content stringlengths 20 64.1k ⌀ |
|---|
लण्डनमा एक नेपालीको उद्धार लण्डन । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ ।
दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका प्रव... |
थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ काठमाडौं । नेपालमा शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
संक्रमित हुनेमा झापाका २८, सप्तरी ४, बारा ४ र पर्साका १ जना रहेको छ... |
एकै दिन १७ मा कोरोनाः कन्ट्याक्ट ट्रेसिङमा जोड महाेत्तरी। महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अध... |
गण्डकी प्रदेशमा काेराेना सङ्क्रमित १९ पुगे कास्की। गणडकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ। शुक्रबार बिहान नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला देवचुली नगरपालिका घर भइ सोही नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई जनाको कोभिड–१९ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ... |
सीमाको प्रश्नमा सप्लाईको जवाफ दिएर भारतले के भन्न खोजेको हो ? काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रबक्ता अनुराग श्रीबास्तवले महामारीको समयमा पनि नेपालसंगको व्यपार र अत्याबश्यक बस्तुको सप्लाई गर्ने काम नरोकिएको बताएका छन्।
बिहीबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नेपालसंगको वर्तमान सीमा विवादका विषयमा बोल्ने क्रममा उन... |
राष्ट्रपति भण्डारीद्वारा २३३ कैदीलाई माफी मिनाहा काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गगरेकी छन् ।
नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश व... |
ललितपुरमा कोरोनाका कारण १ जनाको मृत्यु, मृतककाे संख्या ५ पुग्याे काठमाडौं । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा ललितपुर महानगरपालिका – २२ का ५७ वर्षिया पुरुषकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर ग... |
सीमा समस्या अन्त्यका लागि नेपाल पक्षको कार्यभार काठमाडौँ । लिपुलेक, कालापानी र लिम्पिायाधुरा नेपालको भूभाग हो । दशकौँदेखि भारतले नियन्त्रणमा लिएको उक्त भूभागलाई फिर्ता लिने कुराको बहसले आज राष्ट्रिय महत्व पाएको छ । साथै राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वधिनताको रक्षाका लागि सबै नेपाली एकै ठाउँमा उभिने बलियो आधार पन... |
सरकारले कात्रोमा पनि भ्रष्टाचार गर्यो : विश्वप्रकाश शर्मा काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कोरोना महामारीका बेला सरकारले कात्रोमा भ्रष्टाचार गरेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियनको स्थापना दिवको अवसरमा गरिएको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै उनले महामारीका बेला सरकारले भ्रष्टाचार र सत्ता... |
भारतबाट ठूलो परिमाणमा लागुऔषधसहित नेपाल छिरेका युवा पक्राउ लहान । प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ निव... |
चिनियाँ राष्ट्रपतिकी पत्नीको डब्लुएचओसँग के छ कनेक्सन ? समस्यामा पर्न सक्छ संगठन काठमाडौं। कोरोना भाइरसका विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) माथि कैयौं देशहरुले प्रश्न उठाइरहेका छन् । यही बीचमा एक रिपोर्टमा यो कुराको खुलासा गरिएको छ कि विश्व स्वास्थ्य संगठनको वेबसाइटमा उसकी गुडविल एम्बासडर पेंग लियुआनको पूरा परिचय... |
अमेरिकाको डालासमा ‘एन इभनिङ इन नेपाल’ टेक्सास । अमेरिकाको टेक्सासस्थित डालास शहरका नेपालीहरुलाई प्रविधिमार्फत सहभागी गराएर एउटा फरक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । डालासको एभरेष्ट लायन्स क्लवले मे २४, आइतबार बेलुकी ‘एन इभनिङ इन नेपाल’ नाम दिएर सो शहरमा रहेका नेपाली समुदायमा आपसी एकता र मनोरन्जनको सन्देश दिने प्रय... |
नेपालमा थप १२ जनामा कोरोना पुष्टि काठमाडौँ । सुर्खेतमा आज १२ जनामा कोराना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको सामाजिक विकास मन्त्रालय कर्णालीले पुष्टि गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै, वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका ११ जना पुरुष र एक जना म... |
मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थित गर्न आग्रह काठमाडौं । प्रतिनिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले देशभर निर्माण भएका र निर्माणाधीन क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । समितिका सभापति कृष्णभक्त पोखेरलको अध्यक्षमा बसेको बस्ने व्यक्तिलाई खाना, स्वास्थ्य, ... |
अनौतिक सम्बन्ध राख्न नमानेको भन्दै महिलामाथि दुव्यर्वहार लहान। आफूसँग अनैतिक सम्बन्ध राख्न अस्वीकार गरेको भन्दै एक दलित महिलामाथि दुव्यर्वहार भएको छ।
श्रीमान बैदेसिक रोजगारीका क्रममा रहेका बेला सप्तरी घर भई सिराहाको कल्याणपुर नगरपालिका–११ मा बस्ने गान्धी साहले सोही ठाउँ बस्ने एक दलित महिलालाई टेलिफोन गर्दै आफूसँग अनैति... |
लकडाउनमा रोकिएन अन्तरराष्ट्रिय विमानस्थल निर्माण काठमाडौं । राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदनअनुसार चा... |
उहान ल्याबका प्रमुख भन्छन्, हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन न्यूयोर्क । कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन्।
निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचा... |
सोमबार सार्वजनिक बिदा काठमाडाैं। सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा दिएको छ।
नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
मन्त्रिपरिषद्को जेठ ९ गतेक... |
त्यसै लिपुलेक क्षेत्रमा नेपाली सेना पठाइएको हो र ? काठमाडौं। नेपालले आफ्नो वर्षौं पुरानो नक्सालाई पुन प्रकाशित गरेपछि एकाएक उत्तेजित भएको भारतले एउटा विज्ञप्ति जारी गरेर त्यसको विरोधमात्र गरेन, दुई देशबीच उत्पन्न समस्या समाधानमा नेपाली नेताहरुले उपयुक्त वातावरण बनाउने कुरा समेत उल्लेख गर्यो। तर, के गर्दा भारतका लागि उप... |
स्मार्ट लाईसेन्सको छपाइ जारी काठमाडौँ । बन्दाबन्दीको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ । सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा एक लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ । आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम गरेर छपाइ अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले गत चैत ११ गतेबाट ब... |
वृद्धभत्ता लिन लाइनमा उभिएका वृद्धको मृत्यु धादिङ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोस भएर मृत्यु भएको छ।
गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए।
बैंकमा लाम बसेका वृद्धको उपचारका लाग... |
नेपाललाई चीनले उकासेको भन्दै आफ्नो गलत नीति ढाकछोप गर्ने प्रयासमा मोदी ग्रुप काठमाडौं । नेपालले नयां नक्सा जारी गरेपछि भारतीय मिडियामा नेपाललाई चीनले उकासेको भन्दै बास्तवितालाई ढाकछोप गर्ने कामम तछाडमछाड शुरु भएको छ । साथसाथै विगतमा भारतले गलत नेपाल नीति अबलम्बन गरेको बहश शुरु गरिएको छ ।
आफू सत्तामा आएपछि लगातार नेपालव... |
पत्रकारको परिचय–पत्र बोकेर चोरी गर्ने पक्राउ काठमाडौं । काठमाडौं प्रहरीले पत्रकारको परिचय पत्र बोकेर चोरी गर्दै हिड्ने १ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकु, र महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको संयुक्त प्रहरीटोलीले चोरीमा संलग्न २ जनालाई पक्राउ गरेको हो ।
प्रहरी उपरिक्षक ईश्वर कार्कीका अनुसार... |
काठमाडाैंकाे गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना सङ्क्रमित काठमाडाैं। गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ। अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाए... |
दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्री कोरोना पोजेटिभ काठमाडौँ । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री समेत रहेकी उनकी पत्नी एजेलिना टोनी कोरोना भाइरस संक्रमित भएका छन् ।
माशर ६० वर्ष नाघिसकेका छन्। कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको १३ मे मा कोरोनाभाइरसको परीक्षण गरिएको... |
नेपालमा थप १० जनामा कोरोना पुष्टि काठमाडौँ । आज नेपालमा कोरोना भाइृर (कोभिड १९) का १० बिरामी थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा नेपालको रौतहटका १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ ।
... |
थप क्वारेन्टाइन निर्माणमा गरिँदै भजनी । टीकापुर नगरपालिका थप क्वारेन्टाइन निर्माणमा जुटेको छ । भारतले लकडाउन खुकुलो बनाउनाका साथै रेल सेवा सञ्चालनमा ल्याएसँगै त्यहाँबाट नेपाली नागरिक आउन सक्ने भन्दै थप क्वारेन्टाइन निर्माणका लागि नगरपालिकाले पहल शुरु गरेको हो । यसका लागि नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका प्... |
एकसय केजी चरेससहित २ जना प्रहरीको नियन्त्रणमा धादिङ । लागुऔषध चरेस करिव १ सय केजी सहित २ जनालाई धादिङ प्रहरीेले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका ८ विरहखर्क बस्ने वर्ष ३७ का टेकबहादुर तामाङ र सोही गाउँपालिका महादेवखर्क बस्ने वर्ष २६ का विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारम... |
सुत्केरी बोकेको एम्बुलेन्स खोलामा गएपछि… कोहोलपुर । बाँके जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
कोहलपुर मेडिकल कलेजबाट चारदिने सुत्केरी लि... |
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु झापा । झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। झापाको दमक नगरपालिका–५ हरीओम कोलोनी भित्री सडकमा को.१ ख ५५२४ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री दमक नगरपालिका–१ बस्ने १६ वर्षीय शोभित दर्जीको बुधबार बिहान घट्नास्थलमै मृत्यु भएको हो ।
टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको थप अन... |
जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु सिन्धुली । कमलामाई नगरपालिका–८ डुमरियास्थित सडकमा मे.१ ज १५४३ नम्बरको बलेरो गाडीको ठक्करबाट सोही ठाउँ बसतपुर बस्ने पैदलयात्री५२ वर्षीय रणवहादुर सुनुवारको मृत्यु भएको छ ।
मंगलबार बिहान उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका रण बहादुरलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजान... |
नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक बनाएकोप्रति नेपाल सरकारकाे आपत्ति (विज्ञप्ति सहित) काठमाडौं। भारतले हालै कैलाश मानसरोवरसम्म जोड्ने सडक निर्माणका क्रममा नेपाली भूमि लिम्पियाधुरा हुँदै सडक बनाएको विषयमा परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सुगौली सन्धिअनुसार काली (महाकाली) प... |
छाेराले बन्चरो प्रहार गरी बाबुआमाको हत्या गरे तेह्रथुम। यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन्। इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्। सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार ... |
लकडाउनमा पत्रकारदेखि सेना प्रहरीसमेतको पोशाक दुरुपयोग भक्तपुर। देश बन्दाबन्दी (लकडाउन) छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाब... |
भारतबाट आएको खाली ट्रकबाट एक करोडभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ काठमाडौं । नेपाल भारत सीमा क्षेत्र सिलबन्दी भएको बेला भारतबाट आएको खाली ट्रकमा स्रोत नखुलेको एक करोड भन्दा बढी भारतीय रुपैयाँ फेला परेको छ । मोरङको रानी नाकामा सशस्त्र प्रहरीले चेक गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको खाली ट्रकमा पाँच सय दरका १ कर... |
एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी हवल्दारको मृत्यु कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी–१० का आशाराम चौधरीले चलाएको से१च १८२८ नंको एम्बुलेन्सले विपरीत दिशातर... |
न्यूयोर्क टाइम्सको डरलाग्दो खुलासा, अमेरिकामा आगामी महिनादेखि दोब्बर मानिस मर्न सक्ने वासिंगटन डिसी । अमेरिकामा आउँदा दिनहरुमा प्रतिदिन ३ हजार मानिसहरुको मृत्यु हुने प्रक्षेपण ट्रम्प प्रशासनले गरेको समाचार सार्वजानिक भएको छ ।
अमेरिकाका राज्यहरुलाई लकडाउन खुलाउन दवाव दिँदै आएको राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले आन्तर... |
कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य र रक्षालाई साढे तीन अर्ब काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले साढे तीन अर्व रुपैयाँ निकासा गरेको छ। सोमबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य र रक्षा मन्त्रालयलाई उक्त रकम निकासा गरिएको जानकारी दिए।
अर्थले स्वास्थ... |
गाई चराउन गएकी किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ दाङ । किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन् ।
शान्तिनगर गाउँपालिका वडा नंं ४ निवासी एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेका अवस्थामा प्रहरी... |
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु कैलाली । कैलाली जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले मृतकको शव घटनास्थल नजिकै सोही नदी... |
ग्रीनकार्ड नहुनेले अमेरिकी सरकारको राहत रकम पाएनन् वासिंगटन डिसी । ग्रीनकार्ड नभए पनि कोरोना महामारीको संकटका बेला अमेरिकी संसदले घोषणा गरेको राहत रकम कुरेर बसेका आप्रवासीहरु निराश हुने भएका छन् ।
केही हप्ताअघि अमेरिकी संसदबाट पारित भई लागू भएको प्रतिब्यक्ति १२ सय अमेरिकी डलर पाउने कोरोना महामारीको राहत प्याकेज वितरणका... |
गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो कोहलपुर । बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् ।
कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह६३४१ नंको गाडीले ठक्कर दिँदा भे४ प७६२० नंको मोटरसाइकलमा सवार कोहलपुर –२ का २४ वर... |
नेकपा सचिवालय बैठक शुरु काठमाडौं । आन्तरिक द्वन्दमा रुमलिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठक वालुवाटारमा सुरु भएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक भर्खरै प्रारम्भ भएको हो ।
पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठ... |
प्रहरीद्वारा २ जना हुण्डी कारोवारीलाई पक्राउ काठमाडौं । प्रहरीले काठमाडौंबाट २ जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोवारमा संलग्न उनीहरुलाई काठमाडौंको अलग–अलग स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षी... |
सगुनले लगानीकर्ताहरु बीच वेविनार गर्दै
मानव सभ्यतामाथि नै संकट मडारिइरहेको हालको प्रतिकूल अवस्थामा विश्वका सबै राष्ट्रहरु आफ्ना नागरिकहरुलाई बचाउने र संयुक्तरुपमा मिलेर यसको स्थायी उपचार पत्ता लगाउने महाअभियानमा जुटिरहेका छन् । अधिकांश मानिसहरु आफू जोगिन र अरुलाई जोगाउन काम, व्यवशाय छोडेर घरभित्र बस्नु परिरहेको छ । यस... |
घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाई पक्राउ गरेको छ ।
आयोगका अनुसार गौरीगंगा नगरापालिका १० का धामीले घरायसी झगडासम्बन्धी इलाका प्रहरी कार्यालय मसु... |
null |
null |
रोल्पामा बम विस्फोटमा परेर ४ बालबालिकाको मृत्यु काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बिहीबार अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।
उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको जिल्ला ... |
लागुऔषधसहित चार पक्राउ काठमाडौं । लागुऔषधसहित चार जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली, टीकापुर नगरपालिका –१ का २८ वर्षीय राजन रावल र ३३ वर्षीय रमेश न्यौपाने तथा लम्की चुवा नगरपालिकाका २९ वर्षीय रोशन कडायत र दैलेख, दुल्लु नगरपालिका –७ का २७ वर्षीय आकाश शाह छन् ।... |
आफ्नै बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ भक्तपुर । आफ्नै १४ वर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–९ बोडेस्थित जस्ताको टहरोमा बस्दै आएका सिन्धुपाल्चोक घर भएका २३ वर्षीय पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै सहोदर किशोरी बहिनीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने पीडितको कि... |
युवतीको हत्या आरोपमा दुई किशोर पक्राउ रुकुमपूर्व । रुकुम (पूर्व) मा एक युवतीको हत्या आरोपमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ खराङकी २२ वर्षीया दिलकुमारी सेनको हत्याको आरोपमा शनिबार सोही ठाउँका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अभियुक्तले दाउराका ल... |
दैनिक ३० करोड घाटा हेटौँडा । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक रु ३० करोड घाटा भइरहेको छ ।
हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी १११ उद्योग छन् । औद्योगिक क्षेत्रमा पाँच हजार कर्मचारीसहित मजदुर कार्यरत रहेका छन् । लकडाउनका कारणले सो उद्योग बन्द भएपछि अ... |
बेल्जियमबाट कतार एयरमा नेपाल आएकी युवती सङ्क्रमणमुक्त बागलुङ । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छन् ।
धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी छन् ।
लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई ... |
कोरोनाका बिरामीलाई घोप्टो पार्दा कसरी ज्यान जोगिन सक्छ? बीबीसी । संसारभरि कोभिड-१९ का बिरामीहरू बढ्दै गर्दा अस्पतालमा उनीहरूको उपचारको दृश्य सञ्चारमाध्यममा अचेल निकै देखिन्छ। तर कतिपय त्यस्ता दृश्यमा सघन उपचारमा रहेका बिरामीहरूलाई अत्याधुनिक भेन्टिलेटरमा राखिएको तर उनीहरूलाई घोप्टो पारिएको देखिन्छ।
यो पुरानै विधि हो जस... |
एसईईका लागि जेठपछि मात्रै विकल्प खोजिने काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ।
कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने... |
प्रज्ञा–प्रतिष्ठानद्वारा महोत्सवका लागि कविता आव्हान काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ ।
इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्... |
इरानद्वारा सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण तेहरान । इरानी क्रान्तिकारी सैनिक गार्डले खाडी क्षेत्रमा अमेरिकी सेनासँगको तनावकै बीच बुधबार देशको पहिलो सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको घोषणा गरेको छ ।
संयुक्तराज्य अमेरिकाले भूउपग्रह कार्यक्रमको आवरणमा इरानले क्षेप्यास्त्रहरूको विकास गरिरहेको आरोप लगाउँदै आए... |
भारतीय नागरिकको शवलाई भारत प्रवेश निषेध, काठमाडौं नै फर्काइयो काठमाडौं । भारतको सिमा सुरक्षा बल एसएसबीले काठमाडौंबाट लगिएको एक भारतीय नागरिकको शवलाई भारत छिरिसकेपछि रोकेर फेरि काठमाडौं नै फिर्ता पठाइदिएको छ । भारतीय सीमा सुरक्षा बलले नेपाल भारत सीमा बन्द गरिएको भन्दै जे सुकै परे पनि भारत छिर्न नदिने अड्डी कसेको थियो ।
... |
बालिका बलात्कार आरोपित पक्राउ सप्तरी । बारह वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
पीडित ब... |
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ सप्तरी । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार ग... |
अब पोखरामा न्यायिक उजूरी अनलाइनबाटै पोखरा । पोखरा महानगरपालिकामा अब अनलाइनमार्फत न्यायिक उजूरी दिन सकिने भएको छ।
कोरोना भाइरसको सङ्क्रमणका कारण परिस्थिति असहज भएपछि न्यायिक समितिसमक्ष अनलाइनमार्फत उजूरी दर्ता गराउन सकिने व्यवस्था गरिएको महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बताए ।
पोमपा, न्यायिक समिति संयोजक गुरुङक... |
बालिका बलात्कार आरोपमा पक्राउ नुवाकोट । एक बालिकालाई बलात्कार गरेको आरोपमा लिखु गाउँपालिका–४ चौघडाका ६० वर्षीय कृष्ण पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।
शिवपुरी गापा घर भई हाल लिखु गापास्थित मामाघरमा आएकी बालिकालाई यही वैशाख ५ गते विभिन्न प्रलोभन देखाई बलात्कार गरेको आरोपको उजूरी जिल्ला प्रहरी कार्यालयमा आइतबार दर्ता भ... |
लकडाउनः व्यस्त सडकमा ‘ओभर ले’ काठमाडौं । अरु समयमा उच्च सवारी चापका कारण काम गर्न कठिन हुने काठमाडौँका मुख्य सडकमा ‘लकडाउन’ को मौका छोपी निर्माण शुरु भएको छ ।
त्रिपुरेश्वर, पुतलीसडक, गौशालालगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम शुरु भएको हो । काठमाडौँका विभिन्न स्थानमा गरी झण्डै १२ किलोमिटर सडकमा आवधिक ... |
इटालीमा कोरोना उपचारको एउटा अस्पताल बन्द गरियो इटाली ।कोरोना भाइरस संक्रमितको उपचारका लागि इटालीको मिलान सहरको न्यूग्वार्दामा रहेको अस्पताल बन्द भएको छ। लोम्बार्दिआमा कोरोनाका कारण गम्भीर अवस्थामा रहेका बिरामीहरुको संख्यामा कमी आएसंगै सो अस्पताल बन्द गरिएको हो। अस्पतालको २७ जनासम्मको उपचार गर्न सक्ने क्षमता रहेको थियो ... |
दुर्घटनामा एकको मृत्यु धादिङ । धादिङको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जीप पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ की २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
दुर्घटनामा घाइते भएका अन्य आठजनालाई तीनवटा एम्ब... |
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु बुटवल । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३० प ३८०४ नंको मोटरसाइकल वडा नं ८ स्थित बाँसगढीमा भएको दुर्घटनामा सैनामैना–४ मुर्गिया निवासी २७ वर्षीय सागर थापा मगरको मृत्यु भएक... |
गोरु काटेको अभियोगमा ७ जना पक्राउ खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ मयांखुबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने लिला बहादुर खड्का समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काटिरहेको अवस्थामा फे... |
कोरोना संक्रमणः म्यान्मारमा २५ हजार कैदी मुक्त गरिने याङ्गुन । म्यान्मारका कारागारमा रहेका कूल कैदीबन्दीमध्ये झण्डै एक तिहाईलाई मुक्त गर्न लागिएको म्यान्मारको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ । कोरोनाभाइरसको संक्रमणबाट कारागारमा स्वास्थ्य संकट उत्पन्न हुन सक्ने भन्दै उक्त निर्णय गरिएको हो ।
म्यान्मारमा कारा... |
३ सय १२ विद्यार्थीलाई अमेरिकामा सहयोग गर्यौं—एनआरएनए टाक्स फोर्स वासिंगटन डिसी । गैर आवासीय नेपाली संघ, स्टुडेन्ट टाक्स फोर्स तथा स्टुडेण्ट रेस्पोन्स टीम, अमेरिकाले ३ सय १२ विद्यार्थीहरुलाई सहयोग गरेको जनाएको छ । डिसी नेपालमा अप्रिल १५ तारिकमा एनआरएनए अमेरिकाको २५ डलर सहयोग शीर्षकमा प्रकाशित समाचारमा प्रतिक्रिया जनाउंद... |
खुकुरी प्रहार गरी श्रीमान्को हत्या गर्ने महिला पक्राउ खोटाङ । आफ्नै श्रीमान्लाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।
खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् । मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा ... |
कैलालीकी कोरोना सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा अत्तरिया । कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभ... |
बेलायतमा कोरोना भाइरसबाट फेरि अर्का नेपालीकाे निधन लण्डन । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ ।
सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ। लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो।
उपचारका... |
ट्र्याक्टर दुर्घटनामा आठ बालबालिका घाइते दैलेख । आठबीस नगरपालिका–१ मा पर्ने सात्तला झुँजको धनवीरे गडा नजीक कर्णाली प्रदेश ०२००१ त.००५९ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार ८ बालबालिका घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था चिन्ताजनक छ । ट्र्याक्टर साँझ करीब ५ बजे दुर्घटना भएको थियो ।
ट्र्याक्टर सडकबाट करीब ५०... |
वाग्मती प्रदेश र प्रदेश २ का मुख्यमन्त्रीबीच टेलिफोन वार्ता हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच सोमबार टेलिफोन वार्ता भएको छ । वार्तामा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसविरुद्ध प्रदेश २ लाई सबै तवरले सहयोग गर्न वाग्मती प्रदेश सरकार तयार रहेको बताएको जनाइएको छ ... |
लकडाउनमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ ।
गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आव... |
आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु ज्याक्सन। संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।
मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्र... |
अन्तर्राष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएकाकाे शव ल्याउन समस्या खाेटाङ। ‘लकडाउन’का कारण अन्तर्राष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई खोटाङेको शव स्वदेश फर्काउन समस्या भएको छ।
भ्रमणका लागि युएई पुगेका समयमा ज्यान गुमाएका ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदीप तामाङ र रोजगारीका सिलसिलामा मलेसियामा ज्यान ... |
छोराले गरे बुबाको हत्या भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्... |
वीरगंन्जका सबै मस्जिदहरु सिल गर्ने तयारी काठमाडौं । पर्साको जमातिमा रहेका तीन भारतीय नागरिकलाई कोरोना संक्रमण देखिएपछि वीरगन्जमा रहेका सबै मस्जिदहरु सिल गर्न लागिएको छ । वीरगंजको छपकैयास्थित मस्जिदमा केही हप्तादेखि आश्रय लिइरहेका तीन जना कोरोना संक्रमण भएको पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गर्न लागिएको हो । पर्सा प्रहर... |
जग्गाको बिषयमा वादविवाद हुँदा छिमेकीलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ झापा । छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापाको अर्जुनधारा नगरपालिका-५ बस्ने ३५ वर्षीय पुन्य प्रसाद खनाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
जग्गाको बिषयमा वादविवाद हुँदा ख... |
बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार रुपन्देही । कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् ।
घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्कासि हा... |
बेलायती प्रधानमंत्री बोरिस जोन्सनलाई सघन उपचार कक्षबाट सामान्य वार्डमा सारियो लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई आज सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिएकोछ। कोरोना संक्रमणका बिगत तीन दिनदेखि उनीलाई लण्डनको सेन्ट थोमस हस्पिटलको सघन उपचार कक्षमा राखिएको थियो।
आज प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिबाट... |
कारोनाका कारण लण्डनमा अर्का एक नेपालीको मृत्यु भएको पुष्टि लण्डन । लण्डनदेखि बाहिर नटिटन शहरमा बस्दै आइरहेका एक भूपूगोर्खा सैनिकको कोरोनाका कारण मृत्यु भएकोछ।
पर्वत भोक्सिङ स्थाई घर भई लामो सयमदेखि बेलायत बस्दै आइरहेका भूपूगोर्खा मेखबहादुर गुरुङको मंगलबार निधन भएको हो ।केही दिनदेखि आइसोलेनमा बस्दै आइरहेका एक्कासि ज्वरो... |
जापानको क्योटो प्रान्तमा पनि आपतकाल घोषणा गर्ने तयारी क्योटो ।जापानको क्योतो प्रिफेक्चर सरकारले केन्द्र सरकारलाई आपतकालिन स्थितिको घोषणा गर्न आग्रह गरेको छ ।
कोरोना भाईरस संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेको जनाउँदै प्रिफेक्चरका मेयर र गर्भनरले संयुक्त प्रेस सम्मेलन आयोजना गरेर यस्तो आग्रह गरेका हुन् ।
गर्भनर निस... |
विष सेवन गराई छोराको हत्या गर्ने आमा गम्भिर गौशाला । घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
मङ्गलबार दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले घरायसी विवादका कारण छोरासहित आफूले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । ... |
प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन शुरु काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम रोक्न सरकारले लिएको कदम, जारी लकडाउनमा नागरिकको साथ, स्वास्थ्य सेवा, परीक्षण र उपचारबारे सम्बोधन... |
बेलायती प्रधानमन्त्रीलाई आइसीयूमा सारियो लण्डन । कोरोना भाईरसका कारण १० दिन घरमै सेल्फ आईसोलेशनमा रहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आईसीयुमा सारिएका छन् । हिजो आइतबार स्वास्थ्य परिक्षणका लागि उनी अस्पताल पुगेका थिए। स्वास्थ्य स्थिति बिग्रदोँ भएपछि हिजै सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए।
आज उनको अवस्था झन गम्भ... |
कोरोना उपचारका लागि तीन देशबाट स्वास्थ्य सामाग्री खरिद गर्ने तयारी काठमाडौं । कोरोनाभाइरसको सम्भावित जोखिम रोकथाम तथा उपचारका लागि नेपाली सेनाले ३ वटा देशबाट स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ। नेपाली सेना स्रोतले दिएको जानकारी अनुसार सिंगापुर, चीन, र दक्षिण कोरियाबाट सामान ल्याउने तयारी गरेको हो ।
जीटुजी सम्बन्ध कायम... |
कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छः मन्त्री ढकाल काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वा... |
बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ मेलम्ची । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको ।
पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन्।
कोरोना भाइरसको जोखिम न्य... |
बलात्कारको आरोपमा दुई जना पक्राउ नुवाकोट । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिए ।
आ... |
भारतमा दुई हजार ३०१ जना कोरोना भाइरस सङ्क्रमित, ५६ को मृत्यु नयाँ दिल्ली । भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट शुक्रबारसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये १५६ जना निको भएर घर फर्किएका छन् । अरु दुई हजार ८८... |
महामारीका कारण लण्डनको हिथ्रु एयरपोर्ट बन्द हुने बेलायतको सबैभन्दा ठूलो र अति व्यस्त रहने हिथ्रु एयरपोट आउँदो सोमबारदेखि बन्द हुने भएकोछ। कोरोनाका कारण बेलायतमा गत केही दिनदेखि मर्नेहरूको संख्या निकै बढ्दो छ भने हिजो र आज दुई दिनमा मात्रै एक हजारभन्दा बढीको ज्यान गइसकेकोछ।
सामाजिक दुरी कायम गर्न सरकारले अत्यावश्यकबाहेक... |
इटालीमा संक्रमितभन्दा लकडाउन उल्लंघन गरी सजाय पाउने बढ़ी इटाली । इटालीमा सन्क्रमितभन्दा लक डाउनको अवज्ञा गरी जरिवानामा पर्नेहरु को संख्या बढी छ। मार्च ११ देखि अप्रिल १ सम्मको अवधिमा ३६ लाख ८० हजार २४२ जना मानिसहरु चेक जाँचमा परेका थिए । जसमा १ लाख ५५ हजार ३ सय ५९ जना जरिवानामा परेका छन। त्यस्तै साेही समयमा १६ लाख ६० हज... |
कर्णाली राजमार्गमा मिनी ट्रक दुर्घटना हुँदा चार घाइते दैलेख । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा बिहीबार राति ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट क्वारेन्टाइनका सामग्री लिएर ठाटीकाँध गाउँपालिका जाँदै गरेको भे १ ख २७३० नम्बर को मिनी ट्रक कर्णाली राजमार्गअन्तर्गत दुल्लु सडकखण्... |
एनआरएनए युरोप ६० लाखको आपतकालीन राहत कोष स्थापना गरेर कोरोना विरुद्ध लड्दै काठमाडौँ । संसारलाई आतंकित बनाइरहेको कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध लड्न गैरआवासीय नेपाली संघ, युरोप क्षेत्रीय समितिले ६० लाख बराबरको आवतकालीन राहत कोष स्थापना गर्ने भएको छ ।
संघको केन्द्रीय समितिले आहन गरेनुसार युरोप संयोजक नारायण आचार्यको ... |
कोरोनाको जोखिम रोक्न झोलुङ्गे पुल बन्द राजापुर । मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ।
मधुवन नगरपालिका भारतीय सिमानासँग जाडिएको र व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्र... |
एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा एम्बुलेन्सको ठक्करबाट बुधबार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोपाली टोलमा को १ च ९६०५ नं को एम्बुलेन्सल... |
संकटमा किन संयम गुमाउँदैछन् मन्त्रीहरु ? सोमबार र मंगलबारका नेपाली मिडिया एवं सामाजिक सञ्जालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीविरुद्धको ठूलो आक्रोश पोखिएको छ। उनले सरकारका आलोचकहरु (मिडिया तथा विपक्षीलाईसमेत) कतै गिद्ध त कतै कुकुरको संज्ञा दिएपछि सामाजिक सञ्जाल उनीमाथि खनिएको हो।
उनीप्रतिको मानिसहरुको मुख्य टिप्पणी छ ‘... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.