content stringlengths 20 64.1k ⌀ |
|---|
आजको फलफूल तथा तरकारीको मूल्य, मालदह आँप १८० रुपैयाँ काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १२०, टनेल गोलभेडा सानो ८५,घिउ सिमी लोकल २५,काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८,मुडे आलु रातो ३८,भारतीय आलु रातो... |
आजको मौसमः मुलुकका अधिकांश स्थानमा वर्षाकाे संभावना काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आन्शिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स... |
खीर खाएर मनाइयो साउन १५ काठमाडौं । नेपाली समाजमा परापूर्व कालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन १५ आज घरघरमा खीर खाएर मनाइएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खा... |
सहकारीमा फसेको रकम पाउनुपर्ने मागसहित दुई अभिनेत्रीहरु धर्नामा काठमाडौं । विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरुको धर्नामा अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी लगायत सहभागी भएका छन् ।
सिभिल सहकारीले आफुहरुले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरु धर्नामा सहभागी भएका हुन् । सहक... |
घुस लिएको आरोपमा इन्जिनियरविरुद्व भ्रष्टाचार मुद्दा दर्ता काठमाडौं । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर यादवविरुद्व ... |
टोखामा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ काठमाडौं । टोखा नगरपालिका–९ मिलन टोलमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।
मिलन टोलमा रेहेको राजेन्द्र प्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्र बहादुर थापा समेत १२ जनालाई आइतबा... |
साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ काठमाडौं। साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए।
देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत... |
जापानबाट फर्किएपछि ‘भुस्याहा कुकुर’को हेरचाहमा लागे चन्द्र उपाध्याय काठमाडौं। काठमाडौं उपत्यकामा ५० लाखभन्दा बढी मानिस बस्छन्। तर, दिउँसै हिँड्न पनि डर लाग्ने सुनसान थियो। सडकमा कोही निस्केको देखिँदैन थियो।
एकाधपटक सुरक्षाकर्मीको सवारीसाधन हिँड्थ्यो भने टाढाकै एम्बुलेन्सका आवाज प्रष्टै सुनिन्थ्यो। मान्छे देख्दा मान्छे ... |
अधिवक्ता भगवती पाण्डेलाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी काठमाडाैं। नेपाल मगर संघले अधिवक्ता भगवती पाण्डे (शितल) लाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी दिएको छ।
संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तामाङ, मगर लगायत आदिवासी समुदायविरोधी अभिव्यक्तिपछि मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि पक्राउ नगरिएको भ... |
मकवानपुरमा सवारी दुर्घटना दुई जनाको मृत्यु मकवानपुर। चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका-९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी-९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानप... |
आजको मौसम: यी पाँच प्रदेशमा भारी वर्षाकाे संभावना काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आन्शिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थ... |
साउन १५ : खीर खाने दिन काठमाडौं। साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ।
साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा... |
लम्पी स्किन विरुद्धको खोप व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन काठमाडौं। मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्।
आज बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन तथा मूल्याङ्कन समितिको ६६औँ बैठकमा उनले सङ्घीय, ... |
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता काठमाडौं। अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ ।
गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अध... |
भोजपुरमा डेङ्गु रोगीको सङ्ख्या बढदै, ३६ सङ्क्रमित देखिए टक्सार (भोजपुर)पूर्वी पहाडी जिल्ला भोजपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।
जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेङ्गुबाट भोजपुरमा ३६ जना सङ्क्रमित देखिएक... |
स्वास्थ्य मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाएर खोप लगाएको कार्डको नक्कली प्रमाणीकरण काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा मन्त्रालयको वेबसाइट अनधिकृतरूपमा दुरूपयोग गरी कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ ।
अनधिकृत रूपमा वेबसाइट दुरूपयोग र मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट ब... |
हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश काठमाडौं। हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (ना... |
बाहुनबस्तीमाथि बनाएको दलितको घर भत्काइएको भन्दै आन्दोलन छेड्ने दलित अगुवाहरुको चेतावनी काठमाडौं। बझाङ जिल्लाको वित्थडचीर गाउँपालिका वडा नं. ७ स्यालढुंगाको बाहुनवस्ती नजिकै पुड्के ओखडाले बनाउँदै गरेको घर त्यहाँका बाहुन समुदयले भत्काइदिएको भन्दै दलित समूदायका अगुवाहरुले आपत्ति जनाएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेप... |
‘जग्गाको कित्ताकाट नखुल्दा व्यवसायीको लगानी डुब्ने चिन्ता’ काठमाडौँ। जग्गाको कित्ताकाट नखुल्दा व्यवसायीहरुको लगानी डुब्न सकिने व्यवसायी आमिर जंग रिजालले चिन्ता व्यक्त गरेका छन्। शुक्रबार भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
उनले भने,’सरकारले घर जग्गामा ल्याएको नीतिनियमले अधिकांश व्यवसायीहरुको... |
सुन तस्करी प्रकरण : भियना होटेल सञ्चालक पक्राउ काठमाडौं। एक क्विन्टल सुन बरामद प्रकरणमा संलग्नताको आशंकामा ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् ।
राजश्व अनुसन्धान विभागको टोलीले होटेलमा छापा मारेर उनलाई पक्राउ गरेको हो । बिहीबार बिहान छापा मारेको विभागको टोलीले केही सामग्री बरामद गर्दै छिरिङलाई न... |
नापी कार्यालय चाबहिलका अधिकृतविरुद्ध अख्तियारमा मुद्दा काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्... |
आम्दानीको स्रोत बन्दै जंगली च्याउ गलेश्वर। पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरबासका मुख्य परिकार हो जंगली च्याउ। जंगलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन्।
च्याउबाहेक जंगली रातो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, ल... |
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध चितवन। नारायणगढ-मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसा... |
‘एडिज’ लामखुट्टेको लार्भा संकलन : जापानमा अध्ययन हुने कञ्चनपुर। कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा संकलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ।
सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका-१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज ला... |
बाँदर आतंकले किसान हैरान : कुरुवा बस्दै बित्छ दिन ढोरपाटन। बागलुङको अधिकांश ग्रामीण क्षेत्र जंगलसँग जोडिएका छन्। गल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ।
हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भटमासलगायतका बाली नष्ट गरिदिन्छ। यतिबेला किसानमा बार... |
पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध पाल्पा। पहिरो खसे पछि सिद्धार्थ राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध भएको छ।
सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अबरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सो राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा ठूलो पहिरो खसेपछ... |
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भु-भागका केही स्थानहरू र ब... |
डडेल्धुरामा शव बोकेको एम्बुलेन्स दुर्घटना धनगढी । कैलालीको धनगढीमा अवस्थित सीपी अस्पतालको एम्बुलेन्स ब्रेक फेल भएर दुर्घटनामा परेको छ।
अत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गको राइको मोडमा दुर्घटनामा परेको हो।
एम्बुलेन्समा शवसहित ६ जना सवार थिए। चालक अर्जुन बोहरालगा... |
खडेरीले सिरहामा ५० प्रतिशत खेतमा मात्र धान रोपाई, कमला नहरमा पर्याप्त पानी नहुँदा किसान चिन्तित सिरहा। पछिल्लो लामो समयदेखि सिरहामा आकाशे पानी नपर्दा किसानहरु चिन्तित बनेका छन्।
आकाशे पानिको भरमा खेती गर्दै आएका किसानहरु पछिल्लो केही समय देखि विशेषगरी धान रोप्ने मुख्य समयमा आकाशे पानी नपरेको कारण किसानहरु चिन्तित बनेका... |
बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती काठमाडौं। आज विश्व बाघ दिवस। दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसवर्षको यो दिवसको नारा ‘मानव-बाघ सहअस्तित्व’ रहेको छ।
वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्य... |
आजको मौसमः यी चार प्रदेशमा भारी वर्षाकाे संभावना काठमाडौं। हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भू्-भागका केह... |
चालकसहित कालीगण्डकीमा गाडी बेपत्ता म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ ।
अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग२च १०३१ नम्बरको बोलेरो जीप कालीगण्डकीमा बेपत्ता भएको हो । सो गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५ दे... |
छोरी बलात्कार गर्ने बाबु पक्राउ मलेखु । मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् ।
धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए । त्यसैक्रमा १७ वर्षीय छोरी... |
उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।
काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने, “कुनै पेसागत विवरण राख्नुपर्ने भए का... |
इच्छाशक्तिका अगाडि शारीरिक दुर्वलता गौण, अशक्त चौलागाईं दम्पतीको सफल व्यावसायीक यात्रा सुर्खेत। सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठार्ईका डब्बा बनाउने गर्छन्। उनीहरु दुवै दम्पतीको व्यस्तता हेर्दा यसपटक अलि धेरै मिठाई राख्ने डब्बाको अडर लिएको जस्तो पनि देखिएको थियो ।
उन... |
कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा विभिन्न पुरस्कार प्रदान काठमाडौं। कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले एक कार्यक्रममाकाबीच ‘सेवा पुरस्कार नेपाल २०८०’ नेपाल आँखा अस्पताल तथा ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार २०८०’ समाजसेवी भरतबहादुर थापालाई समर्पण गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प... |
वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध रुकुमपूर्व। वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित काँडा बगरमा ठूलो पहिरो झर्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो।
लगातारको झरिका कारण सडकमाथिबाट ठूलाठूला ढ... |
मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ काठमाडौं। मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन्।
आफ्नै घरमा काम गर्ने एक किशोरीलाई यौन दर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। ५२ वर्षीय पोखरेलले ती किशोरीलाई दुर्वव्यवहार गर्दै गरेको भि... |
अवरुद्ध मेची राजमार्ग १९ घण्टापछि सञ्चालन फुङ्लिङ। सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ। फुङ्लिङ नगरपालिका–८ वैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घण्टापछि खुलेको हो।
ताप्लेजुङको दोखु–नाङ्खोल्याङ सडकखण्डस्थित खोक्से नजिक वैशाखे भिरमा माथिबा... |
बेसीशहर बजारका अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन लमजुङ। बेसीशहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केवल नेटवर्किङका तारहरु हटाउन सम्बन्धित संस्थालाई १५ दिने सूचना जारी गरेको छ।
नगरपालिकाले अव्यवस्थित तारहरुले बजारको सौन्दर्यमा समस्या ल्याएको तथा मंगलबारका दिनदेखि १५ दिनको म्याद दिएको ह... |
सेती नदीमा डुबेर बालक बेपत्ता दिपायल। डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन्। उनीसँगै डुबेका चार वर्षीय मिलन ... |
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली... |
कांग्रेस नेता निधिलेद्वारा नेताहरूलाई रात्रिभोज काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज पार्टीको केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोजको आयोजना गरेका छन्।
रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री, स... |
कार्यवाहक प्रधानमन्त्रीद्वारा वीरेन्द्र अस्पतालको भ्रमण काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित वीरेन्द्र अस्पतालको आज निरीक्षण भ्रमण गरेका छन्।
भ्रमणका क्रममा उनलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेनाको स्वास्थ्य सेवा तथा कल्याणकारी गतिविधिबारे संक्षिप्त जा... |
जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेलाई कारबाही गर्न युवा संघको माग काठमाडौं। राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेको तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा नकारात्मक पोस्टहरू देखिएपछि युवा संघले आपत्ति जनाएको छ।
युवा संघ नेपालले बिहीबार एक विज्ञप्ति जारी गरी थेबेको तस्बिर सहित श्रद्धाञ्जली दिइएको विषयमा गम्भीर ध्... |
कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ कञ्चनपुर । कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–४ बाट भन्सार छली ७२ हजार एक सय २० मुल्य बराबरका ताला चाबी, एक थान मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्।
बरामद गरेको सामानसहित पक्राउ परेका मानिसलाई कारबाहीका लागि भन्सार कार... |
विमानस्थलमा पुनः अवैध सुन फेला काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुनः अवैध सुन बरामद गरेको छ।
अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्रेको हो।
हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल... |
शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्टसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायत सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार उक्त नगरपा... |
राप्रपा अध्यक्ष लिङ्देनलाई शैलुङको आलु उपहार काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई दोलखा शैलुङ गाउँपालिकाका किसानले आलु उपहार दिएका छन् ।
पार्टी कार्यालय धुम्बहाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर आज उनीहरूले अध्यक्ष लिङ्देनलाई आफ्ना समस्या राख्दै आलु उपहार दिएका हुन् ।... |
६ महिनाभित्रमा स्वास्थ्य क्षेत्रले काँचुली फेर्छः स्वास्थ्यमन्त्री बस्नेत काठमाडौं। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आमनागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताए।
बिहीबार धनुषाको सपहीस्थित स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको प्राङ्गणमा विश्व स्वास्थ्य ... |
तनहुँको भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा गण्डकी। तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् ।
प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको वन्यजन्तु अनुसन्धान विध... |
भालुको पित्त जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ काठमाडौँ। काठमाडौं महानगरपालिका-२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट भालुको पित्त जस्तो देखिने वस्तु २ थानसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ... |
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्च... |
‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग काठमाडौँ। राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ। साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ।
सञ्जालले आज पत्रकार सममेलन गरी उक्त माग... |
एकहत्तर वर्षमा मीनाकुमारीले पाइन् नागरिकता मुग्लिन। चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छिन्।
माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता पाएकी हुन्।
“माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन ... |
हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर काठमाडौँ। युनिभर्सल इलेक्ट्रोकम प्रा.लि, नेपालको लागि हिताची होम अपलायन्सको आधिकारिक वितरक, ले थप चारवटा विशेष होम अपलायन्सको उत्पादनका विभिन्न प्रकारहरु नेपाली बजारमा ल्याएको छ।
हिताचीका नयाँ उत्पादनहरुको उद्घाटन संयुक्त रुपमा अर्सेलिक हिताचीका ए... |
पाँच किलो अफिमसहित कोहलपुरबाट तीन जना पक्राउ नेपालगन्ज। बाँकेको कोहलपुरबाट पाँच किलो ३ सय ६८ ग्राम लागूऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्। कोहलपुर नगरपालिका वडा नम्बर–११ बसपार्कस्थित कोहलपुर कटेज रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर १०६ बाट ५ किलो ३६८ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
मंगलबार साँझ... |
टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए काठमाडौँ। काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ। नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो।
नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका ... |
बैंकमा लुटपाट गर्ने २० वर्षीय भारतीय युवक पक्राउ जलेश्वर। महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार ग... |
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु दाङ। दाङको देउखुरी लमही-३ नर्तीमा गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालया प्रहरी प्रवक्ता रा... |
निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान काठमाडौं। निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ।
लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ।
आयोगको यही १० साउनको निर्णयअनुसार इच्छुकले आजदेखि आवेदन दिन सक्नेछन्।
आयोगका अनुसार ११ भदौस... |
आजको मौसम : मुलुकका अधिकांश स्थानमा भारी वर्षाको संभावना काठमाडाैं। हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। त्यस्तै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
मनसुनको रेखा, मनसुनी वायु र न्यून चापीय क्षेत्रको प्रभावका कार... |
सुन तस्करी प्रकरण : सोह्रखुट्टेस्थित एक घरबाट ६६ कार्टुन ‘ब्रेक शु’ बरामद काठमाडौं । राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा कार्टुन बरामद गरेको छ। बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’... |
कालीगण्डकीले बगायो १६ वर्षीया बालिका, खोजीकार्य जारी स्याङ्जा । कालीगण्डकी नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन्। चापाकोट नगरपालिका–७ गाम्रेछाप बस्ने १६ वर्षीया सजनी परियार कालीगण्डकीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
बुधबार बिहान ११ बजेतिर स्याङ्जा र पाल्पाको संगमस्थल रामघाट स्थित झोलुंगे पुलबाट हामफाल गरी बेपत्त... |
सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ काठमाडौं। सुन तस्करी प्रकरणका थप एक अभियुक्त पक्राउ परेका छन्। एक क्वीन्टल सुन तस्करी प्रकरणमा दोषि रहेको ठहर गर्दै राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो।
उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।
य... |
सम्पत्तिको लोभमा आफ्नै श्रीमतीको हत्या बारा। बारामा सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीय आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको निमित्त प्रहरी प्रवक्ता जयकृष्... |
ललिता निवास प्रकरण : पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीका प्रहरी... |
राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सकुशल उद्धार बाँके। बाँके जिल्लाको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाट स्थित राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी न... |
जंगली च्याउ खाँदा दुईजनाको मृत्यु मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जंगली च्याउ खा... |
लघुवित्त पीडित र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेल (फाेटाेसहित) काठमाडाैं। लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै संसद भवन घेराउ गर्न खोज्ने केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, ... |
काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालयबीच संयुक्त रुपमा अध्यापन गराउने सहमति काठमाडौं। काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन्।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले ... |
उद्धार गरिएको मलाहा हुचिल डिभिजन वन कार्यालय गाईघाटमा बुझाइयो (भिडियोसहित) उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका ७ गोरेटोलाइनबाट उद्धार गरिएको लाटोकोसेरा प्रजातिको संरक्षित पक्षी मलाहा हुचिल डिभिजन वन कार्यालय गाईघाटलाइ बुझाइएको छ ।
स्थानीय वसन्तपंचमी सामुदायिक वन उपभोक्ता समितिका सह–सचिव समेत रहेका सुनिल राइले गोरेटो ... |
स्रोत नखुलेको रकमसहित ४७ वर्षीय गुप्ता पक्राउ कपिलवस्तु। स्रोत नखुलेको रकमसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-१ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन्।
गुप्तालाई स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ ला... |
सानो उमेरमा बाद्यवादनमा सौख, संगीतमा भविष्य खोज्दै पाल्पा। संगीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुगेका छन्, पाल्पाको रामपुरका अनुप काफ्ले।
उनी १५ वर्षको भए। उनलाई बाद्यवादन एक किसिमको नशाजस... |
आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ बारा। श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी-१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले पक्राउ गरेको हो।
सिम्रौन... |
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु देउखुरी। दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्यांकानुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ। यसमा एक सय ७४ पुरुष र ५४ महिला छन्।
डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोर... |
सिन्धुलीका आठ पालिकामा अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै स्थानीय सिन्धुली। स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन्। संघीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो।
मरिण गाउँपालिका–७ मह... |
मोटरसाइकल दुर्घटनामा अनुसन्धान निरीक्षक साहको मृत्यु सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका निरीक्षकको मृत्यु भएको छ।
फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास घर... |
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना काठमाडौं। हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बद... |
दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला खलङ्गा । दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ । जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार अन्दाजी १... |
सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुर केसी बर्खास्त काठमाडौं । गृहमन्त्रालयले डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गरेको छ । ३५ तोला सुनसहित पक्राउ परेका डिएसपी केसी बर्खास्त गरेको हो ।
मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उनलाई बर्खास्त गरेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको छ । ‘उहाँलाई बर्खास्त गरेको... |
null |
ज्येष्ठ नागरिक भन्छन्- भत्ता नै बुढेसकालको सहारा तनहुँ। “कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते गर्यो र गएँ पनि,” भानु नगरपालिका–१३ पोखरी छापकी ७२ वर्षीया धनमाया गुरुङले भनिन्, “तर झलझली गाउँको हावापानी सम्झिएँ, बस्नै सकिन र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किएँ ।”
भानु नगरपालिका–१३ को कार्याल... |
प्रहरी इन्चार्ज मृत फेला बागलुङ। बागलुङको इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्ज्वल पौडेल मृत फेला परेका छन् ।
बडिगाड गाउँपालिका– ६ स्थित आशा होटेल एन्ड खाजाघरको तल्लो तलामा सोमबार राति इन्चार्ज पौडेल मृत फेला परेका हुन् । जनप्रतिनिधिमार्फत जानकारी पाएपछि सोमबार रति २ बजे चौकी बुर्तिव... |
ट्याक्सी दुर्घटनामा एकको मृत्यु, १३ घाइते पाँचथर। पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।
मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ आउँदै गरेको मे१ज १९४१ नंको ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो। दुर... |
प्रभावकारी बन्दै ‘पढ्दै कमाउँदै कार्यक्रम’, विद्यार्थी तथा अभिभावक आकर्षित पोखरा। अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोडेकी छैनन्। विद्यालयले बिदामा पनि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामग्री बनाउने सीप सिकाउने भएक... |
खरको छानो फालेर जस्ता, खुसी छन् रामपुरवासी आनन्दले बस्दा पाल्पा। पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै चिन्ताले धेरै रात निदाउन पाइनन्... |
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३४ वर्षीय तामाङ पक्राउ काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङ रहेका छन्।
सुन्द... |
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ काठमाडौँ। दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचानाको आधारमा प्रहरी वृ... |
बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो।
नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्कि... |
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान दाङ। रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन्।
रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन्। भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण... |
पहिराले ६ घर विस्थापित, ५ बस्ती जोखिममा पर्वत। पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन्।
बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवारसमेत विस्थापित भएका छन्। पहाड नै चर्किएर झर्न थालेपछि ... |
आजको मौसमः मुलुकभर भारी वर्षाकाे संभावना काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ... |
null |
दुबईबाट काठमाडौं आएका यात्रुको ल्यापटप विमानमै छुट्यो, सम्पर्कमा आउन आग्रह काठमाडौं। दुबईबाट नेपाल एयरलायन्सको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको ल्यापटप विमानमै छुटेको छ।
७ जुलाईमा दुबईबाट काठमाडौं आएका यात्रुले नेपाल एयरलायन्सको जहाजमा आफ्नो ल्यापटप छाडेका हुन्।
यात्रुले ल्यापटप छुटेको लामो समयसम्म पनि सम्पर्क नगरे... |
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली मोही बनेर जग्गा हिनामिनामा सघाएको आरोपमा आज ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले नक्कली मोही बनेर जग्गा हडप्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ ग... |
सर्वोच्चका १४३ कर्मचारी काजमा खटिए काठमाडौं। सर्वोच्च अदालतले न्याय सेवाका राजपत्रांकित प्रथम, द्वितीय श्रेणीसमेत गरी १ सय ४३ जना कर्मचारीलाई काजमा खटाएको छ।
सर्वोच्चको आइतबारको निर्णयअनुसार सहरजिष्ट्रार, रजिष्ट्रार, उपरजिष्ट्रार, इजलास अधिकृत, स्रेस्तेदार, अनुसन्धान अधिकृतलगायतलाई काजमा खटाइएको हो।
|
भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित खोटाङ। केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भिरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्ने उनलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहेका छन्
नाताले मामभाञ्जा (हस... |
विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोली ठगी, दुई जना पक्राउ काठमाडौं । प्रहरीले विश्व खाद्य कार्यक्रमको (डब्लुएफपी) कार्यालय खोली ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ भने तीन जना फरार छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै बूढानीलकण्ठमा घर भाँडामा लिई खाद्य कार्यक्रमको कार्यालय खोलेको र ब... |
ललिता निवास प्रकरण : थप दुई जना पक्राउ काठमाडौँ। बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सोमबार नक्कली मोही बनेर ललिता निवास जग्गा हडपेको आरोपमा सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो।
उनीहरु पक्राउ प... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.