content
stringlengths
20
64.1k
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको हो। बुधबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...
६ महिना अघि निर्माण सम्पन्न भएको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन चितवन। उद्योग संघ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन अवस्थामा रहेको छ। विसं २०७७ मा निर्माण सुरु भएको सो प्रदर्शनीस्थल ६ महिना अघि निर्माण सम्पन्न भएको हो। तर त्यसय...
युनिक नेपाल लघुवित्तको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ आज (जेठ ११ गते) देखि बिक्री खुला भएको छ। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ बिक्री खुला भएको हो। साबिकको युनिक ने...
छ्याङ्दी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट काठमाडौँ। छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि बिक्री प्रबन्...
कुनै पनि शाखामा जागिर खुलाएको छैन : नेपाल टेलिकम काठमाडौँ। नेपाल टेलिकमले कम्पनीले आफ्नो कुनै पनि शाखामा जागिर नखुलेको स्पष्ट पारेको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै नेपाल टेलिकममा जागिर नखुलेको स्पष्ट पारेको हो। ‘केही दिनयता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीह...
आज नेप्से बन्द, सेयर कारोबार नहुने काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ। आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब बजार आइतबार बिहान ११ बजे मात्...
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर काठमाडौ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज डलरको खरिददर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिददर १४१...
१६.४९ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दु कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५८ अंकले बढेर ३७१.३१ विन्दुमा पुगेको छ। नेप्सेमा कूल २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर खरि...
अजोड इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत काठमाडौँ। अजोड इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ। कम्पनीको १९ लाख कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरेको हो। उक्त सेयर संरचना परिवर्तन भएसँगै कम्पनीको संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व कायम भएको छ। यस अघि कम्पनीमा संस...
लक्ष्यभन्दा कम राजस्व असुली झापा। आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको जनाएको छ। जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताए। उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ८५ करोड ...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको हो। मंगलबार प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महा...
७ वटा कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स काठमाडौँ। नेपाल धितोपत्र बोर्डले ७ वटा कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) वितरण गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले ७ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो। एलओआई पाएका ४३ वटा कम्पनीमध्ये ७ कम्पनीले बोर्डले तोकेको मापदण्ड पूरा गरेकाल...
कामना सेवा विकास बैंकको २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। कामना सेवा विकास बैंकले २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।  संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो। सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघ...
तरकारी तथा फलफूलकाे मुल्य : सबैभन्दा सस्ताे बन्दा, महंगाे सुकेकाे खुर्सानी काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि फलफूल तथा तरकारीको मुल्य तोकेकाे छ। जसअनुसार आज कालीमाटीमा प्रतिकेजी ११ रुपैयाँ ८० पैसादेखि ४६५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ। मूल्यसूचीअनुसार आज सबैभन्दा सस्तो लोक...
अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २३ पैसा...
सेयर बजारमा हरियाली, ५१.३१ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ विन्दु कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.८५ अंकले बढेर ३६७.७४ विन्दुमा पुगेको छ। नेप्सेमा ...
दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। मंगलबारको कारोबारमा खप्तर्ड लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुईवटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेक...
बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम भुक्तानीको जिम्मा स्मार्ट टेलिकमकै हुने स्पष्ट पारेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै व्यक्ति तथा प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम कम्पनीकै रहेको बताएको छ। “स्मार्ट टेलिकम प्रालिले नियमान...
राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत् सुर्खेत। त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ। विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प...
स्वावलम्बन लघुवित्तको संस्थापक सेयर साधारणमा परिणत काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ। संस्थाको १२ लाख ९० हजार ४ सय ९६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरेको हो। उक्त सेयर संरचना परिवर्तन भएसँगै कम्पनीको संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित...
सेयर बजारमा सकारात्मक माहोल काठमाडौँ। सेयर बजारमा सकारात्मक माहोल बन्दै गएको छ। नेप्से सूचकका साथमा औसतमा खरिदबिक्री रकम पनि विस्तार हुन थालेको छ। यसैक्रममा मंगलबार इन्ट्रा डे कारोबारमा नेप्से सूचक १९ सय विन्दुभन्दा माथि पुगेर कारोबार भइरहेको छ। ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ। आम लगानीकर्ताका लागि मन...
खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स भुक्तानीमा सबैलाई रु.१,००० क्यासब्याक र वानप्लस ११ जित्ने मौका काठमाडौँ। ‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्ती बाट भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर ल्याएको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले हरेक लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा रु.१,००० सम्म क्यासब्याक प्राप्त ग...
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ अंकले बढ्याे काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ अंकले बढेको छ। यससँगै सूचक १८९१.३६ विन्दुमा आएको छ। करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनमा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ। कुल ६ वटा कारोबार भएको छ। २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी क...
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको हो। सूमबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवस...
नेरुडे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ। संस्थाको १३ लाख २० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोहि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो...
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ जेठ १९ गतेदेखि आउँदै काठमाडौँ। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ १९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ...
थ्रीस्टार हाइड्रोपावरकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन काठमाडौं। थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज जेठ ९ गते मंगलबार अन्तिम दिन हो। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। यस कम्पनीले वैशाख ११ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो। हाइड्रोपावरले ज...
आजको बिनिमय दरः अमेरिकन डलर र युरो दुबैको घट्यो भाउ काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज डलरको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेक...
स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा प्राधिकरणले नलिने काडमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम नियन्त्रण अघिको ब्यक्तिगत कारोबारको जिम्मा नलिने जनाएको छ। स्मार्ट टेलिकमको सम्पुर्ण जायजेथा नियन्त्रणमा लिएको प्राधिकरणले गत बैशाख २१ गते अघिको ब्यक्तिगत लेनदेनको जिम्मेवारी आफुले नलिने र सो...
लक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जर सम्झौता काठमाडौं। लक्ष्मी बैंक लिमिटेड र सनराईज बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच दुई बैंकको मर्जरको अन्तिम सम्झौता भएको हो । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनर...
राष्ट्र बैंकले चारवटा बैंक र एक फाइनान्स कम्पनीलाई गर्‍यो कारबाही काठमाडौं। नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकअन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ । के...
साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे रू २१ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र रू १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल रू २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख बरा...
नेप्से परिसूचक बढेसँगै कारोबार रकममा सुधार काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ । आज दुई सय ७२ वटा कम्पनीको ३४ लाख ९५ हजार सात सय ५२ कित्ता शेयर २५ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा...
८.१० अंकले बढ्यो सेयर बजार, १ अर्ब २७ करोड माथिको कारोबार काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ अंकले बढेर ३५८.८८ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से...
अरुण तेस्रो प्रसारण लाइनका लागि ५९७ टावर निर्माण हुने किमाथांका। संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ। अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, महोत्तरी र धनुषा जिल्लामा पाँच सय ९७ ...
कुमारी बैंककाे ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर लिलामीमा काठमाडौँ। कुमारी बैंकले साेमबारदेखि ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ। यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल ...
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढ्याे काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढेको छ। यससँगै सूचक १८८३.४४ विन्दुमा आएको छ। १ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ७ कम्पनीको २९० कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा कुल ८ वटा कारोबार भएको हो। ४ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँ...
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको हो। आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक...
नेपालगञ्जका सहकारीलाई नियमन गरिँदै राँझा। नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन सुरु गरेको छ। नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था अध्ययन गरी चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले जानकारी दिए। उनका अ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९६ हजार ८३३ कित्ता संस्थापक सेयर बिक्री ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा भएको उक्त सेयर बिक्रीमा ल्याएको हो। यस सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३...
रावा इनर्जीले जेठ १८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने काठमाडौँ। रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ जारी गर्न लागेको हो। यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको ...
३४ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्र...
तामाकोसी पाँचौं जलविद्युत आयोजनामा लगानी जुट्यो, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर काठमाडौँ। दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको लगानी जुटेको छ। निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा कायम गरिएको छ। यता, युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २२ पै...
सपना, संकल्प,परियोजना निर्माण र कार्यान्वयनदेखि गुमनाम इतिहास र संग्रहालयसम्मकाे यात्रा काठमाडाैं। जतिसुकै अँध्यारो किन नहाेस् त्याे काहालीलाग्दाे अन्धकारबाट बच्न उज्यालोकाे एक झिल्काे नै काफी छुन्छ। मानवकाे उत्पति भएदेखि मानव निर्मित सबैभन्दा ठूलाे उपलब्धि नै बिजुली हाे। किनकि बिजुली बिना कुनैपनि प्रविधिकाे विकास सायद...
१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा काठमाडौं। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको माल वस्तु आयात गरेको छ । दश महिनाको अवधिका कूल रु १४ खर्ब...
सरकारको नीति तथा कार्यक्रममाथि अर्थविद्हरुको चिरफार, कसले के भने? काठमाडौं। सरोकारवालाहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटमार्फत समृद्ध गर्नुपर्नेमा जोड दिएका छन्। रिपोटर्स क्लव नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उनीहरुले सरकारको नीति तथा कार्यक्रममै अस्पष्टता रहेको भन्दै बजेटमार्फत समृद्ध गर्नुप...
बुटवल-वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि बुटवल। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्ष...
५.८८ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ६० करोडको कारोबार काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ३५८.३३ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)...
तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग काठमाडौं। नेपाल चामल तेल दाल उद्योग संघले तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अवैधानिक तरिकाबाट अत्याधिक रुपमा भित्रिएको तोरीको तेलका कारण नेपालका स्वदेशी उद्योगहरु बन्द ...
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस काठमाडौँ। न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष संगीता खड्कासहितको टोलीले सो प्र...
प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढ्याे काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ। यससँगै सूचक १८७८.६८ विन्दुमा आइपुगेको छ। २ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९ कम्पनीको ६६० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १५ वटा कारोबार भएको छ। ५ कम्पनीको भाउ बढेको छ भने २ वटाको भाउ घट...
८ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको हो। शुक्रबार प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ८ सयले बढेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँद...
यस्ताे छ आजकाे फलफूल तथा तरकारीकाे मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको  लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ३६, आलु सेतोका ३१, लोकल ...
इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन, काठमाडौँमा आकर्षक घर जित्न सकिने काठमाडौँ। डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन रहेको छ। इसेवा मनी ट्रान्सफरले विदेशबाट बैधानिक रे...
म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन्। शनिबार सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन्। छलफलमा अर्थमन्त...
लुम्बिनी विकास बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्ने काठमाडौँ।  लुम्बिनी विकास बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जेठ १६ गतेदेखि बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ बिक्री खुला गर्न लागेको हो। यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ। बैंकले प्रति कि...
प्रभु लाइफ इन्स्योरेन्सले २६ जेठमा डाक्यो वार्षिक साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ? काठमाडौँ। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा जेठ २६ गते गर्ने भएको छ । कम्पनीले यसअघि विशेष साधारणसभा डाकेकोमा प्रकाशित सूचना संशोधन गर्दै पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको हो। कम्पनीको सञ्चालक समितिको...
यस्तो छ आजको बिनिमय दर, डलरको भाउ १३१.९६ रुपैयाँ पुग्यो काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज डलरको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ भने...
null
सरकारले देशभर बिमाको पहुँच विस्तार गर्ने काठमाडौं । सरकारले देशभर बिमाको पहुँच विस्तार गर्दै न्यून आय भएका वर्ग र समुदायलाई लक्षित लघुबिमा कार्यक्रमलाई ल्याउने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहम...
अनावश्यक कार्यालय र संघ संस्था खारेज गरिने काठमाडौं । सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालय खारेजी  गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, ...
सरकारले कर प्रणालीमा पुनरावलोकन गर्ने काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ मा विद्यमान कर प्रणालीमा पुनरावलोकन गरिने  ...
दाङमा १८ वटा खानेपानी उद्योग सञ्चालन, १२ करोडको लगानी घोराही। दाङमा शुद्ध पिउने पानी बजारमा पुर्‍याउने उद्देश्यले १८ वटा खानेपानी उद्योग सञ्चालनमा आएका छन्। घरेलु तथा साना उद्योगअन्तर्गत व्यवसायीले रू ११ करोड ९९ लाख ४७ हजार ८ सय ७२ लगानी गरी १८ खानेपानी उद्योग सञ्चालनमा ल्याएका हुन्। जिल्लामा सञ्चालित खानेपानी उद्योगमा...
अर्थतन्त्रमा निजी क्षेत्र : ३२ गुणाले बढे व्यवसाय काठमाडौँ। नेपालको कुल गार्हस्थ्य (जीडीपी) उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१.५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ। नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहायतामा तयार पारेको अध्ययन प्रतिवेदन बिहीबार साँझ एक कार्यक्रमका बीच उद्योग, वाणिज्य...
महुरे–सिम्पानी सडक : ठेकेदारकै धरौटी रकमबाट मर्मत खोटाङ।  दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ। सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले काम अलप...
शुक्रबार पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको हो। बिहीबार प्रति तोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ५ सयले घटेर प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा ...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड १८ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। साबिक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भई ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स...
मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ।  बैंकको ११ लाख १५ हजार ७३३.६६४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो। बैंकले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्से सूचीकृत भएको हो। यो बैंकले उक्त आर्थिक वर्षका लागि ...
वर्षेनी बजेटको छलफल, झ्यालबाट बन्छ योजना सुर्खेत। कर्णालीमा वर्षेनी बजेट माथि छलफल हुने गर्दछ। स्थानीय तह , प्रदेश सरकारको बीचमा बजेट निर्माण गर्दा व्यापक छलफल हुने गरेको छ। बजेट माथिको छलफल गरेपनि बजेट निर्माण गर्दा पुरानै तरिका अपनाउदा समस्य आउने गरेको स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन्। बजेट माथिको प्राथमिकता तोके...
एनसेलको माई प्लान : सेवाको आवश्यकता अनुसार आफै बन्डल प्याक बनाउन सकिने काठमाडौँ। एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्छन्। एनसेल आजियाटा लिमिटेडले बिहीबार आकर्षक एनसेल माई प्लान संचालनमा ल्याएकोे छ। यस विषेश प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसए...
यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार आज ठुलो गोलभेडा, भिण्डी र भेडे खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ५९ रुपैयाँ, भारतीय सानो गोलभेडा ४० रुपैयाँ,...
एनसेलको सहकार्यमा जलवायु परिर्वतनसम्बन्धि शेप साउथ एसिया २०२३ आयोजना गर्दै काठमाडौँ। ग्लोबल शेपर्स कम्युनिटी काठमाडौँले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा यहि जेठ ५ गते देखि ७ गते सम्म काठमाडौँमा जलवायु परिर्वतन सम्बन्धि सम्मेलन शेप साउथ एसिया २०२३ आयोजना गर्ने भएको छ। यस तीन दिने सम्मेलनमा दक्षिण एसिया र अन्य देशहरु...
हिमाल दोलखा हाइड्रोपावरले ७५% हकप्रद सेयर जारी गर्ने काठमाडौं। हिमाल दोलखा हाइड्रोपावरले जेठ २२ गतेदेखि ७५% हकप्रद सेयर जारी गर्ने भएको छ। यसले १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ। यस हकप्रद सेयरको लागि यसले वैशाख २७ गते ब...
यस्ताे छ, आजकाे बिदेशी बिनिमय दरकाे मूल्य काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज डलरको खरिद दर १३१ रूपैयाँ ८७ पैसा र बिक्री दर १३२ रूपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरि...
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै,  यस्तो छ भाडादर काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम ...
सेयर बजारमा हरियाली, ३२.३० अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढेको छ। बिहीबार नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२३ अंकले बढेर ३५८.१८ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)...
दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। बिहिबारको कारोबारमा हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुईवटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।...
भारतको सहयोगमा दुई परियोजना निर्माण हुने काठमाडौँ। भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ। स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासबीच हिजो सम्झौता भएको हो। रामेछापको मालागिरी शान्ति ...
विदेश अध्ययनका लागि ९ महिनामा ६७ अर्ब रुपैयाँ बाहिरियो : प्रधानमन्त्री काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चालु आर्थिक वर्षको नौ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको जानकारी दिएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अध्ययनका लाग...
विश्वका शीर्ष १० धनीको सूचीबाट बाहिरिए अम्बानी र अदानी काठमाडौँ। विश्वका शीर्ष अर्बपतिहरूको सूचीमा कडा प्रतिस्पर्धा भइरहेको छ। एकातिर इलोन मस्कले बर्नार्ड अर्नाल्टसँग पहिलो नम्बरको कुर्सीमा पुन: कब्जा गर्न प्रतिस्पर्धा गरिरहेका छन् भने अर्कोतर्फ अमेजनका जेफ बेजोसले मस्कलाई पछाडि छोड्ने प्रयास गरिरहेका छन्। यसैबीच, लामो...
हिम रिभर पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल ! काठमाडौँ। हिम रिभर पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ जारी गर्नका लागि निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। विक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी  रिभर पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौ...
प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढ्याे काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ। यससँगै सूचक १८४६.६९ विन्दुमा आएको छ। २ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १२ कम्पनीको ६९० कित्ता सेयर कारोबार भएको हो। कुल १४ वटा कम्पनीकाे कारोबार भएको छ। ९ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेक...
सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुने काठमाडौँ। सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ८.३० बजे सिटी होटल छिन्नताला चोक, सोल्टीमोड काठमाडौंमा तयारी गरिएको छ। यता, सिटीहोटलको आईपीओमा मागभन्दा ९.४३ गुणा बढी आवेदन परेको छ। गोलाप्रथाबाट आइपीओ बाँडफाँट हु...
साल्ट ट्रेडिङ कर्पोरेसनको खुद नाफा १९३.९५ प्रतिशतले बढ्यो काठमाडौँ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ। समिक्षा अवधिमा कम्पनीको खुद नाफा १९३.९५ प्रतिशतले बढेर ३ करोड ७१ लाख रुपैयाँ पुर्याउ...
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको हो। बुधबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ३ सयले घटेर प्रति तोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्...
कालिका लघुवित्तले संस्थापक सेयर सर्वसाधरणलाई बिक्री गर्ने काठमाडौँ। कालिका लघुवित्तले संस्थापक सेयर सर्वसाधरणलाई बिक्रि गर्न लागेको छ। लघुवित्तका केही संस्थापक सेयरधनिले आफ्नो हिस्साको सेयर बिक्री गर्न चाहेपछि यसअघि कम्पनीले साविककै शेयरधनीलाई खरिद गर्न सार्वजनिक सूचना जारी गरेको थियो। तर, कुनै पनि संस्थापक शेयरधनीले उ...
लगानीकर्ताहरूले प्रधानमन्त्रीलाई बुझाए ६ बुँदे ज्ञापनपत्र काठमाडौँ। सेयर बजारका लगानीकर्ताहरुले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) लाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। लगानीकर्ताहरुले प्रधानमन्त्री दाहालसँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका हुन्। उनीहरुले प्रमुख मागका रुपमा...
सहकारीका सात सय बचतकर्ताले प्रहरीमा कागजात बुझाए महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन्। जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न...
आज हरियो तरकारी तथा फलफूलको मूल्य कति? काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, सेतो आलु २७ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० ...
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३२ रुपैयाँ १२ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २४ पैसा र...
राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन तीब्र पार्न सरकारले बनायो संयन्त्र काठमाडौं। राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले महत्वपूर्ण निर्णय गरेको छ। सफ्टवेयरबाट दैनिक अनुगमन गरेर राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विभिन्न निर्णयहरु गरेको हो। ...
नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा झापा। नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ। शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ। पूर्वपश्चिम राजमार्गको झिलझिले चोक...
कर्जाको पुनःसंरचना र पुनःतालिकीकरणबारे राष्ट्र बैंकको परिपत्र काठमाडौं। चालु आर्थिक वर्ष २०७९\०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत कार्यान्वयनमा ल्याइएको कर्जा पुनःसंरचना तथा पुनःतालिकीकरणसम्बन्धी व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त वित्तीय संस्थालाई परिपत्र गरेको छ । मौद्रिक नीतिको त्रैमास...
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०० अंकले बढेर ३५२.९४ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको २५ ल...
भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन काठमाडौँ। नेपाल टेलिकमले भारत र थाइल्यान्डको रोमिङ सेवाको महसुल दरमा परिमार्जन गरेको छ।  मे १७ मा मनाइन आईटियु डे २०२३ को अवसरमा जेठ ३ गतेदेखि लागू हुने गरी नयाँ महसुल दर कायम गरेको हो। नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राह...
ह्वावे क्लाउडले ल्यायो साझेदारहरुका लागि नयाँ फ्रेमवर्क काठमाडौँ। विश्वको अग्रणी प्रविधि कम्पनी ह्वावेले आफ्ना साझेदारहरुका लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ। ह्वावेले उपत्यकामा एक कार्यक्रम आयोजना गर्दै  २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको हो। ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्र...
बैंकसहित दुई कम्पनीको ४९ लाख ९२ हजार ३०८.४३५३ कित्ता सेयर नेप्सेमा सूचिकृत काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको ४९ लाख ९२ हजार ३०८.४३५३ कित्ता सेयर सूचिकृत भएको छ। बुधबारको कारोबारमा नेपाल बैंक र फरवार्ड माइक्रोफाइनाको सेयर सूचिकृत भएको हो। नेपाल बैंकको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता बोनस सेयर सूचिकृत...
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो काठमाडौँ। प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। १६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ।
सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित) काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ। डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो। विभागले घटेको मूल्य आज (बुधबार)देखिनै लागू भएको जानएकाे छ। विभागका अनुसार यात्रुबह...