content
stringlengths
20
64.1k
सुजिता कार्की सप्तरीको सदरमुकाम राजविराजको मुख्य सडक पेटीमा वर्षाैँदेखि अतिक्रमण गरेर बसेका पसल हटाउने कार्य सुरू गरिएको छ।,राजविराज नगरपालिकाले सडकपेटीमा अतिक्रमण गरी फाटफुट रूपमा पसल सञ्चालन गर्दै आएका पसल तथा मासु विक्री वितरण गर्ने स्टोरलगायत अतिक्रमण गरेर पसल सञ्चालन गरेका पसललाई हटाउने कार्य सुरू गरेको प्रहरी उप...
भानुभक्त  ,गगन थापाले स्वास्थ्य मन्त्री हुँदा संसदमा पेश गरेको स्वास्थ्य बीमा ऐन भर्खरै पास भएको छ। तर यो स्वास्थ्य बीमा भनेको के हो? यो ऐन कहिले र कसरी लागू हुन्छ र नागरिकलाई बीमाले के फाइदा गर्छ भन्ने जस्ता प्रश्न उठेका छन्। हामीले तिनै प्रश्न, यस विधेयक संसदमा पेश गरेका पूर्वस्वास्थ्य मन्त्री थापासँग सोधेका छौँ। था...
सेतोपाटी संवाददाता भिजिट भिसामा दुबइ लगेर अलपत्र पार्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बाग्लुङ घर भइ काठमाडौ मैतिदेवी बस्ने इश्वर भण्डारी, गोरखा घर भइ पैयुटार बस्ने विर्यमान गुरुङ, मिन भन्ने राजु घले र कैलाली घर भइ ललितपुरको भैसेपाटी बस्ने भानु ढकाललाई पक्राउ गरिएक...
सेतोपाटी संवाददाता सर्लाहीमा गएराती एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ ।,गएराती ८ बजे कविलासी नगरपालिका–२ पिपरियाका सुनिल कुमार साहको गोली हानी हत्या भएको छ।,पिडारी बजारमा रहेको आफ्नो सुन पसल बन्द गरेर घर फर्कदा पिडारी बजार र पिपरिया गाउँबीच पोखरी छेउमा उनीमाथी गोली प्रहार भएको हो ।,बाटो ढुकेर बसेको समूहले मोटरसा...
रोहेज खतिवडा ८८ वर्षको उमेरमा साहित्यकार जगदीश शम्शेर राणा एउटा पुस्तक तयार गरिरहेका थिए, 'सम अनफुलफिल्ड ड्रिम्स' अर्थात् 'केही बाँकी सपना'।,यी केही बाँकी सपना छोडेर सोमबार उनी संसारबाट बिदा भएका छन्। भारतको हिमाञ्चल प्रदेशको सिमलामा बसोबास गर्ने राणाको उपचारको क्रममा चण्डिगढमा निधन भएको हो।,जगदीशका पाँच सन्तान भए। जे...
सेतोपाटी संवाददाता गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएशनले कामै नगरेको खुलासा भएको छ।,आयोजना प्रमुख ओम शर्माले चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्टले फिल्डमा काम नगरेकै कारण आयोजन निर्माणको कामलाई अघि बढाउन कठिनाई भइरहेको पनि स्पष्ट पारेका छन्।,व्यवस्थ...
सेतोपाटी संवाददाता काभ्रे पाँचखाल नगरपालिका–१० घर भएका २६ वर्षीय सुवास गौतम पक्राउ परेका छन् । स्रोत खुलाउन नसकेको नगद १७ लाख रुपैयाँ सहित काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट मंगलबार प्रहरीले उनलाइ  पक्राउ गरेको हो ।,प्रहरीद्वारा न्यूरोड क्षेत्रमा हुने अवैध बैङ्किङ कसुर (हुण्डी) कारोबारको नियन्त्रणको क्रममा शंकास्पद...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले पर्साको प्रहरी प्रमुखको जिम्मेवारी एसपी  डाक्टर  गणेश रेग्मीलाई दिएको छ।,पर्साका एसपी सुदीप गिरी युएन मिसन जाने पक्का भएपछि उनको स्थानमा रेग्मीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।,गिरीले गत असार २८ गते पर्साको प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए। ...
सुजिता कार्की चितवनको भरतपुर महानगरसहित आसपासका क्षेत्रमा आज (बुधबार) ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुने भएको छ।,नयाँ ट्रान्सफर्मर राख्नुपर्ने र भरतपुर सवस्टेशनको मर्मत सम्भार गर्नुपर्ने भएकाले सो क्षेत्रमा बिजुली कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भरतपुरसहित आसपासमा आज पाँच ...
अर्जुन गिरी पछिल्लो समय विवादमा मुछिएको वडा प्रहरी कार्यालय बैदामको अनुसन्धान कार्यमा शंका उब्जिएको छ। रात्री व्यवसायमा आतंक मच्चाएको आरोप खेपिरहेको बैदाम प्रहरीले पीडितबाट उपलब्ध गराइएको प्रमाण नै नष्ट गरेपछि स्थानीयले शंकाले हेर्न थालेका हुन्। कहिले स्थानीयलाई नै दुर्व्यवहार गरेको त कहिले व्यवसायीसँग पैसाको बार्गेनि...
सेतोपाटी संवाददाता इलाका बन कार्यालयका बन रक्षक सिताराम थारु ३० हजार घुससहित पक्राउ परेका छन् ।,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय कोहलपुरले उनलाई पक्राउ गरेको एसपी इश्वर कार्कीले जानकारी दिए। काठको छुट पुर्जीमा म्याद थप गरि दिएको भन्दै उनले ३० हजार माग गरेका थिए ।,उनले सेवाग्राहीबाट रकम लिन थालेको ...
विनोद सापकोटा  ,बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलले पुरानो ल्याब सेट विस्थापन गरेर १७ करोड रूपैयाँ खर्चिएर अत्याधुनिक ल्याब मेसीन ल्याएको छ।,हस्पिटल प्रशासनले बुधबार पत्रकार सम्मेलन गरी नयाँ मेसिन र प्रयोगबारे जानकारी गराएको हो। अब कुनै पनि रोगको परीक्षणका लागि विरामीहरुले विदेशिनु नपर्ने हस्पिटलका कार्यकारी निर्देशक ...
सुजिता कार्की प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ।,जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ। यदि त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वास रहेको छ। ...
सेतोपाटी संवाददाता गैरआवासिय नेपाली संघ एनआरएनएको अध्यक्षको लागि जमुना गुरुङले उम्मेद्वारी घोषणा गरेकी छिन्।,एनआरएनए अध्यक्ष शेष घलेको श्रीमती जमुनाले काठमाडौं आएका एनआरएनका प्रतिनिधिहरुले नेतृत्वमा उठ्न बारम्बार आग्रह गरेपछि उम्मेद्वारी दिएको बताइन।,लमजुङमा जन्मिएकी घले २०४७ सालमा श्रीमानसँगै पढ्न लागि अष्ट्रेलिया गए...
सुजिता कार्की पूर्वी नेपालको समृद्धिसँग जोडिएको मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म जोड्ने सडकखण्डमा गाडी सञ्चालन हुन थालेको छ।,बुधबार उर्लाबारीबाट को १ च ५४५७ नंको एम्बुलेन्स बिरामी बोकेर सो सडकखण्ड भएर इलामको चुलाचुली गाउँपालिका–६ स्थित फुङ्नाम पुगेको हो। चालक सोही ठाउँका २२ वर्षीय नवीन श्रेष्ठले पहि...
चेतना गुरागाईं घडी वैज्ञानिक यन्त्र हो? कि, हाम्रो जैविक अंग?, तपाईंलाई लाग्ला, यो कस्तो प्रश्न हो!, हामीले नाडीमा बाँधेर हिँड्ने वा भित्तामा झुन्ड्याउने घडी, जसले हामीलाई प्राकृतिक समयसँग डोरिन सघाउँछ, त्यो त निश्चित रूपमा वैज्ञानिक यन्त्र हो, डच वैज्ञानिक क्रिश्चियना ह्युगिन्सले १७ औं शताब्दीमा आविष्कार गरेको।, य...
सुजिता कार्की नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझ्ने भएको छ।,सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन भएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी ग...
सेतोपाटी संवाददाता गृहमन्त्रालयले तिहारमा राती १० बजेसम्म मात्रै देउसी तथा भैलोजस्ता  विभिन्न सांस्कृतिक कार्यक्रमहरू खेल्न अनुरोध गरेको छ ।,शान्ति सुरक्षालाई लक्षित गरी रातको १० बजेसम्म मात्रै त्यस्ता  कार्यक्रमहरू खेल्न मन्त्रालयले अनुरोध गरेको हो।,मन्त्रालयले प्रेस विज्ञप्ति जारी सो कुराको जानकारी गराएको हो।,त्यस्त...
शान्ति तामाङ सिसडोल त्यो ठाउँ हो, जहाँ काठमाडौं उपत्यकाभरिको फोहोर विसर्जन हुन्छ।,काठमाडौंबाट २५ किलोमिटर टाढा नुवाकोट, ककनी गाउँपालिका–२ मा पर्ने यही ठाउँका बासिन्दाले अघिल्लो महिना आफ्नो क्षेत्रमा फोहोर फाल्न दिएनन्। काठमाडौं र ललितपुरका उपमेयर भदौ २३ गते सिसडोल पुगे, स्थानीयका माग पूरा गर्ने बाचा गर्न। यसैको परिणाम...
कमलेश मण्डल जनकपुरबाट खरीद गरि भारततिर लैजादैँ गरेको १५ केजी चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।,नियमित चेकजाँचको क्रममा बिआर ०६ एएच् ९२३९  नम्बरको गाडीबाट १० लाख रुपैयाँबराबरको १५ केजी चाँदी महोत्तरी प्रहरीले पक्राउ  गरेको हो।,भारततिर चाँदी लैजादैँ गरेका बिहार सिर्सियाका मुकेश कुमार महतो पक्राउ परेको महोत्तर...
नारायण खड्का सल्यानमा करेण्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। सारदा नगरपालिका वडा नं. ६ खाती गाउँ निवासी ५० वर्षीया मंगली वलीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरत विकले सेतोपाटीलाई बताए।,बिहिबार बिहान पौने १० बजेतिर घर नजिकैको बारीमा काम गर्दै गर्दा विद्युत पोलबाट करेण्ट प...
सेतोपाटी संवाददाता नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको अन्त्येष्टि आज साँझ पशुपति आर्यघाटमा हुने भएको छ।,बिहान १० बजेदेखि १२ बजेसम्म महासंघको अनामनगरस्थित कार्यालयमा गौचनको शव श्रद्धाञ्जलिका लागि राखिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, वनमन्त्री विक्रम पाण्डे, विभिन्...
सेतोपाटी संवाददाता सत्याग्रही डा. गोविन्द केसीले सरकारले सचिव स्तरीय ३ सदस्यीय वार्ता टोली गठन गरेको लगत्तै आफ्नो तर्फबाट प्रथम चरणमा ५१ सदस्यीय वार्ता टोली गठन गरेका छन्।,डा. गोविन्द केसीले वार्ता टोलीमा संलग्न हुन चाहने जो सुकै नेपालीलाई  सहभागी हुन आह्वान गरेका छन्।,उनले दोस्रो चरणमा ७७ जिल्लाकै प्रतिनिधित्व हुने ग...
सेतोपाटी संवाददाता भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाश पोखरेल घुस लिँदै गर्दा पक्राउ परेका छन् ।,१ लाख रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयको टोलीले पोखरेललाई पक्राउ गरेको हो ।,मोही मुद्दा लडिरहेका सँग घुस लिएको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार इटहरीका एसपी किसनसिंह थापाले...
सुजिता कार्की मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विश्वनाथ शर्मा घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट नगद १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले शर्मालाई नियन्त्रणमा लिएको हो।,घुस मागेको पूर्व सूचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रंगेहात पक्राउ हो। उनलाई पक्राउ गरेको जान...
सुजिता कार्की हिन्दुहरूको महान् चाड दशैं सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम सुरू भएको छ।,नेपाल भारतबीच रहेको खुला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन्।,तस्करले पर्साको भिस्व...
नारायण खड्का खानी तथा भूगर्भ विभागले दाङस्थित राप्ती नदीको बगरमा ग्याँस छ वा छैन भन्ने सवालमा अनुसन्धान थाल्ने भएको छ।,देउखुरीस्थित राप्ती नदीको किनारमा केही पहिले प्राकृतिक ग्याँस निस्किएको र आफैँ आगो बलेको खबर सार्वजनिक भएपछि विभागले अनुसन्धान थालेको हो।,ग्याँस निस्किएको राप्तीको बगरमा खानी तथा भूगर्भ विभागका उपमहान...
चेतना गुरागाईं विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ।,महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो।,दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालक...
सुजिता कार्की बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।,बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिए।आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन ।, बालाजु औद्योगिक क्षे...
सुजिता कार्की दुई वर्षअघि आएको भूकम्पले भत्किएर पुनर्निर्माण गरिएका लमजुङका १४ घर समुदायमा हस्तान्तरण गरिएको छ।,राइनास–९, मोहोरियाकोटमा निर्माण गरिएका १४ घर, एक सामुदायिक भवन र एक आरोग्य भवन गरी १६ वटा भवन राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठको आतिथ्यतामा आयोजित कार्यक्रममा सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिए...
सुजिता कार्की विद्युत् प्राधिकरणका मिटर रिडरले नियमित ग्राहकको घरघरमा रिडिङ गर्न नजाँदा बारबर्दिया–१ का ग्राहक विद्युत् खपत गरेकोभन्दा बढी रकम तिर्न बाध्य भएका छन् ।,बारबर्दिया नगरपालिका–१ दाङपुरमा विद्युतको मिटर रिडिङ गर्न असार र साउन महिनामा नगएपछि भदौ महिनामा असार र साउनको २५ प्रतिशत जरिवानासहित तीन महिनाको विद्युत...
सुजिता कार्की अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ ।,लमजुङ सदरमुकाम बेँसीशहरबाट मनाङतर्फ गइरहेको ग १ ज ६०३४ नम्बरको जीप आइतबार साँझ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको हो।,दुर्घटनामा परी २६ वर्षीय इजरायली पर्यटक एवियाजर बेरिडको मृत्यु भएको हो।...
सुजिता कार्की डियुटीमा रहेका चिकित्सकमाथि बिरामीका आफन्त हातपातमा उत्रिएपछि आइतबार बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको सेवा प्रभावित बनेको छ ।,शनिबार राति अस्पतालमा सुत्केरी वार्डमा महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामा बच्चा जन्मिएको विषयलाई लिएर सुत्केरी महिलाका आफन्तले अस्पतालका चिकित्...
राकेश यादव रौतहटका दलित बस्तीका दलितहरूले गाउँमा धुर्मुस सुन्तली भगवान् बनेर आएको बताएका छन् ।,वर्षौँदेखि जीर्ण झुपडीमा बस्दै आएका ४५ घर दलित परिवारले माघदेखि सुविधायुक्त घरमा बस्न पाउने भएपछि उनीहरू खुशी छन् । धुर्मुस–सुन्तली फाउन्डेशनले धुर्मुसको जन्मदिनको अवसर पारेर असोज ४ गते बस्तीको शिलान्यास गरीएको थियो। सो दलित...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १३ औं अनसन बसेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ।,उनको स्वास्थमा समस्या देख्न थालेकोले त्रिवि शिक्षण अस्पतालले मेडिकल टिम गठन गरेको छ।,डा प्रदीपकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित समितिमा डा द...
सुजिता कार्की त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा भटाभट सूचना अधिकारी तोकिएका छन् ।,अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा लामो समयदेखि क्रियाशील संस्था फ्रिडम फोरमको अगुवाइमा त्रिविअन्तर्गतका ६० वटा क्याम्पसमा सूचना माग गरेपछि ती क्याम्पसले अहिले सूचना अधिकारी तोकी सोको जानकारी सूचना मागकर्ता र राष्ट्र...
सुजिता कार्की जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् ।,झापाको विर्तामोडमा रहेको विष्टको करोडौंँ मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको योजना बनाएका घिमिरे हिजो अदालतमा उपस्थित भएपछि पक्राउ गरिएको हो।,अदालतमा उपस्थित भएका उनले डेढ करोड रुपैयाँको धरौटी रकम बुझाउन...
सुजिता कार्की पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जीप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।,मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जीपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो।,अनिताको घटनास्थलमै तथा ...
सुजिता कार्की जिल्ला अदालत काभ्रेका नायव सुब्बा राजेन्द्र खत्रीलाई अख्तियारले नियन्त्रणमा लिएको छ।,नायब सुब्बा खत्रीलाई सेवाग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा  लिएको हो। जिअ काभ्रेका नायव सुब्बा खत्री अख्तियारको नियन्त्रणमा
प्रकाश ढुंगाना नेपाल निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि राजधानीको सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।,घटनाभएको जानकारी पाउनसाथ महानगरीय प्रहरी कार्यालयका एआइजी जयबहादुर चन्दले मातहतका निकायलाई प्रमुख नाकाहरु सिल गर्न र त्यहाँ सुरक्षा जाँच कडा गर्न निर्देशन दिएका छन् ।,अहिले उपत...
प्रकाश ढु‌ंगाना गोली लागि घाइते भएका  निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ।,काठमाडौं सिभिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा गाडी भित्रै बसेका बेला मोटरसाइकलमा आएका २ जनाले गौचनलाई होली हानेका थिए।,उनको पेटमा २ गोली ल...
प्रकाश ढुंगाना सोमबार दिउँसो नेपाल निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन आफ्नो घरबाट खरिबोट हुदैँ बानेश्वरको मुल सडकतर्फ आउँदै थिए।,बा १३ च ४९४८ नम्बरको गाडी चालकले चलाएका थिए भने उनी चालकतिरैको अगाडि सिटमा बसेका थिए। खरिवोट चोक नजिक कविता स्टोर अगाडि आइपुग्दा उनी सवार गाडीमथि आक्रमण भयो ।,कच्ची सडक र मोड रहेका...
नारायण महर्जन पूर्वकुमारी मतिना शाक्य सोमबार बिहान साढे नौ बजे सेतो सर्ट र हरियो स्कर्टमा टाई भिरिन्। अनि दिदी र बुवाको हात समाउँदै भोटेबहालस्थित ग्रिनपिस को–एड स्कुलमा गइन्। १२ वर्षकी मतिनाको सोमबार स्कुलमा पहिलो दिन हो।,घरबाट सामान्य अवस्थामा स्कुल हिँडेकी मतिना स्कुलमा पुगेपछि भने अलि नर्भस देखिइन्।,पूर्वजीवित देवी...
सेतोपाटी संवाददाता शनिबार महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा भएको घटनामा नेपाल चिकित्सक संघले ध्यानाकर्षण गराएको छ।,संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाबारे ध्यानाकर्षण गराएको हो।,‘आइसीयू/सीसीयूमा रहेका बिरामीको बारेमा चिकित्सकहरूले उपचारको क्रममा अपनाइएका अथक प्रयास र विरामीको वास्तविक अवस्था सम्बन्ध...
भानुभक्त सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।,अपरान्ह साढे दुई बजेतिर गौतममाथि गोली प्रहार भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए।,पेटमा दुई राउन्ड गोली लागेर घाइते भएका गौचनको नयाँ बानेश्वरस्थित निजामती...
सेतोपाटी संवाददाता नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि निर्माण व्यवसायीहरूले अहिले सिभिल अस्पतालमा नारा लगाइरहेका छन् ।,निर्माण व्यवसायी जम्मा भइ प्रहरीले सुरक्षा दिन नसकेको भन्दै नारा लगाइरहेका छन् । हत्यारालाई कारबाही र  गृहमन्त्रीको उनीहरूले राजीनामा माग गरेका छन् ।,व्यवसायीहर...
प्रकाश ढुंगाना निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि त्यस्को जिम्मा 'गुन्डानाइके' मनोज पुन मगर समूहले लिएको छ।,अपरान्ह मनोज पुन समूहका सदस्य बताउने एक जनाले काठमाडाैं प्रहरीका एक अधिकारीलाई फोन गरेर गौचनमाथि आफूहरुले गोली हानेको दाबी गरेका छन् ।,मनोज पुन समूहले गत वर्ष युवा संघ रुपन्देही...
प्रकाश ढुंगाना निमार्ण व्यवसायी शरदकुमार गौचनको हत्यापछि काठमाडौंको मैपीबाट पेस्तोलसहित ३ जना पक्राउ परेका छन् ।,महानगरीय अपराध महाशाखाको टोलीले मैपीबाट ३ जनालाई अटोमेटिक पेस्तोलसहित ३ जना पक्राउ परेका हुन् ।,उनीहरुले नै गौचनको हत्या गरेको हुन सक्ने प्रहरीले आंशका गरेको छ।,उनीहरुमाथि अनुसन्धान भइरहेकाले अहिले केही बता...
प्रकाश ढुंगाना काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रबिन्द्र धानुकले निमार्ण व्यवसायी शरदकुमार गौचनमाथि गोली प्रहार गर्ने समूहको पहिचान भइसकेको दाबी गरेका छन्।,सेतोपाटीसँग कुरा गर्दै उनले गौचनमाथि गोली हान्ने समूहको पहिचान भइसकेको बताए। अनुसन्धान जारी रहेकाले गोली हान्ने समूहको नाम सार्वजनिक तत्काल नगर्ने उनले बताए।,...
सेतोपाटी संवाददाता पोखरा ६ तालबाराही चोकमा होटल स्नोल्याण्ड छ। होटलकै आडमा डाउन टाउन रेष्टुरेन्ट एण्ड बार छ।  सोही बारमा सोमबार राती साढे १२ बजे वडा प्रहरी कार्यालय बैदामका असइ एक जना सहयोगी लिएर त्यहाँ पुग्छन् ।,रेष्टुरेन्ट संचालक गणेशबहादुर थापालाई रेष्टुरेन्ट बन्द गर्न चेतावनी दिन्छन् । संचालक थापाले आफूसँग रेष्टुर...
सुजिता कार्की भूकम्पपछि पुनर्निर्माण गरेर दोस्रो किस्ताका लागि योग्य लाभग्राहीले गाउँपालिका/नगरपालिकाको सिफारिसमा अग्रिम रुपमा तेस्रो किस्ता पाउने भएका छन्।,स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान पाउने व्यवस्था भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको ...
सुजिता कार्की सिरहाको लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल परिसरभित्र सञ्चालित आधा दर्जन औषधि पसल १५ दिनभित्र खाली गर्न अस्पताल प्रशासनले निर्देशन दिएको छ।,अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलकुमार कुशवाहाले अस्पताल परिसरभित्र सञ्चालनमा रहेको सूर्य मेडिकल हल, जनकल्याण मेडिकल हल, शक्ति मेडिकल हल, ए...
चेतना गुरागाईं अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।,अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तर जोड्न गरेको योगदानका निम्ति अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ।,सीमित चेतना, सामाजिक प्राथमिकता ...
सुजिता कार्की हार्डवेयर पसल सञ्चालन गर्नका लागि बैंकबाट निकालिएको  नौ लाख ५० हजार ,रुपैयाँ आज अपराह्न लुटिएको छ। ,राजविराज नगरपालिका–९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट लिएको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले...
भगवती पाण्डे अर्घाखाँचीको मालारानी ३ मा लु १ ख ७५१८ बस दुर्घटना हुँदा २ जनाको  मृत्यु छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।,मृत्यु हुनेमा  मालारानी ३ का १० वर्षिय अभियान आचार्यको परिचय खुलेको छ भने  अर्की अन्दाजी ३० वर्षिया महिला रहेको बताइएको छ । १० जनाको अवस्था गम्भीर रहेको छ ।,बस सडकभन्दा १ सय ५० मिटर तल खसेको प्र...
याम प्रधान फोहरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा अर्थमन्त्रालयवाट प्राप्त  १३ करोड १५ लाखको लागतमा इटहरी उपमहानगरपालिका–१० दुमोटक्का गाउँमा फोहरमैला प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।,उपमहानगरको आफ्नै स्वामित्वमा रहेको पाँच बिगाहा जमिनको क...
सेतोपाटी संवाददाता बौद्ध प्रहरीको हिरासत कक्षबाट १० वर्षअघि फरार भएका प्रकाश सिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले कन्चनपुरको भिमदत्तनगरपालिकाबाट ठगुन्नालाई पक्राउ गरेको हो ।,ठगुन्नालाई पक्राउ गर्न महाशाखाको इन्ट टोलीका प्रहरी निरीक्षक रोशन खड्कासहितको टोली कन्चनपुर पुगेको थियो ।,२०६...
सुजिता कार्की आंशिक प्राध्यापकहरूलाई  बिना सर्त तत्काल करार गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयको मुल गेटमा आमरण अनसन बस्दै आएका नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष डा. महेशकुमार गजुरेलको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ।,आमरण अनसन बसेको बिहिबार नौ दिन पुग्दा डा. गजुरेलको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको हो । उ...
रवीन्द्र शाही उदयपुरको कटारी, घुर्मी हुँदै हर्कपुर भएर ओखलढुंगा तथा जयरामघाट हसेली, खोटाङसम्म सञ्चालन हुने सिद्धिचरण लोकमार्ग क्षेत्रमा दशैँको समयको मौका छोपेर यातायात व्यवसायीले सवारीसाधनको माथि छतमा समेत क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले यात्रुको ज्यान जोखिममा पार्न थालेको छ ।,यस क्षेत्रमा सञ्चालन हुने साना तथा ...
भानुभक्त त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा. गोविन्द केसी बिहीबारदेखि १३ औं अनसन थालेका छन्। त्रिवि शिक्षण अस्पतालमा साँझ पत्रकार सम्मेलन गरेर डाक्टर केसीले अाफ्ना ४ बुँदे माग पनि सार्वजनिक गर्दै अनसन सुरु गरेका हुन्।,उनले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई ...
सुजिता कार्की नारायणगढ–मुग्लिन सडक किनारामा बसोबास गरिरहेका ३७ घरधुरीले मुआब्जा बुझेका छन् ।,उक्त स्थानमा पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तर्गत पहिलो किस्ताको मुआब्जा वितरणको प्रक्रिया थालिएको हो ।,जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणको मुआब्जा वितरणको काम अन्ति...
नारायण खड्का खोलामा विद्युतबाट करेन्ट लगाएर माछा मार्न खोज्दा दाङमा एकजनाको मृत्यु भएको छ।,तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ग्वारखोलामा रातको समयमा करेन्ट लगाएर माछा मार्दै गर्दा एकजनाको मृत्यु भएको हो।,वडा नं. १८ नयाँ बस्ती निवासी ५३ बर्षीय चित्रबहादुर पहाडी (सार्की)को विद्युत हुकिङ गरि ग्वारखोलामा करेन्ट लगाएर माछ...
भानुभक्त यस वर्षको नोबेल शान्ति पुरस्कार इन्टरनेसनल क्याम्पियन टु एबोलिस न्युक्लियर विपन्स (आइक्यान)लाई प्रदान गरिने भएको छ।,नोबेल पुरस्कार समितिले शुक्रबार जेनेभास्थित आइक्यानलाई उसले आणविक हतियारको प्रयोगले निम्त्याउन सक्ने नरसंहारबारे जगाएको सचेतनाका लागि पुरस्कार दिइएको बताएको छ।,आइक्यान संसारभरिका १०० भन्दा बढी द...
चेतना गुरागाईं बाटोमा हिँड्दा वा कहीं सार्वजनिक स्थानमा हुँदा महिला देखेपछि जिस्क्याउने पुरूष जुनसुकै देशमा छन्। चाहे अमेरिकामा होस् चाहे नेपालमा। यसरी बाटामा हिँड्दा जिस्क्याउने, सिट्ठी मार्ने, अश्लिल बोल्ने पुरूषलाई कति महिलाले प्रतिवाद गर्छन् भने कतिले वेवास्ता।,एम्सटरड्यामकी नोआ जान्स्माले भने अलग तरिका अपनाएकी छन...
सुजिता कार्की यस वर्षको वडादशैंमा घर गएर फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ ।,महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार असोज १४ गते विजयादशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार ६८८ यात्रु काठमाडौं भित्रिसकेका छन् ।,विजयादशमीमा ३९ हजार ७९८, एकादशी ४९ हजार १०, द्वादशी ६७ हजार ७२५, त्रयोदशी ७६ हजार ७...
चेतना गुरागाईं दैनिक धेरै घण्टा काम गरेका कारण जापानको सरकारी प्रशारण संस्था एनएचकेकी एक महिला पत्रकारको मृत्यु भएको छ। एक महिनामा १५९ घण्टासम्म ‘ओभर टाइम’ गरेकी पत्रकार मिवा साडोको हृदयघातका कारण निधन भएको संस्थाले जानकारी दिएको समाचारमाध्यम सिएनएनले जनाएको छ।,सिएनएनका अनुसार मिवाको निधन सन् २०१३ जुलाईमै भए पनि यसबार...
सुजिता कार्की डीआईजी र इन्सपेक्टरको नाममा रकम उठाउने काठमाडौं संकरापुर नगरपालिकाकी ३० वर्षिया नानीमैया गुरुङ प्रहरी फन्दामा परेकी छन्।,जुवा खेलेर कारवाहीपछि छाडिएका ५ जनालाई प्रहरीलाई रकम दिने सर्तमा आफूले छुटाएको भन्दै पीडितबाट रकम उठाउने गुरुङलाई महानगरीय प्रहरी वृत्त नयाँबसपार्कले बिहिबार काठमाडौंको गोंगबुबाट पक्रा...
प्रकाश ढुंगाना प्रहरीले अवैध बिटक्वाइनको कारोबार गर्ने ७ जनालाई पक्राउ गरेको छ।,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सिन्धुली कल्पबृक्ष घर भइ काठमाडौं बानेश्वर बस्ने ज्ञानप्रसाद पौडेल, अर्घाखाँची घर भइ बानेश्वर नै बस्ने माधब खनाल काठमाडौं ३४ का प्रशान्त प्रताप शाह, नुवाकोट बेलटार घर भइ कलंकी बस्ने बिन्दा...
युवराज पाण्डे काभ्रेपलाञ्चोकमा गुठी, खाँण, सुकुम्वासीको भूमि सम्बन्धी विभिन्न समस्याले पुनःनिर्माणका लागि भूकम्प पीडित स्थानीयवासीलाई पिरोल्न थालेको छ ।,खासगरी पुनःनिर्माणको काम सहज र सरल ढंगले नभएपछि वर्षौदेखि जग्गा जोतभोग गरेका उनीहरुले जसोतसो अस्थायी बास जोडेका छन् । केहीले पुनःनिर्माणका लागि पहिलो किस्ता लिएका छन्...
सेतोपाटी संवाददाता ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो ।,यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा हुने गर्दछ। परापूर्वकालमा काठमाडौ हाँडीगाउँका राजपरिवारका दिदीबहिनीबीच प्रसुतिसम्बन्धमा दैवी शक्ति आवश्यक पर्छ भन्ने विषयमा दिदीको भनाइ बहिनीले नमानी आफ्नै बल शक्तिले बच्चा जन्माउ...
प्रकाश ढुंगाना चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।,भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।,सेतो कपडामा बेरेर शरीरका विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्था...
प्रकाश ढुंगाना हत्या गरी फरार रहेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।,साविक गंगोलिय गाविस–८, हाल तिलोत्तमा नगरपालिका–१७ का अभियुक्त मानबहादुर थारु २०५४ मंसिर १ गते राति साविक गंगोलिया गाविस–५ बस्ने २६ वर्षीय रुदल यादवलाई गोली हानी हत्या गरेर फरार भएका थिए ।,दशैँमा घरमा आएका बेला अभियुक्त थारु...
प्रकाश ढुंगाना दाङमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।,तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते...
प्रकाश ढुंगाना पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।,मृत्यु हुनेमा झापा गाउँपालिका–४ निवासी ३० वर्षीय नवीन मियाँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।,मे१त ५१०९ नंको ट्र्याक्टरलाई सडक पार गर्ने क्रममा पूर्...
रवीन्द्र शाही काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ ।,शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भ...
रवीन्द्र शाही पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ ।,सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छ...
प्रकाश ढुंगाना भारतीय प्रहरीको नियन्त्रणमा रहेका सप्तरी तिलाठीका देवनारायण यादव ७ दिनपछि छुटेका छन् ।,भारतीय प्रहरीले साधारण तारेखमा यादवलाइ छाडेको सप्तरीका एसपी मुकेश सिंहले सेतोपाटीलाई जानकारी दिए। यादव छोरा अजयसहित साँझ घर आइपुगेका छन् ।,उनी यही असोज १५ गते पक्राउ परेका थिए।,सप्तरीको तिलाठीमा भारतीय अतिक्रमणको तिब्...
रवीन्द्र शाही  चीनमा झण्डै एक हजार बर्ष पुरानो माध्यामिक विद्यालय पुर्ननिर्माण गरी संचालनमा ल्याइएको छ ।,चीनको साङडोङ प्रान्तको राजधानी जिनानमा संचालनमा ल्याइएको सो ऐतिहासिक विद्यालयलाई प्रान्तीय कन्फ्युसी मन्दिरको रुपमा चिनिन्छ ।,१०६८ देखि १०७७ सम्मको छिङइङ कालमा बनेको विद्यालय १२७१ देखि १३६८ सम्मको युआन राजबंशीयकालम...
भगवती पाण्डे अर्घाखाँचीमा स्कुटरबाट खसेकी एक महिलालाई बसले किच्दा घटनास्थलमै ज्यान गएको छ।,जिल्लाको शितगंगा नगरपालिका भेंडामारेमा लु ३५ प ८९३ नम्बरको स्कुटीबाट खसेकी रुपन्देहीको तिलोत्तमा १ नयाँमिलकी ४५ वर्षिया देवी कार्कीलाई लु १ ख ५८४७ नम्बरको बसले किचेको प्रहरीले जनाएको छ।,उनी श्रीमान लक्ष्मण कार्कीसंग सुपा देउराली...
रवीन्द्र शाही दुरसंचार सेवाको लागि अप्टिकल फाइबार विस्तारमा कार्यरत एक कामदारको तनहुँकाे आबुखैरेनीमा मृत्यु भएको छ। हाइवे प्राली कम्पनीको काममा संलग्न गोरखाका सुरज गुरुङको मृत्यु भएको कम्पनीका कार्यकारी निर्देशक फिरोज मास्केले जानकारी दिए।,एनसेलको लागि फाइबर विस्तारको ठेक्का लिएको कम्पनीको काममा कार्यरत गुरुङको कार्यस...
बिनिता पन्त मान्छेले के खाने कति खाने भन्ने कुरा उसको उमेर, उचाइ र शरीरको बनावटमा भर पर्छ। सबैभन्दा बढी क्यालोरी बच्चादेखि वयस्क उमेर समूहका मानिसलाई चाहिन्छ। व्यक्तिको उमेर र काम हेरेर खाने कुरा चाहिन्छ। सानो बच्चाले धेरै खान मन गर्दैन। अहिले त मान्छेहरु झनै बाहिरको खानेकुरामा भर पर्ने भइसकेका छन्। यसले गर्दा उसले खा...
भानुभक्त चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १३ औं अनसन बसेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ।,१३ औं अनसनको तेस्रो दिन शनिबार उनलाई रिंगटा लाग्ने र मांसपेशी बाँउडिने गरेको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए। ‘उहाँको स्वास्थ्यमा समस्या देख...
सुजिता कार्की नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक-कन्टेनर धमाधम केरुङ जान थालेका छन् ।,बडादशैंयता ३६८ वटा ट्रक-कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक-कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले...
नारायण ढुंगाना सडकबाट उद्धार गरिएका मानवसेवा आश्रम, चितवनमा आश्रित असहायसँगै सामूहिक दसै‌ं मनाइएको छ । विजया दशमीको चौथो दिन मंगलबार साँझ आश्रमका अभिभावक भेला भएर सामूहिक दशैँ मनाइएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।,सडकबाट उद्धार गरिएका ५२ जना मनोरोगी र सडकबाट उद्धार गरिएका तथा आश्रममै जन्मिएका ग...
रवीन्द्र शाही तीन जनाको ज्यान जाने गरी मंगलबार साँझ कागबेनीमा भएको बस दुर्घटनाका घाइतेलाई आज बिहान काठमाडौँ पठाइएको छ ।  दुर्घटनामा घाइते भएका २० जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए।,उनकाअनुसार दुर्घटनामा ज्यान गुमाएका विराटनगर–८ का गणेश स...
रवीन्द्र शाही सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगासहित आज पहिरो खस्दा दुईजना घाइते भएका छन् ।,घाइतेको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएकाले उनीहरुको नाम खुल्न नसकेको दोभान प्रहरीले जनाएको छ । लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवार दुई ढुंगा खस्दा घाइते भएका हुन ।...
रवीन्द्र शाही सप्तरी जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सीमा क्षेत्र कोइलाडी–२ का देवनाराणण यादव, उनका छोरा अजय यादवसहित अर्का एक नेपालीलाई भारतको विहारमा नजरबन्द गरिएकोप्रति सुनसरी बार एसोसिएसनले आपत्ति जनाउँदै बिनासर्त रिहाको कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।,सुनसरी बार एशोसिएशनले मंगलबार सुनसरी जिल्लाका प्रमुख जिल्ल...
रवीन्द्र शाही महोत्तरी जिल्लाको बर्दिवासमा मात्र दुई दिनअघि देखापरेको डेंगु रोगका बिरामीको संख्या क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित भएका छन् ।,सोमबार मात्र पाँचजनामा देखा परेको डेंगु रोग अहिले क्रमिक रुपमा ३९ जनामा फैलिसकेको हुँदा बर्दिवासका बासिन्दामा सो रोगको त्रास देखिएको छ ।,मंगलबारसम्म बर्दिवास अस्पतालमा र स...
रवीन्द्र शाही सप्तरीको रुपनी गाउँपालिकाअन्तर्गत वीरेन्द्र बजारमा विगत दुई महिनादेखि खानेपानी ठप्प हुँदा स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।,अविरल वर्षासँगै दुई महिना अगाडि आएको भिषण बाढीका कारण त्यहाँको खानेपानी पाइप बगाएपछि खानेपानी ठप्प भएको बताइएको छ ।,उक्त खानेपानीबाट त्यहाँका सयाैँ उपभोक्ता पानीको सेवा ...
रवीन्द्र शाही आगलागीबाट घरबास गुमेपछि काठेखोला गाउँपालिका–८ लेखानीस्थित हरिकला जिसीको परिवार छिमेकीको आश्रयमा छ ।  गत बुधबार विद्युत् चुहावट भई आगलागी हुँदा जिसीको घर पूर्णरुपमा नष्ट भएको थियो । विस्थापित परिवारले पुनःस्थापनामा सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।,घर जलेपछि जिसी र उहाँकी गर्भवती बुहारी छिमेकी पदमबहादुर ...
रवीन्द्र शाही शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका बाल क्लबका विद्यार्थीले आजबाट राजविराजमा अनशन शुरु गरेका छन् ।,सप्तरीको राजविराजस्थित गजेन्द्र चौकमा लालिगुराँस बाल क्लबका बालबालिकाले १४ सूत्रीय माग राख्दै अनशन शुरु गरेका हुन् ।,बालबालिकाले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, बन्द हडतालका बेला विद्या...
रवीन्द्र शाही पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक अहिले एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।,आज सडक मर्मतका लागि चार घण्टासम्म बन्द गरिएको सडक अहिले एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।,सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि यात्रुले निकै सास्ती भोग्न...
रवीन्द्र शाही महाेत्तरीमा एकसाथ ३९ जनामा डेंगु रोग फेला परेपछि यसको संक्रमण रोक्न जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबारदेखि अभियान थालेको छ । सर्च एण्ड डिस्ट्रोय भनिने यो कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरी, स्थानीय तह, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सम्मिलित टोलीले सञ्चालन गरेको हो ।,जनस्वास्थ्य कार्य...
रवीन्द्र शाही सोलुखुम्बुको सोताङ गाउँपालिका–२ तेमेदु गाउँका १३ घर पहिरोको उच्च जोखिममा परेका छन् । वर्षासँगै चाम्खु खोल्साको कटान बढ्दै गएपछि जमिन चिराचिरा हँुदै बग्न थालेको पीडित नैनबहादुर राईले बताए ।,२०७२ सालको भूकम्प पश्चात निरन्तर बग्न थालेको उक्त पहिरो घर नजिकै पुगेको राईको भनाइ छ । केही दिनदेखि निरन्तर वर्षाका ...
रवीन्द्र शाही मोरङमा आज एक बालकको खोलामा डुबेर मृत्यु भएको छ ।  रङ्गेली नगरपालिका–२ स्थित बबियाविर्ता खोलामा सोही ठाउँ बस्ने राम साहको ३ वर्षीय छोरा हेमुको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । घाइते भएका उनलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । (रासस), खोलामा...
रवीन्द्र शाही यस वर्षको ३७औँ नेपालभाषा साहित्य सम्मेलनमा साहित्यकार तेजेश्वरबाबु ग्वङ्ग र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको छ ।,भक्तपुरको ल्योसिंख्योलमा नेपाल भाषा साहित्य तमुज्याले आयोजना गरेको दुईदिने सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानप...
चेतना गुरागाईं यस वर्षको रसायनशास्त्र विधातर्फको नोबेल पुरस्कार तीन जना बैज्ञानिकलाई प्रदान गरिने भएको छ।,रसायनशास्त्र विधामा निरन्तर अनुसन्धान र नवीन आविस्कारमा समर्पित तीन बैज्ञानिकहरु – ज्याक्येस डुबोसेट, जोएसिम फ्र्यांक र रिचार्ड हेन्डर्सनलाई संयुक्त रुपमा 'नोबेल केमिस्ट्रि प्राइज'बाट पुरस्कृत गरिएको हो।,यो पुरस्क...
रवीन्द्र शाही धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ ।,केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा  १५ करोड भन्दा बढीको ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।,सुन...
रवीन्द्र शाही सुनसरीको इनरुवा नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।,इनरुवा–डुम्राहास्थित भित्री सडकखण्डमा बा ५ प ४६२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने कामेश्वर सदाका दुई वर्षीय छोरो नमन सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।,इनरुवा अस्पतालमा उपचारको क्रमम...
सुजिता कार्की मोरङमा खोल्सामा डुबेर बुधबार बेलुकी एकजनाको मृत्यु भएको छ ।,पथरी–शनिश्चरे–७ को लामाटोली बस्ने ६२ वर्षीय नरबहादुर विश्वकर्माको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । घर नजिकमा रहेको गुहेहोली भन्ने खोल्सामा उनी डुबेको अवस्थामा मृत भेटिएका थिए ।,घटनास्थलमा पुगेको प्रहरीले शव परीक...