content
stringlengths
20
64.1k
भाइले बालिकालाई बलात्कार गरे, दाइले पनि ‘चान्स’ खोज्दा दुवै प्रहरीको फन्दामा झापा । ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ। सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ वर्षीय बालिकालाई उनकै २३ वर्षीय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जं...
बल्ल भयो काठमाडौं पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा काठमाडौं । मुलुकको राजधानी सहर काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ। देशका विभिन्न विकट ठाउँहरुमा पनि वर्षाैं अगाडि नै खुला दिसा मुक्त क्षेत्र घोषणा हुँदा पनि संघीय राजधानीमा भने खुला दिसा मुक्त हुन सकेको थिएन। मंगलबार जिल्ला खानेपानी सरसफाई तथा स्वच...
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, ३ जना चालक प्रहरीकाे नियन्त्रणमा काठमाडौं । चितवन, धादिङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका १ आँपटारीस्थित सडकमा ना १ ज ५२९९ नम्बरको म्याजिक भ्यान अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका भ्यानमा ...
गुरु नानकको स्मृतिमा सिक्का प्रकाशन हुँदै काठमाडौँ । शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ। गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मानस्वरुप उनको स्मरणमा सिक्का ल्याउन लागेको छ । रू १० हजार, रू एक हजार र रू...
नेपाल बैंकमा जागिर खुल्यो, कुन पदमा कति ? हेर्नुहोस् काठमाडौं । नेपाल बैंक लिमिटेडमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न प्रदेशका लागि विभिनन तहमा ठुलो संख्यामा कर्मचारीहरु माग गरेको हो । योग्यता पुगेका इच्छुक महानुभावहरुले भदौ ३० गते सोमबारदेखि असोज १९ गते सम्म अनलाइनबाट दरखास्त दिन सकिने बैंकले जनाएको...
सिसिटिभी उद्‍घाटन गर्न मुख्यमन्त्री राई जिप्रका मोरङमा मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा जडान सम्पन्न भएको सिसिटिभीको सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरे। साथै उनले संचालनमा आएका उक्त सिसीटिभी प्रहरी महानिरीक्षक सर्वेन्द्र ...
गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने प्रस्ताव काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रभावशाली सांसद पम्फा भुसालले गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेकी गरेकी छन्। नेकपाकी सांसद भुसालले कम तलव र सेवामा क...
काँग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित काठमाडौं। प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्दा चलाउन नपाइने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन् । क...
सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार काठमाडौं । सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालिको कर विवादको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। आदेशमा भनिएको छ,...
सर्लाही गोली काण्डमा संलग्न दुई जना पक्राउ काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार राति भएको गोली काण्डमा संलग्न दुईलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। गोली काण्डमा संलग्न ईश्वपुर नगरपालिका–११ करमुहान निवासी २७ वर्षीय रञ्जित राय र ३२ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। ईश्वरपुर...
गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार काठमाडौं । रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आज साँझ गोली प्रहार गरिएको छ। दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन्। उनी गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आएका थिए। अध्यक्ष साउदल...
सवारी दुर्घटनामा परी ५ जना मृत्यु काठमाडौं । कपिलवस्तु, बाणगंगा नगरपालिका १ बुङ्चिस्थित पूर्वपश्चिम राजमार्गमा लु ३ त ७२७२ नम्बरको ट्याक्टर शनिबार साँझ खाल्डोमा पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टर चालक २७ वर्षीय रामु थारु र सोही ठाउँ बस्ने १७ वर्षीय रंजित बोटेको सामुदायिक अस्पताल पिपरामा उपचारको क्रममा मृत्यु भएको छ। द...
काठमाडौं र पोखरामा ९० हजारसहित १० जना जुवाडे पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका ६ महाङ्काल डेरा गरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका ३ की २८ वर्षीया रिता राई तामाङको कोठामा जुवातास खेलिरहेका रिता लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट नगद ६६ हजार १ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र ३ बुक...
शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन सोचेजस्तो सजिलो छैन : प्रचण्ड काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सोचेजस्तो सजिलो नभएको बताएका छन्। अध्यक्ष दाहालले द्वन्द्वकालीन मुद्दालाई टुंगोमा पुर्याउन सत्य निरुपण तथा मेलमिल...
रुपन्देहीमा गोली हानेर एक जनाको हत्या काठमाडौं । रुपन्देहीमा गोली हानेर एकजनाको हत्या गरिएकोे छ। आइतबार दिउँसो साढे २ बजेतिर ओमसतिया गाउँपालिका ३ का महेन्द्र कुर्मीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले डिसी नेपाललाई बताए। उनका अनुसार घटना रोहणी गाउँपालिकामा भएको हो। ‘लुटेरा समूहले ...
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ मा सवारी दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। चन्द्रागिरीको मुख्य सडकमा ना ६ ख २७४४ नंको ट्रकले बा ८९ प ४३२९ नंको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने चन्द्रागिरि नगरपालिका–८ बौथलीका २२ वर्षीय मनिष कार्कीको मृत्यु...
पहिरो जाँदा साँफे-मार्तडी सडक अवरुद्ध बाजुरा । जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडकखण्डमा पर्ने बुढीगङ्गा नगरपालिका–१ मा रहेको अम्कोटमा पहिरो आउँदा अवरुद्ध बनेको छ। शुक्रबार राति आएको पहिरोलाई आज बिहान हटाइए पनि मध्यान्ह पुनः ठूलो पहिरो आएपछि सडक अवरुद्ध बनेको निमित्त प्रहरी नायब उपरीक्षक जनकराज ढुङ्गानाले...
‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’ चितवन । डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन्। पत्रकार राजु चौधरीले ...
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक तयार काठमाडौँ । नेपाल सरकारले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक सङ्घीय संसद्मा चाँडै लाने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले विधेयकलाई संसद्मा दर्ता गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिए। आयु...
अपहरण गरि फिराैती रकम माग्ने ४ जना साेल्टीमाेडबाट पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका ९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको गेट अगाडिबाट कास्की पोखरा महानगरपालिका ८ न्यूरोड बस्ने ३८ वर्षीय एल्ली गुरुङलाई अपहरण गरी २ लाख ५० हजार रूपैयाँ फिरौती रकम माग गर्ने कार्यमा संलग्न ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको...
सिद्धबाबामा दुई जीप पुरिए, एक जनाको घटनास्थलमै मृत्यु, सडक अवरुद्ध काठमाडौं। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबामा पहिरोले दुई जीप पुरेको छ। शुक्रबार विहान बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जीप र पाल्पाबाट तर्फबाट वुटबल आउँदै गरेको लु २ ख ५९३८ नम्बरको स्कारपियो पुरिएको जिल्ला प्रहरी कार्याल...
भुमादेवीको हत्यामा संलग्न २ दम्पति पक्राउ काठमाडौं । प्रहरीले हत्यामा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको टोलीले गैँडाकोट नगरपालिका–१५ का ६८ वर्षीया भुमादेवी खत्रीको हत्यामा संलग्न चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। हत्यामा संलग्न खोटाङको दिपु्रङ घर भई हाल गैँडाकोट–८ बस्द...
यू–१६ राष्ट्रिय फुटबल टोली जोर्डनतर्फ काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ । सन् २०२० मा आयोजना हुने उक्त च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्त...
कास्कीबाट हातहतियार सहित ४ जना पक्राउ कास्की । माछापुच्छ्रे गाउँपालिका–२ खम्राङ बस्ने ४८ वर्षीय बम बहादुर तामाङलगायत ४ जनालाई विभिन्न हातहतियार सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनीहरुको घरमा राखेको ३ नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा, १३ थान लाईभ राउण्ड, सर्टगनको ३ थान लाइभ राउण्ड, प्रयोग गरिएको २...
सरकारद्वारा मिठाई पसलहरुको अनुगमनमा तीव्रता काठमाडौं । सरकारले काठमाडौंमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिएको छ। दशै, तिहारजस्ता चाँड पर्वलाई लक्षित गरेर कृषि विकास मन्त्रालयकै अग्रसरतामा बुधबारबाट काठमाडौंको मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिइएको हो। कृषि राज्यमन्त्री रामकुमारी चौंधरी नेतृत्वको ब...
डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्न काँग्रेसको माग काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ। राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंक...
भिडियोमा हेर्नुस् सिंहदरबार अगाडि यसरी उत्रियो ट्राफिक र महानगरपालिका-फलोअप काठमाडौं । सिंहदरबार अगाडि अनधिकृत पार्किङमा राखिएका सवारी साधन कारवाहीमा परेका छन्। फुटपाथ कब्जा गरेर पार्किङमा राखिएका मोटरसाइकलहरू काठमाडौं महानगरपालिकाले उठाएर लगेको थियो भने फुटपाथमा राखिएका गाडीहरूमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले ह्वि...
घुस लिएको आरोपमा सहायक वन अधिकृत डिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा डोटीको लानाकेदारेश्वर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत (आठौँ तह) सुरेश चन्द्र डिसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले सेवाग्राहीको काठको छुटपुर्जी सिफा...
मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ काठमाडौं । मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका ३ का बिनोद बस्नेत/बिनोदमणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारको सिलसिलामा आउ...
रुकुममा चट्याङ लागेर १ जनाको मृत्यु, दुई घाईते रुकुम पश्चिम । रुकुम पश्चिममा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। जिल्लाको मुसिकोट नगरपालिका १३ डाँडा सिवाङ्ग माल्धुलाका स्थानीयको गोठमा चट्याङ आउँदा ३६ वर्षीय केशरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब ...
सामूहिक बलात्कारको अभियोगमा ९ जना पक्राउ परासी । एक १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पश्चिम नवलपरासीमा प्रहरीले नौ अभियुक्तलाई पक्राउ गरेको छ। सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको हो। सोही स्थानमा आइतबार बिहान घरबाट कामको सिलसिलामा बाहिर जाँदै गरेकी एक युवतीलाई स्थानीय दश युवाले डरत्रास दे...
कतारबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन सहित ३ जना पक्राउ काठमाडौं । कतारबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको सुन सहित ३ जना पक्राउ परेका छन् । अवैध रुपमा लुकाई छिपाई ल्याएको १ केजी ४ सय ग्राम सुन सहित तनहुँ छिपछिपे नगरपालिका–७ घर भएका ५० वर्षीय होम बहादुर गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट ...
पूर्वाधार विकासमा बाह्य लगानी भित्र्याउन काठमाडौंमा ‘शिखर सम्मेलन’ काठमाडौं । काठमाडौंमा यही भाद्र २५ र २६ गते ‘तेस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलील...
प्रहरीसँग मात्रै हुने पेस्तोल कसरी पुग्यो लुटेरा समूहसँग? काठमाडौं ।राजधानी काठमाडौंमा लुटपाट र आपाराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी अहिले सक्रिय छ। यसैक्रममा प्रहरीले आपाराधिक ट्र्याक रेकर्ड भएकाहरुलाई निगरानीमा राखिरहेको छ। उनीहरुका गतिविधिबारे प्रहरीले निगरानी बढाइरँहदा शनिबार राजधानी काठमाडौंको माछापोखरीबाट ८ ...
चार बिघा जग्गा दोदा नदीले कटान गरी बगायो कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ।तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ। नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्य...
खलङ्गा नजिकैको पासागाड खोलामा ५ वर्षदेखि पुल निर्माण अलपत्र जाजरकोट । सदरमुकाम खलङ्गाबाट आधा घण्टाको दूरीमा रहेको पासागाड खोलामा दैनिक यात्रा गर्ने जनसाधारणले दुःख कष्ट भोग्दै आएका छन्। पाँच वर्षअघि यो खोलामा पुल निर्माणको ठेक्का लागे पनि काम भने अहिलेसम्म अगाडि बढेको छैन। यो बाटो यात्रा गर्दा आकाश हेरेर मात्र यात्रा ग...
‘गैरकानूनीरूपमा खाडीतर्फ इन्धन आपूर्तिमा सम्लग्न जहाज’ इरानी कब्जामा तेहरान, इरान । इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ गैरकानूनीरूपमा इन्धन आपूर्तिमा सम्लग्न भएको आरोपमा पुनः अर्को एक जहाजलाई इरानबाट कब्जामा लिएको इरानी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । इरानले कार्गो बोक्ने उक्त पानी जहाजमा चालक दलका सदस्यसहित क...
सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गरिने काठमाडौं। निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ । कम्पनीले यसअघि सफाइ अभियानका साझेदार संस्थाको सहयोगमा उक्त क्षेत्रबाट ४५ टन पुनः प्रयोग गर्न मिल...
प्रतिक्रियावादीले पार्टी भित्रको तिललाई पहाड बनाए : दाहाल काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी भित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। अध्यक्ष दाहालले पार्टीले थप सफलता हासिल गर्न पनि आन्तरिक एकता थप सदृढ हुनुपर्ने पनि स्पष्ट पारे। बिहीबार पार्टीको विदेश माम...
एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरो जलेश्वर । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ। अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैद...
ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो दार्चुला । शैल्यशिखर नगरपालिकाका ज्येष्ठ नागरिकले गत आर्थिक वर्ष २०७५/७६ को तेस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता अझै पाएका छैनन्। चालू आर्थिक वर्षको दुई महीना बित्नै लाग्दासमेत नगरपालिकाको लापरवाहीले गत वर्षको सामाजिक सुरक्षा भत्ता नपाएका हुन्। तेस्रो चौमासिक रकम बैंकम...
युवा सङ्घका अध्यक्ष राईमाथि छुरा प्रहार दमक । नेकपा निकट युवा सङ्घ नेपाल झापास्थित शिवसताक्षी नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि बुधबार छुरा प्रहार भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा वडाध्यक्षसँग कुरा गरिरहेका युवा सङ्घका नगर अध्यक्ष राईमाथि छुरा प्रहार भएको हो । प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सा...
जीप दुर्घटनामा तीनको मृत्यु वालिङ। स्याङ्जाको गल्याङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गल्याङ प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका– १ की ७० वर्षीया सीता नेपाली, रम्भा गाउँपालिका १ कै ३४ वर्षीया मञ्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का नौ महीनाका पल्सन परियार र...
शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउनुहुँदैन : मुख्यमन्त्री गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज यहाँ आयोजित १०औँ वार्षिक साधारणसभा तथा ३३औँ वार्षिकोत...
रिसको झोकमा होटलका कामदारलाई गेस्ट हाउसको तेस्रो तलबाट खसालिदिएपछि… काठमाडौं। नेपाल प्रहरीले कलङ्कीको नारायणी गेस्ट हाउसको तेस्रो तलाबाट सोनाम सुनारलाई फाल्ने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति अर्डर गरेको खाना सुनारले पुर्याउन जाँदा खानाको विषयलाई लिएर फाल्ने मकवानपुरका वाइब...
हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत इनरुवा । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ। कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीकोे आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो। गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत रु २५ हजार प्रदान गरिएको समाजसेवी ...
१९८९ जनालाई सरकारी जागिर खुल्यो, कुन पदमा कति ? (सूचनासहित) काठमाडौं । गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा १९८९ जना कर्मचारी माग गरेको छ। गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज मंगलबार गोरखापत्रमा एक सूचना जारी गर्दै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आ...
नेपाल-भुटान व्यापारमा ‘ठूलो खाडल’, नेपाली बजारमा आलु पनि पठाउँछ भुटान काठमाडौँ । भारत लगायत सामान आयात गरिने मुलुकहरूसँगको व्यापारमा बढ्दो घाटा बेहोरिरहेको नेपालले भुटानसँग पनि बर्सेनि घाटा बेहोरिरहेको छ। भूगोल, जनसङ्ख्या तथा यातायात पूर्वाधारका हिसाबले आफूभन्दा सानो मुलुक भुटानलाई नेपालले गत आर्थिक वर्षमा करिब १३ करो...
सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु इनरुवा । सुनसरीको कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय अनमोल मुखिया रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय खरेखोलामा माछा मार्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गरेपछि मु...
नक्कली तमसुक बनाएर ठगी गर्ने श्याम परदेशी पक्राउ सर्लाही । नक्कली तमसुक बनाउँदै ठगी गर्ने श्यामकृष्ण साह कलवार (श्याम प्रदेशी) पक्राउ परेका छन्। मलंगवा नगरपालिका ४ का परदेशीलाई आइतबार साँझ ८ बजेतिर प्रहरी कार्यालय सर्लाहीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रतीतसिं राठौरले जानकारी दिए। स्थानीयलाई ठगी गरेको अभि...
धाकधम्की दिदै रकम असुल्ने ३ जना काठमाडाै‌ंबाट पक्राउ काठमाडौं । बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू नेकपा विप्लव समुहको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र जिउज्यान लिनेसम्मको धाक–धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने झा...
गोरु काट्ने ४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा उदयपुर । उदयपुरको चौदण्डी नगरपालिका–३ हात्तीसारका चार जना गोरु काट्नेलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरी आज जिल्ला अदालतमा मुद्दा चलाइएको छ । अवैधरूपमा गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरी प्रहरीले मुद्दा चलाएकामा चौदण्डी–३ का ५५ वर्षीय रामप्रसाद राई, २८ वर्षीय...
घुस लिएको आरोपमा प्रहरी हवल्दार र जवानविरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बाँनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मेलम्चीदेखि काठमाडौँतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा...
रामपुरमा ‘कपडा बैंक’ : गरीब, विपन्नलाई सित्तैमा कपडा पाल्पा । गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ। रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो। कपडा बैंकमा महिला...
सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु काठमाडौं । अछाम, रोल्पा, रुपन्देही र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। अछाम, मेल्लेख गाउँपालिका ७ नदेगडास्थित सडकमा साँफे बगरबाट मेल्लेखतर्फ जाँदै गरेको से १ ज ९८६ नम्बरको जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा जिपमा सवार ...
ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु रुकुमपश्चिम । रुकुम आठबीसकोट नगरपालिका–६ मन्काबगरमा आज बिहान ट्र्याक्ट दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले...
भन्सार छलि ल्याएका विभिन्न आयुर्वेदिक औषध सहित १० जना पक्राउ वर्दिया । ठाकुरबाबा नगरपालिका १ बस्ने राम प्यारी थारु समेत १० जनालाई भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ८४ हजार ६ सय ११ रुपैयाँ मूल्य बराबरका बिभिन्न आयुर्बेदिक औषधी सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय स...
साढे ७ किलो अवैध लागूऔषधसहित ३ जना पक्राउ काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० कपन रुद्रमती चोक बस्ने तेह्रथुम आमल गाउँपालिका ५ घर भएका ३० वर्षीय सुमन लिम्बुलाई लागूऔषध आईस २ दशमलब ३० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध ...
जग्गा विवादले कालीगण्डकी प्रसारण करिडोरको लाइन निर्माण ठप्प लक्ष्मीप्रसाद सापकोटा काठमाडौँ । कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत २२० केभी क्षमताकोको खुर्कोटदेखि म्याग्दीको दानासम्मको प्रसारण लाइनको टावर निर्माण ठप्प बनेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर, बैसरी र रातोपानीका पीडित बासिन्दाले विरोध गर...
सडकमै चालकको आँखा र रक्तचाप परीक्षण काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डको छिर्कनेमा ट्राफिक प्रहरी खटिए। उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले। सवारी चालक कारवाहीमा परिने हो कि भन्ने डरले झस्किए। गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाहा पाए, स्वास्थ्य परीक्षणका लागि बोलाइएको रहेछ। आँखाको...
अछाममा जीप दुर्घटना : २ जनाको मृत्यु, ५ घाईते अछाम । अछाममा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। साफेबगरबाट मेल्लेख गाउँपालिकातर्फ जाँदै गरेको से १ ज ९८६ नं जीप मेल्लेख गाउँपालिका ७ नन्देगडामा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक तथा प्रवक्ता रमेशदत्त अवस्थीले ज...
सुडान काण्डका फरार ठेकेदार शम्भु भारती पक्राउ काठमाडौं। नेपाल प्रहरीको सुडान शान्ति मिसनको सुरक्षा बन्दोवस्ती सामान खरिद प्रकणमा भ्रष्टाचार गरेका नेपाली ठेकेदार शम्भु भारती शुक्रबार पक्राउ परेका छन्। भारती ललितपुरबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले डिसी नेपाललाई जानकारी दिए। उनले ...
छोरीको हत्या गरि फरार बाबु १९ वर्षपछि पक्राउ बुटवल । छोरीको हत्या गरी फरार अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गैडहवा गाउँपालिका–६ गुलरीयाका ६३ वर्षीय पूर्णवासी लोनीयालाई प्रहरीले सिद्धार्थनगर नगरपालिका–५ मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो । पक्राउ परेका लोनीयालाई आज जिल्ला सरकारी वकिल कार्...
घुससहित यातायात कार्यालय धनगढीका ३ कर्मचारी पक्राउ धनगढी । घुससहित यातायात कार्यालय धनगढीका निमित्त प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ। गाडी बिक्री गरेवाफत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका निमित्त प्रम...
नेपाली रेडियो क्यालगरीद्वारा धुमधामसँग मनाइयो तीज विशेष कार्यक्रम क्यानडा । गत अगस्ट २७ तारिकका दिन नेपाली रेडियो क्यालगरीले ५० औं एपिसोडको अवसरलाई केन्द्रित गरेर महिलाहरूलाई स्वागत गर्दै तीज पर्व सम्बन्धि विभिन्न प्रश्नहरूको साथै मनोरञ्जनात्मक सांगेतिक कोशेलीहरूमा महिला दिदी, बहिनी र आमाहरूको नित्र्य लाईभ प्रदर्शन समे...
मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ काठमाडौं । मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन्। खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भ...
तीज संस्कृति : हराउँदै नारी बेदनाका गीत हरेक समाजका आफ्ना आफ्नै रीति रिवाज, धर्म र संस्कृति हुन्छन्। यसैले समाजमा विविधता कायम भएको छ। र, यही विविधता नै समाजको सौन्दर्यता पनि हो। एउटै फूलको बगैंचा भन्दा थरिथरिका फूल फूलेको बगैंचा नै बढी सुन्दर देखिन्छ। त्यसै गरी सास्कृतिक विविधता भएको समाज नै एउटै मात्र संस्कृति भएको स...
तनहुँमा कारको ठक्करबाट एक युवतीको मृत्यु डुम्रे । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१य १३९७ नं को...
गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाँदै काठमाडौँ । अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ।प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ। कार्यालय प्रमुख शुवप्रसाद रिजालका...
राजपाभित्रको विवाद उत्कर्षमा काठमाडौं। राजीतिक समितिको बैठक बोलाउने विषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। चक्रीय प्रणाली अपनाएको राजपाका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले अध्यक्ष मण्डलका सदस्यसँग विना परामर्श राजनीतिक समितिको बैठक बोलाएपछि विवाद उत्पन्न भएको हो। संयोजक यादव र...
लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ लहान । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो। स५प ५०९४ न...
जापानको ओसाका उड्यो राष्ट्रिय ध्वजाबाहक काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधबार रातिदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गरेको छ ।निगमको वाइड बडी ए ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक शुरुआत गरेको हो । जापान उडानको बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रि...
अवैध लागूऔषधसहित विभिन्न ठाउँबाट ५ जना पक्राउ काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ पिपल चौतराबाट पर्सा बीरगंज महानगरपालिका १९ बस्ने ३२ वर्षीय शेख मेहताब र सोही ठाउँ बस्ने २० वर्षीय आकाश गुप्तालाई अवैध लागूऔषध उइड्रेक्स १४ बोतल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएक...
तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ काठमाडौं । तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं जोरपाटी बस्ने रामेछाप गंगा गाउँपालिका ३ घर भएका ३४ वर्षीय हर्क बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। हर्क बहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका ६ बस्ने व्यक्तिलाई तुर्किस्तानमा सेक्य...
घुस लिएको अभियोगमा मालपोतका नासुविरुद्ध मुद्दा दायर काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कार्यालय समयमा सेवाग्राहीको भीडभाड बढी हुने भनी लेखापढी व्यवसायी निरौलाले काम सहज...
श्रीमतीसहित तीन जना कारागार चलान भोजपुर । श्रीमान्लाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ। षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ, तामाङकै सासू षडाननन्द नगरपालिका–३...
भालुको पित्तसहित सामाखुशीबाट एक पक्राउ काठमाडौं । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु भालुको पित्तसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ सामाखुशी रानीबारीबाट भालुको पित्तसहित तेह्रथुमका ३१ वर्षीय विमल सोदेम्बालाई आज दिउँसो पक्राउ गरेको हो। वृत्तका प्रमुख, प...
प्रतिनिधिसभा बैठकः राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरेको छ। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा गृहमन्त्री राम बहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पा...
‘सुदूरपश्चिम विकास: फलाम रोपौं, हिरा फलाऔं’ अमेरिका । “विष्णु तिम्रो घर बझाङ हैन?, सुदूरपश्चिम को देउडा साह्रै मिठो हुन्छ रे ल एउटा देउडा सुनाऊ न हामी सबैलाई”, नेपालीहरूको भेटघाट गर्न राखिएको शुक्रवारको मम पार्टीमा सबिन दाइले आग्रह गर्नुभयो। मैले गाएँ, डोटी राम्रो डडेलधुरा, अछाम राम्रो साँफे… खप्तड पाटन उडाई लैजा नौउर...
टाकुला खोलाको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध मान्मा । तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन्। अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट ...
तनहुँ जलविद्युत् आयोजना निर्माणमा एक वर्ष ढिलाइ तनहुँ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे निर्माणकार्य एक वर्षपछि धकेलिएको छ। आयोजनाको पहिलो प्याकेज अन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि आयोजनाको निर्माणकार्य एक वर्षपछि धकेलिएको हो। बाँधलगायत पहिलो प्याकेजका संरच...
मुग्लिन कुरिनटार सडकमा स्वास्थकर्मीसहितको एम्बुलेन्स सञ्चालन मुग्लिन । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालीम शिक्षालय कुरिनटार चितवनले स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।नेपाल एम्बुलेन्स सर्भिस (एनएसको) को सहकार्यमा आकस्मिक सेवा तथा उद्धार प्रयोजनका लागि आइतबारदेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्य...
चितवनमा सवारी दुर्घटनामा परी एकको मृत्यु भरतपुर । चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय सूर्यबन्दु ख...
तनहुँ र महोत्तरीमा सवारी दुर्घटनामा २ जनाकाे मृत्यु काठमाडौं । तनहुँको ब्यास नगरपालिका १३ ढाडस्थित सडकमा ग १ ख २७०३ नम्बरको बसले आइतबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्रीलाई ब्यास नगरपालिका १३ बस्ने ४० वर्षीया गोमा पन्तको दमौलीमा उपचारको क्रममा मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।...
नेपाली विमानको युरोप प्रतिबन्ध हटाउन चीनले सहयोग गर्ने काठमाडौं। नेपाली उड्डयन क्षेत्रमा छिमेकि दुई देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ ३ गते देखि ७ गते सम्म काठमाडौँमा भएको आइकाओ सदस्य राष्ट्रका नागरिक उड्डयनका बरिष्ठ अधिकारीहरुको सम्मेलनमा...
पोखरा विश्वविद्यालयमा नमूना युवा संसद् पोखरा । पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडौँको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक दिवसीय नमूना युवा संसद् अभ्यास गरिएको छ। गण्डकी प्रदेशका लागि प्रभावकारी पर्यटन नीति र कार्यक्रमहरूमा संसदीय प्रस्ताव विषयक नमूना संसद्मा पोखर...
नेपाल प्रहरीमा ३८ सय ३१ जनालाई जागिर खुल्यो, कुन पदमा कति ? काठमाडौँ । नेपाल प्रहरीले ३ हजार ८ सय ३१ जनाको संख्यामा दरखास्त आह्वान गरेको छ । प्रहरीले (शुक्रबार) निकालेको सूचना अनुसार प्रहरी जवानमा ३ हजार ५ सय ९६ जनाको माग गरेको छ । त्यस्तैगरी कार्यालय सहयोगी भान्छेका लागि १८० जना, प्रहरी कार्यालय सहयोगी हजाममा १० जना त...
नेपाल–भारत संयुक्त आयोगको बैठकपछि पञ्चेश्वर परियोजना अघि बढ्ने नयाँ आशा काठमाडौं। यसै हप्ता काठमाडौंमा विदेशमन्त्रीहरू सहभागी नेपाल–भारत संयुक्त आयोगको बैठकपछि पश्चिम नेपाल र भारतबीचको सामरिक महत्त्वको सीमा नदी महाकालीमा निर्माण हुने भनिएको बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका काम अघि बढाउने वातावरण तयार भएको अ...
बन्यजन्तुको सिङ्ग जस्तो देखिने वस्तुसहित अष्ट्रेलियन नागरिक पक्राउ काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खैरो रङको वन्यजन्तुको सिंङ जस्तो देखिने वस्तु १ थान सहित अष्ट्रेलियन नागरिक राहदानी नम्बर पिए ९७१४५२९ वाहक ३४ वर्षीय LEONID POEL लाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। थाई लायोन एयरको उडानद्घारा काठमा...
बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता ओखलढुङ्गा । ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ। जिल्लाको सुनकोशी गाउँपालिका-७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो। वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बा...
मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिका प्रस्थान काठमाडौँ । राष्ट्रिय मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकाको मानवअधिकारको अवस्थाबारे जानकारी लिनका लागि त्यसतर्फ गएको छ। आयोगका सदस्यद्वय प्रकाश वस्ती र सुदीप पाठक तथा सचिव वेद भट्टराईसहितको पाँच सदस्यीय टोली दक्षिण अफ्रिकाको राष्ट्रिय मानवअधिकार आयोगको निमन्त्रणामा त्यहाँ...
भौगर्भिक समाजको अध्यक्षमा घिमिरे काठमाडौँ । नेपाल भौगर्भिक समाजको अध्यक्षमा रामप्रसाद घिमिरे निर्वाचित भएका छन् । समाजको १९औँ कार्यकारीणी समितिको शुक्रबार भएको निर्वाचनबाट घिमिरेको अध्यक्षतामा आठ सदस्यीय समिति चयन भएको हो। समाजको उपाध्यक्षमा नारायणगोपाल घिमिरे, महासचिव कुमार खड्का, उपमहासचिव उमेशचन्द्र भुसाल, कोषाध्यक्...
रेल सञ्चालन गर्न रेलवे कम्पनी ब्युँत्याइँदै काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ। कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ। हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्र...
कैलाशले उडायो नयाँ हेलिकोप्टर काठमाडौँ । दुई वटा हेलिकप्टरबाट सेवा पुर्याइरहेको कैलाश हेलिकप्टर सर्भिस प्रालिले थप एक थान नयाँ हेलिकप्टर सञ्चालनमा ल्याएको छ। कम्पनीको हालै भित्र्याएको हेलिकोप्टरले शुक्रबारबाट उडान शुरु गरेको हो । योसँगै कम्पनीसँग उडानका लागि तीन हेलिकप्टर भएका छन्। कैलाश हेलिकप्टरका बजार निर्देशक प्रता...
सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भक्तपुर । मध्यपुर ठिमी नगरपालिका ४ नयाँठिमी चारदोबाटोस्थित सडकमा बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र बा ६७ प ६७५४ नम्बरको स्कुटर आपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका ५ कमेरेटार बस्ने २२ वर्षीय राजेश गोजाको मध्यपुर अस्पताल...
एक वर्षका लागि बिदा भए देवीदेवता मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाका विभिन्न टोलमा आएका विभिन्न देवी देवताहरू चार दिन चार रातपछि आगामी एक वर्षका लागि बिदा भएका छन्। गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर यहाँका विभिन्न क्षेत्रमा चार रातसम्म घुमेको लाय्कू भैल (भैरव) लगायतका देवताहरूलाई भो...
प्रतिबन्धित भारतीय रुपैयाँसहित ईनरुवाबाट एकजना पक्राउ पर्सा । वीरगंज महानगरपालिका १६ ईनरुवास्थित शंकाराचार्य गेटबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ लाख ५० हजार सहित भारत बिहार वैशाली थाना लालगंज पोष्ट खन्जाहचक बस्ने ३६ वर्षीय मिथलेश कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्र...
लुकाइछिपाई ल्याएको अवैध लागूऔषध सहित ४ जना पक्राउ काठमाडौं । रुपन्देही, तिलोत्तमा नगरपालिका २ शान्तिकुन्जबाट अवैध लागूऔषध ब्राउन सुगर १ सय ६० ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) सरावल गाउँपालिका ६ बस्ने २८ वर्षीय मुन्ना कहार र २९ वर्षीय रमेशराज कहार रहेका छन्।...
सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको छः राष्ट्रपति काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको बताएकी छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रीकृष्ण जन्माष्टमीजस्ता ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा ब...
श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ भक्तपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गर...