content
stringlengths
20
64.1k
केन्द्रीय बैंकको आग्रह : ऋण लिदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं काठमाडौँ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा लिने शुल्कका बारेमा राम्रोसँग जानकारी लिन सर्वसाधारणसँग आग्रह गरेको छ। कर्जा उपयोग गर्दा ब्याज मात्र नभई अन्य विभिन्न शुल्कहरु भुक्तानीका बारेमा समेत जानकारी लिन बैंकले अनुरोध गरे...
सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ८१ करोड ६२ लाखमा सिमित काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अङ्कले बढेर ३६१.२१ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सच...
भारतीय तरकारीमा निर्भर भान्सा काठमाडौँ। कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो। मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्दथ्यो । भान्सामा केही सीमित वस्तुबाहेक कृषिजन्य उत्पादनको आयात आवश्यक थिएन। तर पछिल्लो समय कृषि प्रधान देश नेपालमा कृषिजन्य उत्पादन घट्दो र आयात बढ्दो अवस्थाम...
महुली लघुवित्तको लाभांश परिमार्जन, अब कति ? काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई दिने लाभांश परिमार्जन गरेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले दिएको निर्देशनपछि संस्थाको लाभांश परिवर्तन भएको हो । अव संस्थाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तर्न ०.७५ प...
प्रि-ओपन सेसन नेप्सेमा १.६८ अंकले वृद्धि काठमाडौँ। प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसुचकमा १.६८ अंकले वृद्धिभइ १९२०.०९ विन्दुमा आएको छ। यससँगै ११ कम्पनीको ४४१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख १ लाख ४१ हजार ६६८ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ९ कम्पनीमा उकालो लागेको छ भन...
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम गरेको हो। मंगलबार प्रति तोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी...
यस्तो छ आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला १०० रुपैयाँ, किवि ४०० रुपैयाँ र अ...
प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता सेयर लिलामीमा आउँदै काठमाडौँ। प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता संस्थापक सेयर चैत २१ गतेदेखि लिलामीमा आउने भएको छ। यस सेयरमा विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघसंस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले लिलामीमा राखिने सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्...
२३ चैतदेखि भूगोल इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने काठमाडौँ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि चैत २३ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १० लाख ८८ हजार १०७ कित्ताको प्रति कित्ता १ सय रुपयाँ अंकित मूल्यमा १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ...
२३ चैतदेखि रावा इनर्जी डेभलपमेन्टको आईपीओ आउँदै, कहाँ जाने भर्न ? काठमाडौँ। रावा इनर्जी डेभलपमेन्टको आईपीओ चैत २३ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि जारी पुँज...
अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८१ पैसा तोकिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५० पैसा र बिक्र...
नेपालको पहिलो अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी (फोटो फिचर) काठमाडौं। नेपाल मुद्रा संकलक संघले काठमाडौंमा देशकै पहिलो अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी आयोजना गरेको छ। सोमबारदेखि सुरु भएको तीनदिने प्रदर्शनीमा विश्वभरका सरकारहरूले इतिहासमा विभिन्न समयमा जारी गरेका मौद्रिक वस्तुहरूको ठूलो सङ्कलन देखाइएको छ। “ल...
नेप्से परिसूचक १२.१० अंकले बढ्यो, १ अर्ब ४४ करोड रुपैयाँको कारोबार काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १२.१० अंकले बढेर १९१८.१० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ३६०.४४ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्स...
बर्दिवासदेखि काठमाडौंसम्म पैदल आएका मिटरब्याज पीडितले दिए धर्ना (भिडियो) काठमाडौं । बर्दिवासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म पैदल आएका मिटरब्याज पीडितहरुले मंगलबार काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन जाने क्रममा टंगालमा रोकिएपछि उनीहरुले त्यहाबाट फर्केर माइतिघरमा धर्ना दिएका ...
नेको इन्स्योरेन्ससहित चार कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको ६७ लाख ६२ हजार ३२८.२४ कित्ता बोनस सेयर सूचिकृत भएको छ। मंगलबारको कारोबारमा नेको इन्स्योरेन्स, आरएसडीसी लघुवित्त, साधना लघुवित्त र अपी पावर कम्पनीको सेयर सूचिकृत भएको हो। नेको इन्स्योरेन्सको २६ लाख २४ हज...
रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर तयार पारिँदै वीरगञ्ज। भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ। कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डीपीआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ। “भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङ...
डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्न अन्तिम सम्झौतामा हस्ताक्षर काठमाडौँ। डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा दुवै संस्थाबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ। डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्दै छ। तसर्थ, आदर्शको १०० कित्ता सेयर हुनेहरुको एक्विजिसन...
प्रि-ओपन सेसन नेप्सेमा ४.३५ अंकले वृद्धि काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार ०.२३ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसुचकमा ४.३४ अंकले बढेर १९१०.३४ विन्दुमा आएको छ। यससँगै १८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३ लाख ८ हजार ८१० रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने ए...
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत अस्तित्व नेपाल फाउन्डेसनलाई रु १ लाख रकम सहयोग गरेको छ। अस्तित्व नेपाल, एक गैर नाफामुखी संस्था जस्ले २०१८ देखी एसिड तथा अग्नीजन्य हिंसा बिरुद्ध काम गर्दै आइरहेको छ। साथ–...
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम गरेको हो। सोमबार प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाव...
दुई सय २० केभीकाे सबस्टेसन निर्माण अन्तिम चरणमा, एक हजार ६ सय मेगावाट विधुत प्रवाह हुने लमजुङ। मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो। ...
सिद्धार्थ बैंकको १ लाख १४ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। सिद्धार्थ बैंकको १ लाख १४ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले दुई जना संस्थापक सेयरधनी विनोदकुमार खेतान र सुधा अग्रवालको नाममा रहेको सेयर बिक्री ल्याएको हो। संस्थापक सेयरधनी विनोदकुमार खेतानको नाममा रहेको १ लाख ४ हजार ८१३ कि...
कृषि विकास बैंकको साधारणसभा, १३ प्रतिशत लाभांस पारित हुदैँ काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले १६ औं वार्षिक साधारण आज बस्दैछ। कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्न लागेको साधारणसभा बिहान ११ बजेदेखि सुरु हुनेछ। गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २...
महालक्ष्मी विकास बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति काठमाडौँ। महालक्ष्मी विकास बैंकले ऋणपत्र जारी गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १० लाख कित्ता ऋणपत्र जारी गर्न बैंकलाई अनुमति प्रदान गरेको हो। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्न पाउने ...
यस्तो छ आजकाे हरियो तरकारी तथा फलफुलको मूल्य काठमाडौँ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला १०० रुपैयाँ, किवि ४०० रुपैयाँ ...
अमेरिकी डलरसँगै युरोको पनि घट्याे भाउ काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। सोमबार स्थिर रहेको डलर मंगलबार १८ पैसाले घटेको हो। आज यसको खरिददर १३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा कायम गरिएको छ। अघिल्लो दिन सोमब...
बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल काठमाडौं। सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्दै आएको ट्रेजरी बिलको दायित्व बर्सेनि थपिँदै गएको छ। पछिल्ला केही वर्षयता सरकारले ट्रेजरी बिलको साँवा भुक्तानी नगरेर नवीकरण (रोलओभर) गर्दै जान थालेपछि अहिले एकैपटक धेरै दायित्व थपिएको हो। एक वर्षभन्दा कम अवधि...
नेप्से परिसूचक १७.७० अंकले बढ्यो काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६.०० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०४ अङ्कले बढेर ३५८.०३ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४३...
दुई म्युचुअल फण्डले पाए निष्काशन अनुमति काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई म्युचुअल फण्डलाई निष्कासन अनुमति दिएको छ। बोर्डले सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र आरबीबी म्युचुअल फन्डलाई निष्कासन गर्नको लागि अनुमति दिएको हो। सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १ अर्ब रुप...
सहकारी समस्यामा दाङ। बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन्। केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको छ। पछिल्लो समय केही सहकारी बन्द हुने अवस्थामा पुगेपछि आफ्नो सहकारीप्रति पनि शेयर सदस्यले आशङ्का गर्न थालेका तुलसीपुर–६ स्थि...
सुपर माई हाइड्रोपावरको सेयर कारोबार खुला काठमाडौँ। सुपर माई हाइड्रोपावरको सोमबारदेखि नेप्सेमा सेयर कारोबार खुला भएको छ। ‘एसएमएच’ संकेतमा यसको सेयर कारोबार सुरु भएको हो। सुपर माईको चुक्ता पुँजीका आधारमा कायम कुल ५० लाख कित्ता सेयर गत साता सूचीकृत भएको थियो। यसको पहिलो कारोबार प्रतिकित्ता ३९१ रुपैयाँमा सुरु भएको र सोही म...
राँके–रवि–भेडेटार सडक : पचास महिनामा २५ प्रतिशत प्रगति पाँचथर। पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ। चौध महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्र्याक विस्तार गर्ने, पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने कार्य भइरहेको छ। सङ्घीय सडक...
प्रि-ओपन सेसनमा नेप्से २.६५ अंकले घट्यो काठमाडौँ। प्रि-ओपन सेसनमा सोमबार सेयर बजार ०.१४ प्रतिशतले घटेको छ। नेप्से परिसुचकमा २.६५ अंकले घटेर १८८५.६५ विन्दुमा आएको छ। यससँगै १७ कम्पनीको ८२२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३९ हजार ३०५ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ...
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरेको हो। आइतबार प्रति तोला १ लाख ९ हजार २ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी ...
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सिटी होटलको आईपीओ आउँदै काठमाडौँ। सिटी होटलले आईपीओ बिक्री खुला गर्ने भएको छ । होटलले दुइचरण गरि वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेकाका लागि यही चैत २१ गतेदेखि र सर्वसाधारणका लागि भने आउँदो वैशाख २५ गतेदेखि आ...
उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही कर्णाली। उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। सङ्घको वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो। उक्त समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर थापा, वाणिज...
२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले उक्त ट्रेजरी २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकाल...
अमेरिकी डलरको भाउ स्थिर, युरोकाे बढ्याे काठमाडौँ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। साेमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। आज यसको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसा कायम गरिएको छ। अघिल्लो दिन आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो। नेपाल राष...
यस्तो छ आजकाे हरियो तरकारी र फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ९० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्ब...
एनएमबी बैंकले ४ अर्ब बराबरको ऋणपत्र जारी गर्ने काठमाडौं। एनएमबि बैंकले १०.७५ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकका अनुसार चैत २१ देखि २४ गतेसम्म ऋणपत्र जारी गर्न लागिएको हो। बैंकले कुल चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। १००० रुपैयाँ अंकित दरका ऋणपत्र कम्तिमा २५ र बढीमा १६ लाख कित्तासम्मक...
प्रदेश र स्थानीय तहले सङ्घबाट पाउने बजेट घट्ने काठमाडौं। प्रदेश र स्थानीय तहले चालु आर्थिक वर्ष २०७९\०८० का लागि केन्द्र सरकारबाट पाएको बजेटको तुलनामा उनीहरूले आगामी आवमा पाउने बजेट घट्ने देखिएको छ। केही सङ्घीय मन्त्रालयले पनि चालु आवको तुलनामा आगामी वर्ष न्यून बजेट पाउनेछन्। उनीहरूले यस वर्ष पाएको बजेटभन्दा आउँदो वर्ष...
मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा रिसोर्ट काठमाडौं। कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन। नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ। विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथ...
नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माणमा विद्युत् प्राधिकरणको ताकेता काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ। चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटे...
निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौ : व्यवसायी श्रेष्ठ (अन्तर्वार्ता) काठमाडौँ। उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ। उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको काम समेत जारी छ । महासङ्घको विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ। सोही व्यव...
एनएमबि बैंकले २१ चैतबाट ऋणपत्र निष्कासन गर्दै, १०.७५ प्रतिशत ब्याज पाइने काठमाडौं। एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। एनएमबि बैंकले १० वर्ष अवधिको ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत २०८९/९०’ जारी गर्न लागेको हो। यसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ। ब...
गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा काठमाडौँ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३.२७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। प्रस्तावित बोनस सेयरमा लाग्ने कर भने सम्बन्धित सेयरधनीहरुले नै भुक्तानी गर्न...
एनएलजी इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन काठमाडौं। एनएलजी इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। इन्सुरेन्सले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्दैछ। यस कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत २० गते...
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम गरेको हो। शुक्रबार प्रति तोला १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी म...
नेष्डो समृद्ध लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा, बोनस सेयर र नगद कति ? काठमाडौँ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बिहिबार बसेको सञ्चालक समितिको ७७औँ बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ५० प्रतिशत बोनस सेयर  र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।  साथै कर प...
सगरमाथा जलविद्युतको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। सगरमाथा जलविद्युत कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। आज बैंकिङ्ग समयसम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन्। कम्पनीले चैत ८ गतेदेखि सर्बसाधारणका लागि आईपीओ जारी गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आ...
आज हरियो तरकारी र फलफूलको मूल्य कति ? काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २००...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी नरेश नेपालको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगालक्ष्मी अवालको १ हजार ५०० कित्ता बिक्रीमा ल्याएक...
१९ चैतदेखि मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै काठमाडौँ। मकर जितुमाया सुरी हाइड्रोपावरको १४ लाख ४९ हजार ४ सय कित्ता आईपीओ चैत १९ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीले उक्त आईपीओ सर्बसाधारणको लागि बिक्री खुला गर्न लागेको हो। कम्पनीले जारी गर्ने आईपीओमध्ये  ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी...
एनएमबि बैंकको ४० लाख कित्ता ऋणपत्र २१ चैतदेखि आउँदै काठमाडौँ। एनएमबि बैंकको ४० लाख कित्ता ऋणपत्र चैत २१ गतेदेखि बिक्री खुला हुने भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो। बैंकले १० वर्षे अवधिको ‘एनएमबि डिबेन्चर २०८९/२०९०’ बिक्री खुला गरेको हो। यसमा वार्षि...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ भने बेलाय...
आठ महिनामा एक खर्ब १४ अर्ब वैदेशिक ऋणको प्रतिबद्धता काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर ...
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान गण्डकी । कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ । कूल ४४ मेगावाटको जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको...
एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने काठमाडौं। एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ। बैंकले जारी गरेको बिज्ञप्ति अनुसार शुक्रबार राती देखि आइतबार राति १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो। ‘यस बैंकको कार्ड सेवा (डेबिट, क्रेडिट प्...
साल्ट ट्रेडिङको साधरणसभा सम्पन्न, ७ जना सञ्चालक समिति चयन काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५६औँ वार्षिक साधारण सभाले सात जना सञ्चालक समिति चयन गरेको छ। शुक्रवार साँझ सम्पन्न साधारण सभाले १५ प्रतिशत लाभांस वितरण गर्नेसहित ७ जना सञ्चालक समितिसमेत चयन गरेको हो। साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चा...
पैसा हुँदा हुँदै बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह नगरेको आरोप काठमाडौँ । नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलले बैंक तथा वित्तीय संस्थाको लगानी दिन सक्ने हैसियत भएता पनि ऋण प्रवाह नगरेको आरोप लगाएका छन्। बैंंक तथा वित्तीय संस्थामा दृष्टि विहीन महिलाहरूको समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्र...
मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा काठमाडौं। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। भरतपुर सबस्टेसन...
हेटौंडा सिमेन्ट उद्योगको उत्पादन आजदेखि बन्द हेटौंडा। सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौंडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो मेसिनको मर्मतको प्रक्रिया सुरु भ...
नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी आजदेखि सुरु काठमाडौं। नेपाल फाइभ पी प्रर्दशनी आजदेखि सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा.लिको संयुक्त आयोजनामा तेस्रो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रर्दशनीको उद्धघाटन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका हुन्। काठमाडौं...
निरन्तर उकालाे सुनको भाउ काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ८०० रुपैयाँले बढेर तोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम गरिएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएकाे थियो। यसैगरी, तेजाबी सुन प...
ज्योति विकास बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा छ। सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएपश्चात सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो। उक्त सेयर खरिद गर्ने इक्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात सं...
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले नियुक्त काठमाडौं। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शेष घलेलाई सञ्चालक समितिको नयाँ अध्यक्ष पदमा नियुक्त गरेको छ। कम्पनीको अध्यक्ष पदमा यसअघि जीवनाथ लामिछाने बहाल थिए। लामिछानेले उक्त पदबाट दिएको राजीनामा स्वीकृत भएपछि रिक्त पदमा घलेलाई नियुक्त गरि...
अमेरिकी डलरको भाउ घट्दा युरो बढ्यो काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बिहीबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज ६३ पैसाले घटेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ। यसअघि बिहिबार उक्त डलर एकको ख...
यस्ताे छ आजको हरियो तरकारी र फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मुल्य सार्बजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम...
२०८० सालमा बैंकका कर्मचारीहरुलाई ३५ दिन बिदा काठमाडौं । २०८० सालमा बैंकका कर्मचारीहरुले ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैकले २०८० सालमा वैशाखदेखि चैतसम्मको लागि बैंक बिदा हुने सूची सार्वजनिक गरे अनुसार ३५ दिन पाउने भएका हुन । नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा ब...
लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन {भिडियो} काठमाडौं । लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौंम विरोध प्रदर्शन गरेको छ । लघुवित्तिय संस्थाहरुका कारण सर्वसाधारणहरु पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थीत निर्धन उत्थ...
सेयर बजार निरन्तर ओरालो, लगानीकर्ता निराश काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अङ्कले घटेर ३६१.०१ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ ...
सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल भजनी। विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए। विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि यथास्थितिमा विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थिति देखिएको छ। विकासको मुद्दामा बहस हुँदा कतै पनि छुट्दैन टीकापुर विमा...
कुमारी सुनौलो लगानी योजना बिक्री खुला काठमाडौँ। कुमारी क्यापिटलले कुमारी सुनौलो लगानी योजना बिक्री गर्ने भएको छ। क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरले १ अर्व रुपैयाँबराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो। जसमध्ये  हाल ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुला गरेको हो। जसमा १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ...
कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला काठमाडौँ। कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ। ‘केडीएल’ र ‘एएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ। कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ। उक्त भाउलाई आधा...
प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१८ अंकले घट्याे काठमाडौँ। प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ। नेप्से परिसुचकमा ०.१८ अंकले वृद्धि भई १९३३.११ विन्दुमा आएको छ। यससँगै १० कम्पनीको २१९ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ३०३ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी ...
तोलामा १ हजार २ सयले बढ्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरेको हो। बुधबार प्रति तोला १ लाख ७ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी ...
नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल चयन काठमाडौँ। नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्। बुधबार परिसंघको गभर्निङ काउन्सिल बैठकले वरिष्ठ उपाध्यक्षमा अग्रवालको नाम सर्वसम्मत चयन गरेको हो। अग्रवाल हाल परिसंघमा उपाध्यक्षमा थिए भने वरिष्ठ उपाध्यक्ष छनौट गरिएको थिएन। उनी अबको द...
यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ भने बेला...
सेयर बजार राताम्मे, १५.७६ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३२ अङ्कले घटेर ३६३.९० बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा क...
अभियान लघुवित्तले लाभांश नदिने काठमाडौँ। अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश नदिने भएको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने  निर्णय गरेको हो। संस्थाले अब उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउ...
एडिबी र प्राधिकरणको टोलीको अनुगमन, तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न निर्देशन तनहुँ। एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ। एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, ...
ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन सुर्खेत। भेरी करिडोरका आधा दर्जन पुलको ठेक्का लिएर अलपत्र पारिएको छ। क्याराभान कन्स्ट्रक्सनले जाजरकोट –डोल्पा सडकखण्डभित्र पर्ने भेरी नदीमा आधा दर्जन पुलहरु क्याराभान कन्स्ट्रक्सनका चन्द्र थकालीले लिएर अलपत्र पारेका हुन्। सडक विभागको पुल महाशाखाबाट ३६ महिना भित्र निर्मा...
सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ८ जनाले पाए ११ कित्ता काठमाडौँ। सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौँको नक्सालस्थित कार्यालयमा आज बुधबार बिहान १० बजे आईपीओ बाँडफाँड भएको हो। कम्पनीको उक्त आईपीओमा १३ लाख ५६ हजार ३४१ आवेदकले १ करोड ५० ल...
प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्स सूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा आएको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६० अंक बढेको छ। १८ कम्पनीको १ हजार ९६१ कित्ता सेयरको किनबेच हुँदा ७ लाख ४६ हजार ८४३ रुपैयाँको कारोबार भएको छ। जसमध्ये १२...
ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने काठमाडौँ। परीक्षा शुल्क भुक्तानी र जागिरको आवेदनका लागि ईपीएस (EPS) दर्ताको सफल एकीकरण पछि, खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ। रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताहरूले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्ति...
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम गरेको हो। मंगलबार प्रति तोला १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल...
सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला काठमाडौँ। सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आज (चैत ८ गते)देखि सर्बसाधारणको लागि बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा तोकिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा रह...
वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै काठमाडाैं। वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन्। सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृ...
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब काठमाडौँ। करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएकोे छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) रु २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ। आर्थिक वर्ष २०१७/१८ सालद...
बुधबारदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै काठमाडौँ। बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन्। सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिक...
फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम गरेको हो। सोमबार प्रति तोला १ लाख ९ हजार ३ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवस...
आई.एम.ई.लाइफ इन्स्योरेन्सको छैटौं वार्षिक साधारण सभा सम्पन्न काठमाडौँ। आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार (चैत ६ गते) भएको साधारण सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौँको लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको हो। सो सभामार्फत कम्...
अब पेट्रोलको पैसा नगदमा होइन डिजिटलमा काठमाडौँ। डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौतापत्रमा एसोसिएसनका तर्फबाट अध...
सिटी होटेलले पायो आइपिओ निष्काशनको अनुमति काठमाडौँ। सिटी होटेलले आइपिओ निष्काशनको अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई १६ करोड ७४ लाख रुपैयाँबराबरको आईपीओ निष्काशन अनुमति दिएको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल १६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। यो आईपीओ ...
कति छ आज हरियो तरकारी र फलफूलको मूल्य ? काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा ...
मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैस...
आज नेप्से बन्द, सेयर कारोबार नहुने काठमाडौँ।  आज (मंगलबार) सेयर कारोबार बन्द रहने भएको छ। आज चैत ७ गते मंगलबार  घोडेजात्रा भएको हुनाले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा...
आज बैंक तथा वित्तीय संस्था खुल्लै रहने काठमाडौं। काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन्। काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले ...