content
stringlengths
20
64.1k
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचा...
‘लक्ष्मी भ्यालु फण्ड-२’ को ८ करोड इकाई ५ साउनदेखि बिक्री खुला हुँदै काठमाडौँ। लक्ष्मी क्यापिटलले साउन ५ गतेदेखि म्युचुअल फण्ड इकाई बिक्री खुला गर्ने भएको छ। यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फण्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गर्न लागेको हो। यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द...
फलफूल तथा तरकारीकाे मूल्य : गुन्द्रक २७५ रुपैयाँ, पालूगो साग ८५ रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो नेपाली गोलभेडा, स्थानीय काउली, लाम्चो भन्टा, भटमासकोशा र पालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो ग...
आजको विदेशी मुद्राको विनिमय दर, क्यानेडियन डलर ९९ रूपैयाँ बढी काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र...
पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न वीरगञ्ज। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ४० प्रतिशत काम सकिएको छ । परियोजनाअन्तर्गत दोस्रो चरणको काम हालसम्म करिब ४० प्रतिशत सकिएको र बाँकी काम तीव्ररूपमा अघि बढेको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अ...
४.७३ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ अंकले बढेर ३८८.८६ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८३ कम्पनीको ७९ ...
बजेटले अर्थतन्त्र सुधारको बाटो समातेको छ : अर्थमन्त्री डा. महत काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफल चलिरहेको छ। सरकारको वित्त नीतिसँग समन्वयात्मक भूमिकामा रहनुपर्ने मौद्रिक नीति सार्वजनिक गर्नका लागि नेपाल राष्ट्र बैंकले अन्तिम ...
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आज (असार २६ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १...
२९ असारबाट एकीकृत कारोबार सुरु गर्दै लक्ष्मी र सनराइज बैंक काठमाडौँ। लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर २९ असारबाट एकीकृत कारोबार सुरु हुने भएको छ। दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले २४ असारमा अन्तिम स्वीकृति दिइसकेको छ। दुवै एक भएपछि अब लक्ष्मी सनराइ...
हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी ...
जोशी हाइड्रोपावरको हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट काठमाडौँ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ः०.६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर जार...
फलफूल तथा तरकारीकाे मूल्य : रायाेकाे साग ११६ रूपैयाँ, कागती १५० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मंगलबार नेपाली ठुलो गोलभेडा, लोकल गाजर, डल्लो भन्टा, भटमासकोशा र न्यूरो प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो...
विदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १४४ रूपैयाँ बढी काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्...
चितवन मिल्क तङ्ग्रिँदै : दैनिक एक लाख लिटर दूध प्रशोधन चितवन। नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ। भरतपुर महानगरपालिका-१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पुर्याएको हो। कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग पाेखरा। पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ। संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्...
महँगी घट्यो, रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि काठमाडौं, असार २५ गते । मुलुकको वर्तमान आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा अर्थतन्त्र सकारात्मक रहेको देखाएको हो । मुलुकको अर्थतन्त्रमा समस्या र चुन...
सञ्चालनमा आयो हेटौंडा–भरतपुर प्रसारण लाइन काठमाडौँ। हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ। नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३...
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह काठमाडाैं। चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत  ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमा...
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रू ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलम...
विदेश भ्रमणमा नेपालीले सकाए रु एक खर्ब १९ अर्ब काठमाडौँ। नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले रु एक खर्ब १९ अर्ब...
सरकारी खाता रोक्का काठमाडौँ। देशभरका सरकारी खाता रोक्का गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो। महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखा नियन्त्रक कार्यालयका सूचना अध...
शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति २१.८ प्रतिशतले बढ्यो काठमाडौँ। चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधि...
२८ असारदेखि आईपीओ बिक्री खुला गर्दै माण्डु हाइड्रोपावर काठमाडौँ। माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ असार २८ गते (बिहीबार)देखि बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियम भाउमा आईपीओ निष्कासन गर्न लागेको हो। यस कम्पनीले जारी पुँजी १ ...
११ महिनामा भित्रियो रु ११ खर्ब १२ अर्ब विप्रेषण काठमाडौँ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कूल रु ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२.७ प्रतिशतले वृद...
प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढेको छ। यससँगै सूचक २०८१.७५ विन्दुमा आएको छ। २१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।  २१ कम्पनीको ३६ सय ५० कित्ता सेयर कारोबार भएको छ । कुल ४२ वटा कारोबार भएको छ। १० कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ...
नेसनल हाइड्रोपावरको कहिलेबाट आउँदैछ हकप्रद सेयर ? काठमाडौँ। नेसनल हाइड्रोपावरले शुक्रबार असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ। यस ह...
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी मह...
आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। आज बैंकिंग समयसम्म मात्र लगानी यस आईपीओमा आवेदन दिन पाउने छन्। कम्पनीले असार २१ गते देखि आईपीओ बिक्री खुला गरेको हो। यस कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपी...
फलफूल तथा तरकारीकाे मूल्य : काउली ७५ रूपैयाँ, किवि ८५० रुपैयाँ काठमाडौ, २५ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (सोमबार) बजारमा औसत मूल्य प्रतिकेजी १३ रुपैयाँदेखि ८५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ। मूल्...
अपर तामाकोशीले पायो शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ।  नेपाल धितोपत्र बोर्ड (नेप्से)ले हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो। बोर्डले कम्पनीलाई १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ ला...
बिदेशी मुद्राकाे बिनिमय दर, कति पुग्यो डलरको मूल्य ? काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने ...
खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री डा महत काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताएका छन् । आर्थिक छलफल चौतारी नेपालले आज काठमाडौंँमा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीत...
सेयर बजारमा हरियाली, २८.३८ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३५ अंकले बढेर ३८८.५१ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ...
बूढीगण्डकी अगाडि बढाउने तयारी, प्राधिकरणको उच्च नेतृत्व आयोजना स्थलमा काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनबमोजिम प्राधिकरणको उच्च नेतृत्वले शनि...
राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान काठमाडौँ। नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले गत शुक्रबार आशा लघुवित्तलाई पत्र पठाउँदै राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स...
खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’ सिन्धुपाल्चोक।  जर्जर सडक। सुनसान बजार। जीर्ण घर र शैवाल लागेका भित्ता। झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड… कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन जोड्ने उत्तरी नाकास्थित तातोपानी बजार। विसं २०७२ वैशाखको भूकम्प अघिसम्म...
महिला लघुवित्तको प्रायोजनमा निःशुल्क दन्त शिविर सम्पन्न काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्तरगत प्रायोजन गरी रामेछाप जिल्ला स्थित गोकुलगंगा नगरपालिका –४ स्थित जनजागृत माध्यामिक वि...
प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ। यससँगै सूचक २०५०.३५ विन्दुमा आएको छ। २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीको ५ हजार ३८१ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो। १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घट...
अरुण काबेलीको हकप्रद सेयर : आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने काठमाडौँ। अरुण काबेली पावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा आइतबारसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। यस कम्पनीले हकप्रद सेयरको लागि साेमबार बुक क्लोज गर्दैछ। तसर्थ, आज आइतबारसम्म कायम रहने सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्ने...
७ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको ...
२५ कम्पनीसँग स्पष्टीकरण माग काठमाडौँ। विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने २५ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ। “यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएक...
भगवती हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ आईपीओ जारी गरेको छ। कम्...
आजको फलफूल तथा तरकारीको मूल्य, कुरिलाे प्रति केजी २०० रूपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५४, घिउ सिमी लोकल ११०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ६० रुप...
आजको विदेशी मुद्राको विनिमय दरः डलरकाे भाउ घट्दा युराेकाे बढ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०९ पै...
सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छः अर्थमन्त्री डा महत काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताएका छन्। पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले बढ्दो व्यापारघाटा कम गर्न सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने...
सहकारीकर्मी भन्छन्- ऋण तिर्नु पर्दैन भन्ने अभियानका कारण जोखिम बढ्यो बारा। लघुवित्त र सहकारीको ऋण तिर्नु पर्दैन भन्ने अभियानले बाराका सहकारी संस्थाहरुमा समेत नकारात्मक प्रभाव पारेको सहकारीकर्मीहरुले बताएका छन् । सो गलत अभियानका कारण जिल्लाका अधिकांश सहकारी संस्थामा ठुलो परिणाममा ऋण भाखा नाघेको साना किसान कृषि सहकारी सं...
आज शनिबार पनि बैंक तथा बित्तीय संस्था खुल्ने काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट...
अर्थतन्त्र सुधारमा सघाउन आइएमएफलाई आग्रह काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष९आईएमएफ० लाई देशको अर्थतन्त्र सुधारका लागि आवश्यक पर्ने सहयोग गर्न आग्रह गरेका छन् । आइएमएफका आवासीय प्रतिनिधिबीच आज भएको भेटवार्तामा उनले विद्यमान अर्थतन्त्रको सुधारमा सघाउन आग्रह गर...
छानबिन नटुङ्गिदै पुनः खुलाइयो घोराही सिमेन्टको आइपिओ काठमाडौं। फर्जी आवेदन परेपछि अनुसन्धानका लागि भन्दै रोकिएको घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक शेयर निष्कासन (आइपिओ) पुनःखुलेको छ । आइतबारसम्म आवेदन दिन सकिनेगरी आइपिओ पुनःखुलाइएको हो । हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संयुक्त नि...
आगामी दुई शनिबार बैंक बन्द नहुने काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले पर...
ऊर्जा उद्यमीले उठाएका मागलाई सम्बोधन गरिनेछ : प्रधानमन्त्री काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम प्रयास गर्ने जानकारी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का पदाधिकारीसँगको भेटवार्तामा उनले ब...
३१ असारदेखि प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै सिटिजन्स लाइफ इन्स्याेरेन्स काठमाडौँ। सिटिजन्स लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई असार ३१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइ...
अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ बाँडफाँट काठमाडौँ। अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत् कुल ५३ हजार ९५० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन्। यो आईपीओमा कुल १२ लाख ४७६ जनाले आवेदन दिएकामा २ हजार ३९९ जनाको आवेदन रद्द भएको  छ। कम्पनीले असार १० गतेदे...
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ। बिहीबार प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल ...
फलफूल तथा तरकारीको मूल्य, गोलभेडा १० रुपैयाँले महंगियो काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार गोलभेडाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको छ। बिहीबार औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भएको ठुलो गोलभ...
सिनर्जी पावरले पायो हकप्रद सेयर जारी गर्ने अनुमति काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाइ हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति प्रदान गरेको हो। कम्पनीले २ः१ अनुपातले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्...
विदेशी मुद्राको विनिमय दरः डलर र युराे दुबैकाे भाउ घट्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ७२ पैसा र बिक्री द...
सामान्य अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सामान्य अंकले सेयर बजार घटेको छ। बिहीबार नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५८ अंकले घटेर ३८२.१६ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८० कम्...
खल्ती र नेपालपेबीच सम्झौता काठमाडौँ।  मोबाइल वालेट खल्ती र नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) द्वारा लागू नेपालपे क्युआरबीच सहकार्य गर्ने सम्झौता भएको छ। यस साझेदारीले खल्ती प्रयोगकर्ताहरूलाई भुक्तानीको लागि क्युआर स्क्यान गर्न र नेपालपे क्युआर मर्चेन्टहरूलाई खल्तीबाट भुक्तानीहरू स्वीकार गर्न अनुमति दिन्छ। यस साझेदारी ...
पूर्वपश्चिम रेलमार्ग : आगामी वर्ष विगतका ठेक्काकै काम गरिने काठमाडौँ। पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा आगामी वर्ष गत वर्ष सुरु भएको ठेक्काका बाँकी काम गरिने भएको छ। विसं २०७१ वा त्योभन्दा पछि सुरु भएका ठेक्का नै सम्पन्न हुन बाँकी रहकाले तिनकै काम गरिने रेल विभागले जनाएको छ। आगामी आर्थिक वर्ष कुनै नयाँ ठेक्का सम्झौता न...
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति काठमाडौँ। नेपाल धितोपत्र बोर्डसंग नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति माग गरेको छ। बैंकले बोर्डमा असार १९ गते निवेदन दिँदै ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको हो। कम्पनीले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ‘एनआईएमबी डिबेन...
मोदी इनर्जीको मूल्यमा नेगेटिभ सर्किट, कति पुग्यो मूल्य ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मोदी इनर्जी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो। कम्पनीको सेयर भाउ २४ रुपैयाँ ३० पैसाले घटेर २ सय १८ रुपैयाँ ७० पैसा पुगेको छ। ...
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ। यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ। ३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ६० वटा कारोबार भएको हो। १२ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ।
२८ असारदेखि आईपीओ बिक्री खुला गर्दै माण्डु हाइड्रोपावर काठमाडौँ। माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियम भाउमा आईपीओ निष्कासन गर्न लागेको हो। यस कम्पनीले जारी पुँजी १ अर्ब ३६ कर...
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सु...
आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज (असार २१ गते, बिहीबार) देखि बिक्री खुला भएको छ। यस अघि कम्पनीले बुधबार (असार २० गते) आईपीओ जारी गर्ने सूचना सार्वजनिक गरेको थियो। तर कम्पनीले बुधबारदेखि आईपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण जनाउँदै बिहीबार (असार २१ गते)बाट आईपीओ...
फलफूल तथा तरकारीकाे आजको मूल्य, लाेकल काँक्राे ९२ रूपैयाँ काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बिहीबार ठुलो नेपाली गोलभेडा, लौका, घिरौला, पालूगो साग र मालदह आँप प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा १७ रुपैयाँ ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ २७ पैसा र बिक्री दर १३१ रूपैया...
नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी काठमाडाैं। इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताएका छन्। नेपाली राजदूतावास र इजिप्टको ‘अरब वुमन्स इन्भेस्टर्स युनियन’ले ब...
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित लुम्बिनी। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो। अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्त...
लक्षित राजस्व उठाउन जिम्मेवार भइ काम गर्न अर्थमन्त्रीको निर्देशन काठमाडौं । राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर कार्यालयका कर्मचारीलाई आज निर्देशन दिँदै अर्थमन्त्री महतले चालु आर्थिक वर्ष र आगामी आ...
सेयर बजार राताम्मे, ३९.२६ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार पनि सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.८९ अंकले घटेर ३८२.७४ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)म...
१० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले यही असार २१ गते रू १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ। सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र २०८६ ‘च’ निष्काशन गर्न लागेको हो। ६ वर...
रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन, कति पुग्यो भाउ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ।  साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले फाइनान्सको ६.५० प्रतिशत बोनस सेयर समा...
बचतकर्ताको उजुरीपछि शिवशिखर सहकारीविरुद्ध अनुसन्धान सुरु बेनी। बचतकर्ताको उजुरीपछि प्रहरीले यहाँ सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्धको अघि बढाएको छ। बेनीस्थित न्यूरोडमा आफ्नै भवनमार्फत सेवा केन्द्र विस्तार गरी बचत संकलन र लगानी दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द छ। सहकारीका कर्मचारी र व्यवस्थापक चार मह...
रावा इनर्जी र मोदी इनर्जीको सेयर कारोबार सुरु काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रावा इनर्जी डेभलपमेन्ट र मोदी इनर्जीको सेयर कारोबार सुरु भएको छ। बुधबार स्पेसल प्रि ओपन सेसनमा रावा इनजीको पहिलो कारोबार प्रतिकित्ता २४९.३० रुपैयाँमा खुला भएको हो। सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ। रावाको चुक्ता पुँ...
सिटिजन्स बैंकको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ? काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो। यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल...
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ। यससँगै सूचक २०९०.३७ विन्दुमा आएको छ। ८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १३८ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ।
अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी काठमाडौँ। अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरीएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबार (असार २२ गते) आईपीओ बाँडफाँटको तयारी गरिएको छ। यसमा मागभन्दा २५.८८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बा...
आईएमई लाइफ इन्स्याेरेन्सकाे आईपीओ बिहीबारबाट खुल्ने काठमाडौँ। आईएमई लाइफ इन्सुरेन्सले बिहीबारदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला गर्ने भएको छ। यसअघि कम्पनीले बुधबार (आज)देखि आईपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण जनाउँदै बुधबार एक सूचना जारी गरेको छ । यसआधारमा अब बिहीबारबाट आवेदन खुला हुनेछ। कम्पनीले अन्तिम प...
हिजो बढेको सुनको मूल्य आज फेरी बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबा...
दुई जीवन बिमासहित पाँच कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति काठमाडौँ। दुई जीवन बिमा कम्पनीसहित पाँच कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथ...
फलफूल तथा तरकारीकाे मूल्य : गुन्दुक २५० रूपैयाँ, डल्लेच्याउ २८० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रूपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५२ रूपैयाँ, घिउ सिमी लोकल १०० रूपैयाँ, कुरीलो प्रतिकेजी ...
सांग्रिला डेभलपमेन्ट बैंकको ४० हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको ४० हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी गोवर्द्धन ढकाल र शिवलाल भण्डारीको नाममा रहेको सेयर बिक्रीमा ल्याउन लागेको हो। संस्थापक सेयरधनी गोवर्द्धन ढकालको २८ हजार कित्ता र शिवलाल भण्डार...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९४ पैसा र बिक्री दर १३१ रूपैयाँ ५४ पैसाम...
गुगल, फेसबुक, माइक्रोसफ्टलगायत छ कम्पनी नेपालको कर प्रणालीमा दर्ता काठमाडौँ। सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् । नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन चालु आर्थिक वर...
राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ, तर प्रगति भएको छ : अर्थमन्त्री काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको बताएका छन् ।  यद्यपि समस्यामुक्त भइनसकेको उनको भनाइ छ । मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले भने, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हु...
१२.७३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्ब ५७ करोडमा सिमित काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार पनि सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३८६.३५ बिन्दुमा पुगेको छ। नेपाल स्टक...
‘वित्त नीतिसँग समन्वय हुनेगरी मौद्रिक नीति ल्याइनुपर्छ’ काठमाडौँ। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वित्त नीतिसँग समन्वय हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई विज्ञहरुले सुझाव दिएका छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले आज आयोजना गरेको मौद्रिक नीति सम्मेलन, २०२३ मा विज्ञ तथ...
अर्थतन्त्र चलायमान हुने संकेत देखिएको छ : अर्थमन्त्री डा. महत काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने संकेत देखिएको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिक...
प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै आईएमई लाइफ इन्स्याेरेन्स काठमाडौँ। आईएमई लाइफ इन्स्याेरेन्सले भोलि (असार २७ गते, बुधबार)देखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ खुला गर्ने भएको छ । यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आईपीओ बिक्री गरिसकेको छ। यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले ...
इन्फिनिटी लघुवित्तको ५८ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ५८ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले यसअघि संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरेको सेयरमा बिक्न बाँकी रहेको सेयर पुनः बिक्रीमा ल्याएको हो। यस सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र नभ...
एनएलजी इन्स्योरेन्सले पायो हकप्रद सेयर जारी गर्ने अनुमति काठमाडौँ। नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ। प्राधिकरणले कम्पनीलाई चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने अनुमति प्रदान गरेको हो। प्राधिकरणबाट अनुमति पाएसँगै अब कम्पनीले हकप्रद निष्का...
सांगे विद्युत कम्पनीको ८०० प्रतिशत हकप्रद सेयर बिक्री खुला काठमाडौँ। सांगे विद्युत कम्पनीको ८०० प्रतिशत हकप्रद सेयर आज (मंगलबार, असार १९ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री बिक्री खुला गरेको हो। कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले आजदेखि...
सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको...
थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट काठमाडौँ। थ्रीस्टार हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत कुल ६१ हजार ३१६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन्। उनीहरुमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। यो आईपीओमा कुल १० लाख २४ हजार ४६ जनाले आवेदन दिएकामा २ हजा...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ असार २७ गतेदेखि आउँदै काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ लाख कित्ता आईपीओ असार २७ गतेदेखि बिक्री खुला हुने भएको छ।  कम्पनीले उक्त आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्न लागेको हो। कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १०० रुप...
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बिक्री खुला काठमाडौँ। मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आज (१९ असार)देखि  बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशत अर्थ...
आजको फलफूल तथा तरकारीकाे मूल्य, आभोकाडो ५७५ रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मंगलबार नेपाली गोलभेडा प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३३ रुपैयाँ २० पैसामा काराेब...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८४ पैसा र बिक्री दर १३१ रूपैया...