content stringlengths 20 64.1k ⌀ |
|---|
६ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन सर्लाही। भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको ६ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ।
साउनदेखि पुससम्म रू ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू १७ करोड ३५ लाख ८६ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दि... |
हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ।
मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा उद्योग मन्त्रालयका सहसचिव बाबुराम ... |
फोन पे एपमार्फत अब बिना इन्टरनेट अफलाइनमा पनि भुक्तानी गर्न सकिने काठमाडौँ। फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट (अफलाइनमार्फत पनि ) भुक्तानी गर्न सकिने भएको छ।
सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आति... |
सुपर लघुवित्तका सञ्चालक निलम्बित काठमाडौँ। नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ।
उक्त लघुवित्त सञ्चालनका लागि राष्ट्र बैंकबाट व्यवस्थापन समूह खटाइएको छ। बैंकले नियुक्त गरेको व्यवस्थापन समूहले स... |
संस्थापक गभर्नरको निधनबाट अर्थतन्त्रमा ठूलो क्षतिः गभर्नर अधिकारी काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गर्भनर हिमालय शमशेर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
राणा निवास थापाथलीमा पुगी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको ... |
ह्वात्तै घट्यो सुनको मूल्य काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजारले घटेर १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।... |
नेपालको पहिलो गभर्नर हिमालय शमशेर राणाको निधन प्रति सिभिल बैंकको समवेदना काठमाडौँ। नेपालको पहिलो गभर्नर तथा हिमालयन बैंक लिमिटेडका संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको निधन प्रति सिभिल बैंकले समवेदना व्यक्त गरेको छ। सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली दिंदै बैंकले राणाको निधन प्रति समवेदना व्यक्त गरेको हो।
बैंकले उनक... |
समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस सेयर र नगद कति ? काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनील... |
राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षति : अर्थमन्त्री पौडेल काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन्।
उनले केही समयअघि ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा आफू... |
आज हरियो तरकारी र फलफूलको मुल्य कति ? काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९० रुपैयाँमा खरिदबिक्री भइरह... |
वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला काठमाडौँ। बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला भएको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा नौ हजार सात सय कित्ता आईपीओ बिक्री खुला गरेको हो।
निष्कासित शेयरमा वैदेशिक रोजगा... |
नेपाल टेलिकम २०औँ वर्षमाः दुई करोड १३ लाख २५ हजार बढी ग्राहक काठमाडौँ। राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि २०औँ वर्षमा प्रवेश गरेको छ।
वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ।
कम्पनीका प्रवक्ता शोभन अध... |
शुभम पावरको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ? काठमाडौँ। शुभम पावर लिमिटेडको आईपीओ आज अन्तिम दिन रहेको छ। कम्पनीको यस आईपीओमा लगानीकर्ताले आज बैंकिङ्ग कारोबार समयसम्म आवेदन दिन पाउनेछन्।
कम्पनीले माघ १८ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले... |
आइतबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौं। आइतबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ १८ पैसा ... |
अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने, ‘फोन पे’ले ल्यायो नयाँ सुविधा काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार यहाँ सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले नयाँ ... |
लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउन अर्थमन्त्री पौडेलको निर्देशन भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्र सेवक कर्मचारी नै स्थायी सरकार रहेको बताएका छन ।
गृह जिल्ला रुपन्देही आएका मन्त्री पौडेलले जिल्ला स्थित सरकारी कार्यालयहरुको प्रमुखसँगको छलफलमा बोल्दै हामी आउने जाने भएपनि राष्ट्रसेवक... |
सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त काठमाडौँ। सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशकुमार पोखरेल नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले ४ वर्षका लागि करारमा पोखरेलाई बैंकको सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो।
पोखरेलको नियुक्ति गत माघ ९ गतेबाट नै लागू भइसके... |
नेपाल एयरलाइन्सको टिकट अब अनलाइनबाटै काट्न सकिने काठमाडौँ। नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ। निगमका अनुसार यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकट अब अनलाइनमार्फत् काट्न सक्ने भएका छन्।
“नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने... |
निर्वाचनका लागि विनियोजितमध्ये रू तीन अर्ब फिर्ता हुने काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब रू तीन अर्ब फिर्ता हुने बताएका छन्।
गत मङ्सिर ४ मा निर्वाचनको समीक्षाका क्रममा आज सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले निर्वाचनलाई मितव्ययी र प... |
विश्वका शीर्ष २० धनीको सूचीबाट पनि बाहिरिए गौतम अदानी काठमाडौँ। अदानी ग्रुपको अध्यक्ष गौतम अडानी अहिले शीर्ष २० धनीको सूचीबाट बाहिरिएका छन्। अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गले सार्वजनिक गरेको प्रतिवेदनले अदानी ग्रुपको कम्पनीको शेयरमा आएको सुनामीले उनको साम्राज्यलाई हल्लाएको छ। जसले गर्दा अदानी विश्वका २० धनी व्यक्तिको... |
एकैदिन १ हजार ४ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ४ सयले घटेर १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको ने... |
ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्र माघ २९ गतेदेखि आउँदै काठमाडौँ। ग्लोबल आइएमई बैंकले ५० लाख कित्ता ऋणपत्र माघ २९ गतेदेखि जारी गर्ने भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मुल्याम्मा ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्न लागेका हुन्।
बैंकले ५ वर्षे अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ नामक ऋण ज... |
खल्तीले ल्यायो मेम्बरसिप योजना, अब ग्राहकहरूले दुई गुणा बढी फाइदा लिन सकिने काठमाडौँ। खल्तीले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा आफ्नो फ्ल्यागशिप मेम्बरसिप अन्तर्गत खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्शन प्लान सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले विशेष अफरहरूको मजा लिन खल्ती प्रो वा खल्ती क्लब म... |
माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा विशेष छुट काठमाडौँ। माछापुच्छ्रे बैंक लि. र फ्रन्टलाईन अस्पताल बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिदाँ बढिमा १३ प्रतिशतसम्म छुट पाउनेछन्।
जस अन्तर्गत फ... |
नवलपुरमा ६ महिनामा थपिए २५७ उद्योग त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन्।
पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग धेरै छन्।
नवलपुर कृषि र पर्यटनक... |
शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गर्दै मेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ १८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८... |
यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ।
समितिकाअनुसार शुक्रबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९०... |
२२.१२ अंकले घट्यो नेप्से परिसूचक, २ अर्बको कारोबार काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २२.१२ अंकले बढेर २०९४.५४ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ अङ्कले बढेर ३९८.४२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ... |
कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट काठमाडौं। कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर बिहीबार बाँडफाँट गरेको छ। कम्पनीले माघ ३ देखि ६ गतेसम्म आवदेन खुलाएको आईपीओ बिहीबार बाँडफाँट गरेको हो।
यसमा ८९ हजार ६४० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्। आईपीओमा १४ लाख ७३ हजा... |
म्याग्दीबाट बीस करोडको सुन्तला बिक्री म्याग्दी। म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ। जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकां... |
तनहुँ जलविद्युत् आयोजना : प्रवेश सुरुङको ब्रेक थ्रु दमौली। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको छ।
सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङक... |
पर्सामा करिब साढे ६ हजार उद्योग थपिए वीरगञ्ज। पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन्।
आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा वन्यजन्यतर्फ एक हजार सात सय ३४, उत्पादन उद्योगतर्फ एक हजार एक सय २४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथ... |
नाडेप लघुवित्तको लाभांश घोषणा काठमाडौँ। नाडेप लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। बुधब्र बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोस सेयर दिने निर्णय गरेको हो। साथै, संस्थाले बोनसमा लाग्ने कर तिर्नको लागि ०.५२६ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
संस्थाले हाल... |
आदर्श लघुवित्तले गर्यो लाभांश दिने घोषणा काठमाडौँ। आदर्श लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। साथै, बोनसमा लाग्ने कर तिर्नको लागि १.०५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको ... |
कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँट, रिजल्ट यहाँबाट हेर्नुहोस् काठमाडौँ। कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान ९:३० बजे बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल १४ लाख ७३ हजार ९६९ आवेदकले कुल १ करोड ६६ लाख ७० हज... |
प्रि-ओपन सेसनमा नेप्से १.९० अंकले वृद्धि काठमाडौँ। प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार बढेको छ।
यो सेसनमा नेप्से परिसुचक १.९० अंकले बढेर २११८.५५ विन्दुमा आएको छ। यससँगै १३ कम्पनीको ४२९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २४ हजार १९१ रुपैयाको कारोबार भएको छ।
यो सेसनमा कुल ८ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ। १ कम... |
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
बुधबार प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर १ लाख ७ हजार ५ सय रु... |
२० हजार करोडको एफपीओ लिए फिर्ता, लगानीकर्तालाई बुझाउन आफै अगाडि आए अडानी काठमाडौँ। अडानी समूहले बुधबार आफ्नो प्रमुख कम्पनी अदानी इन्टरप्राइजेजको २ हजार करोड रुपैयाँको फलो-अन पब्लिक अफर (एफपीओ) फिर्ता लिएको छ।
यसपछि अदानी समूहका अध्यक्ष गौतम अडानी आफै अगाडि आएर लगानीकर्तालाई बुझाएर एफपीओ फिर्ता लिनुको कारण पनि बताएका छन... |
कामना सेवा विकास बैंकका सीइओ बस्नेतसहित चार जना पक्राउ काठमाडौँ। कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) सहित चार जना पक्राउ परेका छन्। प्रहरीले कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा सीइओसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित हरेन्द्र दाह... |
रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहकले सन्चो हस्पिटलमा विशेष छुट पाउने रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रा.लि. हेटौडाबीच मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको छ।
उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा ,एक्स रे, ECG , ECHO लगायत सेवाहरूमा बिशेष... |
सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम मौका काठमाडौँ। सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको यस आईपीओमा बैंकिङ्ग कारोबार समयसम्म आवेदन दिन पाउने छन्।
कम्पनीले माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्रीखुला गरेको थि... |
झापाका तीन उद्योगविरुद्ध मुद्दा दायर बनियानी। झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ।
गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जा... |
यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार नयाँ मूल्य तोकेको छ।
समितिका अनुसार बिहीबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १४० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुप... |
अमेरिकी डलर स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच? काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलरको मूल्य स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि यसको खरिद बिक्री सोही मूल्य कायम थियो।
युरो... |
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य काठमाडौं।नेपाल आयल निगमका अनुसार भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ।
पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैस... |
सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम १ अर्ब ७६ करोडमा सिमित काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ अङ्कले बढेर ४०१.१६ बिन्दुमा पुगेको छ।
ने... |
भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई ५ अर्बमात्र काठमाडौं। भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गरेकी छिन्।
बुधबार संसद भवनमा बजेट पे... |
नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिदमा इएमआई सुविधा काठमाडौँ। नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ। नबिल बैंक लिमिटेड र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो। सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपा... |
बुधबार ५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो? काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी ... |
कालिञ्चोक दर्शनको आईपीओ बिहीबार बाँडफाँड हुने काठमाडौँ। कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड माघ १९ गते (बिहीबार) हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले बिहीबार बिहान ९ः३० बजे आइपिओ बाँडफाँड हुने जनाएको छ।
लघुवित्तको उक्त आइपिओमा१ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन परेका छन्... |
स्ट्यान्डर्ड चार्टर्ड बैंकको २४ लाख कित्ता ऋणपत्र माघ २६ गतेदेखि आउँदै, कति पाइन्छ ब्याज ? काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको २४ लाख कित्ता ऋणपत्र माघ २६ गतेदेखि बिक्री खुला हुने भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो।
बैंकले ५ वर्षे अवधिको ... |
माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ।
जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशत सम्म छुट प्राप्त ग... |
खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी गण्डकी। पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति। पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ। यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि खुदोका लागि आफ... |
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन खोटाङ। खोटाङको दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिले ऋण चुक्ता नगर्ने आठ ऋणीको नाममा रहेको जग्गा रोक्का गरिदिन जिल्ला मालपोत कार्यालयमा निवेदन दिएको छ।
ऋण चुक्ता गर्न नआएको खण्डमा सोही चल–अचल सम्पत्ति बिक्री गरी अ... |
आइपीओ निष्कासनको अनुमति माग्दै सेबोन पुग्यो मनकामना इन्जिनियरिङ हाइड्रोपावर काठमाडौँ। मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति मागेको छ। कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।
सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता कित्ता आ... |
सर्बसाधारणका लागि शुभम पावरको आईपीओ बिक्री खुला काठमाडौँ। शुभम पावर लिमिटेडको आईपीओ आज (माघ १८ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कु... |
शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन काठमाडौँ। काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ।
गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो। गत वर्ष कोरोना महामारीका कारण कम भक्तजन शालीनदी पु... |
यस्तो छ आज हरियो तरकारी र फलफूलको मुल्य काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बुधबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ तोकेको छ।
उता, हरियो अंगुर १५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ३०० रुपैय... |
अमेरिकी डलर बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।
बुधबार अमेरिकी डलरको मूल्यमा ६८ पैसाले वृद्धि भएको छ। आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १० पैसा र... |
अर्को बैंकको एटीएमबाट रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने काठमाडौं। एउटा बैंकको एटिएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा ... |
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ ।
अर्थ मन्त्रालयमा आज बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी क... |
अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने काठमाडौं। अर्थ मन्त्रालयले अनावस्यक खर्च नियन्त्रण गर्न विभिन्न शीर्षकका चालु खर्च कटौतीको निर्णय गरेको छ।
सरकारी वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय मन्त्रालयले गरेको हो। बजेट खर्च प्रणालीलाई पुनः प्राथमिकीकरण गरी राष्ट्रिय ग... |
अन्तर बैंक एटीएम शुल्क घट्यो काठमाडौं । एउटा बैंकको एटिएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने जन... |
१५.७४ अंकले घट्यो नेप्से परिसूचक, हाइड्रोपावरबाहेक सबै उपसूचक राताम्मे काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १५.७४ अंकले घटेर २१११.६३ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ अङ्कले घटेर ४००.६० बिन्दुमा पुगेको छ... |
अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने काठमाडौँ। नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ। एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो।
राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जार... |
एनआइसी एसिया लघुवित्तको दोस्रो त्रैमास: खुद नाफासंगै घट्यो प्रतिशेयर आम्दानी काठमाडौँ। एनआइसी एसिया लघुवित्तले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार संस्थाको अधिकांश सूचकमा गिरावट आएको छ। संस्थाले १४ करोड ९२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा ... |
नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर सूचीकृत काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्भेस्टमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। नेपाल इन्भेस्टमेन्ट बैंकको ७३ लाख २३ हजार १६.५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस... |
मनकामना स्मार्ट लघुवित्तले गर्यो लाभांश दिने घोषणा काठमाडौँ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। यसका साथै, कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्नको लागि ०.२... |
विश्वका शीर्ष १० धनीको सूचीबाट बाहिरिए अदानी, अम्बानी १२ औं स्थानमा काठमाडौँ। विश्वका शीर्ष १० अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ। लामो समयदेखि यसमा संलग्न भारतीय उद्योगपति गौतम अडानी र मुकेश अम्बानी दुवै अहिले सूचीबाट बाहिरिएका छन्।
जनवरी २४, २०२३ मा, अदानी समूहको सम्बन्धमा अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गले रिपोर्ट... |
प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार बढेको छ। यो सेसनमा नेप्से परिसुचक २.९१ अंकले उकालो लागेर २१३०.२९ विन्दुमा आएको छ।
यससँगै १३ कम्पनीको ११ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख भन्दाबढी रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनीकाे घट... |
पाँच सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनच... |
दूधको मूल्य बढाउन माग भरतपुर। चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन्। उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन्।
पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा ... |
८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८४ ‘झ’ बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री खुला भएको जानकारी दिएको हो।
बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने सो ऋणपत्रमा... |
एसियन हाइड्रोपावरको आईपीओ माघ २७ गतेदेखि आउँदै काठमाडौँ। एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ माघ २७ गतेदेखि बिक्री खुल्ला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्ता सेयर सर्बसाधा... |
एलआईसी नेपालले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ ! काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १ः०.८८४५ को अनुपातले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।
कम्पनीले हकप्रद सेयर जारी गर्न बिक्री प्... |
माया खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका काठमाडौँ। माया खोला हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। आज बैंकिङ्ग कारोबार समयसम्म लगानीकर्ताले यस आईपीओमा आवेदन दिन पाउने छन्।
कम्पनीले माघ १३ गतेदेखि सर्बसधरंको लागि आईपीओ बिक्री खुला भएको थियो। कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने ... |
अमेरिकी डलरको भाउ घट्यो, युरोको बढ्यो काठमाडौँ। मंगलबार अमेरिकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ १० पैसा र विक्री मूल्य १३० रुपैयाँ ७० पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ १४ पैसा र विक्र... |
प्रभु बैंकको सिइओ नियुक्ति विरुद्ध उच्च अदालतमा मुद्दा काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधान विपरीत रहेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । अधिवक्ता अनिता थापा केसीले गत शुक्रबार यस्तो मुद्दा दायर गरेकी हुन् ।
न... |
अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती काठमाडौं। राजस्व छली गरेर अवैध रुपमा नेपाल भित्रिएका मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती देखिएका छन्। आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न राजस्व कार्यालयले पछिल्लो १५ दिन अवधिमा गरेको अनुगमनका क्रममा १७ स्थानमा कैफियत भेटिएको हो।
बजा... |
सेयर बजार राताम्मे, ४१ अंकले घट्यो नेप्से परिसूचक काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ४१.०१ अंकले घटेर २१२७.५२ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३३ अङ्कले घटेर ४०२.९८ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज... |
कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन काठमाडौं। कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २२ जनाको आवेदन परेको छ।
बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि २२ जनाको आवेदन परेको जनाएको छ। बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने ज... |
सरकारले विभेदपूर्ण व्यवहार गरेकाे भन्दै उद्योगी व्यवसायी प्रदर्शनमा (फोटो फिचर) काठमाडाैं। सरकारले आफूहरुप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाईमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र बित्तीय संस्थाहरुले आतंकविरुद्ध ... |
साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाएको रेष्टुराँ पोखरा। सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो। गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ। धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ। एकता, प्रतिवद्धता, कार्य सफ... |
यूटीएललाई वक्यौता भुक्तानी माघ मसान्तसम्मको समय काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकमलाई (युटीएल) वक्यौता वापतको रकम भुक्तानी गर्न निर्देशन दिएको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै आगामी माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्न युटीएललाई निर्देशन दिएको हो।
युटीएलले प्राधिकरणलाई रू पाँच अर्ब ३० ... |
कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन काठमाडौँ। कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ।
बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो। आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन... |
प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो काठमाडौँ। प्रि-ओपन सेसनमा सोमबार सेयर बजार घटेको छ। यो सेसनमा नेप्से परिसुचक २.२३ अंकले ओरालो लागि २१६६.३१ विन्दुमा आएको छ।
यससँगै २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख भन्दाबढीको सेयर कारोबार भएको छ।
यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने १० कम्पनी घटेको ... |
सुनको मूल्य तीन सयले बढ्यो, तोलाको कति पुग्यो ? काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ... |
नबिल बैंकको संस्थापक सेयर बिक्रीमा काठमाडौँ। नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक सेयर आज (माघ १६ गते)देखि बिक्री खुला भएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा भएको उक्त सेयर बिक्रीमा ल्याएको हो।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ। उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ४५०... |
नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, दिउँसो २ बजे बोलकबोल हुने काठमाडौँ। नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लाग... |
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला काठमाडौँ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २० हजार ३३८ कित्ता आईपीओ आज (माघ १६ गते)देखि जारी गर्ने भएको छ। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० लाख ३३ हजार ८ सय रुपैयाँबराबरको आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ज... |
इसेवा मनी ट्रान्सफरसँग कलाकार दयाहाङ राई ब्रान्ड हिरोका रुपमा आबद्ध काठमाडौँ। विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपालको सबैभन्दा ठूलो डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नेपाली सिने जगतका सुपरस्टार दयाहाङ राइलाई ब्रान्ड हिरोका रुपमा आबद्ध गरेको छ। यसअघि नै नेपाली सिने जगतका महाना... |
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ १४ पैसा र विक्री मूल्य १३० रुपैयाँ ७४ पैसा तोकिएको छ।
यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र विक्री दर १४२ रुपैयाँ... |
नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि अर्थ मन्त्रालयको कार्ययोजना तयार काठमाडौं, १५ माघ। अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन सूचक उल्लेख छ ।
... |
१४.६८ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्बमाथिको कारोबार काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ अङ्कले घटेर ४१०.३१ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सच... |
हिमालय उर्जा विकासले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने काठमाडौँ। हिमालय उर्जा विकास कम्पनीले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपात २०० प्रतिशतमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
हकप्रद जारी गर्ने निर्णय विद्युत नियामन ... |
उपकार लघुवित्तको लाभांश घोषणा, बोनस सेयर र नगद कति ? काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २०७८/७९ को मुनाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ३.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
संस्थाले हाल का... |
२१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल हुने काठमाडौँ। नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँस... |
अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही काठमाडौँ। अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनी कारबाहीमा पर्ने भएका छन्। नेपाल धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै अनुमति बिना वस्तुको विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने जनाएको छ।
“वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्र... |
आजकाे तरकारी तथा फलफूलको मूल्य काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आइतबार रातो आलु ३० रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो।
सुन्तला १४० रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिक... |
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर १ लाख ६ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाव... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.