content
stringlengths
20
64.1k
काँग्रेस ट्रेड यूनियन खारेजको विरुद्धमा काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आधिकारिक ट्रेड यूनियन खारेज गर्न नहुने बताएको छ । काँग्रेस संसदीय दलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निजामती कर्मचारीहरुको आधिकारित ट्रेड युनियन खारेज अस्वीकार्य हुने बताएको छ । निजामति कर्मचारीबारे विधेयकमा हाल संसदको राज्यव्...
‘मलाई बचाइदिनुहोस् ! डाक्टर बनेर देशको सेवा गर्न चाहन्छु’ काठमाडौं । बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ। रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन्। ‘मियुङ्ग पुन मगर बचाऔं अभियान’ ले सहयोगी मनहरुका लागि ग्लोबल आई.ए...
९.९ मेगावाटको जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै फिदिम । ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।आयोज नाको प्रवद्र्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको आन्तरिक रूपमा विद्युत् उत्पादनको परीक्षण कार्य सम्पन...
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि….. धादिङ । सुन जस्तो पँहेलो धातुसहित २ जना पक्राउ परेका छन्। जिल्लाको वेनिघाट रोराङ गाउँपालिका ९ मझिमटार स्थित पृथ्वीलोकमार्गमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा २४ तोला अबैध सुन जस्तो देखिने पँहेलो ...
भारतको दादागिरी, सीमावर्ती क्षेत्रमा बाँध जस्तै सडक बन्दै नेपालगञ्ज। भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रमा सडकजस्तो बाँधको निर्माण अघि बढाएपछि बाँकेको दक्षिण–पश्चिम भेगका बासिन्दा फेरि त्रसित भएका छन्। जिल्लाको हिरमिनिया गाउँ अगाडि पिप्रहवा गाउँबाट पश्चिमको क्षेत्रमा भारतले सडकजस्तो बाँध विस्तार गर्न थालेको हो। झण्...
उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा दिन्न: मन्त्री पण्डित काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन्। मन्त्री पण्डितले अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण...
कास्कीमा सबैभन्दा बढी भ्रष्ट्राचार, एक वर्षमा ८३२ उजुरी पोखरा । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो। आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५/७६ को त...
रुद्राक्षको दानामा लगाइएको प्लाष्टिकको क्लिप प्रहरीले हटायो भोजपुर । ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ। ठेकेदारले किसानबाट बगान खरीद गरी आफूखुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो। क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त...
प्रधानमन्त्री ओलीलाई जगन्नाथ पुरी भ्रमणको निमन्त्रणा काठमाडौँ । भारत, उडिसा, जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा दिएका छन् । सनातन संस्कृति समाजका संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण...
पहिरोको खस्न थालेपछि सिंगो वस्ती त्रासमा बाजुरा। बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिरो खस्न थालेपछि ४५ परिवार त्रसित बनेका छन् । लगातारको वर्षाका कारण यहाँ पहिरो खस्न थालेको छ । पहिरोका कारण यहाँका बासिन्दा विस्थापित हुने खतरा रहेको स्थानीयवासी धनबहादुर बोहराले जानकारी दिए। “घर माथिबाट पहिरो खस्दै छ, अन्यन्त्र ...
वडा अध्यक्षको घरमा अज्ञात समूहद्वारा आगजनी मुगु । मुगुको खत्याड गाँउपालिका–३ जाम गाँउको बजार क्षेत्रमा आइतबार राति अज्ञात समुहले आगो लागाउदा तिन घर पुर्ण रुपले ध्वस्त भएका छन् । आइतबार राति करिब १२ बजे खत्याड गाँउपालिका–२ जाम गाउँको बजार क्षेत्रमा रहेका सोही वडाका वडा अध्यक्ष लालबहादुर मल्लको घरमा अज्ञात समुहले आगो लाग...
नारायणकाजीको टिप्पणीः सरकारमा छौं भनेर घमण्ड नगरौं गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैपक्षसँग आग्रह गरेका छन्। पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रे...
दीगो विकासबारे छलफल गर्न नगरकोटमा जम्मा हुँदै देशैभरका सांसद काठमाडौं। संघीय संसदको दीगो विकास तथा सुशासन समितिले प्रदेश सभाका सांसदहरुसँग दीगो विकास र सुशासनसम्बन्धि प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले दीगो विकास र सुशासनका लागि ठोस कार्ययोजना तय गरी कार्यान्वयनमा लै...
आज नागपञ्चमी पर्व : चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र...
४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न काठमाडौं। २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन् । पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक...
कर्मचारीको नयाँ तलबमान सार्वजनिक (विवरणसहित) काठमाडौं। सरकारे बजेटमा व्यवस्था भएअनुसार कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । मन्त्रिपरिषदको गएको बिहीबार बसेको बैठकले नयाँ तलबमान तोकेको हो। आइतबार सरकारका प्रवक्ता सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटो सरकारले कर्मचारीको नयाँ तलबमान निर्धारण गरेको जानकारी दिए । न...
घुस लिएको अभियोगमा अधिकृत पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना अधिकृतलाई पक्राउ गरेको छ। अख्तियारले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाले जनाएको छ। आयोगका अन...
मन्त्रिपरिषद्का यस्ता छन् १९ निर्णय काठमाडौं। सरकारले सडक सुधारका लागि एशियाली विकास बैंक (एडीबी)बाट २१ अर्ब ऋण लिने तयारी थालेको छ । एको मन्त्रिपरिषद बैठकले एडीबीबाट ऋण लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। सो रकमले सडक तथा राजमार्ग सुधार गरिने सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाल...
न्यायलयप्रति किन असन्तुष्ट बन्यो सरकार? काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले गरेका निर्णयहरु न्यायालयले रोकेको प्रति असन्तुष्ठी जनाएका छन्। मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारको गरेका निर्णयहरुमा न्यायलय ...
संसदीय समितिमै भावुक बने पर्यटनमन्त्री भट्टराई कामाठाडौं। संस्कृति नागरिक उड्डयन तथा पर्यटनमन्त्रीमा नियुक्त भएपछि योगेश भट्टराई आइतबार पहिलो पटक संसदीय समितिमा उपस्थित भए। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोलाइएका नवनियुक्त मन्त्री भट्टराईलाई समितिका सदस्यहरुले बधाई दिँदा मन्त्री भट्टराई भने भावुक...
तनहुँका सुमन थापा काठमाडौं आउदै थिए, जब नागढुंङ्गामा प्रहरीले चेकजाँच गर्यो, त्यसपछि… काठमाडौं । पछिल्लो समय चन्द्रागिरी नगरपालिका २ नागढुङगामा प्रहरीले कडा चेकजाँच गर्न थालेपछि दैनिकजसो अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरु पक्राउ पर्दै आएका छन्। राजधानीबाट पश्चिमतिरका जिल्लाबाट आउनै एउटै रुट नागढुंगा भएपछि त्यो ठाउँ...
‘महिला-बालबालिका-जेष्ठ नागरिकलाई प्रदान गर्ने सेवा अझै बढी विश्वासिलो हुनुपर्छ’ काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथ...
कृषिमन्त्री खनालले स्वीकारे गल्ती काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विषादी परीक्षणबारे भारतीय दुतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्विकार गरेका छन्। जेष्ठ २१ गते प्रधानमन्त्री ओलीले सो विषयमा बोलेको तर त्यसको दुई दिनपछि मात्रै भारतीय दुतावासको पत्र दिएक...
फोनबाट धम्क्याई ७५ लाख माग गर्ने उदय गिरी धापाखेलबाट पक्राउ काठमाडौं । मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने कार्यमा संलग्न ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी बिभिन्न व्यक्तिहरूल...
मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी काठमाडौँ । मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो । आव २०७४/७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५/७६ मा भने ...
विप्लव नेकपाले विज्ञप्ति नै निकालेर भन्यो ‘चन्दा माग्न आउँदैछौं, पहिलेजस्तै दिनुहोला’ काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आम सर्वसाधारणसँग औपचारिक रुपमै चन्दा मागेको छ। यसअघि देशका विभिन्न स्थानमा विप्लव नेकपाले चन्दा आतंक नै फैलाएको दाबी गरिए पनि नेतृत्वले त्यसलाई स्वीकार गरेको थिएन। तर, अहिले भने लिख...
जुम्लाको लटरम्म स्याउ जुम्ला । जुम्ला तिला गाउँपालिका १ का कृषक महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थाले। स्याउ गत बर्षमा भन्दा यसपालि बढी फलेको छ। तस्वीरः विजय रावत/रासस
फुटबल खेलको अभ्यास गर्दै बालखेलाडी खोटाङ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा फुटबल खेलको अभ्यास गर्दै बालखेलाडी। व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ खोटाङ फुटबल एकेडेमीले जिल्लाका ४१ जना बालखेलाडीलाई सहभागी गराएर निःशुल्क तालीम दिँदै आएको छ। तस्वीर : केदार मगर, खोटाङ/रासस
भब्सी खोलामा बेलिब्रिज निर्माण, यातायात सञ्चालन पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएपछि गए रातिदेखि यातायात सञ्चालन भएको छ।असार २८ गते आएको भीषण बाढीले भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुलमा यातायात अवरुद्ध हुँद...
आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना काठमाडौं । आज देशका अधिकांश स्थानमा सामान्य बदली भई भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले २४ घण्टे सूचना जारी गर्दै मनसुनको न्युन चापिय रेखा नेपालको तराई भागमा रहेकाले देशका अधिकांश स्थानमा सामान्य बदली भई अधिकांश स्थानम...
कांग्रेसमा संस्थापन इतर पक्षलाई राहत काठमाडौं। लामो समयपछिको विवादपछि नेपाली कांग्रेसले अन्तरिम संरचना गठन प्रक्रियाका बारेमा टुंगो लगाएको। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अन्तरिम संरचना गठनका लागि निर्देशिका निर्माण गरेर आगामी मंसिर महिनाभित्रै संरचना विस्तार गरिसक्ने निर्णय गरेको हो। बैठकले आगामी मंसिर महि...
किसानले उत्पादन गरेको वस्तुको जिम्मा सरकारले लिन्छ : मन्त्री अर्याल काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको जिम्मा सरकारले लिने बताएकी छन्। वालिङ नगरपालिकास्थित १२ र १४ नं वडामा सामूहिक कागतीखेतीको आज शुरुआत गर्दै मन्त्री अर्यालले सरकार अब व्यावसायिकर...
कमल थापाको कडा टिप्पणीः विदेशीको पैसाले चुनाव लडेका नेताले देशको स्वाभिमान बचाउन सक्दैनन् काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका छन्। पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दे अ...
मुख्यमन्त्री गुरुङसँग वडा अध्यक्षहरुको गुनासो ‘हाम्रो त हैसियत नै भएन’ पोखरा । वडा अध्यक्षहरुको एक समुहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटेर आफ्नो हैसियत निर्धारण गर्न माग गरेका छन्। शुक्रबार भएको भेटका क्रममा उनीहरुले निर्वाचित जनप्रतिनिधि भएर समेत सरकारले आफुहरुलाई मर्र्यादाक्रममा समावेश नगरेको ...
दोलखामा पहिरो खस्यो, १० घर भत्किए काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरो खसेर १० घर भत्किएका छन् । उक्त पहिरोमा परी एक जना बेपत्ता भएका छन् । पहिरोमा परी निशान खड्का र जगतबहादुर खत्री बेपत्ता भएका हुन् । हिजो शुक्रबार राति साढे ११ बजेतिर गौरीशंकर गाउँपालिका–१ जुगुमा रहेको झगडे गाउँमा पहिरो खसेर १० वटा घर भत्किए...
लेकसाइडको व्यवसाय विवाद अदालतमा पोखरा । पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको छ। लेकसाइडका स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्रलगायत होटल व्यवसायीनै साँझको ९ बजेपछि सञ्चालन हुने डान्स बार, क्याबिन...
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज (शनिबार) सिंगापुर जाने भएका छन्। प्रधानमन्त्री ओली आज साँझ ९ः४५ बजे सिल्क एयरको हवाईजहाजबाट ९ सदस्यीय टोलिका साथ सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि पर...
भारतको बढ्यो सक्रियताः किन आइरहेका छन् भारतीय नेताहरु? काठमाडौं। विगत केही दिन यता भारतीय सत्तारुढ दलका उच्च नेता तथा उच्च सरकारी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । यही साउन १२ गते भारतीय जनता पार्टीका नेता तथा राज्यसभा सांसद डा. सूब्रमण्यम स्वामी नेपाल आए। उनीअघि भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विंग (रअ...
काँग्रेसमा तोकिएन महाधिवेशनको कार्यतालिका काठमाडौं। नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकले पार्टीको आगामी महाधिवेशन (१४ औं)बारे कार्यतालिका नबनाउने भएको छ । पहिला क्रियाशील सदस्यताबारे टुंगो लगाएपछिमात्र महाधिवेशनको कार्यतालिका बनाउने निर्णय काँग्रेसले गरेको हो। शुक्रबार बसेको बैठकले ‘अन्तरिम संरचना गठन तथा १३ औ...
उपनिर्वाचन मंसिर १४ गते काठमाडौं। तीन तहमा जनप्रतिनिधि रिक्त रहेका विभिन्न ५० स्थानका लागि आगामी मंसिर १४ गते शनिबार उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शंकर प्रसाद खरेलले शुक्रबार उप निर्वाचनको मिति घोषणा भएको जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा, प्रदेश सभा, नगरपालिका मेयर, गाउँपालिका अध्यक्ष र विभिन्...
मनसुन न्यून चापिय रेखा उत्तरतर्फ सर्दै, तीन दिन चट्यांगसहित वर्षा हुने अनुमान काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले हाल देशको पहाडी भू–भागमा सामान्य बदलीको जनाएको छ । साँझ साढे ६ बजे शाखाले जारी गरेको सूचनाअनुसार ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भैरहेको देखिन्छ भने पश्चिम तराईका क्षेत्रमा पनि...
उपनिर्वाचन मंसिर १४ गते गराउन सिफारिस काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा मसिंर १४ गते शनिबार निर्वाचन गराउन सरकारलाई सिफारिस गरेको छ । आयोगले बिहीबार राजनीतिक दलहरुसँगको परामर्शपछि सिफारिस गरेको हो। आयोगले तीनवटै तहका रिक्त रहेको ५० स्थानका लागि एकै दिन चुनाव गराउन ...
विगतका गल्ती सच्याइरहेको छु : प्रधानन्यायाधीश राणा काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायालयका विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको बताएका छन्। प्रधानन्यायाधीश राणाले न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा आफू क्रियाशील रहेको पनि स्पष्ट पारे। बिहीबार विभिन्न संचारमाध्यामका सम्पादकहरु...
सरकार सबैक्षेत्रमा असफल, वैदेशिक मामिलामा झनै असफलः महत काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन् । उनले भने, ‘आफूले गरेका गलत कामको बारेमा जनस्तरबाटै विरोध भएपछि सरकार जनतासँग झुक्ने परिस्थिति बनेको छ...
नागढुङ्गाबाट १ केजी सुनसहित पेम्वा दिण्डुप तामाङ पक्राउ काठमाडौं। प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लुकाई छिपाई ल्याएको १ केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ। रसुवा गोसाईकुण्ड गाउँपालिका–५ घर भएका ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त थानकोट...
नेपाली अमेरिकन सामुदायिक केन्द्रको साधारणसभा अगष्ट ११ मा हुने वासिङ्टन डिसी, अमेरिका । आगामी अगष्ट ११ तारिखका दिन नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनएसीसी)को साधारणसभा हुने भएको छ। सामुदायिक केन्द्रले आफ्नै सामुदायिक भवन निर्वाणका लागि केही समय अगाडि मात्रै सप्ताह आयोजना गरेको थियो। अधिवेशनमा केन्द्रका सदस्य र स्वयंसे...
पर्यटकलाई आकर्षित गर्न तनहुँको इलुङ झरनामा पूर्वाधार निर्माण दमौली । व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पूर्वाधार निर्माणको काम शुरु भएको छ। तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीमा रहेको झरनामा पर्यटकलाई आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माणको काम शुरु भएको हो। नगरपालिकाको रु पाँच लाखको बज...
नेपालमै ३ लाख तलब पाइने सरकारी जागिरका लागि आवेदन माग, यस्ता छन् शर्तहरू काठमाडौं । नेपाल बैंक लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ । बैंकले बुधवार गोरखापत्रमा विज्ञापन प्रकाशित गरी आवश्यक योग्यताप्राप्त व्यक्तिले २१ दिनभित्र आवेदन दिइसक्न भनेको हो । स...
तयार भए भूकम्पले क्षति गरेका ७० वट सरकारी भवन काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी–सार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । केन्द्री...
प्रतिनिधिसभाले खर्च गर्छ दैनिक ७ लाख काठमाडौं। प्रतिनिधिसभाको बैठक संञ्चालन गर्नका लागि प्रति बैठक दैनिक ७ लाख रुपैया खर्च हुने गरेको छ । प्रतिनिधिसभाको बैठक संञ्चालनका लागि आवश्यक पूर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्तासमेत गरि प्रति बैठक दैनिक ७ लाख रुपैया खर्च हुने गरेको संघीय संसद सचिवालयले ज...
‘संसद् खुलाउन सक्दो प्रयास गरिरहेका छौँ’: नेता नेम्वाङ काठमाडौं। सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने यसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा व्यक्त गरेका छन्। साउन १६ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएपछि संसद् परिसर नयाँबानेश्वरमा नेपाल कम्युनिष्ट पा...
सरकारमा गएको फोरम भन्दा सरकार बाहिरको राजपा बलियो ! कामठाडौं। २०७२ साल असोज ३ गते संविधान जारी भएपछि विषेगरी मधेस केन्द्रित दल आन्दोलित भए। मधेस केन्द्रित दल आन्दोलित मात्रै भएनन् ६ महिनासम्म मुलुकका प्रमुख नाकामा धर्ना बसेर नाकाबन्दी नै गरे। संविधानमा मधेसका हक अधिकार, पहिचान र अन्य मधेसलाई विभेद गरेको भन्दै तत्काली म...
प्रधानमन्त्रीले लिए राष्ट्रिय परिचयपत्र (फोटोफिचर) काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा महानिर्देशक काफ्लेले प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र हस्ता...
सरकार–विप्लव वार्ता : एक अर्काप्रति दुवै पक्ष सशंकित काठमाडौं। गत फागुन २८ गते सरकारले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगायो। विप्लव समूहको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएपछि एकपछि अर्को गर्दै विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ पर्न थाले भने विप्लव समूहले पनि आफ्...
कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ धादिङ । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको साविकको आगिञ्चोक गाविस ६ स्थितमा विवाहमा गएका जिल्ला गोरखा कान्द्राङ गाविस वडा नं १ बस्ने वर्ष ६४ को लिलामान परियारलाई विवाहमा गएका जिल्ला धादिङ सल्यानटार गाविस ८ हाल त्रिपुरासुन्दरी...
आईफाको हामी विरोधी थिएनौं, तर जनताको कर दुरुपयोग गर्नु हुँदैन् : खड्का अवार्डमा आउने पाहुनाहरुलाई स्थान, सुरक्षा र न्यानो आतिथ्यता दिनुपर्नेमा अरवौं रुपैयाँ खर्चिन खोजेर सरकारले दलालीको पराकाष्ठा नघाएको पनि खड्काको आरोप छ। उनले काठमाडौंको धुलो, हिलो र टा«फिक जाम देखाएर पर्यटन प्रर्वद्धन नहुनेपनि टिप्पणी गरे। एक कार्यक्...
पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन काठमाडौं। संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माण...
‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित तीन जना पक्राउ लहान। भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ। सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–...
पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन काठमाडौं। पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य समेत रहेका पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको जनाइएको छ। बिहान घरमै बसिरहेका बेला हृदयघात भई निधन भएको बताइएको छ। पौडेल संविधानसभाको सदस्य थिए। उनी तत्क...
सरकारले आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिन्छ : प्रधानमन्त्री ओली काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताए। बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्...
लोक सेवाको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण छैन : मन्त्री पण्डित काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दावी गरेका छन् । मन्त्री पण्डितले सो विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य ...
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेन : नेता रिजाल काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्। नेता रिजालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक रहेको बताए। शुक्रब...
मुक्तिनाथबाट राप्रपाको दोस्रो स्वाभिमान यात्रा, हिन्दु राष्ट्र बनाएरै छाड्ने उद्घोष मुस्ताङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको दोस्रो चरणको स्वाभिमान यात्रा शुक्रबार मुक्तिनाथबाट सुरु भएको छ । मुक्तिनाथ मन्दिरमा धार्मिक अनुष्ठान गरि दोस्रो यात्राको शुभारम्भ गरिएको हो । अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष...
‘हिमालयन ट्राभल मार्ट’ आजदेखि : ४३ देशको सहभागिता काठमाडाैं। नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ। पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ। नेपाललाई...
ओली प्रधानमन्त्री पद छोड्न तयार भएकै हुन् ? काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भाग लिएर फर्किँदै गर्दा प्रधानमन्त्री ओलीले आफूले ४–५ दिनमै प्रधानमन्त्री पद त्याग्ने भन्दै व्यंग्य गरे । एक नेपाली राष्ट्रिय दैनिकसँग भारतको नयाँ दिल्लीमै उनले यस्तो व्यंग्य गर्नुका पछाडिको कारण थ...
कमल खत्रीको नयाँ गीत बजारमा (भिडियो) काठमाडौं । गीत संगीत बजारमा आउने क्रम दिनानुदिन बढ्दै गएको छ । यसै भिडमा कमल खत्रीको नयाँ गीत बजारमा आएको छ । खत्रीको स्वरमा रहेको तिमी भए पुग्छ मलाई बोलको आधुनिक गीत बजारमा आएको हो । जसलाई झझल्को डिजिटलले प्रस्तुत गरेको छ । शक्ति क्षेत्रीको शब्द रहेको यस गीतमा संगति गायक आफैले भरेक...
नाकाबन्दीका ‘सुत्राधार’ भारतमा मन्त्री बनेपछि नेपालमा चर्चा काठमाडौं। नेपालको संविधान जारी हुँदा २०७२ भदौको अन्तिम हप्ता नेपाल आएर संविधान जारी हुनबाट रोक्ने असफल गरेका तत्कालीन भारतीय विदेश सचिब प्रधानमन्त्री माेदीका विशेष दूत सुर्वमण्यम जयशंकर भारतमा मन्त्री बनेपछि नेपालमा चर्चा भएको छ । संविधान जारी गरेको झोंकमा भार...
उपराष्ट्रपति सवारीमा सडक जामदेखि प्रधानमन्त्रीको विदाइ दृश्य (भिडियो) काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन एकसाता लामो भ्रमणका लागि आइतबार अष्ट्रिया प्रस्थान गरेका छन्। भिआइपी सवारीका कारण सडकमा हुने जाम उनको यो भ्रमणका क्रममा पनि उस्तै देखियो। दुइ तर्फी जाम हुँदा यात्रुले सास्ति भोग्नु परेको थियो कार्यालय समय परेका ...
सरकारले संसदमा दर्ता गराएका तीन वटा विधेयक पारित गर्न नदिने कांग्रेसको चेतावनी काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन्। प्रमुख सचेतक खाँणले सरकारले संसदमा पेश गरेको प्रेस स्व...
नीति तथा कार्यक्रमको बचाउ गर्दै संसदमा प्रचण्डको सम्वोधन काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  राजनीतिक नेतृत्वले राज्यका सबै संरचनालाई मुलुकमा आएको राजनीतिक परिर्वतन अनुकुल बनाउन नसकेको बताएका छन्। संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफ...
कैलालीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु धनगढी ।  कैलालीमा नुहाउनेक्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–४ बालुवागाडाका रामबहादुर तारामी मगरकि १६ वर्षीया छोरी सर्मिला तारामी मगरको खोलाले बगाउँदा मृत्यु भएको हो। घरदेखि केहि टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले...
सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति काठमाडौं । सहकारी पीडिसँग सरकारले ७ बुँदे सहमती गरेको छ। बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति भएको हो। यससँगै माइतीघरमा दुई महिनादेखि आन्दोलनमा रहेको सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्र...
भीरबाट लडेर एक महिलाको मृत्यु रेसुङ्गा । गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदाय...
उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भूस्थित बारुदखाना निरीक्षण काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन्। नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र विकास निर्माणका लागि ...
झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण सुरुङ्गा (झापा)। पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईंले बताए । झापाका विभिन्न पालिका र अस्पतालमा आठ ...
रुपन्देहीमा दुर्घटना घट्यो, ट्राफिक उल्लंघन गर्ने ६४ हजारलाई कारबाही रूपन्देही। रुपन्देही लुम्बिनी प्रदेशकै सबै भन्दा बढी चहल पहल हुने जिल्ला हो। सडक संजालमा दैनिक रुपमा सवारीसाधनको चाप बढ्दै जादा दुर्घटना पनि बढ्दै गएकोमा आर्थिक वर्ष २०७९/०८० मा दुर्घटनाको संख्या केही कमि आएको छ। तर, सडक संजालहरु व्यवस्थित हुँदै जाँदा...
पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा सहरी क्षेत्रमा बसाइँसराइ बढ्यो नवलपरासी सुस्तापूर्व। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको छ। सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ। स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवा सुविधा खोज्दै जिल्ल...
उद्धार गरिएकी महिलाको मृत्यु चितवन। नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । जिल्...
पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त, जिल्ला अदालतले हिरासतमा राख्न दिएन अनुमति काठमाडौं । केही समुदायका विवाह संस्कारका विषयमा दिएको विवादास्पद अभिव्यक्तिका आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छिन्। जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनला...
जलाधार संरक्षण गर्न हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण भाेजपुर। हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वटा वडामा एउटा पोखरी निर्माणको...
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको शिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदल...
सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने आठ पक्राउ खलङ्गा । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र सोही ठाउँका २१ वर्षी...
बुटवलमा डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट अभियान लुम्बिनी । बुटवल उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकामा बसेको सरोकारवालासहितको बैठक तथा अन्तक्र्रिया कार्यक्रमले आजदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपन...
कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ कञ्चनपुर ।  कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१० ब्यारेल नजिकबाट ७।५७ ग्राम लागूऔषधसहित सोही नगरपालिका–१८ का २० वर्षीय भुवन खुनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिइएको प्रहरीटोलीले लागूऔषधसहित पक्...
अधिवक्ता भगवती पाण्डे पक्राउ काठमाडौं। विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिस...
पानी नपरे खेतीको चिन्ता, परे उठिवास हुने पीर महोत्तरी। मध्य साउन बितिसक्दासम्म खेतीका लागि पर्याप्त पानी नपरेपछि किसान चिन्तित छन्। खानेपानीको संकट झेलिरहेका यहाँका किसान आकाशतिर ताक्दै पानी पार्ने बादल देखिन्छ कि भन्ने आशमा छन् । बर्खायाम सुरु भयो कि महोत्तरीका किसानलाई पानीको पिरोलो बढ्छ । पानी नपर्दा खेती नहुने, खान...
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ कैलाली। धनगढी उपमहानगरपालिका४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा डोटी पुर्वीचौकी गाउँपालिका-३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जनालाई  प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय १०...
गुण्डाविरुद्ध निर्मम बन्दै काठमाडौं प्रहरी, यसरी खोजिँदैछ आपराधिक समूहको नेक्सस काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २६ ठमेलमा हालै कुटपिट भयो । १६ असार बिहान साढे २ बजेको समयमा स्थित ओम्निया द क्लबमा राजेन्द्र गुरुङ, सुरेश खड्का कुटिए। उनीहरुलाई पछिल्लो समय गुण्डाका रुपमा हिँडिरहेका सानुभाई भन्ने युवराज गुरुङको न...
यसकारण घुम्नुपर्छ प्रकृति र संस्कृतिको अनुपम थलो ल्वाङ गाउँ पोखरा। के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ ? त्यसो हो भने ल्वाङ गाउँघुम्न नछुटाउनुहोला। लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन। हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ। प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ। पहिलोपल्ट यो गाउँमा पाइला...
लम्पी स्किन रोगलाई महामारी घोषणा गर्न माग गर्दै एमालेकाे प्रदर्शन काठमाडाैं। मुलुकभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरि रोकथाम नियन्त्रणका साथ उचित उपचारको व्यवस्था गर्नुपर्ने भन्दै नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ। लम्पी स्किन रोगका कारण हजारौ पशुको मृत्यु भएको र लाखौं पश...
सिंहदरबार परिसरका कार्यालयमा तीन वर्षसम्म कार्यरत कर्मचारीको सरुवा काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको छ। मन्त्रालयले पहिलो चरणमा मङ्गलबार मात्रै १४ उपसचिव र आठजना शाखा अधिकृतको सरुवा गरेको प्रवक्ता तथा सहसचिव कमलप्रसाद...
सुन बरामदको दुई साताः मुख्य मालिक वेपत्ता, भरियामाथि अनुसन्धान काठमाडौं। राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सारबाहिरबाट करिब एक सय किलो सुन बरामद गरेको दुई साता बित्दा पनि मुख्य मालिक नजिक पुग्न सकेको छैन। विभागको अनुसन्धानमा रहेका १८ जना मध्य कुनै पनि सुनका मालिक नभएको र उनीहरुको लगानी भए नभएको अझै पुष्टि ...
आजको मौसम: पाँच प्रदेशमा पानी पर्ने, सडक र हवाइ यातायात प्रभावित हुन सक्ने काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बद...
मन्त्री मोदी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। सिंहदरबास्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच समसामयिक एवं द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री मोदीका प्रेस संयोजक वुद्ध लोप...
null
बैतडीमा पनि एक जनामा डेंगु संक्रमण पुष्टि बैतडी । बैतडीमा पनि एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सिगास गाउँपालिका-६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। स्वास्थ्य कार्यालय बैतडी प्रमुख योगेशप्रसाद भट्टका अनुसार ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि ...
null
उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण काठमाडौं। मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध उड्डयन सेवा सुधार र कार्यप्...
युवा संघले हेटौंडामा तीन सय विरूवा राेप्याे हेटौंडा। “संरक्षण प्रकृतिकाे, सुरक्षा सन्ततिको” एक युवा पाँच बिरुवा भन्ने नाराका साथ राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा बृक्ष रोपण अभियान गरिरहेको छ। त्यही अभियान अनुसार मंगलबार हेटौंडा उपमहानगरपालिका-९ मा दिब्य बाल उद्यानमा ३ सय वटा बिभिन्न जातका विरुवा रोपिएको छ। रा...
भक्तपुरको ख्योपुखुमा दर्शनार्थीको घुइँचो काठमाडौं। अधिक साउन पूर्णिमाको अवसरमा आज भक्तपुर नगरपालिका–२ महाकालीस्थित ख्योपुखुमा दर्शनार्थीको घुइँचो लागेको छ । अधिकमासमा एक महिना मेला लाग्ने यस ख्योपुखुमा मत्स्यनारायण दर्शनका लागि भक्तजनको मेला लाग्ने गर्दछ । आजको दिन ख्योपुखुमा नुहाइधुवाइ गरी चोखो लुगा लगाएर मत्स्यनारायण...