content stringlengths 20 64.1k ⌀ |
|---|
आजबाट घटेकाे मूल्यमा पेट्रोलियम पदार्थ पाइने काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
सोमबार बसेको निगमको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ।
त्यस्तै तराईको ... |
पेट्रोलियम पदार्थको मूल्य घट्यो काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजल र मट्टीतेलमा पहिलो, दोस्रो र तेस्रो वर्गको लागि प्रतिलिटर क्रमशः ७.५ , ६ र ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाउन... |
लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सुनुवाइका लागि राष्ट्र बैंकले स्थापना गर्यो डेस्क काठमाडौं। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको छ ।
लघुवित्त वित्तीय संस्थासँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यको लघुवित्त वित्तीय सेवासम्बन्धी ग... |
२१.३२ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्बमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो तिर लागेको छ। सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३८६.३५ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्स... |
दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
सोमबारको कारोबारमा सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्था र सिटी होटलको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको हो।
सिवाइसि नेपाल लघुवित्तको से... |
इसेवा मार्फत लाइफ इन्स्योरेन्स नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण गर्दा रू ५० हजार जित्न सकिने भएको छ। आफ्ना प्रयोगकर्तालाई अनलाइन मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले इसेवाले यस किसिमको अफर सार्बजनिक गरेको हो।
यस... |
ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने काठमाडौँ। ङादी ग्रुप पावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
हकप्रद सेयर स्वीकृतिका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पेश हुनेछ। त्यसपछि ... |
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ विन्दुले घटेको छ। यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ।
६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो सेसनमा १७ कम्पनीको ८ सय १७ कित्ता सेयर कारोबार भएको हो।
कुल २९ वटा कारोबार भएको छ। ९ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेक... |
थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट हुँदै काठमाडौँ। थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ यसै साता बाँडफाँट हुने तयारी गरिएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार असार १५ गते प्रिअलटमेन्ट सम्पन्न भएको र असार १९ गते बाँडफाँटका लागि धितोपत्र बोर्डमा आवेदन दिएको जनाएको छ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म... |
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यव... |
मल्टीपर्पस फाइनान्सको ४० हजार ११३ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। मल्टीपर्पस फाइनान्सको ४० हजार ११३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
यस सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यस सेयरमा संस्थापक सेयरधनले ३५ दिन भित्र आवेदन दिईसक्नुपर्ने छ।
इच्छुक संस्थापक सेयरधनीहरुले आवश्य... |
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका काठमाडौँ। नागरिक लगानी कोष (सीआइटी) को बोनस सेयर सुरक्षित गर्ने आज (सोमबार असार १८ गते) अन्तिम दिन रहेको छ।
कोषले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्नेछ। जसअनुसार २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद गरी... |
सिवाईसी नेपाल लघुवित्तको सेयर कारोबार आजदेखि, कतिमा खुल्छ कारोबार ? काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आज सोमबारबाट खुल्ने भएको छ। मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार पनि सुरु गरिसकेको कम्पनीको सेयर कारोबार आजदेखि सुरु हुन लागेको हो।
यस अघि मर्जर गर्नको लागि रोक्का रखिएको सेयर कारोबार न... |
आजको फलफूल तथा तरकारीको मूल्य, भटमास कोशा १०६ रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार ठुलो नेपाली गोलभेडा, झिगूनी र ब्रोकाउली प्रतिकेजी ६५ रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ३... |
विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको मूल्य ? काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने ब... |
अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन आग्रह काठमाडौं। नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
परिसङ्घको नवनिर्वाचित पदाधिकारीले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर निजी क्षेत्रको मनोबल उच्च बनाउने र अर्थ... |
आगामी माघभित्र नयाँ आवधिक योजना ल्याइसक्ने आयोगको तयारी काठमाडौं। नयाँ आवधिक योजनाको दस्तावेज तयार पारेर स्वीकृत गरिसक्नका लागि आगामी माघ मसान्तसम्मको समयसीमा तोकिएको छ ।
राष्ट्रिय योजना आयोगले ‘सोह्रौँ योजना तर्जुमाका लागि संस्थागत व्यवस्थासम्बन्धी कार्यविधि, २०८०’ जारी गर्दै सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१\८२–२०... |
सेयर बजारमा पहिरो, ५३.७० अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.२३ अंकले घटेर ३९०.५२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा क... |
‘आइएमई पे’ मार्फत पानी र बिजुलीको बिल तिर्दा छुट पाइने काठमाडौँ। ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ। कम्पनीले यो अफर असार १७ गतेदेखि असार २३ गतेसम्म अर्थात् एक हप्ताका लागि ल्याउन लागेको हो। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १०० सम्म १० प्रतिशत छुट प्... |
जनउत्थान सामुदायिक लघुवित्तको सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ। संस्थाको लाख २१ हजार ८५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
संस्थाले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो। यो संस... |
सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक काठमाडौँ। सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो।
सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्... |
सूर्योदय वोमी लघुवित्तको १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। सेयर बिक्री गर्ने संस्थापक सेयरधनीमा रामेश्वर श्रेष्ठ, देवेन्द्रकरमा श्रेष्ठ, निलमकुमार जीटी, डोलेन्द्र पौडेल, बालकृष्ण विश्वकर्मा र कृष्... |
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ। यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ। |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सु... |
आजको तरकारी तथा फलफूलकाे मुल्य, कालो अंगुर ५ सय ६५ रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो गोलभेडा (नेपाली), स्थानीय काउली, डल्लो भन्टा, चिचिण्डो, स्कुस, ब्रोकाउली र जिरीको साग प्रतिकेजी ५५ रुपैयाँ, लोक... |
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पायो प्रिमियममा आईपीओ जारी गर्ने अनुमति काठमाडौँ। नेपाल धितोपत्र बोर्डले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको छ। बोर्डले कम्पनीलाई चुक्ता पूँजीको ३० प्रतिशत प्रिमियममा आईपीओ बिक्री खुला गर्न अनुमति प्रदान गरेको हो।
अब कम्पनीले १०० रुपैयाँ अंकित मूल्यम... |
राजस्व संकलनमा गिरावट काभ्रे। काभ्रेपलाञ्चोकमा जेष्ठ मसान्तसम्म अर्थात् चालु आर्थिक वर्षको ११ महिनामा रु ६० करोडले मालपोत करमा गिरावट आएको छ। सरकारले एक वर्षअघि जग्गा वर्गीकरणपछि मात्रै कारोबार गर्ने अनिवार्य व्यवस्था लागू भएसँगै घरजग्गामा आएको मन्दीका कारण राजस्व संकलनमा ठूलो रकम गिरावट भएको हो।
जिल्ला मालपोत कार्यालय... |
विदेशी मुद्राको विनिमय दरः डलर र युराेकाे भाउ यथावत् काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा ... |
नबिलले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै काठमाडौँ। नबिल बैंक लिमिटेडले “नबिल ग्रीन विक” का कार्यक्रम सुरु गरेको छ। नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’का कार्यक्रम सुरु गरेको हो।
नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयु... |
आजबाट बन्द भए देशैभरीका क्रसर उद्योग भैरहवा। लुम्बिनीका क्रसर उद्योगीहरु आन्दोलित हुँदै क्रसर उद्योग नै बन्द गर्ने घोषणा गरेका छन्। सरकारको अव्यवहारिक निर्णयले नविकरण हुन नसकेको भन्दै लुम्बिनी प्रदेशका सबै उद्योगीले असार १६ गते देखि उद्योग बन्द गर्ने जानकारी गराएका हुन्।
विगत १० वर्ष देखि नेपाल सरकारबाट जारी भएका अव्यव... |
राजश्वको दायरा बढाएका छौं, बजेटको लक्ष्य लोकप्रिय छ : अर्थमन्त्री महत पोखरा। अर्थमन्त्री प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताएका छन्।
शनिबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भने, ‘यो बजेटको... |
अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ: कृषिमन्त्री भुसाल (भिडियोसहित) काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय कृषि अनुसन्धान परिषदले शुक्रबार ललितपुरमा आयोजना गरेको २० औँ राष्ट्रिय धान दिवस तथा ... |
एनसेलको नयाँ एनसेल सेन्टर लहानमा काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक... |
रेमिट्यान्स् बजारमा बलियो उपस्थिती जनाउँदै नेपाल रेमिट, अबदेखि नबिल बैंकमा सिधै रेमिट्यान्स् पाइने काठमाडौँ। नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र नबिल बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।
सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालय... |
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्दै काठमाडौं। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २४ असारदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको ... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको छ।
बिहीबार प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुन... |
पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो, अबदेखि १२ हजार तिर्नुपर्ने अन्नपूर्ण। कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो।
हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ। नेपाल हवाई खेलकुद संस्था... |
प्रिमियम मूल्यमा २४ असारदेखि आईपीओ जारी गर्दै भगवती हाइड्रोपावर काठमाडौँ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ असार २४ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रति... |
तरकारी तथा फलफूलको आजको मूल्य, तोरीको साग ४० रूपैयाँ मुठाे काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार लोकल गाँजर प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४४ रुपैयाँ, घिउ सिमी लोकल १०० रुपैयाँ, कुरीलो प्रतिकेजी २०० रुपैयाँ, काउली स्थ... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमरेकिन डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैया... |
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ छेन्दु : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी दिएका छन्। चीनको सिचुवान प्रान्तको छेन्दुमा आ... |
सरकारको सार्थक प्रयासले ऊर्जामा ‘डिस्टिङ्सन’ काठमाडौं। सरकारको सार्थक प्रयासका कारण मुलुकको ऊर्जा क्षेत्रमा एकपछि अर्को उल्लेख्य सफलता हासिल भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको छ। सोसम्बन्धी द्विपक्षीय सम्झौतामा... |
जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ। संस्थाको १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको १४.२८५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको... |
एक महिनामै यसरी घट्यो बैंकहरूको बेस रेट काठमाडौँ। राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यसअघिका हरेक तीन महिनाको औसत अनुसार आधारदर तय गर्न सक्ने व्यवस्था गरेको छ। यसअघि हरेक तीन/तीन महिना मात्रै कर्जामा लाग्ने आधारदर परिर्वतन हुने गथ्र्यो। अब भने हरेक महिना पछिल्ला तीन महिनाको आधारदरक... |
इसेवा मनी ट्रान्सफर र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता काठमाडौँ। इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
यो सम्झौता संगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ओटा शाखाहरु... |
नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्दै काठमाडौँ। वर्षैंदेखि लगानीकर्ताले माग गर्दै आएको नयाँ स्टक ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि बढेको छ। एक दशकपछि ब्रोकरलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढे पनि यो या त्यो बाहनामा लाइसेन्स रोक्न अनेक प्रयास भए। कहिले मुद्दा र कहिले अर्थ समितिको प्रक्रिया रोक्ने निर... |
सूर्योदय वोमी लघुवित्तको ९७ हजार २९२ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ५ जना संस्थापक सेयरधनीको नाममा रहेको ९७ हजार २९२ कित्ता सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी देवराज चौलागाईं, विमला घिमिरे, मनोज बस्नेत, कल्पना मास्के र मीन श्रेष्ठ रहेका छन्।
संस्थापक सेयरधनी देवरा... |
हिजो घटेको सुनको मूल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँमा... |
२६ असारदेखि आईपीओ जारी गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावर काठमाडौँ। कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ असार २६ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले सर्वासधरंको लागी आईपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैया... |
तरकारी तथा फलफूलको मूल्य : भारतीय प्याज ३४ रुपैयाँ, कागती १५० रुपैयाँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार लोकल गाजर प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, भारतीय प्याज प्रतिकेजी मूल्य ३४ रुपैयाँ, घिउ सिमी लोकल १०० रुपैयाँ, कुरीलो प्रतिकेजी २०० रुपैयाँ, काउली... |
आज सेयर बजार बन्द काठमाडौँ। आज बिहीबार सेयर बजार बन्द हुने भएको छ। आज मे असार १४ गते इस्लाम धर्मावलम्बीहरुले मनाउने बकर इदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो।
अब सेयर बजार आइतबार बिहान ११ बजे खुल्नेछ। यसअघि बुधबार नेप्से सूचक ३५.३७ अंकले बढेर २१... |
आजको विदेशी मुद्राको विनिमय दर, चाइनिज युआनकाे भाउ १८ रूपैयाँ बढी काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०० प... |
आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक काठमाडौं। आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९्\८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मङ्गलबार प्रतिवेदन सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाल... |
प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित काठमाडौं । विनियोजन विधेयक २०८० बहुतले पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
बैठकमा उपस्थित २५५ जना रहेका र प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा... |
सेयर बजार राताम्मे, ३५.३७ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७६ अंकले घटेर ४०२.७५ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कू... |
प्रधानमन्त्रीको दाबी- ६ महिनामा ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्चित भएको छ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो ६ महिनामा ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्चित भएको दाबी गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ... |
रासायनिक मल अभाव हुने छैन, कारखाना खोल्न अध्ययन भइरहेकाे छ : प्रधानमन्त्री काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले रासायनिक मलको अभाव हुन नदिने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक ... |
‘इन्फोसिस फिनाकल इनोवेशन अवार्ड’बाट नबिल बैंक सम्मानित काठमाडौँ। नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृति भएको छ। एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो। १० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा नबिल बै... |
मुगुका स्थानीय तहले ल्याए दुई अर्बको बजेट मुगु। जिल्लामा रहेका स्थानीय तहले रू दुई अर्ब बढीको बजेट सार्वजनिक गरेका छन्। मुगुका चारवटा स्थानीय तहले सङ्घीय, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान र स्थानीय राजश्व संकलन सहितको बजेट सार्वजनिक गरेका हुन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष असा... |
बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय काठमाडौँ। बरुण हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
हकप्रद सेयर प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयो... |
तेह्रथुम पावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने काठमाडौँ। तेह्रथुम पावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
हकप्रद जारी गर्ने निर्णय विद्युत नियामन आयोगको स्वीकृतिपछि आ... |
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्य... |
हकप्रद सेयर निष्कासन प्रयोजनार्थ अपी पावरको बुक क्लोज मिति तय काठमाडौँ अपी पावर कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ। बुधबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले बुक क्लोज मिति तय गरेको हो।
यो कम्पनीले हकप्रद सेयर जारी गर्न आउँदो असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ अस... |
यस्ताे छ आजको फलफूल तथा तरकारीकाे मूल्य काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार लोकल गाजर प्रतिकेजी न्यूनतम मूल्य ११० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४३ रुपैयाँ, घिउ सिमी लोकल ८० रुपैयाँ, कुरीलो प्रतिकेजी २०० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ६० रुप... |
अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। आज बैंकिंग कारोबार समयसम्म लगानीकर्ताले यस आईपीओमा आवेदन दिन पाउने छन्।
कम्पनीले सर्वसाधारणका लागि असार १० गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्बसाधारणको लाग... |
सहकारीलाई ३० दिन भित्र विवरण पेश गर्न बालेन शाहको निर्देशन, नगरे कारबाही काठमाडौँ। मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ।
महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण ... |
यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर साार्बजनिक गरेकाे छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९५ पैसा र बिक्री दर... |
मर्स्याङ्दी जलविद्युत्मा ५५ मेगावाट विद्युत् उत्पादन तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रमा हिउँदको तुलनामा विद्युत् उत्पादनमा वृद्धि भएको छ ।
उनान्सत्तरी मेगावाट क्षमता रहेको उक्त केन्द्रमा हिउँदको समयमा ४० मेगावाट उत्पादन हुँदै आएकोमा अहिले ५५ मेगावाट उत्पादन भएको हो । पछिल्लो समय वर्ष... |
५६.९४ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ४७ करोड माथिको कारोबार काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.४० अंकले बढेर ४१२.५१ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ... |
९ कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। सेयर कारोबार सुरु भएको केहि समयमा नै ७ कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
सेयर सर्किट लाग्नेमा हिमालयन लाइफ इन्स्योरेन्स, विजय लघुवित्त वित्तीय संस्था, किसान लघु... |
सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन काठमाडौँ। सामुदायिक लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो। असार २२ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले बिहीबार बुक क्लोज गर्दैछ। तसर्थ, बुधबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांस र सभामा सहभागि हुन पाउनेछन्।
कम्पनीक... |
प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढ्यो काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ। यससँगै सूचक २१३२.६० विन्दुमा आएको छ। ४ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
३५ कम्पनीको ७५६ कित्ता सेयर कारोबार भएको छ। २९ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि प... |
जीवन बिमा कम्पनीहरुको बिमा शुल्क १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी काठमाडौँ। जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन्। नेपाल बिमा प्राधिकरणको जेठ मसान्तसम्मको तथ्यांक अनुसार १५ वटा जीवन बिमा कम्पनीहरुले कुल १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ बिमा... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख १० हजार ४ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचा... |
कुमारी बैंकको ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। कुमारी बैंकको ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बिक्रीमा राखिएको यस सेयर हाल कायम संस्थापक सेयरधनीले मात्र नभएर अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्ध... |
आजकाे तरकारी र फलफूलको मूल्य : सबैभन्दा सस्ताे बन्दा, सबैभन्दा महंगो आभोकाडो काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कालीमाटीमा प्रतिकेजी ७ रुपैयाँ ६० पैसादेखि ६५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ। यो दिन स... |
आजको विदेशी मुद्राको विनिमय दर, डलर र युराे महंगियाे काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री ... |
सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघ्यो काठमाडौं। सरकारको हालसम्मको कूल बेरुजु रु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा लेखापरीक्षण प्रक्रिया, बेरुजुको अवस्था लगाएतका बिषयमा जानकारी गराउदै उपमहा... |
११.६९ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ३१ करोडको कारोबार काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६६ अंकले बढेर ३९९.११ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्... |
राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न धितोपत्र बोर्डको आशा लघुवित्तलाई पूर्वस्वीकृति काठमाडौँ। राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न नेपाल धितोपत्र बोर्डले आशा लघुवित्तलाई सैद्धान्तिक सहमति दिएको छ। बोर्डले पत्र पठाउँदै प्राप्तीका लागि पूर्वस्वीकृति दिएको हो। यो सँगै दुई लघुवित्तको एक्विजिशन प्रक्रिया अघि बढेको छ... |
नेसनल हाइड्रोपावरले २९ असारदेखि हकप्रद सेयर जारी गर्ने काठमाडौँ। नेसनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद सेयर २९ असारदेखि जारी गर्ने भएको छ। कम्पनीले १०ः५ अनुपातमा ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।
कम्पन... |
उकालो लाग्दै अण्डाको मूल्य चितवन। किसानले अण्डाको मूल्य पाउन थालेका छन्। कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो।
बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को रु चार सय, मिडियम अण्डा रु तीन... |
१९ असारदेखि आईपीओ बिक्री गर्दै मनकामना इन्जिनियरिङ हाइड्रोपावर काठमाडौँ। मनकामना इन्जिनियरिङ हाइड्रोपावरले १९ असारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १... |
नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड काठमाडौँ। नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले बिहान १० बजे आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीको उक्त आइपिओमा १२ लाख ९९ हजार ७२७ आवेदकबाट १ करोड ४१ लाख ९ हजार ५६० कित्ताको लागि आवेदन दिएका छन्। यस आइपिओमा माग भन्दा ३.७ गुणा ... |
सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख १० हजार २ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भई रहेक... |
दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने काठमाडौँ। दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। आइतबार (असार १० गते) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्तापुँजी २६ करोड ४० लाख ... |
रुपन्देहीका पालिकाको बजेट : कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनमा प्राथमिकता बुटवल। आर्थिक वर्ष २०८०/०८१ का लागि रुपन्देहीका प्राय सबै पालिकाले आइतबार बजेट सार्वजनिक गरेका छन् ।
बजेट सार्वजनिक गरेका पालिकामध्ये अधिकांशले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गरेका... |
पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा गण्डकी। पोखरा महानगरपालिकाले आगामी आव ०८०/०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ। भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा रु दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएको हो।
आइतबार सार्वजनिक बजेटमा महानगरको प्रशासकीय भवन र वडा कार्यालय भवन निर्माण... |
विदेशी मुद्राको विनिमय दरः पाउन्ड स्टर्लिङकाे भाउ १६६ रूपैयाँ नाघ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९६ रु... |
तेह्र दशमलव ३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट ललितपुर। ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक बजेटको तुलनामा १३ दशमलव ३६ प्रतिशत घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ।
चालु आर्थिक वर्षमा पुरक बजेटसहित महानगरले रु सात अर्ब ५० करोड ३५ लाख तीन हजारको वार्षिक बजेट पारित गरेको थियो। आगामी आर्थिक वर्षका ... |
काठमाडौं महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर? काठमाडौं। काठमाडौं महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ ।
महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस... |
काठमाडौं महानगरमा टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने काठमाडौं। काठमाडौं महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यव... |
सेयर बजार बढेसंगै यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार हरियाली छाएको छ। आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६४ अंकले बढेर ३९५.४५ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक... |
सेयर बजार हरियाली, ६२.२१ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार हरियाली छाएको छ। आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६४ अंकले बढेर ३९५.४५ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्... |
भरतपुर महानगरपालिकाको बजेट ६ अर्ब ३१ करोड ७९ लाख (पूर्णपाठ) चितवन। चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ।
आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको हो।
यसका लागि आन्तरिक आय १... |
काठमाडौं महानगरपालिकाले ल्यायाे २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट (पूर्णपाठ) काठमाडौँ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ। आइतबार नगरसभाको बैठकमा महानगररकी उपप्रमुख सुनीता डंगोलले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपै... |
दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट लागेको छ। सेयर कारोबार सुरु भएको १ घण्टा नबित्दै दुई कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको हो।
सेयर सर्किट लाग्नेमा हिमालयन लाइफ इन्स्योरेन्स र सिटी होटलको सेयर भाउमा पोजेटिभ सर्कि... |
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले बढेको छ। यससँगै सूचक २०५७.३७ विन्दुमा आएको छ। ५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको १८ सय ३० कित्ता सेयर कारोबार भएको छ।
१३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्त... |
चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित बेलबारी। गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन्। गत वर्ष मनको रु ५ सय ५० देखि रु ६ सयसम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु एक हजार एक सयदेखि रु एक हजार दुई सय ५० सम्ममा कारोबार भइरहेको छ।
चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुग... |
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचा... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.