content stringlengths 20 64.1k ⌀ |
|---|
सुजिता कार्की बाजुराको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिका–३ कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत् आयोजना आज बिहानबाट अवरुद्ध भएको छ ।,विद्युतको नहरमा पहिरो आएपछि विद्युत् अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । विद्युत् अवरुद्ध हुँदा नगरपालिकाका–१, २, ३ र ५ वडाका स्थानीयवासीले अँध्यारोमा बस्नुपर्ने भएको छ । पहिरो ... |
सुजिता कार्की प्रदेश नं ४ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले विमानस्थल सुरक्षालाई प्रभावकारी बनाउन सम्बद्ध निकायका कर्मचारीलाई निर्देशन दिएका छन्।,विमानस्थल सुरक्षा गार्ड पोखराको बुधबार निरीक्षण तथा अवलोकनका क्रममा उनले विमानस्थल जस्तो संवेदनशील स्थानको सुरक्षा सुव्यवस्था कायम राख्न उच्च सतर्कता... |
रवीन्द्र शाही नारायणी नदीमा पैडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा मंगलबार नदीमा बेपत्ता भएका स्थानीय १० वर्षीय बालक सुजन थनेत आज नजिककै भारतीय गण्डक नहरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय त्रिबेणीले जनाएको छ । रासस,
नारायणी नदीमा डुबेर बालकको मृत्यु |
सुजिता कार्की काठमाडौंको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आजदेखि एकमहिने मेला सुरू भएको छ।,प्रत्येक वर्ष आश्विन शुल्क पूर्णिमादेखि कात्तिक शुल्क पूर्णिमासम्म मेला लाग्ने गर्दछ । मेला भर्नका लागि काठमाडौं उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आउने गर्दछन्।,उक्त मन्दिरमा मेला भरेमा ठूलाठूला रोग नलाग्ने, कुष्टरोग निक... |
सुजिता कार्की आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।,आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरू भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन ... |
सुजिता कार्की बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको छ ।,हाल सो सडकमा दैनिक आठ हजारदेखि १० हजार सवारी साधन आवतजावत गर्ने गर्छन् । आउँदो पाँच वर्षभित्रमा यो संख्या १५ हजार हाराहारी पुग्ने अनुमान छ ।,हाल विस्तार भइरहेको सडकले पाँच वर्षपछि सवारीको चाप थेग्न न... |
सुजिता कार्की दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ।,साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रूपमा का... |
सुजिता कार्की गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरीद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् ।,पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत् लाइन नहुँदा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ ।,एक्स–रे मेसिन सञ्चालनमा ल्याउन थ्रिफेज लाइनसहित एउटा ट्रान्सफर्मर अस्... |
सुजिता कार्की भरतपुर महानगरपालिकाले तीन अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।,महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै सुरू हुन लागेको हो ।,भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्र... |
सुजिता कार्की रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कार्यकक्षमा मोबिल छर्केको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।,जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी जिल्ला सचिवालय सदस्य नारायण न्यौपाने र सोही पार्टीका अर्का कार्यकर्ता सुशील कोइराला पक्राउ परेका हुन् ।,पार्टीको अन्तर्राष्ट्र... |
सुजिता कार्की तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम सुरू भएको छ । विभिन्न छ गाउँका ७४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण सुरू भएको हो ।,ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गर्ने ... |
सुजिता कार्की बर्दियामा आजदेखि अनिश्चतकालीन कर्फ्यु जारी गरिएको छ। बर्दियाको मोहम्मदपुर गणेशपुरमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार बेलुका ८ः३० देखि १२ बजेसम्म झडप हुँदा तनाव उत्पन्न भएपछि प्रशासनले आजबाट कर्फ्यु आदेश जारी गरेको हो।,दुई समुदायबीचको सांस्कृतिक कारणले झडपको अवस्था आएको र अहिले विस्तारै वातावरण सहज बन्दै... |
सुजिता कार्की दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९, साविक गौरीशंकर गाउँपालिकाको सिमीगाउँमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ ।,झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मानुरी शेर्पाले जानकारी दिईन् । उनका अनुसार गाउँमा अझै १२ जना झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन् । ब... |
सेतोपाटी संवाददाता सप्तरीको तिलाठीमा भारतीय अतिक्रमणको तिब्र विरोधमा उत्रिएका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।,भारतको कुनौली बजारबाट उनलाई भारतीय प्रहरीले पक्राउ गरेको उनको परिवारजनले बताएका छन् । भारतीय प्रहरीले उनको छोरालाई पक्राउ गरेको र छुटाउन गएका बेला उनलाई पनि नियन्यणमा लिएको जिल्ला प्रहरी कार्... |
प्रकाश ढुंगाना तीन दिनअघि भारतको कुनौलीमा मेला लागेको थियो।,मेला हेर्न सप्तरी तिलाठीका देवनारायणका छोरा त्यहाँ पुगेका थिए। रातको समयमा हुने मेलामा यादव छोरा र स्थानीय युवाहरुबीच झगडा भयो। भारतीय प्रहरीले यादवका छोरासहित तीन जना र केही भारतीय युवकलाई नियन्त्रणमा लियो।,एक रात राखेपछि पक्राउ परेका सबैलाई भारतीय प्रहरीले ... |
सुजिता कार्की अमेरिकाको लस भेगस शहरस्थित एउटा क्यासिनोमा अन्धाधुन्धा गोली हानाहान हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ भने १ सय भन्दा बढी घाइते भएका छन् ।,अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अाइतबार करीब १० बजे राती एउटा सांगीतिक कार्यक्रम भइरहँदा फायरिङ भएको थियो । प्रहरीका अनुसार गोली हान्ने व्यक्ति एक स्थानीय... |
सुजिता कार्की प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ ।,करीब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको हो ।,राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्रीसहितले आज दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो ।,भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा रा... |
बिनोद आचार्य सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता आजदेखि खुलेको छ।,नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आवेदन दर्ता नोभेम्बर 7, २०1७ (२०७४ कात्तिक २१) मा बन्द हुनेछ ।,डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ। त्यस्तै, आवेदन भर्दा कन्सल्टे... |
सुजिता कार्की बडादशैंको टीकासमेत नलगाई आंशिक प्राध्यापक संघआबद्ध प्राध्यापकहरूले आफूहरूलाई करारमा नियुक्ति दिनुपर्ने मागसहित अनसन र धर्ना जारी राखेका छन् ।,आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै संघका तर्फबाट चितवनका शिक्षक डा महेश गजुरेल छ दिनदेखि कीर्तिपुरस्थित त्रिवि मूल ढोका अगाडि आमरण अनसनमा छन् ... |
सुजिता कार्की महोत्तरीको बर्दिबासमा पाँचजनामा डेंगु रोगको संक्रमण देखिएको छ ।,स्वास्थ्य चौकी गौरीवासका प्रमुख महेन्द्र साहसहित स्थानीय पाँचजनामा उपचारका क्रममा डेंगुको संक्रमण फेला परेको हो ।,संक्रमित हुनेमा बर्दिबास नगरपालिका वडा नं १ का ३८ वर्षीय किशोर भट्टराई, वडा नं २ की ३० वर्षीया प्रमिला कार्की, वडा नं ५ की ६० व... |
सुजिता कार्की विदुर नगरपालिका–५ माझीटारमा आज बिहान बस र कन्टेनर एकापसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।,त्रिशूलीबाट काठमाडौं जान लागेको ना ६ ख ८१४७ नंको बस र काठमाडौंबाट नुवाकोट हुँदै केरुङ जान लागेको बा ३ ख नं कण्टेनर ठोक्किँदा दुवै सवारी साधनका चालकसहित ११ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवा... |
सुजिता कार्की कास्कीको मादी गाउँपालिकाको वडा नं १ सिल्दुजुरेबाट पोखरातर्फ आइरहेको ग१ख ४६९६ नंको बस आज दिउँसो वडा नं ६ को बाटुलेचौरस्थित बाटोमा पल्टँदा वडाध्यक्षसहित पाँचजना घाइते भएका छन् ।,जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार बस मालिकसमेत रहनुभएका सो गाउँपालिका वडा नं १ का वडाध्यक्ष सूर्यबहादुर गुरुङ प... |
सुजिता कार्की बर्दियामा अनिश्चतकालीन कर्फ्यु अहिलेसम्म जारी छ।,दुई समुदायबीचको सांस्कृतिक कारणले झडपको अवस्था आएको र अहिले विस्तारै वातावरण सहज बन्दै गएपनि मङ्गलबार बिहान ९ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।,‘दुवै पक्षको सुरक्षाको लागि कर्फ्यु जारी गरिएक... |
सुजिता कार्की चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि गाडीको तारमा आएको खराबीका कारण दक्षिण चितवनको माडी नगरपालिकामा एक सातादेखि विद्युत् सेवा अवरुद्ध छ ।,विद्युत् नहुँदा स्थानीयवासीले यसपालि अन्धकारमै दशैं मनाएका छन् । आजसम्म पनि विद्युत् सेवा सुरू नहुँदा स्थानीयवासी पीडित भएको माडीका गोविन्द न्यौपानेले जानकारी दिए । यहाँ... |
सुजिता कार्की ककनी गाउँपालिका– २ ठूलीतित्रीमा खुकुरी प्रहारबाट तीन युवक घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको नुवाकोट प्रहरीले जनाएको छ ।,दशैं पर्वको अवसरमा गएराति मादक पदार्थ सेवन गरी रमाइलो गरिरहेका युवाबीच विवाद बढेर झगडा हुँदा स्थानीयवासी ३७ वर्षीय भीमबहादुर तामाङ, ३४ वर्षीय राजु तामाङ र ३३ वर्षीय सन्तमान त... |
सुजिता कार्की मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् ।,लिंगे पिङ खेल्नेक्रममा विवाद हुँदा पिङ खेल्न आएका अपरिचित ३०/३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन् ।,छुरा प्रहारबाट घाइते मगरलाई... |
चेतना गुरागाईं दलित भएकै कारण भारतको गुजरातमा एक युवकले ज्यान गुमाएका छन्।,हिन्दुहरूको चाड दशहराको अवसरमा भइरहेको नाचगान हेरेको आरोपमा २१ वर्षीय जयश सोलंकीमाथि कुटपिट भएपछि उनको मृत्यु भएको बिबिसीमा उल्लेख छ।,जयशका मामाका छोरा प्रकाशले उजुरी दिएपछि मारपिट गर्ने ८ जना पक्राउ परेका छन्।,आफू, जयश र अरु दाइ–भाइसँग आइतबार ... |
चेतना गुरागाईं सन् २०१७ का लागि चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।,वैज्ञानिकहरू जेफरी सि.हल, माइकल रोसब्यास र माइकल डब्लु याङले गरेको ‘सकार्डियन रिदम’ अनुसन्धानका लागि यो पुरस्कार प्रदान गरिने भएको हो।,यो अनुसन्धान मान्छेको शरीरले २४ घण्टामा दिने प्रति... |
सुजिता कार्की ,बर्दियामा आज बिहान ९ बजेदेखि कर्फ्यु हटाइएको छ।,बर्दियाको मोहम्मदपुर गणेशपुरमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार बेलुका ८ः३० देखि १२ बजेसम्म झडप हुँदा तनाव उत्पन्न भएपछि प्रशासनले सोमबारबाट कर्फ्यु आदेश जारी गरिएको थियो।,गुलरिया नगरपालिका–११ नम्बर वडामा रहेको घाटमा हिन्दुहरूको दुर्गा(दशैंको टिका) र मु... |
सुजिता कार्की नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक बालक नदीमा डुबेर बेपत्ता भएका छन् ।,विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित ब्यारेज पुल नजिक नारायणीमा पौडी खेल्ने क्रममा स्थानीयवासी १० वर्षीय सुजन थनेत बेपत्ता भएका हुन्।,बेपत्ता थुनेतको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । थनेतको खोजीका लागि स्थ... |
सुजिता कार्की सन्धिखर्क नगरपालिका, कुर बेंहोरेबाट सोमबार साँझ चितुवाले लगेको बालिका १३ घण्टापछि मृतावस्थामा फेला परेकी छन् ।,सन्धिखर्क नगरपालिका–२ बेंहोरेका अशोक नेपालीकी सात वर्षीया छोरी प्रतीक्षालाई चितुवाले आक्रमण गरी लगेको थियो ।,आज बिहान करीब ८ बजे बेंहोरेकोे जंगलमा बालिकाको शव फेला परेको हो । तीन वर्षमा चितुवाको... |
सुजिता कार्की नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशन गरिएको छ ।,प्राचीन सिर्जनशील आदिवासी समाज बर्दियाको अगुवाइमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमतिबाट संविधान प्रकाशन गरिएको हो ।,नेपाली भाषामा रहेको नेपालको पहिलो संशोधित संविधान बाँसगढीस्थित ‘गुर्वावा एमएम’का प्रमुख एकराज चौधरीले अनुवाद गरेका हुन्... |
सुजिता कार्की आंशिक प्राध्यापक संघले आफूहरूलाई करार गर्न माग गर्दै आज माइतीघरमण्डलमा धर्ना दिएको छ ।,सात दिनदेखि संघका अध्यक्ष डा महेश गजुरेलले कीर्तिपुरस्थित त्रिविको मूल प्रवेशद्वारमा आमरण अनशन जारी राखे पनि त्रिवि र सरकारले सुनुवाइ नगरेको भन्दै एक घण्टा धर्ना दिइएको हो ।,संघका केन्द्रीय सदस्य योगेशकुमार गोइतका अनुस... |
चेतना गुरागाईं धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।,दुर्घटनामा २० जना घाइते भएका छन्। मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग१ख ५५२९ नंको बस ब्रेक फेल भई दुर्घटना हुँदा विराटनगर,–,८ का गणेश सुवेदी,, ,सवारीचालक बागलुङका खेम... |
चेतना गुरागाईं इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले ७१ हजार ५५ रुपैयाँ, चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको छ ।,जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्की... |
शान्ति तामाङ वरिपरि बाजागाजासहित रमझम हुँदा सुशीला शाक्यको गहभरि आँसु थियो। न उनी दिल खोलेर हाँस्न सकेकी थिइन् न त धक फुकाएर रुनै सकेकी थिइन्।,बिहीबार बिहान १० बजेसम्म जुन कुमारी दर्शन गर्न भक्तजन धुइरिन्थे, उनै कुमारी नौ वर्षपछि विदा हुँदै थिइन्।,नौ वर्षसम्म सँगसँगै खाएकी, खेलेकी र छोरीझैं बसेकी मतिना शाक्यको विदाइमा... |
चेतना गुरागाईं कास्कीको मिया पाटन मुसलमान बहुल गाउँ हो। कुनै समय यहाँ रहमद अली र मोहम्मद मिया भन्ने मुखिया थिए। दसैं बेला वरिपरि गाउँका बाहुन, क्षेत्र, गुरुङ, मगर लगायत सबै जातजातिका मान्छे सगुन लिएर मुखिया भेट्न जान्थे। मुसलमान मुखियाका आँगनमा सगुन चढाएपछि मात्र यहाँका हिन्दुको दसैं पर्व सुरु हुन्थ्यो।,दसैं नै नमनाउन... |
चेतना गुरागाईं भारतीय कम्पनी पतन्जली आयुर्वेदका सिइओ आचार्य बालकृष्ण भारतका धनाढ्यको सूचीमा उक्लिएका छन्।,चिनियाँ अनुसन्धान संस्थान ‘हुरन’ ले सन् २०१७ मा भारतका धनाढ्यहरुको जारी गरेको सूचीमा उनी आठौं स्थानमा परेका छन्। गत वर्ष यही सूचीमा उनी २५ औं स्थानमा थिए।,एक वर्षमै उनको सम्पत्तिमा १७३ प्रतिशत वृद्धि भएर १ लाख १२ ... |
चेतना गुरागाईं साउन महिनाको अन्तिम साता तराईमा आएको बाढी र डुबानबाट पीडितका लागि फ्रेन्डस एण्ड फरएभर ग्रुप बेलायतले एक लाख ३२ हजार १ सय २५ रुपैयाँ प्रदान गरेको छ ।,पोखरा लेखनाथ महानगरपालिका–२६ सुन्दरीबजारका वीरकाजी गुरुङको सक्रियतामा बेलायतमा संकलित उक्त रकम ग्रुपका सदस्य देवान गुरुङले ‘न्युज ट्वान्टी फोर’का ‘सीधा कुर... |
चेतना गुरागाईं अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा एक दर्जन सुरक्षा अधिकारीको मृत्यु भएको छ ।,अफगानिस्तानको राजधानी काबुलबाट करिब ४५० किलोमिटर दक्षिणमा पर्ने कान्दाहार प्रान्तको मारुफ जिल्लाको एक प्रहरी चौकीलाई लक्षित गरी भएको आतंककारी आक्रमणमा परी ती सुरक्षा अधिकारी मारिएका... |
चेतना गुरागाईं कोया खोलामा रहेको पुल जीर्ण भएपछि तेह्रथुमको थोक्लुङ र इसिवुका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।,आठराई गाउँपालिका–७, थोक्लुङ र फेदाप गाउँपालिका–५, इसिवुको सीमास्थित कोयाखोलामा रहेको झोलुङ्गे पुल जीर्ण बनेको छ ।,वर्षा भएपछि कोयाखोलामा स्थानीयवासीलाई वारिपारि गर्न पुल अत्यावश्यक पर्छ । तर खोलाम... |
चेतना गुरागाईं मुम्बईको एक रेल स्टेसन जोड्ने पुलमा भागदौड हुँदा २२ जनाको मृत्यु भएको छ।,एल्फिंस्टन र परेलको स्थानीय रेल स्टेसन जोड्ने पुलमा भागदौड मच्चिएको र हालसम्म कम्तीमा २२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।,२२ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएका किङ एडवर्ड मेमोरियल अस्पतलाका डाक्टर प्रविण बांगडले पुष्टि ... |
प्रकाश रेग्मी, वरिष्ठ मुटुरोग विशेषज्ञ मानिसको जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै गएको छ। पहिले विकसित राष्ट्रमा मात्र यो रोगको प्रकोप थियो, अहिले अविकसित देशमा पनि यसको प्रकोप बढ्न थालेको छ।,यही कारणले मुटु रोगबाट बच्ने तौरतरिका प्रचारप्रसार गर्ने उद्धेश्यले विश्व मुटुदिवस मनाइँदै आएको छ। यो वर्ष ‘सेयर द पावर’(... |
नारायण अधिकारी चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरी सेवामा जागिर खाएको २३ वर्षमा १८ वटा दशैँ कार्यक्षेत्रमै मनाए। पाँचवटा दशैँ भने संयुक्त राष्ट्रसंघको मिसनमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा घरपरिवारसँग मनाउने अवसर मिल्यो ।,थापाका अनुसार तीन वर्षको दशैँका बेला मिसनमा पाउने २५ दिनको बिदा मिलाएर उहाँ घर आ... |
रवीन्द्र शाही नवलपरासीका विभिन्न धार्मिक शक्तिपीठहरूमा आज नवमीका दिन बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । जिल्लाको विशेषगरी मौलाकालिका, दाउन्ने र पाल्ही भगवती मन्दिरलगायतका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो ।,दशैँ शुरु भएदेखि नै जिल्लाका विभिन्न धार्मिक शक्तिपीठमा पूजाआजा र दर्शनका लागि दर्शनार्थीको घुइँचो... |
रवीन्द्र शाही झापाको विभिन्न स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो मेची राजमार्गअन्तर्गत चारआली–बुधबारे सडकखण्डमा दुर्घटना हुँदा झापा मेचीनगर–७ का ३५ बर्षीय मदन रिजालको मृत्यु भएको छ ।,रिजाल सवार भएको मे २ प ७७५४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै... |
रवीन्द्र शाही दाङको रामपुरमा आज एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी २८ वर्षीय मानबहादुर खत्री मृत फेला परेका हुन् । मृतकको ठेगाना खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए।,अत्यधिक मदिरा सेवनका कारण खत्रीको मृत्यु भएको... |
सञ्जय मिश्रा दुुई दशकपश्चात् भएको स्थानीय निर्वाचनसँगै रौतहटमा आपराधिक घटनामा वृद्धि भएको छ । बिहीबार राति फेरि एकजनाको हत्या भएको छ । यो घटनासँगै निर्वाचनयता जिल्लामा हत्या हुनेको संख्या तीन पुुगेको छ । मौलापुुर नगरपालिकास्थित एकजना चिरान मिल धनीको गएराति हत्या भएको छ ।,मौलापुुर नपा–५ बजार छेउमा रहेको चिरान मिलका धनी... |
हरि बाँस्तोला मन्दिर छेउमै रहेको कुण्डमा पानी कम थियो । माछामा विचलन आएको जस्तो देखिन्थ्यो, केही समयमा सबै माछा पानी आउने मुहानतिर एकीकृत भएलगत्तै चट्टानको भित्रबाट पानीको ठूलो भल्को आउनासाथ व्यग्र प्रतीक्षामा रहेका पर्यटक एवं भक्तजनमा खुशियाली छायो ।,सयौँ वर्षदेखि ठूलो पहाडको भित्रबाट पहरो छिचोल्दै प्रत्येक दुई घण्टा... |
नारायण खड्का श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीको घरमा शुक्रबार भीडभाड थियो। तुलसीपुर उपमहानगरपालिका–६ स्थित उनको घरमा स्थानीय थारुहरू सामूहिक टीका लगाउन आएका थिए।,चौधरीले आगन्तुक सबैलाई भुइँमा लस्करै राखेर पालैपालो चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा लगाइदिए।,गाउँलेहरू चौधरीको हातबाट टीका लगाउन आ... |
रवीन्द्र शाही उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा आज अपराह्न छिमेकीको निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृृत्यु हुने बालक त्रिनपा–१२ की कोपिला खड्काका छ वर्षीय छोरा सन्देश खड्का रहेको प्रहरीले बताएको छ ।,आज अपराह्न १ बजेतिर बालक आफैँ छिमेकीक... |
सुदीप श्रेष्ठ दसैंको टीका लगाउन ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।,विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् रामचन्द्र गौतमले बताए।,आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व शनिबार मान्यजनबाट दुर... |
रवीन्द्र शाही शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित लोपोन्मुख प्रजातिको कृष्णसारलाई कुपोषण बाट जोगाउनका लागि प्रति दिन पोषणयुक्त आहार खुवाउने गरिएको छ ।,कृष्णसारलाई चोकर, पशुआहार, चना, मटमास लगायतका पोषणयुक्त आहार प्रति दिन पन्ध्र किलोका दरले खुवाउने गरिएको छ ।,पोषणयुक्त आहार संगै मिनरल्स र आन्तरिक ... |
समुन्द्र राज घिमिरे कवि तथा गीतकार श्रवण मुकारुङले बिहे गरेको १४ वर्ष पुग्यो, तर अहिलेसम्म बिहेको विधि–विधान पूरा भएको छैन।,
मुकारुङ परिवारका लागि यसपालिको दसैं केही विशेष हुनेवाला छ। ५० औं शरद पार गर्नै आँटेका मुकारुङ आफ्नी श्रीमतीलाई यही दसैंमा घर भित्र्याउँदैछन्।,
किराँत समुदायमा केटा–केटीको इच्छाले बिहे गरेर मात... |
सुदीप श्रेष्ठ अदालत परिसरबाटै फरार भएका एक अभियुक्तलाई केही समयपछि प्रहरीले गरेको छ।,बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवलमा उपस्थित गराइएका बुटवल–११ का होमबहादुर परियार दिउँसो परिसरबाटै फरार भएका थिए। उनी शौचालय जाने बहानामा भागेको र बुटवलको हिलपार्क जंगलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय... |
रवीन्द्र शाही सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान् चाड बडादसैं मनाउने गर्दै आएका छन् ।,यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा शान्ति सुरक्षालाई असर नपुग्ने र बिरामीलाई पनि असर नपुग्नेगरी चाडबाड मनाउनु पर्ने र विदामा बस्नु प... |
रवीन्द्र शाही म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ ।,मालिका गाउँपालिका–५ र धौलागिरी गाउँपालिका–७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेवल पुल नहुँदा धौलागिरी गाउँपालिकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् ।... |
सुशील दर्नाल दोलखाकी धनकुमारी तामाङका दुइभाई छोरा छन् । एउटा छोरा विदेश अर्को छोरा दोलखामै ।,उमेरले ७० काटेकी तामाङ भने बाँच्नका लागि सडकमा मागेर हिड्नु परेको छ । “श्रीमान् वितेपछि सम्पतिका लागि दुई भाई छोरा आपसमा झगडा गरी, दुई भाइले नै मलाई दोष देखाए, घरबाट निकाले अहिले यतै सुन्धारा नजिकै मागेर आफ्नो गुजारा चलाएकी छु... |
वासुदेव पौडेल विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरामा पुग्ने जो कोही पर्यटकले घुम्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही मन्दिर ।,माछापुच्छे« हिमालको छाया देखिने फेवा तालको बीच भागमा रहेको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आइए... |
रवीन्द्र शाही स्याङ्जाको आँधीखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ ।,“साठी वर्ष भन्दामाथिका उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्यलाई विशेष ध्यान दिई गाउँपालिकाले पाइलट प्लानकोरुपमा हाल वडा नं.६ मा गाउँघर क्लिनिक सञ्चालन गरेको छ” गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले भने, “हाल एउ... |
रवीन्द्र शाही विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएकोले नबन्दासम्म यात्रुलाई समस्या हुने भएको छ ।,विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएर बन्द भएको दुई महिना बिते पनि सुचारु नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।,गत साउनको अन्तिम साता आएको बाढीले बगाएर ल्याएको लेदो ... |
चेतना गुरागाईं बाणगंगा नगरपालिका–११ मर्थिमा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।,दुर्घटना हुँदा सोही ठाउँ निवासी अन्दाजी २० वर्षीय नीरज विश्वकर्माको मृत्यु भएको हो । जीतपुरबाट तौहिलवातर्फ जाँदै गरेको लु ३ त ६७६२ नंको ट्र्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएको इलाका प्रहरी कार्यालय पिपराका प्... |
रवीन्द्र शाही स्थानीय निर्वाचन पछि रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुुरु भएको छ । पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ ।,शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुुँदा एकजना तीन वर्षीया वालिकाको हत्या भएको छ ।,खानेपानीको निहुुमा हुुलास राय यादव र छिमेकी कृष... |
चेतना गुरागाईं यस वर्षको दसैं नवरात्र सुरू भइसकेको छ। असोज ५ गतेबाट सुरू भएको नवरात्र असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ। असोज ११ गतेबिहान ७ बजेर ३१ मिनेटमा फूलपातीको साइत छ। यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ ।,नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस असोज १२ गते बिहीबार म... |
चेतना गुरागाईं बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला सुरु भएको छ ।,औरही नगरपालिकामा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेकोे सोनामाई ... |
चेतना गुरागाईं जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आवको साउन र भदौमा सवारी कारबाहीबाट ६२ लाख ५०० रुपैयाँ राजस्व संकलन गरेको छ ।,सो अवधिमा सवारी नियम उल्लंघन गर्ने ११ हजार ५५० सवारीसाधन कारबाहीमा परेको प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी शिवबहादुर थापाले जानकारी दिए । उक्त अवधिमा १९ सवारी दुर्घटना भएकामा आठ मानिसक... |
चेतना गुरागाईं उर्लाबारी नगरपालिका–९ स्थित इटहरा – बरडंगा सडक खण्डमा पिकअप गाडीको ठक्करबाट मंगलबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ ।,दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ज १९१५ नंको पिकअपको ठक्करबाट मे ६ प ६०० नंको मोटरसाइकलमा सवार मोरङ रतुवामाई नगरपालिका– १० बस्ने ४० वर्षीय मदन आचार्यको मृत्यु भएको हो ।,मंगलबार अ... |
चेतना गुरागाईं इटहरी उपमहानगरपालिकाको मध्यभाग अर्थात् नगरको बीच भाग भएर बग्ने टेंङ्ग्रा खोलामा पहिलो पटक व्यावसायिक नगर जलयात्रा सेवा सञ्चालन ल्याइएको छ ।,इटहरी उपमहानगर–४ ले टेंङ्ग्रा खोलामा व्यावसायिक जलयात्रा सेवा सञ्चालनको परीक्षण अध्ययन पूरा गरेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने निष्कर्षसहितको सेवा सञ्चालन ल... |
चेतना गुरागाईं राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ र गुल्मी खण्डमा नेपाली सेनाले निर्माण गरेका चार बेलिब्रीज मंगलबार उद्घाटन गरिएको छ ।,प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बागलुङमा पर्ने तीन र गुल्मीको एउटा बेलिब्रीजको उद्घाटन गरेका हुन् । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखाला, वडा नं ७ को जै... |
चेतना गुरागाईं दोस्रो काठमाडौँ उपत्यकाव्यापी खुला धिमे बाजा प्रतियोगिता २०७४ यहाँ असोज १९ गते हुने भएको छ ।,मानन्धर व्यायाम मन्दिरले २५ औँ वसन्त पार गरेको अवसरमा भक्तपुरको पहिचान बोकेको धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले धिमे प्रतियोगिता गर्न लागेको मन्दिरका सल्लाहकार रामकृष्ण मानन्धरले शुक्रबार पत्रकार सम्मेलनमा जा... |
चेतना गुरागाईं पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच जंगलमा ट्रकको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।,दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते जिल्ला चितवन भरतपुर महानगरपालिका–९ बस्ने १४ वर्षीय हिमाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा साँझ मृत्यु भएक... |
नारायण खड्का म्यूजिक भिडियो खेल्न दिने प्रलोभनमा पारेर दाङमा एकजना युवतीमाथि सामुहिक बलात्कार भएको छ। बाँकेबाट एकजना युवतीलाई म्यूजिक भिडियोमा खेल्न अवसर दिने भन्दै बोलाएर तुलसीपुरमा सामुहिक बलात्कार भएको दाङकी प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन्।,बलात्कारका आरोपित दुई युवा पक्राउ परेको प्रहरीले जनाएको ... |
शुरबहादुर सिंह घरिघरि हुने बन्द र साँघुरो सडकका कारण कर्णाली राजमार्गमा हिँड्ने यात्रुलाई निकै सास्ती हुन्छ । यात्रामा सास्ती मात्र नभइ ज्यान जाने डरले उनीहरुलाई निकै सताउँछ । कालिकोटस्थित दहीखोलाको पहिरो आतंकले त झन् गाडी व्यवसायी र यात्रु दुबैको होस हवास उडाउँछ ।,जुम्लाबाट तल झर्ने होस् या नेपालगञ्ज, सुर्खेतबाट माथि... |
चेतना गुरागाईं दाङमा ट्र्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ७ सौडिकुला नजिकै गएराति १० बजेतिर भएको दुर्घटनामा स्थानीय २९ वर्षीय बाबुराम चौधरीको मृत्यु भएको छ ।,प्रहरीका अनुसार भे १ त २०१९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।
... |
चेतना गुरागाईं महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषध तस्कारी गर्ने गरेको रहस्य खुलासा भएको छ ।,छिट्टै धेरै कमाउने सोचलगायतका कारण खुल्ला सीमा क्षेत्रमा महिलाले आफ्नो संवेदनशील अंगमा लुकाएर लागुऔषधको तस्करी गर्दै आएको अनुसन्धानबाट फेला परेको जिल्ला प्रहरी कार्यालयले यहाँ आयोजित पत्रकार सम्मेलन जनाएको हो ।,महिलाल... |
चेतना गुरागाईं दशैँं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर मोरङमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।,चाडपर्व विशेष सुरक्षाका लागि जिल्लामा नौसय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विष्णुहरि कोइरालाले जानकारी दिए।,चाडपर्वमा कुनै पनि अप्रिय घटना र अवाञ्... |
चेतना गुरागाईं पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिया बासगढी नगरपालिकास्थित माछागढमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन्।,मृत्यु हुनेमा धादिड ढोला गाउँपालिका–२ का ६४ वर्षीय रामबहादुर श्रेष्ठ रहेको छ । पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४१५३ नंको बस मंगलबार राति अचानक आफैँ पल्टिदाँ ... |
पूर्णप्रसाद मिश्र प्रत्येक वर्ष नवरात्र सुरू भएपछि बलि प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ, एक थरीले बलि शास्त्रसम्मत भएको दावी गर्छन् भने अर्का थरीले विरुद्धमा रहेको विचार राख्छन्।,मासु मीठो लाग्नेले देवतालाई चढाउने नाममा बलि प्रथालाई प्रश्रय दिएको अर्थ्याइन्छ। तर बलि प्रथा शास्त्रसम्मत हो भन्नेहरूले वर्षभर विभिन्न न... |
चेतना गुरागाईं कञ्चनपुरको महाकाली नगरपालिका– ८ का अन्दाजी १६ वर्षीय हेमराज पन्त महाकाली नदी किनारमा आज मृत अवस्थामा फेला परेका छन् ।,चार दिनअघि घरबाट कैलालीको अत्तरिया जान भनेर उनी हिँडेको बताइन्छ ।,महाकाली नदीमाथिको झोलुङ्गे पुलभन्दा झण्डै ५०० मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्... |
नारायण अधिकारी वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ ।,देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ । त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।,ज... |
समुन्द्र राज घिमिरे अरु दसैंका बेला घर आउँछन्, खेम शर्मा भने अष्ट्रेलिया फर्कंदै थिए।,नेपाल आएका बेला आमाबाबुलाई भेटन जम्मा दुई घण्टाको समय निकालेर चितवन भरतपुरस्थित घर पुगे। आमाबाबुले केही गुनासो गरेनन्।,सोमबार राति ११ बजे खेम उड्दै थिए। त्यही साँझ त्रिभुवन विमानस्थलको गेटैअगाडि होटलमा खेमसँग भेट भयो।,विमानस्थल खेमका... |
शान्ति तामाङ सोमबार साँझ खबर आयो। खबर सरकारी थियो। गुठी संस्थानबाट आएको।,सुन्नासाथ इतुम्बहालका प्रतापमान शाक्यको घरमा यसपालि बल्ल दसैं आएजस्तो भएको छ। महाअष्टमीको दिन उनकी १२ वर्षीया छोरी मतिना शाक्य नौ वर्षपछि घर जाे फिर्दै छिन्।,मतिना तीन वर्षकी थिइन्, जब गुठी संस्थानले विधिअनुरुप उनलाई काठमाडौंकी कुमारी छानेको थियो... |
चेतना गुरागाईं तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित ढावमा एक यात्रुबाहक बस आज दिउसो दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन्।,काठमाडौँबाट स्याङ्जा जाँदै गरेको ना ५ ख ९१४० न.को बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएको हुन् ।,घाइतेमध्ये गम्भीर रहेका काठमाडौँ महानगरपालिका–२६ का ६४ वर्षीय शंकर मल्ललाई डुम्रेको लक्ष्मी अस्पताल... |
चेतना गुरागाईं आंशिक प्राध्यापकले आफूहरुलाई करारमा नियुक्ति दिन माग गर्दै आज त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित कार्यालय अगाडि आमरण अनशन सुरु गरेका छन् ।,आंशिक प्राध्यापक संघको आह्वानमा वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनका शिक्षक डा महेश गजुरेल अनशनमा बसेका हुन्।,संघका केन्द्रीय सदस्य विष्णु लम्सालका अनुसार यसअघि ... |
रवीन्द्र शाही ,यहाँका जंगलमा रहेका रैथाने जंगली हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा बस्न बाध्य भएका छन् ।,मध्यरातमा निस्किएर हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् ।,भद्रपुर नगरपालिकास्थित साबिक पृथ्वीनगर–१ र २ मा हात्तीले स्थानीयवासीको अन्नबाली खानुका... |
चेतना गुरागाईं नेपालगन्जको बाँके बगियामा डेढ सय वर्षदेखि आयोजना हुँदै आएको रामलीला महोत्सव यस वर्ष पनि मञ्चन भइरहेको छ।,एक सय पचासौँ महोत्सव सञ्चालक समितिद्वारा आयोजित महोत्सवमा देवताका विभिन्न लीला मञ्चन गरिँदै आएको छ । घटस्थापनादेखि शुरु भएको महोत्सवमा अहिलेसम्म नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबार... |
चेतना गुरागाईं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरेको छ ।,त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मु... |
छापाबाट ब्राजिल र पेरूमा बनेको कोकिन नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी देशमा पुर्याउन नाईजेरिंयाली र बोलिभियाली तस्करले विभिन्न उपाय बपनाउने गरेका छन्। यो खबर हामीले आजको नागरिकबाट लिएका हौ।,सुटकेसमा निल्नु तस्करीका सामान्य शैली हुन्।,नेपालमा पक्राउ परेका कोकिन् तस्करले सिलप्याक माछाको बट्टा र माछा मार्ने तार... |
राकेश यादव रौतहटमा जिंगडवा बेलविक्षवास्थित आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा सोमबार बिहान करीब साढे ३ बजे अकबर भनिने मो.अबुसैयव माथि गोली प्रहार भएको छ ।,रौतहटको परोहा नगरपालिका २ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार मो.सेराजुद्धिनका छोरालाई सोमबार बिहान गोली हानी हत्या गरिएको हो ।,केहीदिन अघि चुनावकै वि... |
प्रकाश ढुंगाना काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि बम भेटिएको छ। आइतबार राती ९ बजेतिर निलो झोला भित्र अज्ञात समूहले बम राखेको प्रहरीले जनाएको छ।,सो सुतली बम रहेको प्रहरीले जनाएको छ। बम भेटिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित भएका छन् ।,सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानमा पुगेको छ। सो क्षेत्रलाई अहिले ... |
सुजिता कार्की सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ ।,कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए।,उनका अनुसार यसरी कैद माफी पाउनेमा सबैभन्दा बढी सवारी ज्यानसम्बन्धी मुद्दाका छ जना परेका छन् । हातहतियार सम्बन्धी... |
सुजिता कार्की ३४ वर्षपछि बैतडीको पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम चालू आर्थिक वर्षमा सम्पन्न हुने भएको छ ।,कुल ६२ किमी लम्बाइ रहेको सो सडकका ५३ किमी बाटो खुलिसकेको छ भने बाँकी नौ किमी चालू आवको अन्त्यसम्ममा बाटो खुलिसक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले बताए।,‘पाटन–पञ्चेश्वर सडकको बाटो खोल्न... |
सेतोपाटी संवाददाता संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै डा गोविन्द केसीले १२औं अनसन सुरू गरेका छन्। जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले आफूले अनशन थालेको डा. केसीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।,प्रेस विज्ञप्ति, ... |
सुजिता कार्की सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ ।,रेसुंगा नगरपालिका–१३ स्थित दुबिचौर नजिकै भंगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो ।,सडक अवरुद्ध बनेपछि तम्घासबाट पाल्पा, बुटवल र काठमाडौंसम्म जाने सम्पूर्ण सवारी साधन र सयौँं यात्रु बीचब... |
सुजिता कार्की हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि पुनः सञ्चालनमा आएको छ ।,म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि गत बुधबार दिउँसोदेखि ७६ किमी दूरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको थियो । पहिरो पन्छाएपछि सोमबार दिउँसोदेखि यातायातका साधन सञ्चालन ह... |
सुजिता कार्की म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।,बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जीप दुर्घटना हुँदा घाइते भएका छजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि राति नै पोखरा लगिएको छ । एकजनाको बेनी अस्पतालमा उपचार भइरहेको र पाँचजना उपचारपछि घर गए... |
सुजिता कार्की काठमाडौं महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको बञ्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने बताएको छ ।,नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब बञ्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन लागेकोे कामपाका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिई... |
सुजिता कार्की सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ को झोलुङ्गेस्थित माझी बस्तीमा एकीकृत नमूना बस्ती निर्माणका लागि स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।,नायिका स्वेता खड्काले स्वर्गीय पति एवं नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा खोलेकी स्वेताश्री फाउण्डेशनमार्फत सडक, बत्ती, बाल उद्यान, बाय... |
सुजिता कार्की अछाम प्रशासनले पछिल्लो समय निर्धारण गरिएको सार्वजनिक यातायातको भाडादर कार्यान्वयन भए/नभएको बारे छड्के अनुगमन कार्य सुरू गरेको छ ।,दशैं तिहारलाई लक्षित गर्दै यात्रु ओहोरदोहोर गर्ने क्रम बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको भाडादर व्यवसायीले कार्यान्वयन गरे/नगरेको बारे छड्के अनुगमन सुरू ग... |
सुजिता कार्की पछिल्लो समय सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ का नागरिकको पनि स्वास्थ्यमा पहुँच पुग्न थालेको छ ।,पछिल्ला तीन वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकांकमा उत्कृष्ट हुँदै आएका छन् । भौगोलिकरुपले विकट र अन्य सूचकांकका हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्षेत्रमा भने अघि देखिँदै आएको छ ।,स्वास्थ्यमा... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.