content
stringlengths
20
64.1k
विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढ्याेः राष्ट्र बैंक काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८०को फागुन सम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भएर ७९४ अर्ब ३२ करोड पुगेको छ। यसैगरी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले ...
वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक छ : राष्ट्र बैंक काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जानाएको छ । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै वैदेशिक व्यापारम...
बैंकहरुले  ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा उछाल, ९२.२२ अंकले बढ्यो नेप्से परिसूचक काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयरमा उछाल आएको छ। बैंकहरुले  ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा उछाल आएको हो। मंगलबार नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोब...
दुई लघुवित्तसहित तीन कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। बुधबारको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था, खप्तर्ड लघुवित्त वित्तीय संस्था र कलिञ्चोक दर्शनको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी तीन वटै कम्पनीको सेयर भाउ १०...
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी २ जनाले पाए ११ कित्ता काठमाडौँ। मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले काठमाडौँको कमलादीस्थित कार्यालयमा आज बुधबार दिउँसो १ः३० बजे आईपीओ बाँडफाँड भएको हो। कम्पनीको उक्त आइपिओमा १३ लाख २५ हजार ८४७ आवेदकले कुल १ करो...
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको नयाँ अफर, यस्ता छन् आकर्षक सुविधा काठमाडौँ। नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ। सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने छ। कम्पनीले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपा...
दुई कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ? काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा मोलुंग हाइड्रोपावर कम्पनी र सगरमाथा जलबिद्युत कम्पनी रहेका छन्। यी दुईवटै कम्पनीको सेयर सूचिकृत भएसँगै सेयर कारोबारमा आउने भएको छ। मोलुंग हाइड्रोपावरको ८० लाख २५ ...
प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार काठमाडौँ। प्रि-ओपन सेसनमा बुधबाुर सेयर बजारमा झिनो सुधार देखिएको छ। नेप्से परिसुचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ। यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको...
ह्वात्तै बढ्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी म...
एफएनसीसीआईको कार्यसमिति चयनका लागि मतदान सुरु काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को नयाँ कार्यसमिति चयनका लागि आज (बुधबार) मतदान सुरु भएको छ। मतदान काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने भएको छ। एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, रामचन्द...
महालक्ष्मी विकास बैंकको १० लाख कित्ता ऋणपत्र बिक्री खुला काठमाडौँ। महालक्ष्मी विकास बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आज (चैत २९ गते)देखि बिक्री खुला भएको छ। एनएमबि बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर–२०८५’ बिक्री खुला गरेको हो। यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ। बैंकले प्...
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै काठमाडौँ।  मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आज (बुधबार) बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बुधबार दिउँसो १ः३० बजे आइपिओ बाँडफाँड हुने जनाएको छ। कम्पनीको उक्त आइपिओमा१३ लाख २५ हजार ८४७ आवेदकले कुल १ करोड ४७ लाख ३५...
अमेरिकी डलरसँगै युरोको भाउमा उकालो लाग्यो काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलरको भाउमा उकालो लागेको छ। आज अमेरिकी डलर २३ पैसाले वृद्धि भई यसको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। यसअघि मंगलबार उक्त डलरको खरिदमूल्...
आज हरियो तरकारी तथा फलफूलको मूल्य कति? काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १०० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक...
रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान पाटन। बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताए। सिबिफिनद्वारा मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले बैंकमा ...
नेपालका बैंकहरूको अवस्था सुरक्षित छः गभर्नर अधिकारी काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन्। केन्द्रीय बैंकद्वारा आज चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले ...
फागुन मसान्तसम्म अर्थतन्त्रः केही सूचक सुधारोन्मुख, केही झन् खराब हुँदै (पूर्णपाठ) काठमाडौं। चालु आर्थिक वर्ष २०७९र८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रति...
२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात काठमाडौं। चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो। अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा ...
५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जा तोकिएको समय भन्दा पहिले नै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क लिन नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले यस्ता कर्जा अग्रिम भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने ज...
फागुन महिनामा भित्रियो एक खर्ब चार अर्ब विप्रेषण काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म विप्रेषण रु सात खर्ब ९४ अर्ब...
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक २७.३१ अंकले बढेर १८७१.३३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७४ अङ्कले बढेर ३५५.४५ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको...
एफएनसीसीआईको चुनावी मैदानमा उत्रिए युवा उद्यमी गोयल काठमाडौँ। एफएनसीसीआईको निर्वाचनका लागि महासंघ एशाेसिएट तर्फबाट केन्द्रीय सदस्यमा गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयलले उम्मेदवारी दिएका छन्। गोयलले युवाहरुलाई व्यवसायमा आउनका लागि प्रेरणा दिनका लागि पनि आफूले उम्मेदवारी दिएको बताउँदै आएका छन्। निजी क्षेत्र र सर...
उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न उद्योगीलाई अर्थमन्त्रीको सुझाव काठमाडौं। अर्थमन्त्री डा। प्रकाशशरण महतले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई सुझाव दिएका छन् । काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि निजी ...
मुलुकको विकासमा निजी क्षेत्रको सहयोग आवश्यकः उद्योगमन्त्री रिजाल काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी दुवै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्। काठमाडौँमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारणसभा कार्यक्रममा...
अर्थतन्त्रलाई सुधार गरि समृद्धिको लक्ष्यमा अगाडि बढ्ने सरकारको प्रतिवद्धता (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई सुधार गरि सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्ष...
कुमारी बैंकको २ लाख बढी संस्थापक सेयर बिक्रीमा काठमाडौँ। कुमारी बैंकको २ लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनी राजनप्रसाद अमात्यको नाममा रहेको २ लाख कित्ता र टिकाराम सापकोटाको नाममा रहेको ३ हजार ८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो। यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरु...
सेवा चुस्तदुरुस्त गर्न स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ। स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सूचना जारी गरी उक्त निर्देशन दिएको हो। अत्यावश्यक सेवाका रूपम...
प्रभु बैंकको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। प्रभु बैंकको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनी गणपति वनस्पति प्रालि, ताराप्रसाद भट्टराई, इन्सान भट्टराई र रञ्जना उदासको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो। बिक्रीमा रखिएको संस्थापक सेयरमा सेयरधनी गण...
प्रि-ओपन सेसन नेप्से १.६२ अंकले वृद्धि काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसुचकमा १.६२ अंकले बढेर १८४५.६४ विन्दुमा आएको छ। यससँगै ६ कम्पनीको एक हजार १२ सय कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २६ हजार ९९३ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने दुइ कम्प...
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। सोमबार सेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै लगानीकर्ताहरुले बैंकको बोनस सेयर र नगद कुनै पनि प्रकार लाभांश नपाउने भएका छन...
५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनच...
आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरकाे आज पत्रकार सम्मेलन काठमाडौँ। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन्। बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएकाे, आर्थिक वृद्धिद...
महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (चैत २८ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्नेछ। जसअनुसार १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल ...
दोल्ती पावर कम्पनीको आईपीओ बिक्री खुला काठमाडौँ। दोल्ती पावर कम्पनीको आईपीओ आज (चैत २८ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १० लाख ७२ हजार ९७२ कित्ता बिक्री खुला गरेको हो। कम्पनीले जारी गरेको आईपीओमध्ये १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकि...
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन दुई अर्बले बढ्यो काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन २ अर्बले बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार २६ चैतसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको छ। २५ चैतसम्म बैंकहरूको निक्षेप ५४ खर्ब ३५ अर्ब रुपैयाँ रहेक...
भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार भक्तपुर। प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म रु दुई करोड ५० लाख बराबरको कारोबार भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना तथ...
यस्तो छ आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ। जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १६० रुपैयाँ, हरियो अंगुर १०० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा ...
मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा तोकिएको छ। सोमबार  एक अमेरिकी डलरको खरिददर १३० रुप...
उद्योग बाणिज्य महासंघको साधारणसभा आजबाट, चन्द्र ढकाल अध्यक्षतामा नयाँ कार्यसमिति चयन हुने काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदैछ। उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। आजबाट सुरु हुने साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिधानत ...
रात्री बजारका लागि वीरगन्ज नाका तीन दिन चौबिसै घण्टा खुला हुने पर्सा। वीरगन्ज-रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ। नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ‘रात्रि बजार’का सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म चौविसै घन्टा खुल्ला गरिन ...
तातोपानी नाका आजबाट एक साता बन्द हुने काठमाडौं। पूर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ। नेपालस्थित चिनियाँ दूतावासका अनुुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको हो। ‘दुईतर्फी कार्गो स्थानान्तरणल...
अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न एकार्कालाई सहयोग गरौँ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपाय खोजिरहेको बताएका छन् । अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले आज बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँगको छलफलमा उनले अर्थतन्त्र सुधा...
बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन्। सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्...
चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष व्यवसायीको माग काठमाडौँ। नेपाल व्यवसायी राष्ट्रिय महासङ्घले बैँक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन्। महासङ्घको टोलीले आज अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी बैँक तथा वित्तीय संस्थाले चर्को ब्याजको कार...
नेप्से परिसूचक साढे ५ अंकले बढ्यो काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ५.५२ अंकले बढेर १८४४.०२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले बढेर ३४९.६६ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको २९...
५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को ९६ प्रतिशत निर्माणकार्य सम्पन्न, असारबाट विद्युत् उत्पादन थाल्ने लमजुङ। आउँदो असारभित्र ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन हुने भएको छ। आयोजना निर्माणका अधिकांश काम सम्पन्न भएको र आउँदो असारभित्र नै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुने ...
साना तथा मझयौला व्यवसायलाई लक्षित गर्दै खल्तीले ल्यायो ‘स्मार्ट उद्यमी’ अफर काठमाडौँ। खल्तीले साना तथा मझयौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार डिजिटल रूपमा बढाउन मद्दत गर्नका लागि अफर ल्याएको छ। ‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवा सँग एकीकृत गरि एपीआई शुल्कमा ५०% क्यासब्या...
ग्रीन डेभलपमेन्ट बैंकले गर्यो लाभांश दिने घोषणा काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३.८० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै बोनसमा लाग्ने कर तिर्नको लागि ०.२० प्रतिशत नगद लाभांश पनि दिने भएको छ। कम्...
भन्सार अधिकारीहरुलाई अर्थमन्त्रीको निर्देशन-नतिजा दिनेगरी काम गर्नु काठमाडाैं। अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन्। भन्सार विभागद्वारा साेमबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्द...
झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा, विद्युत् आपूर्तिमा सुधार काठमाडौँ। झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा  ३३÷११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत  वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना मार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो। सबस्टेसनब...
लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ : कोरियाली पूर्वमन्त्री काठमाडौँ। नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटम...
आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखिएको छ। केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न चाहेकोले बिक्रीमा राखिएको संस्थाले जनाएको छ। यद्यपि सेयर संख्या भने खुलाइएको छैन। यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्...
प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट काठमाडौँ। प्रि ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसुचकमा ०.८३ अंकले घटेर १८३७.६५ विन्दुमा आएको छ। यससँगै ८ कम्पनीको एक हजार २४० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४३ हजार ३५८ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने एक कम्प...
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महा...
इसेवा मनी ट्रान्सफरले गर्यो सहयोग हस्तान्तरण काठमाडौँ। इसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत भोजपुरको भोजपुर बहुमुखी क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ। कम्पनीले डिजिटल साक्षरताका लागि एक कार्यक्रमका बीच शुक्रबार इसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरा...
भूगोल इनर्जीको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ।  आज कार्यालय समयसम्म लगानीकर्ताले आवेदन दिन पाउने छन्। कम्पनीले चैत २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी गरेको आईपीओमध्ये १ लाख ८ हजार ८११ कित्ता ...
केन्द्रीय बैंकले २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै काठमाडौँ। नेपाल राष्ट्र बैंकले २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ३ बजे बोलक...
यस्ताे छ आजकाे तरकारी तथा फलफूलको मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले सोमबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक भएको मूल्य अनुसार रातो आलुको मूल्य प्रतिकेजी  २७ रुपैयाँ पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ। यसैगरी कालो अंगुर प्रतिकेजी १५०, अनार २...
अमेरिकी डलरको भाउ स्थिर, युरोको घट्यो काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा तोकिएको छ। यता युरोपियन युरोको भाउ भने घटेको छ। युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्री...
पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दूत बर्खास्त काठमाडौं। पर्यटन मन्त्रालयले बहालवाला सबै पर्यटन पर्यटन दूत बर्खास्त गरेको छ। ‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै पर्यटन दूतहरूलाइ बर्खास्त गरेको हो। निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठक...
नयाँ ब्रोकर लाइसेन्स विरुद्धको रिट खारेज काठमाडौं। धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न नेपाल धितोपत्र बोर्डलाई बाटो खुलेको छ। नयाँ ब्रोकर लाइसेन्स जारी गर्ने बोर्डको निर्णय विरुद्धको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको हो। अधिवक्ता दीपकविक्रम मिश्रले दायर गरेको मुद्दामा न्यायाधीशद्वय ...
अर्थतन्त्रमा चाँडै सकारात्मक परिवेश सिर्जना हुन्छः अर्थमन्त्री महत काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्याहरुलाई सुधार गरेर नै अघि बढ्नुपर्ने बताएका छन्। आइतबार सिंहदरबारमा आर्थिक मिडिया संचालक संघसंगको छलफलका क्रममा अर्थमन्त्री महतले राजस्वको आन्तरिक र बाह्य समस्याका कारण राजस्व न्युन भएको...
दोहोरो अंकले घट्यो नेप्से परिसूचक काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक २८.३१ अंकले घटेर १८६६.७९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२४ अङ्कले घटेर ३४८.७९ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६८ कम्पनीको ३८...
सानिमा मिडल तमोर हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ? काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा मिडल तमोर हाइड्रोपावरको आइपिओ सूचिकृत भएको छ। कम्पनीको ३ ल्रोद ३३ लाख २५ हजार कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो। आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ्ग रेञ्ज पनि तोकिएको छ।...
उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा काठमाडौँ। निजी क्षेत्रको छाता संस्थामध्येका एक नेपाल उद्योग वाणिज्य महासङ्घमा यतिबेला चुनावी चहलपहल चलिरहेको छ। मुलुकको अर्थतन्त्र समस्यामा रहेको र त्यसबाट सबैभन्दा बढी निजी क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा महासङ्घमा हुने निर्वाचनलाई विशेषरुपमा हेरिए...
नेरूडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज हुँदै काठमाडौँ। नेरूडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगामी नयाँ वर्ष २०८० सालको वैशाख १० गते मर्जर प्रस्ताव पारित गर्ने भएको छन्। यी दुई कम्पनीले गत पुस ११ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेको र विशेष साधारण सभामार्फत् मर्जर प्रस्तावलाई स्वीकृ...
एनएमबि बैंकको खाता खल्तीमा लिंक गर्दा रु. १०० बोनस र स्मार्टफोन जित्ने मौका काठमाडौँ। खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिङ्क गर्ने सेवालाई विशेष रूपमा सक्रिय गरेको छ। अब एनएमबि प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता लिङ्क गरि केही ट्यापमा छिटो र सहज भुक्तानी गर्न सक्नेछन्। खल्ती प्रयोगकर्ताले पहिलो...
प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार काठमाडौँ। प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसुचकमा ०.६८ अंकले वृद्धिभइ १८६७.४६ विन्दुमा आएको छ। यससँगै ४ कम्पनीको १३० कित्ता सेयर खरिदबिक्री हुँदा ३४ हजार ३५४ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल २ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र ...
अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो झापा। नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ। पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा ...
हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...
सिद्धार्थ क्यापिटलको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३’का इकाइ बिक्री खुला काठमाडौँ। सिद्धार्थ क्यापिटलले आज (चैत २६ गते)देखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम-३ बिक्री खुला गरेको छ। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ ले प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँको कुल १२ क...
सिद्धार्थ बैंकको ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रीमा काठमाडौँ। सिद्धार्थ बैंकको ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी रजनी प्रधान र शिशिरनाथ ज्ञवालीको नाममा रहेको छ।  संस्थापक सेयरधनी रजनी प्रधानको ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीको १४ हजार ३५३ कित्ता रहेका छन्। यस सेयरमा हाल संस्...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरोको भाउ खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा र बेलायती पाउण्ड स्टर्ल...
पूर्व गभर्नरको नेतृत्वमा वायुसेवा निगमको सुधारबारे अध्ययन गर्न समिति गठन काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्नको लागि समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको सं...
दूधमा प्रतिलिटर रु दुई अनुदान इनरुवा । कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु दुईका दरले दिने अनुदान प्रदान गरेको छ । स्थानीय तथा ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर रु दु...
राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेन : अर्थमन्त्री डा महत काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताएका छन् । आर्थिक पत्रकार सङ्घ (नाफिज)सँग आज भएको भेटमा उनले आयात प्रतिवन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बत...
मौद्रिक र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अघि बढ्ने अर्थमन्त्रीको योजना काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको वर्तमान अर्थतन्त्रलाई थप गतिशील तुल्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दैै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघिबढ्ने योजनामा आफू रहेको बताएका छन्। नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घक...
मौरी पालन क्षमता अभिवृद्धि तालिम सुरू लमजुङ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङ मनाङको आयोजनामा मौरी पालन सम्वन्धी क्षमता अभिवृद्धि तालिम सुरू भएको छ । सदरमुकाम बेंसीसहरमा शुक्रबारदेखि सुरू भएको तालिममा जिल्लाका मौरी जोन कमान्ड क्षेत्रका मौरी पालक कृषक तथा स्रोत केन्द्रहरूमा कार्यरत ...
मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्छ : माधव नेपाल {भिडियो} काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्ने बताएका छन् । शुक्रबार समाजवादी सहकारी संगठन नेपालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको भन्दै...
विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याउने (भिडियो) काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालल...
खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री काठमाडौँ। अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गरेका छन्। यही चैत १७ मा अर्थमन्त्रीको सपथ लिएसँगै उनी अर्थतन्त्र सुधारका लागि नेपाल राष्ट्र बैंक...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना, आन्तरिक उडान बन्द गर्ने चेतावनी भैरहवा। भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन्। मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका...
उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा कमला श्रेष्ठको उम्मेदवारी काठमाडौँ। नेपालकी प्रथम ब्युटिसियन कमला श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएकी छन्। ललितपुरको कुपण्डोलस्थित साइम ब्युटी सैलुन सञ्चालन गर्दै आएकी उनले वस्तुगत तर्फको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी ह...
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा काठमाडौँ। प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले ६ लाख ७७ हजार १०५ कित्ता संस्थापक सेयर बिक्रमा ल्याएको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् भने बैंकले यो सेयरको भाउ भने तोकेको छैन। यसमा सेयर खरिद गर्न इच्छुक संस्थापक...
सुनकाे भाउ घट्याे, चाँदीकाे बढ्याे काठमाडौं। नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ। बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य...
‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’का इकाइहरु वैशाख ६ गतेदेखि आउँदै काठमाडौँ। सिटिजन्स बैंकले वैशाख ६ गतेदेखि बन्दमुखी म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ। कम्पनीले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निष्कासन गर्न लागेको हो। सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको १०...
मेन्छियाम हाइड्रोपावरको आईपीओ वैशाख ४ गतेदेखि आउँदै काठमाडौँ। मेन्छियाम हाइड्रोपावरको आईपीओ आउँदो वैशाख ४ गतेदेखि बिक्रीमा आउने भएको छ। कम्पनीले उक्त आईपीओ सर्बसाधारणको लागि बिक्री खुला गर्न लागेको हो। कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्य...
शुक्रबार पनि घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौँ। शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा तोकिएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर ...
यसै महिनाभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई यसै महिनाभित्र इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ। मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले एक सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो। सार्वजनिक निर्म...
पैसा बिच्छ्याएर टिकटकमा भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराइयो काठमाडौं। ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ। नेपाल राष्ट्र बैंकले यस विषयमा चासो व्यक्ति गरेको समाचार प्रकाशन पश्चात सो सम्बन्धमा खोजी अभियानमा लागेको जिल्ला प्रहरी परिसरले यसरी भिडियो बनाउने व्...
मुलुकलाई आर्थिकरुपमा स्वाधिन बनाउन सहकारीको भूमिका महत्वपूर्णः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी क्षेत्रको विकास र विश्वासनीयतामा उव्जेका आशंका र प्रश्नहरुको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। बिहीबार काठमाडौंमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्...
सेयर बजारः सातामा चार दिन घट्यो, एक दिन बढ्यो काठमाडौं। चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो। उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो। सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो। यसैगरी, स...
खल्तीबाट वल्र्डलिङ्कको बिल भुक्तानी गर्दा भ्याट फिर्ता काठमाडौँ। खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ। खल्ती मार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेट बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरुले भ्याट फिर्ता र नियमित क्यासब्याकको अतिरिक्त बम्पर पुरस्कारको रूपमा आइफोन १४ र हरेक हप्ता स्मार्टब्...
८.२८ अंकले घट्यो नेप्से, तीन समूहबाहेक सबै राताम्मे काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ अङ्कले घटेर ३५३.०३ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा...
युनाइटेड इन्स्योरेन्सको बोनस सेयर सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। युनाइटेड इन्स्योरेन्सको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बो...
एसईईका विद्यार्थीलाई नेपाल टेलिकमको निःशुल्क सिमसहित अफर काठमाडौँ। नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने भएको छ।  त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । शुक्रबार (चैत २४ गते) देखि उपलब्ध हुने ...
दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा काठमाडौँ। लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ। विसं २०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएका चार वटा टावरको पुनर्न...
कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने आज अन्तिम दिन काठमाडौँ। कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने बिहीबार अन्तिम दिन हो। कुमारी क्यापिटलले चैत ९ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजनामा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। क्यापिटलले दु्ईचरण गरि कुल १० करोड इकाई नि...
सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महा...
२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक काठमाडौँ। तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवध...