नौजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ ।,इलाका प्रहरी कार्यालय कटारीका अनुसार चालक हरि कार्कीसहित ११ जना यात्रु बोकेर कटारीब... |
भानुभक्त सोमबार गुल्मी र उदयपुरमा भएका सवारी दुर्घटनामा परी १५ यात्रुको ज्यान गएको छ। दुबै जिल्लामा गाडी भीरबाट खस्दा ११ यात्रु घाइते भएका छन्।,जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ यात्रुबाहक माइक्रो बस भिरबाट खस्दा ७ यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।,बुटवल... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.