content stringlengths 20 64.1k ⌀ |
|---|
बलात्कारको आरोपमा मालपोतका प्रमुख पक्राउ कञ्चनपुर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन्।
स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
“महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा ... |
‘चिनियाँ राष्ट्रपतिलाई सी जिनपिङलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुहुनेछ’ काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने बताएका छन्।
बिहीबार एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले राष्ट्रपति भ... |
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख ६ निर्णय काठमाडाैँ । साप्ताहिक रुपमा सरकारले सार्वजनिक गर्ने निर्णय बिहीबार पनि सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गर्दै विश्व वैंकले विद्यालय क्षेत्र विकासमा दिने करिब ३ अर्ब स्वीकार गर्नल... |
मध्यपश्चिममा तीन गुणाले बढ्याे पेट्रोलियम खपत नेपालगञ्ज । पछिल्ला पाँच वर्षमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ।
नेपाल आयल निगम नेपालगञ्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ।
नेपालगञ्ज डिपोका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ९७... |
टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित काठमाडौं । ओमनमा भइरहेको पाँच देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित भएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमनसामु ६५ रनको झिनो लक्ष्य पस्केको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमनले उक्त लक्ष्य ११.५ ओभरमा ४ विकेट जाँदा पूरा ग... |
बढी भाडा लिने चालकलाई कारवाही काठमाडौं । चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ।
यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने चालकलाई कारवाही गरिएको हो।
ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीका अनुसार काठमाडौँदेखि पोखरा तथा मुग्लिङदेखि ... |
मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज६प ५८५३ नंको मोटरसाइ... |
ओमानविरुद्ध नेपालको खराब प्रदर्शन काठमाडौं । सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्ड्सलाई पराजित गरेको नेपाली टोली घरेलु टोली ओमानसंग नेपाल मात्र ६४ रनमा अलआउट हुन पुगेको छ । टस जितेर पहिले बलिङ्ग गरेको ओमानले खेलको ११ ओभरमा नै नेपाललाई अलआउट बनायो।
नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सफल भए । आरिफ शे... |
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : भौतिक पूर्वाधार विशेष प्राथमिकतामा काठमाडौं । दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ।
चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ र २६ गते नेपालको... |
स्वास्थ्यमा समस्या आएपछि कृष्णबहादुर महरा अस्पताल भर्ना काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।
सोमबारदेखि हिरासतमा रहेका महरालाई नर्भिक अस्पतालमा भर्ना गरेको प्रहरी स्रोतले जनाएको छ।
हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि ... |
नेपालविरुद्ध अस्ट्रेलियाको पहिलो हाफमा नै तीन गोलको अग्रता काठमाडौँ । विश्वकप छनौट अन्तरगतको तेस्रो खेलमा अस्ट्रेलियाले नेपालविरुद्ध पहिलो हाफमा नै तीन गोलको अग्रता लिएको छ ।
खेलको छैटौँ मिनेटमा नै जेमी म्याकलेरनले अस्ट्रेलियालाई सुरुवाती अग्रता दिलाए । म्याकलेरनले नै १९औं मिनेटमा अस्ट्रेलियाका लागि दोस्रो गोल थपे । त्... |
युवतीलाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ लहान । युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लग... |
मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ६ प ५८५३ नम्बरक... |
स्याङ्जामा एक युवकको हत्या वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा गएराति एक युवकको हत्या भएको छ ।
छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए।
इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा... |
फर्कने यात्रु बढ्दै कास्की । बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी (विजया दशमी) सकिएसँगै यतिखेर पोखराबाट आआफ्ना कार्यस्थल जाने व्यक्तिका कारण सवारीसाधनमा चाप देखिएको छ ।
सामान्यतः दशैँको टीका विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिए पनि कास्की र आसपासका जिल्लामा सकेसम्म विजयादशमीकै दिनमा नै टीका लगाउने प्र... |
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि राखिएका ब्यानर च्यातेपछि… काठमाडौं । चिनिया राष्ट्रपति सि चिनफिङको स्वागतका लागि सजाइएका व्यानर च्यातिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार चिनिया राष्ट्रपतिको स्वागतका लागि सजाइएका बानेश्वर नजिकैको बिजुलीबजारमा सजाइएका ब्यानर च्यातेको अभियोगमा उदयपुरका गोपाल सार्की र ... |
शनि सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह एजेन्सी । हाम्रो सूर्यमण्डलले उपग्रहहरूको सङ्ख्याको आधारमा नयाँ विजेता ग्रह पाएको छ । वैज्ञानिकहरूले शनिको थप २० वटा चन्द्रमाहरू पत्ता लगाएसँगै अब शनिको चन्द्रमाहरूको सङ्ख्या ८२ पुगेको छ, जसले वृहस्पति र यसका ७९ चन्द्रमाहरूलाई पछि पारेको छ ।
हाम्रो सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह वृ... |
अर्जेन्टिनासँग जर्मनीले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा एजेन्सी। फिफाको मैत्रीपूर्ण खेलमा पूर्व डिफेन्डिङ च्याम्पीयन जर्मनी र अर्जेन्टिनाको खेल बराबरीमा रोकिएको छ । जर्मनीको डर्टमुण्डमा भएको खेलमा घरेलु टिमले पहिलो हाफमा नै लिएको २–० अग्रता अन्तिममा जोगाउन सकेन ।
पहिलो हाफमा २-० ले पछाडि परेपनि दोश्रो हाफमा अर्जेन्टि... |
चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति सार्वजनिकसँगै तयारी व्यापक काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ ।
बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकाति... |
दुई लाख नगदसहित ११ जना जुवाडे पक्राउ काठमाडौं । नेपाल प्रहरीले दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ।
महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा आज साँझ उनीहरुलाई पक्राउ गरेको हो।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्साल... |
दशैँमा समेत मुख्यमन्त्री पौडेल किसानको खेतबारीमा काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडलले प्रदेशको कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सबैभन्दा धेरै लगानी गरेको बताएका छन्।
आज हेटौँडाको विभिन्न कृषि फारम तथा कृषि बालीको अनुगमन तथा अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले आगामी दिनमा समेत लगानी वृद्धि गर्दै जान... |
जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ खैरेनीटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिकोट पञ्चाल झरना गाउँपालिका–५ निवासी २२ वर्षीय कृष्णप्रसाद आचार्य रहेका छन्।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा १२ च १८१२ नं को जीपले ठक्कर दिँदा घ... |
जर्मनीको हेलमा गोली चल्यो, २ जनाको मृत्यु बर्लिन (रासस/एएफपी) । जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाएको छ।
प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरु कारमा चढेर फरार भएका र उनीहरुको खोजी कार्य तिब्र बनाइएको जन... |
रसायनशास्त्र तर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई प्रदान स्टकहोम (रासस/एपी) । यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ।
उनीहरुलाई लिथियम–आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य गरेबापत नोबेल पुरस्कार प्रदान गर्न लागिएको नोबेल पुरस्कार छनौट समितिले जनाएक... |
हराएका ४८८ महिला तथा बालबालिका फेला दमौली । जिल्लामा तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयमा ५१३ महिला तथा बालबालिका हराएको निवेदन परेपछि प्रहरीको सहयोगमा ४८८ महिला तथा बालबालिका फेला परेका हुन्।
आर्थिक वर्ष २०७४/७५ मा २५६, ०७५/७६ मा २२८ र चालू आर्थिक वर्ष ०७६/७७ मा... |
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग एनआरएन कुनै पनि देशको संबिधान त्यो देशको मुल कानुन मानिन्छ । तर संबिधानमा सबै कुरा बिस्तृत रुपमा लेखिएको हुदैन । त्यसैले संबिधान कार्यान्वनको लागी संबिधानको मर्म अनुरुप कानुनहरु निर्माण गरिन्छ।
यदी कुनै कानुन संबिधानको भावना बिपरित हुन गएमा बिपरित भएको जती खण्ड स्वत अमान्य गराउन सकिन्... |
सिन्धुपाल्चोकमा भव्य रुपमा मनाइयो दही छ्याप्ने जात्रा सिन्धुपाल्चोक । एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ५ स्थित तौथलीमा सम्पन्न भएको छ ।
विजया दशमीको भोलिपल्ट असोज २२ गते दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरा सुन्दरी माईलाई दही चढाएपछि एकआपसम... |
बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन रसुवा । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भ्रमणका क्रममा हराइरहेका दक्षिण कोरियाली ४२ वर्षीय सिसुङ ... |
एनआरएनएको नवौं महाधिवेशन : कोषाध्यक्ष र सचिवका उम्मेद्वारले उठाए दोहोरो नागरिकता पाउनुपर्ने माग काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले दोहोरो नागरिकता पाउनुपर्ने मागलाई जोडतोडका साथ उठाएका छन् ।
संघको नवौं महाधिवेशनमा भाग लिन विश्वभरिबाट गैरआवासीय नेपालीहरु काठमाडौं आईसकेका छन्। कतिपयले उम्मेद्धवारी... |
भोजपुरमा टेम्पो दुर्घटनामा हुँदा एक जनाको मृत्यु काठमाडौं । हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आज अपराह्न १ बजे हतुवागढी गाउँपालिका वडा नम्बर ५ होम्ताङको भित्री सडकमा दुर्घटना भएको हो।
दुर्घटना सोही गाउँपालिका वडा नम्बर ४ खैराङका मिलन राईकी आठ वर्षीया छोरी गुर... |
‘चिनियाँ लगानी आमन्त्रण गर्नुपर्छ, तर ऋणमा रेल बनाउनुहुँदैन्’ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन्। उनले भने, ‘चिनियाँ राष्ट्रपतिको नेपा... |
काठमाडौंको असनमा खडग जात्राको रमझम काठमाडौं । काठमाडौंको असनबासीले हर्षोल्लासका साथ खडग जात्रा मनाएका छन्।
दसैंको विजया दशमीको भोलीपल्ट एकादशीका दिन बुधबार काठमाडौंका असनबासीले दसैंको टीका लगाएर खड्ग जात्रा मनाएका हुन्।
टोलका सबैभन्दा सानो बालकलाई खडग बोकाएर यो जात्रा मनाउने गरिन्छ। टोलबासीको एकताका लागि पनि यो पर्व मन... |
चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो ।
महानगरीय प्र... |
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु रुपन्देही । कञ्चन गाउँपालिका–१ राताडाँडास्थित सडकमा बा ९० प ५४०६ नम्बरको स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
मंगलबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँका २९ वर्षीय कृष्ण भुर्तेल उपचारको क्रममा प्रादेशिक लुम्बिनी अस्पताल... |
चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिवार नेपाल आउने पक्का काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको औपचारिक मिति सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने तय भएको ... |
गुण्डुमा पाथिभरा माताको मन्दिर काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुमा आज पाथिभरा माताको मन्दिर स्थापना गरिएको छ।
गुण्डुको पाँच रोपनी क्षेत्रफलमा प्रसिद्ध पाथिभरा माताको ३५० केजीको अष्ट धातुबाट निर्माण गरिएको मन्दिरको आज प्राणप्रतिष्ठा गरिएको हो।
पाँच महीना लगाएर ११ लाखमा निर्माण गरिएको पाथिभराको मन्दिरको न... |
कञ्चनपुरमा नृत्य टोलीसँगै बडा दशैँको टीका कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वडघर रामप्रसाद चौधरीले कोसेलीसहितको नृत्य टोलीसँगै देशबन्धिया गुरुवाको घरमा पुगेर दशैँको अवसरमा टीका थापे।
थारु समुदायमा देशबन्धिया गुरुवाको स्थान उच्च रहने गर्छ। सधैँ सखिया नृत्य टोलीसँग टीका थाप्नका लागि आइपुग्थे। उनले भ... |
चितुवाको आक्रमणबाट बालकको ज्यान गयो काठमाडौं । चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा आज एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेका छन्।
घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थ... |
सप्तरीमा आफ्नै श्रीमती र छोराले गरे बुवाको हत्या सप्तरी । सप्तरीमा एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा आज पक्राउ परेका छन्।
कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ।
आइतबार राति मदिरा से... |
चरेश कारोवार मुद्दाका फरार अभियुक्त पक्राउ काठमाडौं । लागुऔषध (चरेश) कारोवार मुद्दामा फरार रहेका पनौती नगरपालिका–९ का २३ वर्षीय राजीव थापालाई आज प्रहरीले पक्राउ गरेको छ।
थापा दशैँमा टीका लगाउन घर आउने क्रममा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ... |
सौराहामा विदेशी पर्यटकले मनाए दशैँ काठमाडौं । तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन्।
पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन्। ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीय पर्यटक रिमाडो टिकोलीले यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैँ मनाउन पाउँदा निकै खुशी देखिन्थे।
“मैल... |
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई लगाइदिइन् दशैँको टीका र जमरा काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैँको टीका लगाइदिएकी छिन्।
राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन सितल निवास पुगेका प्रधानमन्त्री ओलीलाई बडा दसैंको टीका, जमरा र जमराको माला लगाई ... |
उपराष्ट्रपति पुनले लगाए आफन्तहरुलाई विजया दशमीकाे टीका काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तहरुलाई टीका लगाई दिँदै।
|
आफन्तलाई दशैँको टीका लगाउँदै राष्ट्रपति विद्यादेवी भण्डारी (फोटो फिचर) काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका लगाइदिँदै।
|
दशैँको टीका ग्रहण गर्दै राष्ट्रपति भण्डारी काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टिका लगाएकी छन् । उनले मंगलबार दिउँसो पुजारी र आफन्तबाट दशैंको टिका लगाएकी हुन् ।
|
मिनिबस र मोटरसाइकल ठक्कर खाँदा एक युवकको मृत्यु भादगाउँ। काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नम्बरको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार... |
आज विजयादशमी, मान्यजनका हातबाट टीका जमरा लगाएर आर्शिवाद थापिँदै काठमाडौं। दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजन... |
नागरिकको जीवनमा परिवर्तन देखिएको छ : प्रधानमन्त्री ओली दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
वडादशैँ, शुभ दीपावली तथा छठ पर्वका अवसरमा आज आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उनले आफूले कुनै पनि भ्रष्टाचार नगर्ने र... |
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेका छन्।
इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरान... |
‘समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षाका पूरा गर्न विजया दशमीले प्रेरित गरोस्’ काठमाडौं । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत... |
दशै पनि नभनी गौतमबुद्ध विमानस्थलको प्रगति हेर्दै मन्त्री भट्टराई काठमाडौं । नेपालीको महत्वपूर्ण चाड दशैँले सबैलाई छोएको छ । शहरमा बस्ने गाउँघर तिर गएका छन् । विदेशमा भएका स्वदेश फर्किएका छन् । आज दशैँको नवौ दिन अर्थात् महानवमी । यस्तो दिनमा समेत चाडबाड नभनी मुलुक निर्माणको अभियानमा केन्द्रीत गर्नेहरु पनि यही बेला सक्रि... |
सभापति देउवाद्वारा विजया दशमीको शुभकामना व्यक्त सभापति देउवाद्वारा विजया दशमीको शुभंकामना व्यक्त काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले विजया दशमीको शुभकामना व्यक्त गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘आज विजया दशमीको पावन दिनमा म सम्पूर्ण दाजुभाइ तथा दिदी–बहिनीहरुमा हार्... |
अर्घाखाँची जीप दुर्घटना: ज्यान गुमाएका दुईको सनाखत, घाईते ४ जनालाई बुटवल रिफर काठमाडौँ । दशैंको मुखैमा अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
मृत्यु हुनेमा अर्घाखाँची ढाकाबाङबाट हाल लमही नगरपालिका ५ मिलन चो... |
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ घाईते काठमाडौँ । अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
मृत्यु हुनेमा २ पुरूष र १ महिला रहेका छन् । मृतकको पहिचान खुलेको छैन्। घाइतेहरूलाई उपचारको लागि अ... |
महोत्तरीका बस्तीमा बँदेल आतङ्क महोत्तरी । बडादशैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् । पर्वको तयारीमा घरतिर व्यस्त रहेको बेलामा जङ्गली बँदेलको हुल नै खेतबारी पसेर बाली सखाप पारेपछि यहाँका किसान हैरान भएका हुन् ।
दशैँकै बेला जिल्लाका भङ्गाहा, गौशाला र बर्द... |
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट काठमाडौं । काठमाडौं महानगरपालिका ८ जय बागेश्वरीस्थित रौतहट घर भएका ४० वर्षीय राम बहादुर मिश्रको प्लाष्टिकको भाँडाहरुको गोदाममा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
रौतहट, राजपुर नगरपालिका २ बस्ने रामबिश्वाश मुखियाको गोठमा बिद्युत सर्ट भई शनिबार ... |
झरनामा खसेको छावाको उद्धार गर्न जाँदा जङ्गली हात्तीको बथानको एकै चिहान बिबिसी । थाईल्यान्डमा एउटा विकट झरनामा आफ्नो बथानको एउटा सदस्य खसेपछि उद्धार गर्न गएका अन्य पाँचसहित छवटा जङ्गली हात्तीको मृत्यु भएको छ।
काओ आई निकुञ्जका अधिकारीहरुका अनुसार एउटा छावा चिप्लिएर झरनामा खसेको थियो। त्यसपछि उद्धार गर्न एकपछि अर्को गर्दै... |
कञ्चनपुरमा एक बृद्धले वडा कार्यालयलाई गरे जग्गा दान भीमदत्तनगर । वडा कार्यालय भवन निर्माणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाराकुण्डाका एक वृद्धले जग्गादान गरेका छन्।
वडा कार्यालय भवन निर्माणका लागि स्थानीय ८५ वर्षीय वृद्ध गणेश विष्टले निःशुल्क जमीन दिएको वडाध्यक्ष आसेफ कुवँरले बताए। उनले ५२ लाख पर्ने बजार मुल्य ब... |
दक्षिण अफ्रिकामा सडक दुर्घटनाबाट बर्सेनी १४ हजारको मृत्यु केप टाउन (रासस/सिन्ह्वा) । दक्षिण अफ्रिकामा सडक दुर्घटनाका कारण हरेक वर्ष करिब १४ हजारको मृत्यु हुने गरेको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताएका छन्।
उनले विश्वमै सडक दुर्घटनाबाट यतिठूलो संख्यामा मानिसको ज्यान जाने मुलुक दक्षिण अफ्रिका भएकामा चिन्त... |
कारबाहीमा करिब ९० तालिबान मारिए काबुल (रासस/एएनआइ) । अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले शनिबार जानकारी दिएको छ।
‘तालिवानको बिरूद्ध अफगानिस्तानमा चलिरहेको सुरक्षा कारबाहीमा धेरै इलाकाहरुबाट तालिबान पछि हट्न बाध्... |
मध्यदशैँमा कृष्णबहादुर महरामा पर्न गएको मार… काठमाडौं । धेरैका लागि अकल्पनीय तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट ‘बलात्कार प्रयासको मुद्दा’ मा पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि बडा दशैँको अष्टमीका दिन प्रहरी हिरासतमा राखिएका छन्।
महरालाई उनले यसअघि सभामुख हुँदा प्रयोग गर्नुभएको बालुवाटारस्थित सरकारी न... |
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु काठमाडौं । काठमाडौं, सिन्धुपाल्चोक, उदयपुर, बर्दिया, सोलुखुम्बु र सुर्खेतका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित सडकमा बा १९ च ३५५५ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका हाल वतन नखुलेका अन... |
धुलो रोक्ने महानगरको अभियानमा अवरोध काठमाडौं । काठमाडौँ खुलामञ्चस्थित अस्थायी बसपार्कमा अत्यधिक धुलो उडेपछि त्यसलाई रोक्न शुरु भएको कालोपत्रे र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध गरिएको छ।
नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं ... |
२७ सय ग्राम चरेशसहित डडेल्धुराबाट दुई पक्राउ डडेल्धुरा । डडेल्धुरामा दुई किलो ७०० ग्राम चरेशसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
डडेल्धुरा जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण अभियान र दशैँ तिहार सुरक्षा योजनाअनुरूप परिचालित प्रहरीद्वारा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका... |
सुर्खेतमा भएको जीप दुर्घटना १ को मृत्यु, ९ जना घाइते सुर्खेत । नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको सो दुर्घटनामा मृत्यु भएको ह... |
लालपुर्जा देखाई ठगी गर्ने ४ जना पक्राउ ललितपुर । मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यबिना... |
सदरमुकाम सुनसान : गाउँमा दशैँको चहलपहल डोटी । दशैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा स्थानीयवासीको चहलपहल बढेको छ ।
जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल भने सुनसान बन्दै गएको छ।
यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा ... |
आत्मीयता र सामीप्यता हराउँदै गएकामा चिन्ता काठमाडौं । बडा दशैँ शुरु भएसँगै लाहुरेको जिल्ला भनेर परिचय पाएको म्याग्दीका गाउँहरूमा रौनक छाएको छ।
दशैँ मनाउन परदेश र स्वदेशका विभिन्न ठाउँमा मानिसहरू गाउँमा आएपछि विगतमा युवाविहीन भएका रित्ता गाउँहरू केही समयका लागि भए पनि भरिन थालेका छन्। सदरमुकाम बेनीबजारलगायत गलेश्वर, बाब... |
क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग काठमाडौं । लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ।
महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको क्यान्सरबाट पीडित चन्द्रागिरि नगरपालिका–७ बस्ने आयुषा बजगाईंलाई ४२ हजार १०५ आर्थिक सहयोग गरेको हो।
विजया दशमी तथा शुभ दीपावलीका अवसरमा शुरु भएको ब्याटमिन... |
राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा-अर्चना (फोटो फिचर) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गरेकी छन्।
उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन्।
राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन... |
जीप दुर्घटना हुँदा एकको मृत्यु सुर्खेत । नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको सो दुर्घटनामा मृत्यु भएको हो । उनको उपचारको क्रममा... |
फेसबुकको लिब्रालाई झड्का, पेपल बाहिरियो सान फ्रान्सिस्को (रासस/सिन्ह्वा) । संयुक्तराज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ।
फेसबुकको अग्रसरतामा रहेको डिजिटल मुद्रा परियोजनाका २८ वटा सदस्यमध्ये पेपल एक थियो। पेपलले शुक्रब... |
राष्ट्र र जनताका अपेक्षा पूरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र र जनताको अपेक्षा पूरा गर्नका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताएका छन्।
नेकपा कास्कीद्वारा विजया दशमीलगायत विभिन्न चाडपर्वको अवसरमा आज पोखरामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले सङ्... |
दक्षिण एशियाली मुलुकको विकासका लागि सबै देशहरुबीच सुुमधुर सम्बन्ध हुनुपर्ने काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि ... |
किराँत राई सोसाइटी पोर्चुगलद्वारा क्यान्सरपीडितलाई सहयोग काठमाडौं । किराँत राई सोसाइटी पोर्चुगलले क्यान्सर पीडित १५ वर्षीया ज्योति राईको उपचारका लागि आर्थिक सहयोग गरेको छ।
भर्ला बोटे इलाम घर भएकी उनी हाल भक्तपुर क्यान्सर अस्पतालमा जिब्रोको अर्बुदरोगको उपचारत छिन्।
सानो सहयोगले गर्दा कसैको ज्यान बचाउन सकिन्छ भन्ने उद्दे... |
चिनियाँ राष्ट्रपतिको भ्रमणपछि पर्यटनको विकास अझै हुन्छ : पूर्वपरराष्ट्रमन्त्री पाण्डे चीनका राष्ट्रपति सी चीन पिङ निकट भविष्यमै नेपालको भ्रमणमा आउनुहुने भएको छ। यसै सन्दर्भमा नेपाल चीन सम्बन्ध, बिआरआई र यसबाट नेपालले लिनसक्ने लाभ सम्बन्धमा नेपालका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग सञ्चिता घिमिरे र शरद शर्म... |
विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ, विष्फोटक पदार्थ बरामद काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको बूढीगङ्गा गाउँपालिका–३ बस्ने विप्लव समूहका सेक्रेटरी आभाष भन्ने कुमा... |
नेपाली सेनाद्धारा टुँडिखेलमा फूलपातीको हर्षबढाइँ काठमाडौँ । बडादशैंकाे सातौँ दिन शनिबार काठमाडौँको सैनिक मंच टुँडिखेलमा फूलपातीको हर्षबढाइँ गरिएको छ ।
काठमाडौंको बसन्तपुरस्थित दशैँघरमा बडा दशैँको सातौँ दिन फूलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फूलपातीको हर्षबढाइँ गरिएको हो।
समारोहमा राष्ट्रपत... |
सप्तरीमा गाडिको ठक्करबाट एक वृद्धाको ज्यान गयो सप्तरी । कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा आज भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।
कञ्चनर... |
भाइको हत्या गरेको अभियोगमा दाई पक्राउ भक्तपुर । आफ्नै भाइ ४० वर्षीय नेत्र बहादुर अछामीलाई भर्याचङबाट धकेलेर हत्या गरेको अभियोगमा चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका २ घर भएका खिला अछामीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
खिलाले भर्यातङबाट धकेल्दा लडेर गम्भीर घाइते भएका नेत्... |
‘गुजारामुखी नभई समृद्धिका लागि कृषि’ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रविधियुक्त कृषि प्रणालीले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन्।
बर्दिवास नगरपालिकाअन्तर्गतको कृषि विकास बोर्डले नमूना कृषि गाउँ (मोडल एग्रो भिलेज) मा आयोजना गरेको वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उ... |
दशैंका यात्रु बोकेर गएको मिनि बस दुर्घटना, ३ जनाको मृत्यु, २५ घाइते, ५ को अवस्था गम्भिर काठमाडौं । काठमाडौंबाट सिराहा जादै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमानामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्।
सुनकोसी गाँउपालिका १ स्थित विपी राजमार्गको दुम्जामा उक्त मिनि बस दुर्घट... |
काठमाडाैंमा खसी/बाेका व्यापारीहरु मारमा काठमाडौं । सरकारले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसी/बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा परेका छन्।
सरकारले दसैंका लागि प्रतिकेजी ५५० रुपैयाँ खसी/बोकाको मूल्य तोकि दिएपछि काठमाडौं आएका व्यापारीहरु लाखौंको घाटा व्यहोर्न बाध्य भएका हुन्।
फूलपातीको दिन काठमाडौंको भृक... |
यौन दुर्व्यवहार गरेको आरोपमा रोशनीले दिइन् महराविरुद्ध उजुरी काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध ‘पीडित’ भनिएकी रोशनी शाहीले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन्।
जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित भनिएकी रोशनीले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जाहेरी दिएको प्रहरीले जना... |
निशुल्क प्राथमिक उपचार तालिमको अभियान लिएर नेपालका ३८ जिल्लामा पुगे उप्रेती काठमाडौँ । युएईमा सिकेको सीप नेपाली जनताहरूलाई निशुल्क सिकाउने लक्ष्यका साथमा युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले सञ्चालन गर्दै आएको निशुल्क प्राथमिक उपचार तालिमको अभियान अहिलेसम्म नेपालका ३८ वटा जिल्लामा सम्पन्न भएको छ।
आफ... |
मर्माहित हुँदै बाबुराम भट्टराईले महरालाई लेखे यस्तो पत्र काठमाडौं। समाजवादी नेपाल, पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यौन काण्डमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई पत्र लेखेका छन्।
उनले सामाजिक संजाल फेसबुक मार्फत महरालाई पत्र लेखेका हुन्।
पत्रमा भट्टराईले हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश ... |
बडादशैँको आज सातौँ दिन घर-घरमा फूलपाती भित्र्याइँदै काठमाडौं। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर म... |
सुर्खेतमा ५ हजार १६१ लिटर घरेलु मदिरा नष्ट सुर्खेत । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा आज प्रहरीले बरामद गरिएको पाँच हजार १६१ लिटर मदिरा नष्ट गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले कार्यालयकै हाताभित्र ... |
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १ चाइनागेटस्थित पूर्वपश्चिम सडकमा ना ८ ख ३८७२ नम्बरको ट्याङकरले ना ५६ प ३९३५ नम्बरको मोटरसाकललाई शुक्रबार बिहान ठक्कर दिंदा मोटरसाइकलमा सवार ३५ वर्षीया सीता न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल ... |
नक्कली चाँदीसहित एक जना पक्राउ काठमाडौं । नेपाल प्रहरीले १५ किलोग्राम नक्कली चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली चाँदीसहित धादिङ घर भई ललितपुरको महालक्ष्मीस्थान–११ इमाडोल बस्ने ३३ वर्षीय राज सापकोटालाई आज पक्राउ गरेको हो।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक उमेश लम्सालल... |
चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउँछ : प्रदेश प्रमुख कुँवर पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले दशैँ, दीपावली, छठपर्व तथा नेपाल सम्वत्को अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।
शुक्रबार शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेशवासी सबै दिदीबहिनी दाजुभाइप्रति सुख, शान्ति, समृद्ध... |
नारायणी नदीको किनारामा एक महिलाको शव फेला नवलपुर । नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ ।
नदीको गैँडाकोटतर्फको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।
बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१५ कि ५५ वर्षीया देवी भट्टराईको शव फेला परेको हो। आज ब... |
सल्यानमा विवाह मण्डपबाटै दुलाहा दुलहीसहित ७ जना पक्राउ सल्यान । सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरे... |
धर्म संस्कृतिप्रति सरकार उदासिन हुँदा बिकृति बढ्यो : कमल थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतिप्रति उदासिन हुँदा बिकृति बढेको बताएका छन्।
उनले भने, ‘समाजमा भगवानको अस्तित्व स्विकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुँदै गएका कारण व्यभिचार, बलात्कार, भ्रष्टाचार ... |
मध्यपुरथिमिमा जलवायु कूटनीति सप्ताह शुरु काठमाडौं । मध्यपुरथिमि नगरपालिकामा हरियाली मध्यपुर अभियान शुरु भएको छ।
मध्यपुरथिमि नगरपालिकाको आयोजनामा ‘मानिस, पार्क र ग्रह’ शीर्षकमा रहेर यो अभियान शुरु भएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए।
सेप्टेम्बर २४ देखि ६ अक्टुबरसम्मलाई जलवायु कूटनीतिको स... |
‘सीको भ्रमणले हिमाली क्षेत्रको जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने विश्वास छ’ काठमाडौं । चीनका राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल–चीनको सम्बन्धका बारेमा दश वर्षदेखि निरन्तर रुपमा क्रियाशील भएर नेपाल–चीन हिमालयमैत्री समाज स्थापना गरी काम गर्दै आउनुभएका समाजका संरक्षक तथा पूर्वपर्यटनमन्त्री आनन्द... |
कृष्णबहादुर-रोशनी प्रकरण : घटना अनुगमन गर्न उच्च स्तरीय टोली गठन काठमाडौं । यौन काण्डमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीच भएको घटनाबारे अनुगमन गर्न उच्च स्तरीय छानविन टोली गठन भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाको सुक्ष्म अनुगमन गरी प्... |
११ किलो चाँदीसहित भारतीय युवक पक्राउ महोत्तरी । महोत्तरीको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन्।
पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नं १ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्... |
आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिँदै काठमाडौं। नेपालीहरुको महान् चार्ड बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज, कात्यायनी देवीकोे पूजाआजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ।
आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको... |
छुट्टाछुट्टै ठाउँमा १० जना मृत अवस्थामा फेला काठमाडौं । बारा, फेटा गाउँपालिका-४ बतरा बस्ने ३५ वर्षीय जोगा मुखियाको घरमा रहेको खाली सुख्खा सेफटी ट्यांकीमा बुधबार बिहान ५ जना मृत अवस्थामा शव फेला परेका छन् ।
मृत फेला पर्नेहरुमा जोगा मुखिया, उनकी ३० वर्षीया श्रीमती लालमणी बिन, १२ वर्षीया छोरी सुमनी बिन, ३० वर्षीय महेन्द्र... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.