content stringlengths 20 64.1k ⌀ |
|---|
यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ३०, मकै बोडी प्रतिकेजी मूल्य ५०, कुरीलो प्रतिकेजी १५०, काउली स्थानिय प्रतिकेजी मूल्य ७०, आलु रातो ३९ कायम भइ कारोबार भइरहेको छ।
त्यसैगर... |
यस्ताे छ आजको बिदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ भने युरो एक... |
यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने सरकारको तयारी काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ ।
बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्याल... |
अर्थमन्त्री महतले भने- रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन् काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको बताएका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरूले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरिरहेको बताउँदै रातो ... |
सेयर बजारमा पहिरो, ५३.१६ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ। मंगलबार नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.७२ अंकले घटेर ३६०.७१ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (ने... |
कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ? काठमाडौँ। सरकारले सोमबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ। भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो।
आर्थिक विधेयकले भ्याट र अन्तःशुल्कमा दिँइदै आएको अधि... |
बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया मोरङ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको वार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवम् व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन्। मोरङ व्यापार संघको कार्यालयमा उद्योगी एवम् व्यापारीहरुले सञ्चारकर्मी सामु बजेट भाषणको अन्त्यमा मिश्रित प्रतिक्रिया दिएका थिए।
... |
ह्वात्तै बढ्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको हो।
सोमबार प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन मूल्य २ हजार ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल स... |
सरकारको नयाँ व्यवस्था : विदेशबाट ल्याएका एक लाखमाथिका मोबाइलमा दश हजार कर लाग्ने काठमाडौँ। विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ। अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रू दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ।
विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा ... |
पाँच तारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुमा बिलासिता शुल्क काठमाडौं। सरकारले पाँच तारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा दुई प्रतिशत बिलासिता शुल्क लगाएको छ ।
सोमबार संघीय संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका वस्तु तथा सेवाको खरिदमा दुई प्रतिशतका दरले विलासित... |
महुली लघुवित्तको सेयर लिलामी बिक्री खुला काठमाडौँ। एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५ हजार १८३ कित्ता संस्थापक सेयर मंगलबारबाट लिलामी बिक्री खुला गरेको छ।
यसमा जेठ २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। लगानीकर्ताले यो सेयरमा न्यूनतम २६४ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन्।
कम्पनीको लि... |
बजेटले आर्थिक चुनौती स्वीकार गरेको छ, तर सम्बोधन गर्न सकेन : डा. युवराज खतिवडा पूर्व अर्थमन्त्री काठमाडौं। सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेको छ। यो बजेटका दुवै पक्ष छन्। कतिपय बजेटले सम्वोधन गर्न नसकेको विषय छन् भने केही राम्रा विषय पनि बजेटमा समेटिएको छ।
सुरुमा बजेटले समेट्न नसकेका विषयमा म उल्लेख ग... |
कुमारी बैंकले ७ लाख कित्ताभन्दा बढी सेयर बिक्री गर्दै काठमाडौँ। कुमारी बैंकले संस्थापक समूहको सेयर मंगलबारबाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।
यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेद... |
आदर्शलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गरी असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्तलाई प्राप्ति गरी असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। दुवै संस्था एक भई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो।
यी दुवै संस्... |
वैदेशिक राेजगारीमा रहेकाले अप्पर स्यांगे हाइड्रोपावरको आईपीओमा निवेदन दिने आज अन्तिम मौका काठमाडौँ। अप्पर स्यांगे हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज (जेठ १६ गते, मंगलबार)सम्म आवेदन दिन सक्नेछन्।
यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ। स्थानीय ब... |
लुम्बिनी विकास बैंकको १० लाख कित्ता ऋणपत्र बिक्री खुला काठमाडौँ। लुम्बिनी विकास बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आज (जेठ १६ गते)देखि बिक्री खुला भएको छ।
बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ बिक्री खुला गरेको हो। यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ।
बैंकले प्रति कित्ता १ ... |
यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य, सबैभन्दा महंगाे डल्ले च्याउँ काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेडा, तने बोडी, घिरौला र झिगूनी ५५ रुपैयाँ, रातो आलु ३९ रुपैयाँ, रातो आलु (भारतीय) ३१ रुपैयाँ, मुडेको र... |
आजकाे विदेशी मुद्राको विनिमय दर, क्यानेडियन डलर ९८.४४ रूपैयाँ पुग्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपै... |
कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क काठमाडौं। सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् ।
आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल रू एक सय पाँच बनाइ... |
कुन मन्त्रालयका लागि कति बजेट ? काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट विनियोजन गरेको छ ।
कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड (६५ दशमलव २० प्रतिशत), पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड (१७ दशमलव २५ प्रतिशत) रहेको छ भने वित्तीय व्यवस्थ... |
null |
विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम शुरू, कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।
आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने उनले बताएका छन् ... |
null |
संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् ।
भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरेका छन् ।
त्यस्तै स्थानीय त... |
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आवकोभन्दा २.३७ प्रतिशतले कम काठमाडौं। सरकारले आर्थिक वर्ष २०८०\०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सोमबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम बजेट प्रस्तुत गरेका हुन् ।
कुल विनि... |
दुईवर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच काठमाडौं । सरकारले दुईवर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने भएको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा। प्रकाश शरण महतले आगामी दुईवर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर... |
मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै पानी आउने गरी स्थायित्व दिइने काठमाडौँ । सरकारले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना नै पानी उपलब्ध गराउने गरी स्थायित्व दिइने बजेट वक्तव्यमा उल्लेख गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभ... |
शहरी विकासको बजेट झण्डै दोब्बर काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्याएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो । यस मन्त्राल... |
बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने काठमाडौं । सरकारले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्य... |
null |
कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने काठमाडौं । सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियो... |
९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क काठमाडौं। सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री महतले मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएका हुन ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको ... |
हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा काठमाडौं । नेपाल सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथ... |
सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम सक्ने काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ ।
सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर... |
अब एक सय रुपैँयामा कम्पनी खोल्न सकिनेछ : अर्थमन्त्री काठमाडौ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरिहेका छन् । संघीय संसद भवन, बानेश्वरमा जारी संघीय संसदको बैठकमा अर्थमन्त्री महतले बजेट सार्वजनिक गरिरहेका हुन ।
‘नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अब... |
सरकारद्वारा पर्यटन दशक घोषणा, पर्यटन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड बजेट काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सोमबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने योजना सहित उक्त बजेट विनि... |
कृषिमा दर्जनौँ नयाँ कार्यक्रम काठमाडौं । सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला केही नयाँ कार्यक्रमको घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८... |
केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ? काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ रु एक खर्ब ४६ अर्ब र ससर्त अनुदान... |
जग्गाको कित्ताकाट फुकुवा गरिने काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने जानकारी दिए ।
उनका अनुसार ज... |
युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड काठमाडौं । सरकारले उद्यमशिलता विकास गर्न स्थानीय सरकारकासँगको सहकार्यमा युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले उक्त कार्यक्रमका लागि १ अर्ब २० करोड विनियोजन गरिएको बताए। |
सरकारले ३ करोड घनमिटर काठ निर्यात गर्ने काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ३ करोड घनमिटर काठ निर्यात गर्ने भएको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामुदायिक र निजी वनबाट संकलन गरेर ३ करोड घनमिटर निर्... |
null |
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा गाँजा खेतीको सम्भाव्यताको अध्ययन गर्ने भएको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम... |
null |
सरकारी पदाधिकारीलाई इन्धन प्रदान नगरिने काठमाडौं । सरकारी पदाधिकारीलाई नेपाल सरकारले प्रदान गर्दै आएको इन्धनको व्यवस्था खारेजीमा गरिएको छ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले सरकारी पदाधिकारीलाई प्रदान गर्दै आएको इन्धनको व्यवस्था खारेजी गरिएको बताएका छन्।
सवारी सुविधा प्राप्त गर्... |
सशर्त वित्तीय हस्तान्तरणमा प्रदेशलाई पौने ३६ अर्ब, स्थानीय तहलाई २ खर्ब विनियोजन काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरिरहेको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सशर्त वित्... |
युवालाई स्वदेशमै रोक्ने बजेट ल्याएको छु : अर्थमन्त्री काठमाडौ । अर्थमन्त्री प्रकाशशरण महतले हरित अर्थतन्त्र विकास गर्ने र युवालाई मुलुकभित्र व्यवसाय गर्न उत्प्रेरणाा गर्ने उन्मुख बजेट ल्याइएको बताएका छन्।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले उक्त कुरा बताए।
उनले बजेट निर्माण गर्दा समृद्धि... |
आयोजनाको ठेक्का कात्तिकमा सक्नुपर्ने काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि आयोजनाको ठेक्का कात्तिक महिनाभित्र सकिसक्नुपर्ने व्यवस्था गरेको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कात्तिक महिनाभित्र आयोजन... |
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै संसदमा छलफल हुने काठमाडौं । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुनमै छलफल हुने भएको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका... |
राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकमा देखिएको आर्थिक चूनौतिलाई सामना गर्ने गरि आगामी आर्थिक बर्षको बजेट केन्द्रीत रहेको बताएका छन्।
सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले निजी क्षेत्रको मनोबल उच्च पार्ने र ... |
आर्थिक वृद्धि २.१६ प्रतिशत मात्रै हुने आँकलन काठमाडौं । सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर जम्मा २.१६ प्रतिशत मात्रै हुने आँकलन गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष आर्थिक वृद्धिदर २.१६ प्रतिशत बताएका हुन् ।
विश्व अर्थतन्त्रमा आ... |
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गर्दैछन् ।
राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाबमा रहेको समयमा करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुँदै छ ।
सरकारले साधारण खर्च कटौ... |
वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना आयोगको पूर्ण बैठकबाट पारित काठमाडौं। बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ।
आयोगका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आयोगका उपाध्यक्ष डा. मिनबहादुर श... |
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको हो।
आइतबार प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास... |
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०,मकै बोडी प्रतिकेजी मूल्य ५० रुपैयाँ, कुरीलो प्रतिकेजी २५० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी मूल्य ७०, आलु रातो ३८ रुपैयाँ कायम भइ कारो... |
तीन कम्पनीको १ करोड बढी सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज तीन कम्पनीको १ करोड २६ लाख ३३ हजार २५८.५८ कित्ता सेयर सूचीकृत भएको छ। सेयर सूचीकृत हुनेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, प्रभु इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय संस्था रहेको छ।
हाइड्रोइलेक्ट्रि... |
सहकारी संस्थाका बचतकर्ताद्वारा रकम फिर्ता गर्न माग गलकोट। सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ।
गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण गराउन गण्डकी प्... |
यस्ताे छ आजको विनिमयदर, अस्ट्रेलियन डलरकाे भाउ ८५.९२ रुपैयाँ पुग्याे काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ३९ पैसा र बिक्री दर १४२ रूपैयाँ ३ पैसा... |
सरकारले आज बजेट ल्याउँदै काठमाडौं। आर्थिक बर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ। संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्बजनिक हुन लागेको हो। बैठक दिउँसो ४ः१५ बजे बोलाइएको छ।
‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.ब २०८०/८१ को राजश्व र व्ययको बार्षिक अनुमान (बजेट) पेश गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्ल... |
पर्यटन पुनरुत्थानका लागि पर्यटन दशक कार्यान्वयन, पर्यटकबाट ४६ अर्ब ७६ करोड आम्दानी काठमाडौं। सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा सन् २०२३–२०३२ को कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै सदनमा पेश गर्नुभएको चालु आवको आर्... |
null |
निजीकरण गरिएका सरकारी कम्पनीमध्ये आठ नाफामा, चार घाटामा र छ बन्द काठमाडौं। निजीकरणमा गएका सार्वजनिक संस्थानमध्ये हाल आठ नाफामा, चार घाटामा र छ बन्द अवस्थामा छन् ।
सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८\७९ सम्ममा निजीकरण गरिएका १८ सार्वजनिक संस्थानमध्ये आठ व... |
आर्थिक सर्वेक्षणः ‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा काठमाडौं। सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै लगेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार २०७९ फागुनसम्म रेडियो नेपालको प्रसारण पह... |
सार्वजनिक संस्थानः २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य काठमाडौं। सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ ।
सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८\७९ मा अस्तित्वमा रहेकामध्ये... |
आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने अनुमान, यस्तो छ आर्थिक सर्वेक्षणको पूर्णपाठ काठमाडौं। सरकारले चालू आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ।
सरकारले आइतबार संघीय संसदको दुवै सदनमा पेश गरेको आर्थिक सर्वेक्षणमा विश्व आर्थिक समस्याको असर नेपालमा पनि गरेको भन्दै आर्थिक वृद्धि... |
कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सवस्टेसन अनुग... |
१७.३८ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दु कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० अंकले घटेर ३६९.४२ विन्दुमा पुगेको छ।
नेप्सेमा कूल २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता सेयर खरि... |
मर्स्याङ्दी नदीमा पानीको बहाव बढेसँगै बढ्यो बिजुली उत्पादन लमजुङ। यहाँ उत्पादिन मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली वृद्धि हुन थालेको छ। मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रबाट बिजुली उत्पादन वृद्धि ह... |
तीन कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट, कुनको कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
आइतबारको कारोबारमा युनिलिभर नेपाल, युनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी तीनवटै कम्पनीको सेयर भाउ १० प्रतिश... |
तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो काठमाडौं। तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइएको छ।
आइतबार बसेको बोर्डको बैठकले ६७९ मेगावाटको तमोररबाट पावर चाइनालाई बिदाइ गर्न प्रक्रियाअघि बढाइएको हो। प्रक्रिया स्वरुप सम्झौता र कार्ययोजनाअनुसार काम अघि नबढेको ... |
जडीबुटीको ७५ प्रतिशत बजार भारतमा नेपालगञ्ज। कुनै जमाना थियो, पहाडी जिल्लामा संकलन भएका जडीबुटी लामो समय लगाएर डोकोमा बोकी नेपालगञ्ज ल्याइन्थ्यो। नेपालगञ्जमा हाटबजारमार्फत यसको कारोबार हुन्थ्यो। तर अहिले ढुवानीमा धेरै सहज भएको छ। पहाडबाट मोटरगाडीमा नेपालगञ्ज आइपुग्ने जडीबुटी बिक्रीका लागि पहिले जस्ताे हाटबजार लगाउनुपर्न... |
राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्दै, दिउँसो ३ बजे बोलकबोल हुने काठमाडौँ। नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आ... |
अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सकाे एकीकृत कारोबार सुरु काठमाडौँ। अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सकाे आइतबारदेखि एकीकृत कारोबार सुरु भएकाे छ। यी दुवै कम्पनी एक आपसमा गाभिएर युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी गरेका हुन्।
अजोड र युनाइटेडबीच गत पुस २७ गते मर्जर सहमति भएको थियो। प्र... |
रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम मौका काठमाडौँ। नेपाल रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज (आइतबार, जेठ १४ गते)अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्।
नेपाल रिपब्लिक मिडियाले वैशाख ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रह... |
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको हो।
शुक्रबार प्रति तोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँद... |
घोराही सिमेन्टको आईपीओ बाँडफाँट काठमाडौं। घोराही सिमेन्ट इन्डस्ट्रीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ शुक्रबार बाँडफाँट गरेको छ ।कम्पनीले रितपूर्वक आवेदन दिएका सबै आवेदकहरूलाई कुल ६ लाख ६ हजार ३५० कित्ता सेयर बाँडफाँट गरिएको जानकारी गराएको छ ।
यद्यपि, यसले वैदेशिक रोजगारीमा रहेकालाई वैशाख १९ गतेदे... |
सनराइज बैंकले डाक्यो साधारण सभा, मर्जर सम्बन्धि प्रस्ताव पेश गर्दै काठमाडौँ। सनराइज बैंकले मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि असार ३ गते वार्षिक साधारण सभा डाकेको छ। बैंकको साधारण सभा आम्रपालि ब्यांकेट बालुवाटारमा बिहान ११ बजे सुरु हुनेछ।
सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सञ्चाल... |
यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आइतबार ठुलो गोलभेडा, लौका, घिरौला, रायोको साग, हाइब्रीड काक्रो, माछे खुर्सानी र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँमा किनबेच हुने भएकाे छ।
य... |
अर्थमन्त्रीले आज संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने काठमाडौँ। आज आर्थिक सर्वेक्षण प्रस्तुत हुने भएको छ। अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी गराएको छ।
नयाँ बजेट आउनुअघि चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन छ। अर्थम... |
नेपाल टेलिकमद्वारा जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ सेवा सुरु काठमाडौँ। नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’को सुरु गरेको छ। गत जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ गरिएको हो।
नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्... |
यस्ताे छ, आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज डलरको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद द... |
तातोपानी भन्सारबाट राजस्व सङ्कलन न्यून चौतारा । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक लक्ष्य रु चार अर्ब ३२ करोड ९५ लाख ७५ हजार रहेकामा वैशाखसम्मको असुली रु दुई अर्ब ५४ करोड १४ लाख दुई हजार चार सय ८२ सङ्कलन भएको तातोपानी भन्सारका प्... |
भन्सार प्रशासनलाई चुस्त बनाउन चेम्बरको माग काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले भन्सार प्रशासनलाई चुस्त एवं करको दायरा फराकिलो बनाउन आग्रह गरेको छ। भन्सार कर तथा राजस्व सम्बन्धमा आयोजना गरिएको अन्तरक्रियामा उद्योगी–व्यवसायीले निर्यात सहजीकरण एवं करको दायरा बढाउन सरकारसँग माग गरेका छन्।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले रा... |
नबिल बैंक खाता खल्तीमा लिंक गर्दा रु. १०० बोनस र ४३ इन्चको स्मार्ट टिभी जित्ने मौका काठमाडौँ। खल्तीले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा सोको बैंक खाताको बैंक लिंक सुविधा उपलब्ध गराएको छ। यस सुविधा अन्तर्गत प्रयोगकर्ताले नबिल बैंक लिंक गर्दै रु. १०० बोनस र उपहारमा ४३ इन्चको स्मार्ट टि.भी, र ३२ इन्चको र ‘खल्ती प्रो’ को सब... |
सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ? काठमाडौं। राजधानी काठमाडौँ छिर्ने नाका नागढुंगा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ।
कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो। अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने अझै नसकिएको नागढुंगा सुरुङ... |
युनाइटेड र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का, यस्तो छ कारण काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर कारोबार रोक्का भएको छ। युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयर कारोबार आइतबार (जेठ १४ गते)देखि रोक्का हुने भएको छ।
यी दुवै कम्पनी एक आपसमा प्रक्रिया पूरा गरी एकीकृत कारोबार प्रारम्भ भएको... |
केन्द्रीय बैंकले २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्दै, आइतबार बोलकबोल हुने काठमाडौँ। नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तर... |
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको हो।
बिहिबार प्रति तोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सये रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल... |
समिट लघुवित्तको चौधौँ वार्षिक साधारणसभा स्थगित काठमाडौँ। समिट लघुवित्त वित्तीय संस्थाको चौधौँ वार्षिक साधारणसभा स्थगित भएको छ। समिटले शुक्रबार एक सूचना जारी गर्दै विशेष कारणबस साधारण सभा स्थगित गरेको जनाएको छ।
कम्पनीले साधारणसभा लागि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको बताएको हो। सभा स्थगित गर्नुको कारण भने खुल... |
लगानीकर्ताहरूले कांग्रेसका सभापति देउवालाई बुझाए ६ बुँदे ज्ञापनपत्र काठमाडौँ। सेयर बजारका लगानीकर्ताहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। लगानीकर्ताहरुले सभापति देउवासँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका हुन्।
उ... |
जुम्लाबाट नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सुरू, सातै प्रदेशमा आयोजना हुँदै जुम्ला। राष्ट्रिय सूचना प्रविधि केन्द्रले सातै प्रदेशमा नागरिक एप सम्वन्धि सचेतना कार्यक्रम बिहीबारदेखि जुम्लाबाट सुरू गरेको छ। पहिलो कार्यक्रमको रुपमा कर्णाली प्रदेशको जुम्लाबाट कार्यक्रमको औपचारिक सुरुवात भएको हो।
जुम्लाको होटल का... |
कुमारी बैंकको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। कुमारी बैंकको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।
बिक्रीमा ल्याएको उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत स... |
कर असुलीका लागि संयन्त्र बनाएर अनुगमन गर्दै काठमाडौं महानगर काठमाडौं। काठमाडौँ महानगरापालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पत्ति कर र बहाल कर बुझाए/नबुझाएको, व्यवसाय दर्ता र नवीकरण भए/नभएबारे बुझ्न अनुगमन गर्ने भएको छ।
त्यसका लागि वडास्तरीय राजस्व अनुगमनका संयन्त्र बनाएर अघि बढ्नका लागि कामपा राजस्व विभागले ३२ वटै वडा ... |
यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ, मकै बोडी प्रतिकेजी मूल्य ५० रुपैयाँ, कुरिलो प्रतिकेजी ३०० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी मूल्य ७० रुपैयाँ, आलु रातो ४० र... |
आजको विनिमय दरः डलरकाे भाउ १३२ रूपैया नाघ्याे काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिनिमय दर सार्बजनिक गरेकाे छ। जसअनुसार बिहिवारको तुलनामा शुक्रबार अमेरिकी डलरकाे बिनिमयदरमा केही गिरावट आएको छ। आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ।
त्यस्तै युरोपियन युरो एकको... |
स्याङ्जाका ६ हजार करदाताले बुझाएनन् आयकर विवरण वालिङ। गत वैशाख २५ गतेसम्म स्याङ्जाका ६ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन्। करदाता सेवा कार्यालयमा दर्तामा रहेका कूल १४ हजार चार सय ४७ सङ्घसंस्था, कम्पनी, समूह, समिति र फर्म रहेकामा छ हजार एक सय १० करदाताले आयकर विवरण नबुझाएका हुन्।
गत वैशाख मसान्तसम्म कर... |
प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा काठमाडौँ। प्रोग्रेसिभ फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ। यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि संस्थापक सेयर खरिद गर्न ३५ दिने सूचना जारी गरेको थियो।
तर, संस्थापक सेयरधनीबाट कुनै खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि संस्थापक सेयर बिक्... |
विश्वका शीर्ष अर्बपतिको सूचीमा ठूलो फेरबदल, शीर्ष २० मा फर्किए गौतम अडानी काठमाडौँ। विश्वका शीर्ष अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ। कम्पनीको शेयरको मूल्य बढेसंगै भारतीय उद्योगपति गौतम अडानीको शीर्ष २० अर्बपतिको सूचीमा सामिल भएका छन्। पछिल्ला तीन दिनमा उनको सम्पत्तिमा तीव्र वृद्धि भएको छ र अडानीको कुल सम्पत्ति ६४.२ अ... |
एसियन हाइड्रोपावरको ३२ जेठमा एजीएम बस्दै काठमाडौँ। एसियन हाइड्रोपावरले ३२ जेठमा वार्षिक साधारण सभा बोलाएको छ। सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुने । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ। साथै,... |
अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठ १४ गतेदेखि काठमाडौँ। अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स एक आपसमा मर्ज भएर जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। यी दुई कम्पनी एक आपसमा गाभिएपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।
यी दुई कम्पनीहरुलाई नेपाल धितोपत... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.