content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छन्।, राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित भएकी हुन्।, उनी राष्ट्रिय महिला आयोगका पू... |
सेतोपाटी इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो।, फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका द... |
सेतोपाटी जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाट–कात्तिके हुँदै काठमाडौँको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको छ।, दशकौँदेखि चौताराबाट काठमाडौँ जान ८४ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै छोटो र सहज यात्राका लागि सडकको अवधारणा अघि सारिएको हो।, उक्त सडकखण्डअन्तर्गत पर्ने झ्याडी–देउराल... |
सेतोपाटी संवाददाता ललितपुर बागमती गाउँपालिका-३ भट्टेडाँडास्थित कान्ति लोकपथमा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पुरिएका छन्। , पहिरोमा परी पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। , बुधबार साँझ पहिरो गए पनि बिहीबार बिहानमात्र उद्धारमा प्रहरी पुगेको छ। घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उ... |
सेतोपाटी संवाददाता सरकारले कोरोना संक्रमण दर बढे पनि त्यसैका आधारमा समुदायमा संक्रमण गइसक्यो भन्न नमिल्ने जनाएको छ।, राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सेरोप्रिभिलेन्स सर्भे नगरी संक्रमण समुदायमा गयो भन्न नसकिने बताएका हुन... |
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा झण्डै १२ करोड जरिवाना र तीन वर्ष कैद सजाय तोकिएकी महिला पक्राउ परेकी छन्। , इलाका प्रहरी कार्यालय बनेपाले ५६ वर्षीया जयन्ती केसीलाई काभ्रे बनेपा नगरपालिका ६ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। , कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको टोलीले बुधबार पक्राउ गरेको काभ्रे... |
सेतोपाटी संवाददाता उदयपुरबाट लागुऔषधसहित ८ जना पक्राउ परेका छन्। बिहीबार बिहान साढे सात बजे प्रहरीले त्रियुगा नगरपालिका-२ स्थित फत्तेपुरबाट उनीहरुलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा त्रियुगा-१२ का १९ वर्षीय रजामुदिन अन्सारी, २० वर्षीय मिलन विश्वकर्मा, सागर पौडेल, २२ वर्षीय शिव अधिकारी, विशाल मगर र २४ वर्षीय दिलिप घिम... |
द न्यूयोर्क टाइम्स फिनल्यान्डको हेल्सिन्की एयरपोर्टमा जम्मा १० सेकेन्डमै यात्रुहरूको कोरोना परीक्षण हुने भएको छ। रोचक कुरा त, यो परीक्षण गर्न यात्रुको मुखबाट स्वाब झिकिरहनु पर्दैन।, तपाईंहरूलाई स्वाब नझिकी कसरी कोरोना परीक्षण गर्ने भन्ने लाग्दो हो!, हेल्सिन्की एयरपोर्टले प्रशिक्षणप्राप्त कुकुर प्रयोग गरेर कोरोना परीक्... |
युवराज श्रेष्ठ एकाबिहानै माथिबाट झरेको पहिरोले १७ बर्षीया मनीषा परियार मात्र जोगिइन्। , उनी भर्खर उठेकी थिइन्, पानी भर्न जाने तरखरमा ढोकामा निस्केकी थिइन्। अचानक ठूलो आवाज आयो, लगत्तै पहिरो।, बिहान करिब ६ बजेतिर स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा स्थानीय माया नेपालीको घर पहिरोले पुरियो, मनीषा बाहेक परिवारका सबै सदस... |
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा अदालतले झन्डै १२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय तोकिएर फरार भएकी एक महिला अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। , पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा-४ श्रीखण्डपुरकी ५६ वर्षीया जयन्ती केसी छिन्। , जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार केसीलाई बिहीबार दिउँसो बनेपाबाट पक्राउ गर... |
सेतोपाटी संवाददाता झापा विर्तामोडमा एक बालकको खोलाले बगाएर मृत्यु भएको छ।, विर्तामोड-७ बस्ने राजु मर्डीको दुई वर्षीय छोरा जीवन मर्डी बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्। , प्रहरीका अनुसार बुधबार राति बजे जीवन घरबाट बेपत्ता भएका थिए। , आफन्तले खोजी गर्ने क्रममा बिहीबार बिहान ६ बजे रेखा खोलाले बगाएको अवस्थामा तीन... |
युवराज श्रेष्ठ पोखरामा पहिलोपटक कोरोना संक्रमित गर्भवतीले अप्रेसनमार्फत बच्चा जन्माएकी छिन्। , भारतको मोतीहारी घर भएकी २४ वर्षीय गर्भवतीले बुधबार दिउँसो अप्रेसन मार्फत बच्चा जन्माएका पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए। , अस्पतालको प्रसुती वार्डमा असोज ५ गते भर्ना भएकी ती महिलामा क... |
सेतोपाटी संवाददाता मान्छेलाई आक्रमण गर्ने बाघ चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ। , बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ वर्षीय जन्हु चौधरीको शनिबार बिहान सवा १० बजे बाघको आक्रमणबाट मृत्यु भएको थियो। , चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले अक्रमण गर्ने बाघलाई करिब पाँ... |
सेतोपाटी संवाददाता भारतबाट फर्कंदै गर्दा बाटोमै मृत्यु भएका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ। , बैंग्लोरबाट फर्किएका बैतडीको पुर्चौंडी नगरपालिका–३ का अन्दाजी ३५ वर्षीय पुरुषको शुक्रबार वडा नम्बर १ को बाटोमै मृत्यु भएको थियो। , बैलोरबाट चार दिन अगाडि आएका उनी घर पुग्नु दुई घण्टा अगाडि बाटोमै मृत भेटिएको प्रहरीले जना... |
राजेश घिमिरे चितवनमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन घण्टौंदेखि गरिएको प्रयास सफल हुन सकेको छैन।, स्थानीय बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ बर्षीय जन्हु चौधरीको शनिबार बिहान सवा १० बजे बाघको आक्रमणबाट मृत्यु भएको थियो। , चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले बा... |
रासस पाकिस्तानका लागि नेपाली पूर्वराजदूत पुष्करमान सिंह राजभण्डारीको निधन भएको छ।, ललित योग फाउण्डेशनका अध्यक्षसमेत रहेका पूर्वराजदूत राजभण्डारीको उपचारका क्रममा शुक्रबार राति निधन भएको हो । , उनले पाकिस्तान, थाइल्याण्ड, चीन र रसियालगायत मुलुकमा कूटनीतिज्ञको भूमिका निर्वाह गरेका थिए।उनले सुरूआती चरणमा दक्षिण एसियाली क... |
युनिक श्रेष्ठ रामेश्वर (परिवर्तित नाम) पोर्चुगलका ग्रिनकार्ड होल्डर हुन्। लकडाउनअघि नेपाल आएका उनी दसैंपछि फर्किने योजनामा थिए।, यसैबीच बिहीबार यस्तो घटना भयो, जसमा उनले पाँच लाख रूपैयाँ गुमाए।, उनलाई बिहानै एक जना मान्छेले भेट्न बोलाएको थियो। उनीहरूको पुरानो चिनजान होइन। करिब २० दिनअघि त्यो व्यक्तिले फोन गरेर साइँलो ... |
एजेन्सी अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानुन ल्याउने प्रस्ताव तयार पारेको छ।, त्यहाँको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको जानकारी दिएको हो।, विभागले एफ, जे र आइ प्रकारको गैरआवसीय भ... |
सेतोपाटी संवाददाता बर्दिया जिल्लाका कोरोना संक्रमित एक जना क्याम्पस प्रमुखको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ।, मृतक ५० वर्षीय पुरुष बर्दियास्थित बबई क्याम्पसका क्याम्पस प्रमुख (विनोद अग्रवाल) हुन्। , गुलरिया नगरपालिका वडा नं. ७ का उनको शनिबार दिउँसो बाँकेस्थित भेरी अस्पतालमा मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्स... |
सेतोपाटी संवाददाता दाङमा पाँच किलो प्रतिबन्धित लागुऔषध अफिमसहित श्रीमान्-श्रीमती पक्राउ परेका छन्। , रोल्पा जिल्लाको साबिक थवाङ गाविस वडा नं. ५ का ४६ वर्षीय कर्मकुमार बुढा र उनकी ४६ वर्षीया श्रीमती राजकुमारी रोका अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए। , शुक्रबार पौने ८ बजेतिर... |
सेतोपाटी संवाददाता आइतबार थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै आधाभन्दा धेरै छन्।, काठमाडौं उपत्यकामा थप ८ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस दिन देशभर १ हजार ५७३ जनामा कोरोना पुष्टि भएको छ। ,
,
उपत्यकामा थपिएकामध्ये काठमाडौं जिल्लाका ६ सय ३३... |
सेतोपाटी संवाददाता आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ। , त्यस्तै पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनाबाट निको... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरवाट शनिबार बेलुका झन्डै एक लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भूँयारथानस्थित कुमार सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा १३ जनालाई ९८ हजार ९ सय ५० रुपैयाँ नगदसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रम... |
सेतोपाटी संवाददाता जबरजस्ती करणी प्रयास गरी फरार भएको आरोपमा दुई जना पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय मोरङले तीन जना महिलामाथि बलात्कार प्रयास आरोपमा विराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय मोहमद सहिद मिया र २५ वर्षीय मोहमद असलम मियालाई पक्राउ गरेको हो। , उनीहरूलाई प्रहरीले आइतबार साँझ ६ बजे सोही वडाको सुकुम... |
सेतोपाटी संवाददाता घरमा कोही नभएको अवस्थामा सप्तरीमा एक महिलाको हत्या भएको छ। तिरहुत गाउँपालिका-२ मेनाकडेरीकी ५० वर्षीया दयामनदेवी यादवको हत्या भएको हो। , शनिबार राति सुतिरहेको ठाउँबाट उठाएर आँगनमा ल्याएर यादवको हत्या गरिएको प्रहरीले जनाएको छ। , अज्ञात समूहले उनको घाँटीमा डोरी कसेर, अनुहार तथा टाउकोमा हिर्काएर हत्या ग... |
प्रशन्न पोखरेल कोरोना महामारीका बेला चिकित्सकहरू आन्दोलनमा छन्।,
आइतबारदेखि चिकित्सा शिक्षा आयोगको सानोठिमीस्थित कार्यालय घेराउ तथा प्रदर्शन थालेका उनीहरूले सोमबार पनि आन्दोलनलाई निरन्तरता दिएका हुन्।,
चिकित्सा शिक्षाको स्नातकोत्तर तह पिजी/एमडीमा खुलातर्फ सिट वृद्धि गर्नुपर्ने माग राखेर चिकित्सकहरू आन्दोलनमा छन्।,
... |
भगवती पाण्डे कोरोना महामारीका कारण ६ महिना बन्द रहेका अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका सामुदायिक विद्यालयहरू आइतबारदेखि खुल्न थालेका छन्। , कोरोना महामारीका कारण हतार-हतार गत वर्षको वार्षिक परीक्षा सकाएका विद्यालयहरू यस वर्षको आधा शैक्षिक सत्र सकिन लाग्दा पनि खुल्न सकेका थिएनन्। , आइतबारदेखि भने जनस्वास्थ्य मापदण्डको... |
सेतोपाटी संवाददाता लमजुङमा सरकारी तथा संस्थागत विद्यालय खुलाएर विद्यार्थी भौतिक रूपमा उपस्थित गराई पठनपाठन सुरू गरेपछि जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालनमा रोक लगाएको छ।, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आइतबार सूचना निकालेर अहिले विद्यालय खुलाउन नपाइने बताएका हुन्।, ‘सामुदायिक र संस्थागत विद्यालय सञ्... |
सेतोपाटी संवाददाता बाँकेमा मंगलबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।, कोहलपुर नगरपालिका वडा नम्बर १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकलेजमा कार्यरत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो।, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार एक जनाको मंगलवार बिहान २ बजेतिर र अर्काको बिहान ३ बजेतिर उपचारको क्रममा म... |
एजेन्सी कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको शोधकर्ताहरूले जनाएका छन्।, उनीहरूले अझै धेरै क्षेत्रमा संक्रमण तीब्र गतिमा फैलिरहेको जनाएका छन्।, जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण ज्यान गुमेकामध्ये झण्डै आधा संख्या अमेरिका, ब्राजिल र भारतबाट रहेका छन्।,
विज्ञहरूले वास्तवि... |
रासस बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ।, कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए।, कोरोना नियन्त्रणको नाममा अन... |
रासस प्रदेश नम्बर २ सरकारले प्राविधिक कर्मचारी भर्ना गर्न प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको छ।, मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशमा प्राविधिक कर्मचारी नियुक्तिका लागि स्वीकृति दिएको हो।, बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवातर्फ सातौं तहसम्मका कर्मचारी भर्ना लिनका लागि स्वीकृति प्रद... |
खिलानाथ ढकाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना महामारीको ‘विषम परिस्थिति’ देखाएर डेढ करोडको मेडिकल सामग्री गैरकानुनी तरिकाले खरिद गरेको छ।, त्यसरी खरिद गर्दा विरोध गर्ने कर्मचारीको सरूवा नै गरिएको छ।, प्रक्रिया अपारदर्शी भएको टिप्पणी उठाउने खरिद इकाई शाखाका प्रमुख विष्णु चापागाईंलाई उक्त शाखामा सरूवा ... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले झम्सिखेल क्षेत्रमा रहेका होटल, रेष्टुरेन्टमा रहेको मदिराका विज्ञापनको बोर्डमा कालो पाेतिदिएकाे छ। , होटल, रेष्टुरेन्टहरुमा राखेको मदिराका विज्ञापन हटाउने उद्देश्यले ललितपुर महानगरले बोर्डमा कालो पोतेको हो। महानगरलाई स्वस्थ, सफा बनाउन मदिराका बोर्डहरु हटाउने अभियान शुरु गरेको ल... |
एजेन्सी नर्वेका ८३ वर्षीय राजा हेराल्ड पाँचौँ एक हप्ता विरामी विदामा बस्ने जानकारी त्यहाँको दरबारले दिएको छ। , गत हप्ता श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भई उपचारपछि सोमबार घर फर्किएका उनलाई एक साता आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ।, अस्पतालद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, 'उहाँको स्वास्थ्य ... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले सरकारलाई सूचना नदिइ व्यक्तिगत प्रयोजनको लागि बनाइने रक्सी वा जाँड उत्पादन निरूत्साहित गर्न आदेश दिएको छ।, सर्वोच्च अदालतले माघ पाँच गते फैसला गर्दै अनुमतिपत्र नलिएपनि निश्चितमात्रामा रक्सी वा जाँड बनाउन पाउने व्यवस्थाको कार्यान्वयन कसरी भइरहेको छ भन्ने कुराको अनुगमन गर्न सरकारलाई नि... |
रासस नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ।, मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए।, “पश्चिमी भूभागबाट बाहिरिन शुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ”, उनले भने। उनका अनुसार मनसुन पश्चिमी भूभागबाट शुरु भई पूर्वी भूभागबाट अन्त्य हुनेगर्छ।, गत वर्ष ... |
सेतोपाटी शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। , दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो।, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई बिर्तामोडको बिएन्... |
सेतोपाटी संवाददाता संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कुनै पनि बाहनामा छुट नदिन सरकारलाई निर्देशन दिएको छ।, समितिमा आज भएको छलफलपछि बलात्कारका घटनामा संलग्न व्यक्तिलाई छुट नदिन र अनुसन्धान र कारवाही नगर्ने प्रहरी अधिकारीलई समेत कानूनी दायरामा ल्याउन निर्देशन दिएको हो।, पछिल्लो... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ।, आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो।, उत्कृष्ट लोगोलाई ५० हजार रूपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ। लोगो प्रदेश लोक सेवा आयोगक... |
सेतोपाटी संवाददाता राजधानीको पेप्सीकोलाको एउटा घरमा बुधबार साँझ ग्यास सिलिन्डरबाट आगलागी हुँदा पाँच जना घाइते भएका छन्। , महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष बस्नेतले ५ जना घाइते भएको जानकारी दिए। , प्रहरीकाअनुसार दिउँसो साढे ३ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका-९ हिमालयन टोलस्थित सुनिता कार्कीको घरमा भाडामा ... |
सुदीप श्रेष्ठ २०७२ को भुइँचालोपछि ‘खण्डहर’ बनेको रानीपोखरी साढे पाँच वर्षपछि पुरानै स्वरूपमा फर्किएको छ।, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणको काम सकेर यही दसैंमा रानीपोखरी उद्घाटन गर्दैछ। सकभर घटस्थापनाकै दिन वा दसैंभित्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउने प्राधिकरणको योजना छ। , यसै सन्दर्भमा प... |
एजेन्सी भारतका उप-राष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको छ।, उप-राष्ट्रपतिको सचिवालयले मंगलबार नायडूलाई संक्रमण भएको जानकारी दिएको हो।, 'भारतका दप-राष्ट्रपतिको आज नियमित कोभिड-१९ को परीक्षण गरियो जसमा उहाँ पोजेटिभ आउनुभएको छ। यध्यपी उहावां लक्षण छैन र स्वस्थ्य देखिनु भएको छ', सचिवालयले ट्विट गरेको छ।,... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिने निर्णय गरेको छ। , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएको भन्दै तत्काल शुल्क समायोजन गर्न निर्देशन दिइएको जानकारी... |
सेतोपाटी संवाददाता पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी नेपालका नेता डा. बाबुराम भट्टराईले अनसनरत् डाक्टर गोविन्द केसीलाई भेटेका छन्।, बुधबार साँझ टिचिङ अस्पतालमा अनसनरत् डाक्टर केसीलाई भेट्न पत्नी हिसिला र उनी पुगेका हुन्। , उनले डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै आक... |
दिपकजंग शाही वीरेन्द्रनगर–१२ की कल्पना सिंहका श्रीमानले दोस्रो बिहे गरे।, अलग बसेका श्रीमानले उनलाई र छोराछोरीलाई समेत सहयोग गरेनन्।, कल्पनालाई भने विहान बेलुकाको छाक टार्नै हम्मे हुन थाल्यो।, आफ्ना दुई छोरालाई के खुवाउने, कसरी पढाउने भन्ने पीरमा उनले लामो समय विताउनुपर्यो। कल्पना र उनका दुई छोरा भाडामा बस्छन्।, एकदि... |
निशा भण्डारी डा. गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयनका लागि सरकारलाई दबाव दिने उद्देश्यले पाटनको दरबार स्क्वायर परिसरमा कलात्मक प्रस्तुति गरिएको छ।, सोलिडारिटी फर जिकेसी अलायन्सले आयोजना गरेको यस प्रस्तुतिमा रविन्द्र श्रेष्ठको क्यानभास, राजन काफ्लेको मूर्तिकला र युवराज घिमिरेको नेतृत्वमा शिल्पी अभिनय गरिएको थियो।... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायले एमफिलको परीक्षा फारम खोलेको छ।, ग्राजुएट स्कूल अफ एजुकेशन एमफिल पहिलो सेमेष्टर (पूर्णकालीन अठारौं ब्याच तथा आंशिककालीन पहिलो ब्याच) मा अध्ययनरत विद्यार्थीले असोज ३० गतेसम्म परीक्षा फारम भर्न आग्रह गरेको हो।, परीक्षा फारम भर्न शुल्क बैंक खातामा पाँच सय ७५... |
सेतोपाटी संवाददाता रौतहटमा महिला तथा बालबालिका सेलमा संरक्षणका लागि राखिएकी महिलाको बिहीबार बिहान मृत्यु भएको छ। , इलाका प्रहरी कार्यालय गरुडाको महिला तथा बालबालिका सेलमा रहेकी गुजरा नगरपालिका वडा नम्बर २ कटानी टोलकी देवकी राउतको मृत्यु भएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले सेतोपाटीलाई बताए। , एसपी शाहका अन... |
खिलानाथ ढकाल २९ वर्षीय अजयकुमार रायले हिरासतमा पनि ‘सलाम’ खाइरहेका छन्। , उनी बुधबार बिहानसम्म सक्कली प्रहरीबाटै सलाम खाइरहेका थिए। प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई)लगायत प्रहरीहरू रायलाई प्रहरी निरीक्षक ठानेर तन्किन्थे। , हिरासतमा परेपछि अहिले थुनुवाले रायलाई सलाम गर्न थालेका छन्। ‘व्यंग्यात्मक’ शैलीमा... |
सेतोपाटी संवाददाता राजेन्द्र बोहराले बझाङकी सम्झना कामीको हत्या आफैले गरेको स्वीकार गरेका छन्।, उनले मन्दिरभित्र रहेको त्रिशुलले हिर्काएर सम्झनाको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। उनैले हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले पक्राउ गरी निरन्तर सोधपुछ गरिरहेको थियो।, राजेन्द्रले गएराति मात्रै हत्या आफैले गरेको ... |
सेतोपाटी संवाददाता नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय विरूद्ध परेको रिटमाथिको सुनुवाइ फेरि सरेको छ। , प्रधानन्यायाधीश अध्यक्ष रहने संवैधानिक इजलासमा भइरहेको बहस हेर्दा हेर्दैलाई अर्को बुधवार सरेको सर्वोच्चले जनाएको छ। , आज नायव महान्यायाधीवक्ता पदम पाण्डे र सहन्यायाधीवक्ता सञ्जीव रेग्मी... |
सेतोपाटी संवाददाता आमाको मृत्यु भएपछि काजकिरियामा बसेका परिवारका १३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। , झापा मेचीनगर ८ की ७२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि काजकिरियामा बसेका छोरा, बुहारी, छोरी, ज्वाइँ गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समितिका संयोजक नवीन बरालले जान... |
सेतोपाटी संवाददाता प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहाकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। , दुवैले शुक्रबार स्वाब दिएका थिए। , शनिबार रिपोर्ट आउँदा दुवैलाई कोरोना संक्रमण भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।, उनीहरूले सम्पर्कमा आएकाहरूलाई पिसिआर परीक्षण... |
सेतोपाटी संवाददाता प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई पनि कोरोना संक्रमण देखिएको छ। , उनले शुक्रबार पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए। , उनले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जनाएका हुन्। , उनले यसबीचमा सम्पर्कमा आएका सबैलाई पिसिआर परीक्षण गर्न अनुरोध गरेका छन्।, उनीसहित प्रमुख राजनीत... |
सेतोपाटी संवाददाता नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा अटो रिक्सा र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। , भरतपुर-२९ मा पर्ने सिमल तालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ ह ४४७ नम्बरको अटो रिक्सा र विपरीत दिशाबाट आइरहेको ना ५० प ४५५० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइ... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री निवास बालुवाटारमा खटिने अधिकतर सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ। , सम्बद्ध अधिकारीहरूका अनुसार शनिबार सम्ममा ६३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो। , यो जनशक्ति नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको हो। , कोरोना संक्रमण देखिएकामध्ये सबभन्दा बढी २८ जना नेपाली से... |
सेतोपाटी संवाददाता भरतपुर अस्पतालमा उपचाररत् नवलपुरका ३६ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।, लामो समयदेखि मुटु र कलेजोको उपचार गराइरहेका नवलपुरको विनय त्रिवेणी गाउँपालिका–२ दुम्किबासका ती पुरूषको शनिबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।, असोज १३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई शनिबार दिउँसो १२ बजे अ... |
सेतोपाटी संवाददाता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपांगता भएका व्यक्ति लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ।, गत चैतदेखि एकल महिला र अति अशक्त अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा ... |
सेतोपाटी संवाददाता भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा पहिरोमा परेर मृत्यु भएका तथा घाइतेको परिवारलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी राहत रकम हस्तान्तरण गरेकी छन्।, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा केही दिनअघिको पहिरोले... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दसैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेको छ।, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए।, पछिल्लो समय संक्रमणको अवस्था खराब भएको भन्दै मन्त्... |
सेतोपाटी संवाददाता सस्तो मूल्यमा अमेरिकी डलर साट्ने भन्दै ठगी गर्ने चार जनाकाे समूह पक्राउ परेकाे छ। , पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ बस्ने ३८ वर्षीय श्रीखण्ड तामाङ, हर्क तामाङ, ४७ वर्षीय चैते भन्ने बुद्धिबहादुर तामाङ र ३० वर्षीय गोविन्द तामाङ छन्।, श्रीखण्ड र हर्क आइतबार पक्राउ परेका हुन् भने बुद्... |
सेतोपाटी संवाददाता आइतबार थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ। , यस अवधिमा १ हजार ३२९ जना कोरोनाबाट निको भएका छन्। ... |
सेतोपाटी संवाददाता म्याद गुज्रेका सामानमा नयाँ मिति हालेर बेच्ने क्वालिटी अफिसरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।,
आइतबार महानगरीय प्रहरी वृत्त, कालिमाटीले कलंकीस्थित एएसटी प्रालिको गोदाममा छापा मारेको थियो।,
,
त्यहाँबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) सोमेन... |
सेतोपाटी संवाददाता पशुपति मन्दिर आसपासका बासिन्दाले आन्दोलनका कार्यक्रमअनुसार आज साँझ आधा घण्टा बत्ती निभाउने (ब्ल्याक आउट) गर्ने भएका छन्।, आइतबार र सोमबार बेलुकी सात बजेदेखि ७:३० बजेसम्म आधा घण्टा ब्ल्याक आउट गर्न लागिएको पशुपति क्षेत्र संयुक्त संघर्ष समिति काठमाडौंले जनाएको छ।, पशुपति क्षेत्र विकास कोषले स्थानीय बा... |
युवराज श्रेष्ठ पोखरामा गत वर्ष भएको हाडनाता बलात्कारको घटना सोमबार मात्रै सार्वजनिक भएको छ।, पीडितले बच्चा जन्माएपछि बलात्कारका विरुद्ध उजुरी आएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए। बलात्कार आरोपी २१ वर्षीय युवकलाई सर्लाहीबाट आइतबार पक्राउ गरी पोखरा ल्याइएको उनले बताए। , पीडित बालिकाले भदौ २९ गते छोरा जन... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप एक हजार ५ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनालाई संक्रमण पुष्टि भएको हो।, आइतबार देशभरि थपिएकामध्ये झन्डै ७१ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका ... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा सोमबार दुई वटा एक सिंगे गैडा मृत भेटिएका छन्।, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले नारायणी नदीले बगाउँदै लगेको गैडा गण्डक ब्यारेजबाट करिब आधा घण्टा बगेपछि मरेको जानकारी दिए।, ‘भारतको वाल्मिकी टाइगर रिजर्भका डिएफओ गौरव ओझाले नेपालबाट बगेर गएको गैडा मरे... |
सेतोपाटी संवाददाता साढे १४ किलो नक्कली सुन र आधा किलो सुन प्रकरणमा पक्राउ परेका ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। , मंगलबार न्यायधीश कमलप्रसाद पोखरेलको इजलासले ९ जनालाई पुर्पक्षको लागि थुनामा, दुई जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानेन्द्... |
सेतोपाटी संवाददाता भरतपुर महानगरपालिकाका कोरोना संक्रमित वृद्धको भरतपुर अस्पतालमा मृत्यु भएको छ। , भरतपुर–३ बस्ने ७० वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। , भरतपुर अस्पतालको कोभिड आइसियूमा पुग्दा वृद्धको मृत्यु भइसकेको भेटिएको उनले बताए। ज्वरो, खोकी र श्वासप्रश्वासम... |
रासस धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। नेत्रावती डब्जोङ गाउँपालिका५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।,
,
मृत्यु हुनेमा ट्रक चालक गङ्गाजमुना गाउँपालिका ४ का ४० वर्षीय बेगबहादु तामाङ, ५८ वर्षीय दलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्... |
सेतोपाटी संवाददाता नेपाली सेनाले दार्चुलाको सदरमुकाम खलंगादेखि घाटीबगड हुँदै छाङरु जाने गोरेटो बाटोको निर्माण गरेको छ। नेपाली सेनाले जेठ ८ गतेदेखि उक्त गोरेटो बाटो निर्माण सुरू गरेको थियो। , उक्त गोरेटो बाटो करिब चार महिनाभित्र सम्पन्न भएको हो। सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय सरकारलाई ... |
एजेन्सी जिबुटीको बन्दरगाहामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ आप्रबासीको मृत्यु भएको छ। , घटनामा परी अरू १२ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले सोमबार जनाएको छ। , संयुक्त राष्ट्रसंघको एक निकायको रूपमा रहेको आइओएमले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनीहरूको मृत्यु र बेपत्तासम्वन्धी विवरणको पुष्... |
एजेन्सी रूसमा दिनप्रतिदिन कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक बढ्दै जानुमा नागरिकको लापर्वाही मुख्य कारण रहेको निश्कर्ष अधिकारीहरूले निकालेका छन्। , राष्ट्रपति कार्यालय क्रेमलिनले दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक हुँदै जानुमा आम नागरिकको लापर्वाही गम्भीर कारण भएको निश्कर्ष निकालेको हो। , राष्ट्रपति कार्याल... |
सेतोपाटी संवाददाता म्याद गुज्रेको सामानलाई नयाँ प्याकेजिङ गरेर बिक्री गर्ने चन्डोलस्थित जोडिकयाक मार्केटिङ डिस्ट्रिब्युटर्सको गोदाममा मंगलबार प्रहरीले छापा मारेको छ। , महानगरीय प्रहरी परिसरले उक्त गोदामबाट तीन करोड मूल्य बराबरको म्याद गुज्रेको सामान बरामद गरेको प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।, म्याद ... |
विवेक राई सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दसैंमा काठमाडौं उपत्यकामा रहेकाहरूलाई गाउँ नजान आग्रह गरिरहेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा पटक पटक जो जहाँ छ, त्यहीँ बसेर दसैं मनाउन अपिल गर्दै आएका छन्। , विज्ञहरूले समेत काठमाडौंमा संक्रमण व्यापक... |
एजेन्सी फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो पद एक दिनका लागि १६ वर्षीया किशोरीलाई दिएकी छिन्।, बालिकाहरूको अधिकारलाई प्रोत्साहन गर्न बुधबार मरिनले १६ वर्षीया आभा मुर्टोलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन्।, दक्षिणी फिनल्यान्डको भास्कीकी आभाले प्रधानमन्त्री भएपछि न्यायलयका कुलपतिसँग बैठक गरेकी छिन्। त्यस... |
सेतोपाटी संवाददाता राष्ट्रिय मानव अधिकार आयोगले डाक्टर गोविन्द केसीसँग यसअघि भएका सम्झौताहरूको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ।, १९ औं पटक विगत २४ दिनदेखि अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था र उचित मागहरूप्रति समयमै संवेदनशील बन्नसमेत आयोगले सरकारलाई आग्रह गरेको हो।, आयोगका प्रवक्ता वेद भट्ट... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय काठमाडौं उपत्यकाका अस्पतालहरूमा बेडको अभाव हुँदै गएको जनाएको छ।, मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको जानकारी गराए।, उनले यही स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरूले भार थाम्न नसक्ने ... |
दिपकजंग शाही बुधबार दिउँसो जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।, बुधबार दिउँसो २ बजेतिर जुनीचाँदे गाउँपालिका–१ औलखोलामा भे१ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ६ जनाको मृत्यु भएको हो।, मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–११ का वडा अध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृति ब... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल लकडाउन नहुने जनाएको छ। यसअघि मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सकिने गरी सरकारलाई सिफारिस गरेको थियो।, बुधबार ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ। मन्त्रालयले २५ हजार सक्रिय संक्रमित प... |
एजेन्सी यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार दुई जना वैज्ञानिकले पाएका छन्। , रोयल स्विडिस एकेडेमी अफ साइन्सले बुधबार फ्रान्सकी इम्मानुयल चारपेन्टियर र अमेरिकाकी जेनिफर ए डाउडनालाई रयासनतर्फको पुरस्कार दिने निर्णय गरेको हो।उनीहरूले १० मिलियन स्विडिस क्रोनर पाउने भएका छन्।, बर्लिनको म्याक्स प्ल्यांक युनिट फर द ... |
सेतोपाटी संवाददाता जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।, जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिक जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। , जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप बुधबार दुर्घटनामा परेको हो।, सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको ... |
सविता बुढा कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ राजघाटका गोरखबहादुर महरा परिवारको घर खर्च चलाउन धनगढीमा अटो चलाउँछन्।, काम गर्ने बजार धनगढी र घरको बीचमा मोहना नदी छ।, पहिले-पहिले उनी डुंगा तरेर धनगढी आउँथे। बाढी आएको बेला त डुंगाको भर पनि हुन्नथ्यो। उनी घरमै बस्थे।, दिनभरि काम नगरे हातमुख जोर्न गाह्रो हुन्थ्यो। बर्खाका दिन... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीले स्वीकृतिबिना प्रहरीको पोशाक प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ। , बिहीबार विज्ञप्ति जारी गर्दै चलचित्र, टेलिचित्र, सर्ट सिनेमा, टिकटक, प्राङ्क भिडिओ, सांगीतिक भिडिओमा प्रहरीको पोशाकको दुरूपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ।, त्यसरी प्रयोग गर्न परेमा न... |
जुना श्रेष्ठ साँझतिर पाटन दरबार स्क्वायरमा मान्छेको चहलपहल बिहान-दिउँसोभन्दा बढी हुन्छ। दिनभरको थकान मेट्न, साथीसंगी भेट्न, मन्दिर दर्शन गर्न र आरती हेर्न आउनेको घुँइचै लाग्छ। कोही 'मी-टाइम' बिताउन पुग्नेहरू पनि हुन्छन्।, त्यस भिडमा ६८ वर्षीय गोविन्द महर्जन पनि पर्छन्। तर उनको यहाँ आउने उद्देश्य अरूको भन्दा एकदमै बेग्... |
सबिना श्रेष्ठ पुष्पलाल डंगोल चराको चित्र बनाउँछन्। पहिलेपहिले उनी कागज र क्यानभासमा विभिन्न चराका आकृति कोर्थे। अचेल भने चराको चित्र चराकै प्वाँखमा बनाउँछन्।, उनी प्वाँख चित्रको अभ्यास गरिरहेका छन्। , तीन दशकदेखि चराको चित्र बनाइरहेका पुष्पलालको परिवारै यसमा जोडिएको छ। उनीहरूको परिवारै चराको चित्र बनाउने भनेर परिचित छ... |
एजेन्सी यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ। , नर्वेजियन नोबेल कमिटीले सन् १९६१ मा स्थापना भएको कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन खेलेको भूमिकाका लागि पुरस... |
नेहा झा रौतहटको गढीमाई नगरपालिका पल्टुवाकी ६५ वर्षीया सुन्नरपतिको बेला बेला होस हराउँछ। होसमा छँदा उनी नातिनीको नाम लिँदै बर्बराउँछिन्। , ‘बिहानै उठ्छे। अह्राएको कुनै काम नाइ भन्दिने,’ सुन्नरपति होस खुलेका बेला एकोहोरो बर्बराउँछिन्, ‘बिहानै भैँसी र बाख्रा निकालेर गोठ सफा गरी घाँस काट्न उखु बारीमा गई। मैले त नजान भनेक... |
सेतोपाटी संवाददाता भू-उपयोग ऐन बनेको लामो समयसम्म पनि नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएपछि संसदीय समितिले प्रश्न उठाएको छ। , ऐन बनेको दुई वर्षवितिसक्दा समेत नियमावली नबनाई कित्ताकाट फुकुवा गर्ने निर्णय संविधान र ऐन विपरित भएको भन्दै संसदीय समितिले प्रश्न उठाएको हो।, नियमावली नबनाई प्रशासनिक आदेशको भरमा निर्... |
सेतोपाटी संवाददाता सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच भएको वार्ता केही समयका लागि स्थगित भएको छ। , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) बिहान साढे दश बजेदेखि जारी वार्ता दिउँसो ४ बजे फेरि बस्नेगरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए।, उनले बिहानदेखि भएको वार्तामा सरकारी ... |
सेतोपाटी कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ। , मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन्।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो। , क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१... |
सेतोपाटी संवाददाता मोरङको बेलबारीबाट छ जना जुवाडे पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति उनीहरूलाई बेलबारी नगरपालिका-४ बाट पक्राउ गरिएको हो। , स्थानीय अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई दुई लाख ५३ हजार २३५ रुपैयाँसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए। , प... |
सेतोपाटी संवाददाता बुटवलमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। , बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत् दुई जनामध्ये एक जनाको शुक्रबार साँझ र अर्को एक जनाको शनिबार बिहान मृत्यु भएको हो।, अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिका ६ का ५७ वर्... |
सेतोपाटी संवाददाता अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसी पक्षले सरकार समझदारीबाट पछि हटेको बताएको छ। , केसीको ज्यान जोखिममा परिरहँदा निरन्तर वार्तामा रहँदारहँदै सरकारी पक्ष समझदारीबाट पछि परेको केसी पक्षले बताएको हो। , शनिबार बिहान विज्ञप्ति जारी गरी केसी पक्षको वार्ता टोलीले राजनीतिक नेतृत्व पक्षले प्रक्रियागत कुरामा ... |
युवराज श्रेष्ठ नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो, पोखरा। बर्खामा परेको पानीले सडकमा ढल नभई खोला बग्छ। सडकका दायाँबायाँ बनाइएका नालीले बर्खाको पानी थेग्न सक्दैन। विकास योजना बनाउँदा नै बर्खाका पानी तर्काउने विधि अपनाउन नसक्दा समस्याका चाङ लाग्ने गरेको छ।, पानीकै कारण पछिल्लो समय निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर... |
सेतोपाटी पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। , गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा सङ्क्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँप... |
रासस गए राति अरनिको राजमार्गखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।, बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो।, भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय ल... |
एजेन्सी थाइल्यान्डमा बस र रेल ठोक्किँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ। , आइतबार चाचोइङ्गसाओ प्रान्तको एक मन्दिरमा जाँदै गरेको बस बिहान आठ बजेतिर रेलसँग ठोक्किएको हो। राजधानी बैंककबाट पूर्वतिर रहेको उक्त मन्दिर पुग्न बसलाई दुई घन्टा लाग्छ।, 'मृत्यु हुनेको संख्या १७ पुगेको छ,' जिल्ला प्रहरी प्रमुखलाई उदृत गर्दै समाचा... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर राणालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।, कोरोना संक्रमण भएका राणालाई आइतबार बिहान थप उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौं पठाएको हो। , सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार उनलाई ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.