content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा एक किलो नक्कली सुनसहित दुई जना पक्राउ परेका छन्। , प्रहरीले एक किलो सुन जस्तो देखिने धातुसहित बाह्रबिसे नगरपालिका-२ बस्ने १९ वर्षीय उमेश तामाङ र २६ वर्षीय अर्जुनबहादुर तामाङलाई पक्राउ गरेको छ। , सुनकोशी गाँउपालिका-७ डेढ किलोबाट जामुनेतर्फ जाने बाटोमा अवैध कारोबार हुँदैछ भन्ने खबर प्र... |
सेतोपाटी संवाददाता सोमबार कोरोनाका नयाँ ४ हजार ४७ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको उनले बताए। , यस दिन कोरोनाबाट १ हजार ४७३ निको भएका छन्। यीसहि... |
सेतोपाटी संवाददाता ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी ५१ वर्षीय टेकबहादुर केसीलाई रोल्पाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो। , सर्वोच्च अदालतले २०६१ साल चैत २९ गते केसीविरूद्ध कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैदको फैसला सुनाए... |
नेहा झा सरकारले भारतको जयनगरदेखि जनकपुरधामसम्म रेल चलाउनका लागि तयारी थालेको छ। बन्द रहेको रेल सेवा लगभग ७ वर्षपछि सञ्चालन आउन लागेको हो।, ब्रोडगेज रेलको इन्जिन तथा बोगी खरिद गरी नेपाली भूमिमा ल्याइए पनि कानून तथा जनशक्तिको अभावमा रेलका इन्जिन तथा बोगी धनुषाकै इनरवामा थन्काइएको छ।, सरकारले नयाँ रेलसेवा सञ्चालन गर्ने त... |
अनुषा अधिकारी भिक्टर पौडेल एसएलसी परीक्षा दिएर बसेका थिए। खाली समयमा उनी बालाजुमा ब्रिजकोर्स पढ्न थाले। बिहान ६ बजेको कक्षा भ्याउन उनी सबेरै घरबाट निस्किन्थे।, जाँदाआउँदा भिक्टरका आँखा प्रायः बसस्टपमा गाडी पर्खिएर उभिएका मानिसको हुलमा पुग्थ्यो। ती हुलमा कोही विद्यार्थी हुन्थे, कोही कर्मचारी। सबैको खुलदुली आफ्नो रूटको... |
सेतोपाटी संवाददाता नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत् एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ।, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिए।, मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो। ती पुर... |
नारायण खड्का दाङमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि खुलेका विद्यालय फेरि बन्द गर्न थालिएको छ। , सोमबारदेखि घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरिसकेका छन्। , घोराही उपमहानगरपालिकाले सोमबारदेखि लागू हुुनेगरी कात्तिकको १५ गतेसम्म २० दिनका लागि सामुदायिक र संस्थाग... |
खिलानाथ ढकाल असोज २१ गते साढे ४ बज्दैथियो।, बा९६प ७११४ नम्बरको रातो पल्सर मोटरसाइकल पसलअगाडि आएर रोकियो। , मोटरसाइकलमा दुई जना युवा थिए। उनीहरूको हुलिया हेर्दैमा डरलाग्दो थियो: वलिष्ठ शरीर, ठूल्ठूला पाखुरा। , नचिनेका ती व्यक्ति आएको देखेर कान्छी योञ्जन आश्चर्यमा परिन्- को रहेछन्?, चाँगुनारायण -९ भक्तपुरमा त्यो दिन अन... |
सेतोपाटी संवाददाता 'बलात्कारी संगठन' नामक फेसबुक ग्रुपमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। , नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतका अनुसार सो ग्रुप खोल्नेहरूको खोजी भइरहेको छ। , 'छानबिन भइरहेको छ। को-हो किन खोलेको हो भन्ने हामी बुझ्दैछौं,'उनले भने,'त्यसरी ग्रुप खोल्नेहरूलाई... |
सेतोपाटी धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। , आज बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । , प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती मह... |
सेतोपाटी संवाददाता लामो समयदेखि अवरुद्ध सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम अब भने अघि बढ्ने भएको छ। , उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको थियो। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अन... |
नारायण खड्का दाङको गढवा गाउँपालिका-८ को वडाध्यक्ष निर्वाचित हुँदा सद्धाम सिद्धिकी २२ वर्षका थिए। , सिद्धिकी दाङमात्रै होइन, नेपालकै कम उमेरका वडाध्यक्षमध्ये हुन। गत स्थानीय निर्वाचनमा उनी नेपाल कम्युनिष्ट पार्टीबाट विजयी भएका हुन्। , कलिला सिद्धिकीले जितेको वडामा भने नेपाल-भारतको पुरानो नाका पर्छ- कोइलाबास। यो सीमावर्... |
सेतोपाटी संवाददाता भक्तपुरमा प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन्। , मंगलबार राति भक्तपुर नगरपालिका-९ ब्रम्हायणीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एक पुरूष पक्राउ परेका हुन्।, पक्राउ पर्नेमा ललितपुर लामाटार बस्ने झापा अर्जुनधारा घर भएका ३६ वर्षीय विक्रम लिम्बू छन्।, लिम्बूले मादक पदा... |
सेतोपाटी संवाददाता सप्तरीमा प्रहरी र तस्करबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन्। , यो घटना मंगलबार राति १० बजे राजविराज नगरपालिका-१३ मुसहर्नियाँमको हो। जहाँ प्रहरी र तस्करहरूबीच झडप भएको थियो।, भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर ल्याउँदा उनीहरूलाई प्रहरीले रोकेको थियो। , प्रहरीले रोकेपछि उनीहरूले स्थानीयल... |
प्रशन्न पोखरेल लोक सेवा आयोगले लामो समयपछि संघीय संसद, निजामति सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि आवेदन खुला गरेको छ।, राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिक/अप्राविधिक), स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो।, एक सय ८० भन्दा बढी सहसचिव र चार सय ५... |
एजेन्सी बढ्दो कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै फ्रान्सले देशका ९ शहरमा रात्रिकालिन कर्फ्यू लगाएको छ।, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशमा कोरोनाको बढ्दो संख्यालाई हेर्दै सोको रोकथामका लागि राजधानी पेरिससहित ९ शहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म नागरिकहरू घरमै बस्नुपर्ने बताएका छन्।, एक टेलिभिजनलाई ... |
सेतोपाटी संवाददाता कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ। , विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।, उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछ... |
सेतोपाटी होम-आइसोलेनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ।, गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । ,
अस्पताल पुर्याइएको केही समयमा नै राति साढे ११ बजे उनको मृत्यु भएको वडा नं ९ का वडाध्यक्ष रत्न कटवालले जानकारी दि... |
सेतोपाटी मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। , कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए। , उनी घरकै आइसोलेसनमा बसेका छन्। यस अघि झापाको दमक नगरपालिकाका प्र... |
सेतोपाटी पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ। , महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस सङ्क्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्य... |
युवराज श्रेष्ठ पोखराबाट गाडी चढेर एक घण्टामा पुग्न सकिन्छ, लुदी झरना। माछापुच्छ्रे गाउँपालिकाको ल्याङघलेलमा पर्ने उक्त झरनामा मंगलबार क्यानोनिङ गर्न पुगेका पोखराका साजन सुवेदीले जीवनमा अहिलेसम्म गरेका भन्दा नि:तान्त फरक अनुभूति गर्न पाएको बताए। , त्यसो त साजनले यसअघि नै प्याराग्लाइडिङ, बञ्जीजम्प, जीप फ्ल्यायर लगायत सा... |
सेतोपाटी संवाददाता नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन मंसिरमा हुने भएको छ।, मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारण सभा र निर्वाचन हुने महासंघले जनाएको छ।, उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुनेछ। उद्घाटन कार्यक्रम भर्चुअल अनलाइनबाट हुने महासंघको भनाइ छ।, यस्तै १... |
सेतोपाटी संवाददाता स्याङ्जामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ। , बुधबार राति साढे ८ बजे कालीगण्डकी गाँउपालिका-६ कोटघरस्थित लु ४ त ५६६ नम्बरको ट्याक्टरबाट सहचालक खसेका हुन्। , जयपतेबाट कोटघरतर्फ ढुङ्गा लिएर जाँदै गरेको ट्याक्टरबाट सहचालक २१ वर्षीय कुल सिंजापती खसेका थिए। खसेपछि उनको दुबै खुट्टा ट्याक्टरले किचेक... |
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले पाँच हजार बढी नयाँ प्रहरी भर्ना गर्न लागेको छ।, प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो।, जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ।, समावेशी... |
सेतोपाटी आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ। , जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड-१९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए।, उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नि... |
सेतोपाटी संवाददाता दाङको घोराहीका 'डन' विकास पुन पक्राउ परेका छन्। पुनलाई प्रहरीले बिहीबार राति साढे ११ बजेतिर घोराहीको रतनपुरबाट पक्राउ गरेको हो। , ‘पुनका पुराना मुद्दा छन् भन्ने कुरा आएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘हामी अनुसन्धान गर्दैछौं। अनुसन्धानपछि मात्रै विस्तृतमा भन्न सकिन्छ।’ , पुनको विगतमा छवि राम्रो नरह... |
सेतोपाटी कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ। , डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो। गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१ पुईलेक बजारको भाग भासिनुका साथै कालोपत्रे उप्किएको छ।, सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड ... |
सेतोपाटी संवाददाता बाँके र झापामा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो निवासी १८ बर्षीया किशोरीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। शुक्रबार राति १० बजेतिर उनको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले... |
सेतोपाटी सल्यानमा आफ्नै भाइले दाइको हत्या गरेका छन्। , वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ। , थापाचौरका २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको बनगाड कुपिण्डे– १० का वडाध्यक्ष मानसिंह पुरीले जानकारी दिए। , मदिरा सेवन गर... |
सेतोपाटी संवाददाता कञ्चनुरमा कार्यालयमै बेहोस अवस्थामा फेला परेका एक बिमा कम्पनीको म्यानेजरको मृत्यु भएको छ। , रिलायन्स कम्पनीका शाखा म्यानेजर गणेश साउदको धनगढीको माया मेट्रो अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो। , शुक्रबार दिउँसो २ बजे कार्यकक्षमै उनी बेहोस भएको अवस्थामा फेला परेका थिए।, उनलाई उपचारक... |
रासस जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै १२ जना बिरामी परेका छन्।, स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन्।, बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्ष... |
सेतोपाटी संवाददाता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ।, पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोड्न यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ। तर विमानस्थलबाट नजिकै रहेको डम्पिङ साइटका कारण विमानस्थल जोखिममा परेकोतर्फ भने कसैको ध्यान जान सकेको छैन। , पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर... |
सेतोपाटी संवाददाता झापामा श्रीमानले मुड्कीले हान्दा श्रीमतीको मृत्यु भएको छ। , आइतबार राति साढे ६ बजे मेची नगरपालिका-४ स्थित समायोजन टोलका ३४ वर्षीय पर्वत राईले आफ्नी श्रीमती २७ वर्षीय संगिता राईलाई मुड्कीले हानेका थिए।, मुड्कीले हानेर घाइते बनाएकको भन्ने खबर पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट टोली खटिएको थियो। , तर त्य... |
सेतोपाटी संवाददाता इ-रिक्सा चलाउन खोज्दा गण्डक नहरमा हराएका पाँच वर्षीय बालकको अवस्था अज्ञात छ। , यो पूर्वीनवलपरासी विनयी त्रिवेणी गाउँपालिका-७ को घटना हो। , प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ६ बजे ना१ह ४५७८ नम्बरको इ-रिक्सा स्टार्ट गरी बालक शिवम् मिश्र हिँडेका थिए। , बालक मिश्रले गण्डक नहर नजिकमा बुवाले पार्किङ ग... |
रासस जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ। , काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।, पछिल्लो समय काठ... |
सेतोपाटी संवाददाता काठमाडौं मेडिकल कलेजबाट हाम्फालेका एक युवाको मृत्यु भएको छ। , अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८:४५ मा हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। , उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मानसिक सन्तुलन ठिक थिएन। , सोलुखुम्बुको जुगु गाउँपालिकाका ती युवा बानेश्वरमा... |
नारायण खड्का दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन्। , दाङको गढवा गाउँपालिका- १ जुराउनीका २४ वर्षीया छोरी जमुना कुमालको मृत्यु भएको छ भने उनका बाबु ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्। , जमुनाको उपचारका लागि लमहीतर्फ लैजाँदै ग... |
एजेन्सी विश्वमा कोरोना भाइरसको संक्रमण अहिले पनि तीव्र गतिमा फैलिरहेको छ। हाल विश्वको संक्रमित संख्या ४ करोड नाघिसकेको छ। , पछिल्लो २४ घण्टामा ३ लाख २४ हजारको नयाँ संक्रमित थपिएका छन्। यसअघि अक्टुबर १६ मा सबैभन्दा धेरै संख्यामा संक्रमित फेला परेका थिए। सो दिन ४ लाख १३ हजार संक्रमित फेला परेका थिए। , यस्तै पछिल्लो २४ घ... |
खिलानाथ ढकाल धनगढी उपमहानगरपालिका-१२ जुगेडामा २०६५ सालमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको थियो। अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा १० जना प्रहरी खटाइएको थियो।, साधारणतया चौकीमा खटाइने अधिकतम् प्रहरीको जनशक्ति पनि यति नै हो। , जुगेडा नेपाल-भारत सिमाना हो। भारततर्फ पलिया बजार छ। पलियाबाट वार... |
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। , इटहरी-२० का ७८ वर्षीय वृद्धको उपचार क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।, उनी भदौ १९ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएका थिए। , उनी एमेनिया र ग्यास्ट्रिक रोगका बिरामी ... |
सेतोपाटी संवाददाता बारा प्रहरीले स्रोत नखुलेको करिब साढे १२ लाख रुपैयाँ बरामद गरेको छ। , सोमबार बिहान प्रहरीले नेपाल– भारत सीमास्थित सिम्रौनगढ नगरपालिका ९मा पर्ने पिपराघाटबाट १२ लाख ३४ हजार ५९५ रुपैयाँ बरामद गरेको हो। , जिल्ला प्रहरी कार्यालय बारा र मातहत प्रहरी चौकी कचोर्वाबाट खटिएको टोलीले बिहान साढे १० बजे जाँच गर्... |
विवेक राई अस्पतालहरूले कोरोना संक्रमितको उपचार गरेबापत् धमाधम शुल्क असुल्न थालेका छन्। सरकारले कोरोना संक्रमितको उपचार व्यक्ति स्वयंले गर्नुपर्ने निर्णय गरेसँगै अस्पतालहरूले संक्रमितबाटै शुल्क असुल्न थालेको हुन्। , महाराजगञ्जस्थित टिचिङ अस्पतालले पनि संक्रमितबाट शुल्क लिन सुरू गरेको छ। अस्पतालका कोभिड फोकल पर्सन डा. स... |
विवेक राई सरकारले कोरोना संक्रमितको शव परिवारले नै अन्त्येष्टि गर्ने गरी मापदण्ड परिमार्जन गरेसँगै संक्रमणको जोखिममाथि प्रश्न उठेको छ। , यसअघि मृत्यु भएका संक्रमितको शव नेपाली सेनाको टोलीले विशेष सतर्कताका साथ व्यवस्थापन गर्दै आएको थियो। , तर पछिल्लो समय धेरै संक्रमितहरूको मृत्यु हुन थालेपछि शव व्यवस्थापनमा कठिनाइ भएक... |
सेतोपाटी संवाददाता रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित ड्राइभरटोलमा दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको ज्यान गएको छ।, सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं १ ड्राइभरटोल प्रहरी चौकी अगाडि भएको दुर्घटनामा अरु २ जना घाइते भएको प्रहरीले जनाएको छ।, बुटवलबाट मणिग्राम तर्फ जाँदै गरेको मोटरसाइकल र बुटवलबाट... |
सेतोपाटी संवाददाता प्रहरीले आफ्नै काकाको हत्या गरेर फरार भएका व्यक्तिलाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय कास्कीले ओखलढुङ्गा सुनकोशी गाउँपालिका ५ बान्द्रेका ४३ वर्षीय इन्द्र बहादुर तामाङलाई पक्राउ गरेको हो। उनलाई लमजुङको मध्यनेपाल नगरपालिका २ सोतिपसलबाट पक्राउ गरेको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।, उनले ... |
सेतोपाटी संवाददाता धनुषामा करिब १६ लाख २३ हजार रूपैयाँ बराबरको सुनसहित एक जना पक्राउ परेका छन्।, जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुरा चोकबाट सशस्त्र प्रहरीको टोलीले करीब १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक जनालाई आइतबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बलुवा नगरपालिका ७ बस्ने ३४ वर्षीय रा... |
सेतोपाटी संवाददाता बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। , त... |
सेतोपाटी संवाददाता नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या एक लाख नाघेको छ।, पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको हो। , आज थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अ... |
सेतोपाटी संवाददाता बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। , बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का ४८ वर्षीय पुरूषको बिहीबार बिहान पौने ९ बजे मृत्यु भएको हो। , उनी गत सोमबार कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा भर्ना भएका थिए। , लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक... |
सेतोपाटी संवाददाता फेसबुकमा 'बलात्कारी संगठन' ग्रुप बनाउने मुख्य व्यक्ति पक्राउ परेका छन्।, नेपाल प्रहरीको साइबर ब्युरोले पाल्पाको माथागढी गाउँपालिका-१ पाल्पा अभिषेक नेपाललाई पक्राउ गरेको छ।, उनलाई प्रहरीले सोमबार उनको घरबाट पक्राउ गरेको एसएसपी नविन्द अर्यालले जानकारी दिए।, उनले फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप बना... |
एजेन्सी अफगानिस्तानस्थित पाकिस्तानी दूतावास नजिक भिसा लिनेहरूबीच भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ।, मंगलबार अफगानिस्तानको पूर्वी शहर जलालावादमा रहेको पाकिस्तानी दूतावास अगाडि भिसा लिन सयौं भेला भएका थिए। भेला भएका अफगानी नागरिहरूबीच भागदौड मच्चिएको थियो। , जसकारण कम्तीमा पनि १५ जनाले ज्यान गुमाएको समाचार संस्था ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए। , त्यसमध्ये काठमाडौंका २ हजार ३ सय ९१ जना, भक्तपुरका १७३ जना र ललितपुरका ५४३ सय जन... |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सार्वजनिक मन्तव्यमा पहिलोपटक बृहत् टुँडिखेल मास्टरप्लानबारे सम्बोधन गरेकी छन्।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीदेखि रत्नपार्क, खुलामञ्च, टुँडिखेल हुँदै रंगशालासम्मको क्षेत्र समेटेर बृहत् टुँडिखेल मास्टरप्लान तयार पारेको हो। , विभिन्न सरोकारवालासँग छ... |
सेतोपाटी संवाददाता कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। , कोरोनाका कारण सरेको परीक्षा ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। , सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ। , यसअघि १२ को परीक्षा ... |
सेतोपाटी संवाददाता रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।, बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा उपचाररत् थप दुइ जनाको मृत्यु भएको हो।, लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राती सवा ८ बजे र बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो।... |
सेतोपाटी संवाददाता तुलसीपुरमा गएराति एक व्यक्तिमाथि सामुहिक सांघातिक हमला भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि सांघातिक हमला भएको हो। , आक्रमणबाट विक गम्भीर घाइते भएका छन्। , विकमाथि तुलसीपुर १२ गोलौरीमा आक्रमण भएको जानकारी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शि... |
सेतोपाटी संवाददाता गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवाडे पक्राउ परेका छन्।, गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको खालबाट पक्राउ गरिएको हो। , वडा अध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक समेत हुन्।, रेसुङगा नगरपालिका वडा नं. ८ तम्घास स्थित एभरग्... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य मन्त्रलायका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका १ हजार २ सय ८३ जना, भक्तपुरका १ सय १२... |
सेतोपाटी संवाददाता खोटाङमा सोमबार साँझ ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ साढे ६ बजेतिर अनियन... |
सेतोपाटी संवाददाता बडादशैंको अघिल्लो दिन हिन्दु मन्दिरका पुजारीको हत्या भएको छ ।, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीमा रहेको हनुमान मन्दीरका पुजारी सन्तश्री महँगु केवटको घाँटी रेटेर हत्या भएको हो।, सुस्ता गाउँपालिका वडा नं ४ का अध्यक्ष अशोक गुरुङका अनुसार दिउसो आइतबार करिब साढे २ बजेको समयमा उक्त घटना... |
एजेन्सी बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिमाना गरेको छ।, प्रहरीले विवाहमा सहभागी करिब २ सय पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा संलग्न भएको भन्दै घर फिर्ता गरिदिएको लण्डनबाट प्रकाशित इभ्निङ स्ट्याण्डर्ड दैनिक पत्रिकाले आइतबार उ... |
रासस चीनको राजधानी बेइजिङमा आजदेखि सुरू १० दिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रूपमा प्रस्तुत गरिएको छ।, नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्वीर समावेश गरेको छ।, ची... |
सेतोपाटी संवाददाता विराटनगरमा कोरोना संक्रमणका कारण एक दिनमै पाँच जनाको मृत्यु भएको छ। , जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार अनुसार पछिल्लो २४ घण्टामा विराटनगरका तीन अस्पतालमा दुई महिला र तीन पुरुषको मृत्यु भएको हो।, बस्नेतका अनुसार विराटनगर अस्पतालमा एक महिला, एक पुरुष, न्युरो अस्पतालक... |
सेतोपाटी संवाददाता लामो समयदेखि प्रहरीको खोजीमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का पूर्वी कमाण्ड अन्तर्गत दुई कार्यकर्ता हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ परेका छन्। , मोरङ प्रहरीले विप्लव माओवादीका कम्पनी कमिशनरसहित दुई जनालाई मिक्लाजुङ गाउँपालिका-१ बाट बुधबार पक्राउ ग... |
एजेन्सी रुसमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको संख्यामा वृद्धि हुदै गइरहेको छ। , सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। , यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना सङ्क्रमित भएका थिए । , रुसमा बिहीबारसम्म कुल सङ्क्रमितको संख्या १५ लाख ८१ हजार ६... |
सेतोपाटी हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ। , चेला वनबाट सुरू भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन्। , बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्र... |
सेतोपाटी संवाददाता बारामा प्रहरी र तस्कर समूहसँग झडप हुँदा १४ वर्षीय बालकसहित तीन जना प्रहरी घाइते भएका छन्।, सुवर्णपुर गाउँपालिकामा सोमबार राति ७ बजे भएको झडपमा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १२ राउन्ड हवाइफायर गरेको थियो। हवाइफायर गर्दा बालकलाई टाउकोमा लागेको एसपी कृष्ण पंगेनीले जानकारी दिए। , 'तस्करीको सामान न... |
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले बालविवाह विरूद्ध १५ दिने सचेतना अभियानको थाल्ने भएको छ।, समाजमा बढ्दै गएको बालविवाह रोक्नका लागि प्रहरीले १५ दिने अभियान संचालन गर्न लागेको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीका विभिन्न निकायबाट सचेतनात्म... |
सेतोपाटी संवाददाता कोरोनाभाइरस संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ।, गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होम आइसोलेसन बसेका थिए।, तर ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि ओम अस्पताल भर्ना गरिएको थियो।, ब्र... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा श्रम तथा ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाईंलाई कोरोना संक्रमण देखिएको छ।, हुमागाईंको सचिवालयले दिएको जानकारीअनुसार पिसिआर परीक्षणका क्रममा बिहीबार हुमागाईं र उनकी श्रीमती गायत्रीमा कोरोना संक्रमण पुष्टि भएको छ।, हुमागाईं होम आइसोलेसन बसेका छन्। यसबीचमा... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुर निवासी एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ७० पुरुषको शनिवार दिउँसो नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको छ। , बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी कात्तिक १३ गते अस्पतालमा भर्ना भएका थिए। , १४ गते पिसिआर परी... |
सेतोपाटी संवाददाता दाङको घोराहीवाट साढे ३ लाख रकमसहित ५ जुवाडे पक्राउ परेका छन्।, घोराहीको मसिनाबाट गए राति ५ जुवाडे साढे ३ लाख बढी रकमसहित पक्राउ परेका हुन्।, घोराही १० का २६ वर्षीय अनिलकुमार थापा, घोराही १० कै २७ वर्षीय कमल रावत, घोराही १५ का २७ वर्षीय बसन्त भण्डारी, घोराही १० कै २६ वर्षीय केशब डाँगी, घोराही १५ का ... |
सुदीप श्रेष्ठ बुंगमती महाउत्सव, एउटा जात्रा भए पो ‘उत्सव’ भन्नु, दसैं त बुंगमतीका लागि ‘महाउत्सव’ नै हो।, हुन पनि एकथोक हुन्छ र!, मनकामना देवी गोरखाको मन्दिर छाडेर तीन दिन यहाँ बास बस्न आउँछिन्। उनै मनकामना देवीले बुंगमतीका हयंग्रिभ भैरवसँग एक रात बिताउँछिन्।, भीमसेनको उद्दण्ड स्वभावबाट आजित भएपछि हनुमानले बाँसको अंकु... |
सेतोपाटी संवाददाता कैलाली जिल्लाका एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ। , कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नं. १ निवासी ६० बर्षीय पुरुषको उपचारका क्रममा आइतबार विहान १ बजे मृत्यु भएको छ। , नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश ... |
सेतोपाटी सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।, छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। , डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो। , जाजरकोटमा पे... |
सेतोपाटी संवाददाता मोरङको उर्लाबारी—४ आइतबारेको पूर्वपश्चिम राजमार्गमा शनिबार साँझ बेवारिसे अवस्था एक महिलाको शव फेला परेको छ।, पूर्व-पश्चिम राजमार्गमा मृत भेटिएकी अन्दाजी वर्ष ३० की ती महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। , घटनाको प्रारम्भिक अवस्था अनुसार सडक दुर्घटनामा परी मृत्यु भ... |
सेतोपाटी संवाददाता श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।, दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं लगिएको हो। , ५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ।, जिल्ला प्रहरी कार्यालय दाङ... |
हेमन्त केसी चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ।, पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ, यो भनाइ हो– डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित तापिरिचा माध्यमिक विद्यालयका प्रधानाध्य... |
सेतोपाटी संवाददाता कोरोना संक्रमण र निमोनियाले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।, आइसियुमा रहेका विश्वकर्मालाई शनिबारदेखि भेन्टिलेटरमा राखिएको हो। उनी ग्राण्डी अस्पतालमा उपचाररत छन्।, विश्वकर्माका सहयोगी आकाश उप्रेतीका अनुसार डाक्टरहरूले विश्वकर... |
एजेन्सी अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीका गोप्य दस्तावेज सार्वजनिक गरेर चर्चामा आएका एडवर्ड स्नोडनले रूसको नागरिकता लिने भएका छन्।, अमेरिकी नागरिक रहेका स्नोडनले आफू र पत्नीले रूसी नागरिकताका लागि आवेदन दिएको ट्विटमार्फत जानकारी गराएका हुन्।, केही साता अगाडिमात्र उनलाई रूसले स्थायी बसोबासको अनुमति दिएको थियो।, अमे... |
रासस तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जना पक्राउ परेका छन्।, कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले शनिबार १६ जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखनकुमार श... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।, झापाका बिकास मित्तल, झापाकै कमल मित्तल र पर्वतका गणेश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।, सोमबार बेलुकी पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एक करोड रूपैयाँ रकम पनि बरामद गरेको छ।, यो हुण्डीमार्फत् ... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुरका एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी ४८ वर्षीय पुरूषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो। , उनको नेपालगञ्जस्थित भेरी अस्पतलामा आइतबार राति सवा ११ बजेतिर मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। , उनी कात्त... |
सेतोपाटी बर्खाको खेती होस् वा हिउँदको तरकारी। घर छेउका जङ्गलमा बस्ने बाँदरको बथानले सधैँ विनाश मच्चाउने। , खान भनेर लगाएको खेती बाँदरले बोकेर हिँडेपछि किसान सधैँ निराश।, खेतीपाती नासिएकै पीडाले जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका केही घर विस्थापित भए। जैमिनी नगरका सबै वडामा बाँदरको समस्या उस्तै छ। सेतो रङ भएको ठुलो बाँ... |
सेतोपाटी जिल्ला प्रहरी कार्यालय सुनसरीले लागूऔषध विरूद्धको स्वीप अप्रेसनको क्रममा २८ जनालाई पक्राउ गरेको छ।, लागूऔषधको कारोवार गर्ने गिरोहलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अप्रेसनको क्रममा उनीहरू पक्राउ परेका सुनसरी प्रहरीले जनाएको छ।, पक्राउ पर्नेमा लागूऔषधका मुख्य कारोबारी र गिरोहमा आवद्ध व्यक्तिहरू भएको प्रहरीले जन... |
रासस डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ।, जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडि... |
सेतोपाटी प्रहरीले श्रीमान्को हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। , कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफ्नै श्रीमती ४३ वर्षीया ईश्वरीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। , बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकामा प्रहार गरी हत... |
युवराज श्रेष्ठ दोस्रो विश्वयुद्धमा कति मान्छे मरे, यकिन हिसाब छैन। त्यो युद्ध प्रत्यक्ष देख्ने, भोग्ने र लड्नेहरू संसारमा कति बाँकी छन्, यो पनि थाहा छैन। यो युद्धका कति सम्झना कोसँग ताजा होलान्, यसमा पनि हामी अनभिज्ञ छौं।, तर एक जना यस्ता छन् जसलाई सात दशकअघिको त्यो युद्ध आज पनि याद छ। , उनी हुन् १०१ वर्षीय बुद्धिमान ... |
सेतोपाटी दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन्। , नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन्। , जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बि... |
सेतोपाटी संवाददाता भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आज बुधबार नेपाल आउँदैछन्।, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि नरवणे नेपाल आउन लागेका हुन्।, नरवणेलाई मानार्थ महारथी सम्मान गरिँदैछ।, राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई बिहीबार मानार्थ महारथी सम्मा... |
सेतोपाटी देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ। , डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो। , सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको छ। , मदिरा शून्य भएपछि गाउँबस्ती पनि शान्त भएको छ। , त... |
एजेन्सी युरोपेली मुलुक अष्ट्रियाको राजधानी भियनाका ६ ठाउँमा मंगलबार आतंकवादी हमला भएको छ। , यहुदीहरू प्रार्थनास्थल बाहिरबाट सुरू भएको आक्रमण मध्य भियनाका ६ ठाउँमा गरिएको थियो। आक्रमणकारीको गोली लागेर अहिलेसम्म २ जनाको ज्यान गएको र कम्तिमा १४ जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।, कोरोनाभारइरसका कारण भोलि... |
सेतोपाटी संवाददाता धादिङका क्रियाशील ७९ वर्षीय पत्रकार सीताराम बर्माको निधन भएको छ।, उपचारको क्रममा: बर्माको गए राति काठमाडौंस्थित किष्ट अस्पतालमा निधन भएको हो।, बर्मालाई कोरोना संक्रमण देखिए पनि नेगेटिभ आइसकेको थियो। पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छतकुलीका अनुसार पत्रकार बर्मा प्रेसरका पनि बिरामी थिए।, बर्माले ... |
सेतोपाटी संवाददाता कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ।, स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। , थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो।, हास्यव्यग्य स... |
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीमा कोरोना संक्रमित एकजना स्वास्थ्यकर्मी युवतीको मृत्यु भएको छ। , शिवसताक्षी नगरपालिका वडा नम्बर-६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए।, विराटनगरबाट उनको शव ल्याउने तयारी भइर... |
सेतोपाटी संवाददाता चोभारमा मर्निङ वाकमा आएका एक व्यक्ति आज विहान मृत भेटिएका छन्।, उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन्।, स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए। , आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। , शवको अवस्थिति हेर्... |
सेतोपाटी संवाददाता औपचारिक भ्रमणका क्रममा नेपालमा रहेका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे माउन्टेन फ्लाइटका लागि स्याङ्बोचे गएका छन्।, शुक्रबार बिहान उनी सोलुखुम्बुस्थित स्याङ्बोचे गएको नेपाली सेनाले जनाएको छ। उनी माउण्टेन फ्लाइटका लागि त्यसतर्फ गएका हुन्।, नरवणेलाई बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापाले रात... |
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ। , मृत्यु हुनेमा धनकुटा पाख्रीबास-३ का ७२ वर्षीय वृद्ध रहेका छन्। उनको आइतबार दिउँसो १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।, कात्तिक २० गते कोरोना पोजेटिभ देखिएका ती वृद्धलाई २२ गते बिपीमा ल्याइएको ... |
रासस लेलेका महिलालाई यसवर्ष तिहार खर्च धान्नै मुस्किल परेको छ। लेले डिगाउँकी सरस्वती सिलवालको घरआँगनमा यस वर्ष केही बोटमात्र सयपत्री फुलेका देखिन्छन्। , विगतका वर्ष खेतबारीमा सयपत्री रोपेर व्यापार गर्ने सरस्वतीले यस वर्ष भने त्यो मिहिनेत ठ्याक्कै खेर फालिन्। पहिले तिहारमा खुब हर्षले विभिन्न प्रकारका फूलहरु उत्पादन गर्... |
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका थप तीन जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएको छ।, केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडु, सुरेन्द्रराज पाण्डे र फरमुल्लाह मन्सुरलाई कोरोना संक्रमण देखिएको हो।, उनीहरू होम आइसोलेसनमा छन्। उनीहरूले आफूहरूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन्।, बि... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.