content stringlengths 20 64.1k ⌀ |
|---|
बेलायतका स्वास्थकर्मीलाई निशुल्क नेपाली खाना लण्डन / बेलायतमा लामो समयदेखि व्यवसाय गर्दै आइरहेका दुई भाइ कुल आर्चाय र दधि आर्चायको होली काउ टेकवे रेष्टुरेन्टले यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा कार्यरत स्वास्थकर्मीहरु लाई निशुल्क खाना दिने व्यवस्था गरेको छ। होलीकाउले आफ्ना ९ वटा ब्रान्चका टेकवे र एक फाईड डाईन रेष्ट... |
मादक पदार्थ सहित चालक र जिप प्रहरी नियन्त्रणमा म्याग्दी । जिल्लामा पहिलो पटक संक्रामक ऐन २०२० अन्र्तगत कारवाही प्रकृया शुरु भएको छ ।अत्यावश्यक सामग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ओसार पसार गर्ने बेनीबाट राखु तर्फ जादै गरेको ग२च ८८६९ नं.को जिपलाई ६ कार्टुन मादक पदार्थ सहित चालक जिल्ला म्याग्दी बर्ष १९ को सुनिल कुमा... |
घिरिङ गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीलाई पिपिइ वितरण दमौली । तनहुँको घिरिङ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई मेडिकल सामग्री वितरण गरेको छ ।
कोभिड–१९ को सङ्क्रमणबाट स्वास्थ्यकर्मी जोखिममा रहने भएकाले गाउँपालिकाले उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सहितका सामग्री वितरण गरेको हो । गाउँपालिकाले तीन स्वास्थ्यचौकीका स्... |
योगप्रसाद उपाध्यायको ‘माई लाइफ टाइम’, कांग्रेसको इतिहास अनुसन्धान गर्न उपयोगी कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक अहिले लकडाउनको अवस्थामा छ। अधिकांश मानिस घरभित्रै बसिरहेका छन्। यो बेला मानिसले विभिन्न माध्यममार्फत समयको सदुपयोग गरिरहेका छन्।
कसैले पुस्तक बढेर फुर्सदको सदुपयो गर्दैछन् भने कसैले आफूलाई मनपर्ने फिल्म ह... |
एक लाख नगद र लागुऔषधसहित ३ जना पक्राउ सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् । त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका–३ का सुनिल थारुसमेत तीनै जनालाई आइतबार साँझ प... |
ठेगाना एपले नेपालमा कोरेना सम्बन्धि सूचना ट्र्याकिंग गर्ने काठमाडौं। ठेगना नामको मोबाइल एप्लिकेशनले नेपालमा कोरोना भाइरस सम्बन्धि सूचना पनि ट्र्याकिंग सेवा शुरु गरेको छ। ठेगना सर्भिसेसले एक सूचना प्रकाशित गर्दै यो सेवा शुरु गरेको जनकारी दिएको हो।
ठेगना अप्लिकेशनमा कोरोनाको लक्षण देखिएदेखिको मेडिकल रिपोर्टसम्म दर्ता गर्... |
लकडाउनमा क्रिकेट नखेल्न आग्रह गर्दा प्रहरीमाथि कुटपिट, एक पक्राउ बारा । लकडाउनको समयमा क्रिकेट नखेल्न आग्रह गर्दा बारामा डिउटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको छ। बाराको परवानीपुर गाउँपालिका–५ गण्डक चोकमा डिउटीमा खटिएका प्रहरीमाथि कुटपिट भएको हो।
कुटपिटको अभियोगमा सोही गाउँपालिका–५ नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार... |
स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा छ : मन्त्री ज्ञवाली काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)लाई आइतबार अन्... |
इटालीका गृहमन्त्री भन्छिन् – तत्काल लकडाउन खुल्दैन इटाली।फेब्रुअरी २१ देखि कोरोना भाइरसको संक्रमण देखिन सुरु भएको इटाली अप्रिल ३ सम्म लक डाउनमा छ। संक्रमितको संख्या ९२४७२ पुगिसकेको इटालिमा दस हजार भन्दा बढीको मृत्यु भैसकेको छ।
इटालीका गृहमन्त्री लुचियाना लामोरगेजेले पछिल्लो संक्रमितको संख्या हेर्दा अप्रिल ३ मै लक डाउन ... |
मकाउका मनकारी नेपालीद्वारा माक्स सहयोग मकाउ, चीन । चीनको मकाउमा रहेका नेपाली समाजसेवीहरुले सात हजार थान सर्जिकल फेस माक्स नेपाल पठाउने भएका छन् । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसबाट नेपालीहरुलाई जोगाउन यस्तो सहयोग गरेका हुन् ।
सो परिमाणका मास्क एनआरएनए मकाउमार्फत नेपाल पठाइने भएको छ । र, ती सामग्री एनआरएनए मका... |
एपीएफ टोलीद्वारा सालको गोलिया काठसहित पक्राउ पर्सा। पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ बडनियार ईलाकाबाट शनिबार एपीएफ टोलीले करीव ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ हरपुर बस्ने ३५ वर्षीय रामायण साह छन् । सोही ठाउँमा रहेको जंगलबाट अवै... |
कोरोनाभाइरसको अस्तव्यस्तताकाबीच आशा पाँच जगाउने कारण बीबीसी । हामीलाई थाहा भएकै कुरा हो, कोरोनाभाइरसको प्रकोप फैलदै जाँदा विश्वभरका मानिसहरूका निम्ति यो खराब समय बन्न पुगेको छ।
सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। शहर होइन पूरै देशहरू नै बन्द गरिएका छन्। कैयौँ मानिसहरू आइसोलेशनमा बस्न बाध्य बनाइएका छन्।
तर चिन... |
टोकियोमा आज थप ६० जना करोना संक्रमित भेटिए ज्याक खड़का टोकियो, जापान ।
तीनदिन यता कोरोना भाईरसबाट संक्रमित ४० बढी भेटिएको राजधानी टोकियोमा त्यो संख्यामा झनै बृद्धि भएको छ ।
संक्रमण नियन्त्रणको लागि नागरिकहरुलाई जरुरी काम बाहेक घरबाहिर ननिस्कन गरिएको विशेष अनुरोधकै दिन संक्रमितको संख्या ६० बढी थपिएको छ ।
कोरोना भाईरस स... |
छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ सिमकोट । हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रीमान् श्रीमतीबीच यही चैत ११ गते सामान्य विवाद भएपछि श्रीमतीको झोकमा ६ महिनाको छोरीको हत्या गरेको आरोप लागेप... |
अमेरिका बन्यो संसारमै सबैभन्दा बढी कोरोना संक्रमित भएको मुलुक वासिंगटन डिसी । संयुक्त राज्य अमेरिका विश्वका सबै मुलुकहरुभन्दा बढी कोरोना भाइरस संक्रमित हुने मुलुक बनेको छ ।
चीनको वुहानबाट शुरु भएको यो भाइरसको संक्रमण अमेरिकामा प्रवेश भएको धेरै समय भएको छैन तर यसको फैलावट भने अत्याधिक छिटो गतिले भएको छ ।
तथ्यांकअनुसार, ... |
चीनतर्फका दुई नाका खोल्ने निर्णय काठमाडौं । सरकारले चीनतर्फका रसुवागढी र तातोपानी गरी दुईवटा सीमा नाका सञ्चालन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय कोरोना समन्वय समितिले बुधबार सो निर्णय गरेको हो । चीनतर्फका नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्... |
तीन एआईजीलाई खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान काठमाडौं। नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीनजनालाई प्रहरी प्रधानकार्यालयको खुला चौरमा दर्ज्यानी चिन्ह प्रदान लगाइएको छ। कोरोना भाइरसको सक्रमण हुन सक्ने संभावनालाई ध्यानमा राखेर प्रहरी प्रधानकार्यालयले खुला चौरमा दर्ज्य... |
बाटोखन्ने क्रममा ढुङ्गा पल्टिदा एक जना घाइते, ‘बि पोजेटिभ’ रगतको आवश्यकता ठाटीकाँध । ठाटीकाँध गाउँपालिका ६ डिम्रेखोलामा सडक खन्ने क्रममा ढुङ्गा पल्टीदा १ जना शक्त घाइते भएका छन् । घाइते हुनेमा ठाटीकाँध गाउँपालिका ६ का पुरबहादुर थापा रहेको छन् ।
घाइते थापाको देब्रे हात र देब्रे खुट्टामा गम्भिर चोट लागेको छ । अहिले उनलाई... |
अठार किलो गाँजासहित पक्राउ पर्सा । पर्साको बहुदरामाई नगरपालिकाबाट आज प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको तीन व्यक्तिलाई प्रहरीले नगरपालिकाको वडा नं ५ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बहुदरामाई नगरपालिका–५... |
कोरोनाका कारण जापान फर्किन नपाएका एक युवकको दुर्घटनामा परी मृत्यु काठमाडौँ । दाङमा स्कुटी दुर्घटनामा परी एक जना पुरुषको ज्यान गएको छ।
दाङको लमही नगरपालिका वडा नम्बर ६ बेल्दमार भन्ने स्थानमा रा ३ प ५४३० नम्बरको स्कुटी दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी ३६ वर्षीय अमित सिंह धामीको मृत्यु भएको ... |
मस्र्याङ्दीमा बस खस्यो, ३ जनाको मृत्यु ७ जना गम्भिर काठमाडौं । आबुखैरेनी स्थित मस्र्याङ्दीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पोखराबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ५ ख ४२९४ नं.को बस आइतबार साँझ करिव ६ः३० बजे दुर्घटनाग्रस्त भएको हो ।
घाइते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्याल... |
रक्तदानका कार्यक्रम स्थगन नगर्न अनुरोध कास्की । कोभिड–१९ (कोरोनाभाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक... |
कोरोना प्रकोपमा नेपाली समुदायलाई सहयोग गर्ने बानाको प्रतिबद्धता बाल्टिमोर । नेपालीहरुको संस्था बाल्टिमोर एशोसिएसन अफ नेपालिज् इन अमेरिका(बाना)ले कोरोनाको प्रकोपबाट बच्न अमेरिकाको संघीय सरकार, राज्य सरकार र स्थानीय निकायले गरेको आह्वानलाई पालाना गर्न नेपाली समुदायलाई आग्रह गरेको छ । सोसियल डिस्ट्यान्सिंग र सरसफाईलाई महत... |
काभेमा रोकिएन ट्रक आतंक, फेरि मिनीट्रकको ठक्करबाट बाबुछोराको मृत्यु बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गर... |
बेग्लाबेग्लै दुर्घटनामा सर्लाहीमा तीन जनाको मृत्यु काठमाडौं । सर्लाहीमा शुक्रबार भएको बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईको सवारी दुर्घटनामा र एकजनालाई करेन्ट लागेर मृत्यु भएको हो । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१० स्थित ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
पश्च... |
नयाँ बसर्पाकबाट छुट्ने यात्रुलाई निःशुल्क मास्क वितरण काठमाडौं । काठमाडौं उपत्यकामा रहेको नयाँ बसपार्कबाट लामो दुरीमा छुटने सावारी साधानमा यात्रा गर्ने यात्रुहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो । सरकारले चैत १० गते... |
अमेरिकी करदातालाई थप ३ महिना राहत वासिंगटन डिसी । संयुक्त राज्य अमेरिकाले आफ्ना करदाताहरुका लागि कर फायल गर्ने कामका लागि ३ महिनाको अवधि थप गर्ने घोषणा गरेको छ । कर फायल गर्ने समय यही अप्रिल १५ तारिकमा सकिंदै थियो । सरकारी घोषणाअनुसार, यसको समय सीमा बढाएर जुलाई १५ सम्म पुऱ्याइएको छ ।
अमेरिकी सरकारका फाइनान्स सेक्रेटरी... |
टोकियो ओलम्पिक स्थगित गनुपर्छः जेओसी सदस्य काठमाडौं । जापान ओलम्पिक कमिटीका एक सदस्य काओरी यामाचुगिले कोरोना भाईरसको बढदो संक्रमणका कारण जापान ओलम्पिक स्थगित गनुपर्ने बताएका छन ।
जापानी सञ्चार माध्यमले जनाए अनुसार काओरीले २७ मार्चमा जापान ओलम्पिक कमिटीको बैठकमा सो कुराको बारेमा आवाज उठाउने बताएको छ । उनले भनिन मैले युर... |
समस्यामा परेकालाई सहयोग गर्न तयार छौं : एनआरएनए जर्मनी जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले कोरोना माहामारीको सामना गर्न एकजुट भएर लाग्न सबै नेपाली समुदायमा आह्वान गरेको छ । अध्यक्ष हरि न्यौपानेले एक विज्ञप्ति जारी गर्दैै यो जटिल परिस्थितिमा ‘नेपालीका लागि नेपाली’ भन्ने नारा चरितार्थ गर्न एकजुट भइ सकेको जिम... |
अन्तर्राष्ट्रिय एसएमएस बाइपास गर्ने एक जना भारतीय पक्राउ काठमाडौं । अवैधरुपमा अन्तर्राष्ट्रिय एसएमएसलाई बाईपास गर्ने एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको पश्चिम बंगालका ३५ वर्षीया प्रशान्त साहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनि काठमाडौं महानगरपालिका २५ नरदेवीमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।... |
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पन्ध्र घाइते नवलपरासी । पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सरावल गाउँपालिका–१ बासामा कार र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बर... |
रतन तिरुवा भन्छन् : प्रचण्ड मेरो प्रिय नेता काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले प्रचण्ड आफ्नो प्रिय नेता भएको बताएका छन् ।
बुधबार अपरान्ह ५ सय धरौटीमा रिहा भए लगतै पत्रकार सम्मेलन गरेर उनले आफुबाट गल्ती भएको स्वीकार गरेका छन् ।
उनले भने्, ‘म विद्य... |
अख्तियारद्वारा प्रशासकीय अधिकृत र टेक्निसियन विरुद्ध मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुक्तानी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सुर्खेतको भेरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहदुर केसीविरुद्ध बुधबार विशेष अदालतमा आरो... |
मास्क र स्यनिटाइजर कालोबजारी गर्ने तीन जना पक्राउ कमठमाडाैं । नेपाल प्रहरीले मास्क र स्यानीटाइजर बढी मूल्यमा बिक्रीगर्ने तीन जनालाई पक्राउ गरेको छ ।
महामारीकोको रुपमा बिश्वव्यापी फैलिएको कोरोना भाईरसबाट बच्न सरकारले अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्नु भनी विभिन्न संचार माध्ययमबाट नागरिकहरुलाई पटक–पटक आग्रह गरिरहेको... |
अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी लहान। प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ। प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन खोजिए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत पुग्न सकेन।
प्रदेश २ को नामकरणका लागि प्रदेशसभामा विभि... |
खाना पकाउने विषयमा झगडा हुँदा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ मध्यपुरथिमि । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
सूर्यविनायक नगरपालिका–९ नंखेलका ३३ वर्षका राजन व्याञ्जुले रक्सी खाएर कुटपिट गरी ३२ वर्षीया आफ्नै श्रीमत... |
श्रीमान्को हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान दमौली । श्रीमान्को हत्या अभियोगमा पक्राउ परेकी श्रीमतीलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा पक्राउ परेकी ४० वर्षीया सम्झना कार्कीलाई अदालतल... |
ठूलो मात्रामा लागुऔषधसहित १२ जना पक्राउ काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रित लागुऔषध र मनोद्विपक पदार्थ सहित १२ जनालाई पक्राउ गरेको छ । व्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारवाहीकाक्रममा ३ महिला सहित १२ जनालाई ८ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेटसहित पक्राउ गरेको हो ।
पछिल्लो १२—१२ दिनमा चलाएको ... |
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु चितवन । भरतपुर महानगरपालिका–७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना७ख ४०९१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री भरतपुर महानगरपालिका–७ कृष्णपुर निवास... |
टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु, पाँच प्रहरी घाइते, हवलदार गम्भीर बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा सोमबार टिपरको ठक्करबाट पैदलयात्री आमाछोरीको मृत्यु भएको छ।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया ग... |
जडीबुटीमा दुर्घटना विवरण आउन बाँकी काठमाडौं । जडिबुटीमा दुर्घटना भएको छ । दुर्घटनाकाे विवरण आउन बाकी छ । दुर्घटना कसले गराएको हो भन्ने खुलेको छैन ।
सोमबार राति १०ः४५ बजे सडक यात्रीले दुर्घटना भएर बेबारीसे अवस्थामा एक जना लडिरहेको देखेको जनाएका छन् ।
लडेको अवस्थामा रहेको पुरुष वा महिला त्यो पनि खुल्न सकेको छैन । |
कार्भेमा स्कुलबाट घर फर्किँदै गरेकी आमा–छोरीको टिपरको ठक्करबाट मृत्यु, स्थानीय आक्रोशित काठमाडौं। काभ्रेको पनौतीमा सोमबार साँझ टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। स्कूलबाट बनेपातर्फ आउँदै गरेका आमा–छोरीलाई सोमबार साँझ पनौतिमा टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट उनीहरुको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्त... |
घुस लिएको अभियोगमा पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाललाई सोमबार पक्राउ गरेको छ ।
नयाँ मिटरको क्षमता वृद्धिको लागि नियमानुसार राजश्व तिरी प्रक्रिाय अगाडि बढाउँदा समेत काम झन्झटिलो हुन्छ... |
रेडक्रसमा भ्रष्टाचार भएको उजुरी परेपछि छानबिन हुदै काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका विषयमा छानबिन गरिरहेको छ । रेडक्रसमा भ्रष्टाचार भएका उजुरीहरु समितिमा परेपछि समितिले छानबिन अघि बढाएको हो ।
छानबिनका क्रममा विभिन्न पक्षसँग समितिले छलफल समेत गरिरहेको छ । महिल... |
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु काठमाडौं । धनुषा, सर्लाही र कञ्चनपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ।
धनुषा, सहिदनगर नगरपालिका–१ कमला बाँध छड्कीस्थित सडकमा ना.४ त ७५८३ नम्बरको ट्याक्टर
अनियन्त्रित भई पल्टिँदा एक जनाको ज्यान गएको छ।
आइतबार दिउँसो भएको दुर्घटनामा परी ... |
पशुपतिका चार शिवलिङ्ग व्यक्तिका घर भित्र काठमाडौं । पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलिङ्गको दर्शन गरेर मात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ । ती ११ शिवलिङ्गमध्ये हाल चार वटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थी मात्रै होइन स्वयम् भट्टले दर्शन गर्न पाइरहेका छैनन् ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समित... |
बसको ठक्करले बालकको मृत्यु लहान । सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आइतबार साँझ स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी नरेशकुमार सिंहको दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाटोमा खेल... |
कामपाका सबइन्जिनीयरविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँ महानगरपालिकाका सबइन्जिनीयर गणेश ठकुल्लाविरुद्ध आईतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्ला आयोजना कार्यान्वयन एकाइ बबरमहलमार्फत खटिइएका सबइन्जिनीयर ठकुल्लाले भूकम्पपछिको पु... |
ज्येष्ठ नागरिकको हत्या प्रयास गर्ने युवक पक्राउ राजविराज । राजविराज नगरपालिका–८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको हत्या प्रयास भएको छ । हत्या प्रयासको आरोपमा आइतबार एक युवक पक्राउ परेका छन् । धारिलो हतियारले घाँटी काटेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई पक्राउ गर... |
हत्या अभियोगमा जन्मकैद भोजपुर । जिल्ला अदालतले हत्या गरेको अभियोगमा दुईजनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भीमबहादुर कार्कीलाई जन्मकैदको फैसला गरेको हो ।
अभियुक्तद्वयले गत साउन ८ गते खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी घर भएकी ४८ वर्षीया ... |
प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकालियो काठमाडौं। मिर्गौला प्रत्यारोपण गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा राखिएको स्टेन्ट आइतबार निकालिएको छ।
फ्लोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकालिएको हो। अस्पतालमा झण्डै पाँच घण्टा विताएका प्रधानमन्त्र... |
null |
उपत्याकामा परिचालित ७४ ‘जासुस प्रहरी’ को एकसाथ सरुवा काठमाडौं / महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका ७४ प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिएको छ । उनीहरुले उल्लेखनिय कार्य गर्न नसकेका भन्दै एकै साथ सरुवा गरिएको हो । सरुवा हुन... |
मनाङलाई छैटौँपटक आहा रारा गोल्डकपको उपाधि कास्की । ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार पोखरा रङ्गशालामा सम्पन्न फाइनल... |
साताको शेयर बजार: कूल चार अर्ब ४२ करोडको कारोवार काठमाडौं । धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोवार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मङ्गलबार खुलेको बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो ।
साताभर कूल १८२ कम्पनीको कूल एक... |
बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु चितवन । पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम ... |
छुट्टा छुट्टै दुघर्टनामा पाँच जनाको मृत्यु काठमाडौं । सर्लाही, दाङ, कञ्चनपुर र सुनसरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सर्लाही, बरहथवा नगरपालिका ५ चोर्निया पुलस्थित सडकमा बीआर ३० एल ७६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल मुनि खस्दा मोटरसाइकल चालक सर्लाही चन्द्रनगर गाउँ... |
हरायो काठमाडौं उपत्यकाका धारापोखरी काठमाडौं। काठमाडौं उपत्यकाका ९४ ढुङ्गेधारा तथा ४० पोखरी हराएको पाइएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनका क्रममा यी पानीका स्रोत अहिले नरहेको पाइएको हो ।
बोर्डले दुई वर्ष पहिले काठमाडौँ उपत्यकाभित्रको ढुङ्गेधारा तथा पोखरीहरुको विस्तृत लगत सङ्कलन शुरु गरेको ... |
मन्त्री गुरुङद्वारा ‘हिमाल बचाउ’ अभियानमा लाग्न आग्रह काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘हिमाल बचाउ’ अभियानमा लाग्न हिमाल आरोहीलाई आग्रह गरेका छन्। नेपाल पर्वतारोहण सङ्घद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले हिमाल आरोहीले हिमाली क्षेत्रका प्राकृतिक स्रोतहरुको उचित... |
पचास लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने काठमाडौं । रु ५० लाखसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार एक सर्कुलर जारी गर्दै सो व्यवस्था गरेको जनाएको हो ।
केन्द्रीय बैंकको सर्कुलरमा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले फर्म वा कम्पनीलाई रु ५... |
हत्या आरोपमा फरार बाबु–छोरा पक्राउ सप्तरी। चौध वर्षअघि हत्या गरेको आरोपमा फरार रहेका बाबु–छोरा बिहीबार पक्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनका दिलीपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरिएको इलाका प्रहरी क... |
बस र अटोरिक्सा ठोक्किँदा चालकको मृत्यु बाँके । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
मृतकको नाम र ठेगाना ... |
अब सानीभेरी नदीमा पनि ‘र्याफ्टिङ’, परीक्षण सफल रुकुमपूर्व । यहाँ को सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ।
सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो।
सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको जलयात्रा वडा न... |
आफ्नै घरमा मृत भेटिए दम्पतीको इलाम। यहाँस्थित फाकफोकथुम गाउँपालिकाको एक दम्पती मृत फेला परेका छन् । फाकफोकथुम–५, लुम्देका अन्दाजी ३५ वर्षीय धनबहादुर खपाङ्गी र सोही उमेरका उनकै पत्नी रिता खपाङ्गीको शव बुधबार घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले... |
लागुऔषधसहित एकजना पक्राउ मोरङ । १ नम्बर प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार साँझ अवैध लागुऔषधसहित बिराटनगर महानगरपालिका १५ चाइना मार्केटबाट एक जनालाई पक्राउ गरेको छ।
पका्रउ पर्नेमा बेलबारी नगरपालिका ८ गौँथली चोक बस्ने २९ बर्षीय कमानसिंह राई रहेका छन। प्रहरीले भारत जोगवनीबाट नेपाल... |
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मृत्यु हुन... |
बोलेरोको ठक्करबाट एकको मृत्यु, चालक पक्राउ नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ।
चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना३च २२६१ नम्बरको बोलेरोले पूर्वपश... |
घुस लिने सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर काठमाडौं। टेण्डरको काठ उठाएबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासीमा कार्यरत सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेलीविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र ... |
दुर्घटनामा एक बालकसहित दुईको मृत्यु सप्तरी। सप्तरीमा मंगलबार भएको छुट्टाछुट्टै घटनामा परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सप्तरीको फतेपुरमा बा ४१ प ६८६३ नम्बरको मोटरसाइकल र प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ... |
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, डिस्चार्ज ‘एकदुई दिनमै’ काठमाडौं। गएको बुधबार मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको चिकित्सकहरुले बताएका छन्। त्रिवि शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी ओलीकी निजी चिकित्सक प्रा.डा( दिव्या सिंह शाहले प्रधानमन्... |
सौरपानीमा जिप दुर्घटना ११ घाइते, ४ जनाको अवस्था गम्भीर गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीयवासी सन्तबहादु... |
तिवारीभञ्ज्याङमा बोलेरो दुर्घटना ! भोजपुर । तिवारीभञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
मानेडाँडाबाट धरानका लागि छुटेको को १ ज ३४९१ नम्बरको बोलेरो पौवादुङमा गाउँपालिकाङ–२ मा दुर्घटना भएको हो ।
घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । |
ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार सवारीसाधन कारवाहीमा काठमाडौं। ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको हो ।
कारवाही पर्नेमा एक हजार ... |
थ्री स्टार सेमिफाइनलमा काठमाडौं । थ्री स्टार क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा गान्तोक सिटी एफसी सिक्किमलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।
थ्री स्टारको जितमा सुशन श्रेष्ठले दुई गोल गरे । यस्तै संजोक राई... |
सडक दुर्घटनामा परी एकको मृत्यु, ११ जना घाइते चितवन । ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।... |
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै अढाई करोड ठगी गर्ने पक्राउ काठमाडौं। नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै रु दुई करोड ५० लाख ठगी गर्ने अर्घाखाँचीका ३८ ... |
हिँडडुल गर्न थाले प्रधानमन्त्री ओली काठमाडौं। मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली हिँडडुल गर्न थालेका छन्। आइतबार मिर्गौला प्रत्यारोपण गरिएको पाँचौ दिन दिउँसो ४ बजे अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार प्रधानमन्त्री ओलीलाई नियमित हिँडडुल गराउन थालिएको छ।
गएको बुधबार त्रिवि शिक्षण अस्पताल मह... |
दार्चुला जाँदै गरेको जिप पाटनमा दुर्घटना, चालकको घटनास्थलमै मृत्यु बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
सो र... |
जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते बैतडी। धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। सो राजमार्गअन्तर्गत पाटन नगरपाल... |
टिपरको ठक्करबाट बालकको मृत्यु कञ्चनपुर । टिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका– ८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ ।
बेलौरी नगरपालिका– ४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको म१ख ८४९ नंको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको कैलाल... |
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ काठमाडौं। भनिन्छ, स्कुल बच्चाका लागि शिक्षा आर्जन गर्ने घर हो, शिक्षिका माया गरेर ज्ञान दिने आमा हुन्, त्यसैले त शिक्षिकालाई गुरुआमा भन्ने गरिन्छ । यो भनाइलाई चुनौती दिँदै स्कुलका विद्यार्थीलाई चरम यातना दिँदै अमानवीय व्यवहार गर्ने एक शिक्षिका अन्ततः कारवाहीमा परेकी छिन् ।
... |
मुस्लिम महिलाहरू यसरी सम्झन्छन् दिल्लीको हिंसात्मक हमला बीबीसी । पूर्वोत्तर दिल्लीमा भएको हिंसामा ४० जनाभन्दा बढीको मृत्यु भयो र मृत्यु हुनेमा हिन्दू र मुस्लिम दुवै धर्मका मानिस छन्। तर घरबारविहीन भएका मुस्लिम महिला र बालबालिकाको भने भविष्य निकै निराशाजनक देखिएको छ। इन्दिरा विहार क्षेत्रस्थित भरिभराउ ठूलो हलमा थुप्रै स... |
चट्याङले टेलिकम सेवा अवरुद्ध सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पुर्याउँदा सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देललले शनिबार विहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई क्षति पु¥याएको जानकारी दिए।
कुन उपकरणम... |
पुनःबीमा कम्पनीले चैत ४ गतेदेखि साधारण शेयर बिक्री गर्ने काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृतिअनुसार नेपाल पुनःबीमा कम्पनीले आगामी चैत ४ गतदेखि रु एक अर्ब ६० करोड बराबरको साधारण शे... |
ट्रक र स्कुटी ठोक्किँदा एकको मृत्यु नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे९प ७८१७ नंको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु२ख २३४० नंको ट्रक एकापसमा ठोकिँदा स्कुटी चालक क... |
हुम्लामा भारी हिमपातसँगै वर्षा, तापक्रम माइनस ५ मा झर्यो सिकोट । हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ ।
हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएक... |
दश सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा १५ घाइते भक्तपुर । सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित सडकमा शुक्रबार सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१–००३प४६४७ काठमाडौँ वल्र्ड स्कूलको भ्यानका कारण एकै पटक १० वटा सवारीसाधन एकापसमा ठोकिँदा १५ जना घाइते भएका छन्।
भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै ... |
मिनी ट्रक दुर्घटनामा चालक र सहचालकको मृत्यु कार्भे। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार शुक्रबार बेलुका मण्डनदेउपुर नगरपालिक... |
टिपरको ठक्करबाट एक जनाको मृत्यु पाल्पा । पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा शुक्रबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ का ५५ वर्षीय मधु श्रेष्ठ रहेकी छन् । मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । मधु चालक श्रेष्ठको श्... |
मकवानपुरगढी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो हेटौँडा । मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म... |
गोरखामा जीप दुर्घटना, सचिवको मृत्यु, ७ जना गम्भीर घाइते गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिनुभएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरक... |
टाटा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते जलेश्वर । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उ... |
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएकोमा दीप प्रज्वलन काठमाडौं। प्रधानमन्त्री के पी ओलीको दोस्रो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको खबर बाहिर आउनासाथ स्वतःस्फुर्तरुपमा भेला भएका शुभेच्छुकहरुले दीप प्रज्वलन गरेका छन्
प्रधानमन्त्री ओली उपचाररत रहेको त्रिविशिक्षण अस्पताल परिसरमा भेला भएका उनीहरुले प्रधानमन्त्... |
सुर्खेतमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु सुर्खेत । रातानाङ्गला–धरमपोखरा सडक खण्डको वीरेन्द्रनगर १५ राउटे गल्छेनामा भएको जीप दुर्घटनामा परि ३ जनाको घटनस्थलमै मृत्यु भएको छ । दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप अनियन्त्रित भई बाटोबाट झण्डै चारसय मिटर तल खसेको प्रहरीले जनाए... |
टिपरको ठक्करबाट ३ जनाको मृत्यु विराटनगर । विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।
टेम्पो ... |
अमेरिकाको कोरोना उद्गमस्थलबाट मेरो आग्रह म अमेरिकाको त्यहिँ शहरमा बस्छु जहाँ बिगत ४ दिन भित्रमा कोरोना भाईरसको कारणले ९ जना मान्छेको ज्यान गैसक्यो। यो राज्यमा सरकारले ४ दिन पहिले नै आपतकालको घोषणा पनि गरिसकेको थियो।
अमेरिकामा अहिलेसम्ममा यो रोगले जति पनि मान्छेहरु मरेका छन ती सबै यहिँ अर्थात वाशिंगटन राज्यको सियाटल शहर... |
पूर्व डीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा उनले प्रह... |
अमेरिकामा ईञ्जा दिवस सम्पन्न – आगामी बर्षका लागि सामुदायिक पत्रकारीता तथा श्रष्टा सम्मान पुरस्कार सहयोगको घोषणा डिसी नेपाल वासिंगटन डिसी ।
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आफ्नो मुख्यालय भर्जिनिया, अमेरिकामा समुदायका प्रतिनिधिहरु बिच आफ्नो दोस्रो बार्षिकोत्सब भव्यताका साथ मनाएको छ। मार्च १ का दिन ई... |
नक्कली बिल बनाई आर्थिक अनियमितता गर्नेविरुद्ध मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउबिजन कम्पनीका प्रबन्ध सञ्चालक, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७३÷७४ को खेती समय सकिएपछि निजी बीउ व्यवसायीसँग मकैको बीउ खरिद गरी आर्थिक अनियमि... |
ठगीमा संलग्न २ जना पक्राउ बनेपा । लागुऔषध बिक्रीवितरण र डलर ठगीमा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले सोमबार पत्रकार सम्मेलन गरी दुवै घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार प... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.