content stringlengths 20 64.1k ⌀ |
|---|
नेपालमा थप सहयोग गर्न अर्थमन्त्रीको आग्रह काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको प्राथमिकताअनुसार विकासको गतिलाई अगाडि बढाउन विश्व बैंकको सहायता राशीमा उल्लेखनीय वृद्धि गर्नु जरुरी रहेको बताएका छन्।
अर्थमन्त्री डा खतिवडाले भने, “नेपालको चरम गरीबी केही वर्षभित्रमा हटाउने र आम जनताको औसत आयु एशिया प्रशान्त क्ष... |
अल्टिमेट आकाशको नेपाल संस्करण लोकार्पण काठमाडौं । युवा साहित्यकार सन्तोष लामिछानेद्वारा लिखित उपन्यास ‘अल्टिमेट आकाश’ को नेपाल संस्करण लोकार्पण भएको छ।
उपन्यास काठमाडाैंकाे बागबजारमा रहेको हार्दिक होटलको सद्भाव हलमा गरिएको थियो । लोकार्पण कार्यक्रमको आयोजना उपन्यासको प्रकाशक जनमत प्रकाशन काभ्रेले गरेको थियो।
नेपाल प्रज... |
कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश दिएकाे भन्दै न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त काठमाडौं । न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ।
परिषद्को आज बसेको बैठकले गोरखा बु्रअरी कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागे... |
कात्तिक १५ गतेदेखि नारायणी महोत्सव हुने चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ आगामी कात्तिक १५ गतेदेखि नारायणगढमा ‘नारायणी महोत्सव २०७६’ हुने भएको छ। अपाङ्गता भएका बालबालिकाहरुको लागि काम गर्दै आएको संस्था रेविका बाल प्रतिष्ठानले आयोजना गरेको महोत्सव कात्तिक २५ गतेसम्म नारायणी नदी किनारमा हुनेछ।
भरतपुर २ क्षेत... |
नेपाल चेम्बर र पीएचडी चेम्बरबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धमा नयाँदिल्लीमा छलफल काठमाडौं । भारत भ्रमणको अवसरमा नयाँ दिल्ली स्थित पि.एच..डी. चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले द्धिपक्षिय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सिमा... |
आदिवासी-जनजाति-मधेशीको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन्।
प्रवक्ता शर्माले सबै समूदायको समान अधिकार स्थापित हुने ग... |
‘राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाएपछि मात्र सत्यमान लामाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ’ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपालाई सशक्त, प्रभावशाली र बलियो राष्ट्रवादी शक्तिको रुपमा देख्ने सपना पुरा नहुँदै स्वर्गवास भएका पार्टीका संस्थापक एवं केन्द्रीय सदस्य सत्यमान लामाको सपना सार्थ... |
निर्वाचितपछि कुमार पन्तको घाेषणा : नेपालमा वार्षिक रुपमा १० अर्बको लगानी भित्र्याउने काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरक... |
अन्नपूर्णको भुरुङ तातोपानीमा स्नान गर्नेको घुइँचो पोखरा । अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ।
चिसो बढेसँगै मुस्ताङ जाने–... |
राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीमा कार्की पोखरा । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्की जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुशजङ्ग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेकोे छ।
समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष बराल, महिला उपाध्यक्षमा सुष्मा विसी, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा व... |
पार्क भिलेज रिसोर्टले गर्यो ‘फोहार व्यवस्थापन प्लान्ट’ निर्माण काठमाडौं । पार्क भिलेज रिसोर्टले गर्यो फोहार व्यवस्थापन प्लान्ट (एसटीपी) निर्माण गरेको छ।
जल तथा बातावरण संरक्षणको महत्वलाई बुझेर पार्क भिलेजले बुढानिलकण्ठमा हरित मरुधान निर्माण गरेको छ। जहाँ जातका बनस्पतिहरु लगाएर चराहरुलाई वासस्थान उपलब्ध गराउने तथा होटलक... |
चितवनको प्रहरी कार्यालय भित्र रक्सीका बोतल, तस्बिर खिच्ने पत्रकार नियन्त्रणमा चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी हाता भित्र जथाभावी रुपमा फालेका मदिराका बोत्तल खिचेको भन्दै पत्रकारमाथि दुब्र्यवहार भएको छ।
आज दिउँसो प्रहरी कार्यालय पुगेका नारायणी अनलाइन तथा न्युज २४ मा आबद्ध पत्रकार केदार शर्मा र भण्डाफोर अभि... |
१३ हजार घुससहित प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरी अख्तियारको नियन्त्रणमा काठमाडौं । अख्तियार दुरुपोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट, कठुरधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीलाई १३ हजार घुस रकमसहित आज नियन्त्रणमा लिएको छ।
नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्य... |
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ कैलाली । आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी गौरीगंगा नगरपालिका ३ बस्ने ५० वर्षीया अनिता देवी बिष्ट र २५ वर्षीया निरुता बिष्टलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
आत्महत्या दुरुत्साहन मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका उनीहरुको खोजी ... |
म्यानमारसँगको सम्बन्ध अझ प्रगाढ हुने राष्ट्रपति भण्डारीको विश्वास काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्तले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको ऐतिहासिक म्यानमार भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ माथि उठाउने बताएका छन्।
राष्ट्रपति भण्डारी र प्रतिनिधिमण्डलको सम्मानमा आज राजधानी नेपितस्थित प्रिन्सिडेन्सियल हाउसमा... |
दिउँसै गोली प्रहार गरी रकम लुट्ने एक जना पक्राउ रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका–३ बैकुण्ठपुरमा एक महीना अघि दिउँसौ गोली प्रहार गरी रकम लुट्ने समूहको एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।
लुटेरा समूहका व्यक्ति भारतबाट नेपाल प्रवेश गर्न लाग्दा विशेष सुराकीको आधारमा बुधबार बेलुका करीब ८ बजेको समयमा नियन्त्र... |
चलचित्र ‘सेल्फि किङ’को सेटमा दुर्घटना, प्राबिधिक घाइते काठमाडौं । चलचित्र ‘सेल्फि किङ’को छायाँकनका क्रममा स्कुटर दुर्घटना सहायक प्रोडक्सन म्यानेजन बिदुर मानन्धर घाइते भएका छन् ।
घाइते मानन्धरको खुट्टामा गम्भिर चोट लागेको छ । दाइने खुट्टाको घुडामा चोट लाग्दा उनको हड्डी फुट्न पुगेको छ। छायाँकन स्थल थानकोटमा मानन्धरले चला... |
नेपाल र म्यान्मा संस्कृति, पर्यटन विषयमा मिलेर अघि बढ्ने छन्ः परराष्ट्रमन्त्री काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयदेखि नेपालबाट राष्ट्र प्रमुख तहबाट म्यान्माको राजकीय भ्रमण नभएका परिप्रेक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको म्यान्मा भ्रमणबाट दुई देशका जनस्तर तथा सांस्कृतिक सम्बन्ध एवं ६० वर्ष ल... |
छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल : महासचिव पौडेल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान सरकार छिमेकी राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सफल भएको बताएका छन्।
उनले नेपाल–भारत तथा नेपाल र चीन दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको ब... |
‘नेपाल-इन्डोनेसिया विजनेश फोरम’ बैठक काठमाडाैँमा हुने काठमाडौं । आगामी कार्तिक १९ गते ‘नेपाल–इन्डोनेसिया विजनेश फोरम’ को बैठक काठमाडाैँमा हुने भएको छ।
इन्डोनेशियामा जारी ३४ औं व्यापार मेलामा विहिबार आयोजित व्यापारिक अन्तरक्रियामा बैठकबारे जानकारी गराईएको हो। नेपालमा पहिलो पटक हुन लागेको नेपाल–इण्डोनेसिया बिजेनश फोरकमा ... |
दिपायलमा आयोजना हुँदै ‘डोटी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ दिपायल । दिपायलमा ‘डोटी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ।
बिहिबार दिपायलमा पत्रकार सम्मेलनको गरी आयोजक नयाँ समाज नेपालले दुई लाख ११ हजार एक सय ११ राशी पुरुस्कारको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको जनाएको हो।
आयोजक संस्थाका अध्य... |
राष्ट्रपति भण्डारीको राजकीय भ्रमण : म्यान्माली राष्ट्रप्रमुख र सेना प्रमुखसंग भेट (फोटोफिचर) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका राष्ट्रपति, सेना प्रमुखलगायतसंग आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गरेका छन्।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्र... |
सरकारका प्रवक्ता भन्छन्, ‘ट्रम्प र पुटिन आए भव्य स्वागत गर्छौं’ काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आएमा सरकारले भव्य स्वागत गर्ने बताएका छन्।
बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय सार्... |
प्रधानमन्त्री ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्नुहुन्छ : दिनानाथ शर्मा काठमाडौं । सत्तारुढ दल नेकपाका राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताएका छन्।
नेता शर्माले सरकारको नेतृत्व पूरै कार्यकाल ओलीले गर्ने भएकाले त्यसमा आलोपालो न... |
रिक्त रहेको सभामुख पद काँग्रेसले पाउनुपर्छ : मोहन बस्नेत काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।
काँग्रे्रस केन्द्रीय सदस्य बस्नेतले सभामुख र उपसभामुख पद फरक÷फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल... |
जोखिममा रहेका ३७६ बालबालिकाको उद्धार वीरेन्द्रनगर । एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ। जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो।
उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रह... |
जनावरले बढ्दै सवारी दुर्घटना निजगढ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत बाराको अम्लेखगञ्जदेखि रौतहटको चपुर खण्डमा पर्ने पथलैया जङ्गलमा जङ्गली जनावरका कारण दुर्घटनाको जोखिम बढेको छ ।
दैनिक हजारौँ सवारीसाधन हिड्डुुल गर्ने सडकमा जङ्गली जनावरले एक्कासी सडक वारपार गर्दा जोखिम बढेको हो । बासस्थान र आहाराको खोजीमा राजमार्गमा दिनको... |
सवारी दुर्घटनामा २ जनाको मृत्यु काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका ८ तिनकुनेस्थित सडकमा को १ ख १९३० नम्बरको बसले को २१ प २३६१ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका १९ बस्ने ६१ वर्षीया कालीमाया राईको घटनास्थलमै मृत्यु भएको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नुव... |
कलङ्की–महाराजगञ्ज सडकमा दुई ‘अण्डर पास’ काठमाडौँ । चक्रपथको दोस्रो चरणको विस्तारका रुपमा रहेको कलङ्की–महाराजगञ्ज सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने भएको छ। झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आगामी चैतमा सडक हस्तान्तरण गर्ने भएको छ ।
पहिलो चरण... |
राष्ट्रपति भण्डारीलाई म्यान्मारमा भव्य स्वागत (फोटोफिचर) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा पुगेकी भण्डारीलाई भव्य स्वागत गरेको छ।
उनलाई म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थु... |
चियापानमा कार्यकर्ता : ‘जनतासँग जोडिन जिम्मेवारी देऊ’ काठमाडौं । संविधान जारीपछिको निर्वाचनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षाका साथ अग्रसर भएपनि पार्टी एकतापछि आम कार्यकर्ताले पूर्ण जिम्मेवारी पाइसकेका छैनन्।
सरकार र पार्टीको पर्याप्त समन्वय भई आफूहरुले उ... |
इण्डोनेसियाको व्यापारमेला सुरु काठमाडौं । इण्डोनेसियाको ३४ औ व्यापारमेला बुधबारदेखि सुरु भएको छ ।
इण्डोनेसियन सम्मेलन केन्द्र बिएसडिमा बुधबार सुरु भएको मेलाको उपराष्ट्रपति युसुफ कालाले ट्रेड एक्स्पो २०१९ को उद्घाटन गरेका हुन्।
व्यापार मेलामा इण्डोनेसियामा उत्पादन गरिएका हस्तकला, घरयासी प्रयोगका लागि चाहिने सामाग्रीदेखि... |
राजनीतिमा नैतिकताको संकट देखियो : रामचन्द्र पौडेल काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा नैतिकताको संकट देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएको नैतिक संकटलगायतका विकृति र विसंगतिलाई अन्त्य गर्न राजनीतिलाई सैद्धान्तिक बहसको बाटोबाट अघि बढाउनुपर्नेमा पनि ... |
मन्त्रीपरिषद पुनर्गठन हुन सक्छ : ईश्वर पोखरेल काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने संकेत गरेका छन्।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रीपरिषद पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिईरहेका बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो।
नेकपाा सचि... |
समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्छ : कमल थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनताको समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताएका छन्।
अध्यक्ष थापाले मुलुकको राष्ट्रियताको सम्वद्र्धन र संरक्षणका लागि पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प न... |
‘दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँछ’ काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दसैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले दसैं, तिहारजस्ता चाडपर्वको अवसर पारेर आयोजना हुने चियापान कार... |
बिपी कोइराला क्यान्सर अस्पतालमा मङ्सिर १ गतेदेखि ईएचएस सुरु काठमाडौं । पछिल्लो समय सुधार हुँदै गएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यही मङ्सिर १ गतेबाट विस्तारित स्वास्थ्य सेवा (ईएचएस) शुरु गरिने भएको छ। शुरुमा साँझको समयबाट सेवा शुरु गर्न लागिएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका ... |
कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति पुनलाई काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको राजकीय भ्रमणमा गएकाले कार्यबाहक राष्ट्रपतिको रुपमा उप–राष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिइएको छ।
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी उनलाई तोकिएको जनाइ... |
जनअपेक्षाअनुसार प्रभावकारी ढङ्गले काम अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता खनाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन्।
पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान ... |
दुई दशकदेखि थुनिएरै कोठामा लमजुङ। यहाँस्थित सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन बिताउँदै आएका छन्। सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि दुई दशकदेखि कोठामै बन्दी अवस्थामा रहँदै आएका हुन्।
उनको मानसिक सन्तुलन गुमेपछि जसलाई जतिबेला पनि ह... |
‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’ काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आन्तरिक द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको मौलिक विधि र सफलता विश्वका लागि उदाहरणीय भएको बताएका छन्।
सर्बियाको बेलग्रेडमा जारी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४१ औँ सम्मेलनअन्तर्गत ‘अन्तर्राष... |
आबुधावी डायलग : मन्त्री विष्टले सम्बोधन गर्ने काठमाडौं । श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधावी डायलगमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्बोधन गर्ने भएको छ।
बुधबार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने पाँचौ मन्त्रीस्तरीय बैठकमा उनले सम्बोधन गर्ने श्रम मन्त्रालयले... |
हुण्डी कारोवारको १३ लाख बरामद काठमाडौं । विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला जाँचका क्रममा उक्त रकम फेला पर... |
सीको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा : मुख्यमन्त्री पोखरेल काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणबाट नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्।
उनले चिनियाँ राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य ... |
बमकाण्डका आरोपी मोहम्मद आलमको म्याद ७ दिन थप काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ।
अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म... |
गैरआवासीय नेपालीको निर्वाचनमा उम्मेदवारी शुल्क दश लाख काठमाडौं । गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ।
सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए।
गत महाधिवेशनमा ... |
जब प्रज्ञा प्रतिष्ठानको पर्दा खुल्यो… काठमाडौं । हिउँदको शुरुआतसँगै पाँच बज्दा नबज्दै सूर्यास्त हुने तरखरमा थियो। राजधानीमा हल्का चिसोको महसुस हुन थालिसकेको थियो। यता नेपाल प्रज्ञा प्रतिष्ठानमा भने कला संस्कृतिका माध्यमबाट साहित्यप्रेमीको मन तताउने तयारी हुँदै थियो।
कला, साहित्य तथा संस्कृतिमा गहिरो लगाब भएका मूर्धन... |
डिन अग्रवालमाथि कालोमोसो दल्ने विजय थापा आत्मसमर्पण गर्ने तयारीमा काठमाडौं । शैक्षिक अभियन्ता विजय थापाले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र (डिन) कार्यालयका डिन डा. जगदिश अग्रवालमाथि कालो मोसो दलेको घटनाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँदै आजै प्रहरी प्रशासनमा आत्मसमर्पण गर्ने घोषणा गरेका छन् ।
मंगलबार रिपोर्टर्... |
शुभेच्छा थापाको चलचित्र ‘लक्ष्मी रानी’ कार्तिक १ बाट देशभर प्रदर्शन हुँदै काठमाडौं । शुभेच्छा थापा द्वारा निर्देशित चलचित्रत्र ‘लक्ष्मी रानी’ कात्तिक १ गतेदेखि देशभर एकैसाथ प्रर्दशन हुन लागेको छ।
नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ दर्शकहरुको रोजाइमा पर्नेमा निर्माण पक्ष ढुक्क छ। शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी... |
विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।
संयुक्त राज्य अमेरिकाको वाशिङटन डीसीमा आयोजना हुने बैठकका अतिरिक्त विश्व बैंक समूह तथा अन्तर्राष्ट... |
महराको अदालत देखि अस्पतालसम्मका दृश्य (भिडियो) काठमाडौं। जिल्ला अदालत काठमाडौंको परिसरमा गाडीबाट झर्दै गरेका कृष्णबहादुर महरालाई हेर्नेको भिड थियो। यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज मङ्गलबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको थियो। गाडिबाट ओर्लिंदा पत्रकारका क्यामेर... |
रारादेखि छायाँनाथ धामसम्म हेलिकोप्टर सेवा शुरु मुगु । दुई महिना अघि सुरु गरिने भनिएको रारादेखि छायानाथ धामहवाई प्याकेजको मंगलवार परीक्षण उडान गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षितगरी मंगलवार सदरमुकाम गमगढीदेखि छायानाथसम्म सिम्रिक एयरको नाईन एनएएलपिकल साईन हेलिकप्टरबाट परीक्षण उडान सम्पन्न गरिएको हो ।
परीक्षण उडान... |
चिनियाँ राष्ट्रपतिको सुरक्षा व्यवस्था मजबुत बनाएको भन्दै एआइजिपीद्वारा धन्यवाद व्यक्त काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका महामहिम राष्ट्रपतिको २ दिने नेपाल भ्रमणको सिलसिलामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाई उत्कृष्ट रुपमा आ–आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न ग... |
विश्व खाद्य दिवस भव्यताका साथ मनाउने सरकारको तयारी काठमाडौं । सरकारले ३९ औं विश्व खाद्य दिवस भव्यताका साथ मनाउने भएको छ ।
कृषि विभागले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भोली असोज २९ गते (अक्टोबर १६ तारिक) का दिन विश्वभर मनाइने सो दिवसमा नेपालमा पनि भव्य रुपमा मनाउने जानकारी गराएको हो।
‘पहलः स्वस्थ आहार, भोकमुक्त स... |
‘चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशको सम्बन्ध सगरमाथाझैं उचाई र सागरझैं गहिराईमा पुर्याएको छ’ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सगरमाथाझैं उच्च र सागरझैं गहिराईमा पुर्याएको बताएका छन्।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्को... |
नेपालकाे जलविद्युतमा लगानी गर्न एनआरएनलाई अर्थमन्त्री खतिवडाको आग्रह काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।
अर्थमन्त्री खतिवडाले गैर आवासीय नेपालीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने आश्वासन पनि दिए।
... |
२५ सय अमेरिकी डलरको अनेसास पुरस्कार डा. लुइँटेललाई काठमाडौँ । यस वर्षको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज राम लामा ‘अविनाशी’ विशिष्ट प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिने भएको छ। तीन सदस्यीय पुरस्कार छनोट समितिको केही दिनअगाडि अमेरिकामा बसेको बैठकले साहित्यकार ... |
मेस्सीबिनै अर्जेन्टिनाको आधा दर्जन गोल एजेन्सी। स्टार खेलाडी लियोनल मेस्सी र सर्जियो अग्युरोबिना मैदान उत्रिएको अर्जेन्टिनाले फिफाको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
दुवै हाफमा ३-३ गोल गरेको अर्जेन्टिनाका लागि लुकास अलारियोले २० औं मिनेटमा गरेको गोलले नै टोलीलाई अग्र... |
भारतमा आजदेखि नेपाल र भारतका ऊर्जा सचिवको बैठक शुरु हुँदै काठमाडौं। नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुँदैछ। बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकु... |
सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गरिने रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकलाई विस्तृत सूचना दिन सौराहामा पर्यटकीय सूचना केन्द्र निर्माण गर्नेभएको छ।
निकुञ्जको वार्षिक कार्यक्रमअनुसार सौराहामा रहेको सम्पर्क कार्यालयमा डिजिटल डिसप्लेसहित आधुनिक सूचना केन्द्र स्थापना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका सू... |
राष्ट्रपति सीको राजकीय भ्रमण सम्पन्न, नेपाल-चीन सम्बन्ध नयाँ युगमा प्रवेश काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको दुईदिने राजकीय भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ... |
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सर्बिया प्रस्थान काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १४१औँ सम्मेलनमा भाग लिन आज सर्बियाको बेलग्रेड प्रस्थान गरेका छन्।
अध्यक्ष तिमिल्सिना नेतृत्वको सङ्घीय संसद्को प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यद्वय खिमलाल भट्टराई र बद्रीप्रसाद पाण... |
शीर्ष राजनीतिक भेटघाटले समस्या समाधानमा सहज हुन्छ : सभापति देउवा काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चियापनजस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्वारा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
काङ्ग्रे... |
भक्तपुरकाे नवदुर्गा गणमा राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोजाग्रत पूर्णिमाका अवसरमा आईतबार भक्तपुरस्थित नवदुर्गा गणको दर्शन गरेकी छन्।
दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट गरिदै आएको पुजाको निरन्तरता स्वरुप उनले भक्तपुर नगरपालिका वडा नम्वर ९ स्थित नवदुर्गा... |
काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुन्छ : अध्यक्ष दाहाल काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुने गरेको बताएका छन्।
काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आय... |
राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान… काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिएका थिए।
नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उनको मुद्रा खु... |
काँग्रेसको चियापानमा प्रधानमन्त्रीले भने, ‘देउवा र पौडेलसंग ४५ वर्षदेखिको सम्बन्ध छ’ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग आफ्नो ४५ वर्षदेखिकै सम्बन्ध रहेको बताएका छन्।
नेपाली कांग्रेसले आईतबार सानेपास्थित पार्टी कार्यालयमा गरेको चियापान समार... |
सोमबारदेखि भारतमा नेपाल र भारतका ऊर्जा सचिवको बैठक काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुने भएको छ।
बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुम... |
नेपाली काँग्रेसको चियापान कार्यक्रम (भिडियोसहित) काठमाडौं । नेपाली कांग्रेसले बिजया दशमी, दीपावली तथा छठको अवसरमा आईतबार चियापान कार्यक्रम गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा भएको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव कुमार नेपाल, डाक्टर बाबुराम ... |
‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकबीच सम्बन्ध नयाँ युगमा’ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छन्।
राष्ट्रपति भण्डारीले आज गरेको एक ट्वीट सन्देशमा चि... |
यी हुन् नेपाल र चीनबीचका भएका बीस बुँदे सम्झौता काठमाडौं । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ।
नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान ग... |
जर्मनी टर्कीलाई हतियार विक्री नगर्ने बर्लिन (रासस/सिन्ह्वा) । टर्कीले सिरियाली कुर्दिस समूहमाथि विगत चार दिन यता गरेको अन्धाधुन्ध हवाई आक्रमणलाई लिएर जर्मनीले टर्कीलाई हतियार बिक्री गर्न रोक्ने बताएको छ।
बर्लिनले भनेको छ, “टर्कीले जर्मनीबाट आपूर्ति भएको हतियार सिरियाली कुर्दिस समुदायमाथि लक्षित गरिएको र यसबाट सर्वसाधार... |
‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चीनसँग भएका सम्झौता तथा समझदारीबाट नेपालले तेस्रो मुलुकसम्म सरल पहुँच प्राप्त गर्नसक्ने थप आधार विकास भएको बताएकी छन्।
राष्ट्रपति भण्डारीले आफ्नो मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्र... |
चिनियाँ राष्ट्रपति सी चिनफिङ रात्रिभोजमा (फोटोफिचर) काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विशिष्ट व्यक्तित्वहरु सरिक भएका छन्।
आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा आज साँझ यहाँ आयोजित राजकीय भोजमा म... |
चिनियाँ राष्ट्रपतिको सम्मानमा सांंस्कृतिक झाँकी प्रदर्शन काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागत तथा सम्मानमा नेपालका विभिन्न जातजाति तथा संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानब... |
सीको भ्रमणले नेपाल–चीन सम्बन्ध अझै दरिलो र कसिलो बनाउँछ : पूर्वमन्त्री पाण्डे काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझै दरिलो र कसिलो बनाउने सुनाए ।
काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले ... |
तीनकुनेमा उद्यान निर्माण सम्पन्न काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौँ महानगरपालिकाले तीनकुनेमा पार्क निर्माण सम्पन्न गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीनकुने हुँदै आउँदा आकर्षक र हरियाली वातावरण भएको उक्त पार्कमा विभिन्न फूल सजाइएको छ ।
निकै मेहनत गरी चिटिक्क बनाइएक... |
चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयामिक लाभ लिन्छ : दाहाल चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताएका छन्।
नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण सम... |
एडिबीले सार्वजनिक गर्यो पञ्चवर्षीय रणनीति काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको अर्थतन्त्र सुदृढ एवं समावेशी तुल्याउने पञ्चवर्षीय रणनीति साझेदारी सार्वजनिक गरेको छ।
रणनीतिअनुसार आगामी दुई वर्षमा औषतमा नेपाललाई ५० देखि ६० करोड अमेरिकी डलर ऋण प्रवाह हुने अपेक्षा गरेको छ।
नेपालको दिगो आर्थिक विकासमा सघाउँदै नेपा... |
काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते काभ्रे । काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। पन्ध्र जना घाइते भएका छन्।
महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो।
मृत्यु हुनेमा महाभारत गाउँपालिकाक... |
साउदी फण्ड फर डेभलप्मेन्टले नेपाललाई ३४० करोड सहुलियत ऋण प्रदान गर्ने काठमाडौं । साउदी फण्ड फर डेभलप्मेन्टले नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ ।
साउदी फण्ड फर डेभलप्मेन्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निमाणका लागि नेपाललाई सहुलियत ऋण उपलब्ध गराएको ह... |
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि काठमाडौं झिलीमिली (फोटोफिचर) काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको स्वागतका लागि काठमाडौंका विभिन्न स्थानहरु सिंगारिएका छन्।
उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्म सडकमा व्यानर तथा गेटहरु निर्माण गरिएका छन्।
राष्ट्रपति विद्यादेबी भण्... |
आबुधाबिमा साहित्यिक कार्यक्रम हुँदै, दुई श्रष्टालाई सम्मान गरिने युएई । सगरमाथा साहित्य प्रतिष्ठानले दुई जना साहित्यकर्मिलाई सम्मान गर्ने भएको छ।
यहि अक्टोबर १८ तारिखमा युएईको आबुधाबिमा एक कार्यक्रमको आयोजना गरि उहाँहरुलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र समरसले जानकारी दिए।
सम्मानित हुन लाग्नु भएका ... |
चिनियाँ राष्ट्रपति सीलाई न्यानो स्वागत र अभिवादन गर्छौं : राप्रपा (संयुक्त) काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने राजकीय भ्रमणलाई सुखद् अवसरको सङ्ज्ञा दिँदै न्यानो स्वागत र अभिवादन गर्ने जनाएको छ।
पार्टीका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनील... |
सिन्धुपाल्चोक बस दुर्घटना : काँग्रेसद्वारा दुःख व्यक्त काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटना बारे नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ।
शुक्रबार मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौँ तर्फ आउँदै गरेको हेलम्वु यातायातको बा २ ख २७१५ नम्बरको बस इन्द्रवती ग... |
‘चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालले एउटा नयाँ मोड लिन्छ, म उत्साहित छु’ : सुजाता कोइराला काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् ।
उनले भनिन्, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति... |
यस्तो छ चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणको तालिका काठमाडौं । दुई दिने भारत भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको चेन्नई पुगेका छन्।
उनलाई चेन्नई विमानस्थलमा तमिलनाडुका गर्भनर बनवारीलाल पुरोहित, मुख्यमन्त्री इडापाड्डी के पलनिस्वामीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र... |
सी जिनपिङको नेपाल भ्रमणबारे यस्तो भन्छन् नेकपाका नेताहरु काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक भएको बताएका छन् ।
नेपाल चाइना हिमालयन फ्रेण्डसिप सोसाईटीले भ्रमणबारे शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा नेताहरुले २३ बर्ष पछि हुन लागेको उच्चस्तरीय भ्रमण ऐ... |
चीनको सहयोगमा नौतले दरबार पुनर्निर्माण तीव्र गतिमा काठमाडौं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको काम तीव्र गतिमा अघि बढेको छ।
चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो। सन् २०२२ मा सक्ने गरी सम्झौता भए पनि ८० प्रतिशत... |
राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक आज प्रमाणीकरण गरेकी छन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोध... |
चीनमा हुने सातौँ विश्व सैनिक खेलकूदमा भाग लिने खेलाडीको बिदाइ काठमाडौं । नेपाली सेनाले चीनको हुवेइ प्रान्तको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिने खेलाडी तथा प्रशिक्षकलाई औपचारिकरुपमा आज बिदाइ गरेको छ।
सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा खेलाडी तथा प्रशिक्षकला... |
महरा प्रकरण : पत्रकार सिवाकोटीबिरुद्ध साइबर क्राइमको मुद्धा हाल्ने रोशनीको चेतावनी (पत्रसहित) काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा अनावश्यक घटनालाई जोडी समाचार लेखेको भन्दै रोशनी शाहीले पत्रकार अजयबाबु सिवाकोटी बिरुद्ध बेइजती तथा साइबर क्राइमको मुद्धा दर्ता गराउने चेतावनी दिएकी छन्।
शुक्रबार पत्रकारलाई... |
च्याङ्ग्रे ‘भ्यू’ टावरको डीपीआर सम्पन्न भोजपुर । पौवादुङ्मा गाउँपालिकामा च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भएको छ । प्रसिद्ध धार्मिकस्थल सन्तानेश्वर मन्दिर र पर्यटकीय क्षेत्र अरुण डाँडालाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने कार्य अगाडि बढाइएको छ ।
गाउँपालिका उपाध्यक्ष सम... |
खुर्पा प्रहारबाट पाँच घाइते भोजपुर । भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरूलाई घाइते बनाएको हो ।
घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ ... |
पोलिस, अस्ट्रियाली लेखकलाई नोबेल पुरस्कार स्टकहोम (रासस/एपी) । सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ ।
सन् २०१८ मा एक विवादास्पद यौनकाण्डका कारण साहित्य तर्फको नोबेल पुरस्कार वितरण गरिएको थिएन । स्वीडि... |
दुई लाख नगदसहित सुर्खेतबाट १४ जना जुवाडे पक्राउ सुर्खेत । सुर्खेत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै रु दुई लाख भन्दा बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सात-सातजनालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी... |
‘चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई फराकिलो बनाउँछ, अन्तर्राष्ट्रिय जगतमा राम्रोसँग चिनाउँछ’ काठमाडौं । चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले निसन्देह नेपालको निम्ति दिर्घकालिन असर गर्नेगरि दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउने र अन्तर्राष्ट्रिय ज... |
भूकम्पले क्षति पुगेका छपन्न हजार घर पुनर्निर्माण नुवाकोट । नुवाकोटमा भूकम्पले क्षति पुगेका छपन्न हजार भन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ ।
जिल्लास्थित अनुदान ‘व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय’को अनुसार हालसम्म ५६ हजार १०७ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदान लिएर भूकम्पले लडाएका घरको पुनःनिर्माण गरेका ... |
पर्यटक माथिको दुर्व्यवहारप्रति दुःख व्यक्त पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले नेपाल भारत सिमास्थित बेलहिया नाकामा यही असोज १९ गते भएको भारतीय पर्यटकमाथिको दुव्र्यवहारप्रति दुःख व्यक्त गरेको छ।
सङ्घका अध्यक्ष विकल तुलाचनद्वारा आज जारी विज्ञप्तिमा नेपाल प्रवेश गर्दै गरेका भारतीय पर्यटकमाथि नेपाली पक्षबाट दुव्र्यवहार भ... |
किन मनाइन्छ ‘विश्व दृष्ट्रि दिवस’ ? World Sight Day अर्थात विश्व दृष्ट्रि दिवस प्रत्येक वर्ष अक्टोवर महिनाको दोस्रो हप्ताको विहिवार मनाउने गरिन्छ। तसर्थ यस वर्ष अक्टोवर १० अर्थात आश्विन २३ गते परेको छ।
आजको दिनमा संसार भर अन्धोपन र अन्धोपन हूनूको कारण चित्र आकरण गर्ने छौं। आज भने “Vision First” अर्थात् “दृष्टि पहिलो प्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.