content
stringlengths
20
64.1k
जसप्रित बुमराह कप्तान बनेर भारतको राष्ट्रिय टिममा फर्किए काठमाडौं । लामो समयदेखि भारतीय क्रिकेट टोलीबाट बाहिर रहेका जसप्रित बुमराहको पुनरागमन भएको छ र उनी आयरल्याण्ड विरुद्धको टी–२० सिरिजका लागि कप्तान चयन भएका छन् । यो शृङ्खला अगस्ट १८ बाट सुरु हुनेछ र दुई टोलीबीच तीन खेल हुनेछन् । फास्ट बलर बुमराहले अन्तिम अन्तर्राष्...
साम्बा युरोपियन लिग खेल्न इजरायल प्रस्थान काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) युरोपियन लिग खेल्न आज इजरायल गएकी छिन्। साम्बा इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा एक सिजनका लागि अनुबन्ध भएकी हुन्। इजरायल एसियाली महादेशमा भए पनि फुटबल भने युरोपमा खेल्ने गर्छ। मालदिभ्सबाट व्यावसायिक खेल...
आइटीएफ तेक्वान्दो टोली भारतर्फ काठमाडौं । सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली आज भारतको हैदराबाद प्रस्थान गरेको छ । खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सञ्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिस...
कपिल देवले आजका क्रिकेटरमा अहंकार बढेको कुरा किन गरे ? काठमाडौं । भारतका पूर्व क्रिकेटर कपिल देवले एक अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाफमा आजका खेलाडीमा पुराना खेलाडीबाट सिक्ने इच्छा नभएको बताएका छन् । ‘द वीक’ लाई दिएको अन्तर्वार्ताका क्रममा उनलाई सोधिएको थियो कि पहिलेको तुलनामा खेलाडी छनोटको विधि परिवर्तन भएको छ ? ज...
हिजाब लगाएर विश्वकप फुटबल खेल्ने पहिलो महिला खेलाडी काठमाडौं । मोरक्कोकी डिफेन्डर नुहाइला बेन्जिलाले विश्वकपको खेलमा हिजाब लगाएर इतिहास रचेकी छिन् । पच्चीस वर्षीया नुहाइलाले दक्षिण कोरियाविरुद्धको विश्वकपमा डेब्यु गर्दा इस्लामिक हेडस्कार्फ लगाएकी थिइन्। यस खेलमा मोरक्को १–० ले विजयी भएको थियो । २०१४ मा, फिफाले धार्मिक ...
स्टुअर्ट ब्रोडले सन्यासको घोषणा गरे काठमाडौं । इंग्ल्याण्डका तिब्र गतिका बलर स्टुअर्ट ब्रोडले एसेज टेस्ट सिरिजको बीचमा सन्यासको घोषणा गरेका छन् । शनिबार ब्रोडले अस्ट्रेलियाविरुद्धको पाँचौं एशेज टेस्ट आफ्नो करियरको अन्तिम खेल हुने घोषणा गरेका हुन् । इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको पाँचौं खेल लण्डनको केनिङ्टन ओभल मैदानमा ...
राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए काठमाडौं । राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थपेका छन् । थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबमा मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरव...
एसियाली खेलकुदको लागि नेपाली क्रिकेट टिम घोषणा काठमाडौं । चीनको हान्झोउमा हुने १९ औं एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोलीकाे नाम पठाएको छ । घोषणा भएको टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन गरेका छन् । विनोद ...
विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने रोल्पा। फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ। मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासंघ (एएफसी) को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भ...
गौरिकाले कायम गरिन् नयाँ राष्ट्रिय कीर्तिमान काठमाडौं। जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। उनले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ द्यशमलव ८७ सेकेन्डको समय...
नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित काठमाडौं । श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलङ्का पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको एक सय ९८ रनको ल...
टि-२० क्रिकेटको एक इनिङमा सबैभन्दा धेरै विकेट लिएर मलेसियाका खेलाडीले इतिहास रचे काठमाडौं । टी–२० क्रिकेटमा नयाँ इतिहास रचिएको छ । मलेसियाका दायाँ हाते फास्ट बलर स्याजरुल इद्रुसले ७ विकेट लिएर अनौठो उपलब्धि हासिल गरेका छन् । उनी टी–२० इतिहासमा यस्तो गर्ने पहिलो बलर बनेका छन् । मलेसियाका बलर स्याजरुल इद्रुसले टी–२० विश्...
भारतीय महिला क्रिकेट टोलीकी कप्तान कौरलाई आईसीसीले प्रतिबन्ध लगायो काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी कप्तान हर्मनप्रित कौर आइसीसीको कारबाहीमा परेकी छन् । गत शनिबार बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा आउट भएपछि कौरले आफ्नो ब्याटले स्टम्प हान्नुको साथै अम्पायर तनविर अहमदलाई गाली गरेका कारण आईसीसीले उनलाई दुई अन्तर्रा...
साउदी क्लवले एम्बापेलाई इतिहासकै सबैभन्दा धेरै मूल्य अफर गरेर किर्तिमान बनायो काठमाडौं । साउदी अरेबियाको फुटबल क्लब अल-हिलालले फ्रान्सेली स्टार फुटबल खेलाडी किलियन एमबाप्पेलाई इतिहासकै सबैभन्दा धेरै मूल्य अफर गरेर नयाँ विश्व कीर्तिमान बनाएको छ। अल-हिलालले एमबाप्पेलाई आफ्नो क्लबको हिस्सा बनाउन पीएसजी फुटबल क्लबलाई ३०० म...
भारतलाई हराएको पाकिस्तानी टोलीलाई बाबर आजमले स्वागत गरे (भिडियो) काठमाडौं । आइतबार कोलम्बोमा भएको फाइनलमा भारतीय टोलीलाई पराजित गर्दै पाकिस्तान ‘ए’ टोलीले एसीसी पुरुष इमर्जिङ कपको उपाधि जितेको छ । यो जितपछि पाकिस्तानको सिनियर टोलीका कप्तान बाबर आजम र पाकिस्तानको सिनियर टोलीका अन्य खेलाडीले उनीहरूलाई स्वागत गरेका थिए । ...
गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन् काठमाडौँ। नेपाली खेलाडी गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएकी छन्। जापानको फुकुओकामा जारी रहेको ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३’को एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा ओलम्पियन गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन्। उनले  निर्धारित दूरी एक मिने...
‘खेलाडी छन्, खेलमैदान छैनन्’ भक्तपुर। भक्तपुरका विभिन्न स्कुलहरुका प्रिन्सिपल तथा शिक्षकहरुले आफूहरुसँंग थुप्रो विद्यार्थी खेलाडीहरु भए पनि खेलमैदान नभएकोले खेल क्षेत्रलाई अगाडि वढाउन नसकेको बताएका छन्। खेलकुद क्षेत्रलाई अगाडि लान आफूहरुले सक्दो प्रयास गरेको तर खेल मैदान नहुँंदा आफूहरुको प्रयासले सफलता हासिल गर्न नसकेक...
जित्न नसकेपछि भारतकी कप्तानले आक्रोश पोखिन्, बंगलादेशकी कप्तानले दिइन् जवाफ काठमाडौं । बंगलादेशविरुद्धको तेस्रो तथा निर्णायक खेलमा भारतीय कप्तान हरमनप्रीत कौरको ‘आक्रोश’को जवाफ आयोजक टोलीकी कप्तान निगार सुल्तानाले दिएकी छिन् । निगारले भनिन् – हरमनप्रीतले अलि राम्रो व्यवहार गर्नुपर्थ्यो । दुई टोलीबीचको तेस्रो एकदिवसीय ख...
इमर्जिङ एसिया कपको उपाधि पाकिस्तान ‘ए’ लाई काठमाडौं । एसीसी मेन्स इमर्जिङ एसिया कपको उपाधि पाकिस्तान ए ले जितेको छ । श्रीलंकामा सम्पन्न भएको खेलमा भारत ए लाई फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान ए लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । आर प्रेमदाशा क्रिकेट स्टेडियममा भएको खेलमा भारतलाई १ सय २८ रनको फराकिलो अन्तरले ह...
फरगाना हकले बनाइन् कीर्तिमान, एकदिवसीय शतक बनाउने पहिलो बंगलादेशी बनिन् काठमाडौं । बंगलादेश महिला क्रिकेट टोलीले एकदिवसीय शृंखलाको अन्तिम तथा निर्णायक खेलमा भारतीय टोलीलाई बराबरीमा रोक्यो । यस खेलमा बंगलादेशकी ओपनर फरगाना हकले १०७ रनको कीर्तिमान पारी खेलेकी थिइन् । यही इनिङ्सका कारण फरगाना हक एकदिवसीय क्रिकेटमा शतक प्र...
पाकिस्तानी धाविकालाई उपहारमा पाएको जुत्तावापत मूल्यभन्दा बढी कर मागियो कराची । पाकिस्तानी धाविका साहिब ए आसरालाई उपहारको रूपमा प्राप्त भएको आयातित जुत्तामा भारी कर तिर्न भनिएको छ। हालै क्वेटामा भएको ३४ औँ राष्ट्रिय खेलकुदमा दुई स्वर्ण जितेकी आसराले उपहारको रूपमा आयातित स्पाइक्स प्राप्त गरेकी छिन् जसले उनलाई आफ्नो प्रशि...
इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने काठमाडौं । इमर्जिङ टिम्स एसिया कपको दोस्रो सेमिफाइनल खेलमा भारत ‘ए’ ले बंगलादेश ‘ए’ लाई ५१ रनले पराजित गरेको छ । यससँगै अब भारतले अर्को सेमिफाइनलको विजेता पाकिस्तानसँग फाइनल खेल्नेछ । पहिले ब्याटिङ गरेको भारत ‘ए’ले बंगलादेश ‘ए’लाई २ सय १२ रनको लक्ष्य दिएको थियो, ...
राखेपका सदस्यसचिव र जुडो प्रशिक्षक मन्सुरीबीच भेट काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच आज भेटघाट भएको छ । चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका ...
झापामा प्रदेशस्तरीय फुटबलको तयारी अन्तिम चरणमा झापा। दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यही साउन ७ गतेदेखि दमक-९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी द...
फिफा वरियतामा नेपाल यथावत काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औंँ स्थानमा छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ...
एसिया कपको खेल तालिका एसीसीद्वारा पारित, नेपालका खेलहरू कहिले छन् ? काठमाडौं । एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्डले पेश गरेको प्रस्तावित तालिका एसियाली क्रिकेट परिषद (एसीसू)ले पारित गरेको छ । एसिया कपमा पहिलो खेलमा नेपाल र पाकिस्तान खेल्नेछन् । पहिलो खेल पाकिस्तानको मुल्तानमा हुनेछ । भारत र पाकिस्तानको टोली श्रीलं...
एसिया कपको तालिका तय, उद्घाटन खेल नेपाल र पाकिस्तानबीच मुल्तानमा हुने काठमाडौं । एसिया कपको तालिका तय भएको छ । प्रतियोगिताको उद्घाटन खेल नेपाल र पाकिस्तानबीच पाकिस्तानको मुल्तानमा हुनेछ । यस्तै भारत र पाकिस्तानबीचको हाइभोल्टेज खेल सेप्टेम्बर २ मा श्रीलंकाको क्यान्डी शहरमा हुनेछ । ईएसपीएनको रिपोर्ट अनुसार पाकिस्तान क्रि...
युएईमाथि नेपालको सान्त्वना जित, कुशलको अलराउन्ड प्रदर्शन काठमाडौं । कुशल भुर्तेलले ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल युएई ए लाई पराजित गरेको छ । पि सारा ओभल कोलोम्बोमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको छ । युएईले दिएको १ सय ५८ रनको लक्ष्य २३ ओभरमा ७ विक...
खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गरे सावित्रा भण्डारीको बिदाइ (फोटो फिचर) काठमाडौं। व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसहितले बुधबार बिदाइ गरेका छन् । इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि अगष्ट १ मा...
ब्याटिङ गर्नुपर्ने खेलाडीले बलिङ गरेर तहल्का मच्चाएपछि… काठमाडौं । श्रीलंकामा भएरहेको एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज आफ्नो तेस्रो खेल खेलिरहेको छ । कोलम्बोको पी सारा ओभलमा युएइविरुद्ध भइरहेको खेलमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । आजको खेलमा एउटा निकै रोचक दृश्य देखिएको छ । बलिङमा विकेट लिने मुख्य जि...
मेस्सीको मियामीमा पहिलो अभ्यास खेल (फोटोफिचर) काठमाडौं। अर्जेन्टिन फुटबल स्टार लियोनेल मेस्सी इन्टर मिलामीमा औपचारिक रुपमा आबद्ध भइसकेका छन्। हालै मात्रै पेरिस सेन्ट जर्मन क्लब छाडेर अर्काे फुटबल क्लब इन्टर मियामीसँग आबद्ध भएको मेस्सीको भब्य स्वागत गरिएको थियो। उनको स्वागतका लागि बिशेष कार्यक्रम आयोजना गरेको मियामीले ...
आज नेपाल र युएईबीच क्रिकेट प्रतिस्पर्धा हुँदै काठमाडौं। आज नेपाल र संयुक्त अरब इमिरेटस बीच क्रिकेटमा प्रतिस्पर्धा हुँदैछ। एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुन लागेको हो। आज हुने खेल पिसारा ओभल खेल मैदान कोलोम्बोमा हुने छ। सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु ह...
राष्ट्रिय महिला फुटबल खेलाडीलाई युनिलिभरको सहयोग काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभर नेपालले रु २५ लाखको प्रायोजन सहयोग गरेको छ । युनिलिभरका प्रबन्ध निर्देशक आम्लान मुखर्जी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले एक वर्षको अवधि रहेको सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा...
२१ वर्षमै स्वर्ण पदक चुम्न सफल यामबहादुर भन्छन्- लगनशीलता र अनुशासनबिना सफलता प्राप्त गर्न सकिदैन पाल्पा। पाल्पा रामपुरका यमबहादुर समालले कराते खेल्न थालेको आठ वर्ष भयो । उनलाई सानैदेखि कराते खेल्न रुचि थियो। यही खेलमा केही गर्छु भन्ने मनसाय बनाएर खेल सुरु गरेका समालले आठ वर्षमा करातेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स...
शोरूमजस्तै देखिन्छ धोनीको बाइक कलेक्शन, हेर्नुहोस् भिडियो काठमाडौं । पूर्व भारतीय क्रिकेटर वेंकटेश प्रसाद हालै राँचीको भ्रमणमा थिए। यसै क्रममा वेंकटेशले महेन्द्र सिंह धोनीलाई भेटेका थिए । वेंकटेश पनि धोनीसँग उनको ग्यारेज गएका थिए । यो एउटा यस्तो ठाउँ थियो जहाँ बाइक र कारहरू धेरै थिए। वेंकटेश प्रसादले यस भेटको भिडियो ट्...
नेपालमा हुने साफ यू-१९ च्याम्पियनसिपका लागि एन्फाले खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने काठमाडौँ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ च्याम्पियनसिप २०२३ नेपालमा हुने भएको छ। उक्त च्याम्पियनसिपमा सहभागी हुनको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली यू–१९ टोली तयार पार्न खेलाडी छनोट गर्ने भएको छ। साफ यू-१९ को पाँच...
भारत ‘ए’को सहज जित, नेपाल बाहिरियो काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ सँग पराजित हुदै प्रतियोगिताको समूह चरणबाट बाहिरीएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ए ले २२.१ ओभरमा १ विके...
रोहितको अर्धसतकमा भारत ‘ए’लाई १६८ रनको लक्ष्य काठमाडौं । एसीसी इमर्जिंग कप अन्तर्गतको खेलमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको छ । कोलम्बोमा जारी खेलमा कप्तान रोहित कुमार पौडेलको अर्धसतकीय पारीमा नेपालले १६७ रन बनायो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमायो । नेपालका लागि कप्तान रोहितले ...
विम्बलडन फाइनलमा हारपछि आफ्ना छोरा हाँसेको देखेर नोभाक जोकोभिच रोए काठमाडौं । विम्बल्डनको फाइनल खेलमा नोभाक जोकोभिच पराजित भएपछि उनका फ्यानहरु निकै निराश भएका थिए । यो निराशा खेल हेर्ने दर्शकहरुको अनुहारमा पनि देखिन्थ्यो । तर दर्शकको भीडमा एउटा बच्चा मुस्कुराउँदै थिए । यो बच्चा नोभाक जोकोभिचका छोरा हुन् । स्पेनका कार्ल...
विम्बल्डनले पायो नयाँ च्याम्पियन, स्पेनका कार्लोस अल्कारेजले जोकोभिचको सपना तोडे काठमाडौं । स्पेनका कार्लोस अल्कारेजले आइतबार विम्बल्डनको फाइनलमा सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने अनुभवी टेनिस खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै इतिहास रचेका छन् । विश्व नम्बर १ टेनिस खेलाडी स्पेनका कार्लोस अल्कारेजले आइतबार विम्बल्डन ...
भारतविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ए विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा खेल हुँदैछ । यो डे नाइट क्रिकेट हो । नेपालले यसअघि डे नाइट क्रिकेट खेल्ने अवसर विरलै पाएको छ । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तान ...
एकदिवसीय क्रिकेटमा भारतलाई हराउँदै बंगलादेश महिला क्रिकेट टोलीले इतिहास रच्यो काठमाडौं । बंगलादेश महिला क्रिकेट टोलीले तीन एकदिवसीय सिरिजको पहिलो एकदिवसीय खेलमा भारतीय महिला क्रिकेट टोलीलाई ४० रनले पराजित गरेको छ । बंगलादेश महिला टोलीको इतिहासमा भारतीय महिला टोलीविरुद्धको यो पहिलो जित हो। वर्षाले प्रभावित खेलमा डकवर्थ ...
टाइब्रेकरमा नेपालले बंगलादेशलाई हरायो काठमाडौं । दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशलाई हराएको छ । आईतबार भएको खेलमा नेपालले बंगलादेशलाई टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित हात पारेको हो। ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीप...
चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभा नयाँ विम्बल्डन च्याम्पियन बनिन् काठमाडौं । चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभाले ट्युनिसियाकी ओन्स जाबेउरलाई हराउँदै विम्बल्डनको महिला सिंगल्सको उपाधि जितेकी छिन् । यो उनको पहिलो ग्रान्ड स्लाम प्रतियोगिता हो। उनी चेक गणतन्त्रबाट विम्बल्डनको महिला एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेक...
भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा बर्खास्त काठमाडौं। नेपाल भलिबल संघले भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको छ। आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको र कर्तव्यबाट विमुख भएको भन्दै संघले उनलाई कप्तानबाट बर्खास्त गरेको हो। गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर...
विश्वकप खेल्न पाकिस्तान भारत गएन भने अन्याय हुनेछ : मिस्बाह उल हक काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान मिस्बाह उल हकले आफ्नो टोली विश्वकप खेल्न भारत जानुपर्ने बताएका छन् । पाकिस्तानी टोली भारत नगएमा फ्यानमाथि अन्याय हुने उनले बताए । यसै वर्ष भारतले आयोजना गर्न लागेको एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानको ट...
नेपाली महिला फुटबल टिमले बंगलादेशसँग मैत्रीपुर्ण प्रतिस्पर्धा गर्दै काठमाडौँ। आज नेपाल र बंगलादेशबीच महिला फुटबलमा प्रतिस्पर्धा हुदैँछ। बंगलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो। उक्त खेल राजधानी ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुनेछ। ...
टिपटप हेल्प नेपालले जित्यो प्रधानमन्त्री कप पुरुष भलिबलको उपाधि काठमाडौं । टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार भएको फाइनलमा हेल्प नेपालले ३–१ को सेटमा पुलिसलाई पराजित गर्दै च्याम्पियन बनेको हो । उपा...
प्रधानमन्त्री कप महिला भलिबलको उपाधि पुलिसको पोल्टामा काठमाडौं । सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ । पुलिसले एपीएफलाई २५–१२,२१–२५, २५–२३ र २५–१९ ले एपीएफलाई पराजित गरेको हो । पहिलो सेटमा सहज जित हात पारेको पुलिसले दोस्रो सेट भने एपीएफ...
नेपाल समेत खेल्ने एसियन गेम्सका लागि भारतीय क्रिकेट टोलीको घोषणा, ऋतुराज गायकवाड कप्तान काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १९ औं एसियाली खेलकुदका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । टिमको कप्तानी ऋतुराज गायकवाडलाई दिइएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ८ सम्म चल्ने एसियाली खेलकुदमा टी–२० फर्म्याटका क्रिकेट खेलहर...
एपीएफलाई हराउँदै पुलिस फाइनलमा काठमाडौंमा जारी सातौं संस्करणको प्रधानमन्त्री एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फ नेपाल पुलिस क्लब फाइनल पुगेको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब फाइनल पुगेको हो । पुलिसले २५–२२, ...
पाकिस्तानसँग नेपाल ४ विकेटले पराजित काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ए सँग नेपाल पराजित भएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्...
तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्जमा विदेशीसहित ६०० को सहभागिता हुने भक्तपुर। भक्तपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने मुख्य लक्ष्यका साथ तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज आयोजना गरिने भएको छ। आज भक्तपुरको रफत सञ्चार क्लबमा साइकल कनेक्ट संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानक...
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार पाल्पा। रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ। दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई रु एक लाख नगदसहित पुरस्कृत गरेको हो। दक्षिण कोरियामा यही असार १६ र १७ गते सम्पन्न ...
एसिसी इमर्जिङ कप, नेपाल आज पाकिस्तानसँग भिड्दै काठमाडौं। नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। एसिसी इमर्जिङ कपका लागि नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो। आज हुने सो कोलोम्बो क्रिकेट मैदानमा बिहान १०ः१५ बजेवाट सुरु हुनेछ। नेपाली टोलीः रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुश...
सावित्राले इन्जुरी टाइममा गोल गरेपछि हारबाट जोगियो नेपाल काठमाडौं । सावित्रा भण्डारीको इन्जुरी समयको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । बंगलादेशमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ६५ औं मिनेटमा सबिना खातुनको गोलमा बंगलादेशले अग्...
प्रधानमन्त्री कप भलिबल, हेल्प नेपालको जित काठमाडौं । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपालले विभागीय टोली नेपाल एपिएफ क्लबल...
एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप सुरु काठमाडौं । एसियन क्रिकेट काउन्सिलले आयोजना गरेको एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप आजदेखि सुरु भएको छ । आज पहिलो खेलमा श्रीलंका ए र बंगलादेश ए खेलिरहेका छन् । कोलम्बोको सिंहालीज स्पोर्टस क्लवमा भइरहेको खेलमा बंगलादेश एले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङको नि...
अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी ब्युनस आयर्स । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उनको यो ट...
भलिबल : आर्मीले एपीएफलाई हरायो काठमाडौं । काठमाडौंमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–२ को सेटमा जित हात पारेको हो । खेलको पहिलो सेट २५–१८ ले ...
एसिया कपको खेल तालिका तय, भारतीय टोली पाकिस्तान जाँदैन : आईपीएल अध्यक्ष अरुण धुमल काठमाडौं । आइपिएलका अध्यक्ष अरुणकुमार धुमलले रोहित शर्माको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोली पाकिस्तान नजाने भएकाले एसिया कपमा भारत र पाकिस्तानबीचको खेल श्रीलंकामा हुने बताएका छन् । धुमल अहिले आईसीसी प्रमुख कार्यकारीको बैठकमा सहभागी हुन...
थाइल्याण्डमा हुने एसियाली एथलेटिक्स च्याम्पियनसिपको मस्कट हनुमान काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा हुने एसियाली एथलेटिक्स च्याम्पियनसिपको आधिकारिक मस्कट भगवान हनुमान बनेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार एसियाली एथलेटिक्स च्याम्पियनसिपको ५० वर्ष पूरा भएको अवसरमा यो पटक बैंककमा १२ देखि १६ जुलाईसम्म आयोजना हुँ...
प्रधानमन्त्री कप भलिबल : पुलिसको लगातार तेस्रो जित पुलिस क्लबले काठमाडौंमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा पुलिसले दावाली मिलनमाथि ३–० को सोझो सेट जित निकालेको हो । जसअन...
प्रधानमन्त्री कप भलिबल : एपिएफ विजयी काठमाडौँ। राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भडहलमा आज भएको पहिलो खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेट...
महिला फुटबल टोली आज बंगलादेश जाने काठमाडाैं। नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दैछ। नेपाल बंगलादेश बीच हुने मैत्रीपुर्ण खेलमा सहभागी हुनका लागि महिला पफुटबल टाेली आज त्यसतर्फ प्रस्थान गर्न लागेकाे हाे। जसअनुसार नेपालले बंगलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दैछ। नेपाली मह...
रोहित शर्माको कप्तानीबाट किन निराश छन् सुनिल गावस्कर ? काठमाडौं । पूर्व क्रिकेटर सुनिल गावस्करले रोहित शर्माको कप्तानीबाट आफू निराश भएको र रोहितबाट धेरै अपेक्षा रहेको बताएका छन् । इन्डियन एक्सप्रेसको कार्यक्रममा सुनिल गावस्करले भने, “मैले उनी (रोहित शर्मा) बाट धेरै अपेक्षा गरेको थिएँ। भारतमा यो फरक कुरा हो, तर जब तपाईं...
प्रधानमन्त्री कप भलिबल : एपिएफ विजयी काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा महिलातर्फ नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा आइतबार भएको खेलमा एपिएफले आर्मीलाई ३०–२८, २५–२३, २०–२५, १९–२५ र १५–६ ले पराजित...
एसिया कपमा भारतले अप्ठ्यारो पारेमा पाकिस्तानले भारतमा विश्वकप नखेल्ने काठमाडौं । पाकिस्तानका खेलकुद मन्त्री अहसान मजारीले यदि भारतले एसिया कपका खेलहरू तटस्थ मैदानमा खेलाउन माग गर्यो भने पाकिस्तानले पनि भारतमा हुने विश्वकपका खेलहरूको विषयमा यही माग गर्ने बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले टोलीको सहभागित...
ललितपुर महानगरलाई भ्याली फुटसल च्याम्पियनसिपको उपाधि काठमाडाैं। नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरले जितेको छ। शनिबार कपनस्थित कपअन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा गोकर्णेश्वर नगरपालिकालाई ७-२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधि जिते...
भारतमा विश्वकप खेल्न जाने वा नजाने विषयमा निर्णय गर्न पाकिस्तानमा उच्चस्तरीय समिति गठन काठमाडौं । अब भारतमा हुने आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानी टोलीको सहभागिताबारे समितिले निर्णय गर्नेछ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विदेशमन्त्री बिलावल भुट्टोको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेका छन् । समितिले पाकिस्...
एसियन गेम्समा भारतले पहिलो पटक क्रिकेट टिम पठाउँदै, नेपालले भारतसँग टि-२० पनि खेल्न पाउने काठमाडौं । बीसीसीआइले सेप्टेम्बर २०२३ मा चीनको हाङ्झाउमा हुने एसियाली खेलकुदमा पुरुष र महिला टोली पठाउने घोषणा गरेको छ। बीसीसीआईले ट्वीट गर्दै यसको पुष्टि गरेको हो । यससँगै नेपालले भारतसँग टि-२० फर्म्याटमा पनि खेल्न पाउने भएको हो ...
विश्वकप खेल्न भारत जाने विषयमा पाकिस्तानी कप्तान बाबर आजमले के भने ? काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले बिहीबार आफ्नो टोली भारतमा हुने विश्वकप जित्नमा केन्द्रित रहेको दाबी गरेका छन् । पाकिस्तान क्रिकेट बोर्डमा चलिरहेको घटनाक्रममा टिप्पणी गर्दै बाबर आजमले भने कि उनको टोलीले यी कुराहरूमा ध्यान दिँदैन।...
इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली टिमको घोषणा काठमाडौं । १३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि नेपाल क्रिकेट संघ (क्यान)ले १६ सदस्यीय टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भएको हो । टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराको पुनरागमन भएको छ । करण क...
विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता काठमाडौँ। जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन्। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो। प्लेअफ खेलमा नेपालले युए...
नेदरल्यान्ड्स विश्वकपमा छनोट काठमाडौं । नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ । स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे । नेदरल्यान्ड्सको जितमा बास डि लिडेले ९२ बलमा ७ चौका र ५ छक्...
विश्वकपको मुखमा बंगलादेशका कप्तानले सन्यास लिए काठमाडौं । बंगलादेश एकदिवसीय क्रिकेट टोलीका कप्तान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । तीन महिनापछि क्रिकेट विश्वकप हुन लागेको बेला यो घोषणा भएको हो । एक दिनअघि अफगानिस्तानसँगको पहिलो एकदिवसीयमा बंगलादेश पराजित भएको थियो । आफ्नो सन्यासको बारे...
राजेन्द्र र लिलबहादुरलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधि काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र गण्डकी प्रदेश सांसद लिलबहादुर थापाको जोडीले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।  ललितपुरस्थित रिभाइभ रिक्रियसन सेन्टरमा आज भएको फाइनल खेलमा राई र थापाको जोडीले दिलमान पाख्रिन र यज...
पिएसजीका गोलकिपर रिकोको स्वास्थ्यमा क्रमिक सुधार काठमाडौं । मस्तिष्कमा लागेको चोटको उपचारका लागि अस्पतालको सघन कक्षमा उपचाररत आइसीयू पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक सर्जियो रिकोको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । मे २८ मा एक स्थानीय महोत्सवमा घोडाबाट लडेर दुर्घटनामा परि अस्पताल भर्ना भएका २९ वर्षीय रिकोको फ...
श्रीलंकाली महिला क्रिकेट टिमकी कप्तान अटापट्टुले इतिहास रचिन् काठमाडौं । श्रीलंकाली महिला क्रिकेट टोलीकी कप्तान चमारी अटापट्टु एमआरएफ टायर्स आईसीसी एकदिवसीय ब्याटिङ वरियतामा पहिलो स्थानमा पुगेकी छन् । यो उपलब्धि हासिल गर्ने उनी श्रीलंकाकी पहिलो महिला क्रिकेटर हुन् । यसअघि सनथ जयसूर्या आईसीसीको एकदिवसीय वरियतामा शीर्ष स...
कुवेतलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि काठमाडौं । भारतले साफ च्याम्पियनसिप–२०२३ को उपाधि जितेको छ । कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै साविक विजेतासमेत रहेको भारतले नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । भारतको बेंगलुरुस्थित श्री कान्तिरावा रंगशालामा भएको खेलको निर्धारित र अतिरिक्त समयम...
आयरल्याण्डसँग नेपाल पराजित काठमाडौं । जिम्बाब्वेमा जारी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । राजधानी हारारेको ताकासिंगा स्पोर्टस क्लवमा भएको खेलमा नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित भएको हो । योसँगै नेपाल १० टोली सहभागी प्रतियोगितामा आठौं हुँदै विश्वकप छनोट यात्रा सम...
जिम्बावेको विश्वकप खेल्ने सपना समाप्त काठमाडौं । घरेलु टोली जिम्बावे आइसिसी विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको खेलमा स्कटल्यान्डसँग पराजित हुँदै बाहिरिएको छ । क्विन्स स्पोर्ट्स क्लबमा आज भएको खेलमा स्कटल्यान्डसँग ३१ रनले पराजित भएसँगै जिम्बावेको आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ...
नेपालले आयरल्याण्डलाई दियो २६९ रनको लक्ष्य काठमाडौं । जिम्बाब्वेमा जारी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भइरहेको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । राजधानी हारारेको ताकासिंगा स्पोर्टस क्लवमा भइरहेकोे खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाएको...
आयरल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने काठमाडौं । जिम्बाब्वेमा जारी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि हुने खेलमा नेपालले आयरल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । राजधानी हारारेको ताकासिंगा स्पोर्टस क्लवमा हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो । नेपाल विश्वकपमा प्रवेश गर्ने दौडब...
नेपालले एसीसी इस्ट जोन कपको उपाधि जित्यो, मलेसियालाई ३१ रनमै अलआउट गरिदियो काठमाडौं । नेपालले एसीसी अण्डर १६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा मलेसियालाई २२१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २५३ रनको लक्ष्य पच्छ्याएको मलेसिया १४.५ ओभरमा ३१ रन बनाउँदा अलआउट भएको हो । मलेसियाका लागि ...
नेपालले पहिलो ओभरमै मलेसियाको २ विकेट लियो काठमाडौं। एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले पहिलो ओभरमै मलेसियाको २ विकेट लिएको छ।  नेपालले ३५ ओभरमा दिएको २५३ रनको विशाल लक्ष्य पच्छ्याएको मलेसियाको इनिङ पहिलो ओभरमै भत्किन सुरु भएको हो। नेपालका लागि पहिलो ओभर बलिङ गरेका अभिषेक तिवारीले पहिलो बलमै मुहम्मद अस्य...
टेस्ट राष्ट्र बिरुद्ध पहिलो जीत निकाल्ने दाउमा नेपाल, आयरल्याण्डसँग मैदानमा उत्रँदै काठमाडौं। नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। सुपरसिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौं स्थानका ल...
नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै, फाइनल जित्ने दाउमा नेपाल काठमाडौं। आज नेपाल र मलेसियाबीच क्रिकेट प्रतिस्पर्धा हुँदैछ। एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो फाइनल खेल हुनेछ। जसअनुसार अहिले बिहान ७ः १५ बजेबाट सुरु हुनेछ। नेपालले यसअ...
मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने काठमाडौं । नेपाल खेलकुद महासंघको आयोजनामा असार १९ र २० गते ललितपुरमा मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संविधानसभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यबीच ललितपुर महाल...
पाकिस्तान विश्वकप खेल्न भारत जानेबारे अन्योल, पीसीबीले प्रधानमन्त्रीलाई पत्र लेख्यो काठमाडौं । क्रिकेट विश्वकप २०२३ भारतमा हुने भएको छ । यस प्रतियोगितामा विश्वका क्रिकेट फ्यानहरू जसको खेलको प्रतिक्षामा छन् ती दुई टोली भारत र पाकिस्तान हुन् । आईसीसीको तालिका अनुसार भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादको नरेन...
जिम्बाब्वेमाथिको बलियो जितसँगै श्रीलंका विश्वकपमा प्रवेश काठमाडौं । श्रीलंका क्रिकेट टोलीले भारतमा आयोजना हुने एक दिवसीय क्रिकेट विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । छनोटको सुपर–६ खेलमा जिम्बावेलाई हराउँदै श्रीलंकाले विश्वकपको टिकट जितेको छ । टस जितेर बलिङ रोजेको श्रीलंकाले जिम्बाब्वेको सम्पूर्ण टोली १६५ रनमै अलआउट गर...
नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा काठमाडाैं। नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सिंगापुरलाई ९७ रनले परापजत गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।  नेपालले अब मंगलबार फाइनलमा मलेसियासित खेल्नेछ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्...
दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई ३ विकेटले हरायो काठमाडौं। जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको प्लेअफ खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ३ विकेटले हराएको छ। जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा भएको खेलमा १८२ रनको लक्ष्य पाएको ने...
युएईले नेपाललाई जितको लागि १८२ रनको लक्ष्य दियो काठमाडौं। जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौँ स्थानको प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेक...
आइसिसी विश्वकप छनौटः नेपालले आज युईएसँग प्रतिस्पर्धा गर्दै काठमाडौं। आज नेपालले संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दैछ। आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो। हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने सो खेल अपरान्ह १२ः ४५ मा सुरु हुनेछ। यस खेलको विजेता टोल...
स्कटल्यान्डसँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो वेस्ट इन्डिज काठमाडौं । पहिलो र दोस्रो संस्करणको आइसीसी एकदिवसीय विश्वकपको च्याम्पियन टोली विश्वकप छनोटबाट बाहिरिएको छ । हरारेमा भएको खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित हुँदै वेस्ट इन्डिज बाहिरिएको हो । वेस्ट इन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३.३ ओ...
प्रथम महिला हाफ म्याराथनको उपाधि पुलिस क्लबकी राममायालाई काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला सङ्घको २२औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा भएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले हात पारेकी छन् । उनले एक घन्टा २६ मिनेट नौ सेकेन्डमा २१ किलोमिटर दूरी पार गर्दै उपाध...
सुदूरपश्चिम स्पोर्टस् अवार्डः दीपेन्द्र र वर्षा उत्कृष्ट वर्ष खेलाडी सुदूरपश्चिम। ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७९’ को उत्कृष्ट वर्ष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा शुक्रबार धनगढीमा आयोजित ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’मा...
मुलपानी क्रिकेट मैदानको नाम फेरियो काठमाडौं। मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ। सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो। क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमा...
मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो काठमाडौँ। मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलका लागि यात्रा तय...