content
stringlengths
20
64.1k
हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने समय थप काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ। यसमा अब असार २५ गतेसम्म आवेदन दिन सकिनेछ। यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो। तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद...
प्रभु बैंकको ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। प्रभु बैंकको ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी कमल श्रेष्ठ, राकेशकुमार सरावगी, ग्लोबल आइएमई समुन्नत योजना–१ र सविता दली जोशी रहेका छन्। संस्थापक सेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगी...
आजको तरकारी तथा फलफूलको मूल्य, भारतीय प्याँज प्रतिकेजी ४५ रूपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार मटरकोशा प्रतिकेजी न्यूनतम मूल्य १८० रूपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४५ रूपैयाँ, घिउ सिमी राजमा ८० रूपैयाँ, कुरीलो प्रतिकेजी २०० रूपैयाँ, काउली...
अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। अप्पर स्यांगे हाइड्रोपावरले सर्वसाधारणका लागि  आज (असार १० गते)देखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्बसाधारणको लागि जारी गर्ने भनेर छुटाईएको  ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका ल...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६  पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा र बिक्री दर १४२ रूपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरि...
७४३ स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै काठमाडौं। स्थानीय तहले आज बजेट प्रस्तुत गर्दैछन्। आगामी आर्थिक वर्षका लागि १० स्थानीय तहले भने यसअघि नै बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार हालसम्म १० स्थानीय...
१० स्थानीय तहले ल्याए बजेट, बाँकीको भोलि काठमाडौं। आगामी आर्थिक वर्ष २०८०\८१ का लागि ७५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको स...
वीरगञ्ज भन्सारको कारोबारमा कमी पर्सा। वीरगञ्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो । आव २०७९/८० को साउनदेखि जेठसम्ममा वीरगञ्ज भन्सार कार्यालयले एक लाख ८१ हजार चार सय ६१ प्रज्ञापनपत्र प्र...
रिलायबल नेपाल लाइफको प्रिमियम मूल्य संशोधन, आईपीओ जारी गर्न माग्यो पुनः अनुमति काठमाडौँ।  रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले प्रिमियम मूल्य संशोधन गरेर पुनः बोर्डमा आवेदन दिएको छ। यसअघि कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरेर २१२ रुपैयाँ प्रति कित्ताका दरले आइपीओ निष्कासनको अनुमति मागेको थियो । अहिले यसले १९९ रुपैयाँ प्र...
बाह्र पालिकामा १६ करोड बढी बजेट कटौती तम्घास। गुल्मीका १२ पालिकामा १६ करोडभन्दा बढी बजेट कटौती भएको छ। संघीय सरकारले वित्तीय समानीकरण अनुदानअन्तरगत बजेट कटौती गर्दा जिल्लाका पालिकाहरुमा रु १६ करोड १७ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छविन्द बेल्वासेले जानकारी दिए। दुई नगरपालिका र १० ग...
नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ ११ असारमा बाँडफाँट हुने काठमाडौँ। नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ असार ११ गते (सोमबार) बाँडफाँट हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको काठमाडौँ कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड कार्यक्रम राखिएको छ। दिउँसो ४ बजे आईपीओ बाँडफाँड गरिने क्यापिटलले जना...
एक वर्षमा ३ लाख ५१ हजार मेट्रिक टन मल आयात काठमाडौँ। एक वर्षमा तीन लाख ५१ हजार मेट्रिक टन मल आयात भएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको जानकारी दिएका हुन्। धान रोपाइँका बेला मल अभ...
राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव काठमाडौँ।  राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले शुक्रबार एक सूचना जारी गर्दै  ४६५ जना  स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। बैंकले सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)तहसम्म...
साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार २४ असारदेखि काठमाडौँ। साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार असार २४ गतेदेखि सुरु हुने भएको छ।  दुवै बैंक मर्जर प्रक्रियामा गएपछि साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरू हुने लागेको हो। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्...
नबिल इन्भेष्टमेन्ट बैंकिङ र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सम्झौता काठमाडौँ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सम्झौता भएको छ । नबिल इन्भेष्टमेन्ट र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच साधारण सेयर (आईपीओ) निष्कासनमा सहयोग गर्ने सम्झौता भएको हो । साथै, कम्पनीलाई एक सूचीकृत कम्पनी बनाउने र ...
निरन्तर घट्दै सुनको मूल्य, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै गई रहेको छ। शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ। बिहीबार प्रति तोला १ लाख १० हजार ५ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कार...
नबिल बैंकका ग्राहकले अब दैनिक २० लाख र मासिक ५० लाख डिजिटल रुपमा पठाउन सक्ने काठमाडौँ। नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ। बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुआत गरेको हो।  ग्राहकले यो सेवाअन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको प्रयोग गरी प्रतिदिन २० ...
तरकारी तथा फलफूलकाे मुल्य : लाेकल बन्दा सबैभन्दा सस्ताे, किवि सबैभन्दा महंगो काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार लोकल बन्दा सबैभन्दा सस्तो ९ रुपैयाँ ६० पैसा पर्नेछ भने किवि सबैभन्दा महंगो रहेको छ। यो दि...
अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौं। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा सार्वजनिक गर्दै अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८३ पैसा र बिक्री दर १३१ रूपैयाँ ४३ पैसा रहेको छ। बिहीबार अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूप...
आइपीओ निष्कासन बारे गलत प्रचार गरिएको घोराही सिमेन्टको दाबी काठमाडौं। घोराही सिमेन्ट कम्पनीले आइपीओ निष्कासनका सम्बन्धमा कम्पनीबारे अनर्गल प्रचार भएको दाबी गरेको छ। हालै आइपीओ निष्कासनमा रोक लगाइसकेको अवस्थामा कम्पनीको प्रतिष्ठामा आँच पुर्‍याउने बदनियतपूर्ण उद्देश्यले भ्रमपूर्ण र गलत सूचना प्रवाह भएको कम्पनीको दाबी छ। ...
थ्रीस्टार हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका काठमाडौँ। थ्रीस्टार हाइड्रोपावरले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ।  आज बैंकिंग कारोबार समयसम्म मात्र यस आईपीओमा आवेदन दिन सकिने छ। कम्पनीले कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये आयोजना प्रभावित क्षेत्...
एघार महिनामा १३ खर्ब ३७ अर्ब व्यापारघाटा, कुन देशसँग कति ? काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा रु १३ खर्ब ३७ अर्ब ३९ करोड पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कूल रु १४ खर्ब ...
नयाँ आवधिक योजनाका लागि सुझाव सङ्कलन थालियो काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजनाको अवधारणपत्र तयार पार्नका लागि सुझाव सङ्कलन थालेको छ । आयोगले बुधबारदेखि विभिन्न क्षेत्रका विषय विज्ञसँगको छलफल गरी सुझाव लिइरहेको छ । आज पनि चलेको छलफलमा योजना आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य, अर्थविद्हरू, नेपाल सरकारका बह...
बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ । चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा अर्थ मन्त्रालय...
सामान्य अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४४ करोडमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढेको छ। बिहीबार नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३० अंकले घटेर ३८५.८१ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्...
विजय लघुवित्तको सेयर नेप्सेमा सूचीकृत नेपाल स्टक एक्सचेन्ज (नेप्से) विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ।  संस्थाको ६ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। संस्थाले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही वितरण गरिएको बोनस सेयर नेप्से सूचीकृत भएको हो।
दुई महिनादेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनःसञ्चालनमा आएको छ। कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका कारण बन्द भएको सो सिमेन्...
तरकारी र फलफूलमा ‘भ्याट’ नलगाउन माग काठमाडौँ। उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रशित भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन्। ती संस्थाले उपभोक्तालाई आर्थिक भारपर्ने नीतिको विरोध गर्दै हाल आलुप्याजलगायतका सामानको आयातामा भन्सार बिन्दुमै नौ प्रत...
दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट लागेको छ। बिहीबारको कारोबारमा भूगोल हिमालयन लाइफ इन्स्योरेन्स र सिटी होटलको सेयर भाउमा पोजेटिभ सर्किट लागेको हो। यी दुईवटै कम्पनीको सेयर भाउ ९.९८ प्रतिशतले बढेर सर्किट लागेको हो। हिमालयन लाइफ इन्स्योर...
हिमालयन बैंकको २१ लाख ८६ हजार ५७५ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। हिमालयन बैंकले २१ लाख ८६ हजार ५७५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।  संस्थापक सेयरधनी यस्वस्विका इन्टरनेसनल प्रालि, प्रकाश तायल, धर्मभक्त बल्ल, गिरेन्द्र मान सिंह श्रेष्ठ, रामप्रकाश श्रेष्ठ र निता गुरुङ रहेका छन्। संस्थापक सेयरधनी यस्वस्वि...
इसेवामा रहेको रकम अबदेखि एटिएमबाट पनि झिक्न सकिने काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटिएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने भएको छ। इसेवाले हाल एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटिएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको...
प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढेको छ। यससँगै सूचक २०५४.६२ विन्दुमा आएको छ।  यो सेसनमा ४ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १९ कम्पनीको १६ सय ७३ कित्ता सेयर कारोबार भएको छ। १५ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यम...
नेउवामहासंघ उद्योग समितिको उप–सभापतिमा नानीराज घिमिरे मनोनित काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको उद्योग समितिको उप सभापतिमा नानीराज घिमिरेलाई मनोनित गरेका छन्। उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो। उद्योग समितिलाई पूर्ण...
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै गई रहेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भई रह...
हकप्रद सेयर प्रस्ताव पारित गर्न रिडी पावरले बोलायो विशेष साधारण सभा काठमाडौँ। रिडी पावरको शुक्रबार विशेष साधारण सभा बस्ने भएको छ।  सभामा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै । यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशो...
अपी पावरले पायो हकप्रद सेयर निष्काशनको अनुमति काठमाडौँ। नेपाल धितोपत्र बोर्डले अपी पावर कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ। बोर्डले कम्पनीलाई चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने अनुमति प्रदान गरेको हो। अनुमति प्राप्त गरेसँगै अब कम्पनीले चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने १ करोड ६...
हिमालयन लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड २ लाख ३ हजार ८३६.०२ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। साबिक युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नाममा ...
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले पाउँछ भर्न ? काठमाडौँ। अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको आईपीओ आज (असार ७ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले बिक्री खुला गर्ने २४ लाख ९८ हजार ४० कित...
टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण काठमाडौँ। नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ। नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हव...
यस्ताे छ आजकाे तरकारी तथा फलफूलकाे मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे मूल्य सर्वजनिक गरेकाे छ। जसअनुसार ठुलो गोलभेडा (नेपाली) प्रतिकेजी ३७ रुपैयाँ ५० पैसा, भारतीय गोलभेडा ४२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा १२ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको ...
आजको विदेशी मुद्राको विनिमय दर, युरोकाे भाउ १४३ रूपैयाँ नाघ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९७ ...
वैदेशिक सहयोग समेत खर्च भएन काठमाडौं। प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपुर्‍याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सञ्चालनमा रहेको प्रदेश तथा स...
सोह्रौँ योजनाका लागि सुझाव लिँदै आयोग काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा विज्ञसँग सुझाव लिएको छ । १६औँ योजना कस्तो बनाउनुपर्छ ? भन्ने विषयमा आज काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेर आयोगले पूर्वउपाध्यक्ष तथा विज्ञसँग सुझाव लिएको हो । आयोगले आर्थिक वर्ष २०८१/८२ द...
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान, व्यवसायी भन्छन्- नियमित होस् गण्डकी । पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ रु २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग उद्घ...
१४.०५ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०३ अंकले घटेर ३८६.११ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७१ कम्पनीको ५६ ला...
सार्वजनिक ऋण रु २१ खर्ब ७३ अर्ब नाघ्यो काठमाडौँ। नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकअनुसार नेपालले रू १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र रू १० खर्ब ७३ अर्ब ५२ क...
निरन्तर घाटा व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग, चालु आर्थिक वर्ष ११ करोड १५ लाखको घाटा मनहरी। आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ। आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो। संस्थाका अनुसार उद्योग हालस...
प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढेको छ। यससँगै सूचक २०६७.२१ विन्दुमा आएको छ। १६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। यो सेसनमा ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १५ ...
पैसा पाउने सहमतिपछि कृषि बिमालेख बिक्री पुनः सुरु काठमाडौँ। बिमा कम्पनीहरुले कृषि बिमालेख बिक्री पुनः सुरु गरेका छन्। सरकारले कृषि बिमा अनुदानवापत् करिब ३ अर्ब भुक्तानी नदिएको भन्दै कम्पनीहरुले गत जेठ ७ गतेदेखि यो बिमालेख बिक्री रोकेका थिए। अहिले सरकारले बक्यौता रकम चरणबद्ध रुपमा भुक्तानी दिने प्रतिबद्धता गरेपछि बिमाले...
हिजो घटेको सुनको मूल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुन घटेको छ। बुधबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कार...
यामाहा ट्याक्स रिल्याक्स : प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर नि:शुल्क काठमाडौँ। दुईपाङ्ग्रे सवारी साधनको अग्रणी उत्पादक कम्पनी यामाहाले देशभरका दुईपाङ्ग्रे सवारीसाधन प्रेमीहरूका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ। यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको ...
तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने काठमाडौँ। तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ। साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गरेको हो। कुमारी बैंक र साझा पावर डेभलपमेन्टबीच...
पाेखरामा पहिलाे अन्तर्राष्ट्रिय उडान काठमाडौं। चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज स्वदेश फर्किएका छन्। नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएका अध्यक्ष तिमिल्सिना दश दिने भ्रमण पूरा गरि स्वदेश फर्किएका हुन्। अध...
नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट काठमाडौँ। नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ। बैंक र होटल बिच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो। उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले ¥याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर...
तरकारी तथा फलफूलको मूल्य : प्याँज ५० रूपैयाँ, ब्रोकाउली ८० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी राजमा ६०,कुरीलो प्रतिकेजी २५० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ८०...
आजको विदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ घट्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आजकाे अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्र...
२६.५६ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४.८३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३६ अंकले घटेर ३८८.०२ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६८ कम्पनीको १...
तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट, कुनको कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। सेयर सर्किट लागेको कम्पनीमा सिटी होटल, बिपीडब्लु लघुवित्त वित्तीय संस्था र इङ्ग्व हाइड्रोपावर रहेका छन्। यी तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको ह...
ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन काठमाडाैं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले ब्रोकर लाइसेन्स प्रक्रिया सुचारु गर्न अर्थमन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिने निर्णय गरेको हो। यसअ...
युनिक नेपाल लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट, कति पुग्यो मूल्य ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो। कम्पनीको सेयर भाउ १ सय ३५ रुपैयाँ ८० पैसाले घटेर १ ...
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुन घटेको छ। मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी...
यस्तो छ आजको फलफूल तथा तरकारीकाे मूल्य काठमाडौ,  ५ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो गालभेडा प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११ रुपैयाँ ८० पैसा, रातो आलु ४४ रुपैयाँ, रातो आलु (भारतीय), रातो मूला, हाइब...
थ्रीस्टार हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आज (मंगलबार, असार ५ गते)देखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्व...
आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउण्ड १६७ रूपैयाँ काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र ब...
काठमाडौं महानगरद्वारा ११ महिनामा रु आठ अर्ब राजस्व संकलन काठमाडाैं। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व संकलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व संकलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव...
बहाल कर सङ्कलनमा उब्जिएको अन्योल हटाउन सङ्घीय सरकारलाई बालेनको आग्रह काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गरेका छन्। संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा कामपाको वार्षिक आयमा करिब रु एक अर्ब ४३ करोड ४० लाख क्षति भएको...
घोराही सिमेन्टको आइपिओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित काठमाडौं। घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको शेयर निष्कासन प्रक्रिया विवादमा परेको छ । उक्त कम्पनीको क्रेटिङ रेटिङ र प्राथमिक शेयर निष्कासन (आइपिओ) को आवेदनमा शङ्का लागेपछि प्रक्रिया स्थगित गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यो कम्पनीको आइपिओ खरि...
घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकियो काठमाडौं। घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्राचार गर्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको हो । योसँगै आईपीओ निष्कासन प्रक्रिया रोकिएको ...
सांसद हरि ढकालको नेतृत्वमा गभर्नर भेट्न पुगे लगानीकर्ता काठमाडौ । सेयर बजारका लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिएका छन् । सांसद हरि ढकालको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि ८ बुँदे  सुझाव...
सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री डा महत विराटनगर। अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन्। आज मोरङ व्यापार संघको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महतले सामाजिक सुरक्षासँगै सार्वजनिक ऋणको साँव...
२.९४ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८२ अंकले बढेर ३९२.३८ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७६ कम्पनीको १ करो...
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैंकको तयारी काठमाडाैं। नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ। केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए। वित्तीय तथा विद्...
ईसेवा मनि ट्रान्स्फर र लुलु मनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता काठमाडौँ। ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ। स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको ईसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्...
ईङ्वा हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ईङ्वा हाइड्रोपावरको सेयर सूचीकृत भएको छ। कम्पनीको ६० लाख कित्ता कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो। जसमा संस्थापक समूहको ४२ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष,...
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिरको छ। सोमबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक...
एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याक, कसरी लिने ? काठमाडौँ। एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै...
आजको तरकारीको मूल्य : लाेकल गाेलभेँडा ३३ रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार नेपाली गोलभेडा (ठुलो) ३३ रुपैयाँ ६० पैसा, ठुलो गोलभेडा (भारतीय) र तराई परवर ४५ रुपैयाँ, सानो गोलभ...
विदेशी मुद्राको विनिमय दरः युराेको भाउ घट्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ र...
पेट्रोलियम पदार्थको आयात घट्यो जानकी। नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ । पछिल्लो १० महिनाको तथ्याङ्क ...
सेयर बजार बढेसंगै यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१८ अंकले बढेर ३९०.५६ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (...
सेयर बजारमा हरियाली, ५२.२६ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१८ अंकले बढेर ३९०.५६ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ...
सातै प्रदेश सरकारको राजस्व नीतिः सवारी दर्ता सरुवामा छुट, मनोरञ्जन र विलासितामा थप कर काठमाडौं । सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट सार्वजनिक गरिसकेका छन् । अध्यादेशमार्फत बजेट ल्याएको कोशी प्रदेशबाहेक बाँकी सबै प्रदेशले विनियोजन विधेयकसँगै आर्थिक विधेयक पनि प्रदेशसभामा पेस गरिसकेका छ...
डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरू काठमाडौँ। डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरु भएको छ। दुवै संस्था एक भई  डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो। कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वाशुप्रसाद उपाध्याय र सुशन कर्माचार्यले प्राप्तिसम्बन्धी कार्यको अ...
३० अर्ब ८६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले ३० अर्ब ८६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने ...
बजेट प्रचारमुखी भन्दा यथार्थपरक : अर्थमन्त्री आले गण्डकी। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा उनले ‘आत्मनिर्भर तथा समुन्नत प्रदेशः सम्मानित प...
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी ...
हाइड्रोपावर कम्पनीहरूमा आईपीओ बहार काठमाडौँ। नेपाल धितोपत्र बोर्डले गत र चालु आर्थिक वर्षको यस अवधिसम्ममा कुल ४२ वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ। गत वर्ष १९ र चालु आर्थिक वर्षमा यसले २३ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। अहिलेसम्म आईपीओ निष्कासन गर्न अनुमति ...
दोल्ती पावर कम्पनीको कस्तो छ वित्तीय अवस्था ? काठमाडौँ। दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ह्वातै घटेको छ। चैत मसान्तसम्म आइपुग्दा यस कम्पनीले ५ करोड ७३ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यसैअवधिमा य...
मितेरी डेभलपमेन्ट बैंकको ३९ हजार १६२ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंकको ३९ हजार १६२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी ललिता थापा र  अम्बरबहादुर थापाको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो। संस्थापक सेयरधनी ललिता थापाको नाममा रहेको २९ हजार १६२ कित्ता र अम्बरबहादुर था...
यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य ? काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार मालदह आँप ७०, भारतीय लीच्ची २५०, लोकल लीच्ची १२०, खुर्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २३०, छ्यापी सुकेको १२० मा कारोबार भइरहेको छ। लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००, मट...
आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ बढ्दा युराेकाे घट्यो काठमाडौँ। नेपाल राष्ट्र बैंकले  आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक...
‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड-२०२३’बाट माछापुच्छ्रे बैंक सम्मानित काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड-२०२३’बाट सम्मानित भएको छ। ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै बैंक ‘इन्फोसिस फिनेकल इनो...
मधेश प्रदेशको बजेट ४४ अर्ब ११ करोड ४६ लाख (पूर्णपाठ) जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि रु ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट सार्वजनिक गरेको छ। प्रदेश अर्थमन्त्री सञ्जय कुमार यादवले सार्वजनिक गरेको बजेटमा चालु तर्फ १८ अर्ब २१ करोड रुपैयाँ छुट्टाइएको छ। पूँजीगततर्फ २५ अर्ब ७९ करोड रुपैयाँ...
लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण तुलसीपुर। लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ। लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। लुम्बिनीम...
चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून काठमाडाैं। चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो। महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्यांकअनुसार यो अवधि...
बैंकको ब्याजदर घटाउन सांसद भण्डारीको आग्रह काठमाडौँ। सांसद दामोदर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणका क्रममा भारतसंगको व्यापार घाटाका विषयमा छलफल नभएकामा चिन्ता व्यक्त गरेका छन्। संघीय, संसद्, प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथ...
‘इन्फोसिस फिनाकल इनोवेशन अवार्ड’बाट माछापुच्छ्रे बैंक सम्मानित काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट सम्मानित भएको छ। ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभुतपूर्व सफलता हासिल गरे सँगै यस बैंक “इन्फोसिस फिनाकल इनोव...
नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालनमा काठमाडौँ। रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ। रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण ...
धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकीकृत कारोबार २० असारदेखि काठमाडौं। धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकीकृत कारोबार असार २० गतेदेखि सुरू हुने भएको छ। दुवै बैंक मर्जर प्रक्रियामा गएपछि धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरू हुने लागेको हो। दुवै बैंकको बैशाख २६ गते सम्पन्न साधारण सभाले मर...
नेपाल बैंकले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव काठमाडौ,  १ असार । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले कर्मचारी माग गरेको छ। बैंकले शुक्रबार (असार १ गते) ४६ जना स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। बैंकले छैंटाैँ तहदेखि चौथो तहसम्मका पदका लागि दरखास्त माग गरेको हो। खुला प्रतियोगिताद्व...